अझै भोट् दिदा हुन्छ आउदा चुनावमा पनि काङ्ग्रेस एमाले लाई माओ लाई अनि झन राम्रो हुन्छ, खाउ मासु भात लिउ 1000 फ्री मा बाईकमा तेल भर अनि सहयोग गर्छन् ,,अब नि बुद्दी पलाउदैन भने सबै सकिन्छ,,सबैले सोच भोट् पार्टी बदलौ 🙏🙏🙏
हाहा यति धेरै क्वालिफेकेसन भयको हरु अब जाउ अमेरिका क्यानडा भगवान ले दियको सजाय हो नेपाल मा पाप धेरै भो तेसै को नतिजा हो पाप मात्रै होइन पुन्य कमाउन पनि सिक्नु पर्छ नेपाली हरु ले
तेसो भएर मान्छेले आफ्नो धन सम्पतिको घमण्ड लोभ लालचा कसैले नगर्दा हुन्छ पृथ्वी गोलो छ कुन दिन के हुन्छ था छैन मरेर कसैले केहि लादैन हुनेको सत्य नास भो नहुने को केहि न केही ढुक्क।
जहाँ पनि छिटो पुग्ने भनेकै पत्रकार मित्रहरु मात्रै हो उहाँहरूले आवाज नउठाएको पनि हैन तर यो सबै केही दिनमा नै सेलाउछ उहाँहरूले त सूचना प्रवाह गरिदिने मात्रै हो काम राज्य पक्षले गर्नुपर्ने हो हाम्रो देशमा राज्य कहाँ जनता आफै अन्योलमा होला।
# माथी को सामान हरु चाँडै नै स्थानतरण गर्न मद्दत पुर्याउन सके भने खाधान्न जोगिन सक्छ। कृपया उहाँ हरु लाई चाँडै भन्दा चाँडै श्रम बाट भए पनि सहयोग गरिनु पर्छ। नत्र अरु सामान हरु पनि बिग्रछ।
दुखद खबर , सरकारले पाए लिन्छ ,तर कहिल्यै केही पनि दिदैन,यो सरकार भ्रष्टाचारी जोगाउन मात्रै बनेको हो ,जनताको दुखमा साथ दिन बनेकै होइन,धैर्य गर्नुहोला अब बिस्तारै राम्रो हुन्छ ,मेहनत गर्ने लाई भगवानले पनि हेर्छन्
यो ढल नाली को पानी हो डुबान मा परेको सामाग्री प्लिज कसैलाई नखुवानुस यस्तो खाद्यान्न न खुलाउन अनुरोध गर्द्स्छु नेपाल् सरकारले सम्पूर्ण समाग्री को क्षेती बेहोर्नुपर्छ र यो समान नस्ट गर्नु पर्छ है हुन त अहिले खुब पीडित र सामाजिक अभिआन्ता ले काम पायको छन्एउटा पीडित छ भने 20, जना जान्छन् लिन हजार को सामान दिन 10,12, जना जान्छन् लिनेे र दिने मिलेको छ तर येस्तोकेही गर्छु भन्ने लाई हो हेल्प गर्ने राहत के कस्तो लाई दिने र लिनेे पनि कस्तो बेक्तिले लिनेे अहिले जस्तोसुकै मान्छेले पनि लिनेे गरेको देखिन्छ सहि पीडित र अरु विकल्प नहुने ले मात्रै लिनुपर्छ एक ठाँउ मा क्षेती भएको हुन्छ लिनेे पुरै एरिया को मान्छे हुन्छन्
क्षति नहुनेले तथा पैसा हुने मनकारि हरू ले सहयाेग गर्नु पर्ने हाे।सबैले सहयाेग गरे हाेला। सहयाेग माग्नु पर्याे।थाेपा थाेपा जम्मा गरे पाेखरि हुन्छ भन्थे।🎉
