गगन थापाको क्षेत्र कपनमा बाटोबाटै बग्यो भीषण खोलो, बालेनले खनेको क्षेत्र नडुब्दा जनता खुसी

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • #balen #balenshah #balenshahnews #kapankhola #mayorbalen #hareknews
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии • 446

  • @BishalTamang286
    @BishalTamang286 5 дней назад +173

    बाख्रा चोर लाई गगन लाई 84 मा सोत्तर पार्नु है काठमाडौं बासि🙏

    • @user-su1cm4jf6w
      @user-su1cm4jf6w 4 дня назад +4

      Hudaina hudaina beat khelxu masuvhat paisa payepaxi dubos ki bagaos ki manxe nai maros ki balllllllllll ahile matra ho r yo but jitnu ta yahi Lai muddya banayer jitxa stupid people banayo vhane arko patak kasari jitxa

    • @journeyjunction5
      @journeyjunction5 4 дня назад +3

      84 मा सबै बिर्सेर भोट त गगनलाइ नै हाल्छ्न।।

    • @user-su1cm4jf6w
      @user-su1cm4jf6w 4 дня назад

      @@journeyjunction5 kinvhane masuvhat dinxan

  • @gomatimilsina7222
    @gomatimilsina7222 5 дней назад +166

    गगन लाइ भोट दिएको परिणाम हो यो चोर लाइ भोट हाल्ने मानिस लाइ ठिक भो

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 День назад +7

    बालेनलाई सबैले समर्थन गरौँ है,सत्यबादीलाई सहयोग गर्दा भगवानले सहयोग गर्नुहुन्छ ,जयहोस ।

  • @veesalgurung2473
    @veesalgurung2473 4 дня назад +23

    जति कराए पनि चुनाब मा
    मासु भात, पेट्रोल, पैसा मा बिकि हाल्ने गोबरे जनता हरु को कमि छैन यो देश मा 😢

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 5 дней назад +48

    बाख्रा गोठालो लाइ नेता बनाएपछि यस्तै हुन्छ।कपनलाई भैंसी पालन र माछा पालन गर्ने पोखरीमा परिणत गरे कृषि क्रान्ति हुन्थ्यो।

  • @bhabindrabhujel9297
    @bhabindrabhujel9297 5 дней назад +66

    भोट हाल्ने बेला आँखा देखिनस्,अहिले भेटिस्,ठिक्क पर्यो

    • @Raeni4865
      @Raeni4865 4 дня назад

      होइन हो दाजु कति साह्रो हो😂😂😂

    • @binodkhadka5990
      @binodkhadka5990 2 дня назад

      Bichara lai chunabko bhojma gyas purauda puraudai fursad nai bhayan hola

  • @rajuranjitkar4894
    @rajuranjitkar4894 5 дней назад +43

    बाख्रा चोर लाई भोट दिए पछि यस्तै हुन्छ नि ।

  • @phapendarbhandari
    @phapendarbhandari 5 дней назад +30

    जन्ताहरुले धेरै दु:ख पाय अबको अन्तिम बिकल्प बालेन आउ देश र जन्तालाई बचाउ

  • @shivasharma2609
    @shivasharma2609 5 дней назад +73

    खोला मिचेर घर बनाएपछि एस्तै हो ।

  • @user-vc5sz3zk6l
    @user-vc5sz3zk6l 5 дней назад +17

    माननीयज्यूलाई रविको खोइरो खान्न र राष्ट्रियभाउजूलाई ढाकछोप गर्नै भ्याइनभ्याई छ,जनता भेडा हुन् २०८४ सम्म बिर्सिन्छन र एक प्लेट मासुभात ठ्याक्क-ठ्याक्क सुर्य र रूखमा स्वस्तिक छाप ।

  • @nischalchhetry3890
    @nischalchhetry3890 4 дня назад +4

    30 बर्स देखि केही नगरेको लाई बार बार भोट दिदा पनि जन्ता हरुको समाधान हुन्न भने अब को 84 मा ओन्लि बालेन लाई जिताई प्रधान मन्त्री बनाउनु होला तपाईं हरु सबै सम्स्य समाधान हुन्छ

  • @rohityadav6430
    @rohityadav6430 4 дня назад +9

    मासुभातमा बिकिने माछिक्ने जनताको यस्तै हालत हुन्छ ।

  • @MotivationbyNabin
    @MotivationbyNabin 4 дня назад +4

    महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाह लाई मात्र होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड

