राधे राधे गुरूदेव सत् सत् प्रणाम 🙏🙏🙏🙏🙏🙏 सारै राम्रो ज्ञान दिनुभो खुःसी लाग्यो तर हाम्रो मा दाईने देब्ररे दुबै शंख छन् राख्न हुन्छ कि हुदैन बताई दिनुन गुरूदेव 👏👏👏👏👏👏जय जय होस् गुरूदेव 🙏🙏🙏🙏🙏🙏
राधे राधे गुरु हजुर बिहान पुजा गरेको फुल प्रसाद कति बेला निकाल्ने र साँझ मा भोग लगेको जल प्रसाद बेलुका निकाल्ने भोलि बिहान निकाल्ने बताइ दिनुहोस् गुरु जी राधे राधे
Guru maile 16 sombarko barta gareko xu 16 sombar pugi sako yosombar 17 wata hunxa kasari samapan garne sombarko bartalai lại plz batai dinu hosh na guru
ॐ राधे राधे गुरूजि राम्रो जानकारि दिनुभयो गुरूजि मेरो घरमात यउटा शिव लिङ्ग छ यउ गणेश को मुर्ति छ अरू फोटा छन तिनैमा पुजा थर्छु गुरूजि मैलेत शिव लिङ्ग बागेस्वोरि मन्दिरको दुकान बाट ल्याको हो गणेसको मिर्ति ईन्डिया को बजार बाट किनेर ल्याको हो मलाई पहिला था थियन पान पर्तिस्ठा गर्छन भनेर आज भोलि सुन्दैछु अब गर्न मिल्छकि नाई र कसरी गर्न पर्छ पान प्रतिस्ठा यउटा भिडियो राखिदिनुन गुरूजि म जस्ता नजानेका को लागि सबैलाई काम आउँछ
Maile hajur le vane jastai shaligram jodima 2 ko puja garna hunna, ki 1 shaligram ko 4,6,8, ko sankhyama rakhna parcha vaneko arulai, hoina 3,5,7 ko sankhya thik ho vanchan guru.. shashtra le vaneko yai hoina Ra? Hajurko bachan mithya ho ta?
शालकरामर धातुकामु्रति राख्न मिल्छ कि मिल्दैन जसस्ताे गन्डकि बाट ल्यायका र पञ्च्यामि देव र धातु बाट बनेका मुरति गणेश अम्बिका लक्ष्मि नारायण शिव पार्वति अादि राखेर पुजा गर्न मिल्ने कि न मिल्ने कृपया जवाफ दिनुहाेला धन्यवाद
कति चित्त बुजजयो गुरु जि भगवान् त धेरै जसो देखिन्छु तर म आफै मिन्स भएको आभाष हुन्छ सपना मा मुर्ति छुन डर लाग्छ छ किन होला महिले पुजाआजा गरे को नमिलेर पो होकि केहि बुजे गुरु जि यस बारे मा अर्को भिडियो मा प्रस्ट पारि दिनु पर्यो म धेरै विछिप्त भयकि छु🙏🙏🙏🙏🙏🙏🙏🙏
नमस्कार मेरो जिज्ञासा् मेटाइदिनु हुन मैले घर बाहिर मन्दिर निर्माण गरेको छु तसर्थ - १. मेरोनाम अनुसार कुन पान्चायनको मुर्ति राख्नुपर्ला? २. मन्दिर भित्र कम्तिमा(सानोमा)कत्रो /कति उचाइको मुर्ति राख्नुपर्ला? ३. सबै पाँच मुर्तिको साइज/उचाइ बराबर वा एकै हुनुपर्छ या सानो ठुलो भए पनि हुन्छ ? ४. सबै मुर्ती एकै बस्तु(धातु पथ्थर आदि) बाट बनेको हुनुपर्छ वा फरक फरक बस्तुबाट बनेको भए पनि हुन्छ?? सबैको उत्तर पाऊँ।
Om jay Shree ganu baba ji ki jay jay jay 🙏🙏🙏🍎🍎🍎❤️❤️❤️🙏 jay 🌄🌞🥰😊👣, thank you 😊💕 so much 🥰 guru ji namskar 😊❤.
