बालेनले मध्यराती ओलीको होस् उडाए - गोहीको आँसु नदेखाउ समयमै काम गर | Balen Shah | Oli | Rekha Sharma

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • बालेनले मध्यराती ओलीको होस् उडाए - गोहीको आँसु नदेखाउ समयमै काम गर | Balen Shah | KpOli | Rekha Sharma | Balen Shah News | Today News
    #balenshah #kpoli #todaysnews #balenshahnews
    ----------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 763

  • @prakashshah5370
    @prakashshah5370 14 дней назад +287

    ओलीको कुर्चीमा बालेन हुनुपर्छ भन्ने जति यता हाजिर हौं।बालेन जिन्दाबाद।

    • @mader-uhicha
      @mader-uhicha 14 дней назад

      Ko ho oli 👹balen is best

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 14 дней назад

      अलि हतार भए न र

    • @user-cr5nv8im4c
      @user-cr5nv8im4c 14 дней назад +1

      बालेन लाइ त्याही काठमाठुमा साफसफाइ र बाटो घाटो मर्मत गर्न दिउ युरोप नबने सम्म

    • @YoureDaD-i8y
      @YoureDaD-i8y 14 дней назад

      Ma xu

    • @rajbikramshah2002
      @rajbikramshah2002 14 дней назад

      पाँच बर्ष बालेनको पूरा हुन र काठमाडौं नबने सम्म कार्य गर्न दिनुपर्ने हो, तर देशको परस्थिति र ओली, शेरे जस्ता कूलांगारहरुको कारण ढिलाई पो हुन्छ कि?
      बिशेश गरेर यी भ्रष्टहरुको जमातलाई रातारात नामोनिशान मेटाउन पनि जरुरी छ✔️ नत्र नेपाली युवाहरूको भविस्य संग कति खेलवाड गर्न दिने?
      In Of Is In Of

  • @dhrubadhakal1473
    @dhrubadhakal1473 14 дней назад +159

    वा बालेन तिम्रो हिम्मतलाई सलाम छ

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 14 дней назад +1

      कहाँ ज्यानमारा र भ्ष्टाचारका संरक्षक ?कहाँ जनताहरुका प्यारा र सदाचारि र देशभक्त बालेन?अासमान् फरक छ।

  • @user-sg8ih8gb3h
    @user-sg8ih8gb3h 14 дней назад +72

    ए प्रधानमंत्री केपि ज्यू बोल्न लाज लाग्दैन।पदको ख्याल राख्न अनुरोध छ।कानुन कार्याबायन गरेर सुशासन आउंछ।बोलेर मात्र हुदैन।

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 14 дней назад +72

    जय बालेन शाह 💕

  • @kamalbudhathoki5442
    @kamalbudhathoki5442 14 дней назад +67

    मुखलेे बोलेको जस्तो पाटीका नेता तथा संसदहरुले गलत काम गर्छ भने त्यसलाई कानुन अनुसार कार्वाही हुन पर्यो प्रधानमन्त्री ज्यू । जोगाउने गरेको गुनासो व्यापक आएको छ ।

  • @ShantiMoktan-j3d
    @ShantiMoktan-j3d 14 дней назад +30

    सारा नेपाली जनताको मन मुटु मा बस्न सफल बालेन शाह ❤Happy Father's Day Blen Sir🎉🎉

  • @shivarimal8011
    @shivarimal8011 14 дней назад +59

    बालेन सर जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 14 дней назад +142

    बालेनकाे स्तरमा ओली कहिल्यै पुग्ने छैन ।

    • @khimbahadurchhetri8946
      @khimbahadurchhetri8946 14 дней назад +1

      This is called real huminity

    • @thamanaslami3326
      @thamanaslami3326 14 дней назад +1

      एक्दमै सहि🙋‍♂️उखान ,टुक्का भन्दा ठीक्क छ खड्क बाजेलाइ😅

  • @DilipbudhaMagar-h9h
    @DilipbudhaMagar-h9h 14 дней назад +22

    हामी हाम्रो देश परिवर्तन भएको हेर्न चाहान्छौ भने यी पुराना बुढाहरुलाई विपक्ष र बालेन , गोपिको पक्षमा साथ दिनु पर्छ ।

