Sanu Timle Ke Gareu - Roshan Gaire • Ritu Thapa Magar • Karishma Dhakal • New Nepali Song 2079 •2023
HTML-код
- Опубликовано: 10 фев 2025
- Presenting new Nepali song Sanu Timle Ke Gareu by Roshan Gaire & Ritu Thapa Magar featuring Roshan Gaire & Karishma Dhakal only on Roshan Gaire's official RUclips channel.
Roshan Gaire Presents:- New Nepali Song 2079
|| Sanu Timle Ke Gareu सानु तिम्ले के गरेउ ||
#roshangaire
#rituthapamagar
#karishmadhakal
#newnepalisong
#roilasong
------------------------------------------
🎶 Audio Credits:-
♪ Vocal:-
Roshan Gaire
Ritu Thapa Magar
♪ Lyrics | Music:-
Roshan Gaire
♪ Music Arranger:-
Krishna BK "Bhanja"
♪ Mixing | Mastering:-
Shyamshwet Rasaily
♪ Recording Studio:-
Prisma
♪ Recordist:-
Kamal
Anil
Kiran
Gobinda
♪ Audio | Video:-
Rashika Digital Pvt. Ltd.
--------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Prakash Bhatta
🎬 Cast:-
Roshan Gaire
Karishma Dhakal
🎬 Cinematographer:-
Prakash Khadka
🎬 Edit | Color:-
Tekendra Shah
🎬 Make Up Artist:-
Sarita Magar
🎬 Production Manager:-
Shyam Malla
🎬 Post Production:-
Sai Vision Pvt. Ltd.
© Roshan Gaire, 2023
All Rights Reserved
---------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/4m...
Facebook:- tinyurl.com/db...
Contact Us:- +977-9851157178
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Roshan Gaire. Embedding to a website is allowed.
मेरो शब्द, सङ्गीत, ऋतु थापा मगर र मेरो आवाज, प्रकाश भट्टको निर्देशनमा मेरो र करिश्मा ढकालको अभिनयसहित नयाँ गीत "सानु तिम्ले के गर्यौ" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Congratulations brother
फेरि पनि देश नै थर्काउने भो दाई को गितले
❤️❤️
Supop song old is gold ❤️❤️
यक दम राम्रो लाग्यो मलाई त धेरै धेरै 👍️👍️👍️👍️👍️👍️👍️
गीत र भिडियो औषी मन पर्यो । रोशन गैरे भाइ लगायत टिमलाई बधाई छ ।
यस्तै यस्तै भिडियो लिएर आउँदै गर्नुस् है त 🙏
म जस्तै टिकटकमा गित भेटेर यता आउने जति हाजिर हौ है🙏🙏🙋🙋🙋
Same hazur jastai ..
Me🖐️
Moh😀
Ma tiktok chalaunna😂
Same
बल्ल तल्ल बिर्सिन लागेको थिए फेरि यस्तो गित आएछ !
नेपालमा धोकेबाज बिर्सिनी वातावरण नै छैन भन्या !!
Man xuni laya sabda ❤
Kati mitho k get .. i love its
ठुला ठुला समारोह गोष्ठीलाई लक्षित गरी गित एरेन्ज भएको रहेछ।। हरेक गितको फरक टेस्ट हुन जरुरी छ र यो गितको स्वाद लोक गितहरुको भीडमा युनिक छ।। बाकि शब्द र अभिनय पनि उत्कृष्ट छ।। धेरै धेरै शुभकामना छ होल युनिटलाई।।
अचम्मैमा परे सानु तिम्ले के गर्यौ राम्रो पायौ बे गर्यौ ! So Nice Creation |
यो गितले अहिले होइन पहिले नै मन जितिसकेको थियो , यो गित सुन्दा मन चसक्क हुन्छ 😥 फेरि नि सुन्न पाइयो , धन्यवाद दाइ , ❤️
original ko name k xa?
