- Видео 51
- Просмотров 60 274
SAMSING SEROFERO
Добавлен 27 авг 2018
सङ्गीतकार डीबी घिसिङको जिवनी//समिक्षक मननारायण प्रधान
सङ्गीतकार डीबी घिसिङको जिवनी समिक्षक मननारायण प्रधानद्वारा साहित्य सृजन समूहले आयोजना गरिएको डिबी घिसिङ श्रद्धञ्जली सभामा। 6/10/2024 सामसिङ 1 प्राथमिक पाठशाला।
Просмотров: 13
Видео
दशैको टिकाको साईत// DASAI KO TIKA KO SAMYA 2024 // आचार्य एम प्रसाद शर्मा
Просмотров 22528 дней назад
यस वर्ष विजय दशमी कति तारि र दशैँ कोटिकाको साईत कति वजे छ सम्पूर्ण जानकारी ।
मेटेलीमा सम्पन्न फूटबल टुर्नामेन्टको उद्घाटनी समारोह
Просмотров 17Месяц назад
मेटेली फूटबल मैदानमा डुवर्स फूटबल एशोशिएसन मेटेलीको आयोजनामा सम्पन्न बीर बिर्सा मुन्डा र कवि भानुभक्त नक्अवुट फूटबल टुर्नामेन्टको पहिलो खेल हिज RANCHI UNITED JHARKHANDA VS KALIMPONG POLICE माझ समपन्न खेलमा खेल अवधि दुबै दलले गोल गर्न नसके पछि पेनाल्टी सुटमा 5 - 4 ले कालेबुङ पुलिस बिजयी बनी सेमी फाइनलमा प्रवेश गरे। कालेबुङका गोलकीपर अरून सुब्बा आजको खेलको उतकृष्ट खेलाडी बने ⭕ फूटबल सितै बिभिन्न ...
बाल साहित्य अकादमी पुरस्कार प्रापक वसन्त थापासित समीक्षक रूपेश शर्माको अन्तरवार्ता //Basanta Thapa
Просмотров 973 месяца назад
बाल साहित्य अकादमी पुरस्कार विजेता वाशाबारी डुवर्सका लेखक वसन्त थापालाई सामसिङमा डुनेसाविस-द्वारा भव्य सम्बर्द्धना गरिएपछि समीक्षक रुपेश शर्माले उहाँसँग गर्नुभएको वार्तालापको मुख्य अंश :
आसम गोर्खा सम्मेलनका अध्यक्ष कृष्ण भूजेल डुवर्स - आसामलाई जोड्ने साघो// Samsing // 21 July 2024
Просмотров 193 месяца назад
डुवर्स नेपाली साहित्य विकास समिति र सामसिङ उच्चतर माध्यमिक विद्यालयको सयुक्त आयोजनामा सामसिङमा समपन्न 210 औ भानु जयन्ती स्मरण दिवस समारोहपछि डुवर्स र आसामको गोर्खा समाज के कस्तो छ भन्ने कुरा राख्दै आसाम गोर्खा सम्मेलनका अध्यक्ष कृष्ण भूजेल ।
OO TISTA TIMI SUNKOSH TIMI SONG BY// AJAY THAPA// MALBAZAR
Просмотров 183 месяца назад
मालबजारमा डुवर्स नेपाली साहित्य विकास समिति र मालबजार नेपाली समाजको सयूक्त आयोजनामा सम्पन्न 210 औ भानु जयन्ती समारोह मा गित प्रस्तुत गर्दै गितकार/गायक//चित्रकार असल शिशक अजय थापा
यति मिठो रामयण पाठ कहिले सुनेको थिएँन// अनुरुप भुजेल//Ramayan path by Anurup Bhujel
Просмотров 203 месяца назад
अनुरुप भुजेल साईग्रेस एकाडेमी सामसिङ तल्लो गन्ति पवित्र संघद्वारा आयोजित 210 भानुजयन्ती समारोहमा रामायण पाठ गर्दै।
डुवर्स नेपाली साहित्य सभा// पूरस्कार अलङ्करण समारोह//Bagbasant ThPa//Prasanti Rai//Birpara
