महिलाहरुले नौमतीबाजा बजाउँदा झुम्यो लुकसान// Naumati baja // नौमती बाजा// kshitiz //
HTML-код
- Опубликовано: 2 ноя 2024
- महिलाहरूले नौमतीबाजा बजाउँदा झुम्यो लुकसान,क्षितिज नौमतीबाजा व्यवस्थापन समिति विर्तामोड नेपाल टोलिले जित्यो सबैको मन बन्यो खस हितकारी अधिवेशन भव्य।
गत २२जनवरी भारतिय खस हितकारी सम्मेलन लुक्सान आन्चलिक समितिको आयोजनामा ९ औं केन्द्रीय महाधिवेशन सम्पन्न भएको थियो। त्यस अधिवेशनमा विर्तामोड झापा पूर्विय नेपालबाट खस महिलाहरुको क्षितिज नामक नौमती बाजा टोली पनि आएका थिए। अहिले यता नौमती बाजा नै प्राय नपाउने स्थिति मा महिलाहरुको नौमती बाजा त्यहीमाथि खस समुदायबाट सबैमा एक किसिमको कोतुहुलता , उल्लास । सबैले यिनिहरुको कलाको खुबै प्रशंसा गरे , त्यसरी नै आयोजक खस हितकारी सम्मेलन लुक्सान आन्चलिक समितिको पनि। अजय खड्का र प्रमेश छेत्री द्वारा त्यार पारिएको रिपोर्ट।
uhaharuko kala ra sahas lai salut chha!
Asadharan pastuti💟👏
very nice your video 🎉🎉
Wowowowowowwwo 🙏🙏🙏🙏🙏👍👍👍👍👍👏👏👏👏👏👏
लुकसानको गोर्खाली को बस्ति बसेको गोर्खे बस्ति डुवर्स धन्यवाद खस भारतिय हितकारि आन्चलिक संबर्धन समिति का आयोजक परिवार लाई जय खस जय मस्ट देवता
Tapai haru ko Bajako dhun ko balance mileana Aaru try garnuhos thank you for watch
दमाई समाज ले छोडेको हैन लोभ पनि भकै छैन अब चै 10 बर्ष पछि चै लोभ हुनेछ किनकि हाम्रा सनाई बादक खोसेर बाउनि ले लगेपछि अरु भाइ भतिजा रभान्जाले सनाई सिक्ने मौका पाउदैनन् र अब ती सनाई बादक लाई रोग लागो बुढा भए मरे भने अबस्से लोभ हुन्छ अरुले सिक्ने मौका पाउदैनौ हामिले समालि राखेको बाजा खोसेर अबचै लोभ मुखमा पुराउदै छन् मैलाले
खसको के मतलब भोर संगित सिक्न बजाउनु
❤🎉ramrO6
❤🎉😢😂😮😊😅
Yo baja bagbas xa no good very bad