राजु दाइ फेरि यो ठाउँमा आउनु भयो भने ,, देवि घर्ती संग गाएको गीत यो जीवनको ती पुरानी साथी गीत गाउन आग्रह गर्नुहोला , त्यो गीत ले पनि श्रोता दर्शकले एकदम मन पराउनेहुने छ
राजु दाइ मानिस ले हो जात धर्म धनी गरीब हेर्ने भनेको को साच्चै भगवान छन भने साच्चिकै उसको कर्म हेर्ने छन❤❤❤ यसै त हजुर हरु जस्ता मानिस ले जन्म लिनछन हजुर त पानी जस्तो मानिस हो थोपा अनि समुद हजुर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हामी धेरै भाथ्यमानि छाै जाे कि राजु परियार सर्मिला गुरुङ। बिमा कुमारि दुरा जस्ता महान महा गायक गायिका हरुकाे अावाजमा गित सुन्न पायका छाै। जब सम्म याे धर्ति र अाकास रहेसम्म गित सुन्न पाईयाेस।
स्वर सम्राट को धनी राजु परियार ज्यु लाई धेरै धन्यवाद पोखरा काठमाडौं मेरो गाडीमा प्रतेक ट्रीप बजेको हुन्छ।
सदाबहार लोक गायक , अत्यन्तै सरल, नम्र, मिजासिला , भद्र लोक सम्राट राजु परियार दाइ प्रती हार्दिक सम्मान छ !
सारई मंन 💞 प्ररछ दाईको,,आवोज❤❤❤❤❤❤
सदाबहार हिरो स्वर सम्राट लाई हिर्दय देखि नमन
मेरो प्यारो राजु दाई हजुर को गीत ले मलाई रूवायो❤❤❤❤❤❤
Oh dai Raju khub mitho lagyo
दादा हजुरको यो स्वर र गीतले त सारै मन छोयो कस्ताे मुटु लिएर गाउनु भएको है ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤।
मेरो गाउँले दाइ हो धेरै बर्ष भयो भेट नभएको पनि वहाँ पनि काठमाडौं मै हुनुहुन्छ तर गाउँ जाँदा मात्रै भेट हुन्छ
❤@@creativechannelpurna9979
सारै राम्रो मनै छोयो धन्यवाद राजु भाइ सारै मिठो स्वर छ । प्रगतिको कामना
सधबहार लोकप्रिय गायेक राजू दाई लाई रिदये देखी नमन गर्दछु 🙏🙏🙏
राजु दाइ को जस्तो स्वार जस्तो अरु कसैले तान्न सक्दैन अहिले का बिरुवा को काम छैन
राम्रो गाउनु हुन्छ मेरो गाउँले दाईले स्वर
Sikdai chhan hajur ma pani raju dai pachhchhe kai ho hajur
राजु परियार यस्तो गाएक हुनकि यस्ताे गाएक जन्मेकाे पनि छैन र जन्मने पनि छैन❤❤❤❤
नेपाली लोक गीत को सांगीतिक आकाश को नक्षेत्र मा चम्किलो तारा राजु परियार हार्दिक हार्दिक नमन् ! कुन शब्दले सम्बोधन गर्ने हो कुन शब्दले बयान ❤❤❤❤!💐💐💐🙏🙏🙏
कुन शब्दले सम्बोधन गरौ राजु परियारलाई ❤❤❤ कुनै शब्द छैन
राजु परियार जस्तो गायक जन्मिने हामीले सयौं बर्ष पर्खिनुपर्छ 🌼🌼🌼🌼
रुवा यो यो गित ले सलाम दाजु तपाई😂😂😉
राजु दाइ फेरि यो ठाउँमा आउनु भयो भने ,, देवि घर्ती संग गाएको गीत यो जीवनको ती पुरानी साथी गीत गाउन आग्रह गर्नुहोला , त्यो गीत ले पनि श्रोता दर्शकले एकदम मन पराउनेहुने छ
Swor samraat raju pariyar prati haardik naman.
