❤️❤️भगवानरुपी स्रोता दर्शकहरुमा🙏❤️ 🙏नमस्कार म शीला आलेको तर्फबाट❤️🌺 हाम्रो महान चाड वडादशैं, दीपावली, छड पर्व, नेपाल सम्वत् २०७८ को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ्य, दीर्घायु एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नेपाली लोकसंगीत प्रेमिका माझ यो पछिल्लो कोशेली पस्केकी छु। कृपा गरेर लाईक सेयर कमेंट्स र सव्स्क्राईव गरिदिनु होला । 🙏❤️🌺
शिला र राजु भएपछी अरु के चाहियो, बात मारे नि गित हुन्छ। अनि शिलाको हासोले दुनिया फिदा छ। धेरै रमाइलो लाग्यो।। शिला र राजुको त म फ्यान नै हो।। यो जोडि अजम्मरी होस, शुभकामना।। लोकदोहोरीको राजा राजु, अनि शिला रानी।। 😍😍😍
नेपाली संस्कृति को फाँटमा राजा रानी को कदर गर्दैछु साथै मन मुटुदेखि सम्मान ब्यक्त गर्दछु राजा रानी को बयान गर्ने म सँग कुनै शब्द छैन यहिँ चाहन्छु सदावहार यस्तै जोसिला र निरोगी भएको देख्न पाउँ भन्दै अब हेर्छु हजुर ले पनि हेर्न नभुल्नु होला महाराजा नेपाली संस्कृति को राजु दाजु महारानी शिला दिज्जु लाई अग्रीम शुभकामना ब्यक्त गर्दछु
लोक वाद शाह राजु जि र वरिष्ठ गायिका शिला जि लाई उच्च संमान गर्दै धेरै के भनम old is gold दुबै जनाको जोडी सधैब यस्तै हाशी खुशी देख्न पाइयोस् यस्तै मिठा भाकामा दोहोरी सुन्न पाउनेअपेक्षा गर्दै सम्पुर्ण teem लाई धन्यवाद
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका शिला आले दिदी हजुर हरु को गित जति सुने उति सुनिरहन मन लाग्छ म उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु।
Wow kati ramro dohori sor samrat lok dohori king Raju Pariyar dai ra baristha lok dohori gayika Shila dd ko . Sadhai yo sangitik jodi sadhai yesari hasi khusi ra yestai jagar ra geet haru aawos.🥰🥰🥰🥰🥰
यी आदरणीय दोय जोडिको लोक दोहोरी गितहरु जति सुनेनी सुनिरहु जस्तो लागि रहन्छ हो भन्या हो उफ्फ्फ्फ्फ्फ तर अन्त्यमा राजु जिले टुक्का को उत्तर नदि कन भिडियो सकिदा अलिक मजा चै आएन है हजुर !
धेरै राम्रो र रमाइलो प्रस्तुति मा लाईभ दोहरी गीत गाऊनु भयो राजु जी र शिला बहिनी ले 👌👍🏽, धन्यवाद छ साथै अग्रिम दिन हरू मा एस्तै रमाइलो दोहरी गीत गाएर दर्शक लाई मनोरंजन दिनु होला 🙏🙏
❤️❤️भगवानरुपी स्रोता दर्शकहरुमा🙏❤️
🙏नमस्कार म शीला आलेको तर्फबाट❤️🌺
हाम्रो महान चाड वडादशैं, दीपावली, छड पर्व, नेपाल सम्वत् २०७८ को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ्य, दीर्घायु एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नेपाली लोकसंगीत प्रेमिका माझ यो पछिल्लो कोशेली पस्केकी छु। कृपा गरेर लाईक सेयर कमेंट्स र सव्स्क्राईव गरिदिनु होला । 🙏❤️🌺
