सिन्धुलीका युवतीले पोखरा आएर बजाए नौमती बाजा हेर्नुस ,नौमती बाजा प्रतियोगिता भाग १

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024

Комментарии • 853

  • @karkiamar4414
    @karkiamar4414 Год назад +11

    आहा सिन्धुली का बैनी हरूको कला तथा नेपाली मौलिक झल्किने बाजा बजाउनु भए को देखेर आत्मा देखी नै सम्मान तथा हार्दिक धन्यवाद। तर प्रजापति जि तपाई लाई एऊटा कुरा भन्न मन लाग्यो। हजुर को बोली अलीकता सुधार गर्नुपर्छ। बोल्दा होचचाएर बोलेको जस्तो अनुभूति भयो।

  • @gannubhaai6031
    @gannubhaai6031 Год назад +85

    सिन्धुली का कलाघर का सबै ९ मति बाजा बजाउने चेली हरु सबै प्रती म मेरो ब्यक्तिगत तर्फबाट सलाम छ love you all brave girl from hongkong ................ keep it up ..... never give up .......

    • @gsnewspokhara7575
      @gsnewspokhara7575  Год назад +2

      ruclips.net/video/q29UlsTJcV0/видео.html

    • @thirthakhadka9152
      @thirthakhadka9152 Год назад +1

      King wiz punk boy

    • @ffffffffffffkkkkkkkkkk96
      @ffffffffffffkkkkkkkkkk96 Год назад

      education defect \defect ete defect defect education e🦋🦋🦋🦋🦋🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐗🐗🐗🐗🐗🐗🐗🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐮🐮🐮🐮🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐆🐗🐗🐗🐗🐆🐆🐗🐗🐗🐗🐗🐮🐮🐮🐮

    • @ganeshghali
      @ganeshghali Год назад

      @@gsnewspokhara7575 q+

    • @SurprisedJellyfish-uq3pc
      @SurprisedJellyfish-uq3pc 9 месяцев назад

  • @Phalelung
    @Phalelung Год назад +6

    नौ मति बाजा बजाउने चेलि हरुलाई नमन्🙏
    अती नै रमैलो तर अलि राष्ट्रिय गान को धुन नपुगेको छ मजाले धुन मिलाएर अझै अघाडि बढ्नुहोला🙏

    • @FERCHOVO88
      @FERCHOVO88 Год назад

      Es el himno nacional de Tibet o de Nepal?

  • @ramchandragautam4090
    @ramchandragautam4090 Год назад +11

    नेपाल को पाँच विकास क्षेत्र अन्तर्गत सबै ठाउँको भिन्न भिन्नै ताल हुन्छ, तसर्थ यि नानिहरु ले आफ्नो ठाउँमा मनपर्ने ताल राम्रो सँग बजाए त्यो ठाउँको उत्कृष्ट हो।

  • @jayamongol1076
    @jayamongol1076 Год назад +3

    महिला दिदीबहिनीहरुमा हजुरहरुको प्रतिभालाई सम्मान गर्दै अझै प्रगति गर्नुहुनेछ।र महिलाहरुको शिर अझ उच्च पार्नुहुनेछ। भन्दै धेरै भन्दा धेरै राम्रो प्रतिभा छ शिन्धुलीका प्रतिभाशाली दिदीबहिनीहरुमा।

  • @chandrasen1189
    @chandrasen1189 Год назад +11

    सिन्धुली जिल्लाको कलाकार नानी हरू काे कला लाई सम्मान गर्द छु सहनाई बजाइने एक दम मन पर्यो हैं

  • @bhagwatiaryal5625
    @bhagwatiaryal5625 Год назад +5

    सलाम छ प्यारा बैनिहरुलाई अस्ति बुटवल भेटेदेखि त झनै राम्रो लाग्न थाल्यो

  • @bhumiputraonlinetv4413
    @bhumiputraonlinetv4413 Год назад +4

    धेरै सुन्दर अनि सालिन कलाकार टिम सिन्दुली राष्ट्रिय कलाघर संग्रहालय लाई हार्दिक आभार 🙏🙏🙏

