किरात धर्मगुरु चकुसे भन्छन्: गाई गोरु काट्ने र ॐ हटाउने शक्ति एउटै हो । मेरो गोरु आँसु झारेर रोयो ।।

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #ravi
    #prachanda
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Dr Chandra Kumar Sherma
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Комментарии • 131

  • @matribhumiko-maya
    @matribhumiko-maya 11 месяцев назад +34

    सर्वप्रथम म धर्म गुरु ज्यु लाई नमन गरे। हो हामी मगरहरुले पनि गोरु र गौमाता लाई काटेर खाएको इतिहास छैन र खादैनौ। माओवादी सशस्त्र हिंसात्मक द्वन्द कालमा माओवादीहरुले गाई गोरु काटेर खान्थे त्यसको सिको गरेर कतिपय मानिसहरूले खान सक्छन् होला। पत्रकार ज्यु लाई थाहा होला असार सक्रान्ती को पर्वमा रोल्पाका मगरहरुले गाइ गोरुको पुजा आजा गर्छौं

    • @avyudayakhanal7203
      @avyudayakhanal7203 10 месяцев назад +3

      हो। हामीपनि तामाङ, राइ, लिम्बु, मगर हरु सङ मिसिएरनै हुर्केका हौ। तर कसैले गाइ कातेर खाएको थाह छैन। यो तिब्बत बाट नेपाल आएर नेपाली शेर्पाहरुसङ अनुहार मिलेको फाइदा उठाएर नेपाली नगरिकता लिएका तिब्बतीहरुको रोइलो हो।

    • @shreelalthapa8718
      @shreelalthapa8718 10 месяцев назад +2

      हो पुजा गरिन्छ, कारान जोतेर भारि बोकेर हामिलाइ पालेको छ, खप्परमा गोबर भरेका हुडार्हरुले खान्छन

    • @ssrx204
      @ssrx204 10 месяцев назад

      ❤is qq we q¹8 no

    • @indrasorali5861
      @indrasorali5861 10 месяцев назад

      मासु हो जे खाएनि हुम्छ आत्माले मागे सबै पाप हो प्राणि हत्या कुनै पनि अछुत छैन

  • @himalkhadka8001
    @himalkhadka8001 5 дней назад

    माहान गुरु प्रती नमन छ्🙏🙏🙏🙏🙏 यो जात-जाती धर्म प्रती लाक्षित छैन=हैन ।।।।।।
    कुरो - ग्यान को हो ।।।।।

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 11 месяцев назад +8

    धार्मिक आस्था ले गाई खाने कुरा मा बन्देज होला त्यो छुट्टै होला त्यो धार्मिक आस्था को कुरा होला तर रास्ट्रिय जनावर र रास्ट्रिय पन्छि कुनै देश मा मार्न पाइदैन । यस्ले धर्मिक बिद्रोह निम्त्याउन बेर छैन ।

    • @dipeshofficial0
      @dipeshofficial0 5 месяцев назад +1

      आध्यन को कमि

  • @surajadhikari2640
    @surajadhikari2640 11 месяцев назад +6

    गाई गोरु काट्नुपर्छ भन्ने काम मात्र क्रिश्चियन हरुको हो, द्वन्द कालमा हिन्दु बिरोधी गतिबिधी गर्दामात्र युरोपियन चर्च हरुले पैसादिन्थ्यो माओबादी लाई त्यसैको परिणाम स्वरुप पन्डित नारायण पोखरेल लाई गोलि हानियो ! पैसा दिएपछी परिणाम खोज्थ्यो युरोपियन हरुले त्यै परिणाम दिने क्रममा माओबादी हरुले मन्दिर भत्काउने, चर्च फैलाउने, गाई काट्ने काम , हिन्दु बौद्ध किरात बिरोधी गतिबिधिले स्थान पायो । अब त्यो माओबादी आतंक बन्द भयो ! अब युरोपियन हरु विभिन्न Ngo को माध्यम बाट गाउगाउ छिरेर केही जनजाती भनिने लाई समायर पैसा दिएर हिन्दु बिरोधी गतिबिधी हुदैछ ! समग्रमा आम देशभक्त जनजाती हरु हिन्दु बौद्ध किरात सभ्य शालिन नै छ्न । मुसलमान ले त गाई खादैन नेपाल मा भने लिम्बू ले कसरी खान सक्छ ??? यो सब डलर को खेती हो।

  • @aloklimbu9074
    @aloklimbu9074 10 месяцев назад

    Gyaan vanda tholo ra masino kehi hoina yoh sasaar ma...koti koti
    Danyabaad cha
    Guru ji...❤❤ this type of word's make
    Peaceful in the world...jai jai
    Hos
    Nepal 🇳🇵 ama 🇳🇵 ko 🇳🇵 ❤❤
    Guru ji ko...