नकनकनकनननकनकषनकननकनकनकनकनननकककननकननकनननकककननकननककननकनषनकननननकनकननकनननकनननकककननकषकनकनकननननकनननकनननकननननकनककनकनकननकककनकनननकननकननननककनननककननककनननननकननकननककनककनकननकननकषककननकनककननककननकनननकषनकककनकषनकनननकनकनकनकनकननननकनषनकनकननककककननननषनननककषकनननकनकनकननककनकनककननकनननकनककननननककनकनकककनककनकनकनकनननकनकनननकननकककनननकननककनकनकनननकननकनकनकनकनकनककनकनकनकनकनषननननककषनककननकनकननकनकनकनकनकनकनननषनककननककननकननकनकनककनननककककननषननकककननकनकनककनककनककननषनकननकनननककनननकषनककननननकनककककननननकननककनकनननककनकननषकनकनकननकनकनकनककनकककनकनननककनकनकनषकनकषननषनककननकनकषकननकककनकनकननकनकककननककककककनननककननकनकनषककनकनकनकनककनकनकनकननककककननकनकननकनकककनननकननकककनकककननकननकननककनककनकनकननकककनकनककषकननकनककनकनककननककनकनकनषनकनकनषककनकनककनकनननकनकननकनकनकनकनकननननककनषकनषनषककककनकनकषननकषननकनकननककनकनककनककनकननककननकनकषनकनकनककनकककककनकषकननकनकननकनकनककंककनककनषककनककनकननकककननकषनकनककननककककनकनकनकनकनकनकनकनकनककनषंषकनषनकननकनकनकननषककननकषनषकककनकनककनकनककककनककननकककंकनकननषकनषनकककननककककननकषकककनकनककनकनकककननककषकककनककककनकनकनषकनककनकनषककनककननककषनकनकनकककनककनननकनकककषनननककनककनककननककनककनषकककनषंनकननषकककनषनककषनकनककनकककनकककनकककनकककककनककननकनकषनकननककननषकननकनकनकननकककनकनकषकनकषनककककनकककककनकषकनकककनकषनकककनककननकनकनकनककककनककंकषनककनकककधककननकककनकककननककककनकनककनकनकनषककनकनननकनकककककककनकककनषकककनकनककनकककननककनकनककनननककनकककककनकनककननककननकनककनकककनककनकनकनकननककनकषनकनकनकनककषनककनकककनककनकककनककननककनकनकनकन्ककनकककककनककककनककननककककनकननकनकनककनकनकनकनकनककननककनककनकककनकषककनककन्ककककनषककनकनककनककनककनकषनकककनकनकनककनकननषककनकककषकनकनकककननकनककककककनकनककककनकककनककनननकननकनकनकनककनकककन्नककककककनननकनकनकनककककननकनकनककनकननकनककनकककककनकननकककषननकककककनकनषकननकनषकनककनककनकनकनकननषनककनकननकनककनकंककनककनककककनकनकनकनकककनकनककनकनकनककषकककककककककककननकखठखा
तपाई लगायत स परिवार लाई शुभकामना आदरणीय शिला दिदि
शिला दिदी तपाईंको स्वर सारै मीठो, सम्म्रट हुनु हुदोरहमिठो/ यो भन्दा दुई चार महिना अखि तपाईं काँहा हुनु हुन्थ्यौ, कि मईले नदेखेको होकि,,
Same to you sila ji 👌
Ho
नेपाली लोकदोहोरी क्षेत्र का महान किंग बादशाह राजु दादा र रानी सिला दिदि लाई सम्मान सहित सलाम छ
राजुदादा र शिला दिदी गित सुनेर अतिनै खुसि लाग्यो ।दुबै जनालाई सफलताको शुभ कामना
शिला र राजु भएपछी अरु के चाहियो, बात मारे नि गित हुन्छ। अनि शिलाको हासोले दुनिया फिदा छ। धेरै रमाइलो लाग्यो।। शिला र राजुको त म फ्यान नै हो।। यो जोडि अजम्मरी होस, शुभकामना।। लोकदोहोरीको राजा राजु, अनि शिला रानी।। 😍😍😍
कति मिठो शब्द तिम्रो जस्तो सुकिलो भेस हुन्न जोगिको देश कुनै देश हुदैन
नेपाली संस्कृति को फाँटमा राजा रानी को कदर गर्दैछु साथै मन मुटुदेखि सम्मान ब्यक्त गर्दछु राजा रानी को बयान गर्ने म सँग कुनै शब्द छैन यहिँ चाहन्छु सदावहार यस्तै जोसिला र निरोगी भएको देख्न पाउँ भन्दै अब हेर्छु हजुर ले पनि हेर्न नभुल्नु होला महाराजा नेपाली संस्कृति को राजु दाजु महारानी शिला दिज्जु लाई अग्रीम शुभकामना ब्यक्त गर्दछु
सारै मीठो दोहोरी राजु र सिला का फ्यान जति यता है
Kati ramailo dohori Raju dai ani shila sis ko
Atimitho raju vai sila baini hajur haruko git jati pani auchha sabai herne sunne garchhu aati mitho
नमस्ते राजु दादा सिला दिदी रमाइलो भने को एस्तो हुन पर्छ दोहोरी राजा रानी 💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗बधाई जोडी राम्रो
आदरणीय दिदी अनि दाइको दोहोरी सुन्दा सारै मज्जा आउँछ पुरानो जोडि मीठो स्वर अर्गानिक गित ❤️❤️❤️❤️❤️
