E bari hajur ko balen dai lai tha chha hola Ra Kathmandu ma how hame haru survive ... Aba tero Sakai dai lay genij book ma name lakhauna Baki chha City of garbage vanyr Achamma😂 Haina mug yo k ko craz ho.. Etc 😑
यिनीहरूले रवि, बालेन, कुलमान जस्ता व्यक्तिहरूलाई कसरी हुन्छ हिलो छ्याप्ने र बदनाम गराउने दुष्प्रयास गरेिरहेका छन् । जनताले सबै बुझिसके अब तिमीहरूको कथनी र करनी।
यो पार्टीका नेताहरूको झन्डा बोकेर हिँडेने बिध्यार्थी नेताहरूको तलुवा चटी चाटी देश मा असान्ती मचाऊने यी बिध्यार्थी हरु 1 नम्बर मानिन्छ भोकमरी बिध्यार्थी हुन
युवा संगठनका झोले कार्यकर्ता को समाजिक सन्जालमा भाईरल हुने प्रयास 🙏🙏 त्यसैपनि 2046 साल देखि विधार्थी सगंठनहरु को भ्यालु झोले संगठन बाहेक केही हुन सकेको छैन🙏🙏
,,नेपाल मा वद्दा अध्यक्ष देखी प्रधानमन्त्री सम्म भारत को र अमेरिका को बोल चल्छ ,नत्र रातारात कसरी जित्छन हौ,,नया नया ब्याक्ती हरु ।।बुझ्न गाह्रो छ,,सबै लेन्द्दुप हरु हुन ,,कस्ले पाउने सत्ता को लद्दाइ मात्रै हो ,,,सबै भारत कै गुलामी हुन,,,समाचार ले त्यसै त भनेनन् होला,, मानौ गलत होस ,,,
केपी ओली लगाएतका पुराना नेताहरु भारतीय खुफिया एजेंसी संग मिलेर राजपरिवारको नरसंहार गर्न लगाएको भन्ने हल्ला नेपालमा थियो पहिले ल अब भन्नुस् मिलेको काे रहिछ
अब काङ्ग्रेस, एमाले, माओवादी, लगायत नयाँ र पुराना क्षेत्रीय राजनीतिक दलहरुलाई पत्याउन सकिदैन? बालेनले छोटो अबधिमा धेरै राम्रो काम गरेकाछन् सलाम छ बालेनलाई तर भारतीय गुप्तचर र'अ को इसारामा नचल्ने हिम्मत गर्ने नेपालमा कुनै नेताहरू नै छैनन्
रबिले सहकारी को समस्या उठाए तेहि एजेन्डा बनाइ बदनाम गर्यो । तेस्तै बालेनले भारत को बिरोध गर्यो अब तेह्र हतियार बनाएर बदनाम गरि समिति गठन हुन्छ 1000% हेर्दा जाउ
नेपाल को सच्चा देश भक्ति ईमानदार युबा मेयर बालेन सर ले धेरै राम्रो काम गर्नु भयो❤❤❤❤❤❤
E bari hajur ko balen dai lai tha chha hola Ra Kathmandu ma how hame haru survive ... Aba tero Sakai dai lay genij book ma name lakhauna Baki chha
City of garbage vanyr
Achamma😂
Haina mug yo k ko craz ho..
Etc 😑
@@WinterckoSala kp ko jhola😡
बोले पछि प्रमाणित गर् नत्र भने यसरी जथाभावी बोल्नेलाई आजीवन जेल हाल्नु पर्छ।शुरुवात आजैबाट गरौ।
Balen shah देशको एउटा सच्चा, इमानदार र निडर मेयर हुन् ❤❤❤
केपि शर्मा गरिबि जनताको रगत चुसक ।
एमाले मुर्दावाद।बालेन जिन्दावाद।
बालेन शाह जिन्दावाद जिन्दावाद ।
kp prachand deuwa यो देस का रास्ट्र घाति हुन तिनै जना लाई हार्दिक सर्दान्जलि
बालेन सर धेरै राम्रो काम गर्नु भयो
हाहाहाह केहि ठाउँम नपाएपछि मिथ्या आरोप लागने त हो नि ! कुलङ्गार एमाले थु थु थु
जो चोर उसैको ठूलो स्वर, दलालहरूले अरुलाई दलाल नै देख्छन्, अब नेपालमा एउटा ठूलो आन्दोलनको जरुरत छ। 🤬
यिनीहरूले रवि, बालेन, कुलमान जस्ता व्यक्तिहरूलाई कसरी हुन्छ हिलो छ्याप्ने र बदनाम गराउने दुष्प्रयास गरेिरहेका छन् । जनताले सबै बुझिसके अब तिमीहरूको कथनी र करनी।
Ravi ko name hataunus na yr
@@takeme691kin ? Bhai kantipur padher aayo ki k ho ?