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 11 месяцев назад

    किरॅात गुरू चकुसे र पत्रकार बन्धुको यो भिडीयो हेरेपछी,धरै जनाको सोचमा,अवस्य परिवर्तन आउने नै छ । बाहीरी चलखेलबाट हामी सबै होसियार रहौं ।😊

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 11 месяцев назад +4

    साराहि चित्त बुज्दो बिचार🙏🙏 गुरुलाई पत्रकार ज्युलाई धन्नेबाद 👍️

  • @sunmayashrestha9779
    @sunmayashrestha9779 11 месяцев назад +2

    ॐ नमः भगवती वासुदेवाय वासुदेवाय वासुदेवाय ❤🎉❤🎉❤

  • @devibasnet6602
    @devibasnet6602 11 месяцев назад +1

    मलाई मनपर्ने गुरू चन्द्र कुमार सेर्मा

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 11 месяцев назад +4

    हे आमा जन्म दिनुभो र एस्तो विद्वान को कुरा सुन्न पाइयो जीवन पुर्ण भयो

  • @Taluwali_Niraula
    @Taluwali_Niraula 5 месяцев назад

    साम्प्रदायिक भावनाले ओतप्रोत धर्मगुरु !
    कोसी प्रदेशको तर्क बाटै थाहा भयो !

  • @bhaktalimbu5832
    @bhaktalimbu5832 11 месяцев назад +3

    100% Right guru💖💖👍️👍️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sanjaysunuwar6756
    @sanjaysunuwar6756 11 месяцев назад

    सबै उचाल्ने पछार्ने सबै ई चुच्चे बाहुन क्षेत्री हरु नै हो अनि अज ईनिहरु नै ठुला ठुला कुरा गर्छन बुझ्ने कोसिस गर्नु पत्रकार ज्यु।

  • @Samsertilingmaden
    @Samsertilingmaden 10 месяцев назад

    किराँती गुरुज्यु लाई धेरै धेरै बधाई तथा धन्य बाद

  • @dibakarpant3390
    @dibakarpant3390 11 месяцев назад +4

    ॐ ॐ ॐ ॐ ॐ ! ॐ नम: शिवाय ! ॐ नमो भगवते बाशुदेवाय !

    • @krishnnabahadhur6191
      @krishnnabahadhur6191 11 месяцев назад

      Sai ho gurudev jay hindu baudda kirat jay prithivi path jay raja jay desh

  • @shreelalthapa8718
    @shreelalthapa8718 10 месяцев назад

    गाइ कटाउने झगडा गराउन , यिपाखन्डि बाहुनहरु र उस्को सन्तान बर्नशन्करहरुको काम हो, याहा छेत्री बाउन मुच्ने गरिन्छ, छेत्रीहरु खसहरु हुन सस्कार सस्क्रिति नै फरक छ, धर्म मस्ट हो

  • @agrawalmerchants
    @agrawalmerchants 11 месяцев назад +2

    Very true guru..huge respect!

  • @bibaslimbu6880
    @bibaslimbu6880 6 месяцев назад

    गाई गोरु काटेर खानुत होइन,/ खादैगरेको खसी बोका कुखुरा, मदमँस खानु नहुने अबको युगले हामीलाई सँकेत तिसकेको छ / हामी सबैले साकाहारि हुनुपर्नेछ ,,,

  • @homnathlamichhane739
    @homnathlamichhane739 11 месяцев назад +2

    ॐ नम: शिबाय।ॐ शान्ति ! ॐॐॐॐॐॐॐ।

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 11 месяцев назад +2

    NEPAL 🇳🇵 AAMA ZINDABAAD 🇳🇵
    NEPALI NAGARICK ZINDABAAD ❤❤
    HINDU 🕉 BUDDHA KIRAT DHARMA 🕉 ZINDABAAD
    KIRAT GURU LAAI SALAM GARCHU ❤❤❤❤