दुख यसमानेमा लागेकाे छ तपाईंहरूको लगानी डुब्याे।म खुशी छु यसमानेमा कि २००६ साल देखि स्थापित पार्टी कांग्रेस एमाले राप्रपा २०४६ साल देखि ३६ बर्ष एकछत्र सत्तामा बसेकाे कांग्रेस एमाले राप्रपा ३,४ पुस्ताले भाेट दिदै आएको नतिजा हाे याे।भाेट दिने बेलामा कांग्रेस र एमाले लाई बाहेक कसैलाई नदिने कांग्रेस एमालेले जनतालाई बचाउछ भनेर नसाेचे हुन्छ।जति गर्नुपर्ने माओवादीले गरिदिएन हाेला तर कांग्रेस एमाले भन्दा माओवादीकाे सरकारले धेरै राम्रो काम गरेकाेछ तर नेपाली जनताले कहिल्यै साथ दिएनन् अनि अब रास्वपाले केही गर्छु भनेर आएको छ तर कांग्रेस एमालेले रास्वपालाई पनि आउनै दिईरहेकाे छैन यस्तो बिडम्बना छ।माओवादीले संबिधान दियाे गणतन्त्र ल्यायाे संघियता धर्मनिरपेक्षता समाबेसीता ल्यायाे आदिवासीजनजाति मधेसी महिला दलित पिछडा वर्ग लाई अधिकार दियाे तर ती समुदायले नै कहिल्यै साथ समर्थन गरेन काठमाडौं सडक फराकिलो बनाई दियाे,१८ घण्टाकाे लाेडसेडिङ हटाई दियाे धेरै राम्रो काम गर्दा पनि कांग्रेस एमालेलाई मात्रै भाेट दिने तिमिहरुले दुख नपाएर कसले पाउछ ? कांग्रेस एमालेले बालेन लाई कति बाधा गरिरहेकाे छ देखेकै हाेला नि त्यस्तो छ एमाले कांग्रेसको सिन्डिकेट कसैलाई माथि आउनै दिदैनन् रास्वपा लाई माथि आउनै दिईरहेका् छैन,माओवादीलाई कांग्रेस एमाले राप्रपाले सिन्डिकेट गरेर कहिल्यै माथि आउनै दिएन राम्रो काम गर्दा पनि १७ हजार मारेकाे भन्दै आराेप लगायाै ल अब भाेग आफ्नै गल्तीले याे सब भाेग्नु परेकाे हाे।
पत्रकारज्यू तीन तहको सरकार किन ?मौसम पूर्वा अनुमान हुँदाहुँदै कसले अनुमति दिएर गाडी चलाएको ?यसको जिम्मा कसले लिने? यसको इम्प्लिमेन्टसन कसले गर्ने हो ?यसको जवाफदेहिता को हुने हो ?के नेपालमा जे गरे पनि हुन्छ ?
तपाईंहरू भ्रममा हुनुहुनछ तपाईंले तिरेकाे कर त छाेटे राजाहरु पाल्न तिर्नु भएको हाे तपाईंहरुले कर तिरे बापत सुबिधा पाउने अपेक्षा कृपया नगर्दा हुन्छ अन्धाे सरकार सङ्ग।
Yastai ho DD Nepal ma jaslai parcha teslai matra tha huncha..aru ta herne video banaune matra ho..2 yrs agadhi dashain tira nai hola we have gone through this..8-9 month pachi NIC Asia ma 3000 haldeko sarkar le
तेस्ता गाेदाम कति हाे कति डुबान परे हाेलान कति क्षति त बिस्तारै थाहा हाेला।सरकार रे फलाम पिट्ने लाई लुगा सिलाउन दिएसि के हाेला हजुर नेता र सरकार तस्तै लाग्छ बालेन लाई गुहार्नु पर्ला कि।
Jay amale sarkar vnne basne..fri chunab aaudaixa 7 surya 7 chap vnnu prxa ani maile ta uhile bata rukh ma handaixu j sukai hos marinjail smma rukh ma hanxu aakha chimlera vnum bsum ani ajhai bikas hunxa thau..kam se kam aafulai ta bikas grum .aafu bikas navyi desh hunna ni..
