आह हा निकै मिठो गित बनेको रैछ ल अब पालो टीक टोक मा गहिरी खेता जिल्के रोपै छ यो गित मा आबद्ध हुनु हुने सम्पुर्ण टिमलाई सफल्ताको सुभाकाम्ना छ हाल साउदी अरेबिया बाट हैर्दै🙏🙏🙏🙏🙏🙏
नमस्कार म यहि भिडियोको निर्देशक बिष्णु भट्टराई, मौलिक तीज गीत "गैरी खेत झिल्के रोपाइँ " लिएर तपाइँ माझ आएका छौ, निर्देशनको साथ् साथै यो भिडियोमा पहिलो पटक जानी नजानी आफै पनि नाचेको र अभिनय गरेको छु , तपाइहरुलाइ कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनु होला साथै राम्रो लागे सेयर गर्नुहोला
प्रतिक्रियाको लागि धेरै धन्यवाद तपाइले भनेको गीत "पल्टनमा भर्ति भएर" को निर्देशन पनि मैलेनै गरेको छु कहिँ कतै मिल्दिना र मौलिक गीत सबै उस्तै उस्तै लाग्न सक्छन कहिँ कतै तीज गीतमा तीजको लय मिले मिले जस्तो लागेनी फरक नै हुन्छ, धन्यवाद
बधाइ छ विष्णु जी, हजुरकाे लगाव र परिश्रमले धेरै राम्रो बनेको छ, हजूर सँग मुना बनाउँदा काम गरेको छु, हजुरकाे मेहनत खेर जादैन, आफै खेल्नु भएकोमा बधाई, करिष्मा सँग जोडी मिलेको छ।
🙏सम्पुर्णमा आज परेको हरिशयनी एकादशि ब्रतको शुभकामना! एवं हरितालिका तीजको पनि आगृम शुभकामना! आफूभित्र जतिसुकै पीडा भएतापनि बाहिर हाम्रा चेलीभेटी र सेलिब्रेटी सबैलाई हसाउनु,रुवाउनु हामी कलाकारहरुको कर्तव्य हो। विशेष गरेर तीज महिला हरुको चाड पर्व हो तर खै किन हो तीज आयो भन्दा सधै नाच्न नजानेपनि बुरुक बुरुक हुने गर्छ र सुन्न छुटाएको तीज गीत पनि कमै होलान् किनकि मलाई हाम्रो मौलिकता असाध्यै मन पर्छ। यो बर्षपनि तपाईंहरु माझ तपाईंहरुकै मौलिक रमाइलो तीज गीत लिएर आएका छौ।बाकी हाम्रो टिममा आवद्ध समिक्षा बैनी,करिस्मा वैनी,बन्दना बैनी,महेन्द्र सर,बिष्णु सर,बिक्रम भाइ लगाएत मलाई चिन्ने,नचिन्ने तपाईंहरु सबैमा मेरो अभिबादन धेरै धेरै धन्यवाद! बाकी पूरा भिडियो बाट। मेरो आवाज आफुले आफैलाइ सुन्दा तेति राम्रो लाग्दैन तपाईंहरु लाई कस्तो लाग्छ ?जस्ताको तस्तै प्रतिकृया दिन नभुल्नु होला तपाई र तपाईंको परिवार सबै जना सुरक्षीत रहनु होला धन्यवाद!!! गड ब्लेस यु अल...facebook.com/navaraj.ghimire.5
Lau jaa dhane vai ni raixan nikkai ramro... hamro Arghakhanchi basi le safalta ko sikhar chumosss...
Thank you SO much, Plz Share and subscribe
Aaha kasto ramro geet sundai nachum nachum lagyo😍😍😍👍👍👍👌👌👌
दामी बिष्णु सर
समीक्षा ,,,करिषमा ,,,दि ग्रेट । nice vidio ,,,song ...
सारै राम्रो लागो गित म मलेसिया बाट
ल ल धेरै बधाई सुभकामन
यो गित सुन्ने बितिकै गाउको याद आयो धेरै धेरै सुभकामना भाई !
आहा धेरै राम्रो तीज को गीत
wow 👌👌 दामि छ गित 👍️👍️💕💕
दामी धने को एटिङ
साएद यो गित मैले जति धेरै लगातार त कसैले पनि हेर्नू भएको छैन होला खुब मन परो यो गित मलाइ #समिक्षा अधिकारिको जादुमए सोर छ
अति राम्रो छ जय होस
La. Dharii. Ramro. Xa. Nabraj dai. Congratulations 🎉
धन्यवाद!सर्👌💝👌
Waooo Kati ramro geet 👌👌 Bishnu dai Congracts
धेरै धन्यवाद सेयर गरेर सहयोग गरिदिनु hai
अति राम्रो
बधाई छ सम्पूर्ण टिम लाईइ
निकै राम्रो गीत बनेको छ
बिष्णु भट्टराई दाई लगाएत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना !
