Chatar Chatar Pariwar Le Power Dekhaune Bela Ayo Ki Jasto Mahasus Hudie Cha Malai 😊 Dherai Mehenat Gareka Chau 24 Ghanta Nonstop Raat Ko Chiso Ma Shoot Ko Dauran Asha Cha Dherai Vanda Dherai Maya Sath Paune Chau Hajur Haru Ko 🎉Jai Hos Sabae Jana Ko Ra Happy Maghe Sankranti To All Love You Saty Blessed 😇
डाेना एउटा मगर समुदाय मा नहुर्के पनि उसले हरेक क्षेत्रलाई समेटियर दमदार प्रस्तुति दिदै आफ्नु भ्लगलाई पनि अगाडी बढाई रहेका छ एकदमै खुशी लाग्याे सम्पूर्ण टिमलाई पनि आग्रिम शुभकामना ❤❤डाेना थापाकै छुट्टै ब्राण्ड छ त्यसै ब्रण्डकाे शुभचिन्तक म पनि एउटा हुम 🎉🎉🎉निकै उत्कृष्ट भिडियाे छायांकन संगै गित पनि उस्तै उत्कृष्ट लाग्याे मायां अनि नमन सबै युनिट लाई🙏👌🎤❣️
नमस्कार 🙏 म, गायक दिलिप श्रीस मगर ।(Dilip shrees) मलाई हेर्नु हुने दर्शक/श्रोताको लागी फेरी अर्को कोशेली लिएर आएको छु।मेरा पुराना सिर्जनाहरुलाई जस्तै यो गीतलाई मन पराईदिनु हुनेछ भन्ने आश छ।कर्म निरन्तर गरिरहेकोछु।साथ दिने नदिने यहाँहरुकै हातमा छ। यो पटक सर्जक/संगीतकार प्रीय सोल्टी सुरेश राना मगर सगँ सहकार्य गरेको छु। प्रतिक्रिया दिन नबिर्सनुस है🙏🙏🙏 राम्रो-नराम्रो सबै स्वीकार्य छ।
अहिले सम्मकै उत्कृस्ट गित तथा भिडियाे, माघीकाे महत्व स्पस्ट पारिदियर मगर संस्कृती प्रती माेह जगाइ दिनु भयकाेमा धेरै धेरै धन्यवाद तथा शुभकामना सम्पुर्ण टिमलाइ
अहिले सम्मकै उत्कृस्ट गित तथा भिडियाे, माघीकाे महत्व स्पस्ट पारिदियर मगर संस्कृती प्रती माेह जगाइ दिनु भयकाेमा धेरै धेरै धन्यवाद तथा शुभकामना सम्पुर्ण टिमलाइ
अति उत्तम बुद्द्य (Buddya)मगर हरुको वास्तविक रिति रिवाज मा आधारित कथा गीत र विडियो को छायांकनमा कुनै खोट नभई सरल र सुन्दर तरिकाले सम्पन्न गरेकोमा धेरै धेरै बधाई र उत्तरोत्तर प्रगतिको कामना सहित मस्तै शुभकामना व्यक्त गर्दछु।
याे song मन पर्ने को को हुनु हुन्छ आउनुस् मलाई त सारै मन पर्यो मगर समुदायको संस्कृति संस्कार झल्केको।सन्देशमुलक गीत,,लिरिक्स दामी सम्पूर्णमा हार्दिक बधाई छ नमस्कार झोर्ले🙏🙏❤️💜💙
एक्दमै उत्तम प्रस्तुती । हाम्रो संस्कृति बचाई राख्नु पार्छ । येहि त हो हाम्रो पहिचान। तर आज भोलि हाम्रो समजमा धर्म परिवर्तन गर्ने कु कार्य भैइ राहाको छ। के भको जाम्रो मगरहरु ?? आफनी इस्त मित्र मा फातो पारेको छ।
झोर्ले, सम्पुर्ण नेपालिहरुमा आउदै गरेको माघ्या सक्रान्तिको अग्रिम शुभकामना ❤❤ साथै साली ज्यु तिमलाइ पनि सफलताको शुभकामना ❤❤ love from Syangja ❤❤ Chatar chatar❤❤
धन्यबाद छ सालि ज्यू झोर्ले नमस्कार तिमलाई निस्दी गाउँपालिकाको 5 नम्बर वडा गल्धा नामसुर्घा र 2 नम्बर वडा साहल्कोत जुरे गाँउ पनि यो भिडियोमा छाँयांकन गरेकोमा सफलताको सुभकामना 🙏🙏🙏🙏🥰🥰 |
Chatar Chatar Pariwar Le Power Dekhaune Bela Ayo Ki Jasto Mahasus Hudie Cha Malai 😊 Dherai Mehenat Gareka Chau 24 Ghanta Nonstop Raat Ko Chiso Ma Shoot Ko Dauran Asha Cha Dherai Vanda Dherai Maya Sath Paune Chau Hajur Haru Ko 🎉Jai Hos Sabae Jana Ko Ra Happy Maghe Sankranti To All Love You Saty Blessed 😇
लु लु लु झरम त चतार चतार हुर हुर
❤❤❤❤
❤❤
❤❤❤
Congratulations 🎉
Jhorley Namaskar🙏
Sarai mann paryo malai ta yo new song pani ❤❤❤❤feri feri naheri chittae nabujhne
Tei tani maile ni kati patak heri sake dhit marexaina
अ है साच्चै नै राम्रो छ ❤❤
Namstey .
