Это видео недоступно.
Сожалеем об этом.

दोहोरी गाउदा गाउदै बर्सिए मनमायाको आखाँमा आसु ! चिज संग गाइन् वास्तविक कथामा दोहोरी ।।०७८.०४.१४ HD

Поделиться
HTML-код
  • Опубликовано: 28 июл 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChijGurung_ManmayaWaiba #LiveDohori

Комментарии • 1,4 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +321

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @Ganesh-ro3el
      @Ganesh-ro3el 3 года назад +18

      Good Jodi मोटी

    • @saraswatisharma730
      @saraswatisharma730 3 года назад +10

      Wow

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад +7

      कोरस स्वर आएन अलि मिलाउनुहोला।

    • @ram689
      @ram689 3 года назад +2

      _अबको बसाईमा युबराज सर VS सर्मिला श्रेष्ठ बिचमा पनि एउटा भाग ल्याउनु होला सर_

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад +3

      जय देस जय इन्द्रेणी आज मलाई अत्यन्तै खुशी लाग्यो इन्द्रेणीकि माहान सामाजसेबी कृष्ण बैनीले ५० हजार पाको देखेर उहाँ आमालाई नी सलामछ मेरो आत्मै बाट बिचार कृष्ण कृष्ण बजगाइ बैनी जहाँ कृष्ण कडेल सर जानू हुन्छ साथम पुगेकै हुनुहुन्छ वारि पैरो भिर पाखा सबै ठाउँमा मिनेतको फल ढिलो पाईन्छ राम्रो पाइन्छ भनेक ऐही हो आज कृष्ण बजगाइ बैनिले स्पष्ट बनाएर देखाउनु भो बधाई छ कृष्ण बैनी सदा स्वास्थ रहनु सदा सफल हुँदै जानू हुने छ

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +492

    साच्चै रुनु भएछ मनमाया दिदी त 😭चिज दादाको शब्द मनमाया दिदिको स्वोर अनि शब्द सुन्दा आँखा नै रसायो ।इन्द्रेणी हेरेर बस्नु भयका हजुर हरुलाई मिठो सम्झना छ है 🙏🙏❤️

    • @rrjkubresalli6091
      @rrjkubresalli6091 3 года назад +11

      दिदिलाइ माया गर बुनु दि सोझी असल हुनुहुन्छ ।

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад +6

      मनु ठुलिआमा

    • @jitbahadur4958
      @jitbahadur4958 3 года назад +5

      Chaj dada ko song ni man xune xne bunu
      manmaya dd ko ra dadako dohore
      Sarai man paryo 🙏🙏🙏🙏❤️❤️❤️🎶🎶🎶👍️👍️👍️👌👌👌

    • @ram689
      @ram689 3 года назад +3

      🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @sangyelodromgr9256
      @sangyelodromgr9256 3 года назад +6

      तिमी पनि भावनामा डुबेर शब्द सृजना गर्ने सरस्वतीको वरदान पाएकी बाल बलाकारमा सबैभन्दा अनुशासित र अब्बल कलाकारको सुचिमा सुरक्षित छेउ #आयुषा_गौतम बुनुको हरेक सकारात्मक ईच्छा, आकाँक्षा, अभिलाषाले सदैव सफलता मिलि रहोस् तिम्रो उज्ज्वल भविष्यको शुभकामना छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +212

    चिज :- हे, तिमी खोली म भाछु बगर
    रोगी ज्यान छ गाह्रो काम नगर 😢
    मनमाया :-हे रोगी ज्यान छ रोइरन्छु रातै मा
    छिट्टै लैजाउ मलाई नि साथै मा 😌🤗
    मुटुमै छुने शब्द हरु 😘धन्यवाद ❤️🙏

    • @narayannarayan5945
      @narayannarayan5945 3 года назад +3

      nicee

    • @sangyelodromgr9256
      @sangyelodromgr9256 3 года назад +3

      💐💐💐

    • @user-ig5jy8ed3w
      @user-ig5jy8ed3w 3 года назад +6

      म त हजुर को कमेन्ट हेर्न हतार हतार गरेर आको हो🤣🤣🤣🤣🤣

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 3 года назад +2

      मेरो कालु मेरो मुटु कता छौ

    • @dipakgiri3341
      @dipakgiri3341 3 года назад +3

      Santi ko khoji ma harek video ma comment dekhinx tw

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 года назад +13

    यो गित सिर्जना गर्नुहुने लाई धेरै धन्यवाद छ । भाका र लय साच्चिकै भावुक गितमा गाउने जस्तो थियो। चिज दाइ र मनमाया का शब्द उत्तिकै मार्मिक थिए🙏🙏

