कठै मंत्री सुमना, पैसा कै लागि? कालापानी इन्डियाको मान्न लोकसेवा आयोगलाइ ईण्डियन दुतावासको निर्देसन!

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • #sumana_shrestha #Indian-ambassy_in_kathmandu #High_profile_money_flow #prof_dr_atindra_dahal
    Education Minister Sumana Shrestha
    Rastriya swatantra party
    Guest- Prof. Dr. Atindra Dahal
    Kathmandu school of law
    खुल्लम खुल्ला घुसको लेनदेन, दुतावासले यसरि दिन्छ। मंत्री, सचिव र प्रसासक मात्र हैन पत्रकारहरुले लिने घुसको पुरा बिबरण, देश नै बेचेर यति सम्म गर्छन हेर्नुस।
    बक्ता - प्रा डा अतीन्द्र दाहाल जो कानुनका प्राध्यापक हुन्।
    काठमाण्डु स्कुल अफ ल का प्राध्यापकले सुनाए यस्तो बेली बिस्तार
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा -
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    कालो किताब दुनियाकै पहिलो मिडिया। सत्य, न्याय, सुचना, संचार, भाषा, साहित्य, उपन्यास र खोजमुलक रिपोर्टिङ्गको साझा नाम हो कालो किताब।
    कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
    Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
    I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
    यस च्यानललाई लाईक , सेयर र सब्स्क्राईब गर्न नबिर्सनु होला। कालो दिन। कालो डाईरि। कालो कथा
    ----------------------------------------------------------------------------------------------------------------------------
    कालो दैनिकी । कालो रात। कालो संसार। कालो पुस्तकको कालो रिपोर्ट। निस्पट्ट , चकनमन्न थियो त्यो रात साहित्य , समिक्षा, आलोचना र समालोचनाको अर्को नाम हो , कालो किताव
    ----------------------------------------------------------------------------------------------------------------------------
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।
    इतिहास , समाचार , कथा र उपन्यान्सको संयोजन। हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत र तथ्यपरक छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालि समाज , राजनीति र संस्कृति र सामाजिक मूल्य मान्यताको यथार्थ चित्र। समाजको बिकाश, प्रगति र रुपानतरणका लागि। विश्व घटना र इतिहासका महत्वपुर्ण बिषयहरुको बिमर्श।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालको इतिहास , बर्तमान र भविस्यको चलचित्र। शान्त नेपाल , नेपाल मौन छ । Silence Nepal। Nepal is silent तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
    ----------------------------------------------------------------------------------------------------------------------------
    सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
    ------------------------------------------------------------------------------------------------------------------------------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    ----------------------------------------------------------------------------------------------------------------------------
    साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
    नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии • 28

  • @krishnashrestha598
    @krishnashrestha598 4 месяца назад +7

    अब देखि अविलम्ब नेपाल अधिराज्यको सबै स्कूलहरूमा एकै किसिमको पाठ्यक्रम सञ्चालन अनिबार्य गरिनु जरुरी छ।🙏🙏

  • @Gopisedhain
    @Gopisedhain 4 месяца назад +5

    के नेपालकाे सत्ता भारतिय राजदुताबासले चलाउछ कि क्या हाे ? सत्ताका दलालहरुले अब जनताहरुलाड वबाफ चाहियाे ? नत्र गाडिमा झण्डा हल्लायर सडकमा हिड्न बन्द गर । जनताकाे अाक्राेश बढ्दै छ हाेस् गर ।

  • @indirakhadka503
    @indirakhadka503 4 месяца назад +6

    ईन्डिया को दलाले देश हाकेपछ यस्तै हो।

  • @padamrai5582
    @padamrai5582 4 месяца назад +4

    सचेतना को लागि भन्ने कुरा त राम्रो नै लाग्यो ! इन्दियन ले यस्तो गर्छ भन्ने कुराहरू त थाहा रैछनी ! अनि यो सरकार
    भन्दा पहिले को सरकार हरु हुदा शिक्षा कानुन बिद हरु के चाही हेरेर बस्दा रहेछन त! बल्ल सुमना आएपछी घैटा मा घाम लाग्यो होला !