❤❤❤❤
बबाल छ
डोना थापा्को फ्यान जति हाजिर हौ है🙏👌
me❤
डाेना एउटा मगर समुदाय मा नहुर्के पनि उसले हरेक क्षेत्रलाई समेटियर दमदार प्रस्तुति दिदै आफ्नु भ्लगलाई पनि अगाडी बढाई रहेका छ एकदमै खुशी
लाग्याे सम्पूर्ण टिमलाई पनि आग्रिम शुभकामना
❤❤डाेना थापाकै छुट्टै ब्राण्ड छ त्यसै ब्रण्डकाे शुभचिन्तक म पनि एउटा हुम 🎉🎉🎉निकै उत्कृष्ट भिडियाे छायांकन संगै गित पनि उस्तै उत्कृष्ट लाग्याे मायां अनि नमन सबै युनिट लाई🙏👌🎤❣️
Hamro magar ko san ra brand ho dono thapa magar ❤❤❤
dona लाई देखेर यता भिडियो हेर्न आउने कति जना हुनुहुन्छ ,यता हाजिर हुम 🤘🤘🤘🤘
❤❤❤From dona
म पनि है
म छु
Chatar chatar
Ma pni xu hai
डोना थापाको भ्लग नेपालकै उत्कृस्ट भ्लग लाग्छ मलाइ
मगर संकृती झल्किएको गित रहेछ ,जे होस डोना ज्युले अब देश खाने पालो आयो लु झोर्ले सबैलाई ❤
चाहाना राना मगर र दोना थापा मगरको प्रस्तुति एकदमै राम्रो
नमस्कार 🙏 म, गायक दिलिप श्रीस मगर ।(Dilip shrees)
मलाई हेर्नु हुने दर्शक/श्रोताको लागी फेरी अर्को कोशेली लिएर आएको छु।मेरा पुराना सिर्जनाहरुलाई जस्तै यो गीतलाई मन पराईदिनु हुनेछ भन्ने आश छ।कर्म निरन्तर गरिरहेकोछु।साथ दिने नदिने यहाँहरुकै हातमा छ।
यो पटक सर्जक/संगीतकार प्रीय सोल्टी सुरेश राना मगर सगँ सहकार्य गरेको छु।
प्रतिक्रिया दिन नबिर्सनुस है🙏🙏🙏 राम्रो-नराम्रो सबै स्वीकार्य छ।
अहिले सम्मकै उत्कृस्ट गित तथा भिडियाे, माघीकाे महत्व स्पस्ट पारिदियर मगर संस्कृती प्रती माेह जगाइ दिनु भयकाेमा धेरै धेरै धन्यवाद तथा शुभकामना सम्पुर्ण टिमलाइ
Nice song ..
Sarah ramro❤❤
बबाल मामा
Arko part mani dona hunai parcha hai 🎉❤🎉
मगर साईनो अनुसारको कति मीठो गीत आएछ नि, धेरै खुशी लाग्यो ।
डोना थापा छिरेको ठाउँमा सबै सखाप ❤
अहिले सम्मकै उत्कृस्ट गित तथा भिडियाे, माघीकाे महत्व स्पस्ट पारिदियर मगर संस्कृती प्रती माेह जगाइ दिनु भयकाेमा धेरै धेरै धन्यवाद तथा शुभकामना सम्पुर्ण टिमलाइ
धेरै-धेरै धन्यवाद 🙏
मलाई त लस्तै मन पर्यो यो गीत हाम्रो कल्चर माहान छ 😘😘😘🙏🙏🙏🙏🙏
डोना दाइको अहिलेसम्मकै उत्कृष्ट music video जस्तो लाग्यो त मलाई त🎉❤❤❤
अति उत्तम बुद्द्य (Buddya)मगर हरुको वास्तविक रिति रिवाज मा आधारित कथा गीत र विडियो को छायांकनमा कुनै खोट नभई सरल र सुन्दर तरिकाले सम्पन्न गरेकोमा धेरै धेरै बधाई र उत्तरोत्तर प्रगतिको कामना सहित मस्तै शुभकामना व्यक्त गर्दछु।
अब उदाउँदो कलाकार डोना सर चाहाना मिस लाई सफलताको शुभकामाना झोर्ले, नमस्ते
डोनाको आजसम्मको सबै भन्दा उत्कृष्ट म्युजिक भिडियो बहुत बबाल लाग्यो।
वाह सारै राम्रो सास्कृतिक गित बनेको रहेछ सबै टिम युनिटलाई मुरीमुरी सफलताको शुभकामना !!