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +21

    यो पो होनि त दोहोरी मनमाया र चिज गुरुङको हेर्ने जतिको कस्कोपो अाखा नरसाएको होला र जय होस ईन्देणी सलाम

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 года назад +333

    मनमाया दिदी इन्देनी को सोभा हुन हसिली गाइका हुन मलाइ मन पर्छ जय इन्देनि🙏🇳🇵😍

    • @laxmidevikunwar5215
      @laxmidevikunwar5215 3 года назад +4

      इन्देणी कि रानी हो मनु बैनी त हजुर

    • @bipinkoirala1987
      @bipinkoirala1987 3 года назад +2

      @@laxmidevikunwar5215 paxi

    • @tekbahadurkhadka2769
      @tekbahadurkhadka2769 3 года назад +1

      @@laxmidevikunwar5215 हजुर होनि

    • @sitamalla5796
      @sitamalla5796 3 года назад +2

      मलाई नि एकदम मन पर्छ मन माया मेम लाई 😍😍❤️❤️

    • @bimalmagar804
      @bimalmagar804 3 года назад +2

      मनमाया दिदि र चिज दाई काे गित सुनेर म पनि धरधरी राेए

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +120

    सुरु कै मनमाया ज्यु रोय को झलक र हेर्दै गर्दा कृष्णा ज्यु को एकल गित ले नै मुटु भक्कानिएर आयो, आज को दोहोरी आँसु पुछ्दै हेर्दै , रुनु मा पनी बेग्लै मजा छ , मन हलुङ्गो हुन्छ, जय इन्द्रेणी
    जय दर्सक, आमा लाई सम्मान ।

    • @rameshthapaxetri1712
      @rameshthapaxetri1712 3 года назад +2

      साच्चै कहिले काहीँ रुनु मा पनि बेग्लै मजा हुन्छ

    • @sumanlama1017
      @sumanlama1017 3 года назад

      ppaqp

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 года назад +18

    मलाई असाध्यै मन पर्ने गायिका मनमाया जी । चिज सर पनि राम्रो गायक हुनुहुन्छ

  • @BMMagar-vp4pp
    @BMMagar-vp4pp 3 года назад +27

    रत्न माया गुरुङ्ग आमा ले आज सारै उधाहरणिय काम गर्नु भयको छ किन कि कृष्ण बजगाइ लाई सम्मान स्वरुप पैसा दिनु भयको छ । मैले पनि देखेको कुरा हो कृष्ण बजगाइ जि ले जस्तो दु:ख कस्त को अवस्थामा पनि इन्द्रेणी को साथ छोद्नु भयको छैन । सलाम छ इन्द्रेणी र रत्न माया आमा लाई । जय होस सबै को

  • @topendramagar9403
    @topendramagar9403 3 года назад +131

    सब्दको खानी चिज & मनमाया दिदी को लय र सब्दले मलैनी रुआयो 😭😭😭😭😭😭

  • @ganeshtamang8159
    @ganeshtamang8159 3 года назад +256

    भागवन छ भन्थे हो रैछ अजा कृष्ण बज्गाइ लाई कति माया गर्ने आमा प्रती हर्दिक नमन

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 года назад +20

    निकै भाबुक मार्मिक सब्द मा छ आजको इन्द्रेणी मा दोहोरी चिज गुरुङ्ग र मनमाया बिचमा. धन्यवाद छ कृष्ण कडेल लाई.

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 3 года назад +5

    हैट जति शव्दहरु सुन्यो उत्ति आङ्ग सिरिङ सिरिङ हुने क्या मार्मिक शव्दहरु ! लोकदोहोरी गित साच्चै दोहोरो संवाद हो भन्ने कुराको प्रस्ट ऐना झै छर्लङ्ग ! इन्द्रेणी टिम लगायत मनमाया वाइवा चिज गुरुङलाई साधुवाद😍😍😍

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +113

    पोहोर मनु दिदि स्व आमाको भुमिकामा हुनुहुन्थ्यो आज चिज स्व बाबाको भुमिकामा।यो पो हो त असलि कला गला दोहोरि।

    • @saritaavagi1231
      @saritaavagi1231 3 года назад +1

      होनि मलाई सारै मन छोयो सलाम छ चिज गुरुङ र मनमाय लाई सारै मन छोयो र रोय पनि

  • @tufanrijal208
    @tufanrijal208 3 года назад +96

    निकै रमाइलो दाेहाेरी भावुक पनि भए मनु काे आँखा आँसु देखेर जय इन्द्रेणी टिम 🙏

  • @shashikalapokhrel8221
    @shashikalapokhrel8221 3 года назад +15

    आफ्नै कहानी जस्तो लाग्यो आँशु नै आयो!वधाइ छ मनमाया अनि चिजजीलाई शब्दहरू मार्मिक छन्