  • @haripoudel1119
    @haripoudel1119 14 дней назад +13

    जय बालेन अब प्रधान मन्त्री बालेन ज्यू लाई देख्न पाइयोस सुशासन कोे अनुभूति हुनेछ 🎉

  • @jeetu2063
    @jeetu2063 14 дней назад +10

    Yes बालेन बाबू यस्ताे जवाफ दिनुपर्नेछ । नडराउनु तिमिलाई मेराे तर्फबाट धन्यवाद।

  • @somraj7012
    @somraj7012 14 дней назад +34

    बालेनशाहाले गरेकाहरेक जनमुखि राष्ट्रमुखि कामको सम्मानगर्दछौँ समस्तदेशबासी।

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 14 дней назад +18

    जय बालेन शाह जिन्दावाद

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o 14 дней назад +10

    जय बालेन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹

  • @PremBhadtal
    @PremBhadtal 14 дней назад +22

    देश चलाउनेको आत्मा मरिसक्यो इनिहरूको मुख मात्र चलछ

  • @basantak.c5738
    @basantak.c5738 14 дней назад +21

    जय बालेन🎉

  • @nabindahal3284
    @nabindahal3284 14 дней назад

    जय बलेन सहा❤❤❤❤

  • @prazitkumal2005
    @prazitkumal2005 14 дней назад +5

    अन्याय अत्याचार विरूद्दकाे झुक्दै नझुक्ने नेपालकाे छाेराे जय बालेन 🙏❤️

  • @koylimkoylim2140
    @koylimkoylim2140 14 дней назад +14

    सही भान्नू भयों बालेंन जी ले एक दिन गोही को आसु अनस्य झरने छ खड़का ओली को

  • @netrathapaliya8998
    @netrathapaliya8998 14 дней назад +2

    यो देसको सरकार बालेन शाह हुनपर्छ जनताको लागी

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 14 дней назад +1

    सच्चा देशभक्त बालेन जि अब देशको नेतृत्व लिनुपर्छ भ्रष्ट्रचारीलाई ठिक गर्नुपर्छ।राम्रो सिक हैन भ्रष्ट्रचारी राम्रो सिक्।

  • @Pramod-oz7jr
    @Pramod-oz7jr 14 дней назад

    बालश्रम शोषण गरेको हो भने रेखा लाई कारवाई हुनुपर्छ

  • @BanuBist-wc1zf
    @BanuBist-wc1zf 14 дней назад

    बालेनको साहस हिम्मत लाई धेरै धेरै सलुट छ

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 14 дней назад +9

    जय बालेन,बालेन शाहाको आँटलाई सलाम।

  • @birendrachy-yn2oz
    @birendrachy-yn2oz 14 дней назад +12

    जय बालेन् सर 😊😊😊

  • @ushashahi8320
    @ushashahi8320 14 дней назад +16

    Jaya balen

  • @iambee6062
    @iambee6062 14 дней назад

    लाख सलुट ,बाले शाह,यसताे हाे असल र हिममतिलाे नेता।

  • @Krishnaprasadawasthi-jl4yl
    @Krishnaprasadawasthi-jl4yl 12 дней назад

    बालेन जिन्दावाद जिन्दावाद जिन्दावाद

  • @ShyamChapagain-ce5kp
    @ShyamChapagain-ce5kp 14 дней назад +7

    सलाम छ बालेन

  • @DeepakKhadka-c5k
    @DeepakKhadka-c5k 14 дней назад

    हाम्रो नेपाली नेताले भने एउटा कुरा र गर्ने अर्को कुरा यही नैं हो नेपालको मुख्य बिकाश नहुने कुरा र भ्रष्टाचारको प्रमुख कारण

