कुलमान घिसिङ्गलाइ संगै राखेर सांसदहरुले भने प्रधानमन्त्रीले थर्काउदै कुलमान जी पछि हट्नु हुदैन...

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • #kulman_ghising #exclusive #janjyotimedia
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :- lekha Samiti
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotimedia
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia....
    ➡️tiktok:-www.tiktok.com...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 689

  • @dorjelama2878
    @dorjelama2878 Месяц назад +227

    जय कुलमान घिसिङ पछि नहट्नु जनता तपाईंको साथमा छ

    • @nrpfamilyvlog
      @nrpfamilyvlog Месяц назад +10

      jaya KulmAn sir🎉🎉🎉

    • @mohanmalla6669
      @mohanmalla6669 Месяц назад +1

      Name chai jannta ko lagi vanncha kame chahi thula dhanadddhe biapariko garcha, mafiaharule chalayeko dess.

    • @balramgiri6704
      @balramgiri6704 Месяц назад +1

      Yes yes yes 🤘🤘👍😊

  • @nikitathapa8684
    @nikitathapa8684 Месяц назад +64

    एक लाख 48 हजार जनता लाई समस्या पर्दा चाई बिद्दुत जोड्नु किन न भन्नू भाको ???? बिल्कुल सहि सटिक प्रश्न !!!!! good

  • @NavarajSingh
    @NavarajSingh Месяц назад +82

    राजनदाहाल र कुलमानलाइ धेरै धेरै धन्यवाद

  • @kedarkandel229
    @kedarkandel229 Месяц назад +98

    कुलमान जी नछोडनुहोस गद्दारहरूलाई

  • @sudayapaudel2046
    @sudayapaudel2046 Месяц назад +51

    स्यावास कुलमानलाइ , र धन्यवाद सांसदहरुलाई

  • @rameshkhatri2
    @rameshkhatri2 Месяц назад +66

    कुलमा घिसिङ अगाडि बढ्नुस बुद्धिजीवी जनता साथमा छन नालायक भष्टचारी ले मात्रै हो न राम्रो भने 👍️👍️

    • @shivabhakti980
      @shivabhakti980 Месяц назад

      social media youtube ko Comment ma matra ho bheda janata haru saath ma hune field ma koi aaudaina jati bhaneni yei comment ma ho karaune yadi field ma aaune ho bhane sabai bhrasta netaharu lai lakhetne abhiyaan chalaunu paryo pahile nabhaye yei comment mai ho saath ma hune

  • @Rameshdaii
    @Rameshdaii Месяц назад +43

    त्यो देश को पैसा हो ,,कुनै हालत मा पनि छोड्न हुन्न,,,जय कुलमान

  • @kushangsherpa4217
    @kushangsherpa4217 Месяц назад +23

    कुलम।न घिसिङ ज्यु पछि नहट्नु होला
    तपाईको साथमा सम्पुर्ण नेपाली जनता
    छ❤❤❤❤

  • @user-kr7ql6kc4p
    @user-kr7ql6kc4p Месяц назад +133

    बिचौलियाहरुलाइ कानुनको दायरामा ल्याउनु पर्छ ।कुलमान साच्चिकै रास्ट्र सेवक कर्मचारी हुन् ।

  • @ramkrishnagurung8448
    @ramkrishnagurung8448 Месяц назад +12

    कुलमान घिसिङले जे फैसाला गर्नु भएको छ सहि फैसाला गरेकाे छ,जब साधरण जनताले दुई महिनाकाे बिजुलीको बिल तिरेन भने काटिदिने र जब सम्म जनताले त्याे दुई महिनाकाे बिल भुक्तानी नगरे सम्म लाईन नजाेडिने याे कस्तो खालकाे सरकार हाे सबैलाई कानुन बराबर हुनुपर्छ ,अब पनि कुलमान घिसिङले गरेकाे निर्णय सहि छ👍️👍️👍️👍️

  • @rambahadurthapa2955
    @rambahadurthapa2955 Месяц назад +48

    गिरीबन्धु वली बा मिसन८४ मा तिम्रो राम्रै पुजा हुन्छ।

  • @padamlimbu4144
    @padamlimbu4144 Месяц назад +1

    जय कुलमान घिसिङ जि आम नेपाली जनता हरु तपाईं को साथ छ त्यो केपी चोर नेता बाट तुरुन्तै बहिस्कार गर्नु जरुरि छ।

