भारतले राजा ल्याइदेला भन्नू मुर्खता भारतको अहिलेको भुमिका भनेको राजा देखाएर दल तर्साउने दल देखाएर राजा तर्साउने हो राजा ल्याउनु नेपालको हित हो तर भारतको बलले होइन नेपाली जनताको बलले ल्याउनु पर्छ। भारत नेपालको छिमेकी दुश्मन देश हो।
किसुन जि, गणेश मान चिरायु रहुन, विपि लाई त ईन्डियाले पेलेपछि सचेत् भएका थिए, तर प्रचन्ड साथै नेपालका नेताहरु, बुद्धिजीवी भनौदाहरु कहिले सचेत हुनेहुन् कुन्नि ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना
आज्को आबसेक्ता राजा सेदाइ सर ललिता निबास राजा महेन्द्रले भबिसेको लागि भनेर किनेको जमिन किन भट्टराई ले यो जनता को जमिन हो भनेर जमिन फिर्ता ल्याउन दस्ता बेज्मा किन सहि गर्नु भो तेस्को प्रतिफल केभो नेताले बेचेर खाये आज तेस्को प्रतिफल्व भोग्दै छौ स्वर्गीय भट्टराई असल भन्नू हुन्क् आर्को बाल्मन्दिर गणेश मान्ले खानु भो नेपाल्को नेता को असल हुनु हुन्छ भन्नुस भ्रष्टाचारले लोत्पोत छन गल्ती माफ
देश र जनता धर्म जात देखि अनेक क्षेत्र सस्था टुक्राटुक्रा पार्ने यो बेबस्था होईन राजा साझा नै उपयुक्त थियो हुनुपर्छ खान पाको छैन बोल्न पाका छौ भन्छन् दलीय चोरहरु खान न पाई बोल्नेको अर्थ केही छौन तेही बोल्नेलाइ फेरि जेल हाल्छ गोलि ठाेकछ अझै झुक्याएर कुर्सी हासील गर्न पाय भन्ने मात्रै तुनेलो छ भन्छ राजा भन्ने सामान्ती रे तेरो बाउ दलीय चोरहरु सामान्ती होईन अझै न बुझ्ने
Ek number ko stri lampat bhanerai kahliyeka hun Krishna Prasad Bhattarai. Marepachi sab aadarshavadi! Desh lai yogdaan ke? Gita padhya Kumar haina bhanya?
❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय दे ज्य नरेशराजा।❤
देशको अधोगति हुनुमा धेरै कोइरालाहरु नै हुन ! आजको यो अवस्थाको प्रमुख जिम्मेवार बाबुराम गिरिजा र माकुने हुन !
सहि कुरो हो खेमराज सेडाइ सर
Jaya Ama Nepal❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
प्रचण्ड प्रतापी भूपति।श्री ५ तथा नेपाली जनताकाे सदारहाेस् उन्नती।।
jay naresh
Good evening sir ji ❤❤❤❤
सहि हो सर यि दलाल हरु भन्दा राजा धेरै उत्तम रहेछन
भारतले राजा ल्याइदेला भन्नू मुर्खता भारतको अहिलेको भुमिका भनेको राजा देखाएर दल तर्साउने दल देखाएर राजा तर्साउने हो राजा ल्याउनु नेपालको हित हो तर भारतको बलले होइन नेपाली जनताको बलले ल्याउनु पर्छ। भारत नेपालको छिमेकी दुश्मन देश हो।
Khemraj sir is absolutely right salut you
Jaye hos durga Sir ❤❤❤❤❤
नेताहरु परजिवी छन र भए भने तिनिहरुले आफ्नो अनी परायाको मात्र हित गर्छन् । राजा स्वजिवी हुन।अत: उनिबाट मात्र देश-जनताको हित सम्भव छ । जय पशुपतिनाथ !
🙏🙏🇳🇵🇳🇵🇳🇵
किसुन जि, गणेश मान चिरायु रहुन, विपि लाई त ईन्डियाले पेलेपछि सचेत् भएका थिए, तर प्रचन्ड साथै नेपालका नेताहरु, बुद्धिजीवी भनौदाहरु कहिले सचेत हुनेहुन् कुन्नि ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना
आज्को आबसेक्ता राजा सेदाइ सर ललिता निबास राजा महेन्द्रले भबिसेको लागि भनेर किनेको जमिन किन भट्टराई ले यो जनता को जमिन हो भनेर जमिन फिर्ता ल्याउन दस्ता बेज्मा किन सहि गर्नु भो तेस्को प्रतिफल केभो नेताले बेचेर खाये आज तेस्को प्रतिफल्व भोग्दै छौ स्वर्गीय भट्टराई असल भन्नू हुन्क् आर्को बाल्मन्दिर गणेश मान्ले खानु भो नेपाल्को नेता को असल हुनु हुन्छ भन्नुस भ्रष्टाचारले लोत्पोत छन गल्ती माफ
गणतन्त्र फाल्ने भन्दा पनि गणतन्त्रका बाहक फाल्नुपर्ने होइन र😮😮😮
गणतंत्र फ़ालीदैन।संविधानमा केही संशोधन आवश्यक छ।अरु भत्ता खाने ग़फ़ बंद गरनेकी।
आदर्णिय पत्रकार उमेश जि हिजो मरिचमान र सुशील कोइराला ले भारत भ्रमण नगरे नि भयो भने आज केपि ओलि ले भारत भ्रमण नगरेर के हुन्छर ?
जेशन बैद्द जी कहाँ छोडनुभयो
देश र जनता धर्म जात देखि अनेक क्षेत्र सस्था टुक्राटुक्रा पार्ने यो बेबस्था होईन राजा साझा नै उपयुक्त थियो हुनुपर्छ खान पाको छैन बोल्न पाका छौ भन्छन् दलीय चोरहरु खान न पाई बोल्नेको अर्थ केही छौन तेही बोल्नेलाइ फेरि जेल हाल्छ गोलि ठाेकछ अझै झुक्याएर कुर्सी हासील गर्न पाय भन्ने मात्रै तुनेलो छ भन्छ राजा भन्ने सामान्ती रे तेरो बाउ दलीय चोरहरु सामान्ती होईन अझै न बुझ्ने
यी चोर नेताहरु भन्दा राजा धेरै ठिक
फोकट का कुरामा समय वर्वाद नगरौ
🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤❤🙏
पत्रकारज्यू तपाई आफ्नो व्यक्तिगत जवाफ सुन्न चाहनु हुन्छ कि अरुकेही . . . .
Kuhieko raja lyaune dussahas
4 din agadi KO feri upload garne hawa churo kuro