  • @umeshmagar9643
    @umeshmagar9643 11 месяцев назад +5

    ॐॐॐॐॐ ॐॐॐॐॐ ॐ

  • @saraswatimarasini6162
    @saraswatimarasini6162 10 месяцев назад

    किरांत गुरु च कु से लाई नमन ❤❤

  • @gorkhaman3785
    @gorkhaman3785 11 месяцев назад +1

    धर्म गुरु प्रति नमन

  • @shushildhakal4892
    @shushildhakal4892 10 месяцев назад

    सहि किराती नेपाली हुन् तर मंगोल???को हुन् भन्ने कुरा सहि लाग्यो।

  • @prakashroka3820
    @prakashroka3820 11 месяцев назад +1

    गुरूमा नमन

  • @RajendraWagle-wx5gk
    @RajendraWagle-wx5gk 11 месяцев назад

    यथार्थ सत्य र धर्म काे बारेमा बाेल्दा गालि खानु ,पर्ने फेरिपनि निरन्तर सत्य बाेलिरहने गुरु धन्य हाे सत्तुर हरुले जनताकाे अाफ्नु परिचय मेटाइदिन मँङगाेल भन्दिय अब धेरै जातिहरु यसरी अाफ्ना बैरि अाफैँ हुने छन समयमा ख्याल गराै ।

  • @dayaramuprety917
    @dayaramuprety917 11 месяцев назад

    हिन्दु होइन सिंन्धुहो नदिको नाम। यो धर्महोइन वेदान्त दर्शनमा पुराणादि कर्मकाण्डमा पनि छैन। किरातिहरु पनि मगोल होइनन यो सत्यहो। च कु से लाइ जयजीव जय जीवन!

  • @poudeldillu3775
    @poudeldillu3775 11 месяцев назад +1

    सहि बिस्लेसन

  • @bishnudahal3873
    @bishnudahal3873 11 месяцев назад +2

    किराति धर्म गुरु को जय होस् ।

  • @shreelalthapa8718
    @shreelalthapa8718 10 месяцев назад

    आदिमकालमा असभ्याकालमा के थियो केभयो आज सम्म मानिसहरु यो अबस्था आइपुग्नु , चेतनामा बिकाश हुदै आएको हो हिजो हाम्रा पुर्खाले योगरेको त्यो गरेको भनेर हुन्छ, हजुरको कुरा प्रति नमन, यो कुराहरु हेर्न र सुन्न चाहादैन , प्रतेक दिन मर्दै र जन्म्दै गर्ने औतारिहरु

  • @tilakshrestha2573
    @tilakshrestha2573 11 месяцев назад +2

    The main deity of Tibetan Bon Po Dharma is 'Shiwa Okar', which is 'Shiva Omkar' in Sanskrit. The main deity of Kirati Mundhum is Shiva Parvati. In Japan Shiva is known as 'Shikoku.' In South India Shiva's teaching are given in Agam. Of course, Veda is the main source of Shiva's teaching.

  • @lalusharma620
    @lalusharma620 11 месяцев назад +1

    Dr 🙏🙏🙏🙏

  • @networknepal4663
    @networknepal4663 11 месяцев назад +1

    Jay guru dev

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 11 месяцев назад +4

    Sai ho gurudev jay hindu baudda kirat

  • @santarai9580
    @santarai9580 11 месяцев назад

    Sarai ramro bichar hajurko naman.

  • @bibaslimbu6880
    @bibaslimbu6880 6 месяцев назад

    नेपाली राजनीति पारे, मईले बुझेको दर्शनमा, / विध्यमान परिवेशमा बिधान एकात्मक शासन प्रणालीको छ त्यो बिधान लाई अन्त्य गरेर / सँघात्मक शासन प्रणालीको मुलबिधान निर्माण गरेर / जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको बेवास्ता नगरे सम्मन देशमा जातजातिको बिकास र उत्थान हुदैन /

  • @KalyanDThapa
    @KalyanDThapa 11 месяцев назад +2

    माहान छ,गुरु देव हजूर को विचार विश्लेषण।जय गुरु गाेरखनाथ ॐ

  • @yakthungsa9956
    @yakthungsa9956 11 месяцев назад +1

    पत्रकार महोदय ! बुदिष्ट लाई बुद्ध राष्ट्र चाहिएको छैन मुश्लिम लाई मुश्लिम राष्ट चाहिएको छैन इसाई लाई इसाई राष्ट्र चाहिएको छैन किन हिन्दु लाई हिन्दु राष्ट्र चाहियो ? राई लिम्बू गुरुङ मगर सेर्पा तामाङ मेचे कोचे हरु को भाषा धर्म को अतिक्रमण गरि हिन्दु धर्म लादेको हो हिन्दु अतिवादी हरुले मान्न बाध्य बनाएको हो पृथ्वीनारायण शाह ले राई लिम्बू को लिपी जलाएको ताजा इतिहास छ यो झुसे बूढो ले वर्ण को बारेमा केही बुझेकै छैन ।