  • @dorjelama2878
    @dorjelama2878 5 дней назад +17

    यो खोलाको चौडा ७ मिटरको हुनुपर्छ अनि मत्रै खोला ले बाटो पाउँछन् खोला लाई मन्छे ले छेक्नु सग्दैन

  • @triggeredclips2
    @triggeredclips2 5 дней назад +15

    बाख्रो भाउजुको पेटीकोट भित्र छ 😂

  • @suryagurung9004
    @suryagurung9004 4 дня назад +5

    कांग्रेस र एमाले ले ३० बर्ष सम्म गरेको बिकास को फल हो।
    अब जनता सचेत हुनुपर्छ ।

  • @kedarsinghrathour7732
    @kedarsinghrathour7732 4 дня назад +3

    गुन्डा,दलाल,माफियाहरु बाट घेरिएर बसेका गगन थापा स्थानिय समस्या हेर्ने फुर्सद छैन।उनलाइ त अमेरिकन एजेन्डा सफल बाउनु छ।

  • @Rajuthapa02
    @Rajuthapa02 5 дней назад +10

    गगनेको आखा खोइ कता ? यहाका जनताको भोट को परिणाम सहि सदुपयोग गरेछ गगनेले

    • @razzpahadi4682
      @razzpahadi4682 4 дня назад

      बजेट जतिपनि पारिदिन्छ तर त्यहाका मेयर र वडाका जनप्रतिनिधि खोला मिचेर छोप्छन् भने गगनको के लाग्छ हो!! काम कसरी गर्ने भन्ने विषयमा त स्थानीयको हात हुन्छ नि!?? बु न पा का मेयर र वडा अध्यक्ष सबैभन्दा ठूला दोषी हुन् अनि खोला मिच्ने त्यहाँका केहि जनता दोषी हुन्!! जय बालेन।।

  • @007robinhoodlove5
    @007robinhoodlove5 4 дня назад +5

    🤷‍♂️🤷‍♂️फेरि पनि भुक्ने मात्रै गनगनेलाइ नै vote हाल्नेलाइ भेडा नभने के भन्ने ? जनताले जबसम्म vote को सदुपयोग गर्न जान्दैनन् तबसम्म दुख पाउने त तीनै जनताले हो। आफ्ना शन्तान्लाइ शिक्षामा,स्वास्थमा ठुलो धनराशि खर्च गर्नुपर्ने ,वीदेश पठाइ राख्नुपर्ने ,महङ्गो दैनिकी जीवन वीताउनुपर्ने तीनै जनताले नै हो 🙏🇳🇵🇳🇵

  • @balbahadurale5663
    @balbahadurale5663 4 дня назад +2

    प्राक्र्ती को सन्द्र्बा मा रननिती हुदैना पहिचान र सचेत सवाधन आफै हुनु पर्छ ( सी)

  • @BishalTamang286
    @BishalTamang286 5 дней назад +12

    good luck बालेन्👍️👍️👍️

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 5 дней назад +11

    नेता हरु को पछि लागेर खोला मा घर बनायेसी येस्तै हो

  • @damodarlamsal3035
    @damodarlamsal3035 21 час назад

    काङ्ग्रेस ,एमाले,माओबादिलाइ भोट दिएर जिताएको नतिजा यस्तै अाउने हो।बालेन जिन्दावाद ।

  • @birswr4905
    @birswr4905 4 дня назад +2

    लखेटनु पर्छ नेपाल बाटै गगन लाई

  • @karsanglama8315
    @karsanglama8315 5 дней назад +3

    Harek News doing a really good job keep going

  • @tikarammulicha6976
    @tikarammulicha6976 4 дня назад +2

    कृष्ण जि त अपिल त्रिपाठी जिकै भ्वनईस लियर पाे जन्मनु भा रंच त !

