राजधानी मै दुर्गा प्रसाइको राके-जुलुस, पुलिसको दयनिय गुप्तचरी हालत | केपी ओली बिरुद्ध चर्को नाराबाजी

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • Kalokitab.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #durga_prasai #rake_julus #kpoli
    दुर्गा प्रसाई समुहका बागमती प्रदेश उपत्यका इन्चार्ज बिष्णु जंग बस्नेतको नेतृत्वमा ललितपुरको पाटन क्षेत्र माता निस्किएको राके जुलुस पुल्चोक पुग्नै लाग्दा प्रहरीले नियन्त्रणमा लिए पनि एकजना प्रदर्सनाकारीलाई भने प्रहरीले पक्राउ गर्न सकेन र उनि राको बोकेरै अघिबढिरहे। अन्त्यमा राको निभेपछि निभेको पुल्ठो फ्यालेर ति प्रदर्सनाकारी भागेका थिए।
    दुर्गा प्रसाइलाइ पक्राउ पुर्जी जारि भएर पक्राउ गर्न नसकिरहेका बेला उनको समुहले आज राति यो पुल्ठो बालेर राके जुलुस निकालेको हो।
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा -
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
    Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
    I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии • 37