  • @Usr-NAMASTE12-
    @Usr-NAMASTE12- 11 месяцев назад

    ए धर्म गुरू ज्यू हजुर धार्मिक मान्छे हो। यस्तो समस्या राम्रो संग बुज्न सक्दैनौं त्यही भएर। ताईन तुइको जवाफ दिँदै नहिडनु के। नेपालको मांगोलोइड हरुको आबज अफ्रिकाको नेल्सन मण्डेला र हाल पालेस्ताइन् र इस्राएल बीचको जमीनी य लडाई जस्तो हो।। विश्वले आज भोलि जमीनी युद्व गरेको हो र यो जमीनी। युद्व निरन्तर चल्छ जब बाह्य बाट आएका हरुले जमीन कब्जा गरेर। ओगतिन्छ। यहूदी हरुको जमीन इजिट काे जेरूशलेम हो पालेष्टाइन् हैन।। रूस। र कक्षीया बीच पनि जमीनी लडाई भएकै हो । हिटलरले यहूदी बाट आफ्नो भूमि। फिर्ता लिएकै हो। फेरि रूस र युक्रेन पनि जमीन लडाई लडेकै हो।। चीन र भारत पाक बांग्ला। र। म्यानमार भुटानले चालेको कदम र लडाइ पनि जमीनी युद्व नै हो। । अनि मणिपुर काे घट्न पनि तेजी हो। नेपालले मात्र संयम भएर चुनावी मैदानमा उत्रेको हो। यो पार्टी दल लाई। पन्छाएर। आफ्नो पूर्ण अधिकारको लागि। र देशको समग्र विकासको लागि ।। जब सम्म बाह्य बाट आएको हरुले देश चलाउँछ तब एकलौटी आफ्नो बर्ण मात्र हेरेर चलाउँछ। तर रैथाने हरुमा सबैलाई बराबर हुनु पर्ने सोच र गुण हुन्छ र विभेद कोम हुन्छ।। सबैलाई मिलाएर लान सक्छ ।। यसमा नेपालमा वस्ने सबैको कल्याण हुन्छ। भने किन् डराउने ?? बरु साथ दिउँ विरोध नगरौं। किन् की त्यो युद्व बाट जानु उचित हुन्न नी ।। हालको फिलिस्तिन र इश्रिइल जस्तो।। बम बारूद छैन भनेर ढुक्क भै। हेप्न हुँदैन। यस्तो बेला त हथियार काे सहयोग गर्ने धेरै देशहरू निस्किन्छ थाह छ होलानी !!!???

  • @nepalxm1729
    @nepalxm1729 11 месяцев назад +1

    धर्म गुरु सकुचे ज्यू नमन् गाई मारेर खान पाऊ भन्ने हरुलाई अमृत सेवन गराउनु होला

  • @narendranupadhyay4945
    @narendranupadhyay4945 11 месяцев назад

    Ati ramro bichar cha ku se sir

  • @gyanthing48
    @gyanthing48 11 месяцев назад

    यो सबै अयातित शिक्षा दीक्षा को बहस हो नेपाल देशमा मनानब धर्म सकाएको कति बर्ष भयो ईतिहास कार वा धर्म गुरु हरु के केधर्म को ब्यख्या गर्दै हो यो देश भनेको अनादी सनातन कल्प कल्प देखीनै बुध्द सभ्यताको तपोभुमी बुध्दभुमी नेपाल सर्ब प्राणी अहीँसा को बुध्दभुमी नेपाल देश हो राज्य एकीकरण यता यो देशमा सैतान राक्षेस हरु को घुस्पैठी गराउदै ल्याएका देश हुदै जहानिया राणा शासन ले देश कब्जा गर्दै राजस्ंस्था को राजा लाई खोपा को देउता बनाउदै विभेद र सतीजानु पर्ने नरबलि दीने मानव लाई अमानब बनाउने जस्तो पाखंडी धर्मका शिक्षा दिक्षाका कुसासन संस्कार अयातित गर्दै देशका जनता को आँखा कान बन्द गर्दे दंग को कुसासन संस्कार ले दरबार भित्र बाट नै बलात्कार हत्याहीँसा गर्दै दरबार बाट देसै भरी रगत को खोला बगाउदै कोद पर्व भण्डार पर्व मनाउदै देश लाई हिन्दुस्तान हिन्दुकरण गर्दै ल्याएको देशमा जस्तै काले राई कै कुरागर्ने हो भने हिन्दुस्तान हिन्दुबिस्तार बादीकरण भारत मा गएर प्रपन्न चार्य बनेर आएपछी यहाँ ठुलो गरु बनेका देश हिजोका मात्र कुरा होईन्न नेपाल देश भने को सान्ति को दुत ज्ञान को भण्डार ८४ हजार धर्म स्कान्द दीनु हुने तपाभुमी बुध्द सभ्यताको बुध्दभुमी नेपाल देशका अन्तिम साक्यामुनी मानव रुपी भगवान बुध्द ले नै हो बुधिजम कींडम नेपाल देश हो सबै लाई सचेत र् सचेतान भए ?