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 5 дней назад +11

    किन रोइस् मंगले आफ्नै ढंगले

  • @krishnatamang472
    @krishnatamang472 4 дня назад +2

    य‍ो गगने पापिको क्षेत्रमा यस्तै हुन्छ

  • @DeepakNathyogi-dn1lr
    @DeepakNathyogi-dn1lr 5 дней назад +4

    भोट हाल गगनलाई ८४ मा पनि भोट हाल हजुरहरूलाई बधाई छ

  • @KamalaBudha-gu4to
    @KamalaBudha-gu4to 5 дней назад +2

    बाले आउनुपर्यो भनेर हुँदैन क्या ल्याउनुपर्यो के भयो भन्दाखेरि खाना मसँग खाने काम चाहिँ अर्कैको गर्ने भन्ने झैँ भयो। ल्याउने भने हामी जनताले ल्याउने हो। बालेन आउनुपर्यो होइन ल्याउनु पर्यो? सपोर्ट काम चाहिँ एउटाले गर्ने नामचाहिँ अर्कैले राख

  • @nilimashrestha6228
    @nilimashrestha6228 5 дней назад +2

    Well done to you. Good reporting 👏👏👏🙏🏼

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 5 дней назад +4

    झण्डै कपन बासिले एक एक वटा आइफोन15भेटेको गगने ले घोषणा गर्यो तर दिएन😊😊😊😊😊😊कपन को मेयर के खेलाएर वस्यो अहिले सम्म

  • @yubrajmagar9329
    @yubrajmagar9329 4 дня назад +1

    अझै पार्टीको झण्डा बोकेर जिन्दाबाद र मुर्दाबाद भन्दै हिँड्न विकास गर्न आएको बालेनलाई विरोध गर्छौ तिमीहरुका पार्टीले त राम्रै काम गरेको रैछ नि।जय बालेन🎉

  • @Sarwanlama.officialchannel2590
    @Sarwanlama.officialchannel2590 4 дня назад +3

    ठिक्क परेको जनताहरुलाई चुनावको बेलामा मासुको पछिपछि दौडिन्थ्यो very good

  • @Khusheevlogs
    @Khusheevlogs 5 дней назад +5

    गगने मोरालाई नहाल्नु अब भोट 😂

  • @IndigenousofNepal
    @IndigenousofNepal 5 дней назад +5

    ठिक परेछ । बालेनलाई बोलाउ मात्रा साला गोरूहरू । अझ बालेनलाई दोष दिनु पनि बेर छैन ।

    • @sunilkarki4670
      @sunilkarki4670 4 дня назад

      Tei veda janta😂 aafai kaam garna nadine ani last ma usailai gali garne neplai veda haru ko baani😂

  • @JK-co8er
    @JK-co8er 4 дня назад +1

    येा ईस्थाई समाधान भनेकेा येक मात्र उपाय भनेकेा ,खेालाले शधै आकास देख्न पाउनु पर्छ 🙏

  • @LeahBallesteros
    @LeahBallesteros 5 дней назад +4

    Jay balen❤❤❤balla khyo hame janta yasti vhyara ho bhot aba phare gagan bakhara chor li denu parxha

  • @IndraBhandari
    @IndraBhandari 5 дней назад +4

    खोलो निचोरेर मिचेर थिचेर घर बनाएका छन अनि ऐले नेतालाई गालि गर्न लाज लाग्दैन ?

  • @Ms.Shree07
    @Ms.Shree07 3 дня назад

    गगन दाइ उता आर्जु भाउजू लाई बचाउदा ठीक्क छ यहाँ कसरी ध्यान जावस अर्को चुनाब मा तिनै भाउजु को फरिया धुन 😢 पठाउ तिन्ला अनि थिक्क प्रछ

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re 4 дня назад +1

    त्यस ठाउँ का जनता १ हुनुहाेस्। राम्रो मान्छे लाई छान्नुस।

  • @labshrestha7093
    @labshrestha7093 4 дня назад +1

    हैट यस्तो बिकाश भएको रहेछ आउने २०८४ मा पनि यस्तै बिकाश गर्ने दलेहरुलाइ भोट दिनु पर्ने रहेछ ।

  • @rudrakshrai3405
    @rudrakshrai3405 5 дней назад +4

    Jy balen jy harka jy gretar nepal 🇳🇵 ♥ ❤🎉❤❤🎉❤❤🎉❤❤🎉

  • @madhavshrestha8677
    @madhavshrestha8677 4 дня назад +1

    कपन छेत्र को संसद र मेयर उपमेयर वडा अध्यक्ष हरु लाइ याहाँ ल्याएर यहिँ डुबानमा ल्याएर गाडनु पर्छ अब

  • @santatamang7753
    @santatamang7753 4 дня назад +1

    नेता जिहरु पैईसा खल्तिमा पिछ नक्साम 🎉🎉🎉🎉🎉🎉🎉बबाल हैईनत जनता जि सबैईमा

  • @seawilung400
    @seawilung400 4 дня назад +3

    जे गर्छ पुरानो गगन थापाले गर्छ भने एउटि आईमाई थियो कता गयो तानेर ल्याएर देखाई देउत गगनेको काम