  • @Dubai739
    @Dubai739 Год назад +19

    अत्यन्तै मन छुने निकै राम्रो काम छ नानी सिन्धुली का बहिनी हरु निकै खुसी लागो ,बधाई छ अझै अघाडी जानू होला बहिनी हरु

  • @Subhashthapa-wf4zi
    @Subhashthapa-wf4zi 3 месяца назад +1

    धेरै धेरै बधाई छ हजुर दिदी बहिनी ❤️❤️❤️❤️😘😘😍😍😍😍😍💗💗💗💗💗💕💕💕💕

  • @rishiram8412
    @rishiram8412 Год назад +13

    कलाघर सिन्धुलीका सबै चेलिहरुमा हार्दिक सम्मान छ 🙏🇳🇵

  • @ruptamang3626
    @ruptamang3626 Год назад +12

    धेरै धेरै राम्रो छ सिन्धुलि काला घरको पन्चेबाजा सलम छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @mahendramelodious
    @mahendramelodious Год назад +1

    म त्यहाँ भएको भए यो उद्घोषक भनाउँदो लाई थुतेर बजाइदिन्थे, धन्न प्रतियोगीहरु सिधा रहेछन् र बच्यो

  • @thaparamesh4478
    @thaparamesh4478 Год назад +1

    सिन्धुली कला घर टिम लाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद छ

  • @sabipunmagar5573
    @sabipunmagar5573 Год назад +1

    सिन्धुलीका नौमती बाजा समुहलाई बधाई ।
    तर यो प्रजापती को बोल्ने शैली राम्रो भयन।

  • @BhimBahadur-pd1nm
    @BhimBahadur-pd1nm 6 месяцев назад +6

    धरै धेरै रमाईले छ पन्चेबाजा नाच गान शबै रमाईले छ पन्चेबाजा पुरै टीम लाईं मेरो 🌹🌹🌺🌺 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵 🇳🇵🇳🇵🇳🇵

  • @rajunepali1708
    @rajunepali1708 Год назад +1

    बधाई छ कलाघरको यो महिला टिमलाई !! यो उद्घोषण गर्ने कोहो यिनको शैली फिटिक्कै मिलेन !! के बोलेको त्यस्तो उद्घोषक भएर!!

    • @sumangurung238
      @sumangurung238 Год назад

      उदघाेषण गर्ने चाहिँ अलि खत्तमै रैछ।

  • @tilchitregurung4833
    @tilchitregurung4833 Год назад +73

    यि नानिहरूको प्रतिभालाइ सम्मान गर्दछु

  • @reshamthapa1412
    @reshamthapa1412 Год назад

    सिन्धुली पँचेबाजाको टिम यानी बैनीहरूमा मेरो सलुट साथै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chandraprakashkhanal124
    @chandraprakashkhanal124 Год назад +14

    सिन्धुली कलाघरको सबै चेलिहरुमा हार्दिक सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @meenmin2467
    @meenmin2467 Год назад +7

    यो प्रजापति कमसेकम कलाकार लाइ राम्रो बोलि त गर्न सकिन्छ ।

  • @krishnagurung668
    @krishnagurung668 Год назад +13

    सिन्धुली का चेली हरु लाई ऊच्छ सम्मान छ😍😍😍

  • @बिष्णुपुनमगर

    सनै फुक्नी बहिनी वाओ आहा कुनै शब्द छैन तिमी मा दम छ बाजा को ताल फेर्नी नै सनैई एक नम्बर हो

  • @krishnadumjali5842
    @krishnadumjali5842 Год назад +1

    सिन्धुलिका चेलिहरुलाइ स सम्मान छ पर्गती गर्दै जानुहोला र सिन्धुलीको नाम राख्नुहोला सम्पुर्न टिमलाई धन्याबाद