Просмотров 105 месяцев назад
डुवर्स नेपाली साहित्य सभा
शिक्षा घर 83 औं सेसन//टिम जिन्दगीको उपस्थिति// SIKCHA GHAR//SAMSING//TEAM ZINDAGI
Просмотров 177 месяцев назад
सामसिङ : 10 मार्च -शिक्षा घरको 83 औं सेसन खेलकुद प्रतियोगिता सितै सम्पन्न। टिम जिन्दगीका सदस्यहरुको विशेष उपस्थिति। सप्ताहिक रूपमा सन्चालन हुने सामसिङ पवित्र सँघ शिक्षा घरको 83 औं सेसन आज खेलकुद प्रतियोगिता अनि बस अनि चित्र बनाउ प्रतियोगिता सितै सम्पन्न भयो। स्पोर्टस पर्सन तथा समाजसेवी अर्जुन चाम्लिङ राई , शिक्षक प्रमेश छेत्री, र टिम जिन्दगीका संस्थापक अंकित सार्की र सदस्यहरु विशेष अतिथि रहेका ...
शिवालय// सामसिङ//शिवरात्री पुजा 2024//MAHA SIVARATRI PUJA 2024//SAMSING
Просмотров 187 месяцев назад
जीर्ण अवस्थामा रहेको सामसिङ शिव मन्दिरलाई पुनर्निर्माण पछि मन्दिर संरक्षण समितिका सचिव श्याम थापा सित केही कुराकानी। शिवरात्री पुजा 2024
सामसिङमा जेटसन डोमा लामाको मिठो प्रस्तुति// Jetsan Doma lama
Просмотров 309 месяцев назад
सामसिङमा जेटसन डोमा लामाको मिठो प्रस्तुति
सामसिङमा जेटसन डोमा लामाको मिठो प्रस्तुति//
Просмотров 3839 месяцев назад
सामसिङमा जेटसन डोमा लामाको मिठो प्रस्तुति
बनोस "तिम्रो पर्खाइमा " // प्रशान्ती राई
Просмотров 109 месяцев назад
बनोस "तिम्रो पर्खाइमा " // प्रशान्ती राई
NATURE STUDY CUM ADVANTURE CAMP||VATTITAR TINKATERI|| MAYNAGURI ENVIROMENT AND ADVENTURE CLUB
Просмотров 1911 месяцев назад
fb.watch/oaV5qjZfh5/?mibextid=Nif5oz
सुपारीको पातबाट कसरी टपरी बनाइन्छ//अरिका ग्रुपद्वारा मेसिन जडान//Areca leaf plate making factory
Просмотров 380Год назад
सुपारीको पातबाट कसरी टपरी बनाइन्छ//अरिका ग्रुपद्वारा मेसिन जडान//Areca leaf plate making factory
हिल तराई प्राथमिक शिक्षक सङ्गठनको बिदाई तथा सम्मान कार्यक्रम// Rocky island
Просмотров 71Год назад
हिल तराई प्राथमिक शिक्षक सङ्गठनको बिदाई तथा सम्मान कार्यक्रम// Rocky island
नेपाली पारम्परिक भेषभुषा//Nepali Traditional dress
Просмотров 859Год назад
नेपाली पारम्परिक भेषभुषा//Nepali Traditional dress
Nawaraj Parajuli//Puspan Pradhan//रक्की आइल्याण्डमा सासृसको स्रष्टा भेटघाट कार्यक्रम।
Просмотров 174Год назад
Nawaraj Parajuli//Puspan Pradhan//रक्की आइल्याण्डमा सासृसको स्रष्टा भेटघाट कार्यक्रम।
महिलाहरुले नौमतीबाजा बजाउँदा झुम्यो लुकसान// Naumati baja // नौमती बाजा// kshitiz //
Просмотров 26 тыс.Год назад