  • @flowertuladhar4999
    @flowertuladhar4999 14 дней назад +3

    जय बालेन सहि कुरा गर्नु भाे कडा भन्दा कडा कारबाही हुनु परो अब चोर हरुलाई यो देश बाट नै लखेट्नु पर्छ

  • @chhayalamsal1009
    @chhayalamsal1009 14 дней назад +1

    जय बालेन।अहिको सत्ता ,जनताको हिचमा काम गर्दैन ।

  • @rajendarbhandary6668
    @rajendarbhandary6668 14 дней назад +15

    केपी फटा।😂

  • @user-qu1zk6gb4y
    @user-qu1zk6gb4y 14 дней назад

    बालेनजि धन्नेता🇳🇵👍️🐯

  • @kharkaAagri
    @kharkaAagri 14 дней назад +5

    बालेन,जय जवान ,

  • @pralladadhikari2721
    @pralladadhikari2721 13 дней назад

    वालेन ज्यू अब ओली ज्यू लाई नजिस्काउनु होस् .....

  • @laxmanthapa5648
    @laxmanthapa5648 14 дней назад

    बालेनले सहि भन्नुभयाे ।

  • @susilsarimagar1239
    @susilsarimagar1239 14 дней назад

    बालेन सर जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @bomthapa9608
    @bomthapa9608 12 дней назад

    बालेन शाहा जिन्दब्द।🙏🙏🙏🙏🙏

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 14 дней назад

    जय बालेन बिकृतिकाे अनत्य गर्ने साहास मिलाेस

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 14 дней назад +2

    बालेन शाह जिन्दावाद ❤❤❤❤❤❤

  • @nabinshrestha3328
    @nabinshrestha3328 14 дней назад

    बालेन भनेको king हो

  • @birendrarai8553
    @birendrarai8553 14 дней назад

    बालेन साह जिन्दाबाद

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 14 дней назад +11

    Jay.balen

  • @bhunti4026
    @bhunti4026 14 дней назад +11

    Waaaw khagendra oli good. लाज नभएको चोर।।

  • @dineshrajgautam3224
    @dineshrajgautam3224 14 дней назад

  • @krishnakhadka473
    @krishnakhadka473 14 дней назад

    राम्रो कामगरेको मा बालेन साह ज्यूलाई 🎉🎉🎉

  • @premudas8266
    @premudas8266 14 дней назад

    सहि लाग्यो घिन लाग्दा नेता छि छि

  • @RijanShrestha-qt2zn
    @RijanShrestha-qt2zn 14 дней назад +3

    वहाँ बालेन ज्यु तपाईंको हिम्मत लाई सलाम छ

  • @cpneupane6528
    @cpneupane6528 14 дней назад +8

    Balen shaha u are right

  • @BishnuBhusal-j9j
    @BishnuBhusal-j9j 14 дней назад +1

    बालेन नै देशको प्रधानमन्त्री हुनु पर्छ धन्यबाद छ बधाई छ

  • @suneelthapa9758
    @suneelthapa9758 14 дней назад +7

    ओलि आफुले आफै लाई राजा न्यायाधीश सम्झन्छ प्रचन्डे सरकारमा पनि त्यस्तै गरेको थियो

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 14 дней назад +1

    बालेन शाहा लाई बधाई छ हजुरको जय जय होस् राधेश्याम प्रमाण

  • @dilipshrestha3735
    @dilipshrestha3735 14 дней назад

    याे मुलाकाे भाषण पहिले त साह्रै सुन्थे,मन पर्थ्याे आजकल त सुन्याे जिउ चिलाउन थाल्छ,घृणा पैदा हुन थाल्छ।

