'भुन्टी' सिरियलकी 'मुकुली' श्रीमान र छोरीसहित मिडियामा । श्रीमान यति रमाईला, छोरीले गाली गर्छिन
HTML-код
- Опубликовано: 7 сен 2024
- 'भुन्टी' सिरियलकी 'मुकुली' पहिलोपटक श्रीमान र छोरीसहित मिडियामा । श्रीमान झनै मश्ज्जाको । छोरीले छुच्ची रोल खेल्दा यस्तो भनिन
Host- Shishir Bhandari
Guest- Rita Siwakoti & Family
Camera- Laxman Raj Adhikari
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- www.instagram....
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9811006929
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#bhuntiserial #nayanayanewsnepal
यो भिडियोलाई सबैले शेयर गरिदिनुहोला है
मुकुलीको Future Hope Nepal को भवन बनाउनका लागि सहयोग गर्नका लागि
शिशिर भण्डारी- 9811006929
रिता सिवाकोटी- 9851047674
मुकुली को दाजु कृष्ण शिवाकोटी "हल्का रमाइलो" को कृष्ण शिवाकोटी हो कि कसो
Maile yauta geet lekheko xu plzzz reply Shishir dai
💖😘😀👌🤗😜😕🙄🎉🙏😭👏😘😀😜
Bhunti ra kanchhi nachutai herne ma ma pani ek ho hai
दादा मेरो गाउमा नि यकदमै दुख पाको बाबा बितेको ममि अर्को बिहे गरेर गको दुइवटा छोरा छन यो सस्थामा राख्न केके चाहिन्छ भन्नुन plz rply daaa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भुन्टि दिदि को पनि interview लिनु न शिशिर दादा🙏🙏🙏🙏
भुन्टी मा मुकुलि को नकरात्मक रोल भए नी
वास्तव मा रिता dijyu लाई मन् पर्ने हाजिर हौ त💞💞💞
मुकुलि दिदिको नाटकको अर्गानिक है हजुर 👌🤘🤘🤘🤘🙏
p
सुपर इस्टा मुकुली दिदी लाई प्रगतिको धेरै धेरै सुभकामना😘😍💕💕🙏🙏🙏🙏
मेरो तर्फबाट १ बोरा सिमेन्ट आयो है रिता दिदी 👈️🇳🇵🙏
सिरियल भुन्टी मा रिस उठ्ने अनि अनाथ बच्चाहरुकी आमा बनेको देख्दा धेरै खुसी लाग्ने🙏🙏
धेरै खुशी लाग्यो
@@padambhat9247 🙏🙏
सूपर एक्टिंग मूकूलि दिदि को 🙏🙏🙏♥️
धेरै राम्रो लाग्छ मुकुली को कमेडी
खतरा interview ..😍😍😍😍 रमाइलो लाग्यो
मुकुली तिमी सिरियल मा कहिले सुर्धिनेहो भदेउन मुकुली सुर्धेको हेर्न चाहने जति यता हाजिर हौं न
😂😂😂😂
म
मुकुली सुधृयो भने सिरियल हेर्न मज्जा आउछ र
÷m@ a ZZZ ZAPS
🤣🤣🤣🤣🤣
Bunti ta kanchi sabai Banda man parne serial mero,🇭🇰😍🙏
पिडा लाइ हासोमा बदलदिने मुकुली रिता देख्दा नि खुसी लाग्यो तपाईं सोचेको सपना पुरा होस
Sarai ramri hunuhuxa Rita Didi ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
भुन्टी र कान्छी त मेरो नि अति मन पर्ने सिरियल हो सारै माया लाग्छ आशा को लभ यु आशा
जतिसुकै राम्रो काम गरे पनि भुन्टीमा गरेको अन्याय देख्दा रिस उठछ।
भुन्टि सिरेलमा त अलि अलि कान्छि सिरेलमा त अती के है😘
मपनि हजुरको सिरियलमा जोडीएर काम गर्ने मन छ एक्टिङको लागि जुनसुकैपनि विदामा भुमिका निर्वाह गर्ने क्षमता छ।🙏🙏🙏🙏🥰🥰🥰
शुभकामना छ, हजुरहरू दुबै जनालाई। धेरै धेरै धन्यवाद छ।एति राम्रो काम गर्नु भएको रहेछ।र! बधाई टक्र्याउँदछु।
nice couple naya kam ko lagi best of luck hajur haru sabai lai
Dami gajab Kai vetiecha ,🙏👌from India ,
Wow nice to see you soon and I miss you and your family
रिताबैनिको नाम मुकूलिको रोलमा देखेको कस्तो राम्रोजोडी बधाई छ
पहिले रिस उठ्थ्यो मुकुलीलाइ देख्दा
अहिले त हासो, खुसी लाग्छ ।।।।।।
हाम्रो पनि सर्ल्क पारेर नमस्कार रिता जि
रिता होईन रिते हो रिते😁
धन्यवाद शिसीर सर
सफलता को कामना💐💐🙏🙏
Beautiful family
Goot
Man ki dhani mukuli dd ❤️❤️❤️gali galoch garne veda haru uhale serial ma character ho jpt gali garne veda haru love u dd and keep going’s kamxi and bhunti🎈🤚🤚🤚🤚🤚❤️
Very very good job 👍👍👍👍👍👍 God bless you sis
होहो मलाइ त झनै रिस उठछ
great work didi keep it up..😘😘😘