Hamro sindhupalchok ma pahila badi auda khola ma ghar banayapaxi yestai hunxa vanthyo ktm tira ko manxe le ahilay afailai parexa tesailay hepera ghochera kasailai navannu time ho sabaiko auxa😂😂😂😂
सारै दुख लाग्यो यति राम्रो ब्यापार तहस नहस बनाईदियो भगवान सहने सक्ति दिनुहोस🙏 महान पत्रकारज्यु प्रति उच्च सम्मान छ
किन खोला मा बस्न गयको बागमती लाई रिस उठ्यो मेरो ठाउँमा पसल राख्ने लाई सजाय दियको हो
हरि बिजोग भको छ यसपालीको प्रकोपले हाम्रो नेपाल। जता हेर्यो उतै सखाप छन्। ल धैर्यता का साथ हिम्मतले सम्भाल्ने।
अझै भोट् दिदा हुन्छ आउदा चुनावमा पनि काङ्ग्रेस एमाले लाई माओ लाई अनि झन राम्रो हुन्छ, खाउ मासु भात लिउ 1000 फ्री मा बाईकमा तेल भर अनि सहयोग गर्छन् ,,अब नि बुद्दी पलाउदैन भने सबै सकिन्छ,,सबैले सोच भोट् पार्टी बदलौ 🙏🙏🙏
हाहा यति धेरै क्वालिफेकेसन भयको हरु अब जाउ अमेरिका क्यानडा भगवान ले दियको सजाय हो नेपाल मा पाप धेरै भो तेसै को नतिजा हो पाप मात्रै होइन पुन्य कमाउन पनि सिक्नु पर्छ नेपाली हरु ले
Ho dai Sahi vanu vayo
सवै देश विदेश बस्ने सवै नेपालीहरुले वहाँहरू लाई सहयोग गरौ ताकि केही गर्ने नेपाली दाजुभाई लाई हौसला देऊ
यो सबै लुट तन्त्र को नतिजा हो अरु केहि होइन, जय नेपाल 🙏🏼
तेसो भएर मान्छेले आफ्नो धन सम्पतिको घमण्ड लोभ लालचा कसैले नगर्दा हुन्छ पृथ्वी गोलो छ कुन दिन के हुन्छ था छैन मरेर कसैले केहि लादैन हुनेको सत्य नास भो नहुने को केहि न केही ढुक्क।
बिचरा हजुरहरुकाे पिडामा हामिपनि सारै दुखित छाै तर मानबिय गल्तिकाे कारणले खाेलाकाे अासपासमा घरबस्ति बनायउ अबदेखि यसरी खाेलाकाे दुरिले भेटने ईलाकामा कलिल्यै बसाेबास नगराै कुनैन कुनैपुस्तामा हाम्राे सन्नतति हरुलाई यस्तैपिडा पर्छ हजुहरुलाई सबै नेपाली मिलि सहयाे गराै
बिचरा 😢😢😢मनै नरमाईलो भयो,भको जति सबै एहि लगानी गरेको भन्दा😢😢😢
यो देस मा सरकार छैन सबै देश र जन्ता लुटने नेता मात्र छ
कसैले पनि धेरै ठुलो कुरा नगरौ सबै नेता देखि बेपारी चोर हुन खोला हडपेर घर टहरा बनाउदै कराउदै बेकार
जहाँ पनि छिटो पुग्ने भनेकै पत्रकार मित्रहरु मात्रै हो उहाँहरूले आवाज नउठाएको पनि हैन तर यो सबै केही दिनमा नै सेलाउछ उहाँहरूले त सूचना प्रवाह गरिदिने मात्रै हो काम राज्य पक्षले गर्नुपर्ने हो हाम्रो देशमा राज्य कहाँ जनता आफै अन्योलमा होला।
कति पिडा उहाँहरू काे
राज्य ले क्षतिपूर्ति दिन मिले दिएको देख्न पाउ ।
सर्है दु:ख लाग्यो ब्यापार तहस नहस बनादिएकोमा 🙏
1000, masu, petrol ma vote bechne ko thula kura. lov le vote bechyo aile 5 crore ko cheti.,
Thukkamuji k bolxas aru ko pida ma
@@solomonsoulofgurkha661 machikne khate muzi gu bhote. taile ajai sikna parcha reality k ho vanera.
@@Nepaligaribjanata Ta machikni Sarki condom futera niskeko xoro ko awaj .. tero hajur prachanda kp sher bahadur le Ghanta garexa.. Ramro manxea ko support garnu perxa thaha xaina .. taile comments gareko afai bujhdainas.. lov le vote bechyo re .. sala kutta Sarki k boleo thaha xaina
जनताको दुख बुझ्ने सरकार भको भय यति भरस्ट हुनेथियो र बालेन को सेना पनि कता मर्नु गयछ यस्तो अबस्था माकम्ती मा केही झती को मुल्यांकन गर्नुपर्दैन 😢
खोलानालाको पनि सम्मान गर्न सिकौ ।
योकुरालइ चुनाबसम्म नबिर्सनुहोला।यी चोर नेता लाइ कसैगरि भोट नदिउहै
100% Right talk sister
# माथी को सामान हरु चाँडै नै स्थानतरण गर्न मद्दत पुर्याउन सके भने खाधान्न जोगिन सक्छ।
कृपया उहाँ हरु लाई चाँडै भन्दा चाँडै श्रम बाट भए पनि सहयोग गरिनु पर्छ।
नत्र अरु सामान हरु पनि बिग्रछ।
जनताको सरकार हैन यो पार्टी को सरकार हो
काम गर्न नदिने तपाईं हरु हैन यो सबै काम गर्नु नदिनाको पणिनाम हो
सरकारले नहेरे पछि जनताले पनि असता सरकारलाई हेर्नु पर्यो। जे जति दुख भए पनि हात बाधेर बस्नुको नतीजा हो रो सबै
नलाएक सरकार भयेको देश को जनता को हालत एस्टै हो अब भोट हाल्ने बेलमा बिचार गरु😢😅
हिलो को पुस्टाकारी बनएरा सरकार लाई देउ बल्ला होस औने छ नेपाल सरकार को
बालेन भत्काउन सिपालु, तर ऊध्दार सहयोग को अवस्था मा कुन दुलोमा छ हो?
