‘राष्ट्रिय ठग’ ? एउटा नेताको ठगी धन्दाको पराकाष्ट ! के रमिता हेर्दैछ प्रहरी ?अनौठा ठगी, पिडितको लाइन

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet | Rajan
    Gandaki Chhadke Ep 150
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 891

  • @sh0vpun704
    @sh0vpun704 2 года назад +244

    नेपालमा जति पनि पत्रकार छन ति मध्य अपिल दाइ अत्ति मन पर्नी पत्रकार हो मलाई 😘😘🤗

    • @bhimsts4908
      @bhimsts4908 2 года назад +6

      जति पनि पत्रकार छ्न तेस मध्य दम भयको यक पत्रकार हुन अपिल सर!!

    • @Sherpakevin28
      @Sherpakevin28 2 года назад

      Ganga lama pani xani

    • @prabinmagar8712
      @prabinmagar8712 2 года назад

      Pool pplll loss ll LLP ll look llllll look lll

    • @prabinmagar8712
      @prabinmagar8712 2 года назад

      Pool pplll loss ll LLP ll look llllll look lll

    • @prabinmagar8712
      @prabinmagar8712 2 года назад

      @@bhimsts4908 lll LL LL LL

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal5067 2 года назад +37

    बाबा अपिल सर तपाइँको प्रसंशा गर्ने ठाउनै पाउदिना तपाई लाई सेलुट्छ??तपाइँको हरेक काम सफल होस यस्ता अपराधिहरुलाइ कानुनी कठ्घरामा उम्भ्यान सफल हुनोस शुभकामना ??

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +18

    गम्भीरता पुर्बक जवाफ लिनु छ , अपिल सरको यो कार्यक्रम निकै उत्कृष्ट छ , देशका गुन्डा तस्करी ठगी , भ्रष्टाचारीहरुलाइ तह लगाउनै पर्छ , धन्यवाद अपिल सर

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 2 года назад +97

    अपिल त्रिपाठी सर र उहाँको सबै टिमलाई विजय दशमीको शुभकामनाको साथै अरु सबै ठिकै छ । तर "के हो पारा" भन्ने शब्द बिर्सनु भयो छ । नेपालको एक खतरा बहादुरी बलियो पत्रकारको रूपमा हेरिरहेका छौँ । 🇳🇵👍

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +40

    नेपाल को हिरो पत्रकार
    एक रबि
    दुई अपिल

    • @naranbahadur5555
      @naranbahadur5555 2 года назад +7

      April Tripathi Nepal ko number 1 patrakar hun Rabi lamichhane jasto europian union bata pariçhslit xainan April Tripathi
      April Tripathi jasto mahan honhar patrakar lai Rabi lamichhane Sanga tulana garera April Tripathi ko apaman garnu hudaina

    • @rushakhadka8099
      @rushakhadka8099 2 года назад +2

      अपिल एक हो।

    • @naranbahadur5555
      @naranbahadur5555 2 года назад

      @@rushakhadka8099 Apil Tripathi Nepal ko number 1 patrakar hun direct Mantri neta haru Ra police ko dsp sp ssp Sanga prasna sodhna sakni hikmat Rabi lamichhane Sanga kahilai aayena Apil Tripathi ghatna sthal ma gaera sambandhit byakti lai direct prasna sidxan Rabi lamichhane studio ma matrai karauxan

    • @gopalmagar3113
      @gopalmagar3113 2 года назад +1

      Apil 1 hun

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +74

    अपिल सर को आवाज यो के पारा हो
    भन्ने साह्रै मन पर्छ मलाइ ।

  • @cbmagar8443
    @cbmagar8443 2 года назад +16

    Good job apil sir. यो ठगी गर्ने उत्तम बस्याल लाई प्रहरीले पक्राउ नगर्नुको कारण प्रहरी पनि मिलेको हुनसक्छन्

  • @babulalbk2993
    @babulalbk2993 2 года назад

    धेरै धेरै धन्यवाद छ अपिल त्रिपाठी जिउलाई पिडित लाई न्याय दिनुहोला

  • @devendramagar7801
    @devendramagar7801 2 года назад +24

    Apil sir ra rabi sir असली पत्रकार मात्र हैन जन्ताहरुको भगवान हो सलुत छ देशको गहना अपिल सर रबि सर