@@di-washsilwal1398 raixau aarkai paraki
सारै राम्रो गित जति पटक हेरेनि धित मरेन बधाई छ रोशन गैरे सर र रीतु थापा मगर बहिनी ।।।
Ksm yr bbl lagyo❣️
Best wishes my dear bro Roshan
आहा सारै मिठ्ठो ।
केही बोल्ने शब्द पाइन मन छोयो यो गितले 10 चोटि हेरेहोला अझैपनि धित पुगेको छैन कतिबेला सुरु भयो कति बेला सक्कियो पतै पाइन । रोसन भाइ र तितुको सुरिलो आवाज बधाई छ सम्पूर्ण टिमलाइ ।🌷🌷🌹🌹🌹🌹🌹 आब छिटै आर्को भाग पनि हेर्न पाइयोस आर्को भागमा रोमान्टिक शब्द सुन्न पाइयोस धन्नेबाद 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
झट्ट सुन्दा रमाईलाे type ko tara धेरैकाे जिबनमा मेल खाने गित रैछ बधाई छ समपुर्ण टिम लाई 😘😘
Dherai ramro xa hajur sabai team lai hardik badhai xa aru dinma pherai suna paieyos🙏❤️
पुरानो रोइला गीत रोसन सर कै नया स्वादमा आएछ मीठो लाग्यो
Akdam ramro baneko xa sir geet tapai ko geet ko parkhaema the akdam khatra aayo akdam khusi lagyo geet man xune baneko xa
दाइको धेरै समयको पर्खाइ पछिको मिठो गीत सुन्न पाइयो दाई,बधाई छ सम्पुर्ण टिमलाई र सफलताको अग्रिम शुभकामना ।।
video र गित सारै दामि लाग्यो ।बधाई तथा शुभकामना गायक गाइका लाइ प्रगतिको कामना ।
कसम ल ❣️18घन्टा डिउटि हानेर आएर हेरेको सबै घट्ना अनि त्यो हरेक शब्द हरु सबै मेरो लागि नै लेखेको जस्तै छ दाजु❣️करोड कल्बको धेरै धेरै शुभकामना दाजु❣️❣️मार्केट मार्ने गित😘😘😘
Dherai paxi aayo Kada aayo sir safalta ko agrim suvakamana ❤️❤️❤️❤️❤️❤️❤️
कता कता पहिलै सुनेजस्तो गित लाग्यो दाजु सायद पुरानो गित नया भर्सन मा ल्याउनु भो होला शुभकामना छ
kasto mitho and its unique
आहा यो हो नी गीत भनेको सारै राम्रो सृजना ❤सफलताको धेरै धेरै सुभकामना दाजु❤🎉
रोशन भाइ राम्रो छ अझै अगाडि पनि नयाँ कोसेली को प्रतीक्षा मा छौ
राेशनजीकाे याे नाैलाे प्रस्तुती पृथक अनि उत्कृष्ट लाग्याे मलाई...
हामी पाल्पाली सान कलाकार एक हस्ती रोशन ब्रोको गीत आहा जति सुनै उतै राम्रो👌
सरै मिठो श्रीजना हजुरको।हामि प्रदेसिको जिबन अनि प्रेम सङ मेल खाको छ
Dherai ko jindagi sanga mel khane git ...😥😥😥
याे गीत धेरै पहिला सुनेको ( तिम्रो बुढो बिदेश) शब्द संगीत अत्ति उत्कृष्ट छ।
Aaha kasto mitho roila congratulation roshan dai
Awesome creation roshan vai ❤
Yo geet lai ma kasari bayan garau ma sanga sabda nai xaina yeti ramro lagyo malai yo geeeet ❤❤❤🎉 BEST OF LUCK to alllll team 🎉🎉🎉😊
Aaha kati ramro🥺❤
सार्है मन छुने
सारै मनछुने सब्द अति राम्रो गीत रोशन गैरे❤❤
Pratyak Sabdama dam xa,,, sabda marmik xan ,,,thap mashalale geet dherai choti sunau sunau lagx ,, Jati suneni kaan pattidaina ,,,,Samagrama geet ramro x Suvakamna xa sampurna team lai