  • @sushmasen4266
    @sushmasen4266 14 дней назад

    Jay hos Balen sa jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉

  • @RajkumarKami-z8o
    @RajkumarKami-z8o 14 дней назад

    जय बालेन शाह

  • @tilakshrestha8265
    @tilakshrestha8265 14 дней назад

    जयबालेन अझै अघिबनु पर्याे

  • @ramds9593
    @ramds9593 14 дней назад

    बालेन शाह को आँटलाइ सलाम छ

  • @rajushrestha8860
    @rajushrestha8860 14 дней назад +1

    Balen jindabad

  • @NarayanPokharel-o5p
    @NarayanPokharel-o5p 14 дней назад

    बालेन जिन्दाबाद

  • @nemdawasherpa8543
    @nemdawasherpa8543 13 дней назад

    बालेन जिदाबाद

  • @laxmirajjoshi8738
    @laxmirajjoshi8738 14 дней назад

    मिएर बालेन शाह जिन्दाबाद

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 14 дней назад

    अब जन अदालतलाई निर्देशनदिएको राम्रो होकि पाटीले चलेको प्रसासन अदालत हरक्षेत्रमा निष्कृय सर्बसाधरण जनताकोलागि भयको अनूभूति भैरहेकोछ

  • @krishnadhital1249
    @krishnadhital1249 14 дней назад +2

    कोहिको आंसु चुहाउने सब्दले मनछोयो धन्यवाद पुन धन्यवाद

  • @user-lx1ir3ll9u
    @user-lx1ir3ll9u 14 дней назад

    40साल को राजनीति गर्ने बाघ भन्ने गिद्द लाई 3बर्ष मै challenge गरेर देखाए काठमाडौ को बाघ मेयर बालेन ले salute छ बालेन

  • @GaganRana-d2t
    @GaganRana-d2t 14 дней назад +1

    बालेन अब तपाइँको हात मा यो देस सुम्पदै छौं देस बनाउने भिजन तयार गर्दै गर्नुहोस 💪💪💪

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 14 дней назад

    लोकतन्त्रको नाममा मुठ्ठी भरका मान्छेलाइ यो देश दोहन गर्न सजिलो भएको छ।भन्ने एक थोक गर्ने अर्को,यस्तो दैध्द चरित्र नागरिकलाइ मान्य हुदैन।अब बालेनलाइ प्रधानमन्त्री बनाउन पर्छ।

  • @bishnushrestha500
    @bishnushrestha500 14 дней назад

    केपी चाेर देश छाेड जय घन्टी

  • @gangarai3501
    @gangarai3501 14 дней назад

    अब देश बनाउने बालेनले मात्रै हो।
    यी भ्रस्ट मूलाहरूले भ्रस्टचार गर्ने, चोर्ने मात्रै हो । यी भ्रस्टहरू कुहेर मर्छन ।

  • @SushilDhami-n2g
    @SushilDhami-n2g 14 дней назад +4

    धन्यवाद जय बालेन

  • @kamaldahal1361
    @kamaldahal1361 14 дней назад

    अत्याचार गर्ने जो कोहि छुट्नु हुदैन।

  • @churgurung856
    @churgurung856 14 дней назад

    पढे लिखे मान्छे को र अनपढ मान्छे को कुरा र काम गर्ने तरिका फरक हुन्छ हजुर नेता होस्त बलेन जस्ता इमान्दार हिम्मत वाला 😮

  • @punyatrital7930
    @punyatrital7930 14 дней назад

    ओलिको मुख्य काम भनेको नै अपराधी बचाउनु हो।

  • @ramsaranthapa1111
    @ramsaranthapa1111 14 дней назад

    जनतालाई आस देखाउने, पदमा पुगेपछि भ्रष्टाचार गर्ने जनताकाे कुरा नसुन्ने यहाकाे नेताकाे परम्परा हाे।

  • @ReshamBk-w7z
    @ReshamBk-w7z 14 дней назад +4

    ओलि बा तिम्रा चिल्ला भासन ले तिम्रा जिन्दगि गैसक्यो देश मा केहि हुनेवाला छैन

  • @laxmirasauli5333
    @laxmirasauli5333 14 дней назад

    गुड बालेन शहर

  • @KailashKarki-n5h
    @KailashKarki-n5h 14 дней назад

    नेपालमा घुस खाने प्रविधि र प्रणाली छ घुसखोरीको नाईकेे।जव सम्म यसको पतन हुदैन नेपालमा घुसखोरीको अन्त्य हुदैन?

