महानगरको नगर सभामा फेरी भाड भैलो रिसले आगो भए मेयर बालेन,नेताको नामामाकरोडौ पैसाको खेलोमेलो_Balen Ac

Поделиться
HTML-код
  • Опубликовано: 27 июн 2024
  • #goldentv #balenshah #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y27y6nld
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 124

  • @goldentv4203
    @goldentv4203  14 дней назад +9

    मान्छे खाने खोलामा बालेनले एकैचोटी लगाइदिए ४० करोड,संखरले खोले अचम्मको रहस्य_Balen Dream Project

  • @user-ey8dk1zy3t
    @user-ey8dk1zy3t 14 дней назад +14

    काठमाडौंबाट जनता उठ्नुपर्छ, बालेनलांई एक्लै छोड्नी हो भने नेपालको अस्तित्व मेटिन्छ।

  • @dharmarajgautam8105
    @dharmarajgautam8105 14 дней назад +22

    जय बालेन नेताको दुस्मन जनताको मुटु मुटुमा रमन गर्ने युग पुरुष बालेन शाहको जय होस् ।❤❤🙏🙏🇳🇵🇳🇵

  • @user-cr7fn3gk6l
    @user-cr7fn3gk6l 14 дней назад +3

    सही कुरा हो।यि भ्रष्ट पार्टीका झोलेहरुले नगर बिकासको बजेट लुट्न बाधा पुर्याउनेलाइ बिरोध त गर्ने नै भयो।

  • @OmGurung-fk4us
    @OmGurung-fk4us 14 дней назад +3

    बालेन शाह जिन्दाबाद

  • @GambirShingLama
    @GambirShingLama 14 дней назад +3

    यदि झाेले हरु हाे भने बालेन लाई गर्न दिदैनन यदि झाेले हैन भने गर्न दिन्छन यदि गर्न नदेकाे खण्डमा पाटि पतन बनाउछन जनताले हेरि राख

  • @subba3880
    @subba3880 14 дней назад +4

    बालेन को साथमा जत्ती पार्टीका झोले बाहेक हामी सब जनताहरु साथ छौं, बालेन, गोपाल,हर्क, अनि कसैले त्यति मन नपर्ला तर रेनु दहालको पनि नाम लिएँ यिनिहरुको हामी संधै साथ र समर्थक छौं ।

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x 14 дней назад +4

    Sahi Baat Jay Balen Jay Sunita

  • @premghale3734
    @premghale3734 14 дней назад +16

    विकासलाई मन नपराउने बिकास बिरोधी झोले गुईठेहरु।जनता जागरूक हुनुपर्छ ।

  • @krishnagopalshrestha9793
    @krishnagopalshrestha9793 14 дней назад +5

    मदन भण्डारी र बीपी कोइरालाको नाममा आएको बजेट वडा अध्यक्षहरूले खाउँला भनेर सोचेर कुरा गरेको होला बालिनले आउट गर्दिएपछि अनि वडा अध्यक्षहरूलाई रिस उठ्यो।

  • @dobrajthapa5067
    @dobrajthapa5067 14 дней назад +3

    बालेन जि यिनिहरुलाइ रवान नपाएरै हाेला जुकालाइ मुरवामा नुन लगाइ दिए हुन्छ

  • @user-fj4xc8qi4d
    @user-fj4xc8qi4d 14 дней назад +5

    बालेन लाई झोले बाहिक अरू सबै नागरिक र सचेत जनता को साथ सपोट छ भ्रष्टाचार कांग्रेस एमाले ले दम्फ नदेखाय हुन्छ आब पुराना पार्टी लाई राम राम भन्न सकिन्छ कांध हाल्न सकिन!!!

  • @rajaramghimire2599
    @rajaramghimire2599 14 дней назад +5

    काङ्ग्रेस एमाले माओवादी लाई जनताले बहिष्कार गर्नु पर्छ बढारेर फाल्नु पर्छ , अब पनि जनतालाई भेडा बनाउने कोसिस नगरे हुन्छ

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 14 дней назад +4

    सैयद दिदीको बहिनी अब यी सब भेरोलाई बागमतीमा नबगाएसम्म देश विकास हुँदैन। जय बालेन

  • @ramkhatri6686
    @ramkhatri6686 14 дней назад +4

    सहि भन्नू भयो दिदिले

  • @rahulyadavteachnepal6698
    @rahulyadavteachnepal6698 14 дней назад +1

    Kati ramro kura grnubho yo Didi Le balen gindabad balen chaheyo

  • @foujakarki2670
    @foujakarki2670 14 дней назад +6

    यी झाेलेहशरू नलखेटी सुखै छैन

  • @sanushrestha4958
    @sanushrestha4958 14 дней назад +11

    king is balen

  • @narendralimbu9912
    @narendralimbu9912 14 дней назад +1

    वा दिदि👏👏👏👏

  • @resambahadur9818
    @resambahadur9818 14 дней назад +5

    Jay balen sir