नेपालको मौलिक संस्कार, पद्धती, रिति, जात्रा, भाषा र शिक्षा सबै सकाएर देशलाई नै बुङ्गो बनाउने क्रम मा पश्चिमा सफल भएको देखिराको छु | बाहुन र क्षत्रियहरुको कूलधर्म मा बलि र विधानमा बिकृति फैलाएर, राई/लिम्बु/किरात हरुको पर्व र संस्कारमा विभेद छ भन्ने भ्रम फैलाएर नेवार समुदाएमा पुजा विधानमा भ्रम फैलाएर, बौद्ध लाइ तिमीहरु सनातनी हैन अर्कै हो किन मिल्छौ भनेर, साधु सन्त तथा योगी हरुलाई शास्त्र को बेबिचार तथा गलत तर्क दिएर नेपालको संस्कार भाषा र शिक्षा तथा एकाकार समुदायेमा फुट ल्याउन सफल भएको देखेको छु तसर्थ गुप्त ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरौ, तन्त्र, वेध वेधांग (असुद्ध छ क्षमायाचना), कला संस्कार, बिधि पद्धति तथा कुल परम्परा, स्थानीय जात्रा पर्व हरु को मौलिकता फर्काएर पुनः स्थापना गरौ | अद्भुत छलफल र दुवै ब्येक्तित्वहरुमा हार्दिक क्रितग्येता |
Finally thank you Mahesh ji, Program ko title anusarko guest bolaunu bhayekoma, keep going, Nepalma Tantra sambadhi theorical opinion ma matrai debate hune garxa kina yesko practice, lukeko rahasya r tesko probab ko barema pugna sakdainau, yo kura naya generationa lai dekhauna bujauna sakiyo bhane meaningful hunexa.
हजुर को कार्यक्रम अति राम्रो लाग्छ सुरुबात हेर्दै छु।।महेश सर।।धन्यवाद ।।रथी धन सम्शेर महाराज को पोखरा को दरबार नजिकै बस्दै अयेको छु।।रथी सम्शेर महाराज को बारे मा जान्न्न इच्छूक छु
यस कार्यक्रममा हुने संबात हरूमा तन्त्रको दार्शनिक पक्षलाई कम गरी यस्को आध्यात्मिक र बास्तबिक पक्षलाई संबातमा ल्याउदा यस कार्यक्रम अझ ब्यबस्थित हुनसक्छ।
Tantra bidhya padhai ko bisaya matra simit xaina 1 class napadhye ka bama khepa Ram kirshna parm hasa tree jata aghori ka barye ma k vnu hunxa? Bramha tantra ko barye ma k hi batai dinu hunxa ki? Sunya tantra k ho??
अत्यन्त दिव्य सम्बाद दुबै महात्मा लाई हार्दिक नमन्।
प्रश्नकर्ताले कम बोल्नुपर्यो क्या यति राम्रो कार्यक्रम छ

Thank you very much hajur,
Watching from Australia, I watch all the episodes to fullest 🎉🙏🏽🙏🏽
नमन गर्दछु हजुर।
ॐ नमो नारायण गुरुज्यु 🙏
महेश जी माधव गुरुलाई ल्याउनुभएकोमा धेरै धेरै धन्यवाद। नियमित दर्शक 🙏
नमस्ते म तपाईंको नियेमित स्रोता हो एकदम मन पर्छ यो प्रोग्राम कहिले आउँछ भनेर पर्खी बसेको हुन्छु
I am also a curious listener of this show😊.
Absolutely loved it...... if it's possible, want to know more details about the Idol making process and shree vidya in Nepal
Very interesting
यस कार्यक्रममा हुने संबात हरूमा तन्त्रको दार्शनिक पक्षलाई कम गरी यस्को आध्यात्मिक र बास्तबिक पक्षलाई संबातमा ल्याउदा यस कार्यक्रम अझ ब्यबस्थित हुनसक्छ।
Correct its limited in theories that's very sad.
म चाई नियमित श्रोता है😊🙏
Tantra bidhya padhai ko bisaya matra simit xaina 1 class napadhye ka bama khepa Ram kirshna parm hasa tree jata aghori ka barye ma k vnu hunxa? Bramha tantra ko barye ma k hi batai dinu hunxa ki? Sunya tantra k ho??
Hindu ko haikambad ka masto ka hindu