Proud of you both)) 😍😍
Bhunti dd aafumatra ramro hunakhojxan Sirialma
Great 👌
Good 🙏🙏🙏🙏🙏
ठिक ठिक छोरी नानू ठिक भनिन नानू ले
Intevew ramro xa hjr haruko 🙏🙏
Gud blease u dear Rita sis
Man parxa malai ta rita jiko bolni saili
Love from citwan
भुन्टी को काकी अभीनयं एस्तो राम्रो लाग्छ
yo mukuli didi lai dhekhdha chahi saro ris uthxa k kanxi ra सिरियल र भुन्टी तर बस्त विक त्यस्तो हुनुहुन्न raxa सो खुशी लाग्यो
Kanxi serial ma dd dekhera ris uthne yeta hajir hum hai guys hahaha
Nice
Good
मलाइनी लास्टै रिस उठेर आको छ क्या कतै आफ्नो सासुलाइनी तेस्तै पो गर्नु त हुन्न हाहाहा नगतुम है तेस्तो हेला चै😁😁😁😁🧜♀️कुरो दिदी नरिसाउनु ल
उत्कृष्ट बिचार
रिता बहिनी लाई धेरै धेरै धन्यवाद धेरै बाबु नानी हरु को आमा बन्नु त्यति सजिलो छैन भुन्टी र कान्छी को भुमिका समसामयिक छ नियमित रूपमा हेर्छु धेरै राम्रो छ
God bless you n good luck 👍 Rita sis 🙏❤️
जे जे गरेनि सिँयलमा चै सुधाँनु ल मुकुलि
Very good job.
To us all
Ramro x ajhaii ramro hosh
सारै सराप्थे यो येथार्त थाहा थीयेन !!!
wow nice
सिरेलमा भिलेन नभए सिरेल इन्टेसटिङ नै हुदैन नि हैनर जस्तो तर हजुरले याकटिङ चाहि खत्रा गर्नुहुन्छ रिस नि उठछ मन पनि पर्छ
मुकुल्लिकाे वाेठ चाहि किन बाङ्गाे टेडाे मलाइत राम्राे लाग्याे, अनि मुकुल्लि अाफ्नु बुडाे लाई पनि फुउ फुउ गरेर उडाउँछेउकि कसाेहाे😁😂😃
Good job rita sis🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Hajurharule aasrmko vaban kun thauma banaudai hunuhunchha safalatako suvakamana chha thank you
Very beautiful sis ❤️♥️♥️ lots of love 😘😘💞💞 sis
राम्रो अभिनय दिदि ♥♥
Wow nice family mukuli dd ❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice family
Shishir dai maile yauta geet lekheko xu plzzz reply hai❤️❤️❤️❤️
Wow
Wow great work 👍
Beautiful
धेरै राम्रो परिवार wou
Best d
Nic
Best wishes
dami intraviu
My favourite ❤️🥰🥰❤️
सरलक पारेर लभ यु❤️❤️दि
Ddkp ramro ra ramailo Pani garnu hunxa
Good job
आईम सोरी मुकुली ज्यु मैले त हजुर लाई धेरै धेरै नफरत गर्थे कान्छी अनी भुन्टी सिरियल माँ सारै रिस ऊथछ तर हजुर ले त रियल जिन्दगी माँ चै यस्तो राम्रो मान्छे हुनु हुदो रहेछ 🙏🙏🙏♥♥हजुर यो काम को लागी हजुर लाई धेरै धेरै धन्यवाद🙏💕 अनी सभ कामना छ है जय नेपाल🇳🇵🇳🇵🇳🇵 फेरि पनि सोरी😭😭😭😭 मुकुली ज्यु
शुभकामना छ रिता जी
Verry nice
siriyal ma matrai testo hunu hundo rahexa riyal ma ta mukuli dede ko kam ra aani bani ta derai ramro rahexa ...badai xa 🙏👏👍️
हामीपनी हेर्छौ. जापानमा ट्रेनमा गाडीमा भान्छामा जहा जुनसमएमा भएपनी हेर्छौँ कान्छी र भुन्टी त.👍
Rita shiwakoti chai asadhyai romro ho tar mukuli lai chai pwakka dinu jasto po lagxa hou
Nice sister ko akting
शिशिर सर बैठक पौडेलकोनि लिउन
Malai ta patakkai man pardainthyo mukuli , rita chahi sarai man paryo hai😂😂
Ma pani regular herxu vunti ra kanxi seriol
धनेबादमुकूलीदिदि
real life ma heroko rol gerneke reel life ma ni positive gerako vaye kati ramero hunthayo hola
❤❤❤❤
sabai milera sahayog garau hai
येति राम्रो मान्छे को मुकुली अभिनय त सारो रिस उठने रोल्👍️
Aasha khadkako paani hal salko interview linu Hosna sisir sir
Mukuli dd ko acting lai manna parxa waw 🥰🥰
Nice Mukuli
Mukuli Didi ko acting sahi lagx sireal ma
भुन्टी को इटर्बीयु पनि लेउनुन
सिरेल्को सम्जिता रिस उथ्छ के गर्नु
मेरो घर नजीक हुनुहुँदो रहेछ म अबस्य आउने छु/हाल म विदेशमा छु।
Namsty gundamii dee