Lok geet ko king raju dailai manai bata naman xa 👉️🙏🙏🙏❤️❤️❤️
बादशाह राजु परियार दाई यो जगत को❤❤😊
किसिमकोटमा चरिनाचेको राजुदाई यकपलट गाईदिनुु हई
Maha gayak swor samrat raju pariyar.
स्वर को खानी नेपाली गित संगीत को बादसाहा राजु दाइ सलाम छ कुनै दिन अबसर पाय भने मनि तपाईंको गित लाई जिबित राख्ने छु यदि समय संगै अबसर पाय भने ❤❤🙏🙏
धेरै मन पर्छ राजु का गित हरू मनै रुन छ
2081मा सुन्ने म मात्र होर भन्या यो गित जति सुने पनि धित मर्दैन ❤❤❤
राजु जतिकै गाउने अब कोइ निस्किदैन ❤🙏
Nepali Lok sor samraat raju pariyar dai ♥
मन छुने गित गाउनु भयो राजु दाई सलुट छ दाई
साचै राजु परिवार जसतो कलकार जन्म लिनी छन यो धरतीं मा
Century Kai MAHAN Singar
RAJU SIR Lai SALAAM
आहा, कति हृदयस्पर्शी स्वर, संगीत र शब्द। लोक भाका र संगीत नेपालको मौलिक पहिचान हो। सबैले माया गरौं।
लोक दोहोरी क्षेत्रकै वादशाह ❤❤❤❤
मलाई सन्सार कै मन पर्नी गायक राजु सर❤❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
Raju pariyar daju vneko lokdohori ko king ho..🙏🙏🙏
राजु सर त हिरा हाे नि ❤❤❤❤
Lok geetharuka dukdhuki (king) adarniye raju pariyar lai uchcha samman xa
आहा कति राम्रो जति सुनेनी सुनिराखम लाग्ने सम्मान्छ हजुर लाई सोर को धनी हो
राजु दाइ मानिस ले हो जात धर्म धनी गरीब हेर्ने भनेको को साच्चै भगवान छन भने साच्चिकै उसको कर्म हेर्ने छन❤❤❤ यसै त हजुर हरु जस्ता मानिस ले जन्म लिनछन हजुर त पानी जस्तो मानिस हो थोपा अनि समुद हजुर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एक युगले पाएको लोक संगीत क्षेत्रको हिरा ।
किङ भनेको किङ नै हो ।।।❤❤❤❤❤❤❤❤
Lok geet ko raja ♠️A♠️king raju sir
स्वर सम्रट राजुबाबुलाई अनगिन्ति शुभकामना र आशीर्वाद।
यो गित को दाना ले त सारै मन छोयो के कोलागि भने भूपू माया र पहिले को संस्कार मा ठ्याक्कै छुने गीत को दानपनीछ
लोक दोहोरी को किङ्ग राजु दाइ😍😍
❤❤❤❤🎉❤❤❤
Dherai mitho swarko dhani raju pariyar
राजु परियार दाइ साच्चै लोकलय पारखीका लागी मनमुटुमा रहिरहने नाम हुन।
गित राम्रो छ खेम दाइको तर एउटा गित हो भाष हो 🎉
Hjr ko सोर लाई सलाम छ दाजु ❤❤❤❤
Heart touching bhayo daju hjr ko geet and voice le
Always best song your dear songs agents men Raju pariyar sir..❤❤❤❤❤❤
Love you dada Raju pariyar salam xa
Raju lagayat sampurna team lai salam xa
कस्तो मनै कस्तो कस्तो भयो
मनै रुवाउने राजु भाईको मिठो स्वर❤❤❤
❤T❤
राजु दाई सलाम छ।
malai sabai bhanda man parne gayak Raju pariyar
I am big friend.with you Raju ji 😘😘
स्वर सम्राट को धनी उहाँ को लागि ह्र्दय देखि सम्मान शुभकामना ❤❤❤❤❤❤❤
कताकता हराउन मन लाग्छ राजु दाइ को भाका सुनेर ❤❤❤❤❤❤❤❤
Raju sir hajur ko ke Bayan gara u ❤️❤️❤️❤️
Raju dai raja
सुन्दा सुन्दै अर्को दुनियाँमा पुगेको रैछु । गीत सकिएपछि झस्किएँ ।❤
Sr hjr ko git saharai ramro xa sabda le bayan garera nai nasakine xa sr ❤❤❤❤
स्वर सम्राट दाजु लाई सलाम छ
Yasto vocal vako singer aba nepal ma janmina gahro x❤❤❤ my best singer is Raju Pariyar in the world....