यो बालेन को अधिकार को क्षेत्र होइन भक्तपुर हो
खाेला छेउ नबनाउदा हुनथाे घर टहरा
दुखद खबर , सरकारले पाए लिन्छ ,तर कहिल्यै केही पनि दिदैन,यो सरकार भ्रष्टाचारी जोगाउन मात्रै बनेको हो ,जनताको दुखमा साथ दिन बनेकै होइन,धैर्य गर्नुहोला अब बिस्तारै राम्रो हुन्छ ,मेहनत गर्ने लाई भगवानले पनि हेर्छन्
ठिक गरैछ शमय कसैकाे हुदैना
अझै #काङ्ग्रेस, #एमाले, #खायोबादीलाई भोट हालो #गोरू, #भेडा, #शुङ्गुर,#शुङ्गुर्नी जनावर हो.......तिमीहरूका जनप्रतिनिधिले त पैसा सँग टिकट किन्ने गधा #जनप्रतिनिधिलाई जिताएको होईनौ....त्यसैको नतिजा हो...... आउँदैनन अब तिनीहरू.....
यो पार्टि कार्यालय लग्नुपर्थ्यो, खै दानवहरुको परेर हो की बचेछ।
यो ढल नाली को पानी हो डुबान मा परेको सामाग्री प्लिज कसैलाई नखुवानुस यस्तो खाद्यान्न न खुलाउन अनुरोध गर्द्स्छु नेपाल् सरकारले सम्पूर्ण समाग्री को क्षेती बेहोर्नुपर्छ र यो समान नस्ट गर्नु पर्छ है हुन त अहिले खुब पीडित र सामाजिक अभिआन्ता ले काम पायको छन्एउटा पीडित छ भने 20, जना जान्छन् लिन हजार को सामान दिन 10,12, जना जान्छन् लिनेे र दिने मिलेको छ तर येस्तोकेही गर्छु भन्ने लाई हो हेल्प गर्ने राहत के कस्तो लाई दिने र लिनेे पनि कस्तो बेक्तिले लिनेे अहिले जस्तोसुकै मान्छेले पनि लिनेे गरेको देखिन्छ सहि पीडित र अरु विकल्प नहुने ले मात्रै लिनुपर्छ एक ठाँउ मा क्षेती भएको हुन्छ लिनेे पुरै एरिया को मान्छे हुन्छन्
30 40 lakhs pani hola ki nahola 5 6 crore re? Kati ho thaha cha 5 6 crore bhanya??