  • @govindasigdel3831
    @govindasigdel3831 Год назад +22

    धन्य !!! धन्यवाद नेपाली चेली हरु!! keep it up !! always !!! go ahead

  • @dilmayarahadi5329
    @dilmayarahadi5329 11 месяцев назад +1

    सिन्धुपाल्चोक जिल्लाको पन्चेबाजा को कलाकार बैहीनी हरू लाई शुभ कामनाएं

  • @gausaharma7466
    @gausaharma7466 Год назад +2

    पुर्ब तिरको नौमती बाजा जहिले पनि एउतै ताल को बजाको सुनिन्थ्यो तर यी नानीहरुले चै धेरै थरिथरी को ताल बजाए सारै राम्रो प्रतिभा।

  • @nabinmagar3940
    @nabinmagar3940 Год назад +69

    हार्दिक सम्मान हाम्रो सिन्धुलीको चेली हरु लाई❤️🇳🇵

    • @birbahadurtamang7763
      @birbahadurtamang7763 Год назад +2

      यो सबै बजाउने के दमाईहरूहुनकी बाहुन हुन गाठे

    • @rashmiale9545
      @rashmiale9545 Год назад

      😄

    • @Simok115
      @Simok115 Год назад

      Noko
      Kkmmk

    • @Simok115
      @Simok115 Год назад

      @@birbahadurtamang7763 jj mmm jnnnj

    • @Simok115
      @Simok115 Год назад

      @@birbahadurtamang7763 jj

  • @gopalshrestha2779
    @gopalshrestha2779 Год назад +3

    सिन्धु लि कला घर नानीहरू लाई धेरै धेरै शुभकामना 💞💘💋💓

  • @deurali3
    @deurali3 Год назад +10

    मेरो पनि सम्मान छ , सिन्धुली कलाघरलाई!!

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec Год назад +1

    माइक मा बोल्नु हुने पुरुष को बोलीमा एउटा पनी मान मिजास नै छैन। जतिखेर पनी बोलीमा तिमी भन्ने शब्द बाहेक केही छैन। र बोल्ने सैलीमा कुनै आदरभाब केही छैन। यस्तो मान्छेलाई माइक बोल्न दिदा आयोजना नै खल्लो जस्तो भयो। यी ब्यक्ती ले बोलीमा धेरै सुधार गर्नुपर्छ।

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 Год назад +1

    महिला हरुले केही गर्न सक्दैन भन्ने नेपाली समाजमा नौमती बाजा बजायर नेपाली मौलिकता जोगायका छ्न तपाईं हरुमा हार्दिक हार्दिक नमन 🙏🙏🙏🙏♥️

  • @deepakkhadka5924
    @deepakkhadka5924 Год назад

    नानीहरू प्रति सम्मान छ , सलाम गर्न चाहन्छु । यो सञ्चालकले जतिखेर पनि कलाकारहरूलाई "तिमी जस्ता शब्दहरू" प्रयोग गरेको ठिक लागेन , कस्तो जङ्गलीलाई कार्यक्रम सञ्चालन गर्न दिएको छ्या

  • @KrishnaBastola-e5s
    @KrishnaBastola-e5s 7 месяцев назад +1

    Nepaali कला संस्कृति को जगेर्ना गर्नु भयका सम्प्रर्ण बैनीहरुलाई धन्न्यबाद छ

  • @kamalbro8816
    @kamalbro8816 Год назад +4

    आगो छ प्रस्तुती 😍😍😍😍

  • @lilagurung1941
    @lilagurung1941 Год назад

    अति अति राम्रो लाग्यो रा आजै पनि राम्रो practice गर्नुहोस र अर्को चोटि आजै राम्रो सँग जोश को सँग मा आउनु होल

  • @yuvrajbohara260
    @yuvrajbohara260 Год назад

    म सुन्दर सुदुर पश्चिम् अछाम बाट हेर्दै छु । नेपाली दिदिबहिनी पर्ती न्यानो माया छ मिस यु ❤️❤️❤️❤️❤️