  • @bhupendragiri3958
    @bhupendragiri3958 Месяц назад +20

    यो अरू केही हैन मन्त्री र उद्योगहरू देश लुटेरा हुन्। यिनीहरूलाई जेल ठोक्नुपर्छ। कुलमानजी यि लुटेरालाई ठोक्नुपर्छ। नडराउनु होला जनता तपाई को साथ छ। जनतालाई जे नियम छ त्यही सबैमा लागु हुनुपर्छ। के को आयोग सबैलाई धोती लगाई कानुन अनुसार काम गर्नु होला।

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj Месяц назад +31

    ओलि प्रधानमन्त्री बनिरहे अब को १० बर्ष मा डामाडोल हुन्छ। आज सम्म २४ खर्ब देशको रिन छ। आउदो बर्ष मा डबल हुन सक्छ। जनता अलि सजग बनौ।

  • @madantamang7688
    @madantamang7688 Месяц назад +5

    हैट नयां सरकार संगै संसदहरू पनि सच्चिय छ कि के हाे सबैले सहिलाई सहि गलत लाई गलत भन्न थाले त।। ल बधाई छ यसै गरि जानुस् सारा नेपालिले फुलमालाले स्वागत गर्नेछन् सधै भरि।।।

  • @yubapoon8197
    @yubapoon8197 Месяц назад +21

    अब पनि समिती बनाउने भनेको भत्ता खाने चालमात्रै हो बत्ती बालेपछी तिर्नु पर्छ तिराउनै पर्छ ।

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад +1

    महसुल तत्काल तिर्न पर्छ महसुल चुक्ता नहुन्जेल लाईन जोड्न पाइँदैन बिचौलिया पोस्ने कार्यको कडा बिरोध गरेकामा धन्यावाद छ।

  • @wangsusherpa2551
    @wangsusherpa2551 Месяц назад +9

    उद्योगीहरुलाई बिल नतिर भन्ने यी भ्रष्टचारी नेताहरु नै हुन! यो कुरा यीनीहरुको कुराबाट नै प्रश्ट हुन्छ।

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад +40

    ओली र कुलमानको बिषयले २०८४ मा कम्तीमा ४०% भोट घटाउँछ।

    • @MusundreGaha-uq1me
      @MusundreGaha-uq1me Месяц назад +4

      भुत्राे घटे मात्र हाे तिमले नै रक्सि मासु खायर भाेट हाल्छाै हाेला।

    • @gopalmanshrestha4624
      @gopalmanshrestha4624 Месяц назад

      सहि भन्नुभएको छ।

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 Месяц назад +1

    जय कुलमान सर जनता तपाइको साथमा छ

  • @manjittamang2068
    @manjittamang2068 Месяц назад +14

    कुल्मान घीसीङ जीन्दाबात 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 Месяц назад +1

    राजन दाहाल कमरेड प्रती सलाम अनि जय कुलमान

  • @14-Peaks
    @14-Peaks Месяц назад +1

    कुलमान जी पछि हट्नु हुदैन 👍👍👍👍👍

  • @Crazypun
    @Crazypun Месяц назад +7

    माननियहरुले यसरी नै चिरफार गर्दै जानु सत्यको सधैं साथ दिनु

  • @priscasherpa7837
    @priscasherpa7837 26 дней назад

    जय कुुलमान पछि नहट्नु होस्। जनता तपाईं साथमा छ।

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +6

    नेताले राष्ट्र स्वाहा पारेर माडेहरू ब्यापारीहरू पोसेका छन् आफ्नो फाईदालाई।
    कुलमानघिसिङ ज्यु हजुर १,००० प्रतिशत सही हुनुहुन्छ। जन समर्थन छ हजूरलाई। 🇳🇵

  • @Usharma656
    @Usharma656 Месяц назад +40

    यो के पी भन्ने किर्ते प्रसाद ओली भनेको बिकाश बिरोधी गरीबमारा हो । छुट दिने भए गरीबलाई दिने नि धनीलाई किन चाहियो छुट ।

    • @yunikadhikari658
      @yunikadhikari658 Месяц назад +1

      सहि हो किसान बर्ग लाइ रु १ या २ प्रति युनिट मा बिजुलि दिनु पर्यो?