  • @keshabk.c4185
    @keshabk.c4185 11 месяцев назад

    Jay gurudev dheray kura thahabhayo

  • @jivanarayantharu7765
    @jivanarayantharu7765 10 месяцев назад

    नृपालमा सम्विधान बनाउने बिदशी हरु लाई बोलाई सम्बिधान बनाउन कहाँ सम्म उचित हुन्छ गुरुजी ले सब्भय तरिकाले कुरा गर्ने तर एउटा मंगोलियन केटाले बडा असब्भय तरिकाले गाई मारेर खानुपर्छ भनी वकालत गर्दै थियो।जय ,राष्ट्र्वाद

  • @harikiratilimbu9205
    @harikiratilimbu9205 9 месяцев назад

    Kunai halatma rai limbule गई गोरु काटेर खाँको थिएन तर aileta किन astota सार्कीले खाँको चैं dekhheko aileta k ho k

  • @bimalamagar671
    @bimalamagar671 10 месяцев назад

    Namaskar guru haami kirstiraiharule gaigoru khanu hudaina vannu huntyo hami India ma basepani hamra buwa aamale

  • @sanjaysunuwar6756
    @sanjaysunuwar6756 11 месяцев назад

    हैन हिन्दु भई टोपालेको नाक चुचे ई के सोध्छस समस्या देशमा आउने सबै तिमार राजनितिक भ्रष्टाचारी तिमारु चुचेहरु कै कारण ले हो।

  • @SapnaThapa-y2f
    @SapnaThapa-y2f 11 месяцев назад +1

    Sahi ho om namaha shivaya 🌹

  • @nirmanrai185
    @nirmanrai185 10 месяцев назад

    Ma sir quttar Bata herdai chu

  • @khimbahadurmalla6852
    @khimbahadurmalla6852 11 месяцев назад +1

    गुरुलाई धन्यबाद।

  • @durgakharel9048
    @durgakharel9048 11 месяцев назад +2

    गुरुलाई नमन गरेँ ।🎉🎉🎉

  • @DhonduLamaतामाङ
    @DhonduLamaतामाङ 11 месяцев назад

    नेपालमा हिन्दुहरु नहुदै मुलबासीहरुले गाई गोरु खान्थे पछि भरातिय नाङ्गो बाबाहरुको भक्त नेपाली हरुले दमन शोषण गर्न गाई आमा र गोरु बा बनाए यो बिपनाहो। जाडोमा बस्ने प्राय बौद्ध सबैले मासु खान्छन्। मुलबासी हरु प्राय ले खान्छ्न।

  • @mansinghtamang9629
    @mansinghtamang9629 11 месяцев назад

    Sermaji kirat bhaneko kyaho ra tyo name kssle dieyko/rakheko

  • @homnepal6962
    @homnepal6962 11 месяцев назад +2

    सेवारो गुरुजी

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e 11 месяцев назад

    Patrakar Bhai kirat haru ko itihas adhyan garera hernu ani matra gai goru bare thaha hunxa bujhyau

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 11 месяцев назад +1

    नेताहरू दलाल र भ्रस्ट ,पत्रकारहरू अलपत्रकार ,बुद्धीजिबीहरू नेता बोक्ने भरिया र प्रशासकहरू जता मल्कु उतै ढल्कु। अनी सारा जनता बिजोग अवस्थामा