किन खाेला छेउमा गऐर बसाेबास गर्न जाने छेति हुन्छ भन्ने थाहाँ थियाे हाेला नि गल्ति आफै बोल्छ
क्षति नहुनेले तथा पैसा हुने मनकारि हरू ले सहयाेग गर्नु पर्ने हाे।सबैले सहयाेग गरे हाेला। सहयाेग माग्नु पर्याे।थाेपा थाेपा जम्मा गरे पाेखरि हुन्छ भन्थे।🎉
खोला छेउछाउ घर बनाएपछि अरब नै ध्वस्त हुन्छ नि
Sarkar maryo
सरकार छैन याे देशमा सरकार कुर्सिकाे लागिमात्र राजनिती गरेकाे हाे जस्ताे लाग्छ
15:19 तिमीहरु फेल भैसक्यौ😔😠 जय बालेन❤❤❤
सार्है दुख लाग्दो 😢😢😢के गर्नु ,सरकार नाकायक भैदिए पछि जनतालाई जहिले तहिले दुख हुने रछ😢😢
masu bhaat jinda baat
Moryo sarkar aba
सबका सब चोर है सब नेता चोर हो
दुख यसमानेमा लागेकाे छ तपाईंहरूको लगानी डुब्याे।म खुशी छु यसमानेमा कि २००६ साल देखि स्थापित पार्टी कांग्रेस एमाले राप्रपा २०४६ साल देखि ३६ बर्ष एकछत्र सत्तामा बसेकाे कांग्रेस एमाले राप्रपा ३,४ पुस्ताले भाेट दिदै आएको नतिजा हाे याे।भाेट दिने बेलामा कांग्रेस र एमाले लाई बाहेक कसैलाई नदिने कांग्रेस एमालेले जनतालाई बचाउछ भनेर नसाेचे हुन्छ।जति गर्नुपर्ने माओवादीले गरिदिएन हाेला तर कांग्रेस एमाले भन्दा माओवादीकाे सरकारले धेरै राम्रो काम गरेकाेछ तर नेपाली जनताले कहिल्यै साथ दिएनन् अनि अब रास्वपाले केही गर्छु भनेर आएको छ तर कांग्रेस एमालेले रास्वपालाई पनि आउनै दिईरहेकाे छैन यस्तो बिडम्बना छ।माओवादीले संबिधान दियाे गणतन्त्र ल्यायाे संघियता धर्मनिरपेक्षता समाबेसीता ल्यायाे आदिवासीजनजाति मधेसी महिला दलित पिछडा वर्ग लाई अधिकार दियाे तर ती समुदायले नै कहिल्यै साथ समर्थन गरेन काठमाडौं सडक फराकिलो बनाई दियाे,१८ घण्टाकाे लाेडसेडिङ हटाई दियाे धेरै राम्रो काम गर्दा पनि कांग्रेस एमालेलाई मात्रै भाेट दिने तिमिहरुले दुख नपाएर कसले पाउछ ? कांग्रेस एमालेले बालेन लाई कति बाधा गरिरहेकाे छ देखेकै हाेला नि त्यस्तो छ एमाले कांग्रेसको सिन्डिकेट कसैलाई माथि आउनै दिदैनन् रास्वपा लाई माथि आउनै दिईरहेका् छैन,माओवादीलाई कांग्रेस एमाले राप्रपाले सिन्डिकेट गरेर कहिल्यै माथि आउनै दिएन राम्रो काम गर्दा पनि १७ हजार मारेकाे भन्दै आराेप लगायाै ल अब भाेग आफ्नै गल्तीले याे सब भाेग्नु परेकाे हाे।
omg bjok vayo sarkhar kha xa
sarkar le 1000 ma vote becheko.
Naramro Lago 😢😢😢
पत्रकारज्यू तीन तहको सरकार किन ?मौसम पूर्वा अनुमान हुँदाहुँदै कसले अनुमति दिएर गाडी चलाएको ?यसको जिम्मा कसले लिने?
यसको इम्प्लिमेन्टसन कसले गर्ने हो ?यसको जवाफदेहिता को हुने हो ?के नेपालमा जे गरे पनि हुन्छ ?
भु माफिया हरुलाई ठोक्नु पर्छ।
म त सुतिरहेको कछुवा त्यसै भएको हैन,लगानी गर्यो।आफै सुकुम्बासी हुने डर त्रासमा बस्नु पर्ने 😮😮
खोला मिचेर घर बनाउछ भुत्रो हेर्नू सरकारले सरकारले त्यहाँ घर बनाएर बस भनेको होर 😀😀
Sarkarle sahayog garnuparchha
After.mno.govt
Will.be.fine.all
In.nepal
तपाईंहरू भ्रममा हुनुहुनछ तपाईंले तिरेकाे कर त छाेटे राजाहरु पाल्न तिर्नु भएको हाे तपाईंहरुले कर तिरे बापत सुबिधा पाउने अपेक्षा कृपया नगर्दा हुन्छ अन्धाे सरकार सङ्ग।
बिमा गराकाे भए क्षेतिपुर्ति पाईन्थियाेकि ? अब अरुलाई दाेश दिएर हुदैन।प्रकृतिक -प्रकाेप भए पछिकहा केहुन्छ।
प्रकृति प्रकोप लाई बद्ला लिन पनि मिलेन case laayera firta lina pani milena ke garnu ra garo xa .
Prakriti le pani k saro bijog banako ,harey shiva 🙏😥😥waha ma'am le kati ramro garirakhnu vako rahex khoita sarkar le bujheko ??