चटर चटरकाे जति भिडियाे आए पनि नछुटाई हेर्ने हाे❤❤❤
याे song मन पर्ने को को हुनु हुन्छ आउनुस् मलाई त सारै मन पर्यो मगर समुदायको संस्कृति संस्कार झल्केको।सन्देशमुलक गीत,,लिरिक्स दामी सम्पूर्णमा
हार्दिक बधाई छ नमस्कार झोर्ले🙏🙏❤️💜💙
Bbl 6❤🎉
One of the best songs ho hai yo ni sabai janalai badaixa ❤❤❤❤
Thanks 🙏
beautiful songDona Daa chatar chatar back to back sweet sweet music video aauda hami dherai khushi xau continue.....asari aaunu pareyo👍️💌
Sarae ramro hjr yastae Aru git Pani suna pau vndae hjr ko sochly sikhar chunosh vana chanxu
Thank you so much..Channel ma gayera aru pani geet herna saknu hunchha.🙏🙏
नमस्कार म यो गीतको एरेन्जर याम थापा मगर, हाम्रो टीमले मेहनत गरेको गीत हजुरहरुलाइ कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला!!
Keta ko voice bayena hai magar bhai
मलाई त यहाँ को काम धेरै मन पर्यो , बधाई छ ।
धेरै राम्रो लाग्यो ❤❤❤
आफ्नो कला संस्कृतिको जगेर्ना गर्दै प्रस्तुत गरिएको यो गीत करोड club मा प्रवेश गरोस् शुभकामना छ ।
सुन्दर एरेन्जमेन्टको लागी,धेरै-धेरै धन्यवाद 🙏 सोल्टी ज्यू।
Dharai ramro dona bro chatar chatar family ❤️❤️
Wow ❤
अत्यन्तै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई💘💘💓💓💃🕺🤸🤸♂️👏👏🌹🌹👌👌👍️👍️
मगरहरुको परम्परा हो माघेसङ्क्रातीको सबैलाई शुभकामना
Sabai team member lai badhai ani shuvakamana xw.
कति मिठो गीत हाम्रो मगर समुदायको मामाकोछोरी फुपुको छोरा हक लाग्ने चलन ❤❤❤❤ बधाई शुभकामना सम्पुर्ण टिमलाई
Dona thapa is always fire 🔥❤️
परदेशमा भए पनि गाउँ घर मा चाद्पर्ब आए जस्तो महसुस बनायो यो गित्ले चतर चतर फ्यामिले हरु कोको हुनुहुन्छ हाजिर गरुम त ❤❤❤❤
एक्दमै उत्तम प्रस्तुती । हाम्रो संस्कृति बचाई राख्नु पार्छ । येहि त हो हाम्रो पहिचान। तर आज भोलि हाम्रो समजमा धर्म परिवर्तन गर्ने कु कार्य भैइ राहाको छ। के भको जाम्रो मगरहरु ?? आफनी इस्त मित्र मा फातो पारेको छ।
Yak damai ramroo geet
झोर्ले,
सम्पुर्ण नेपालिहरुमा आउदै गरेको माघ्या सक्रान्तिको अग्रिम शुभकामना ❤❤ साथै साली ज्यु तिमलाइ पनि सफलताको शुभकामना ❤❤
love from Syangja ❤❤
Chatar chatar❤❤
झोर्ले नमस्कार टिम लाई सफलता को शुभ कामना दोना ले खानु पर्छ अझ मार्केट
Jhorle wow❤❤
उकृष्ट geet sangget 💯 बधाई छ सम्पूर्ण टिमलाई / झोर्ले ।
Emotional and its cultural and package dona is rockin
Mitho xa songs ksm yll❤❤❤❤@❤❤
आहा कति मिठो गीत होला ❤❤ हाम्रो दोन दाजु को
Nice song 👍👍 Dona thapa good lock
सारै मन पर्यो गित ब्रदर डोना को बिग फ्यान सारै माजा आयो मलाई चै
WoW Nice 🌺🌺🌺🎉🎉🎉❤️❤️❤️👍👍👍
आहा ❤❤ क्या मिठो गीत "साली ज्यु झोर्ले नमस्कार" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Dona thapa KO fan ma Pani. Yo songs Sarai ramro lagyo all the best intair team lai❤❤❤❤❤❤❤❤
👍👍👍👍❤❤❤nice song all the best👍