  • @dharmarajrekha5896
    @dharmarajrekha5896 3 года назад +25

    निश्चित कथामा आधारित भयर गाउने अब्बल क्षमता देखियो मनमाया दिदीलाइ सलुट छ निकै भाबूक भैयो आज

  • @bhupendrasapkota4361
    @bhupendrasapkota4361 3 года назад +261

    आज चाहिँ धेरै खुशी लागो किन कि कृष्ण बजगाई लाई सहयोग दिने आमालाई देखेर आमाको स्वस्थ को कामना।

  • @krishnashrestha1106
    @krishnashrestha1106 3 года назад +27

    यस्तो पो लोक गित काल्पनिक भावमा चुर्लुम्मै डुबेर गित गाउनुभयो । सबै लाई भावुक नै बनाउनु भयो । धन्यवाद छ चिज गुरूङ र मनमाया वाईवा लाई ।

    • @shivbdrghale6166
      @shivbdrghale6166 3 года назад

      Jiban sanga kati Mel khako marmik gee.t sachikai mero aankha aanshule rashiyo salam xa chich& manmaya baini 🙏🏿🙏🏿🙏🏿🙏🏿

    • @asislama881
      @asislama881 2 года назад

      @@shivbdrghale6166 ct '

  • @suryalama2395
    @suryalama2395 3 года назад +11

    चिज गुरुङ र मन मायाको यो काल्पनिक पात्रमा समबेश भएर यो गीत गाउदा मुटु नैटुक्रिएको जस्तो भाब भयो सलाम चिज गुरुङ र मन माया वाइबा लाई

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 3 года назад +28

    मेहनतकोफल ढीलो पाउछ तर राम्रोर मीठोहुन्छभन्थे योकुरा आज क्रीष्ण बजगाईले देखाईदिनुभयो र सहयोगी आमालाई सलामछ ❤❤❤

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +100

    आज फेरि पनि चिज र मनमाया धेरै धेरै सम्मान दुबैलाई।जय इन्द्रेणी।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +216

    कृष्णा बैनि साँच्चिकै यो पुरुस्कार सम्मानको हकदार थिइन।

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 3 года назад

      दाजु 3 महिना ढुक्क हुनुभयो सुइले टिकटक मा देखेको

    • @rajeshkumarsingh3579
      @rajeshkumarsingh3579 3 года назад +3

      sahe ho hajur

    • @radhikagiri6647
      @radhikagiri6647 3 года назад +3

      सहि भन्नुभयो राम्रो काम को मिठो फल.

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад

      @@soltinakokhojima2037 बुझिन नि

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 3 года назад

      @@jagadishtamang3015 कोरोना को भ्याक्सिङ लगायर को 3 महिनालाई ढुक्क भन्दै हुनुहुन्थ्यो त टिकटक मा

  • @sunithapa6574
    @sunithapa6574 3 года назад +7

    आज मनै गरूँगो भयों, मनमाया दी अनि चिज जी को गीत सुनेर।

  • @sundarsrest6872
    @sundarsrest6872 3 года назад +9

    चिज भाईको शब्द चयन गर्ने सारै राम्रो छ उस्तै मनमाया बैनिको धन्यवाद छ चिज भाइ र मनमाया बैनी लाई

  • @khumraj5858
    @khumraj5858 3 года назад +205

    सरल र अनुसासित गाएक चिज गुरुङ को आगमन भएछ इन्द्रेणी मा जय इन्द्रेणी

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 3 года назад +28

    मलाई मनपर्ने एक कलाकार चिज गुरुङ। ।।मनमाया दिदी लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई सम्मान छ।

  • @surendrakc7183
    @surendrakc7183 3 года назад +11

    चिज दाजु येहि पाराले ढुक्क भयेर दोहोरी champion मा गाउनुपर्छ र जित्नु पर्छ हजुर नै दोहोरिको champion बन्नुपर्छ ।

  • @singhchandra4510
    @singhchandra4510 3 года назад +8

    दोहोरी भनेको यस्तो शालिन र सभ्य खालको हुनुपर्छ । कति राम्रोसँग भाबनामा डुबेर गाउनु भो । बधाई छ मिठो स्वर कि धनी मनमाया जि अनि चिज जि लाई पनि । जय इन्द्रेणी ।