  • @TaraKarki-q6y
    @TaraKarki-q6y 11 месяцев назад

    Atantayai satayabachan sunna paiyo guru hjurlai Mero atama dkhl namskar

  • @nepalxm1729
    @nepalxm1729 11 месяцев назад +2

    73वर्ष का धर्म गुरु सकुच को ज्ञान सुनेर बुद्धि पलाओस

  • @satyarai2383
    @satyarai2383 11 месяцев назад +1

    ऊँ ऊँ ऊँ

  • @birkhabasnet5292
    @birkhabasnet5292 11 месяцев назад

    Dharma guru laie 🙏🙏❤❤

  • @bijaylimbu3325
    @bijaylimbu3325 11 месяцев назад

    ॐ हिन्दु धर्मको मन्त्र हैन र हटाएको हो ॐ मन्त्र त प्राकृतिक पुजको मन्त्र हो। हिन्दुको मन्त्र हरिराम हरिकृष्ण हो ।।

  • @aakashshrma2884
    @aakashshrma2884 11 месяцев назад

    100%right ho dharma guru

  • @hukumrai2379
    @hukumrai2379 10 месяцев назад

    Purbagrahi prashna garer samasya ko samadhan hundain vannekuro bujhnu paryo patrakar jyu.

  • @sanchitdude8103
    @sanchitdude8103 10 месяцев назад

    ज्ञानको ज्योति

  • @nepalxm1729
    @nepalxm1729 11 месяцев назад

    खास गाई मार्ने प्रचन्ड को पार्टी माओवादी नै हो आज सम्म नेपालमा गाई काट्ने रछेस् पनि देखियन

  • @yubrajthapa342
    @yubrajthapa342 11 месяцев назад +1

    च कु से गुरु लाई सलाम ।

  • @bksrk5891
    @bksrk5891 11 месяцев назад +1

    धर्म गुरु लाइ धेरै धन्यवाद

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 11 месяцев назад +1

    Om kar paribar yak hunupardachha. Tabmatra baidik sanatan dharma sapechhya...
    ...Rastra sthapana hunechha.

  • @GyanBshadur
    @GyanBshadur 10 месяцев назад

    कुन धर्म गुरु होरा नेपाल अनादी सनातन कल्प कल्प देखीन्नै बुदध सभ्यताको बुदधभुमी नेपाल अहीँसा को देश हो यिता हिजो राणा शासन ले देश कब्जा गर्दै अयातित विभेद र सतीजानु पर्ने नरबलि दीने मानव लाई अमानब बनाउने जस्तपाखंडी कपुकलपित शिक्षा दीक्षा पाएका धर्म गुरु लाई के थाहा छ जुन देश मा सर्ब प्राणी अहीँसा को बुदध शिक्षा दिक्षाका सुसासन संस्कार नै धोस्त पार्दै मानव धर्म नै खाई सकेका छन भने पसु हरु को बाँच्ने अधिकार छ हिजो २०५२ साल यता इनै धर्म शासन संस्कार मान्दै आएका हिन्दु बाहुन हरुले देश मा लाखाै जनता को हत्यासंगै देश भरीका गाई गोरु काटेर खादै देश भएको गाई गोरु कति बाँकी छन र् राई लिम्बू ले गाई काटेर खाए खादै आएका छन भन्ने बहस आज २० वर्षा पछी कीन ? बाहुन ले देशका लाखाै जनता हत्यागर्नु हुनी उसैको झोले हरुले बचेकुचेका गाई गोरु खाएहोलान पजील यस्तपाखंडी गफ होईन मानव धर्म को बहस गराै भगवान बुदध को बुदधभुमी मा जन्मेको मामब हरु कसरी अकाल बाट जोगाउने बहस गराै धर्म सुसासन संस्कार कायम होला ?

  • @Aditee1234
    @Aditee1234 11 месяцев назад

    Guru bansi sahi bataunu vo'surya'chandra'bangsi ho kuldeota ema marani vagaoti autai devi hun danu dari'kirati'chetri danudari nai hun mati gati chetri ra kirati danudari autai hun uniko khuda tarbar danu bad nai .bramn'jasi'kumai chahi jali jeli hun6an enko piyarma 6imeki dubau6an.

  • @bishnuthapa5843
    @bishnuthapa5843 11 месяцев назад +1

    This old man also favor of jatebad.he doesn't want united Nepali koshi beast name.