महिलाहरुले नौमतीबाजा बजाउँदा झुम्यो लुकसान// Naumati baja // नौमती बाजा// kshitiz //
Puspan Pradhan// ani sarathi Indo-Nepal yatra //euta sapana cha //Amit Baral
Просмотров 10 тыс.Год назад
Puspan Pradhan// ani sarathi Indo-Nepal yatra //euta sapana cha //Amit Baral
नेपाली कविता वाचन//अभिषेक दर्नाल// Agamsing giri jayanti//Sahitya Srijan Samuha//Samsing
Просмотров 135Год назад
नेपाली कविता वाचन//अभिषेक दर्नाल// Agamsing giri jayanti//Sahitya Srijan Samuha//Samsing
म लास्ट बेन्चमा बस्छु//प्रशंसा रणा// Gardenwood schoo// Agamsing Giri jayanti 2022//Samsing
Просмотров 147Год назад
म लास्ट बेन्चमा बस्छु//प्रशंसा रणा// Gardenwood schoo// Agamsing Giri jayanti 2022//Samsing
सामसिङ उच्चत्तर माध्यमिक विद्यालय //वार्षिक खेलकुद प्रतियोगिता//SAMSING HS SCHOOL//ANNUAL SPORTS DAY
Просмотров 996Год назад
सामसिङ उच्चत्तर माध्यमिक विद्यालय //वार्षिक खेलकुद प्रतियोगिता//SAMSING HS SCHOOL//ANNUAL SPORTS DAY
"यूवाहरुमा लागु पदार्थको प्रभाव र समाधानका उपायहरु" वाक् प्रतियोगिता // Aroshi Sharma
Просмотров 1,3 тыс.2 года назад
"यूवाहरुमा लागु पदार्थको प्रभाव र समाधानका उपायहरु" वाक् प्रतियोगिता // Aroshi Sharma
क्षेत्रका प्रथम डाक्टर अनुराग छेत्री कसरी डाक्टर बने ? first dr in area Dr. Anurag Chhetri MBBS MS
Просмотров 1,4 тыс.2 года назад
क्षेत्रका प्रथम डाक्टर अनुराग छेत्री कसरी डाक्टर बने ? first dr in area Dr. Anurag Chhetri MBBS MS
दुर्घटनामा मृत शिक्षक रुप घिसिङको श्रद्धाञ्जली सभा।
Просмотров 1452 года назад
दुर्घटनामा मृत शिक्षक रुप घिसिङको श्रद्धाञ्जली सभा।
नेपाली कविता वाचन ll रोजन प्रधान ll हेप्पी बर्थडे छोरा ll लेखक नवराज पराजुली
Просмотров 2942 года назад
नेपाली कविता वाचन ll रोजन प्रधान ll हेप्पी बर्थडे छोरा ll लेखक नवराज पराजुली
Tapai haru ko Bajako dhun ko balance mileana Aaru try garnuhos thank you for watch
Yo baja bagbas xa no good very bad
I miss Samsing high school 😔😞
दमाई समाज ले छोडेको हैन लोभ पनि भकै छैन अब चै 10 बर्ष पछि चै लोभ हुनेछ किनकि हाम्रा सनाई बादक खोसेर बाउनि ले लगेपछि अरु भाइ भतिजा रभान्जाले सनाई सिक्ने मौका पाउदैनन् र अब ती सनाई बादक लाई रोग लागो बुढा भए मरे भने अबस्से लोभ हुन्छ अरुले सिक्ने मौका पाउदैनौ हामिले समालि राखेको बाजा खोसेर अबचै लोभ मुखमा पुराउदै छन् मैलाले
खसको के मतलब भोर संगित सिक्न बजाउनु
Love you all ❤️❤️
Wowowowowowwwo 🙏🙏🙏🙏🙏👍👍👍👍👍👏👏👏👏👏👏
uhaharuko kala ra sahas lai salut chha!