  • @khumraj5858
    @khumraj5858 3 года назад +150

    कृष्णा बजागाइ बहिनि को अनुसासन लगन सिलता लाइ आमाले सम्मान गरेको देख्दा सार्है खुशी आमाको मन महान रहेछ

    • @akhilshrestha4839
      @akhilshrestha4839 3 года назад

      Sabdha la man choyo dhandabad indernai parewara lai bises dhandhabad Krishna kadel dai prati

    • @paudelganesh150
      @paudelganesh150 2 года назад

      @@akhilshrestha4839 x

  • @gagannidhami9901
    @gagannidhami9901 3 года назад +65

    शदै ईन्द्रेणी हेरीरन्छु तर आजका जति मन कैलेई रोएन चिज गुरूङ दाई र मनमाया दिदी लाई मेरो तर्फबाट शमानछ जय ईन्द्रेणी

  • @krishnapoudel6228
    @krishnapoudel6228 3 года назад +30

    सपनिमा आउदैनौ पहिले झै
    कल्ले दियाछ पकार मैले झैं
    आहा मन्छुने शब्द मन्माया को !

  • @ramuhamal2964
    @ramuhamal2964 3 года назад +30

    बास्तबमै आज आएर यी आमाले सहि मुल्यांकन गर्नु भएको रहेछ कृष्ण बजगाइ प्रती न्याय भएको छ ।

  • @jhanshrestha
    @jhanshrestha 3 года назад +39

    सबै सबैमा ईन्द्रेणी टिम लाई मेराे नमस्ते चर्चित गायक गायिका मनु दि र चिज गुरुङ सारै मर्मस्पर्सि कथाबस्तुमा अाधारित सारै राम्राे छ म मलेसिया बाट हेर्दै हाे

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +48

    हिजो बाट यो दोहोरी को प्र्खाइमा थिए बल आएछ धेरै धेरै बधाई छ इन्देणी टिम र मन माया दिदी र चिज भाइ लाई दोहोरी अति नै मार्मिक सब्द मा छ

  • @karnakumaripoudel3199
    @karnakumaripoudel3199 3 года назад +6

    आज को गित गाउ ने भाई ठकुरी र मनमाया बैनि लाइ धेरै धेरै धन्यवाद सधैँ खुसी रहँनु दिर्गायु हुनु मलाई पुरै गित सुनुन्जेल आँसु झार्दै सुने धेरै राम्रो छ

  • @mohanburlakoti2707
    @mohanburlakoti2707 3 года назад +6

    भावुक दाेहाेरी ,सुन्दा सुन्दै परेली भिज्न पुगेछ सलाम छ अनुसासित भएर गाउने गायक चिज गुरुङ अनि गायिका मनमाया वाईबलाई ।

  • @bhupatibastola5465
    @bhupatibastola5465 3 года назад +56

    चिज गुरुङ अनि मनमाया वाईवा दिदीको
    निकै मार्मिक दोहोरी सुन्न सुरु गरियो❤️🙏

  • @karmasherpa7484
    @karmasherpa7484 3 года назад +115

    अस्ति शर्मिला दि रोएको देखेको थिए आज फेरि मनमाया दि पनि रुनु भएछ So..sad..
    दुख को गित सुन्द् मेरो पनि अँखा रासयो |

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 3 года назад +12

    यो दोहोरि आमा को कथा को एउटा इतिहास हुने भो... राख्नु पर्छ सम्हालेर.. अनि छोरा हरु ले एस्को एउटा विडिओ बनाउनुस.. आमा को याद हुन्छ

  • @himalchand312
    @himalchand312 3 года назад +6

    ❣️🙏अनुसासित गायन यो त नि लोकदोहरि .... दि दि मनु र चिज गुरुङ हजुर ले यस्तै यस्तै गीति रचना गाइरहनु हजुर लाई समान छ ❣️❣️❣️🌷🌷🌹

  • @tikaramrijal3329
    @tikaramrijal3329 3 года назад +53

    जय इन्द्रेणी 🙏🙏 अाज सुरुमै रुवाउनु भयो मनु दिदि अाखा रसायो 😥😥😥😥

  • @bairagisahila7326
    @bairagisahila7326 3 года назад +45

    अग्रज समानित कलाकार सुरिलो स्वोर का धनी मनमाया बहिनि अनि अर्का भाई चिज गुरुङ का स्वोर ले भावुक बनायो अति मार्मिक वेदनायुक्त यो लोक दोहोरी मा आज का प्रस्तुती हेर्ने जो कोहि लाई नि आँसु आउला। यो ईन्द्रेनी टिम का हाईकमन्ड कृष्ण कडेल जिउ लाई सलाम आज का लोक गित का बहिनी भाइ लाई बधाई शुभकामना