  • @bhamgurung8378
    @bhamgurung8378 10 месяцев назад

    नेपालमा सबै जिवहरूकाे हिँसा बन्द गरिनु परछ।

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 6 месяцев назад

    Goru khanele khanchha Abhnu
    Adhikarho nakhaneko Abhnu
    Adhikarho kasaile roknu Adhi
    Karxaina

  • @princethapa9254
    @princethapa9254 10 месяцев назад

    Yo Cristin mno maobadi ko policy ho Nepal ma Sarkar dhekhi vadkar sammaka Chor haru purwa matrama Nepali basxanta holl Nepal ka gorkha nepalis kahaxan paralice vayera basekaxanra yety kuro yad hunupaxa ? guru right

  • @narendranupadhyay4945
    @narendranupadhyay4945 11 месяцев назад

    Cha ku se sir le ta bali prathha thhik hoin bhannuhunxa tara Dr, jagaman gurun sir ta bali prathha thik ho bhannuhunxa eeni dubai aadaraniya sir harulai ekai thhauma untrawarta linuhola umesh sir hajur lai binati chha

  • @ManiKumarrai-g9x
    @ManiKumarrai-g9x 11 месяцев назад

    यो बूढो कहिले मर्छर अलिक सहज हुन्छ होला?यो चकुसे त बाहुनको जुठो खाने खाते पो रहेछ? येसलाई वास्तविक कुरो केही थाहै रहेनछ?यो त काठाहरुको शिक्षा पाएको काठाहरुको दोभासे पो रहेछ?येसलाइष सकारात्मक कुरो त केही थाहै छैन रहेछ?तँ जस्तो पाखण्डिको कारण यो देश बिक्रीरहेको छ,साले चोर।

  • @DhonduLamaतामाङ
    @DhonduLamaतामाङ 11 месяцев назад

    यो मिडिया हरु हिन्दु बादी र बाहुन बादी हुन। हिन्दुहरुले कानुन नै बनाए शोषण हिन्दु गरिरहेका छ्न। मिलेर बसेको होइन ।

  • @hutarajchamlagain3578
    @hutarajchamlagain3578 11 месяцев назад +2

    सत्तय बत्ताउनुभयो. ❤❤❤

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e 11 месяцев назад

    Man ko artha mongol. Aryan Ra nigro yo 3 barns matra yo dansar ma can
    Jai mongol
    Jai mulbasi❤❤❤❤❤❤

  • @nirmalabista5692
    @nirmalabista5692 11 месяцев назад

    राम्रोनै लायो अहिलेलाइ त

  • @chhatrabahadurlimbu8957
    @chhatrabahadurlimbu8957 11 месяцев назад +1

    Nepal judaune indian ho

  • @tekchhetri1445
    @tekchhetri1445 6 месяцев назад

    Chakusele bhannubhayeko Christianlai ho,j bhannubho sahi ho.

  • @shreelalthapa8718
    @shreelalthapa8718 10 месяцев назад

    यि सब कुरा पाखन्डि बाहुनहरुको हो

  • @narbadasharma2412
    @narbadasharma2412 11 месяцев назад

    ॐःॐॐॐॐ

  • @tilakshrestha2573
    @tilakshrestha2573 11 месяцев назад +1

    ‘Dharma is not Religion.’
    Dharmas (Bauddha, Vaishnav, Shaiva, Jain, Tantra, Sikh, etc.) are about seeking truth ‘Satya’ and disciplines of inner progress ‘Yoga.’ Dharmas overlap, learn from each other, and don’t fight. Hinduism is the collection of all the Dharmas evolved in our region. It is a geographical definition, not doctrinal. The central theme of Dharmas is inner and outer Peace. Dharmas are different spiritual paths \ margas \ ways \ disciplines. It is up to an individual to be interested or practice any, all, or none.
    Religions (Christianity, Islam, Communism, Fascism, etc.) are brainwashing systems for social control. Each claims exclusive truth, all others evil, and assumes divine right and duty to attack others. Violence is the central theme. Religions are sets of doctrines to believe and sets of commandments to obey, without any questions. This is militarization of society which is the totalitarian control of individuals leading to 'we vs. they', 'we are superior', ‘misogyny’, and 'violence.’

  • @ChitraGurung-h8q
    @ChitraGurung-h8q 11 месяцев назад +1

    Om shanties ❤

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 10 месяцев назад

    Nepal Ahinduko desaho parkitik
    Desaho munthummiko desaho
    Goruko masu pitrma charaune desa
    Nepalho bahunbadile thachhaina

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e 11 месяцев назад

    Ta ko hos ko janta bhanne? Tero bolne saili pattkai bhaena bujhis bahun haru le j bhanyo kirat haru l mannu parne?
    Kirat pardes rakhda timi lai k apsti bhayo?
    Jaimulbasi jai kirat❤❤❤❤