  • @hancyboy2063
    @hancyboy2063 2 года назад +4

    मेरो नाम अपिल तिर्पाठी हो भनेर भन्न पर्देन के सधै अपिल सर
    हजुर को त फोटो मात्रै देखे विश्व ले चिन्छ हजुर को काम लाई दुनिया ले सल्युट गर्च great job sir

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +26

    अपिल सर को फ्यानहरु उपस्थित जनाउ साथीहरू कोको कहाँ बाट हुनुहुन्छ 🙏✋

  • @anilkumargandharba
    @anilkumargandharba 2 года назад +111

    हजुर को कार्यक्रम कति बेला आउछ भन्दै पर्खिदै बसेको थिए
    कार्यक्रम प्रसारण भएको 16 मिनेट भएछ
    great job #Apil sir 🙏

    • @keshavbhatta4577
      @keshavbhatta4577 2 года назад

      Good

    • @khadgakatwal1092
      @khadgakatwal1092 2 года назад

      yesta praharilai kin rakhiyeko chha kya sarvece dicemice hosh ramro bichar bhayeko byekti rakhiyos

    • @sumisumi2622
      @sumisumi2622 2 года назад

      Dhari.hemmatelosar

    • @anilkumargandharba
      @anilkumargandharba 2 года назад

      प्रहरी जि कोशिश मात्र होइन खोज्नु पर्यो त्यसलाई राम धुलाई दिनु पर्छ

    • @shekharpalpali7888
      @shekharpalpali7888 2 года назад

      Iiij

  • @yam.pgurung372
    @yam.pgurung372 2 года назад

    अपिल त्रिपाठी एक खुंखार विश्वासिलो पत्रकार लाई मेरो सलाम छ ।

  • @pandeypandey1842
    @pandeypandey1842 2 года назад +13

    यो DSP पनि यसमा मिलेको हुनु पर्छ !! होइन भने किन मौन छ प्रहरी ??

  • @shamshrestha3413
    @shamshrestha3413 2 года назад

    अपिल त्रिपाठी जि एउटा पत्रकार मात्र हाेईनन् । माहा पत्रकार हुन । नेपाल काे मात्र माहान् हाईनन् अन्तर्राष्ट्रिय कै माहान हुन् । रबि लामिछाने ले अपिल जि संग साथ लिएर अघि बढ्नुपर्ने मा अातङकारि प्रचण्ड सङ कुम जोडेपछि घृणा लाग्छ। सलुट छ अपिल जि र टिम लाई।

  • @darpankhaber9991
    @darpankhaber9991 2 года назад

    मलाई अपिल सरको हरेक काम मन पर्छ अजै भन्नू पर्दा प्रश्न सोधाइ र हरेक कार्यालयमा गरेको ईष्टिङ्ग अप्रेसन निक्कै घत लाग्दो लाग्छ देशमा सबै पत्रकार हिम्मत र उर्जावान भैदिएसी नेता नेताका बाउ पनि सु सु गर्न थाल्नेछन भ्रष्टाचारको अखडामा आगो लाउने हिम्मत मिलोस

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 2 года назад +1

    अपिल सर को फ्यन जाती यता हजिर हुनु है हल कुवेत बाट हेर्दै छु

  • @narayanadhikari2322
    @narayanadhikari2322 2 года назад +16

    सुन्दा पनि घिन लाग्ने शब्द मलाई त नेपाल प्रहरी हो। यिनीहरू बाट हामी सोझा साझा लाई सहयोग हुँदैन ढुक्क हुनुहोस्

    • @ncchy5851
      @ncchy5851 2 года назад

      सहि कुरा गर्नु भयो प्रहरीले समाधान गर्न सक्दैन भने तिनै युवालाई छोडिदिनु नि नाै टङ्कि

  • @prabinthapa5653
    @prabinthapa5653 2 года назад +5

    अपिल सर को नेपाल्कै 1 नम्बर पत्रकार ,सलाम छ,प्रहरी को धिला सुस्ती भयो छिटो समात्नु पर्यो,

  • @bingurung9368
    @bingurung9368 2 года назад +2

    ३ करोड जनता को मन मष्तिसकमा बस्न सफल एकमात्र सुपर हिरो अपिल त्रीपाठी !!!!!!