  • @chandrabahadurlimbu8345
    @chandrabahadurlimbu8345 Год назад

    यो सालको भेलेनेटैन् नौमती बाजा
    संगै पोखरामा 👏👏👋👍️🙏

  • @HamroMobile-dt2ht
    @HamroMobile-dt2ht Год назад +1

    सिन्धुलीका पन्चे बाजा बजाउने नानीहरु प्रति उच्च सम्मान छ🙏❤️

  • @deenanathacharya2743
    @deenanathacharya2743 Год назад +1

    धेरै धेरै धन्यवाद छ सिन्धुली का कलाप्रेमी बहिनीहरू।ऊज्वल भविष्यको कामना गर्दछु।

  • @shambhupoudel5352
    @shambhupoudel5352 Год назад +3

    नानिहरु भएपनी सारै राम्रो नैमती बाजा बजाउनु भयो ! धेरै धेरै शुभकामना छ नानी हरुलाई

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 Год назад +2

    पञ्चे बाजाका सबै टिमलाई धेरै धेरै शुभकामना नेपालको कला सस्कृति संरक्षणमा लागेकाेमा

  • @lovemay430
    @lovemay430 Год назад

    सारै राम्रो लागो बैनी हरुले बजाउनु भयको नौमती बाजाको धुन बधाई छ बैनी हरुलाई सफताको शुभकामना

  • @reshamkarki4532
    @reshamkarki4532 Год назад

    सिन्धुली को जुनार त्यसै माथि पन्चेबाजा
    को धुन सम्मान छ नेपाली चेली को कला लाई 🙏🙏

  • @jaypakhreen1428
    @jaypakhreen1428 Год назад +1

    आहा कति राम्रो हाम्रो सस्कृती कति राम्रो बाजा हार्दिक नमन सबै टी म लाइ👍👍👌👌

  • @youtubechanelumesh2786
    @youtubechanelumesh2786 Год назад

    बधाई छ यो चेलीबेटी हरुलाई तर पुराना त्यो बर्माण हरुले यास्तै बजागाजाबझौने मा दलित दमाई रख्दे मर्ननस केको हरुले तर आज यो चेलिहरुले यस्त्तो राम्रो बाझगाझ बझौदै हुनुहुन्छ बधाई छ चेलिबेटी हरुलाई

  • @ramrana7489
    @ramrana7489 Год назад +33

    सिंधुली कला घरका चेलीहरूलाई सलाम छ 🙏🙏

    • @gsnewspokhara7575
      @gsnewspokhara7575  Год назад +1

      ruclips.net/video/q29UlsTJcV0/видео.html

    • @dambarlimbu6837
      @dambarlimbu6837 Год назад +1

      @@gsnewspokhara7575 aa

    • @dambarlimbu6837
      @dambarlimbu6837 Год назад +1

      @@gsnewspokhara7575 sssSsssssssssssssssssssssssssssssSssssSSSSSSSSSSSSSSSSSSSSSSSSSSS

  • @susmeetashrestha3092
    @susmeetashrestha3092 Год назад

    सिन्धुली कला घरका सम्पुर्ण टिमलाई उच्छ सम्मान छ ।तर उदघोषक को बोली को सम्मान देखिएन

  • @LilThapa
    @LilThapa Год назад

    सबैजसो ताल त ठीकै हो तर नरसिंह र कर्नाल बजाएको त्यति राम्रो लागेन।
    जेजस्तो भएपनि ब्यवसायिक नौमति बाजा बजाउनेहरुले झैं ताल मिलाएर यत्तिको बजाउन जान्नुभएकामा सबैलाई स्यावासी दिनुपर्छ।

  • @menukashreatha9967
    @menukashreatha9967 Год назад

    सारै राम्रो प्रतिभा दिदी बहिनी हरु को, गरें के हुदैन भन्ने कुरा स्पष्ट छ, अझै धेरै प्रगति उन्नति को शुभ कामना सम्मान छ मेरो हजुर हरु लाई 🙏🙏💐💐