Badhai ani suvakamna
Sundar pahal . Badhai didiharulai9
सुन्दर पहल। सलाम छ मेरो गाॅउकी चेलीहरूलाई।
दामी दामी
Dami
very nice your video 🎉🎉
कलाको कुनै जात हुदैन भन्ने कि दमाइ लाई छुवाछुत गरेको रन्डि छोरा हरु ले
❤🎉ramrO6 ❤🎉😢😂😮😊😅
लुकसानको गोर्खाली को बस्ति बसेको गोर्खे बस्ति डुवर्स धन्यवाद खस भारतिय हितकारि आन्चलिक संबर्धन समिति का आयोजक परिवार लाई जय खस जय मस्ट देवता
Asadharan pastuti💟👏
Thankyou unnati baini
लास्ट बेन्चर "क्रिएटिभ कविता! कविता कस्ले लेखेका हुन ,जो नै हुन ,रिराईट गर्न सकिए कविता टाईटल जबरजस्त छ नो डाऊट ! नानीको पठन पहिलोचोटि हुनाले ठीकठाक भन्न सकिन्छ ।अझ राम्रो गर्ने शुभकामना।
Dami
🥺🥺🥺
बधाई छ भाईलाई जय हाेस् बाबू अामाले यस्तो सन्तान जन्माउनु अहाे भाग्यमानी सम्पूर्ण काे यस्तै सन्तान जन्मनु पर्छ जय हाेस् ।
❤❤
Congratulations🙏
💛💛💛
हाम्रो भाइ हाम्रा गर्व हुन् ।अभेग गाउँ बस्ती बाट पनि कठोर परिश्रम र मेहनत गरे यति ठुलो ठाउँमा पुग्न सकिने ऊनी हाम्रा विद्यार्थी र नानीहरूको लागि एक उदाहरण हुन् ।भाइ लाई हार्दिक बधाई❤️❤️ सामसिङ को सेरोफेरोको यस महत कार्यलाई हिर्द्य देखि धन्यवाद
Congratulations Surgeon Anurag.🌻🎊🎊🎊 Proud of you! 👍
Proud of you dada 🤩
💜
Kaka making it big! Proud of you!
Proud to be you classmate.! Brother
बधाई छ भाइलाई अनि SKSF लाई बिशेष धन्यवाद हामी माझ परिचय गराउनु भएकोमा।
💝
👍👍👍
Feeling proud....
HAMRO CHENNAL LAI SUBSCRIBE/ SHARE PANI GARI DINU HOLA HAI 🙏
DHANYABAD ,HAMRO CHENNAL LAI SUBSCRIBE/ SHARE PANI GARI DINU HOLA HAI 🙏
Proud of you 👍
Pernadayi . . .
🙏😟
Details of the place, to reach kumai pls
Where from you?
@@samsingserofero7421 Kolkata
साच्चै नवराज पराजुलीको वाचन जस्तै सुनियो । बधाई कविज्यू अझ धेरै सुन्ने आशा राखे।
मिठो
Great
😭😭
दार्जिलिंग सांसद राजु विष्ट ज्यु राई धन्यवाद हजूरले दिएको आर्थिक सहयोग हामी गरीब जरूरतमंद हरूको लागी दश हजार दश लाख रुपए बराबर 🙏
😭😭😭😭😭😭😭
🙏
अति नै उत्तम स्वाँच्छ उज्याँलो भबिष्यको आर्थिक मनो बिचार हजुरहरू सबै सम्कक्षमा शुभ - शुभेच्छा सहितको हार्दिक बधाई,साथै जय हिन्द,जय गोर्खा! 🇮🇳🇮🇳🇮🇳
🙏🙏🙏🙏
Very very nice 🙏🙏🙏🙏