Shwor samraat raju pariyar jyu🙏🙏❤️❤️
Maha gayak raju dada ko geet le man ruhayo best luck
राजु परिवार जस्तो गायक अब यो धर्ती मा फेरी जन्म लिने छैनन।
dq
yakdam sahi vannu vo ❤
Raju Dai jasto ta aba janmina garo xa mis you mero paro dai
Raju Dai jasto ta aba janmina garo xa mis you mero paro dai❤❤❤❤❤❤❤
😢😢
Sarai ramro
लोक स्वर सम्राट राजु परियार सरको जस्तो आवाज राम्रो कोहि कसैले पनी निकालेर गाउन पनि सक्दै अरुको यस्तो राम्रो स्वर छ्दा पनि छैन।
म लाइ पनि सारै मन पर्छ दाइ को गित
Raju dai lai hirdaye dekhinai salam garxu
Shwor ko raja aadarniye raju pariyar jyu
आदरनीय राजु परियार ज्यु लाई कोटि कोटि नमन 🙏🙏🙏🫡🫡🫡 नेपली लोक संगीतलाई यो ऊचाई सम्म पुर्याऊन हदै भन्दा धेरै योगदान दिनुभकोमा 🇳🇵
Such a melodious voice, missing my village Duradanda,❤❤
मेरो नजिक को अनि भावना सबै मिल्ने राजु दाइ❤❤❤
Mani xuni gat love u dai
अति उत्कृष्ट गायन। संमान छ सर।
यिनी लोक गितका पारश मणि हुन्
आहा कति मिठो गीत
आँखा बात आँसु आयको थाहै भयन ❤❤❤❤दाजु
अति👌 राम्रो ❤️सोर💐 छ🌹 हजुरको 👌दाई
Wow bro
Wow nice , I'm your big fan Raju sir ❤️❤❤
प्रिय राजुपरिवार दाजु हिर्ददेखि 🙇 छ दादा
Aahaha Kati mitho voice Raju dadako❤
Kasto Muto 6un6a yo geet lay kasto marmik geet xa daju .... you always hero ....look geet ko
Raju bhai
सुपर हिट कलाकार राजु दाई धन्यवाद
चैते दशै, दुर्लुङकाेट मेला
निस्टुरीकाे याद आयो यै वेला।
सम्झि सम्झि रुन मन लाग्छ अझैनि
मलाइ धरै मन पने गितहोनि ❤ हजुरहरुको स्टुडियोमा एउटा दोहोरि गाउने इछाछ
Raju is the best.......
2082/10/10 मा फेरि सुने 😢😢😢😢😢😢😢😢😢❤
लाेक गायन क्षेत्र काे राजाको कति मिठाे साेर,गित।
राजु दाइ दोहोरिको वाद साहा पियन साइला लाई सहयोग गर्नु होला मलाई मन पर्छ ❤❤
My best Singer 😍❤️
Great singer Raju❤❤❤❤❤
Wow
lok dohori ko king Raju dai
हामी धेरै भाथ्यमानि छाै जाे कि राजु परियार सर्मिला गुरुङ। बिमा कुमारि दुरा जस्ता महान महा गायक गायिका हरुकाे अावाजमा गित सुन्न पायका छाै। जब सम्म याे धर्ति र अाकास रहेसम्म गित सुन्न पाईयाेस।
Kasam aakha nai rasayo raju dai ❤❤❤❤😢😢