Thank you so much, Dipa Adhikari for joining us on this episode and sharing your incredible journey with our audience. Your story is truly inspiring, and we are honored to have had you as our guest! 🙏 सबै दर्शकहरूलाइ अनुरोध छ, यदि तपाईं Harka's Podcast मा नयाँ हुनुहुन्छ भने, हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र आगामी एपिसोडहरू छुट्न नदिन 🔔 नोटिफिकेशन बेल थिच्नुहोला! हामीसँग अझ धेरै प्रेरणादायक कथाहरू आउँदैछन्, र तपाईंलाई हाम्रो बढ्दो समुदायको हिस्सा बनाउन चाहन्छौं। तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद! ❤
एक संघर्षशील महिला फुटबल खेलाडीको दुःखद संघर्षको कथा त्यसमा एनफाको असहयोगको कथा सुन्दा धेरै दु:ख लाग्यो । कहिले सहयोग पॉउछन देशको लागी संघर्ष गर्ने खेलाडीहरूले ? सबैलाई चेतनाभया ।
हामीलाई उपाधी चाहिन्छ। राष्ट्रिय खेलाडीहरु विदेशिन बाध्य छन। जब निर्धक्कले खेल्ने र बाच्ने बाताबारण र लगानी हुन्न तब सम्म क्षणिक सफलता पाए नि दिर्घकालिन रुपमा गाह्रो छ।
दीपा बहिनी एक्दमै honest लाग्यो, धेरै कुराहरु सुन्न र बुझ्न पाईयो। facility हरु सबै सरकारले दिलाउने हो तर सरकार मरेको बराबर छ त्यही भएर अपेक्षा गर्नुनै हामी गलत हुन्छ😪 बहिनिको उज्ज्वल भबिस्यको कामना🙏 Thank you Harka podcast🙏
कठै मेरो देश यो बहिनिको कुरा सुनेर आखाबाट आँसु आयो। ANFA भनेको खेलाडीको हितको लागी खोलिएको संस्था होईन चाप्लुसी राजनिती गर्ने हरूको लागी खोलिएको संस्था हो। यो एन्फा खेलाडी को हित मा कहिलै पनि छैन।
कति सोजी पुरा interview हेरे आसु पनि झर्यो हाम्रो देशको हालत कस्तो छ भन्ने कुरा यो interview हेरेर बुझ्न् सकीन्छ एउटा राष्ट्रिय खेलाडी अरब मा आएर सेक्युरिटी गार्ड गर्नु परेको छ। म पनि united Arab Emirates को सेक्युरिटी गार्ड हो। मलाई मेरो जागिर प्रति गर्व छ यो जागिरले ले म सँगसँगै मेरो घरपरिवार पनि खुसी हुनुहुन्छ
Real story ho Nepal ma kunai kunai yesto thau chha chhori manchhe ahile Pani Ghar Bata bahira janu hudaina football khelnu hudaina vanne thau chha tyo jamanama sangarsa gareko ho dipa sister le salute chha anfa le football ko lagi kehi lagani nai gareko chhaina training ramro chhaina league chhaina friendly match haru chhaina under age level ko league chhaina second position Pani dherai ramro results ho huna ta good luck dipa sister 👍👍💪🙏❤️🇳🇵🇳🇵🥰
ANFA भनेको खेलाडीको हितको लागी खोलिएको संस्था होईन चाप्लुसी गरेर आफ्नो पेट भर्ने खेलाडीको रगत पसिना चुसेर आफु किर्ना हुने र फोहोरी राजनिती गर्ने अखडा हो जहा खेलाडीको तलब ५% र ANFA पदाधिकारीको तलब ९५% हुन्छ 😡😡
होनि हजुर😢 के गर्नु हामी युवाहरु बिदेशीनु पर्नी बध्यता त छ दै छ 😢 येहा देश को लागि खेल्नी हाम्रो खेलाडीहरुको लागि पनि हाम्रो सरकार ले बिदेशीनु बाध्य बनाउदै छन न त खेलाडी लाई राम्रो सुबिधा छ न लगानी छ न त राम्रो ग्राउन्द छ न त राम्रो तलब छ्😔🇳🇵
UAE ko ramro club bata feri foot ball mai career bhako dekna pau baini lai…. Nepali community le sakne help garnu hola ❤❤❤❤❤ baini ko future le garda Nepal ani Nepali ko naam rakhna madat❤ garcha…
😭😭Omg, Malai Rinko Ghar Bhanda Tinko Ghar Nai Man Parcha Vanera Baini le Vannu Vako Sabdha Le Manai Ruwai Diyo Kati Khera 😢😢Aasu Jharyo Thha Nai Paina Baini Lai Mero Dhera Dherai Maya❤❤🙏🙏
Seeing the condition of nepal and nepali government just makes me feel soo sad. And seeing such talent going waste just breaks my heart 😢. There maybe soo many players story like dipa’s.