    • @subodhthakur2775
      @subodhthakur2775 Месяц назад +1

      Garib le kamisan didain Ani Dhani le kamisan dinxa

  • @manrai9509
    @manrai9509 Месяц назад +15

    सबैसांसदहरु धेरैजसोले तिर्नुपर्छभन्नेसुनियो तर यो ७० करोडखानेचैले उस्लाई ७० करोडखानेबेलामा उस्लाई बचाउनखोज्नेको पक्षमाबोलेकोसुनियो ब्यापारीले नाफाकमाएर खाईसके अईलेचै तिर्दैनौभन्नेहरुलाई दिएकोसमयमा तिरेनन्भने तुरुन्तकार्बाही हुनुपर्छ ।

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh Месяц назад +1

    राष्ट्रपेनमा जनता सब एक होउ जनता र देशको लागि बोलौँ। जनताको पक्षमा बोलौँ। सांसदहरूले पनि दलाल हरु लाई जेल खोस्ने व्यवस्था गरौँ।

  • @somraj7012
    @somraj7012 Месяц назад +37

    उध्योगिहरु आम्दानिभरि बाहिरब्याङ्कमा थुपार्ने बिजुलिकर नतिर्नेकोना घोगर्ठ्याक लगायर असुलगर्नुपर्छ कुलमानज्यु।

  • @aimanlama9659
    @aimanlama9659 Месяц назад +1

    महसुल नतिरे सम्म बिद्धुत जोडिदिन हुन्न यो सम्पुर्ण नेपाली जनता को आवाज हो सामान्य नठान्नु होला

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 Месяц назад +3

    देश र जनता को हितमा बोलिदिनु भएको मा सम्पूर्ण संसद ज्यू हरू लाई उच्च सम्मान का साथ सलाम

  • @user-vg6ws3ee7b
    @user-vg6ws3ee7b Месяц назад +2

    यो प्रधान मन्त्री जनताको कि उद्योगी हरुको ?? जनताहरु को विजुली लाईन जोड भन्नलाई मुख थुनेर बस्ने उद्योगी हरुको पुच्छर समाएर बस्ने ?? जब सम्म बक्यौता रकम उद्योगीहरु ले बुझाउँदैन तब सम्म लाईन नजोडनुस जनता तपाईंको साथमा छ थर्काउँदै मा पछि हट्नु हुन्न

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Месяц назад +62

    अहिले माओवादी एकदम ठिक पार्टी लाग्यो

    • @anmolthapa8574
      @anmolthapa8574 Месяц назад

      नेकपा माओबादी जिन्दाबाद

  • @nearais
    @nearais Месяц назад +4

    यस्ताे उद्योग काे उत्पादन नै बहिस्कार गराैं र जन्ता जागाैं ।
    जय नेपाल !!

  • @LowRamesh
    @LowRamesh Месяц назад +4

    यो बाहुनबाद तन्त्रमा यस्तै हुन्छ। बाख्रा खाएको बाली, र बाहुनले खाएको देश, कहिले उबो लाग्दैन् भन्थ्यो सत्य सावित भयो।

  • @Padamrai12346
    @Padamrai12346 Месяц назад +1

    धेरै राम्रो भनु भयो

  • @ghanshyambhattarai9956
    @ghanshyambhattarai9956 Месяц назад +13

    चोरहरु लाज लाग्दैन?आँफु ले प्रयोग गरेको महसुल नतिर्ने।

  • @balramkafle4162
    @balramkafle4162 Месяц назад

    जनतालाई अन्धकारमा राखेर बिद्धुत सुबिधाकाे महसुल तिर्नै पर्छ

  • @uttamdasshrestha8947
    @uttamdasshrestha8947 Месяц назад

    अदालतको फैसला लागु होस्।

  • @jitbahadurgurung-yi4mx
    @jitbahadurgurung-yi4mx Месяц назад +1

    कुनै पनि हालतमा छोड्न हुदैन सबै नियममा चल्नु पर्छ नियम बिपरीत चल्ने,पावर लगाउन खोज्ने र पैसाको चलखेल गर्न खोज्नेलाई कार्यवाही गर्नू पर्छ! कुलमान जिन्दाबाद मन्त्रालयमा मन्त्री ठुलो होला, प्राधिकरणमा त्यहाकै ब्यवस्थापक ठुलो हुन्छ आफ्नो क्षेत्रमा आफै ठुलो हुन्छ!कुलमान नडगमगाऊनु होला!