गित धेरै राम्रो छ । अनि अबधारणा पनि नयाँ छ।।। मन छुने लाइन छ अनि बास्तबिकता पीडा गित मार्फत बाहिर ल्याउनु भएको छ।।मलाई नै खुशी लाग्यो। यो गितमा नेपाली बाजाको प्रयोग पर्ने थियो तर भएन🤔
गितको शब्द निर्माण समय सान्दर्भिक छ । शुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏🙏
Kati man chune ho git pani manai katakkai khayu. Mero aakha nai rasayo
बबाल गित बल्ल बजारमा आएछ लु सबैले शेर गरौ है🙏🙏
Badhai cha roshar sirr
वाह!कति मीठो संगीत र कति मिजासिलो सार्है राम्रो छ समसामयिक घटनालाई यथार्थमा उतारिएको गित रहेछ हार्दिक बधाई साथै शुभकामना छ सम्पुर्ण गित संगीतको यो टिमलाइ 🙏🙏🎉🎉🎉
सार्है मन छुने लाईनहरु😥😥सम्पूर्ण टिमलाई हार्दिक शुभकामना 🙏❤️
राम्रो लाग्यो 👌👌👌👌
Dherai ramro chha Safaltako Anaginti suvkamna Roshan ji♥️♥️♥️♥️🌹✈️🌹🌹🌹🇳🇵
मैले जत्ती पटक सुन्छु सबैले त्यति सुन्ने हो भने छिटो करोड क्लब मा पुग्छ।सफलता को शुभकामना सबै टिम लाई।
ल बबाल गित छिट्टै 10 M pugx really I like ❤
Gaire merai daju vai Po hunuhudo rahexa..!! Ajhai pargati gareko dekhna paam daju god bless you ❤️🙏
ल बधाई छ भाइ
तिम्लाइ मैले भन्नू पर्ने केही छोइन कान्छा । बनेको घर नछाय सि भत्कियर जान्छ ।। निकै राम्रो लेख रचना। सफलताको सुभकामना सम्पुर्ण टिमलाइ ।।। दोर्याइ तेर्याइ सुनु रहु झै ।।😍😍।।
गीत मिठो छ तर रुवायो पनि नाच्न मन पनि बनको छ यो गीतले खासमा दुःखमा नी रम्न सिक्नु पर्छ भन्ने संदेश होला 🙈🙈🙈😏😭😍😍😜
नमस्कार सम्पुर्ण मा धेरै समय पछि रोशन गैरे जि अनि मेरो आवाजमा गीत आएको छ कृपया हेरेर जस्तो छ त्यस्तै सुझाव सल्लाह र दिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु😊🙏 धन्यवाद ❤❤
मैले कमैमात्र कमेन्ट् गर्थें त्य्समा यो गीत पनि परो सुमधुर स्वर र उत्कृष्ट प्रस्तुति ।
आहा दाजु बबाल अहिले झन्😘
धेरै राम्रो भाइ अनि टीम
No word to explain
Kasto rarmro actin gareko karishma dhakal li sad songs ma suhayo 😍
धेरै नै राम्रो गित ❤️बधाई छ सम्पुर्ण टिमलाई र सफलताको अग्रिम शुभकामना 🙏🙏
Yaa gita tiktok ma suner aaune jati yata hajir hum tw sathiharu❤❤
Sabda ani layaey akdam ramro xa😘
Sarai man xune sabda haru roshan gaire ko aafai sabada sangit khusi laago pragati le safalta chumis
रोशन गैरेको फ्यान जति हाजिर गरुम त
आहा❤❤
सारै राम्रो छ मलाई त मन् परो अनि सबै नेपालीहरु लाई मन् पर्छ गीत राम्रो छ
चर्चित रोईला गायक तथा मेरो अभिनयमा रहेको पन्चेबाजा गित “पुग्यो उमेर”को सॅगितकार मेरो प्यारो दाजु रोशन गैरैको मिठ्ठो गित
|| सानु तिम्ले के गरेउ || सार्वजनिक भयको छ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला 🥰
