पोखरामा घन्कियो पन्चेबाजा Kala Ghar Sindhuli जेष्ठ नागरिक सरोकार नेपालको विशेष कार्यक्रम Panchebaja

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • पोखरामा घन्कियो पन्चेबाजा Panchebaja Presents By Kala Ghar Sindhuli
    जेष्ठ नागरिक सरोकार समाज नेपाल कास्की को आयोजनमा भएको जेष्ठ नागरिक मैत्रीपुर्ण बिभिद सास्कृतिक कार्यक्रममा साकृतिक प्रस्तुती दिदै सिन्धुली कला घर । 19,20,21 गते सम्म हुने कार्यक्रममा कला घरले नौमती पन्चेबाजा नृत्य सहित खैजडी भजन र विभिन्न नृत्य हरु प्रस्तुत गर्नेछ ।
    जेष्ठ नागरिकहरुमा सम्मान सहित कार्यक्रम आयोजक प्रती आभारी छौ ।

Комментарии • 12

  • @pasangofficial143
    @pasangofficial143 4 месяца назад +2

    धेरै राम्रो प्रस्तुति हाम्रो सिन्धुलि को धन्यवाद !

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 месяца назад +2

    सिन्धुलि कलाघरको कलाकार हरू बहुप्रतिभा भएको कलाकार हरू हुनु हुन्छ /

  • @pabitraramtel2056
    @pabitraramtel2056 4 месяца назад +2

    हाम्रो प्रतिभा हाम्रो प्रयास🙏🙏🙏

  • @yekendramahat5002
    @yekendramahat5002 3 месяца назад

    yo. team. lai bide. ma. gayara. nepali. ko. kala. dekhaune. aabasar. milos.

  • @Subashlama-wu1sb
    @Subashlama-wu1sb 7 дней назад

    Nice❤❤❤❤❤

  • @shrijanagoletamang2830
    @shrijanagoletamang2830 4 месяца назад +7

    पोखरामा सभागृहमा हाम्रो प्रस्तुति

    • @DESHULAMAOFFICIALYOUTUBE220
      @DESHULAMAOFFICIALYOUTUBE220 4 месяца назад

      को को जनु भको पोखरा म कला घर सिन्धुली टिम

  • @purinasir4457
    @purinasir4457 4 месяца назад +1

    ❤❤❤❤❤

  • @amazinganimals2488
    @amazinganimals2488 4 месяца назад +2

    बहिनीहरूलाई काले कृष्ण दाईले निक्कै कडा नज़र लगाउँदै ,🤣🤣

  • @rajlimbu5997
    @rajlimbu5997 Месяц назад

    Camara men le kati saro kudaki ho

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 4 месяца назад +1

    कृष्ण कडेल जस्तो चोर फटाहा पनि रहिछ त हाहा