  • @anonktm9398
    @anonktm9398 5 дней назад +2

    हैन हो साथी हरु । यो खोला, खहरे जे भए पनि अब आकाशे सुरुगं बनाउने अनि पम्पबाट यो सबै पानी तानेर सुरुगबाट जहां पानी चाहिएको छ त्यहां पठाउने । प्रोजेक्ट मेघा भए पनि उत्तम छ । सरकार , नेता , ठेकेदार , जनता, पत्राकार, सबैलाई फाईदाजनक छ ।

  • @mayarai3565
    @mayarai3565 5 дней назад +6

    भोट हालन गगाने र मिठा रामलाई बुढा निल्कन्ठा बासिले

  • @pawanpokhrelkhatri7750
    @pawanpokhrelkhatri7750 5 дней назад +3

    देश बन्छ भने आशामा हामी जनता!!🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Rai----G.
    @Rai----G. 4 дня назад +1

    Ramro kura garnu vayo reporter daju ❤

  • @maniyaraut8753
    @maniyaraut8753 21 час назад

    बुडानिलण्ठ नगरपालिका ले कपन को डुबान
    हुने समस्याको समाधान गर्न लाग्नुपर्यो गगन जि समस्या समाधान गरिदिनु होला

  • @nishashrestha7509
    @nishashrestha7509 3 дня назад

    पहिला बालेनले गर्न खोज्दा गर्न नदिने बिरोध गर्ने पार्टीका झोलेहरु लाई यहि चोपल्नु पर्छ अनि थाहा हुन्छ 🙏

  • @buchakajisarkar1209
    @buchakajisarkar1209 4 дня назад +1

    कमि कमजोरी नेताहरुको छ , तर त्यो भन्दा बेसी त्यो खोला नाला ढल निकास नगरी खोला नालाको जग्गा मिची घर बिल्डिङ्ग बनाउदा को परिनाम हो खाली नेतालाई मात्र दोश दिने

  • @kedarsinghrathour7732
    @kedarsinghrathour7732 4 дня назад +1

    के गर्या छ र निरन्तरता दिन पर्यो? यस्ता झोले भेडाहरु रहे सम्म हालत फेरिनेवाला छैन।

  • @gangarai3501
    @gangarai3501 2 дня назад

    गगने मूला रबिको खेदो खन्दै फुर्सद छैन । जनताको दुख पिर बुझ्ने, देश विकास गर्ने सोच छैन है गगने मूलाको । यो गगने भ्रस्ट, पापी,स्वार्थी हो ।

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 4 дня назад +2

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !

  • @tekjungthapa3425
    @tekjungthapa3425 5 дней назад +2

    चाेरहरू लाई कालाे माेसाे दलेर डाडाे कटाउनु पर्याे जनतामारा नेता धेरै भए ।
    भाेलि जिताउने यिनै लाई जनता पनि सच्चिनु पर्याे ।

  • @user-br6ut7lu5f
    @user-br6ut7lu5f 4 дня назад +1

    आब को चौरासी मा इ पार्टी भन्ने जुनसुकै पाटि को होस् भोट ठाँउमा चोट दियर सबक सिकाउन पर्छ पुर्ब पश्चिम उत्तर दक्षिण सबै ठाउँका जनता ले बल ल चाल चाल पाउँछन् इ भषटचारी हरु ले