Dherai dherai dhannebad guru 🙏yati dherai janakari garai dinu bhako ma 🙏🙏
प्राण प्रतिष्ठा कसरि गर्ने गुरु देब कसरि आबाहान गरने भिडियो सार्वजनिक गरिदिनुहोस् नमन गुरु देब हजुरको हरेक भिडियो हेर्न गरेकी छु राधे राधे
Jay guru deve
Jankariko lagi dhanyabad guru
गुरुबाट राम्राे जानकारि हासिल गर्न पाइयाे 🙏।
Jay guru dev om namah shivay
गुरु मेरो घरमा शालिग्राम जस्तै white color ma शालिग्राम हुन्छ कि हुँदैन bhanidinuna गुरु
Radhe radhe guru ji,mero gharma pancha devatako shaligram puja gariraheka chhau pustau dekhi aba k garne ta bijor sankhyama nahune bhae
Guru sapana ma kamal ko ful tipeko dekhe k hunx plase video 🙏
Ek dam ramro jiggasa.
गुरु देव कोटी कोटी प्रणाम सार्है राम्रो जानकारी गराइदिनु भयो खुशी लाग्यो,फेरि पनि नमन्।
कि
इह
धन्यवाद 🙏🙏
गुरु उभिएको मुर्ति पुजा गर्ने कि नगर्ने धेरै ठाउँमा देखिन्छ नारायण भगवान्को मुर्ति उभिएको राखेको यो बारेमा बताई दिनुस् न।
राधे राधे गुरु हजुर शिवलिङ्ग र नन्दी एकैठाउँ मा जोडिएको छ त्यसतो शिव लिङ्ग पुजा गर्ने मिल्छ की मिल्दैन गुरु वताईदिनु होला
जै शिव गुरु ज्यू धेरै राम्रो छ।
Guru namaskar.dahine sankha ra debre sankha duiota rakhna hunxa ki hudaina?
राधे राधे गुरू
राधे राधे गुरूदेव सत् सत् प्रणाम 🙏🙏🙏🙏🙏🙏 सारै राम्रो ज्ञान दिनुभो खुःसी लाग्यो तर हाम्रो मा दाईने देब्ररे दुबै शंख छन् राख्न हुन्छ कि हुदैन बताई दिनुन गुरूदेव 👏👏👏👏👏👏जय जय होस् गुरूदेव 🙏🙏🙏🙏🙏🙏
guruji gharma hanuuman ko photo rakhnu huncha ki hudaina
साह्रै जिज्ञासुकाेलागि उत्तमवाणि सुन्नपाईयाे धन्यहाे गुरुजी प्रणाम छ ।
ॐ जय श्री राधे जय श्री कृष्ण 🙏🙏
राम्रो जानकारीको लागि धेरै धेरै धन्यवाद छ गुरु हजुर लाई नमस्कार 🙏🙏
Thanku Guru Ji ramro jankari Dinu vayo Jay Shree Radhe Jay Shree kirisnh 🙏🙏🙏🌹🌹🙏🌹🌹🌹🙏
Radhe radheguru hajur ko 9kura sunda bra ramro lagyo guru maile pni ysrinai puja grthe tara Aaj mero man prsna vayo guru dhanya bad💞🙏💞🌷🌷💞🌷🌷💞❤❤💞🌷❤
मेरो त इस्ट देव कृष्ण हुनुहुन्छ गुरु
राधे राधे गुरु हजुर बिहान पुजा गरेको फुल प्रसाद कति बेला निकाल्ने र साँझ मा भोग लगेको जल प्रसाद बेलुका निकाल्ने भोलि बिहान निकाल्ने बताइ दिनुहोस् गुरु जी राधे राधे
जय श्री राधे जय श्री कृष्ण गुरूदेव 🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🙏
ॐश्रि गणेसाय नमह🙏🙏🙏🙏🙏🙏🙏
Radhe Radhe guru dev
Guru maile 16 sombarko barta gareko xu 16 sombar pugi sako yosombar 17 wata hunxa kasari samapan garne sombarko bartalai lại plz batai dinu hosh na guru
Nadi bat gadesh ko murti gar lyauda k hunxa