  • @tembatamang7291
    @tembatamang7291 Год назад +1

    सिन्दुलीकाे चेलिबेटी हरुलाई धेरै भन्दा धेरै स्वागत 🙏🏻👍👍👍

  • @shantaaryal8537
    @shantaaryal8537 Год назад

    धेरै राम्रो टिम राम्रो ताल बाजाको आसा छ सम्पर्क गर्न परेमा ठेगाना पाउ है हजुर 😊👍

  • @durgagrg8323
    @durgagrg8323 Год назад +1

    मनै हरर भयो विभिन्न धुन हरु सुनेर। लोपोन्मुख नौमती बाजा को हाम्री चेली हरु ले यति राम्रो प्रस्तुत गर्नुभएको मा मेरो हृदय देखि नै कोटि कोटि नमन ।

  • @harirambhetwal7506
    @harirambhetwal7506 Год назад +1

    राम्रो छ बाजा म नयाँ साथी जोडिएको छु

  • @nepshoot
    @nepshoot Год назад

    पोखराले बाहिरको पाहुनालाई सम्मान गर्न जानेको चै रहेनछ ।

  • @unnatinepal5208
    @unnatinepal5208 Год назад +2

    सिन्धुली कलाघरका चेली हरु लाई हार्दिक बधाइ तथा उच्च सम्मान छ 🌹🌷🌹

  • @Ganeshpathak_2346
    @Ganeshpathak_2346 Год назад +1

    नारी फूलबारी भन्थे हो रहेछ❣️ हजुर हरु को कला लाई सम्मान गर्छु।

  • @shankarDhungana-c2t
    @shankarDhungana-c2t 7 месяцев назад

    मेरो देस मेरो भेष मेरो कला मेरो शस्कृिति गर्व छ मलाई नेपाली हुनुमा हृिदया देखिनै शसम्माछ मेरा दिदी बहिनी हुरुलाई ❤❤❤

  • @dhakalsaga
    @dhakalsaga Год назад +25

    नेपाली लोक सँस्कृतिलाइ बचाउन विशेष भुमिका खेल्नुहुने चेलिहरुलाइ विशेष धन्यवाद 🙏🙏🙏

  • @khadkasundas3315
    @khadkasundas3315 Год назад

    🌹🙏🇳🇵🙏🏻 Ati sunder salam xa sinduli kala ghar ra sunder kala bharka cheli haru lai ani Aayojak pokhara lai pami """

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 Год назад

    मलाई पनि यो नौमती बाजा सार्है मन पर्छ।❤

  • @ritatamang4255
    @ritatamang4255 6 месяцев назад

    महिला ले नि केहि गर्न सकिन्छ है भन्ने प्रस्ट पार्छ सिन्धुली को दिदीबहिनी हरुले
    सुभ कामना छ अझै राम्रो गर्दै जानू होला

  • @raviale32damauli
    @raviale32damauli Год назад

    Dherai ramailo layo malai ta yati mitho nowmati baja nani haruko ❤❤❤

  • @mrtmg1247
    @mrtmg1247 Год назад +4

    Well done to you all 👏👏👏👏 . Kasailai khanuko kati attur hola.

    • @welcomesaathi2401
      @welcomesaathi2401 8 месяцев назад

      Ma ni tehi hereko 😂 rastriya gaan ma uthna nasakne 🎉tesko bhudi futne

  • @ramhari8934
    @ramhari8934 Год назад +8

    सलाम छ चेलिहरुलाई ,मौलिक संस्कृतिको जगेर्नामा लाग्नुहुने सम्पुर्णमा हार्दिक नमन।

  • @premthapa7394
    @premthapa7394 Год назад +1

    नेपाली चेलीहरुलाई हार्दिक हार्दिक बधाई टक्र्याउँदछु ।आफ्नो देशको लोक संस्कृतिलाई उजागर गरेको पाइयो ।फेरि पनि मेरो नमस्कार छ ।हार्दिक बधाई छ ।

    • @harigautam3974
      @harigautam3974 Год назад

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Devid5732
    @Devid5732 Год назад +1