  • @nepalitube8750
    @nepalitube8750 Месяц назад +9

    हामी साधारण जनता पनि अब बिधुत बिल तिर्ने पक्षमा छैनौं ,खबरदार लाईन न काटियोस

  • @prahaladthapa7961
    @prahaladthapa7961 Месяц назад +8

    अपराधी र पद भ्रष्टाचारीको कुरा अर्कै छन । पार्किङ्को पैसा खान नपायर बौलाएकाहर फेरी प्राधिकरणको पैसामा एउटाले आखा लाउदैछ ।

  • @babukajishrestha1073
    @babukajishrestha1073 Месяц назад +6

    कति पनि पछाडि नहतनुस कुलमान सर , जनता हजुरकाे पछाडि छ ।

  • @KNp.pesGamer7
    @KNp.pesGamer7 Месяц назад +1

    बलात्कार बचाउने,
    33 केजि सुन छिराउने,,
    भ्रष्टाचारी बचाउने , यी सबै नका हरुलाई बहिस्कार गरौँ नेपाल् जनताले 😱😱
    # फेरि सबै नेपाली ले कुलमान घिसिङ लाई साथ सपोर्ट गर्न जरुरी छ जय कुलमान घिसिङ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnuthapa9860
    @bishnuthapa9860 Месяц назад +2

    सहि हो पैसा नदिये सम्म लाइन जोड्ने हैन येदि लाइन जोड्ने हो भने पहिला गरिब जन्ता को जोडे हुन्छ जये कुल मान रिप केपि

  • @tiktokhero7022
    @tiktokhero7022 Месяц назад +5

    चोर हरुले चोरलाइनै साथ दिइहाल्छनि।।तर सर कुलमान जि पछि नहट्नु जनता हजुरको पक्षमा छ। आयल निगममा पनि कुलमा जस्तो ब्यक्ति चाहियो

  • @birendrapradhan8542
    @birendrapradhan8542 Месяц назад +1

    केहि पनि हैन्, उद्योगीहरुले नेताहरुको संरक्षणमा बिद्युत महशुल नतिर्ने दाऊ खोज्दैछन्

  • @krishnagurung8546
    @krishnagurung8546 Месяц назад

    उज्यालो भगवान कुलमान जिन्दावाद ❤❤❤

  • @mNg1969
    @mNg1969 Месяц назад +11

    बिल महीना महीनाम नतिर्ने लाईन काट्नु पर्छ

  • @mg.pareeyar
    @mg.pareeyar Месяц назад +1

    राजन सरको बुलन्द आवाज ओलि दलाल र माफियाको नाइके हो ।

  • @netralalbhattarai2636
    @netralalbhattarai2636 Месяц назад +16

    बिजुली चोर्ने बाटा बन्द गर्नै पर्छ।

  • @birbahadursingar303
    @birbahadursingar303 Месяц назад

    कुलमान जि को समर्थन मा सम्पुर्न जनता छन माओबादी र रास्टिय स्वतन्त्र पाटी उभिनु पर्छ एमालेको र कङ्ग्रेस को झोले त ब्यापरिलाई पोसाउने मात्रै हो कुरा सुन्दै खेरी थहा लाग्यो पहिला लाईन काट्न त तै मुजि हरु जस्तो नेताको कारन हो

  • @Delje960
    @Delje960 Месяц назад +27

    दुर्गा प्रसाई जस्तो साहसी दम भएको शासक भयो भने मात्रा यस्तो बिथीति हल हुन्छ नत्र यस्तै हो

  • @tamangk
    @tamangk Месяц назад +1

    कुलमान घिसिङले ब्यापारीहरुकाे 5-6 अरब रुपैयाँ खाइदिएकाे भए याे विवाद हुने नै थिएन। परिवारलाई छाेडेर दिनरात खटेर जनताको सुविधाको लागि काम गरे पछि यस्तै हाे यहाँ । देशको लागि रातदिन खटिएको कुलमानलाई सहयोग गर्नुकाे सट्टा सबैले घेरिरहेकाे छ। थुइक्क भ्रष्टाचारीहरु।