@@takeme691tero comment hatana
❤
रवि ठीक छ 30 yrs luteko cha ra @@takeme691
यो पार्टीका नेताहरूको झन्डा बोकेर हिँडेने बिध्यार्थी नेताहरूको तलुवा चटी चाटी देश मा असान्ती मचाऊने यी बिध्यार्थी हरु 1 नम्बर मानिन्छ भोकमरी बिध्यार्थी हुन
सम्मानीय प्रधानमन्त्री खड्काप्रसाद ओली ज्यू सरकारले बालसोसन गरेको रेखा शर्मा कहिले पक्राउ गर्ने खड्काप्रसाद ओली ज्यू भात खाने काम मात्रै भयो।
२०८४ मा नेकपा एमाले नेपाली कांग्रेस नेकपा माओबादी कोे अन्तिम चुनाब बनाउनु पर्छ जय बालेन
अब नसक्ने भएपछि हरेक अनर्गल र कपोकल्पीत मिथ्या आरोप लगाउने त हो नी अब हामीले पनि पत्याइदिनुपर्ला हैन त
मेयर बालेन शाह प्रधानमन्त्री हुनुपर्छ❤❤❤
बालेनलाइ इन्डियन दलाल भन्ने व्यक्ति साह्रै निच स्वभाव का रहेछन् जस्तो छ
बालेन शाह जिन्दाबाद ❤❤❤
Rip kp oli
Balen sir ko jay hos
Jaya balen love balen
Aba ko Pradhan Mantre Balen saha Hunu Parcha 🙏🇳🇵🙏
Balen sir Jindabad, jindabad, jindabad
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन सच्चा नेपाली हाे।। जय हाेसससससस।।।।
जो चोर उसकै ठूलो स्वर 😂😂😂 एमाले को कार्यकर्ता हरुलाई आफ्ना नेता सच्चिन नत्र जोगिन भनु है। They are crossing limit. Enough is enough
Balen Shah Jindabaad ❤❤❤❤❤❤❤
सबै नेता हरुलाइ फसाउने रन्निति हो।तर बिस्बास गर्दैन कसैले।
जन्ता ले बुझिसके काे दलालि हाे भनेर अब एमाले का दिन सकिय
बिश्वास ला लागदैन ! भनेको ले प्रूव गर्नु पर्यों नसके सो माथी कारवाही हनु पर्यों ! JPT बोल्नू पनी अपराध नै हो !
यो बिदेशी को गुलामि पाटि एमाले विकास विरोधी ठूलो ठूलो हावा गफ गर्ने
बालेन शाह जिन्दावाद
Real hero of nepal balen sir
युवा संगठनका झोले कार्यकर्ता को समाजिक सन्जालमा भाईरल हुने प्रयास 🙏🙏 त्यसैपनि 2046 साल देखि विधार्थी सगंठनहरु को भ्यालु झोले संगठन बाहेक केही हुन सकेको छैन🙏🙏
Ramro Kaam Garne Lai Indian Sang Connection Re Waah Nepal Indian Times
Balen jindabad❤❤
उम हो भाइ तनै हो हिरो
बालेन सग खेलेउ भने तिमी मात्र होइन बडाल तिम्रो एमाले पार्टी नै जनताले खरानी पार्नेछन् होशियार!
Balen shah real Hero of Nepal
Jaya❤ balen
बालेन राजा जस्तो सफा अनुशासन छ.
यो झोले लाइ सामाजिक बहिस्कार गरौ बालेन देशको हिरो हो।
बालेनका जस्ले विरोध गर्छ त्याे सकीएर जान्छ हक्का रहाेस्
Good balen shaha
भ्रष्टाचारि पार्टी हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।
,,नेपाल मा वद्दा अध्यक्ष देखी प्रधानमन्त्री सम्म भारत को र अमेरिका को बोल चल्छ ,नत्र रातारात कसरी जित्छन हौ,,नया नया ब्याक्ती हरु ।।बुझ्न गाह्रो छ,,सबै लेन्द्दुप हरु हुन ,,कस्ले पाउने सत्ता को लद्दाइ मात्रै हो ,,,सबै भारत कै गुलामी हुन,,,समाचार ले त्यसै त भनेनन् होला,, मानौ गलत होस ,,,
बालेन शाह नेपाल कै राज नेता। ❤
Balen is best 👍👍
केपी ओली लगाएतका पुराना नेताहरु भारतीय खुफिया एजेंसी संग मिलेर राजपरिवारको नरसंहार गर्न लगाएको भन्ने हल्ला नेपालमा थियो पहिले ल अब भन्नुस् मिलेको काे रहिछ
बोले पछि प्रमाणित गर् नत्र भने यसरी जथाभावी बोल्नेलाई आजीवन जेल हाल्नु पर्छ।
Jay balean sir jay Nepal Aama