  • @Nsp933
    @Nsp933 2 года назад +40

    हाम्रा पाल्पाली साेझा दाजु हरु पनि ठगिनु भएछ। #अपिल_सरकाे काम प्रति लाई सलुट छ।

    • @supadigital3447
      @supadigital3447 2 года назад +1

      🥲🥲

    • @santoshmagar8297
      @santoshmagar8297 2 года назад +1

      😀😀😀😀ma pani palpali ho hai mitra haru🙈🙈🙈

    • @nhymanems851
      @nhymanems851 2 года назад +1

      K garnu tani nanu syangjali vako vaye thagidainathe hola

  • @singerbbkarki1214
    @singerbbkarki1214 2 года назад +11

    यसलाइ भनिन्छ पत्रकार।। वास्तवमा अपिल त्रिपाठी लाइ कसै सँग दाज्नै मिल्दैन। उनको तुलना मा रबि लामिछाने र धमला पनि तल छन।

    • @roshanchhetri9888
      @roshanchhetri9888 2 года назад

      Hahahaha 🤣 dhamala

    • @nimudon1914
      @nimudon1914 2 года назад

      Koi sanga koi tulana nagarum ,
      Sabai a-afno thauma ramrai hunuhunxa

    • @sumanpaulsubba626
      @sumanpaulsubba626 2 года назад

      Dhamala pani patrakar ho ra
      Malai ta tyo manxe nepalko dui number joker jasto lagxa 1 ko oli 2 rishi dhamla

    • @narendrabhusal5090
      @narendrabhusal5090 2 года назад

      Ho

  • @3klo_Aakhir
    @3klo_Aakhir 2 года назад +1

    ?,
    ___
    प्रहरीलाई के सोध्नु,
    यो जेजति विकृति, वितण्डा र अराजकता प्रहरी प्रशासनको मिलेमतोमा हुँदैछन् या त् प्रहरी प्रशासनको निकम्मापन बाट भैरहेको छ भन्ने घाम जत्तिकै छर्लङ्ग छदैछ;✍️

  • @user-vo2dm9zo7b
    @user-vo2dm9zo7b 2 года назад +25

    नछुटाई हेर्ने गरको छु साथ-सपोर्ट गर्छु जहाँ बाट जसरी भए पनी

  • @nirmalkumar7609
    @nirmalkumar7609 2 года назад +2

    अपिल सर र रबि दाइको कार्यक्रम धेरै intresting हुन्छन।
    सबैमा दसैको सुभकामना।

  • @rambhandari4411
    @rambhandari4411 2 года назад +14

    सलाम अपील जि अगाडी बढन र बढाडशै को हार्दिक मंगलमय शुभ कामना गञ्डकी टिभीलाई

  • @shivasharma2609
    @shivasharma2609 2 года назад

    नेपाली समाजको सबैभन्दा घृणित संरचना नेपाल प्रहरी हो ।

  • @chettamu2325
    @chettamu2325 2 года назад +30

    पुर्बमा रबि पश्चिम् मा त्रिपाती सर अझै यस्तै हस्तिहरु अलि भैदिय सुन्मा सुघन्ध हुनेथियो wa wa दाम्मी लाग्यो

  • @waiba178
    @waiba178 2 года назад +19

    Nepal ko top patrakar ho apil sir

  • @durgammediajajarkot6390
    @durgammediajajarkot6390 2 года назад

    अपिल सर हजुर जस्तो व्यक्ती अरु पनि जन्मिनु पर्छ हाम्रो देशमा ।र जसरी हुन्छ ठगिलाई कामकारबाही हुनुपर्छ ।।