  • @bhawaninembang4515
    @bhawaninembang4515 Месяц назад +1

    यो सरकार र नेताहरुले आफ्नो स्वार्थ बिपरित कुनै सस्था र ब्यक्तिलाई जोगाउदैनन।कुलमान जि आफ्नो अडान नछोड्नुहोला।

  • @sandyrocks56
    @sandyrocks56 Месяц назад +2

    सबैभन्दा पहिला यो मिटिङबाट त्यो ७० करोड घुसियालाई बाहिर निकाल्नुपर्यो। त्यो एमालेको दले हो।

  • @sabitrarai2031
    @sabitrarai2031 Месяц назад

    जय कुलमान सर पछि नहट्नु होला शजुर नेपाली जनताको लागि भगवान हो मता कत्ति मन्दिर जादा हजुरको पुजा गर्छु शजुर भगवान हो हाम्रो लागि मता एक गरिब मान्छे ईनभटर किन्ने क्षमता थिएन मेरो छोरा छोरी को भबिश्य अनधाकार हुने बेला हजुर आयर उज्यालो गराईदिनु भयो पढ्न लेख्न पाय मता यति खुसि छु हजुर को सधै पुजा गर्छु जय कुलमान सर 🇳🇵🇳🇵🇳🇵💡💡💡

  • @user-ls3cx3qr1u
    @user-ls3cx3qr1u Месяц назад

    दुर्गा प्रसाई जिन्दाबाद ❤🎉

  • @mukundathapa6035
    @mukundathapa6035 Месяц назад

    धन्न्े वाद बिधुत प्रराधिकरण टिम र कुलमान सरलाई याे सबेै के पि कसाई न छाेरा न छाेरि यसलाई देसकाे माया न जनताकाे अब याे पसुपति जाने बेला भइ सक्याे यसकाे कुरा नसुन्हाेस तपाईं हरुले हाम्राे घरमा हाल चन्द्रागिरि न,पा वडा नम्बर नाेै साबिक मच्छे गाउँ नाेै थियाे २0४६ सालमा बिधुत जडान गरिए काे थियाे तेतिखेर मेराे घरमा पन्ध्र सय तिर्न नसकेर लाइन काटियाे यिनिहरुलाई छुट दिने याे के पि काे बाउकाे सम्पति हाे ।

  • @salonbohora4
    @salonbohora4 Месяц назад +2

    दाहाल सर काे कुरा सहि हाे ।

  • @suryadongkto5656
    @suryadongkto5656 Месяц назад +1

    कुरा बुझ्न गाह्रो छैन यो सबै पार्टीको जुधाई हो । एमालेले खाएको देखेर माओवादीले पनि माग्दा नदिए पछि यो समस्य आएको हो । पार्टी मुर्दावाद 👣👣👣

  • @birendrapradhan8542
    @birendrapradhan8542 Месяц назад +1

    सत्य कुरालाई घुमाउरो प्रयास नगर्नुस्, खुरुक्क पैसा असुल्ने काम गर्नुस हैं, चोर फटाहाहरु समय दिनु हुन्न।

  • @buddhigurung4372
    @buddhigurung4372 Месяц назад

    Good sir ramro kamko lagi saport garnu sir

  • @budhilawati8179
    @budhilawati8179 Месяц назад

    कुलमान सधैँ सहि नै थिए सहि छन, र हुन्छन, सबै सभासदहरूले पनि सत्यकै साथ दिएका हुन, हेक्का रहोस, पि म K P Oli जि। यज कुलमा घिसीङ।

  • @Whatisthiscountry98
    @Whatisthiscountry98 Месяц назад +8

    बालेनले भनेको, काले काले मिलेर खाउ भाले। हो यही हो

  • @chakrachakra7509
    @chakrachakra7509 Месяц назад +1

    बिचौलियाको नाइके किर्ते ओलि ओलिको झुन्ड ७० करोड गोकुलेलाई तह लगाउनु पर्यो कुलमान घिसिङ्ग भनेको यो देशको सपूत छोरो हो उहाको उदयपछी हामी जनताले रात दिन बत्ती बाल्न पाएका छौ बत्ती बाली सकेपछी तिर्नु पर्छ भनेर थाहा छैन

