बिहान ७ बजेको कान्तिपुर समाचार, १६ साउन २०८१ | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, १६ साउन २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * काठमाडौं उपत्यकासहित मधेश, बागमती र लुम्बिनीमा भारी वर्षा/ काठमाडौंमा बाढीले बगाएर एकको मृत्यु, भोजपुरमा दुई जना बेपत्ता, भक्तपुरमा सयौं घर डुबानमा ।
    * संविधान संशोधनबारे सत्तारुढ दलभित्रको विमतीमा टेकेर अघि बढ्ने माओवादीको रणनीति/ एमालेको दुई दलीय प्रणाली र थ्रेस होल्डको अभिव्यक्तिले दलहरुबीच ध्रुवीकरण बढ्दै ।
    * राष्ट्रिय योजना आयोगका अधिकांश लक्ष्य अधुरै/ १० खर्ब अनुमान गरिएका आयोजनाको लागत २६ खर्बसम्म/ सार्वजनिक ऋण तिर्नसमेत कठिन ।
    * इजरायलद्वारा लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण/ हिजबुल्लाहका कमाण्डर मारिएको दाबी/ इजरायललाई संयमता अपनाउन राष्ट्रसंघको आग्रह ।
    * पेरिस ओलम्पिकको चौंथो दिनमा ७ स्वर्णसहित जापान पदक तालिकाको शीर्ष स्थानमा कायमै/ चीन दोस्रोमा रहदाँ अस्ट्रेलिया तेस्रो स्थानमा ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 4

  • @user-cc6gy6br4l
    @user-cc6gy6br4l Месяц назад

    Good Morning

  • @RamLal-yt1wm
    @RamLal-yt1wm Месяц назад +1

    दक्षतामा बृधदि गर्ने त्यस्ता् जनशक्ति लाई मात्र श्रम स्विकृति दिदा राम्राे हाेला।उदाहरण द .काेरियामा पठाउदा प्रकृया पुरागरेर मात्र भिसा लाग्छन् ।

  • @NishalwambuleRai
    @NishalwambuleRai Месяц назад

    4:01 😢😢😢😢😢😢

  • @padamrajshahi3897
    @padamrajshahi3897 Месяц назад

    Om 😁❤😂🎉😢😮😅😊