  • @raju33169
    @raju33169 5 дней назад +3

    अब ८४ मा हेर्दै जाउ ब्रो

  • @seawilung400
    @seawilung400 4 дня назад +2

    होइन छातिमै टाटु छाप ठोकेको रछ देख्छ भनेर छोपेको छोपै छ किना हो खुल्ला देखाउना

  • @santatamang7753
    @santatamang7753 4 дня назад +1

    नेपाल्को बातो सहि छ

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 4 дня назад +1

    गगने त बाख्रा को खोर जोगाउदै होला अनि यता जनता डुबेको के देखुस्

  • @user-gm3tj7uw5j
    @user-gm3tj7uw5j 4 дня назад +1

    लक्ष्य र भिजन गन गन भर्ष्टचार पर्तिलक्षित छ पाटि का देशद्राेहि हरु काे ।।।

  • @shyamdongol5946
    @shyamdongol5946 4 дня назад +1

    मत दिएर बाख्रा चोरलाई जिताएका नेताको कथालो समात्नु पर्योनी त्यहाँका जनताहरुले ।

  • @virendra4277
    @virendra4277 5 дней назад +3

    अझै भाेट हाल बाख्रा चाेरलाई

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j 5 дней назад +5

    एमाले र काङ्ग्रेस लाई जिताउनु पर्छ नि है नेपाली जनताहरु अहिले नबनाए पनि २०८४ पछि कि एमाले के काङ्ग्रेस लाई फेरि जिताउन पर्छ यहाँ मात्र होइन देश नै बनाउछ नि ए माले र काङ्ग्रेस ले झन अहिले त झन नयाँ पार्टी रा स्व पा पनि आएको छ ल ल एमाले काङ्ग्रेस जिन्दावाद जिन्दावाद

  • @anilthapa5279
    @anilthapa5279 4 дня назад

    पहिला सो खोला खोल्नेबेला एउटा बालक ले को हो अगाडी खोल्न ,स्कुल जान गरो भयो भनेर भाईरल भएको थियो सो बालक को बोलीको भिडियो अहिले मिल्छ भने सो बालक को प्रतिकृया को छ सुन्न पाए हुनेथियो ।।किन कि आलाकाचा माटा हुन् बालबालिका यथार्त थाह गराउन पर्छ सत्य जान्न पर्छ 🙏🏻

  • @bharatbk6460
    @bharatbk6460 5 дней назад +2

    नभुक चुनाब आयको बेला तेहि गगन भगवान माएर मासुभात लाइ प्रसाद भनेर खाने अनि भोट हाल्ने अहिले भुकेर हुन्छ

  • @mrgagangagan6386
    @mrgagangagan6386 5 дней назад +4

    लास्टै बिजोग रहिछ

  • @Kcg-yf1du
    @Kcg-yf1du 4 дня назад +1

    बुडानिलकण्ठ न पा काे जनपर्तिनिधिहरु भस्टाचारि झाेले हाेईन भने काहीँ डुबान छ राेडराेडमा झुप्रा छाप्रा बस्ति छ निकम्मा नगर हाे भनिसके जनताले मेहेर ले विशेष पहल गराेस सुन्दर सहर कुरुप हेराै राेडराेडमा कुरुपता

  • @rajkumarchhetri424
    @rajkumarchhetri424 5 дней назад +3

    अझै पनि काग्रेस एमाले भनेर बसे हुन्छ एक प्लेट मासु भात मा

  • @user-xg8pq4fj3p
    @user-xg8pq4fj3p 2 дня назад

    नेता हरु बिकास गर्नु भन्दा भस्टाचार गर्न ठिकै छ ई चाेर नेता हरु लाई पानी मा डुबाउनु पर्छ

  • @nishashrestha7509
    @nishashrestha7509 3 дня назад

    गनने लाई यहीँ चोपल्नु पर्छ ८४ मा आउन नसक्ने गरि 🙏🙏🙏

  • @andrewlee843
    @andrewlee843 5 дней назад +3

    Yesto huda hudai ne jaile party Lai nai vote halchan k vannu....bichar gara ho kapan Janta...

  • @damodarsunar5977
    @damodarsunar5977 4 дня назад +1

    जय बालेन ❤❤❤

  • @amirulnepalnadaf2945
    @amirulnepalnadaf2945 5 дней назад +2

    Love Nepal 🇳🇵😢😢

  • @user-cv8rg8uv1k
    @user-cv8rg8uv1k 5 дней назад +2

    ॐ नमः शिवाय

  • @sunilbajracharya2814
    @sunilbajracharya2814 3 дня назад

    काम छैन भन्नु हुन्छ चुनावमा भोट उसैलाई हाल्नु हुन्छ कसरी विकास हुन्छ हौ।😢😢😢

  • @haridhakal7947
    @haridhakal7947 5 дней назад +2

    Good

  • @thapaq8911
    @thapaq8911 5 дней назад +3

    good gaganelai bycut garnu parchha

  • @bishalbudathoki9680
    @bishalbudathoki9680 8 часов назад

    बालेन ले खोला नाला साफ गर्नाले राम्रो भएको छ

  • @shikshyaaryal1630
    @shikshyaaryal1630 2 дня назад

    गगन थापालाई तेहि बाधेर राख

  • @dhanbahaduradhikari7641
    @dhanbahaduradhikari7641 День назад

    करेन्ट लागेर दुर्घटना हुन शख्थेयो बचिय छ

  • @AbcdAbcd-no3ke
    @AbcdAbcd-no3ke День назад

    गगने हैन बाख्रा गने बाख्रा गने हो चार पाटा गने हो mcc गनेहो देशभक्त जनता जागौनहो
    किन मोरेको लासजस्तो भयेको हो हामी
    जनता भ्रस्ट चारि झोले हरूलाई जाहाँ भेट्छौ
    त्याहि ठोकौ जनताभन्दा माथीकोहि
    छैन चोर दलाह हरू होसियार होसियात