  • @birbirendra5138
    @birbirendra5138 3 года назад +3

    मेरो मनमुटु कि गायिका मनमाया कति गीतमा डुबेर गाउन सकेकी आजको कार्यक्रम रुदै रुदै सकियो इन्द्रेणी कि सान मनमाया उज्ज्वल भबिस्यको कामना गर्द्छु चिज को तुक्का पनि वा 💐💐💐💐💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🏵️🌹🌹🌹

  • @netraprasad1561
    @netraprasad1561 3 года назад +8

    मनमाया को स्वर चिज गुरुङ का सब्द धेरै राम्रा छन कृष्ण बज्गाइ सिदा मेहनती र इन्द्रेणी को सच्चा कलाकार हुन उहाँ लाई सम्मान गरेर धेरै राम्रो काम गर्नु भो आमा ले🙏🙏

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 года назад +35

    मनु दिदिकाे मन कति कमलाे छ है😭😭😭😭चिज गुरुङ र मन मायाकाे दाेहाेरि काे शब्द असाध्यै मार्मिक र सालिन छ सलाम छ।।।।किष्ण बैनि पनि शब्द काे खानि हाे।।अाँसु गायिका।सबैको दुख पिडाकाे गाउन सक्ने अव्वल किष्ण बैनि सलाम छ।।

  • @madhabbakhrel620
    @madhabbakhrel620 3 года назад +29

    दोहोरी त उतकिृषट छदैछ, रतन माया ञामा जसतो आमा अनि तेस्तै भगवान रूपी छोरा वुहारी सवैका घरमा भित्र्यीउन | घेरै राम्रो छ

  • @parshuramkathayat4142
    @parshuramkathayat4142 3 года назад +9

    इन्द्रेणी को कृष्ण बोइनी र मनमाया अतिनेइ अनुसासन पात्र हुनुहुन्छ 🙏🙏🙏

  • @rajanthapa2389
    @rajanthapa2389 3 года назад +8

    जीवन मा मेल खाने शब्द उस्तै मन माया उस्तै चिज गुरुङ सारै पुरानो याद आउने गरि गाइदिनु भयो रुदै सुन्दै गराइ दिनु भयो हिदय देखि धन्यवाद कहिले काहीँ रुदै त कहिले हास्दै जिन्दगी यस्तै यस्तै 💘💘💘

  • @krishnapokharli5535
    @krishnapokharli5535 3 года назад +19

    इन्द्रेणी मा मलाई मन पार्ने गायक र गाइका को गित गाउनु भएकोमा मा ध्न्या बात इन्द्रेणी कि असल गाइका मन माया रुनु भ यो नरमाइलो लाग्यो

  • @yubaraj7172
    @yubaraj7172 3 года назад +17

    चिज भाइ र मनमायाको अति उत्कृष्ट दोहोरी, जय इन्द्रेणी ।।।

  • @lalitasubedi1364
    @lalitasubedi1364 3 года назад +13

    मनभित्रकोयथार्थ भावनालाई उजागर गरि स्वरगिय बा र जिबित आमाको अन्तरमनको बह प्रस्फुटगरि गाईयको गित अत्यन्तै मार्मिक छ । सुभकामनाछ चिजभाई र मनुबहिनिलाई । झापा बिर्तामोड ।

  • @l.b.hamalthakuri9529
    @l.b.hamalthakuri9529 3 года назад +3

    सपनिमा आउदैनउ पहिले झै
    कल्ले दियाछ पकार मैले झै
    सधै भरि सम्झना गरिन्छ
    तिम्ले खासि मेराे पेट भरिन्छ
    याे टुक्का सारै मन छाेयाे

  • @muktipulamimagar5465
    @muktipulamimagar5465 3 года назад +37

    ओहो आज त मन नै कस्तो कस्तो भो वास्तविक कथा अधरित यस्तै त छ है यो दुनियाँ ।।।

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +19

    आह कति मार्मिक दोहोरी ।

  • @user-rb9vh9kd9k
    @user-rb9vh9kd9k 3 года назад +78

    कृष्ण दिदिलाई म पनि सहयोग गर्न मन छ अबो छिट्टै नेपाल आउदै छु

  • @KrishnaSharma-mh7qv
    @KrishnaSharma-mh7qv 3 года назад +17

    धेरै राम्रोचीज भाई र मनमाया बहिनी तपाई दुबै जना को गीत अति मन पर्दछ। मलाई

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +20

    मनु रोएको देखेर मेरा आंखा बाट आंसु झर्यो चिज भाई र मनु ले भाबमा डुबेर गाउनु भएको मा दुबैलाई धन्यवाद ।