माहान गेटर नेपाल बालेन शाहको जय, सुगौलि सन्धि खारेज गने पहल गरौ🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
The great Balen shah❤
अब काङ्ग्रेस, एमाले, माओवादी, लगायत नयाँ र पुराना क्षेत्रीय राजनीतिक दलहरुलाई पत्याउन सकिदैन? बालेनले छोटो अबधिमा धेरै राम्रो काम गरेकाछन् सलाम छ बालेनलाई तर भारतीय गुप्तचर र'अ को इसारामा नचल्ने हिम्मत गर्ने नेपालमा कुनै नेताहरू नै छैनन्
एमाले र कांग्रेस यिनिहरू ले नयाँ शक्तिहरु लाई जसरि हुन्छ गिराउन खोजेका छन् अब जनता जाग्नु पर्छ लुटतन्त्र बिरूद्ध
Yo yemaley party Kam na kaaj ko party ho
Jay ❤❤ Nepal 🇳🇵
Balan sha national hero 🇳🇵💐🙏❤️
राजनीतिको रिस फेर्न यति तल कसरी झर्न सकेको ? विद्या सुन्दर शाक्य बरु एजेन्ट हुन सक्ला तर बलेन् हुन सक्दैन
Jay balen 👑
Jay Nepal 🇳🇵🙏
RAW out ✊🏻✊🏻🇳🇵🇳🇵
Je hos but balen allweys is a great nepali political only one vison man jay Desh 🇳🇵🇳🇵🇳🇵🇳🇵jay balen
Balen ❤❤❤ our future dream
Good job balen
Balen sir jindabad
good luck balen sir ❤😊
बालेन भारतको vyani हामीलाई फरक परेन कम्से कम नेपालको भलो गरेका छन् गुड वालेन्
Balen is great leader of nepal
रबिले सहकारी को समस्या उठाए तेहि एजेन्डा बनाइ बदनाम गर्यो ।
तेस्तै बालेनले भारत को बिरोध गर्यो अब तेह्र हतियार बनाएर बदनाम गरि समिति गठन हुन्छ 1000% हेर्दा जाउ
Balen shah jindabaad
यो खाते हरु को kp कम्पनी एमाले पार्टी कहिले सकिन्छ हौ नेपाली जनता हो,,,,!!!????
जय बालेन्।❤
राजनीति पार्टीका झोलेहरु यस्ता वाईयात कुरा नगर अब जनताले लखेत्ने दिन आईसक्यो!
Jay balen❤
खै अब त सबै नेपालिले नेपालिलाइ नै शंकाको नजरले हेर्नुपर्ने अवस्था छ कसैले कसैको बिश्वास गर्नै नसकिने अवस्थामा पुगियो हामि ।
Rip amale rip oli rip kaaryakarta
Jaya balan❤
थुक्क कुन झोले कार्यकर्ता हो,,जय बालेन शाह ❤
Jaya balen
Rip kp
Jay greater Nepal 🇳🇵🕉️🕉️🦚 jay balen
यहाँ जे नी सम्भव छ,कतिखेर को देश भक्ति र कतिखेर को गद्दार भन्न सकिन्न
balen ❤
Balen daju ki jayhos
Hami xau balen sir❤❤
बालेन जिन्दाबाद❤❤❤❤
Great balen sir❤❤🙏🙏🙏🙏
Jay Balen.
एमाले र तिनका झोले हरुको अडान प्रगति मा बिध्न ल्याउनु र आफ्नो झोलेहरुकै मातहतमा भ्रष्टाचार गर्नु हो....
राती राती भेट हुने ओलि हो !
याे एजेन्ट बनाउने ब्यक्ति कतै बाट परिचालित हाे यसकाे नाकको डाडी भाचनुपछ।
JayBalen❤❤❤❤sar I can ripkp I 😂
Raw Agent Balen
Sahi kuro
😂k bolya😂
Taro ama bau Pani hola 😂
मैले त पत्याए है तपाईँहरू कतिजनाले पत्याउनुभयो कमेन्ट गर्नुहोला।😅😅😅
Yestai ho hamro देश kaam garne lai aarop garxa
वालेन र रवि को विरोध गर्नु नै देश को विकास भन्ने हरु लाइ जनता ले केहि छैन्। तर झोले भनिराख्नु पर्ला।
Raw Agent Baken
ये अब रबि पछि बालेन को पालो पो आयो ।
एमाले पार्टी बर्बाद हुने अवस्थामा पुगेको छ। यसका सबै नेताहरू एउटा सच्चा देशभक्त मेयर को पछि लागेका छन् एउटा मेयर सँग पनि एमाले पार्टी हरेको छ
ए अबो एति सुन्नु बाकी थियो आयो है बौलाहा
एमालेका सबैनै बौला रछन
यी पार्टिका झोले चोर हरु ले रामरो मानछेनै चाहदैनन
Rip सरकार साचो र नसाचो बुझी आरोप लगाउने काम ले पहिला पर्मानित गर्नु । पर्छ ।😅😅😅