“Birendra running shield” vanne pani hunthyo 4 years samma khelna parthyo tyo shield win garna lai natra yearly jasle win gartyo tei school ma janthyo.
Thank you so much, Dipa Adhikari for joining us on this episode and sharing your incredible journey with our audience. Your story is truly inspiring, and we are honored to have had you as our guest! 🙏
सबै दर्शकहरूलाइ अनुरोध छ, यदि तपाईं Harka's Podcast मा नयाँ हुनुहुन्छ भने, हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र आगामी एपिसोडहरू छुट्न नदिन 🔔 नोटिफिकेशन बेल थिच्नुहोला! हामीसँग अझ धेरै प्रेरणादायक कथाहरू आउँदैछन्, र तपाईंलाई हाम्रो बढ्दो समुदायको हिस्सा बनाउन चाहन्छौं। तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद! ❤
याे बैनि ले कस्ताे रुवाईदिन रिन काे घर हैन मलाई टिन कै घर मन पर्याे भन्ने शब्द ले ,,,,⚽️🇳🇵⚽️🇳🇵⚽️🇳🇵🙏♥️🙏♥️🙏👍️
एक संघर्षशील महिला फुटबल खेलाडीको दुःखद संघर्षको कथा त्यसमा एनफाको असहयोगको कथा सुन्दा धेरै दु:ख लाग्यो । कहिले सहयोग पॉउछन देशको लागी संघर्ष गर्ने खेलाडीहरूले ? सबैलाई चेतनाभया ।
हामीलाई उपाधी चाहिन्छ। राष्ट्रिय खेलाडीहरु विदेशिन बाध्य छन। जब निर्धक्कले खेल्ने र बाच्ने बाताबारण र लगानी हुन्न तब सम्म क्षणिक सफलता पाए नि दिर्घकालिन रुपमा गाह्रो छ।
कठै मेरो देश्😭😭यो बहिनिको कुरा सुनेर आखाबाट आँसु आयो
ऋण को घर भन्दा टिनको घर राम्रो मन छोयो सब्द ले बहिनी माया छ ❤❤
खेलमा झोलेहरु अधिकारी भए पछि यस्तै हुन्छ।जसलाई खेलको ख पनि नजान्नेले खेलाडीको परिश्रम,लगनशिलता,मूल्य के बुज्छ।झोला बोकेर पापाको गुणगान गाउने मात्र हो।
दीपा बहिनी एक्दमै honest लाग्यो, धेरै कुराहरु सुन्न र बुझ्न पाईयो। facility हरु सबै सरकारले दिलाउने हो तर सरकार मरेको बराबर छ त्यही भएर अपेक्षा गर्नुनै हामी गलत हुन्छ😪 बहिनिको उज्ज्वल भबिस्यको कामना🙏
Thank you Harka podcast🙏
Best interview never ever seen before ❤
खुशी लाग्यो बुनु तिम्रो इन्टरभिऔ हेरेर त्यत्रो मेहेनत गरेऔ एन्फा र नेपाल सरकारले केही नहेर्दा दु:खद लाग्यो आगामी दिनहरुमा उज्वल भबिस्यको कामना गर्दछु साथै भाइटिकाको शुभकामना बैनी ❤❤
सर यो अन्तर बार्ताको लागि धन्यवाद
ऋणको घर भन्दा मलाई टिनको घर भन्दा हजुरको शब्दले भाबुक बनायो सधै राम्रो भएको देख्न पाउ जय होस❤❤❤❤❤
Same 😢😢
कठै मेरो देश यो बहिनिको कुरा सुनेर आखाबाट आँसु आयो।
ANFA भनेको खेलाडीको हितको लागी खोलिएको संस्था होईन चाप्लुसी राजनिती गर्ने हरूको लागी खोलिएको संस्था हो। यो एन्फा खेलाडी को हित मा कहिलै पनि छैन।
कस्तो मीठो कुराकानी दुख सुख मिश्रण भएको जिन्दगी अझै हजुरको उन्नति प्रगति गर्दै जानू होला दिपा दिदी ⚽️⚽️❤❤🇳🇵🇳🇵
Aba yo podkast ma rekha paudel sister lai lyaunu paryo sir
कति सोजी पुरा interview हेरे आसु पनि झर्यो हाम्रो देशको हालत कस्तो छ भन्ने कुरा यो interview हेरेर बुझ्न् सकीन्छ एउटा राष्ट्रिय खेलाडी अरब मा आएर सेक्युरिटी गार्ड गर्नु परेको छ। म पनि united Arab Emirates को सेक्युरिटी गार्ड हो। मलाई मेरो जागिर प्रति गर्व छ यो जागिरले ले म सँगसँगै मेरो घरपरिवार पनि खुसी हुनुहुन्छ
नेपाली हुनु मा घृणा बोध हुन्छ नि खेलाडी हरुको दुख सुन्दा
यो बैनिलाइ 70/71 साल तिर बिरगंज सिमराको ग्राउन्ड मा देखेको आर्मी बाट खेल्दा❤
I salute you Deepa! Desh le chinna nasakeko kheladi . You are the one of veteran football player. Sarai dukha lagyo esto player ko yo halat !