    • @tamumaila4655
      @tamumaila4655 2 года назад

      yeto dukhakogeet gauda pni tyo paxadi euta bhai hasera basexa ali thik vyena

  • @shivaprasadgautam4433
    @shivaprasadgautam4433 3 года назад +7

    जय हाेस ईन्द्रेणि टिमको अझै मनमाया दिदी र चिजका मर्मस्पर्शी गितले मन अझै मर्माहत बन्याे।यथार्थपरक समसामयिक भाव।

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +8

    यो गीत सुनेर न रुनि को होला सारै
    मार्मिक आखामा आसु आयो ।
    सम्मान सम्पुर्ण इन्द्रेणी टीम ।जय सङ्गीत 👍️👌💞

  • @ramchandgulmeli4785
    @ramchandgulmeli4785 3 года назад +29

    दोहोरी साह्रै मन पर्छ। अहिले सम्म दोहोरि च्याम्पियनमा कसैलाइ भोट गरेको छैन चिज गुरुङ दादा लाई चोखो भोट गर्ने हो।।

  • @dhurbakhatri217
    @dhurbakhatri217 3 года назад +9

    यो कृसन बजगाई ले गाउदा रून मन लाग्छ सारै राम्रो लाग्छ

  • @NarendraMallaOfficial
    @NarendraMallaOfficial 3 года назад +12

    दोहोरी हेर्दा हेर्दै आँसु आको थाहा नै भएन आहा यो हो नि दोहोरी भनेको बधाई छ चिज जि अनि सम्पुर्ण टिमलाई ❣️❣️🙏

  • @BhimBahadur133
    @BhimBahadur133 3 года назад +14

    साच्चिकै रुवायो यो दोहोरी को शब्द ले धन्यवाद मनमाया दिदी र चिज गुरुङ भाइ

  • @ranrai8561
    @ranrai8561 3 года назад +13

    आज खुशिले मन नै चङ्गा भाको छ है कृस्ना जि लै उपहारस्वरूप पैसा सहयोग गर्नु भाको मा अनि मनु जि र चिज जि को दोहोरी ले आँखा बात आँसु नै बगाउने बनायो है सम्पुर्ण कलाकारलाई धन्यवाद 🙏🙏🙏🙏💘💘💘💘💘💙💙💙💙💙💚💚💚💚💚

  • @hhuh6343
    @hhuh6343 3 года назад +11

    यस्तो दामि दोहोरि हुनुपर्छ कलाकार भयपछि हरेक विषयवस्तुमा खेल्न सक्ने ,भाइ चिज गुरुङको हरेक दोहोरि उत्कृष्ट छ आजको जोडि दोहोरिमा अति उतम चिज भाइ र मनमाया वैनिलाई मनैवाट सलाम छ

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 года назад +3

    कलाकार मन माया वाईवा मेरो मन परने कलाकार हो एक दम नरम मनको कसै संग नरीसा उने बोली बचन रामरो सुनदर पनि उतिकै मनमाया वाईवा

  • @magurung01
    @magurung01 3 года назад +6

    चिज गुरुङ्ग जी को स्वर र शब्दको लागी सम्मान सलाम छ मनमाया उत्कृष्ट दोहोरी सम्पुर्ण ईन्देणि टिम

  • @subscribethree2589
    @subscribethree2589 3 года назад +34

    कति शान्त स्वभाब हाे मनु जीकाे धेरैजसो हेर्छु म ईन्द्रेणि

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 года назад +36

    अति नै मार्मिक अासु पुछ्दै हेरियाे कृण बैनि ले सम्मान पाउँदा सारै खुसि लाग्याे

  • @mandhojgurung4582
    @mandhojgurung4582 3 года назад +28

    आज कृष्णा बजगाइ को सही मुल्याॅकन भयो खुशी लाग्यो धेरै धेरै घन्याबाद आमा लाई र आज को प्रस्तुती को लागी धेरै धेरै धन्याबाद दुबै जना चीज सर र मन माया म्याम लाई भगवान रुपी कृष्ण सर त सदाबहार हुदैहुनुहुन्छ हजुर लाई सदैब दुई हात जोडी नमन

