१००% सहि सत्ते हो २०७२ कालो सम्बिधान खारिज गरौ यो सम्बिधानले जनता ठग्ने नै हो l काले काले मिलेर जनतालाई डस्ने नै हो l देश जोगाउने राजा र जनता नै हो l केहि भ्रष्ट्रलाई जेल कोच्ने नै हो ll
राजेन्द्र पाठक सर साथै दुबै जना लाई नमस्कार 🎉लौन् हजुर, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेलले, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू लाई एकजुट बनाउनु होस्,, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर
पार्टिले बनाएका गृहमन्त्रीहरु जति विदेशिका दलाल हुन्छन भने मुलुक र जनताले न्याय माग्नुभनेको रविलामिछानेले जस्तै सास्तिखेप्नु पर्नेछ।अचम्म नमान्दा हुनेछ।
येसो बिचार गर्दा एमाले,कांग्रेस भर्सेज बाकी प्रचन्ड राजासहित होला जस्तो लाग्यो किनकी प्रचन्ड पनि माओबादिको नाउ लियेर भारत अनि राजा संग मिल्न खोजेको प्रस्ट हुन्छ
यिनी सब एउटै हुन पाटी नामका गुन्ड दलाल हरुसङ्ग मिलेर जाने हो भने राजा 24 घन्टा पनि टिक्दैनन कुकुर्म आफू गरेर राजाको टाउको हाल्दिय भने राजा भाग्ने समय पनि पाउदैनन्
Dherai thulo guff na hakda hunxa media ma viral vayera xaak tarna palkeka bislesak vanauda budhi na vayeka budhijiwi haru le bideshi shakti le banai deko raja nepal ra nepali ko lagi kehi faida huni wala xaina india-china milera banai deko raja gyanendra shah le desh ra janta ko lagi kaam garlan ki jasle raja banai diyo uniharu ko intrest ko lagi kaam garlan india-china ko milemoto ma baneko raja gyanendra shah le tehi india sanga lipulekh kalapani limpiadhura firta magna sakxan k gyanendra shah le 1 karod indian haru ko nagrikta kharej garna sakxan? India le kabja gareko nepali vumi india bata xutaera lyauna sakxan? India le banai deko raja le nepal ko rajniti ma chaldai aayeko indian micro management rokna sakxan? Faltu bakbas na gari halda hunthiyo baru
तेसो भय पछि दिन्कै किन मिचिराछ सिमा 62 63 पछि मात्रै 33 हजार रोपनी किन मिचियको छ हिजो त 3 ठाउ मा मात्र थियो सिमा विवाद आज सिमा जोडियको कुन जिल्ला छ नमिचियको ?बाकी कुरा माइक्रो म्यानेज्ड हिजो पन्चायत मा त सकेकै हो त जुन दिन देखि पाटी नामका गुन्डा घुसे अनि के भयो देखियकै छ पुरै अधिकार लिय निरन्कुस सामन्ती भनिहाल्छ्न फेरि कर्मचारी भरौटे उचालेर आन्दोलन गरिहाल्छ्न तेस्कारण राजा नाआउन भन्ने चाहन्छु म त
राजा ल्याउ देश बचाउ ❤
१००% सहि सत्ते हो
२०७२ कालो सम्बिधान खारिज गरौ
यो सम्बिधानले जनता ठग्ने नै हो l
काले काले मिलेर जनतालाई डस्ने नै हो l
देश जोगाउने राजा र जनता नै हो l
केहि भ्रष्ट्रलाई जेल कोच्ने नै हो ll
चुरो कुरो खरो बिचार का प्रस्तुता ज्यु लाई मुरी मुरी धन्यवाद
एकदमै शही विष्लेशन,गर्ने प्रस्तुता ज्युलाइ मुरी मुरी धन्यवाद ,
एकदम सहि बिल्लेश्न गर्नु भयो ।
हजार प्रसेन सहि कुरा गर्नु भयो
साहृै चित्त बुझ्दाे कुरा गर्नु भयाे । धेरै धेरै धन्यबाद । ❤
तपाईं को सुझाब सही हो