  • @gyanendraghimimire769
    @gyanendraghimimire769 4 месяца назад +5

    यदि नेपाल मा बिदेशि नागरिक जो नेपाल मा बसोबास गर्ने हरु ले बिदेसि भाषामा पढाउने अनुमति दिने हो भने बिदेस मा रहेका हाम्रा नेपालि का छोरा छोरि हरुले पनि त ति देशहरु मा नेपालि भाषामा पढ्न को लागि नेपालि बिद्यालय खोल्न पाउनु पर्यो ।पोखरा १४ बाट

  • @maajagadamba553
    @maajagadamba553 4 месяца назад +5

    सत्ता र पैसा को आफ्नो नैतिकता गुमाउने हरु अहिले पनि सचेत होऔं।

  • @bimalarai2216
    @bimalarai2216 4 месяца назад +4

    प्राइबेट। स्कूल बन्द गर्नु परो कि त पाठ्य सत्य तथ्य पुस्तक सबै स्कूलमा एउटै हुनुपरो

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 4 месяца назад +4

    हाम्रो देसको ईतीहास गोलमाल भएको रहे छ जे हुनु भैगो अ ब को हम्रो पुस्ता ले सुधारौँ सुरुवात गरौँ सती को श्राप बाटा मुक्ती नै यो हो ।।

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 4 месяца назад +3

    “The line between education and brainwashing is paper thin.”...........and brainwashing begins from the first day at school......

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 месяца назад +3

    हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको जय

  • @lndhakal6024
    @lndhakal6024 4 месяца назад +3

    कुरा जोतेर के होला ? पहिले सबै नेपालीका छोराछोरीलाई शिक्षा दिने राम्रो व्यवस्था गर्ने कुरा गर न । आपूmले जे गर्यो त्यही मोडल होला त ? प्रा. डा. को कुरा यस्तै हो, हाम्रो गाउँको गाई पाल्ने काकालाई पनि युट्युवमा बोल्न दिउँ त एक पल्ट ।

  • @gaulamaila9504
    @gaulamaila9504 4 месяца назад +3

    Nepalko Rajnitige Buddhijibi ra Shikjyabid bhanoda pani indian dalalnai rahexa kati dukha lagxa

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 4 месяца назад +6

    सहि कुरा ।

  • @shankargoodchalise392
    @shankargoodchalise392 4 месяца назад +2

    शिक्षा सुधार्ने दायित्व बाेकेका ब्यक्तित्वहरु जिम्मेवारी बहनगर्न तयार छन् छैनन् ! राष्ट्रियकरण शिक्षा बिकासका बाधकहरु
    काेकाेहुन् ;जानकार ब्यक्तिहरुले साेकाे ब्याख्या बिष्लेषणमात्र गरेर भएन अाफ्नाे जिम्मेवारी बुझेर अघिबढिदिन अनुराेध छ।

  • @punsang4319
    @punsang4319 4 месяца назад +3

    Best information and advice for education dep.

  • @chetnathmainali3541
    @chetnathmainali3541 4 месяца назад +3

    Yo kasto bidambana nalayak ganatatra badhi bat prapt uplabdhi!!!

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 4 месяца назад +3

    sir haru Chaina lai sahayog magera India lai thoknuparchha ra Greater Nepal sahit ko Nepal noya Nepal...................

    • @sajan7944
      @sajan7944 4 месяца назад

      Hahaha tyo tw impossible

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 4 месяца назад +2

    Yo Yojana Nepali Conggress ko Kam Ho , Mero Bujhai Anusar

  • @girwanthapa4565
    @girwanthapa4565 4 месяца назад +3

    अहिले सम्म यिनले के हेरेर बसेका रैछन् ।

  • @Jagmankhatri
    @Jagmankhatri 4 месяца назад +3

    Kalo kitab my best midiya

  • @MdKhan-d3n2m
    @MdKhan-d3n2m 4 месяца назад +2

    Vartibidhalae.purabndagrnuprxa

  • @NikeshMaharjan-q7l
    @NikeshMaharjan-q7l 4 месяца назад +3

    Good

  • @PrakashMangalJoshi
    @PrakashMangalJoshi 3 месяца назад +1

    Nepal ko top to bottom netaharule yahi manxan ki ke ho?

  • @vibektamang4750
    @vibektamang4750 4 месяца назад +3

    याद गर है नेपाली भेडा जनताहरू हो यो देशको बिकास होस या इण्डिया वा पश्चिममा देशको गुलामी होस , यस को बिकल्प भनेको हर्क साम्पाङ अ रिभोलुसन मात्र। अरुमा दम र दम्भ छैन।

  • @nareshb.k.3926
    @nareshb.k.3926 4 месяца назад +3

    RIP खाते दलालहरु😡😡