  • @PaulRai-vf6lv
    @PaulRai-vf6lv 10 месяцев назад

    Koshi Pradesh hoina Kirat pradesh hunu porxa kinaki tehako origin people ko astitwa jhalkinu porxa kinaki yo 1no pradesh ma Rai ra Limbu ko bahuliyata bhayeko le garda kahi poni tehako raithane koi adhikar rajyale dinu porxa najikai bhoko India desh ma hernu Nagaland,Assam,Bihar,Bangal,Tamilnadu,Punjab asta thuprai thau xa aru aru desh ma poni☺️

  • @kristinakandel3590
    @kristinakandel3590 11 месяцев назад

    Kati Ramro bichar kunai pani pasu panxi marna hudaina Ani balla shanti hunxa

  • @aairai7127
    @aairai7127 11 месяцев назад

    Dharma guru haina bhakta jan ho. Kirat guru ta larumba ma xa uha ta jotish pujari matra ho

  • @AmberLimbu-cj3kg
    @AmberLimbu-cj3kg 3 месяца назад

    Limbu ko dharma ro asthitho saga khelwad nogarnu Sharma

  • @mansinghtamang9629
    @mansinghtamang9629 11 месяцев назад +1

    Sake sodhne Aryan pani tyestai utardine serma pani uastai mogolion bhannu ra magol bharna bhanekai najanle ke kura garirako

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 10 месяцев назад

      😂😂 🤣🤣🤣🤣🤣🤣🤣👍👍👍

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv 10 месяцев назад

      Budole bharu bhetyo jasto xa 😂😂😂

  • @birkhabasnet5292
    @birkhabasnet5292 11 месяцев назад

    Mero ta dherai aasuayo😢

  • @regbahadur1541
    @regbahadur1541 11 месяцев назад

    Hindu kirat buddis kasari yutai huna sakcha...? Hindu ma hattay himsa 6 ! Buddis ko marga a himsa ho bhane kati antara 6 ...

  • @ramkumarrai9923
    @ramkumarrai9923 10 месяцев назад

    Hoina bikreko limbu yauta ta hos ani khate rajendra lingden hos talai k bedpadis ta ti 4 bet rig bedama goru khanthe lekheko herinas ta jasto bahunpanditle goru khanthe bhaneko 6 ani talai thaha 6 tappareharule k k gareo thaha 6 kakasiyabata aayako ta unpadlai thaha chhaina?

  • @belbahadurrana2349
    @belbahadurrana2349 11 месяцев назад

    Goru matra Hoina sabai runxan guru ji

  • @guptamanrai9120
    @guptamanrai9120 11 месяцев назад

    🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @rambhaktakurumbang4806
    @rambhaktakurumbang4806 11 месяцев назад

    ओम् को व्याख्या भयो तर ओत् को व्याख्या अलि कम्ती भयो।

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 11 месяцев назад

    गुरु जीकाे बाैद्धिक्ता साँघूराे घेराबाट प्राप्त भएकाे रहेछ । कुनै पनि धर्म, आस्था , विश्वासलाई भूगाेल भित्र थुनेर राख्न सकिँदैन । सर्वव्यापी छ । हिन्दु धर्म नेपालकाे वा भारतकाे पेवा हुन सक्दैन । हिन्दु आस्था मन पराउनेले जापानमा अमेरिकामा जहाँ पनि मान्न सक्छ । नेपालमा पनि ख्रीष्टियन मन पराउनेले ख्रीष्टियन मान्न पाउँछ । आस्था र विश्वासलाई घृणा र तिरस्कारकाे बिषय नबनाएकै जाति हुन्छ । याे देशमा बस्ने नेपालीले जुन पनि धर्म आस्था मान्न पाउने हक छ । एक अर्कामा जुधाउने काम त तपाईं जस्तै पक्षपाति पत्रकारिता गर्नेहरुकाे काम हाे । भका नभाका सवाल गर्ने, भ्रम छर्ने, मनमुटाप गराउने । धर्म, आस्था भन्ने कुराहरु तुलना गर्ने, वहस गर्ने, विवाद गर्ने कुरा नै हाेइन । धर्म मान्ने मनले हाे र त्याे हाे माैलिकता हाे । तर रुढीबादकाे जरामा अल्झिरहनु माैलिकता चाहिँ हैन त्याे रुढिबाद हाे । जुन धर्म माने पनि मानवता भएर व्यवहार गर्ने वानिकाे विकास गराैं । शान्ति, सद्भाव, सहिष्णुतामा सबै मिलेर टेवा देनु पर्छ ।