  • @lamabudhhi1305
    @lamabudhhi1305 3 года назад +4

    अति सुन्दर अनि मार्मिक भाब का सब्दहरु फेरि उस्तै मिठो स्वर चिज गुरुङ र मन माया वाईबा को अति नै राम्रो छ / राम्रो लाग्यो ///

  • @bhimkhatri624
    @bhimkhatri624 3 года назад +49

    नमस्ते इन्द्रेणी सालिन अनि सान्त स्वभाव कि मनु दि को दोहोरी रैछ ।।मेरो सारै मन पर्ने कलाकार मध्य यक हुनुहुन्छ मनु दि

    • @shantikokhojima6040
      @shantikokhojima6040 3 года назад +2

      🙏🤗🙏

    • @sukrajghale683
      @sukrajghale683 3 года назад +1

      कस्तो मिठो सब्द सब्द ले कसम अँखा नै रसयो मान मय sister र चिज गुरुङ को दोहरि ले एक दम राम्रो छ दोहरि

    • @tejpaudel1749
      @tejpaudel1749 3 года назад +1

      Same to me

  • @lalitasubedi1364
    @lalitasubedi1364 3 года назад +22

    मिहिनेत र ईमान्दार जुन सब्द आफैमा महानछ ा जो किष्णा बहिनिमाछ ।

  • @harichabegu1061
    @harichabegu1061 3 года назад

    गित सङ्गीत त यस्तो पो हुनु पर्छ।चिज जि र मनुको दोहोरिमा भएको कथालाई नियाल्ने हो भने यति धेरै हृदय बिदरक छ।यस्तो सत्य घटनाका अरु गितहरु पनि गाउदै लोकलाई मनोरन्जन र सन्तावना दिन्दै रहनु होला मेरो शुभ कामना।

  • @KrishnaKrishna-mi8yd
    @KrishnaKrishna-mi8yd 3 года назад +6

    सधै सम्झना गरिन्छ तिम्ले खाएसि मेरो पेट भोरिन्छ मार्मिक टुकाको खानि चिज गुरुङ

  • @nabarajbhattarai8855
    @nabarajbhattarai8855 3 года назад +4

    मलाई एक्दमै मनप्रने गायिका आदरणीय दिदी मन माया दिदी प्रती सम्मान छ हरेक शब्द ले मन छोयो आज चिज दाइ लगायत सम्पुर्ण मा सम्मान छ आजको सब्द हरुले निकै भावुक छु 😭😭

  • @rameshshahi8126
    @rameshshahi8126 3 года назад +11

    मन्माया दिदी सानो मन नगर्नु है हजुर्को आखा मा आज पैलो चोटि आँसु देखेर मेरो मन पनि सारै भाबुक भयो आखिर जिन्दगी येस्तै हो समाल्न पर्छ सबै बेथा हरु ।।म छत्र दाइको भाइ हाल बिरानो देस दुबै बाट ।।love u whole indreni team..

    • @unishagurungchoriinu183
      @unishagurungchoriinu183 3 года назад +1

      Ho sahi ho hjr manmaya dijju ruda ma yeti ta ruyena😥😥😥😥😥

  • @gokarnabista5256
    @gokarnabista5256 3 года назад +4

    चिज गुरुङ भाईको मार्मिक शब्द ले आज मनमाया को आँशु छचल्किएको देख्दा भावबिहोर भयो बधाई छ सम्पूर्ण उपस्थित कलाकारलाई।

  • @saritaparajuli4895
    @saritaparajuli4895 3 года назад +13

    आमाको सम्मान लाई भगवानले नै पठाउनुभको कृष्णबैनीलाई सम्मान गर्दा साह्रै खुशी लाग्यो

  • @robinkumar9516
    @robinkumar9516 3 года назад +22

    इन्देनिको सबै भन्दा मलाई पर्ने गायिका मनमाया स्वर धनि दिदि ❤️❤️🙏🙏🙏👌👌👌

  • @gorkha911
    @gorkha911 3 года назад +8

    कति माया आँसु आउने ईमन्दार र अनुसाशीत गायक गायीक i like it

  • @bishnuthapa4198
    @bishnuthapa4198 3 года назад +23

    कती मिठो सोर छः के कृष्णा जी को सूनी रहने जस्तों🙏🙏🙏🙏💕💕💕💖

  • @mayashrish3296
    @mayashrish3296 2 года назад +3

    बिषय बस्तुमा यतिदुबेर गाउनु
    हुन्छ चिज भाइ र मनु बैनीले
    मनु बैनी रुदा त म पनि यति
    त रोइन भाइ बैनीहरुलाई पितृहरुले
    आशिर्वाद दिउन 👍️👍️👍️