So sorry to see such hazard god help them
बालेनकाे सहरमा के हाे येस्ताे
सर्वसो लुटयो यो floodley dherai lai
Party ko sarkar kaha garxa bichara
Lado jasto Sarkar xa Nepal ko
Yastai ho DD Nepal ma jaslai parcha teslai matra tha huncha..aru ta herne video banaune matra ho..2 yrs agadhi dashain tira nai hola we have gone through this..8-9 month pachi NIC Asia ma 3000 haldeko sarkar le
Ani tetro saman kina stocked up garey ko? Bazar ma price high gerni plan thiyea hola.
Hota wada aaer help garnuparchha sahikura
insurance garda ramro hune thyo very sad
Jaga ho jaga bethiko biruda jaga sab
कस्को सन्सदीये छेत्राहोला
Yo chor sarkar lai tax tirnu nai bekar ho
😢😢😢😢😢
करोडपति होकि
रोडपति भनेको यही हो।
दुईदिने पानीले करोडौं नोक्सान भएर अब बिचरी यिनको क्षेत्ती कस्ले बेहोर्छ
तेस्ता गाेदाम कति हाे कति डुबान परे हाेलान कति क्षति त बिस्तारै थाहा हाेला।सरकार रे फलाम पिट्ने लाई लुगा सिलाउन दिएसि के हाेला हजुर नेता र सरकार तस्तै लाग्छ बालेन लाई गुहार्नु पर्ला कि।
सरकार ले केही गरदईन
Sahayogko hat badhaunuparchha deshma byapar hunuparchha
😥😥😥
Sabai thok nagar pramukh le garidinu parne
Insurence gareko vaya insurence le cover garthyo ni yahi ta vayo कमजोरी
Bastabma hajurle sahi kura bataunubhayo
Aajhai tya bata pani khola mai gaera banaunu parxa uuthaunu nai pardaina kholale lagi dinxa
Khola Ko bhag kinar bata 50 miter kayam hunu parxa 50 miter bhitra kasaile pani Ghar ya kunai pani samrachana banaunu napaune kanun hunu parchha
khola ma tahara banayera godown rakne. Akdam thik xa
ठुलो घाउ भने को जस्को पुण छेती भयो त्यो होनि त्यहाँ त आधा मात्र गको हो
Janta le ava tax tirnu hudaina kasaile ni janta ho
veda le tax pani tirchan ani vote pani feri teslai nai halxan. aja matra ho dukeso pokhne. voli tehi ho halat
Ramro bayexa
34 Barsa 3 party lai palera rakheko sarkar
Yetro ko raje????
Dukhako bela sabaile sahayog garnuparchha
Hajur ab kasari bechne hola mobil no.pay hunthiyo
saro dhukha lago
Amaley karyalya matrai hoena sb neta mali badema bogair marnu prne muji harulai 😡😡😡
Jay amale sarkar vnne basne..fri chunab aaudaixa 7 surya 7 chap vnnu prxa ani maile ta uhile bata rukh ma handaixu j sukai hos marinjail smma rukh ma hanxu aakha chimlera vnum bsum ani ajhai bikas hunxa thau..kam se kam aafulai ta bikas grum .aafu bikas navyi desh hunna ni..
Ram Ram .sarakar ko bharosa nagara nani .yo sarakar Le kehi Garner Wala chhain . Bahir pathauna nai parchha hamro chhora chhori.
Meyar ka ha xa
याे कुन ठाउँ हाेला ?
Amale k jhund Kaha maryo
Masu - bhat - 500 m bikne
Yuba Kaha maryo
If people lost one thousand rs people ll be sad. I cannot imagine anchor.govt. must be forward
Khola bata ali sarnu paro .
Yedi yo ghatana bideshma vako vaye sabai yo dokan ko saman falne rakne xutaune kam nagar palikako jimbama hune thiyo ,bidambana nepalko halat
Aj pani pani pari ra x saboi jna strka bhyar basnuu hai hjr haru😢
Hamro sindhupalchok ma pahila badi auda khola ma ghar banayapaxi yestai hunxa vanthyo ktm tira ko manxe le ahilay afailai parexa tesailay hepera ghochera kasailai navannu time ho sabaiko auxa😂😂😂😂
Sharkarle Badhi rokxa k ho midiyaji kashto kura aafai badhi shanga shachet Nagrik hunu parxa
Ab kar stop garnu par x