  • @lalitoli3730
    @lalitoli3730 Месяц назад

    माओवादीको राजनीति सुधार गर्ने गतिलो अबसर २०८४ मा माओवादीको र रास्वपा मात्र दुईदल हुनेछन् ।

  • @krishnasubedi8600
    @krishnasubedi8600 Месяц назад +4

    त्यो समयको हामी सबै को बिल को रकम मिन्हा गर्नु पर्यो अनि ती लुटा हा व्यापारी को लाईन जोड के पि नत्र

  • @DipakRai-dn4hs
    @DipakRai-dn4hs Месяц назад +1

    हो खुसीक‍ो खबर

  • @SamajBajracharya
    @SamajBajracharya Месяц назад

    साँसदहरु मात्रै होइन सम्पुर्ण नेपाली जनता कुलमानको पक्षमा छ है??कताको इलेक्टि्रकल इन्जिनियर कुलमान देशको उज्यालो,,कताको आठ पास ओलि देशकै अँध्यारो,,,

  • @dawasherpa2614
    @dawasherpa2614 Месяц назад

    Jaya hos kulman sir good luck 👍🏻 🙏🏻 👏🏼 😀

  • @birendrapradhan8542
    @birendrapradhan8542 Месяц назад

    राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत सबै संस्थाले उपभोग गरेको बिद्युत महशुल पनि समयमा नै असुल गरौ

  • @santoshsinjali-
    @santoshsinjali- Месяц назад

    जय कुलमान सर ✊
    झेलेहरु सावधान👊

  • @KrishnaRana-f6k
    @KrishnaRana-f6k Месяц назад

    जय कुलमा🎉🎉🎉👏👏💪

  • @minasubba9843
    @minasubba9843 Месяц назад

    Right message

  • @AmarTamang-q3u
    @AmarTamang-q3u Месяц назад

    कुलमान जि लाई धेरै बधाई अझै सहास जुटाउनु जनता तपाईंको साथ र सहयोगको लागि तयार छ।

  • @tarakhanal9844
    @tarakhanal9844 Месяц назад +2

    राजनीति गर्छौ भन्ने हरु सत्यलाइ असत्य भन्न थालो !लिखित प्रमाण असत्य भए सत्य केहो ?

  • @PadamBk-of1fg
    @PadamBk-of1fg Месяц назад +5

    हाम्रो कर्णाली प्रदेशमा कहिले जान्छ बत्ति अहिले हाम्रो भैरवी।गाउँपालिका पाँच अहिलेसम्म बत्ति नभएर बस्नु परेको छ यो मेरो सरकारलाई चेपाउने दिन चाहन्छु अझै पनि भएन भनेपछि आफ्नो तरिकाले गर्नेछु जनताले

    • @LanaBokajiii
      @LanaBokajiii Месяц назад

      jaba samma yo national park ra forest act change hudaina taba samma yo samvav nai chaina .. karnali ma bidut laga naya line banaunu parcha jun ko lagi rukh katnu parcha tyo nepal ko aile ko niyem le roki racha cha.. jaba samma samsad bata naya niyem banaudaina taba samma nepal ko bikas kachuwa vanda susta gati le badne cha,

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 Месяц назад

    भ्रष्ट नेतालाई हामिले चिनेका छौ पछि नहट्नु होला कुलमान ज्यु

  • @shyamrai9759
    @shyamrai9759 Месяц назад

    सही हो, जनताको घरको लाइन काटिदा चाहिँ सरकार चुप लागेर बस्ने अनि मारवाडी को लाइन काटिदा चाहिँ यो सरकारलाई कति छट्पटी हो ? यो सरकार कसको लागि हो ?

  • @chandrashekharmandal9534
    @chandrashekharmandal9534 Месяц назад

    उर्जा मन्त्रीको कुलमान प्रति गुनासो मालिकले मन्त्री बनाइदिएको कुरा नमानिदिएको मा दुख लागेछ

  • @suinyalthapa4025
    @suinyalthapa4025 Месяц назад

    अतिरिक्त सेवा उपभोग गरेपछि
    अतिरिक्त महसुल तिनॅ पर्यो सोझो हिसाब छ नि ।

  • @asbahadurgurung5504
    @asbahadurgurung5504 Месяц назад

    प्रधानमन्त्री को कुनिर्णयले साम्सद्मा किन हङामा । पैसा तिर लाईन जोर्नु । सिम्पल छ त । सहि निर्णय गर्न नजान्ने प्रधानमन्त्री को राजीनामा किन नमाग्ने ।