    Rastriya git vaneko samman ho deshko sabaile uthera samman dinu hola

  • @chetragurung1149
    @chetragurung1149 Год назад +1

    धेरै राम्रो छ बहिनी हरु को काम लाई सलम छ बधाई पनि

  • @pradiprijal5910
    @pradiprijal5910 Год назад +35

    धुन सबैले सुने, बाजा पनी सबैका भए तर जात मेरो मात्र, दमाई केवल म मात्र भईरहेँ केबल अछुत । दमाह मैले काँधमा भिरे, सियो धागो टोपिमा सिउरिए, सिप सबैलाई बाडे तर अछुत केबल म मात्र भईरहेँ ।

    • @puskarbk2231
      @puskarbk2231 Год назад +4

      😭right

    • @sanjograi8485
      @sanjograi8485 Год назад

      All qx

    • @anilchunara2810
      @anilchunara2810 Год назад

      मन सानो नगर भाई,
      समय परिवर्तन हुँदै छ

    • @gyanendraghimimire769
      @gyanendraghimimire769 8 месяцев назад +1

      अब कोहि कसैले म ठुलो जात ,त सानो जात को भनेर भेदभाव गर्ने समय सकियो जुन बेला थियो त्यो इतिहास बनिसक्यो ।अब सबै मानव जाति एउटै शुत्र मा बाधियो ।सन्सार मा अब जम्मा दुई जात छ्न एउटा पुरुष जाति र अर्को स्त्री जाति ।

    • @nabinkhatri8148
      @nabinkhatri8148 8 месяцев назад

      तेसो भए द्रम सेट राख

  • @puskalsharma293
    @puskalsharma293 Год назад +7

    हार्दिक बधाई तथा शुभकामना छ यति राम्राे बाजा बजाउने दिदी बहिनी हरुलाई 💯💯💯🌹🇳🇵

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +4

    सिन्धुलि,कलाघरको कलाकार हरू बहुप्रतिभा भएको असल लोकप्रिय कलाकार हुनु हुन्छन् ,,,

  • @rajukshetri2995
    @rajukshetri2995 Год назад +4

    आहा यो हो हाम्रो सस्कृति, धन्यवाद

  • @yamrajoli8916
    @yamrajoli8916 Год назад

    बाध्य बादक टाेली लाई उच्च सम्मान छ!

  • @Basnet464
    @Basnet464 Год назад +5

    संकृति संरक्षण गर्ने माहान चेली समुह प्रती बिषेश धन्यवाद 👏

  • @chandraadhikari6188
    @chandraadhikari6188 Год назад

    गर्व त गर्नैपर्छ महिलापुरुष बराबरी हुन्सक्छन भनेर।

  • @arjunpokharel5529
    @arjunpokharel5529 Год назад +2

    इ चेली हरु लाई हार्दिक समान छ

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +5

    धेरै राम्रो हो नेपाल कला सस्कार कल्चर राम्रो हो जय नेपाल

  • @pradeeptamang6120
    @pradeeptamang6120 Год назад

    यसरी फुक्नलाई धेरै गारो हुन्छ। राम्रो लाग्यो अझै राम्रो गर्दै जानुहोला सबै टिमलाई धन्याबाद।

  • @prakashnepali2673
    @prakashnepali2673 Год назад +4

    नानी हरु को कला लाई सम्मान छ

  • @anilpardeshi22
    @anilpardeshi22 Год назад

    लो अति सुन्दर बधाई छ सबैलाइ?