Finally dhilo aayo kada aayo🤩🤩🤩💝💝💝💝💝💝
डोना ले खेलेसी त हेर्नै पर्यो नि भिडियो । दामी दामी डोना र चाहना जोडि दामी ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
चतर चतर🎉🎉❤❤
Jhorle lafa ❤❤😊😊
Dammiiii 🙏👍👈
असाध्यै मन पर्यो magar song ❤❤❤ best wish all holly team laii🎉🎉🎉 chatar chatar❤❤❤❤❤
अत्यन्तै राम्रो म्युजिक भिडियो । माघ्या सक्रान्तीको शुभकामना ।🇳🇵🎼❤️♥️🌹🙏
lovely song just wow ❤❤❤
Wow DONA Dai back to back music videoma dada re dada❤❤❤
दोना थापा को फ्यान झनै।।संगीत दामी।।पर्गतिको सुभकामना।।।
Wow Jhorle Hjr Sarai Man Paryo Maya Garnu Paryo Hai Chatar Chatar family ❤❤🎉
झोर्ले नमस्कार असाध्यै मन छोयो यो गित भब्य सफलताको शुभकामना ❤❤❤🎉
Jhorley sabai janaama
Geet dheraai ramro baneko xa good luck❤❤😊
धन्यबाद छ सालि ज्यू झोर्ले नमस्कार तिमलाई निस्दी गाउँपालिकाको 5 नम्बर वडा गल्धा नामसुर्घा र 2 नम्बर वडा साहल्कोत जुरे गाँउ पनि यो भिडियोमा छाँयांकन गरेकोमा सफलताको सुभकामना 🙏🙏🙏🙏🥰🥰 |
Chatar chatar ❤
Wow!
Jhorle Lafa Proud to be Magar
Proud to be magar ❤❤
गीत अनि भिडियो राम्रो लाग्यो माघे सक्रान्ती को सबै मा सुभकामना
Sarai ramro git ,,,❤ chatar patar 😊
Dona is a rising star keep it up bro
Love from rudrapur ❤❤❤
Congratulations all 🎊🎊🎊 अति राम्रो लाग्यो मौलिकता बोकेको अनि संस्कृती झल्केको छ सफलता को शुभकामना 🙏 ❤❤
Chatar Chatar ❤
🎉🎉🎉Dona is 🎸 🎉🎉❤❤
Wow dami xa सारैनै मन परेयो नमस्ते झोर्ले
Dona babu ra chhana bunu justai geet ni testai Katti ramro good luck all team ❤❤❤❤❤
Dami❤song❤ thanks sabah Tim lai
धेरै राम्रो लाग्यो गित अनि dance
उत्कृस्ट गीत जति सुने पनि सुनी रम लाग्ने ❤❤❤ डोना मगर
चाहाना मगर नित्य बाबा अति उत्कृस्ट
🙏🙏🙏
Kati ramro Music Video lots up love💐💐💐💐❤❤❤
माघि पर्बको शुभकामना छ सम्पूर्णलाइ ❤❤
Yekdai ramro ❤❤ chatar chatar
Dona fan sabai jharum hai chitai 1million cross garum
man khayo harrr❤❤❤❤🎉🎉
दोना❤❤❤
geet dherai ramro chha👍️
It's me Dona's big fan from Mumbai ❤❤❤
Daaaaaaaami 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
back to back honi pheri ❤.😍
अतिनै मौलिक अनि सान्दर्भिक ..आनन्दको महसुस भयो गित सुनेर। धेरै राम्रो सुभकामना सम्पुर्ण टिमलाई
Dona दाजु ले खानू भो ❤❤ सबै तिर🎉🎉❤
निकै मार्मिक गित ❤❤❤❤🙏🙏देश बिदेश तथा सोदेस मा छरेर बस्नु हुने बुबा आमा दाजु भाइ दिदि बहिनी साथी हरु लाई माघे सकरान्ती को मंगल मय शुभकामना 🙏🙏🙏
दामी लाग्यो dona brother with beautiful चेलीको प्रस्तुत कोशेली
Dona vata hai ta... Nice vedio ❤❤❤
Jhorley Namaskar 🙏
Ani Chatar chatar ❤
झोर्ले नमस्कार दामी छ
झोर्ले नमस्कार🙏 आहा मन छोयो❤️चतर चतर🤘
Supp ati ramro hudai vyko xa dona ji ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
chatar chatar fmly yak hum tw❤
Nice one
Love from Dona chatar chatar ❤❤