Good luck aam jantako kanma e kura gujriyosh
राजेन्द्र पाठक सर साथै दुबै जना लाई नमस्कार 🎉लौन् हजुर, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेलले, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू लाई एकजुट बनाउनु होस्,, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर
Good sir
नया राजा को घोसित भयो राजा पुर्ब भय राजा र नेता मा फरक हुन्छ स्वागत फरक त भै हाल्छन ।
जब सम्म २०४७ को सम्मिदान बित्निय नि राजा आउनन्नि 🇳🇵🇳🇵🇳🇵
भुराजनितिले हरेक मुलुकको शासन सत्तामा आधार इस्तम्भ तय गर्दछ तेसैले नेपालको राजसस्थामा राजा ज्ञानेन्द्र शाहदेव सरकार विदेश भ्रमण हुनु नितान्त तय गर्दछ।
देश बनाउछु भन्ने हरु ले आफू र आफ्नो परिवार लाई बनायो ।
पार्टिले बनाएका गृहमन्त्रीहरु जति विदेशिका दलाल हुन्छन भने मुलुक र जनताले न्याय माग्नुभनेको रविलामिछानेले जस्तै सास्तिखेप्नु पर्नेछ।अचम्म नमान्दा हुनेछ।
♥️♥️♥️🙏♥️♥️♥️
मंसिर भित्र नै केही हुदैछ भनेको अहिले आएर पौष महिनाभित्र भन थाल्नु भयो त
राजा त थाह भएन लिपुलेक चाहिँ बाध्यता भएछ
राजाल्यऊदेसबचाउजयनेपाल
Bhujhnu.bhayena.?.bharatle.diyeko.
Uphar.usai.lai.phapena..?.raja.phalne.bharat.haina.ra?,mao.palne.hatiyer.dine
Bharat.haina.ra?.sano.des.nepal.khane.
Bharat.haina.ra?.bina.karan.naka
Lagaune.bharat.haina.ra?
येसो बिचार गर्दा एमाले,कांग्रेस भर्सेज बाकी प्रचन्ड राजासहित होला जस्तो लाग्यो किनकी प्रचन्ड पनि माओबादिको नाउ लियेर भारत अनि राजा संग मिल्न खोजेको प्रस्ट हुन्छ
यस्ता पाटी नामका दलाल गुन्डाहरुलाइ बोकेर हिड्ने हो भने 24 घन्टा पनि टिक्दैनन राजा कुकर्म आफू गरेर राजाको टाउको हाल्दिन्छ्न
यिनी सब एउटै हुन पाटी नामका गुन्ड दलाल हरुसङ्ग मिलेर जाने हो भने राजा 24 घन्टा पनि टिक्दैनन कुकुर्म आफू गरेर राजाको टाउको हाल्दिय भने राजा भाग्ने समय पनि पाउदैनन्
Sapana dekhna paicha
Dherai thulo guff na hakda hunxa media ma viral vayera xaak tarna palkeka bislesak vanauda budhi na vayeka budhijiwi haru le bideshi shakti le banai deko raja nepal ra nepali ko lagi kehi faida huni wala xaina india-china milera banai deko raja gyanendra shah le desh ra janta ko lagi kaam garlan ki jasle raja banai diyo uniharu ko intrest ko lagi kaam garlan india-china ko milemoto ma baneko raja gyanendra shah le tehi india sanga lipulekh kalapani limpiadhura firta magna sakxan k gyanendra shah le 1 karod indian haru ko nagrikta kharej garna sakxan? India le kabja gareko nepali vumi india bata xutaera lyauna sakxan? India le banai deko raja le nepal ko rajniti ma chaldai aayeko indian micro management rokna sakxan? Faltu bakbas na gari halda hunthiyo baru
लिपुलेख र कालापानी फिर्ता को कुरा पछि गरौला 62 63 33 हजार रोपनी लुटिसक्यो भारत ले दिन्कै लुटिराछ जो लग्यो लग्यो अझैपनी हडप्न छोडेको छ कुनै दिन?