  • @jalanadhikari-th1dl
    @jalanadhikari-th1dl Год назад +1

    अाहा सारै राम्रो हाम्रो मौलिक
    अनि सस्कृति अनि परम्परालाई हाम्रा चेलिहरुले
    अलौकिक नेपालिको रिति रिवाज निदाउन लागेको यमहाहरुले बिउझाउनु भएको छ याहरु सम्पुर्ण टिम अनि
    कार्य निर्देशक प्रति हार्दिक बधाई तथा शुभ कामना दिन चाहान्छु

  • @bhimkanchha
    @bhimkanchha Год назад +3

    Namaste sabai team lai 9 mati baja bishes Sindhuli ko cheli lai good luck 🙏🙏🙏🎙️🎙️

  • @devtamang1525
    @devtamang1525 Год назад +1

    मेरा चेलीहरुको प्रतिभालाई उच्च सम्मान छ।

  • @parshuramrai8994
    @parshuramrai8994 Год назад

    लौ धेरै धेरै बधाई र धन्यवाद छ

  • @reyanrai9009
    @reyanrai9009 Год назад +25

    Salute to all these talented ladies. They are more precious than national gems.

    • @deumayamagar
      @deumayamagar Год назад

      😂😂😂😊 कि वह कि वह वह किषड

    • @nirmayagurung859
      @nirmayagurung859 Год назад

      ​@@deumayamagar ķlĺ

  • @mohanshrestha6586
    @mohanshrestha6586 Год назад

    सनाई बजाउन अलि बढी सिक्नोस अरू सब ठिक छ सलुट दिदी बहिनीहरूलाई

  • @laxminepal825
    @laxminepal825 Год назад +2

    Dharainai ramailo baja naniharuko, thanks all of team.

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад

    कलालाई सम्मान गर्नुपर्छ।बैनिहरुको अाट देखेरा खुसि लाग्यो।

  • @shankarsholti6930
    @shankarsholti6930 Год назад +1

    वाव धेरै राम्रो समपुण टीमलाई सफलताको सुभ कामना

  • @chandrarana9214
    @chandrarana9214 Год назад +1

    धेरै राम्रो छ सिन्धुलीको नौमति बजा

  • @manirajraj8799
    @manirajraj8799 Год назад +5

    सबै चेलिहरु लाई सलाम

  • @arpanlamatmg3267
    @arpanlamatmg3267 Год назад +1

    यहाँ हरु को प्रतिभालाई हार्दिक सम्मान व्यक्त गर्दछु। सधैं यसरी नै बलियो भएर अघि बढ्नु होला। र आगामी दिन हरुको लागि पनि शुभकामना व्यक्त गर्दछु । love you all.

  • @purnagurung1041
    @purnagurung1041 Год назад

    नमस्कार!!दामी राम्रो छन?
    🌺🌺🌺🙏🙏🙏

  • @shivaprasadgautam4433
    @shivaprasadgautam4433 Год назад +2

    प्रचण्ड बधाई यवम सम्मान प्यारा नानीहरू लाई।

  • @dhanrajthapa1678
    @dhanrajthapa1678 Год назад +2

    दामी चेलीहरुको कला।

  • @nandabahadur2500
    @nandabahadur2500 Год назад +9

    अाहा कति रमाइलो सिन्दुली का नानी हरु का बाजा

  • @chantarkantasharma4507
    @chantarkantasharma4507 Год назад

    अलि ताल। न मिलेजस्तो लाग्यो मेरो बिचारमा हुनत आफ्नो ठाउँ बिनाको पनि हुन्छ होला तैपनि उहाँ हरुलाई धेरै धेरै धन्यबाद छ

  • @prajwolacharya7119
    @prajwolacharya7119 Год назад

    रास्ट्रिय गित बज्दैछ उता अगाडि कुर्सीमा बसेर के घिच्दै छन् एक विशाल नारिले संस्कार राम्रो रहेछ।

  • @ganeshdanuwar2323
    @ganeshdanuwar2323 Год назад +1

    huge respect 🙏and best wishes हाम्रो सिन्धुलीका चेलीहरुमा🎊🎊🤗🤗

    • @bishnubishnu2052
      @bishnubishnu2052 Год назад +1

      सिन्दुलीक दिदी बहिनीलाई हदिृक शुभकमन

  • @truefact3401
    @truefact3401 Год назад +2

    परियार बैनीहरु बधाई छ।

    • @btmbtm6362
      @btmbtm6362 Год назад

      Yo baini haru lai kasari samparka garna sakinxa?