  • @unishagurungchoriinu183
    @unishagurungchoriinu183 3 года назад +9

    बिचरा आमा पनि कति रुनु भाको आमा हजुरको आयु दीर्घायु होस्।। रत्नमाया आमा सिर नुगाइ ढोग आमा🙏🙏🙏🙏🙏🙏 छ आमा 😥😥😥😥

  • @binarai5931
    @binarai5931 3 года назад +1

    चिजा गुरुङ्र र मनमाया वाइवाको गीतले मेरो पनि आँखा रसायो त्यै माथी आमाहरु सबैजना रुनु भएको देख्दा झन मनै भक्कानियो।

  • @basantilama7345
    @basantilama7345 3 года назад +5

    बास्तबमा जिबनको यथार्थमा डुबेर गाउने गायक /गायिका कमै हुन्छ मनमाया र चिज गुरुङलाई बिशेष धन्यवाद ।

  • @ramakhatri4921
    @ramakhatri4921 3 года назад +6

    पहिला हामीले खुब दुख पायौं दुख गरि छोराछोरी हुर्कायौ!! हार्दिक सम्मान कलाकार अनि इन्द्रेणी लाइ👏👏👏

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад +8

    साँच्चिकै भगवान ले गड् गिफट दिनुभाकै हाे । गायिका कृषणा बजगाई र गायिका मन मायाँ वाईबा साथै गायक चिज गुरूङ्ग । तीन जना लाई ह्रृृर्दय देखि उच्च सम्मान छ ।साथै सम्पूर्ण ईन्द्रेणि परिवारलाई बधाई छ ।

  • @tukjanggurung6826
    @tukjanggurung6826 2 года назад

    चिज र मनमाया गुरुङले समय सापेछिक जिवानमा घटेको घाटन अधारित गिता गयर सबैको मन जित्न सफल भएकोमा बधाई छ

  • @rajuabhagi6560
    @rajuabhagi6560 3 года назад +55

    चिज गुरुङ र मन माया दिदीको गीतको शब्दले अति मन छोयो रोयो हजुरहरुलाइ कस्तो लाग्यो

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 3 года назад +7

    सारै भावुक भैयो !सधैं हासिहरने मनमाया आज रोयको देखेर ।जय इन्द्रेणी र सम्पुर्ण टिमलाई ।

  • @ghanashyampaudel3657
    @ghanashyampaudel3657 2 года назад +2

    " कस्ताे सत्य नै हाे जस्ताे गरि वाहान गर्न सफल चिज र मनमाया " धन्यवाद दाेहाेरि जाेडि लाई।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +8

    मनै छुयो कृष्णा बैनी को गीत ले बैनी लाई धेरै धन्यबाद छ शुभकामना पनि।

  • @bhimrai3994
    @bhimrai3994 3 года назад +23

    जय इन्द्रेणि अाज मनु र चिज काे दाेहाेरि ले मनै के गराे गराे ।

  • @arjungautam9787
    @arjungautam9787 3 года назад +18

    मनमायाको जस्तो अवाज,शव्द ,गायकी शैली, नेपाली लोक दोहोरिमा कसैको छैन ।त्यति मिठास साथ गाउन सक्नु हुन्छ ।सदैव इन्द्रेणी नविर्सनु मुख्मा सरस्वतिको वास होस ।साथमा चिजको प्रस्तुती उत्तम छ आज।

  • @kushaharibhattarai4551
    @kushaharibhattarai4551 2 года назад

    सारै हृदयविदारक मार्मिक काहानीमा अाधारित लाेक दाेहाेरी धन्य वाद तथा बधाइ चिज गुरूङ र मनमाया Good luck.

  • @Fitmin1992
    @Fitmin1992 3 года назад +2

    मनमाया दिदी रुनु भयो, 😭😭शायद आफ्नो अतित ले चस्कायो होला मन, काहानी सबै को हुन्छन नि, है 😌😌😌

  • @gitalimbu3386
    @gitalimbu3386 3 года назад +53

    कृष्णा बजगाइ बहिनी लाई धेरै धेरै शुभकामना आफ्नो कर्त्ब्य कहिले नभुल्नु होला है

    • @babuthakuree6466
      @babuthakuree6466 3 года назад

      Man thamna sakiyana eati mitho swor rw sabda aaune dinko dherai suvakamanaa

  • @rijalhariram3331
    @rijalhariram3331 3 года назад +13

    मनमायाको आँखामा यसरी आँशु पहिलो पटक देख्दा म पनि धेरै रोएँ 😭😭😭