💘❤️
सारै राम्रो गला र कला राजु & सिला दुबै लाई नमस्कार
राजु दादा र शिला दिदिको गीत जति सुन्यो तेति रमाइलो लाग्ने 👌
धेरै रमाइलाे दाेहाेरी राजु दाइ र सिला दिदिकाे🙏🙏
अर्गज बरिस्ठ गाहिका दि सिला र राजु परिबारलाई मोन भित्रि आत्मदेखि सलाम उच्च सम्मान छ थप प्रगतिको शुभकामना यो जोशजागर कहिले पनि नछुटोश सुभकामना
Nice sila ko song sab ramro lagxa 👍🏻😍
अग्रज कलाकार राजु दाइ र सिला दिदि को घम्सा घम्सि सारै रमाइलो छ
लोक वाद शाह राजु जि र वरिष्ठ गायिका शिला जि लाई उच्च संमान गर्दै धेरै के भनम old is gold दुबै जनाको जोडी सधैब यस्तै हाशी खुशी देख्न पाइयोस् यस्तै मिठा भाकामा दोहोरी सुन्न पाउनेअपेक्षा गर्दै सम्पुर्ण teem लाई धन्यवाद
दोहोरी का राजा रानी दोहोरी सुन्न एकदमै आनन्द आउछ best of luck 👍️👍️🙏🙏🎼🎼
राजु सर र सिला जि को गीत धेरै मन पर्छ राजु सर सिला जि सङ धेरै डराउनु हुन्छ
कति राम्रो
धन्यवाद दाज्यु दिदि सबै जनालाई
दाई र दिदी को गीत्त शारै मन्न पर्छ्🙏🙏🙏💕💕👌👌
सर्ब प्रथप आउदै गरेको शुब दिबवली को सुवकमाना ❤❤❤राजा रानी को दोहारी सदै हेर्नु grxu सारै मन prx सदै वरी yestai जोस jangr देख्न पाम ❤❤❤❤
आहा सारै रमाइलो दोहोरी बधाई छ
पुरानो जोडीको गन्थन् सुन्नु को मज्जा नै बेग्लै हुन्छ ।
अति सुन्दर प्रस्तुति उहीँ पुरानो जोडी राम्रो छ । अझ राम्रो सुन्न पाइयोस हजुरहरुको सुमधुर स्वर मा ❤️❤️❤️❤️❤️❤️❤️
अत्यन्तै राम्रो लाग्यो राजु दाई लगाएत सम्पुर्णमा हार्दिक शुभकामना !!
Best gaika ko award dinu parcha Shila DD lai
Namaskar Dubai jana my favourite singer Raju dada n Sila sis
Nice video dhai didi nice good 📸📷
Sarai man paryo dohori geet
सिला दिदिको गित सुनेर नै हुर्कियको हु हजुरको लागि च्यानल सस्क्राइब नगरि बस्न नैतिकता होइन दिदिको लागि सस्क्राइब गरे ।नमस्ते नमन दिदी प्रती।
गीत मीठो राजु र शिलाको जोडी पनि मिलेको ❤️❤️🍒🌹🌼💕😍😍👌👌🙏🙏
आहा दिदी र दादा लाई नमन छ🙏🙏🙏🙏🙏🙏सारै रमाइलो
Wowoow best program all the best
Salamax sila aale ani raju brolaini
Kati ramri ho sis geet vanda ni hjur lai herer basxu
चालीस बर्षे कन्ये केटाकेटीकाे यस्तो रमाइलो दाेहाेरी हेरेर कहिल्यै नथाकीने भयाे 😀😀😀
Dami Dohori👌👌👌❤️❤️❤️💙💙💙
Wow dheri ramailo dohori raju daju ra seela di ko maja aayo❤❤❤❤🙏🙏🙏
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका शिला आले दिदी हजुर हरु को गित जति सुने उति सुनिरहन मन लाग्छ म उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु।
लाइभ लोक दोहोरी क्षेत्रमै राजा + रानी को गीत कति राम्रो के ! कि मान्छे मन परेर हो ? लम्जुङ्ग 😘
आहा सारै मिठो दोहोरी जति सुन्यो सुनिरहु जस्तो लाग्छ❤️❤️
Wow kati ramro dohori sor samrat lok dohori king Raju Pariyar dai ra baristha lok dohori gayika Shila dd ko . Sadhai yo sangitik jodi sadhai yesari hasi khusi ra yestai jagar ra geet haru aawos.🥰🥰🥰🥰🥰
Wow Dherai ramailo dohari Shila ji Ra Raju Bhau 🌹🌹👌👌💃🕺💃🕺💓💓💕💕👍
सिला र राजु भय पछि अरु चाहिदैन है । रमाइलाे काे लागि ।।
wow feri new song
aaha...