  • @kapurgurung9566
    @kapurgurung9566 2 года назад +3

    बहुत राम्रो फलाे अफ, ... हेर्दा र सुन्दा नि मज्जा अाउने, कुख्यात पटके "ठग बहादुर बस्याल"काे रामकहानी

  • @nimarajpaudel7441
    @nimarajpaudel7441 2 года назад

    निडर र निस्पक्ष पत्रकार अपिल जीलाई सलाम छ ।

  • @nawarajkc5666
    @nawarajkc5666 2 года назад

    यकदम सच्चा पत्रकार भनेको नै अपिल भाई हुन ।

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +1

    अपिल तिर्पाथी सर को आवाज मा दम छ

  • @anukc4376
    @anukc4376 2 года назад +4

    पत्रकार भनेको यस्तो हुनुपर्छ। हजुरको टिमलाई दशै को शुभकामना ।

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le 2 года назад +35

    फिल्म को महानायक राजेश हमाल
    जस्तै पत्रकारिता को महानायक अपिल त्रिपाठि हो

  • @sanrabahathur2021
    @sanrabahathur2021 2 года назад +1

    पत्रकार हाेस ता अपिल सर जस्तो हाेस अपिल सर जस्तो पत्रकार काे नेपाल मा धेरै खाचो छ

  • @mahendrayogi1848
    @mahendrayogi1848 2 года назад +1

    अपिल सर हजुर नेपाली रियल हिरो हो

  • @prahladthapa7067
    @prahladthapa7067 2 года назад

    अपील भाई जय होस । तपाई हुनुहुन्छ र पिडितको कुरा सुन्न बाध्य हुन्छ सम्बन्धित निकाय । यी गुण्डाहरु पुलिसका आम्दानीका फ्याक्ट्री हुन । नेता अदालत पनि यो देशका अपराधीका मतियार हुन । समयमै काम नगर्ने र अप्ठ्यारो परे पछि अनुसन्धान गर्छु , गैर जिम्मेवारी कुरा हो
    प्रहरीलाई हरेक अपराधी पहिलै थाहा हुन्छ । यसको उदाहरण हो 209 चोर प्रहरीले एकैचोटी पक्रनु ।

  • @kumarbogati4516
    @kumarbogati4516 2 года назад +8

    धेरै राम्रो काम अपिल सर सलाम छ ।👍️👍️👍️♥️♥️🙏🙏

  • @RajendraKumar-de5uw
    @RajendraKumar-de5uw 2 года назад +16

    Great job Apil ji❤️

  • @djalexrai81076
    @djalexrai81076 2 года назад +10

    अपिल सर असली पत्रकार लाग्छ बोलिमा दम छ

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 года назад +3

    नेपाल को जतीपनी पत्रकार छन तर मलाई रबि र अपिल सर नै मनपर्छ।

  • @samirsrish1349
    @samirsrish1349 2 года назад +27

    यो हो नित पारा सबै कुरा दर्श्क ले बुझ्ने गरि गर्नु हुन्छ अपिल जि सलाम छ हजुर लाई हाम्रो पोखरा को साहान

  • @user-rx8xk3mn9n
    @user-rx8xk3mn9n 2 года назад +45

    यो उत्तम बस्याल भन्ने डाका लाई भेटे ढुन्ङाले स्वागत गर्न मन थियोे

  • @gurungsiblingsliterature2014
    @gurungsiblingsliterature2014 2 года назад

    वाह नेपाल प्रहरी समग्रकै इज्वत बढाएछ हाम्रो देशमा यी फटाहा गुन्डाहरुले" नेपाल सरकारलाइ सम्पुर्ण जनताले अनुरोध र बिन्ती पत्र चढाउनुपर्छ नेपाल प्रहरिको तलब बढाइदिनु भनेर" प्रहरी प्रमुख र निरीक्षक को को हुनुहुन्छ वहाहरुको काधमा फेरि फुलि तक्मा थपिदिनुस देउवा सरकार