मन छोयो दिदिको हरेक कुराहरुले❤
Speechless
Real story ho Nepal ma kunai kunai yesto thau chha chhori manchhe ahile Pani Ghar Bata bahira janu hudaina football khelnu hudaina vanne thau chha tyo jamanama sangarsa gareko ho dipa sister le salute chha anfa le football ko lagi kehi lagani nai gareko chhaina training ramro chhaina league chhaina friendly match haru chhaina under age level ko league chhaina second position Pani dherai ramro results ho huna ta good luck dipa sister 👍👍💪🙏❤️🇳🇵🇳🇵🥰
रिन को घर भन्दा टिन को घर जाती wow सारै घतलाग्यो
ANFA भनेको खेलाडीको हितको लागी खोलिएको संस्था होईन चाप्लुसी गरेर आफ्नो पेट भर्ने खेलाडीको रगत पसिना चुसेर आफु किर्ना हुने र फोहोरी राजनिती गर्ने अखडा हो जहा खेलाडीको तलब ५% र ANFA पदाधिकारीको तलब ९५% हुन्छ 😡😡
एन्फाले आफ्नो पेट पाल्न अर्काको छोराछोरिको रगत चुस्दैछ!!!
सहि हो
होनि हजुर😢 के गर्नु हामी युवाहरु बिदेशीनु पर्नी बध्यता त छ दै छ 😢 येहा देश को लागि खेल्नी हाम्रो खेलाडीहरुको लागि पनि हाम्रो सरकार ले बिदेशीनु बाध्य बनाउदै छन न त खेलाडी लाई राम्रो सुबिधा छ न लगानी छ न त राम्रो ग्राउन्द छ न त राम्रो तलब छ्😔🇳🇵
हाम्रो नेपाल पछि परेको नै यहिँ ठुला ठुला पदमा भएको ले आफनो कर्तव्य पुरा नगरे र हो नेता देखि कर्म चारिहरु समस सबै चोर देशको माया लाग्दै 😢😢
आती मीठो दुखा लाईनि सुखलाई पर गर्यो❤❤ सिश
खेलाडीहरू यसरी परदेश मा आयर दुख गरनु परेपछी मेरो मन सारहि खायो
Yo video chahin sakesamma sabaile share garaun.
UAE ko ramro club bata feri foot ball mai career bhako dekna pau baini lai…. Nepali community le sakne help garnu hola ❤❤❤❤❤ baini ko future le garda Nepal ani Nepali ko naam rakhna madat❤ garcha…
होनी बैनी ❤अगाडि बढ्न दिदैन तै पनि कसैको वास्ता नगरी अगाडि बढ्नु होला❤
धेरै राम्रो छ ।मनै छुने कहानि🎉❤
🙏🏻🙏🏻Huge Respect sister 👏🏻👏🏻👏🏻
नेपाल हार्नुकाे कारण नै एनफा हाे नि
Inspiring story…. God bless you
"Rinko ghar haina tinkai ghar thik lagyo"epic 🫡😢respect you dear dijiu 🫶🫶🫡🫡❤️❤️❤️
Heart touching 💓❤❤
Big respect Sis. Pride of Nation but so sad to know what she went through..