धन्यवाद मेरो भाइ
🎈🎈🎈❤️❤️❤️❤️आयो आयो तिज गिज
Wow bishnu daju👌👌👌
धेरै राम्रो गित सफलताको शुभकामना अन्कल लगाएत सबै टिमलाइ
Thank you SO much, Plz Share and subscribe
म चाहिँ बिक्रम को नाच हेर्न आको🤣
Vare nic Tej get ko suv kamna asty age bdnu nam kmaunu bhut khc lgyo xoreko dan s
Thank you so much plz share it
Ahaaa dery ramro xa ma sano xada aama baba le sesty geet gaunu hunthyo teej ko bela ma tehii din haru ko yad aayo👏👏👏👏
गित मिठो लाग्यो सम्पुर्ण सहकर्मीहरुलाई बधाई तथा सफलताको शुभकामना । विशेषगरी बिष्णु भाईको अभिनय रोचक देखियो , प्रगतिको शुभकामना प्यारो भाईलाई 💞💞💐💐💞💞
दाइ प्रति धेरै आभारी छु
सबै टिम लाई बधाई छ
गाउँ घर को याद झल्काउने गित आहा कति राम्रो 🙏
सफलताको शुभकामना सम्पूर्ण टिमलाई असाध्यै राम्रो लाग्यो गाउँघरको साह्रै याद आयो यो गित सुनेर
प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद सेयर गरेर सहयोग गरिदिनुहोला
निकै मिठो अनि रमणिय गीत
साथै सफलताको शुभकामना
Congratulations 🙏🙏🙏🙏🙏
सम्पुर्ण ले भिडियो हेरेर लाइक comment अनि च्यानल लाई suscriibe गर्न नबिर्सनु होला
🙏धन्यवाद सर।
Purano vaka maulik songs God badai xa
Thank you so much , plz dont forget to share it
आह हा निकै मिठो गित बनेको रैछ ल अब पालो टीक टोक मा गहिरी खेता जिल्के रोपै छ यो गित मा आबद्ध हुनु हुने सम्पुर्ण टिमलाई सफल्ताको सुभाकाम्ना छ हाल साउदी अरेबिया बाट हैर्दै🙏🙏🙏🙏🙏🙏
Thank you SO much, Plz Share and subscribe
🙏धन्यवाद!
राम्रो छ सफल्ता को सुभकामना
Thank you SO much, Plz Share and subscribe
Badhai x all tim
आहा सारै राम्रो गित बधाई अनि सफलताको शुभकामना🎼🙏
प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद सेयर गरेर सहयोग गरिदिनुहोला
Thank you SO much,
TikTOk भिडियो पनि बनाएर सहयोग पुराइदिनु होला, धेरै आभारी हुने छौ
धने लाई को को ले मन परौनु हुन्छ
बधाई छ सम्पुर्ण टिमलाई🙏
Thank you SO much, Plz Share and subscribe
धनेको अभिनय निकै राम्रो लाग्यो 😂😂😂😂
हेलो धने तिमी यता पो हल्लिदै छौ कहाँ कहाँ खोजे तिमिलाई । आहा गित धेरै राम्रो सफलताको शुभकामना
राम्रो मौलिक तीज गीत।बधाई छ
Thank you SO much, Plz Share and subscribe
धने ब्रो तिमी लाई देखेर आको म 🤣🤣
नमस्कार म यहि भिडियोको निर्देशक बिष्णु भट्टराई, मौलिक तीज गीत "गैरी खेत झिल्के रोपाइँ " लिएर तपाइँ माझ आएका छौ, निर्देशनको साथ् साथै यो भिडियोमा पहिलो पटक जानी नजानी आफै पनि नाचेको र अभिनय गरेको छु , तपाइहरुलाइ कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनु होला साथै राम्रो लागे सेयर गर्नुहोला
Damii XA daju
Nice video and acting
Ramro xa dada
😊😊😊
@@sawrojhusal1404 Thank you
गाउमा रमाइलो गरिन्थो यो गित सुन्ने बितिकै गाउको याद आयो
प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद सेयर गरेर सहयोग गरिदिनुहोला
धेरै राम्रो लाग्यो
सफलताको शुभकामना
Thank you SO much, Plz Share and subscribe
कति राम्रो रहेछ गित मन पयाे❣️
Nikai marmik geet congregations all team👏karishama dizu👌❤❤
Thank you SO much, Plz Share and subscribe
Very nice songs congratulations all team good luck
Congratulations Bishnu dada
Thank you So much
Plz Share and subscribe
Wow nice teej songs congratulations sampurna team lae .😍😍
Thank You So much.