  • @jillaptheeng3426
    @jillaptheeng3426 Месяц назад +2

    १००% यो देशका भाईरस सलाह किरा गद्दार भ्रष्ट डाँका लुटेरा तस्करी फटाहा चोर नेताहरुको साथ भएको हुनाले चोर लुटेरा फटाहा उधोगी हरु ले बिल नतिरे हो नतिर्ने मनसाय बनाएको हो

  • @jangagurung8095
    @jangagurung8095 Месяц назад

    कुलमान पछि हट्नु पर्ने ठाउँ नै छैन। खुरुखुरु पैसा तिरे लाइन काट्ने होईन अझ धेरै लाइन दिन्छ।

  • @buddhabista1983
    @buddhabista1983 Месяц назад +2

    हैन विद्युत महशुल त महिनै पिच्छे तिर्नुपर्ने बाध्यता सर्वसाधारणलाई मात्र हो के हो ? यो त सरासर पछि चुनावका बेला २ ४ अरब खर्चको बचत
    ठूला व्यापारीले जोहो गरिदिएको स्वत स्पष्ट हुन्छ । हाम्रोतिर त ३ महिनासम्म लगातार नतिरे लाइनै काटिन्छ । थुइक्क लाजमर्दो, भ्रष्टचारी र गुन्डागर्दी गर्ने मान्छे मात्र मन्त्री ?
    सत्य मान्छे नटिक्ने अवस्था ।

  • @tejtamang8862
    @tejtamang8862 Месяц назад +6

    एमाले र केपि वलि राष्ट्रिय समस्या हो

    • @gopalmanshrestha4624
      @gopalmanshrestha4624 Месяц назад

      राष्ट्रिय समस्या केपी किड्नी हो।

  • @Whatisthiscountry98
    @Whatisthiscountry98 Месяц назад +3

    गरिबको घरमा पनि line जोड्न लगाउन किन सक्दैन kp। किनकि गरीब संघ पैसा खान सक्दैन

  • @LionelMess11
    @LionelMess11 Месяц назад

    Jaya Kulman Ghising 💪💪💪

  • @Bishnumenu
    @Bishnumenu Месяц назад +6

    गिरिबन्दु बा कानुन भन्दा माथी छैन। आज देश खतम बनाउने गिरि बन्दुबा साथै काला काङ्ग्रेस हुन भन्दा दुइमद छैन।

  • @neerajjoshi8371
    @neerajjoshi8371 Месяц назад

    संस्थाले जनतालाई पनि बिजुली फ्री भनेर निर्देशन होस न , यदि संस्थाको आदेश मान्नै पर्ने हो भने

  • @SunBahadurTamang-h6d
    @SunBahadurTamang-h6d Месяц назад

    जय कुलमान घिसिङ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shankarkc9062
    @shankarkc9062 Месяц назад

    तिर्नु पर्यो जनता ले तिर्ने

  • @kumarthing5855
    @kumarthing5855 Месяц назад

    धन्यबाद कुलमान ज्यु नडराउनु अघिबडनुस ३ कराेड जन्ता तपाईकाे साथमा छाै ।

  • @durgatiwari412
    @durgatiwari412 Месяц назад

    उठेको महसुल गोदेर भए पनि उठानुस,कुलमान जी..!

  • @ramkhakural1534
    @ramkhakural1534 Месяц назад +2

    कुलमान घीसीङ धेरै राम्राे मानिस हुन् जन्ताकाे घर घर मा उज्यालाे बनाउने मान्छे कीन राम्राे हुन्याे के पी ओलीलाई कुलामान जीन्दाबाद

  • @balkrishnashrestha7393
    @balkrishnashrestha7393 Месяц назад +3

    यो ओली नमरे सम्म देश ले र जनता ले सुख पाउनन साथी हरू

  • @birkhathami7929
    @birkhathami7929 Месяц назад

    जय कुलमान सर्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @birendrapradhan8542
    @birendrapradhan8542 Месяц назад

    ३ महिना यि चोरहरुका उद्योग बन्द नै हुन दिऊ, हिसाब फर्छ्यौट गरौ