  • @user-hl4ow7wq6w
    @user-hl4ow7wq6w 5 дней назад +2

    Good news

  • @nischalchhetry3890
    @nischalchhetry3890 4 дня назад

    अन्ता नै भेडा राम्रो देस भक्त नेता लाई जिताउन्न मासु भात मा बिकछन अनि बाडि आउदा होस पाउ छन देउ फेरि पनि गगन लाई भोट बाडिमा डुबिरहु

  • @shresthasubas8844
    @shresthasubas8844 4 дня назад

    यो कपन को मेयर चाहिँ कहाँ मर्यो हौ अनि खन्न नदिने वडा अध्यक्ष कहाँ मर्यो किन जनता जान सक्दैनन नगर पालिका मा ? थुक्क भएभर को जनता जानू नि नगर पालिका के आलु हेरेर बसेका हुन तिहा को जनता? मत नेता लाई होईन जनता नै उस्तो हो। मरेका जनता बस्ने ठाउँ हो कि झै लाग्छ ?थुक्क

  • @yubrajkadka7812
    @yubrajkadka7812 15 часов назад

    तिमीहरूको माननीय हो नि लेय्डे गगने बाई अर्को 84 पुरै कालो काङ्ग्रेस लाई जिताउनु पर्छ साथी हो फेरि पउडि खेलन पाईन्छ खसिको मासु बियर डिउँ पाईन्छ गोजिनि भरिन्छ नि

  • @user-qe8jg3tc6t
    @user-qe8jg3tc6t 2 дня назад

    Ma pani kapan basi ho balena KO ta namani kafi xa balena sir le khola khannnu vanda agadi malae Ni kholale aka choti bajako xa aele balena sir le khannnu vako dekhi mero Ariya chahi akdam pani pare pani sev xa danyabad balena sir ❤❤

  • @NiwahangmalimbuNishuhangmalimb
    @NiwahangmalimbuNishuhangmalimb 17 часов назад

    हा हा बाख्रे गगने चोर लाई उठाउने त्यो ठाँउ को जनता पनि भेडाई भए र दुख पाएको हो किनकि भेडा हरले भात खादैन घाँस नै छ यदि भात खाने भए यस्तो दुख पाउदैन थियोे नभए राम्रो मान्छे जिताई हाल्थियो नि

  • @Syangdan136
    @Syangdan136 5 дней назад +2

    Masu rw raksi ma vote halne ani aasha chei bikash ko garne janta lae nei bheda janta vanxa 😂

  • @salonvlog23
    @salonvlog23 3 дня назад

    चुनाबको बेला बिर्सिन्छ भेडा जनताले, मासु र भातमा 😀😀

  • @tankabasnet987
    @tankabasnet987 День назад

    खोलाको जग्गा मिचेर घर बनाएपछी येस्तै हो। खोला बस्तिमा खोला नपसे कहाँ जान्छ।

  • @sabnamgurung6226
    @sabnamgurung6226 5 дней назад +2

    Gagan lai vote halne janta yinai hun aba dukha payo mangale afhnai dhangle. Hopefully aba janta ko dimag ayo hola

  • @geetashrestha9141
    @geetashrestha9141 5 дней назад +3

    GAGAN Lai tehi kholama vagaideye hunthyo ki

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t День назад

    गगनको क्षेत्र त्यस्तो डुबाब परेको राम्रोकान
    म गरेर

  • @Jitman-u8h
    @Jitman-u8h 5 дней назад +2

    Good luck balen sir

  • @merakrai6590
    @merakrai6590 3 дня назад

    84 मा बाख्रा थापालाई यो छेत्रबाट मज्जासँग हटाइन्छ

  • @jamunarana4118
    @jamunarana4118 5 дней назад +2

    Vote fari masu vhat ma halxa😂😂

  • @ggnbista7756
    @ggnbista7756 5 дней назад +3

    police belcha hanna laii aayeko ho ki surakxya dina aayeako ho