2081 maa Koko xau❤
Wow Ritu didi ko voice स्वर नेपाली 3करोड जनता हरु सबै माझ पुगोस बधाई छ दिदी हजुर लाई
एकदमै मिठो लाग्यो
La badhai xa ❤
धेरै राम्रो voice अनि कलाकार लाई सम्मान छ तर मुला गित चि मेरि जीवन मा मेल खायो 😥😥साला
वाह कति राम्रो गित्❤️❤️
Congratulations dai🎊🎊
Roshan gaire and Ritu lamako kati marmik kati sandarmik karod club ma pugos hai subhakamana
Sarai ramro x yo geet 10 patk sunya holaaaaa heartouchingggg 😢😢😢😢
राम्रो गित😪😪😪😪😪😪😪 सारै राम्रो गित सम्पुर्ण टिम लाई सफलता सुभकामना छ टेर्निङ्ग 1 मा परो best of luck
dherai aasu aayo aaja yo geet hererw dherai ramro xa songs dherai maya garerw bixod hunelai mela khayo hola
मेरो बिचारमा - गीतका शब्दहरु, कथा, रोइला लय, संगीत, आदि सबै उत्कृष्ठ छन्। यौटै खट्केको कुरा के भने - बियोगान्त शब्दहरु, कुखुराको रोष्ट, नाच, र अन्य छ्यासमिस दृश्यहरुले गर्दा गाउँमा हुर्के बढे पढेको मलाइ यो कथा र दृश्यहरुलाइ मेरो मानसपटलभित्र तालमेल मिलाउन अति गार्हो भयो। अरुलाई कस्तो अनुभब भयो - थाहा छैन। तथापि - सिर्जनाको लागि हार्दिक धन्यबाद !
Yo song ko old version pauna garo vayo.. please old version lai pani rakhdinu paryo 😍😍❤️❤️
लौ मेरै लागि बनाको जस्तो लाग्यो 😢😢😢😢😢😢
Congratulations dai🎊🎊600k + vayo
ओहो आहा ! ❤❤❤
आहा कति मिठो गित खोज्दा खोज्दा बल्ल भेटाय आज
Sarai ramro lagyo 🤩
Ati mittho geet ani sampurna teamlai badhai cha duet song new style ma great composition❤
धेरै पछि राम्रो गित आयो रोशन जि ❤️❤️
Karishma kasto ramri dekhiyaki👌❤️❤️
ऐलेसम्मके सर्वाेत्कृष्ठ,सुमधुर सङ्गितले भरिएकाे अति मार्मिक र मिठाे गित; आत्मादेखि सम्मान र धेरै धेरै बधाई मेराे मन पर्ने कलाकारद्वयलाई👌👌👌👍️♥️♥️♥️😍😍😍🌺🌺🌹🌹
दामी दामी
100000000% दिल मै छोयो यर 🤣😂😅😪😓🤤
धेरै नेपालीहरुको वास्तविक जिवनमा मेल खाने गित परदेशको पिडा
अहिले भन्दा पुरानै राम्रो लाग्यो, शब्द अनि सङ्गीत।।। अहिले त शब्द पनि चेन्ज भएछ, दुखद गीतमा संगीत अलिक अर्कै लाग्यो।
Wow 👌 nice song धेरै पछि ऋतु दिदी को आवाज सुन्न पाइयो
Dammi raicha ta geet tiktok ma sunesi sarcha garer herdaixu😊
💝dhari kada 😍😘
शुभकामना दाइ🌷🌷
शुभ बिहानी संगै प्यारो भाई गायक तथा सर्जक रोशन गैरेको शब्द, सङ्गीत, ऋतु थापा मगर र रोशन गैरेकै आवाज, अनि अभिनयमा पनि रोशन गैरे र करिश्मा ढकालको अभिनयसहित नयाँ गीत "सानु तिम्ले के गर्यौ" नेपाली सांगितिक बजारमा आईसकेको छ हेरेर यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गरेको छौ ल 🙏🙏🙏
सार्है मन छुने लाइनहरु 😔😥 सफलताको शुभकामना दाइ 😍😊
Man xoyo shabda ke aafno nai jiban ma biteko jasto kahani vyo 🥺🥺
Ramro x kanxa...