  • @saugatchouhan2029
    @saugatchouhan2029 2 года назад

    अपिल जि रोचक अनि बास्तबिकता १००%

  • @omthapamagat3293
    @omthapamagat3293 2 года назад +3

    नेपालको सच्चा र निडर हक्की पत्रकार अपिल त्रिपाठी ज्युलाई नमन मेरो🙏

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 года назад

    स्यालुत छ अपिल सर तपाईको खरो पत्रकारिताको लागि

  • @magarrameshbahadur5486
    @magarrameshbahadur5486 2 года назад +4

    अपिल जि पनि यस्ता सग जोगिएर हिन्न अनुरोध

  • @gannubhai6727
    @gannubhai6727 2 года назад

    रबि लामिछाने अपिल नेपालको हिरो हुन हिरो 🙏🙏❤️❤️

  • @vojrajadhikarichhetry5278
    @vojrajadhikarichhetry5278 2 года назад +2

    अपिल इज अपिल हाम्रो सपोर्ट छ,

  • @gopaldangi6209
    @gopaldangi6209 2 года назад

    सेटिङमै ठग ब्यक्ति सुरक्षित स्थानमा बसेकाे हुनुपर्छ ।

  • @unpadhji
    @unpadhji 2 года назад +5

    अपिल दाइको काम गरेको देख्दा सारै मन पर्छ दाइको त म big fan 😘😘

  • @indrabahadurshahi1562
    @indrabahadurshahi1562 2 года назад +1

    अपिल भाइकाे प्रस्न साेध्ने तरिका खुब बबाल लाग्छ मलाइ।

  • @OppoOppo-fr4nz
    @OppoOppo-fr4nz 2 года назад

    अपिल सर लाई सलु छ पत्रकार भेनेकाेत यस्ताे हुन पर्छ

  • @daimonkarki2054
    @daimonkarki2054 2 года назад +1

    Thanks apil sir good reporting l like

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 года назад +23

    अपिल सर को के पारा हो भन्ने डाइलोक क_कसलाई मन पर्छ हाजिर गरौं यता..?

  • @tilakthapa6
    @tilakthapa6 2 года назад +8

    जि,प्र,का, पोखरामा प्रहरीको कार्यदक्ष्यता को आधारमा अर्को बर्ष सबै प्रहरीलाई राष्ट्रपतिबाट अर्को बर्ष सम्मान मिलोस 😀😀😀😀

  • @kolragkolrag2040
    @kolragkolrag2040 2 года назад +2

    नेपाल पत्रकार को हिरो रबि र अपील सर दुबै जना लाई सलुत छ 🙏🇳🇵🇳🇵🇳🇵

  • @sankarboss9414
    @sankarboss9414 Год назад

    अझै फोलो गर्दै जानुस सलम छ अपिल तिर्पति❤❤❤❤

  • @monster-hs2gz
    @monster-hs2gz 2 года назад

    रबि दाइ = रबि दाइ गरिब दुखी को भगवान नै हुन मेरो नजर मा

  • @amarlimbu5025
    @amarlimbu5025 2 года назад

    दम्दार प्रश्न गर्ने एक निस्वार्थ पत्रकार भनेको अपिल सर नै हो ।।आज सम्म जुन तरिकाले हिम्मत को साथ अघि जादै हुनुहुन्छ यसरि नै सधा अघि जानु होला।।।

  • @girikhema3577
    @girikhema3577 2 года назад +2

    अपिल सरको प्रश्न सोधाई मलाई सारै पर्छ हो!good job aplir sir

  • @telbahadurkanuje1034
    @telbahadurkanuje1034 2 года назад

    हाम्राे नेपालमा प्रत्रकार भनेकाे अपिल त्रिपाथि हाे तर अरू जाेकाेहि पत्रकार दहि चिउरे हरू हुनअपिल त्रिपाथि ज्यूलाई सलाम छ सबै जिल्लामा यस्तै अपिल त्रिपाथी जस्ताे प्रत्रकार हुनेहाे भनी अलि देशले काेल्ते फेर्ने थियाे हाेला