Wow lok hasti haruko geet sadhai ranro hunx
Sila bahini n Raju bhaiko romantik dohori
राम्रो गित दिदि र दाजुको
आहा सारै रमाइलो दोहोरी ।
🙏🙏🙏🌹🌹🌷💐धेरै रमाइलो 🌹🌹🌲
Raju dai ra shila didi ko live dohori sunda xutai maja auxa
wow दोहोरी का दुई बादसाह सिला अनि राजु ,
Nice d
❤️💗🤗🥰👌Super di
धेरै पछि रमाइलो गीत सुन्न पाइयो
आयो फेरि 👌💕
बल्ल शिला दिज्जुको भोईस पुरानै शिला आले ले गाएको झैं फिल भयो एकदम मिठो ,
धेरै रमाइलो
मार्मिक शब्दको अत्यान्तै मीठो यल भाकामा गित हेरियो , / सागितिग यात्राले सफलताको शिखर चुमोस अग्रिम शुभकामना ,,
Very nice song 🌹🌹🌹🌹🌹
Nice song 🎵 👌 👍
Dami
Dherai ramro dhohori Raju dai and sila Di 🙏🙏
I love you both u
nice sang raju sar shila sis lai bathai chx
Wow wow💑💕😍😍😍😍
Jhur jhur jhur
Dori ka king
Super songs lovey voice Raju dai Sela aale
पुराना कलाकार हरुको दोहोरी सुन्न को मजानै बेग्लै हुन्छ
अति राम्रो दोहोरी
गजब रमाइलो
अर्गानिक दोहोरी किङ भनेकै राजु दाइ शिला दिजु अनि शर्मिला दिजु प्रिति दिजु बद्री दाइ सिभहमाल दाइ रमेश दाइ बसन्त दाइ याहाहरुनै हो अरुले जेसुकै भनेनी so nice दोहोरी
Raju Sir I miss you
Nice
Very dd
Sarai ramro geet
यी आदरणीय दोय जोडिको लोक दोहोरी गितहरु जति सुनेनी सुनिरहु जस्तो लागि रहन्छ हो भन्या हो उफ्फ्फ्फ्फ्फ तर अन्त्यमा राजु जिले टुक्का को उत्तर नदि कन भिडियो सकिदा अलिक मजा चै आएन है हजुर !
धेरै राम्रो र रमाइलो प्रस्तुति मा लाईभ दोहरी गीत गाऊनु भयो राजु जी र शिला बहिनी ले 👌👍🏽, धन्यवाद छ साथै अग्रिम दिन हरू मा एस्तै रमाइलो दोहरी गीत गाएर दर्शक लाई मनोरंजन दिनु होला 🙏🙏
Dharae ramaelo best of luck both of you.
Wow
जप्न्न थाले हे शिभ भोला पागल हु म पागल स नबोल सलाम राजु दाइ !!दिदी सिलालाई सम्झना !!
You episode ko dohori ati chotilo sunda pani ajhai sunung sunung lagne badhai satha sanggitik subhakamana
Namaste From Belgium Brussel Nice picture Brother
दामि राजु
Damiiiiii
Dami xa
Aahaa
Aaha....
Very nice song
पुरानो कलाकार को दमदार प्रस्तुति👌👌
Nice song
Shila n Raju. Good xx dhori. 👏👏👏👏👏
Aaha
Very Very nice song didi ❤️🙏❤️
good
beautiful