🙏🙏🙏🙏🙏
So much blessings to her❤
100% Right
Uhako story Le vabuk banayo. Uhako Jinbani bat Naya pustale prerana Lin sakinxa. Salute xa cheli🙏🏼
Heart touching
नेपालमा फुटबल मात्र हाेईना हरेक खेलमा यस्तै हुन्छ 🇳🇵🇳🇵🙏🙏
Thank u didi for playing for our country
Khel herera bhandani yo bahinile kurale khel ramro sanga bujhiyo😢🎉❤
Dipa sister big respect ❤
खेलाडीहरू कुरा सुन्दा पनि भक्कानो फुटेर आउछ ! हे मेरो देश्,
Ab Rekha bahini KO Pani interview Herne man chha
सारै गज्जब राम्रो मन छुयो है🙏🙏💕💕
Yo nani adhikari vani ni bolichali vinddai❤❤❤❤
बहिनिको कुरामा सत्यता छ❤
always star❣️
😭😭Omg, Malai Rinko Ghar Bhanda Tinko Ghar Nai Man Parcha Vanera Baini le Vannu Vako Sabdha Le Manai Ruwai Diyo Kati Khera 😢😢Aasu Jharyo Thha Nai Paina Baini Lai Mero Dhera Dherai Maya❤❤🙏🙏
Same to you 😢🙏
Full interview herda tha vyo ke dipa Ati soji ke😢
😢😢😢
जय हाेस दिदि
Sojo manxe baini kura suner haso sangai aasu aayo dherai maya bainilai❤
🙏❤️🙏
Man chhoyo yo sis ko kura le ❤❤❤❤❤❤ ❤
Life ma full eposide heriyo
Damiii mero baini🎈
Seeing the condition of nepal and nepali government just makes me feel soo sad. And seeing such talent going waste just breaks my heart 😢. There maybe soo many players story like dipa’s.
Proud of you aunty❤❤
Love ❤❤you Dipa
National player ko condition yesto cha
Nepal sarkar RIP
You’re great sister😢
God bless you 😇❤
be storng sis
Hamro desh ko neta haru bahek sabai nepali ko pida yestai cha
Salam xa didi hjrlai❤❤
Ho ho . 👍 Dipa
Ailea ko samba preety . rekha anjila..ani anjana paxii wahaa haru pni yestoi huxna....nepal ko reality yoi ho
So sad story dd 😢😢
बैनिको कुरासाहिकुरा हो अरुदेस लाई जित्नलाई रेगुलर खेलहुनु पर्छ साल मा एक चोटि खेलेर र अन्तरास्ट्रिय खेहुदामात्रा खेलेर मत्रा जितिदैन
Dukha lagyo bunu
Yo baini ko sabai aja samma ko byajsyaj gare ra ANFA le tirnu parcha dinu parcha
Right 👍
Respect for u
Maya x bhini man chhoyo❤❤
Himta wali bahini 💪💪💪
बिचरा यो दिदिहरुको ग्रुपकै भविस्य एन्फाले बिगार्यो ।प्रयोग मात्र गर्यो खेलुन्जेललाई!!!!
Kati mito bolnu hune❤
🙏🙏🙏🙏
Kati mitho kur proud of sis
Abo rekha poudel ko ni ....❤❤❤❤
बिचरा सारै दुख लाग्यो दिदिको कुरा सुनेर 😢 🇳🇵
School level ko game ma birndra sild haena rastapati sild hunxa hajur
“Birendra running shield” vanne pani hunthyo 4 years samma khelna parthyo tyo shield win garna lai natra yearly jasle win gartyo tei school ma janthyo.
❤️❤️❤️❤️
Kati mitho gaf and truly 😅😅😂😂
❤️⚽️
I am currently looking from Saudi
Omg dipa😊😊
सहि कुरो बुइनिको❤❤❤
Molai pani man parxa football player ma Abudhabi ma city ma xu
Sabiya ma ho hjur🙏
Sayad 19 ma hola 🎉 world record 🎉
Daju Samba , Rekha & Preeti ko ni linu na
यो एन्फा खेलाडी को हित मा कहिलै पनि छैन
कालो गए गोरो आउँछ भन्ने प्रवृति ले देश डुबेको हो खेलाडी ले खेल खेलेर आफ्नो भबिष्य देख्दैन भने कमजोरी कसको
❤❤ @dona
❤❤🎉
😢lastai emotional banayo😢
pahila anfa ko kati ramro progrrame hunthiyo ahile sab aafaile khako chan
काेचले तर झर भनेर सिकाए पछि साम्बा तल झर्दैनत?
Ma pani ANFA ko rajniti le garda football khelna xodeko manxe dipa diju le ni kati samjhaunu huntho khelnu vanera tara😢 j hunxa ramrai ko lagi hunxa😊