  • @upamasharma4708
    @upamasharma4708 14 дней назад +3

    You are 100% Right Balen

  • @BishunulalDanuwar
    @BishunulalDanuwar 14 дней назад +7

    Very good

  • @BirendraBc-b7b
    @BirendraBc-b7b 14 дней назад

    जय बाले जय नेपाल 🇳🇵

  • @narayantakur7678
    @narayantakur7678 14 дней назад

    Jai jai Balendr jindabad❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dineshthapa766
    @dineshthapa766 14 дней назад

    कामगर्नेहो हावादारी गफदिनेहोइन।गणतन्त्र नेतालाईमात्र आयकोहोइन सर्बसाधारण जनताकाेलागिपनि आयकोहोभन्ने सम्झिनुपर्छ।

  • @shivakumarilamichhane8295
    @shivakumarilamichhane8295 14 дней назад

    वालेन जिन्दावाद

  • @durgagautam0099
    @durgagautam0099 14 дней назад +4

    यो सोशक सामन्ती भ्रष्ट लुटेरा को नाइके ले गरिब र निमुखा लाइ सजाय दिनुपर्छ भन्ने खालको लोकतन्त्र को अगुवाइ गर्दछ।

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 14 дней назад

    खले दले हुनेहरू नेता बनाए जनता ले नेतालाई टाेक्नु न बाेक्नु भएछ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 14 дней назад

    जय वालेन शाह 🎉🎉🎉

  • @omkhatiwada7300
    @omkhatiwada7300 14 дней назад +1

    कुरो सही छ

  • @ryutyu2156
    @ryutyu2156 14 дней назад

    बालेन आउ देस बचाउ

  • @purnasathi5325
    @purnasathi5325 12 дней назад

    जय बालेन

  • @ramkumarbk2503
    @ramkumarbk2503 14 дней назад

    के पि ओलि शुशासनका नायक होइन कुशासन निम्त्याउने खलनायको हो यिनिहरु बाट जनताले सुशासन पाउने आशा नराखे हुन्छ

  • @Atitkumarshrestha
    @Atitkumarshrestha 14 дней назад

    गुड लक बालेन सर

  • @janakthagunna5640
    @janakthagunna5640 14 дней назад

    जयबालेन

  • @user-yc5tr2zy5m
    @user-yc5tr2zy5m 14 дней назад +4

    यस्तो सांसदहरूले देश चलाऊछन नेपालमा।

  • @DhirBam
    @DhirBam 14 дней назад

    ओलि जि को सुसासन भने कै यहि हो उहाका झोलेले ताली बजाइ हाल्छन ताली बजाइदिए पछि ओलि जि संसद भंग गर्न बेर छैन

  • @arjunsubedi5901
    @arjunsubedi5901 14 дней назад

    वालेनलाइ सलाम

  • @rajendrasigdel9888
    @rajendrasigdel9888 14 дней назад

    Sahikura garnuvayo hajurle badhaixa hajurlai balenjyu lai pradhanmantri hunuparxa jaya pashupati nath

  • @BadriKhatri-e9z
    @BadriKhatri-e9z 14 дней назад

    एक दम सही हाृे समाउन परछ । जेलमा काेचन परछ ।

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 14 дней назад +1

    नेताको घरमा अझै कति छ्न होला कि बाल बालिका कि सुरक्षा कर्मि हरु घरायसी काममा प्रयोग भै रहेको

  • @suragod9112
    @suragod9112 14 дней назад

    बालन हाई हाई केपी ओली बाई बाई

  • @ramkumarcng9493
    @ramkumarcng9493 14 дней назад

    गुड बालेन