  • @santoshrai4338
    @santoshrai4338 2 года назад

    Patrakar bhane ko yesto hunupar xa from 🇺🇸 salute xa

  • @saugatchouhan2029
    @saugatchouhan2029 2 года назад

    अपिल जि सलाम हृदय देखि

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 2 года назад +2

    Apil sirlai sada salam dami dami kam kura haru lyaunu hunxa very good job

  • @gauravvlogs856
    @gauravvlogs856 2 года назад

    अपील सर को ज्यान को सुरक्षा नेपाल सरकारले लिनु पर्छ। के हो भ्रष्ट देशले यो कुरा गर्ला त ? जनताको ध्यान गम्भीर पूर्वक जाओस्।
    आउँदो चुनाव मा no bhote सबै को मन मन मा हुनु जरुरी छ ।

  • @damberbiswa8743
    @damberbiswa8743 2 года назад

    यस्तो ठगहरुकाे समाचार एकदम हेर्न मज्जा अाउछ।

  • @chandralamsal9225
    @chandralamsal9225 2 года назад +5

    प्रतीक्षा को घडी बल्ल समाप्त भयो आज सम्म कुनै episode छुट्टाएको छैन म जस्तै सबै कार्यक्रम हेर्ने कोको हुनुहुन्छ

    • @madhavmelina3153
      @madhavmelina3153 2 года назад

      आज कामको बेस्तताले गर्दा ढिलो भो नत्र म पनि शुक्रबार को दिन कतिबेला आउछ अपिल सरको कार्यक्रम भनि मलेसिया को कोलालम्पुर बाट मोबाईल कोट्याइ कोट्याइ बस्ने उहाँको बिग फ्यान हु

  • @basantastha4021
    @basantastha4021 2 года назад +5

    Second Rabi Apil sir great job

  • @kumarbogati4516
    @kumarbogati4516 2 года назад +5

    कास्किका प्रहरीको मिलेमतो भयको देखियो ।नत्र किन ठगलाई समायर कार्वाही गर्दैन।dsp को नै लापरबाही भयको छ ।👍️

  • @kesharkhadka3586
    @kesharkhadka3586 2 года назад +6

    पत्रकार भनेको रबि लामिछाने अपिल त्रिपाठी जस्तो हुनु पर्छ भन्ने जतिसुकै हुनु हुन्छ यता आउनुस है साथीहरू ❤️🙏

    • @naranbahadur5555
      @naranbahadur5555 2 года назад

      Rabi lamichhane Sanga Apil Tripathi Lai na jodnu hola Apil Tripathi europian union bata parichalit vaeka patrakar hainan

  • @pandeypandey1842
    @pandeypandey1842 2 года назад +1

    नेपाल को एक निडर पत्रकार अपिल सर salute you

  • @tilchitregurung4833
    @tilchitregurung4833 2 года назад

    नेपालको न.१ पत्रकार अपिल सर नमस्ते

  • @samratpoudel1992
    @samratpoudel1992 2 года назад +3

    पहिलो भिउज पहिलो कमेन्ट।
    गण्डकी छड्के को नियमित दर्सक म।

    • @prs26
      @prs26 2 года назад

      SO k bhota??? Basyal pakdiyo ta???

  • @NamasteRoLpaa
    @NamasteRoLpaa 2 года назад

    ठगी धन्दा भ्रष्टाचार सुन काण्ड सबै setting र मिलेमतो मा भै रहेको छ न तन्त्र न नियन्त्रण लाचार भ्रष्ट सरकार कडा प्रश्नन अपिल जि वा वा पत्रकार भनेको रबि अपिल जस्तो हुनु पर्छ सम्मान छ 🙏💪

  • @apsarathapa4742
    @apsarathapa4742 2 года назад +4

    My fev jarnalist be strong and stay safe an healthy 👍👍👍👍👍apil bro

  • @sushmarana8831
    @sushmarana8831 2 года назад

    Wow solute Apil sir ati ramro kam garnuhunxa thank you so much

  • @mandalrai1832
    @mandalrai1832 2 года назад +1

    सबै भन्दा अपिल सर लाई धन्यवाद यस्तो बेजती आफ्नो पनि नभन्ने यो मान्छेको भाडाे भन्नू र डुबेर मर्नुनी लाज घिन सरम नभाको 😀😀😀😀