Photo haru pani le chayati yako chha hatauna pani man lagdaina ke garne sakinchha guru dev
Murti ra photo rakhana hunchha ki hundaina guru dev
Guru dev koti koti naman, om namo bhagwote basudebaya namaha
मलाइ त किन सबै मा उत्तिकै आस्था बिस्वास र पिर्य लाग्छ गुरु जि किन होला 🙏
Guru ji pranam ma dhanu rasi le kun murtti ko besth hola sarbaa stet sabai lagxa
देवताको मूर्ति गंगा नुहायर राख्न हुन्छकी हुदैन गुरु जानाकारी पाऊन।
गुरु देव को जय होस् 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
radhe radhe guru jee🙏🙏hafta ko ekchote esnaan gardenxu aani beses den ma panchamret le esnaan garedenxu dharai aanda aauxa vagwaan ko sewa garna pauda
राधे राधे गुरू जी कोटि कोटि प्रनाम👏🏼👏🏼💐💐🌼🌸🌺
Jai shree radhe radhe jai shree krishna 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🚩🚩🚩🚩🚩🚩🚩
Hajur ko video dere maile akadashi ko Bart suru gare ko xu please ab aune akadashi khile xa kasari Bart rakhne video bnaun xito lo 🙏🙏
गौरी लक्ष्मी सरस्वति तीन देबी राख्न मिल्छ गुरु
Jay shree ram jay hanuman
Radhe Radhe Radhe Guru ji
Guru ji Mahela haru le hanu man chalisa path garnu huncha bhanidinu hola
Hunxa
ॐ राधे राधे गुरूजि राम्रो जानकारि दिनुभयो गुरूजि मेरो घरमात यउटा शिव लिङ्ग छ यउ गणेश को मुर्ति छ अरू फोटा छन तिनैमा पुजा थर्छु गुरूजि मैलेत शिव लिङ्ग बागेस्वोरि मन्दिरको दुकान बाट ल्याको हो गणेसको मिर्ति ईन्डिया को बजार बाट किनेर ल्याको हो मलाई पहिला था थियन पान पर्तिस्ठा गर्छन भनेर आज भोलि सुन्दैछु अब गर्न मिल्छकि नाई र कसरी गर्न पर्छ पान प्रतिस्ठा यउटा भिडियो राखिदिनुन गुरूजि म जस्ता नजानेका को लागि सबैलाई काम आउँछ
Namaste guru 🙏🏼
आहा धन्नेबाद गुरुजी
Radhe Radhe guru ji👏👏👏👏🌺🌺
गेटमा बाटो तिर फर्काएर भगवानको मुर्ती राख्न हुन्छ हुदैन होला गुरु ?
म संग आठ वटा भन्दा धेरै शालिग्राम छ के गर्ने होला?
मेरो त भोलेबाबाको पत्थर बाट बनेको हजुरले भने भन्दा अलि ठुलो हुनुहुन्छ अब के गर्ने गुरु फेर्ने कि 🙏
🙏🙏राधे राधे गुरुदेब
Maile hajur le vane jastai shaligram jodima 2 ko puja garna hunna, ki 1 shaligram ko 4,6,8, ko sankhyama rakhna parcha vaneko arulai, hoina 3,5,7 ko sankhya thik ho vanchan guru.. shashtra le vaneko yai hoina Ra? Hajurko bachan mithya ho ta?
कोटि कोटि नमस्कार हजुर
बालगोपाल को मूर्ति राख्दा बिजोर सङ्ख्यामा कति वटा राख्नु, जोडी मा कति राख्नु गुरु 🙏, छिटो भन्दिनुस् न 🙏🙏
गुरू जी दर्शण काेठाकाेमा ईशान कुनाराख्ने हुन्छ कि हुदैन ? गुरू जी यसकाे पनि नमनगरिदिनु गुरू ।
धन्यवाद गुरुदेव 🙏🏻🌺
5 wta salikgarm ramro po sunethe ta guru.