  • @Sumithkarki
    @Sumithkarki 2 года назад

    अपिन जि लाई नवलपरासी हाल uae बाट support गरदै छु🇦🇪🇦🇪🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵🇳🇵

  • @khadgathapa5218
    @khadgathapa5218 2 года назад

    हृदय देखि नै सम्मान छ अपिल त्रीपाठि🙏🙏🙏🙏

  • @toyotabhai6037
    @toyotabhai6037 2 года назад +1

    सलाम छ अपिल सर

  • @bipinpata9443
    @bipinpata9443 2 года назад +33

    Good job apil sir!! म हजुर को कार्यक्रम नियमित हेर्ने गर्छु।

  • @brucegurung9912
    @brucegurung9912 2 года назад

    अपिल दाई को काम लाई एक सलुट त बन्छ۔ा🙏🙏🙏

  • @ramgurung2135
    @ramgurung2135 2 года назад +12

    💯% प्रहरी को मिलेमतो छ यस्ता प्रहरी रहे सम्म जन्ता ठगी नै रहनेछ आजको युगमा प्रहरीले चाहेमा एक दिन मा पक्रिन सक्छ यस्ता अपराधी लाई

  • @rampoudel3801
    @rampoudel3801 2 года назад

    राधे राधे मलाई हजूरको पत्रकार सही लाग्छ धन्यवाद छ अपिल सर

  • @jayrana1032
    @jayrana1032 2 года назад +6

    Apil di hjur ko program film hera jati ki ramilo hun xa ❤️❤️❤️❤️ love u di..

  • @poshbadahuradhikari131
    @poshbadahuradhikari131 2 года назад

    Good very good tripathi bro thank you god bless you

  • @umeshbabu9064
    @umeshbabu9064 2 года назад

    छाती खोलेर नेपाली दुखी पिडित जनताहरुको लागि मरि मेटेर चोर, ठग, फटाहरुको पाता फर्काउनु हुने #अपिल सरलाई सेलुट्🙏🙏

  • @milalimbu126
    @milalimbu126 2 года назад

    Hajurko patrakarita prati salam

  • @monster-hs2gz
    @monster-hs2gz 2 года назад +1

    रास्टिय छोरो अपिल दाई🤗🤗🤗🤗😘

  • @tararai98
    @tararai98 2 года назад

    हैन यो कास्की जिल्लामा किन हरेक हुन्छ हे भगवान अपिल त्रिपाठी जस्तो छोरो जन्माइदेउन अर्को पनि।सलुट छ अपिल सरलाइ🙏🙏🙏🙏🙏🙏

  • @bikrampokharal1254
    @bikrampokharal1254 2 года назад

    नेपाल को पत्रकार कसम रबि लामीछाने र अपील त्रीपाटि बाहेक कोहि छैन्न सक्तीसाली ब्याक्ती र पत्रकार 😍😍😍😍😍

  • @gambahadurgurung9026
    @gambahadurgurung9026 2 года назад

    Akdamai sahi kura bhannu apilji le

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +20

    थुक्क नेपाल प्रहरी , धिक्कार छ तँहरुलाई बर्दि लगाएर प्रहरी भन्नलाई । प्रहरीको पनि मिलेमतो छ भन्ने प्रष्ट छ , प्रहरी प्रमुखलाई पनि अनुसन्धान गर्न जरुरी छ ।

    • @ubikadahal8716
      @ubikadahal8716 2 года назад

      Yakdam sahi vanu vayo hjr mukha herda thah hunxa yo DSP ko Kasai ko pida bujdena

    • @rcnepal8656
      @rcnepal8656 2 года назад

      Yo police le 100% paisa leko x
      Boli batai thaha hunx

  • @santoshgorkhali5590
    @santoshgorkhali5590 2 года назад

    सलुट सर अपिल सरलाई

  • @nishasigdel2592
    @nishasigdel2592 2 года назад

    आफ्नो ख्याल राख्दै सत्त्य कुरा बाहिर ल्याइ राख्नु बाबू। धन्यवाद

  • @arjunkc3413
    @arjunkc3413 2 года назад

    Apil sir thank you very much great video thank u so much again