शालकरामर धातुकामु्रति राख्न मिल्छ कि मिल्दैन जसस्ताे गन्डकि बाट ल्यायका र पञ्च्यामि देव र धातु बाट बनेका मुरति गणेश अम्बिका लक्ष्मि नारायण शिव पार्वति अादि राखेर पुजा गर्न मिल्ने कि न मिल्ने कृपया जवाफ दिनुहाेला धन्यवाद
कति चित्त बुजजयो गुरु जि भगवान् त धेरै जसो देखिन्छु तर म आफै मिन्स भएको आभाष हुन्छ सपना मा मुर्ति छुन डर लाग्छ छ किन होला महिले पुजाआजा गरे को नमिलेर पो होकि केहि बुजे गुरु जि यस बारे मा अर्को भिडियो मा प्रस्ट पारि दिनु पर्यो म धेरै विछिप्त भयकि छु🙏🙏🙏🙏🙏🙏🙏🙏
Dherao dherai dhnyabad guru hajur 🙏🙏🙏❤️❤️❤️❤️
Darsan gurudev thank you for important information thank you 🌹🌹❤️❤️🎈🎈🌹🙏
Jaya ho 🙏
गुरुदेव नमस्कार !
शिव,पार्वती ,गणेश र शिवलिङ जोडिएको एउटै मूर्ति छ पूजा गर्न हुन्छ कि हुँदैन ???बताइदिनुन।
Milcha
मैले गुरुजी सित जान्न चाहेको मूर्ति एकछिन अब कलश दाया अथवा बाया ।
sabai ko murti nabhaya pani photo ma bhaya wa samjhar panchayan bhagwan ko puja garne garchhu
Jay shree Radhe Radhe 🙏🌷🙏🏻
जय श्री हरि गुरु 🙏🙏🌹🌹🌷🌷🙏🙏💕💕🙏
Rade rade rade guru 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
जय श्री हरि
प्रणाम गुरुज्यू🙏
जय राधे,जय कृष्ण
नमन गुरु जि जानकारि काे लागि
salik ram diyo balda jalyo da dhekot xy poliyo ab puja garnmilx ki mildyn
Darsan Gurudev 🙏🙏
Lalumuniam ko murti puja garnu hun6 ki hundaina:?
No ramro hunna
Thanku guru ji
धन्यवाद गुरु
Om 🕉 🕉 🕉 🕉 ghanys bapa ki 🙏 jai jai jai hoooo 🙏
प्राण प्रतिसठा कसरी गर्नु पर्छ । गुरु जि । कृपया यस्को बारेमा पनि बताइदिन पर्यो।
जय राधे राधे 🙏🙏🙏
Raadhe raadhe 🙏🙏🙏🌹🌹❤️❤️🌺🌺🌺🌺🌺
Tq so much gurudev 🙏 radhe radhe guru🙏💐💐
Thank you guru🙏🙏
राधे राधे गुरु जी💐💐
जयहरि श्री 🙏🌹🌹🌹
गुरु ज्यु मा नमन छ🙏🌹🌹🌹🌹🌹
नमस्कार मेरो जिज्ञासा् मेटाइदिनु हुन
मैले घर बाहिर मन्दिर निर्माण गरेको छु तसर्थ -
१. मेरोनाम अनुसार कुन पान्चायनको मुर्ति राख्नुपर्ला?
२. मन्दिर भित्र कम्तिमा(सानोमा)कत्रो /कति उचाइको मुर्ति राख्नुपर्ला?
३. सबै पाँच मुर्तिको साइज/उचाइ बराबर वा एकै हुनुपर्छ या सानो ठुलो भए पनि हुन्छ ?
४. सबै मुर्ती एकै बस्तु(धातु पथ्थर आदि) बाट बनेको हुनुपर्छ वा फरक फरक बस्तुबाट बनेको भए पनि हुन्छ??
सबैको उत्तर पाऊँ।
संस्कृतका ती श्लोक देखाउन भन्दा better, respective मुर्ति देखाएर briefing गरे हुन्न? Video ले ज्ञान कम, भ्रम बढी छर्यो गुरु।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏
🙏🙏🙏🙏🙏🙏
Omomom🙏🕉🕉🕉🕉🙏🙏
🙏🙏
❤️❤️❤️❤️
मुर्ती फोटो पुज्नु इस्वर को खिल्ली उडाउनु होइन र पन्डित जि तैत फटहा कुरा ।।
यो कार्यक्रम हिन्दुका लागि हो । तिमीजस्ता विधर्मीलाई हैन
Radhey Radhey Gurudev naman hajur 🙏🙏🙏🌹🌹🌹🙏🙏🙏🙏🙏
Radhe radhe guru
Radhe Radhe guru 🙏
Dhanyabad Guru ji