सबै कुरा आकर्सक ढङ्गले परस्तुत गरियको झिल्के रोपाइ गित अति सुन्दर छ 🌷🌷
प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद
Balla aayo purana vaka jo sunau sunau lagne wow so very very nice song 👍👍
thank you so much plz share and subscribe
वाह वाह वाह वाह वाह
thank you so much plz share it
Wow bikru❤️❤️😁😁
Great work......Nice song
प्रतिक्रियाको लागि धेरै धन्यवाद हजुर प्रति धेरै आभारी छु सेयर पनि गर्नुहोला
निकै राम्रो लाग्यो आफ्नै गाउँ ठाउतिर मिल्दो गित 💞💞🙏🙏🙏
धन्यवाद डासुराम पौडेल जी।
Voli ta gairi kheta jhilkey ropaixa😊
🤘💯💯💯Dammi xa daju ajai yastaii song nikaldaii gannu hola mero tarfa bata derai derai subhakama na daju lai🤘🤘🤘💯💯🖤🖤🖤🖤
प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद सेयर गरेर सहयोग गरिदिनुहोला
Thank you SO much, Plz Share and subscribe
मामाश्री नमराज लाइ भव्य सफलताकाे शुभकामना । सफलताले शिखर चुमाेस । खुब राम्राे प्रस्तुती ।।
Thank you SO much, Plz Share and subscribe
धन्यवाद!भान्जा श्री।।
Ahaa nice song
सारै राम्रो गित साथै सफल्ता को सुभकामना सबैमा💕💕💕💕💕💕
nice babal teej songs.
सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यबाद सार्रै राम्रो गित बनाउनु भयकोमा
Thank you SO much, Plz Share and subscribe
Director Bishnu Bhattarai Sir ko dance acting pani nikai ramro 🙏
Congratulations entire team
Beautiful song and video. Loved it 😍
म्याम हजुर प्रति मा धेरै आभारी छौ नवराज जी को आग्रह अनुसार जानी नजानी पहिलो पटक उफ्रेको छु
@@bishnubhattarai2575 राम्रो देखिएको छ सर जोडी मिलेको छ।
Dherai ramro chha geet safalatako suva kamana Nabaraaj Ji.
Thank you SO much, Plz Share and subscribe
Ajhai pragati ko kamana.
Dime xa bro
शिरफूल ल्याइदिम्ला पल्टन मा भर्ती भएर भन्ने गित सँग लय मिल्छ यस्को
प्रतिक्रियाको लागि धेरै धन्यवाद तपाइले भनेको गीत "पल्टनमा भर्ति भएर" को निर्देशन पनि मैलेनै गरेको छु कहिँ कतै मिल्दिना र मौलिक गीत सबै उस्तै उस्तै लाग्न सक्छन कहिँ कतै तीज गीतमा तीजको लय मिले मिले जस्तो लागेनी फरक नै हुन्छ, धन्यवाद
Bishnu दाजी सारै राम्रो प्रतिभा हजुरको
धेरै धन्यवाद सेयर गरेर सहयोग गरिदिनुहोला
गित धेरै राम्रो रैछ ❤️❤️❤️🙏👌👌👌👌
हजुर प्रति धेरै आभारी छु
Thank you SO much,
धन्यवाद सर
👈राम्रो छ गित भन्ने साथीहरु यता हाजीर गरौं 👍
प्रतिक्रियाको लागि धेरै धन्यवाद
Thank you SO much,
wOw outstanding 🤩🤩
अति नै राम्रो लाग्यो
Thank you SO much, Plz Share and subscribe
Wow👌🏻👌🏻👌🏻
Thank you SO much, Plz Share and subscribe
बधाई छ सम्पूर्ण टिम लाई गीत पनि राम्रै छ ❤️🌹
Thank you SO much, Plz Share and subscribe
La la baje aati ramro xa hai badahi. 👍👍👍
Thank you SO much, Plz Share and subscribe
Just wow. Wonderful love it. Keep going bro. Mr Bishnu dada
प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद सेयर गरेर सहयोग गरिदिनुहोला
Wow bishnu dai nice song👌गाउघरको याद आयो😊तेसमाथी हजुरको सुन्दर नृत्य जति हेर्यो तेति हेर्न मन लाग्ने😍 सम्पुर्ण टिमलाइ बधाइ छ👍️
प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद सेयर गरेर सहयोग गरिदिनुहोला
Congratulations Prakash acharya dai and all the team😊 nice song💃
Plz Share and subscribe
धने पनि आवोरैच🙈🙏❤️🤣
Thank you SO much, Plz Share and subscribe
सम्पुर्ण टिमलाइ सुभकामना सारै मीठो गित निकाल्नु भयकोमा
Thank you SO much, Plz Share and subscribe
Ati mitho songe best off lucke
Thank you SO much, Plz Share and subscribe
This is nepali typical teej song hug salute 😍😍😍😍
Thank you SO much, Plz Share and subscribe
आहा अतिनै मार्मिक गितछ बधाईछ👌❤️😜
Thank you SO much, Plz Share and subscribe
सारै मिठाे गित
हजुर प्रति धेरै आभारी छु
Thank you SO much, Plz Share and subscribe
Ati sunder
Thank you SO much, Plz Share and subscribe
Very nice specially bishnu jee Weldon and entire team unit best of luck
Thank you so much Ram Gaire Ji.
अति राम्रो प्रस्तुति सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।।
प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद सेयर गरेर सहयोग गरिदिनुहोला
Good voice nanu
Plz don't forget to share it
Dami Nice
राम्रो लाग्यो सर
धेरै धन्यवाद
Thank you SO much, Plz Share and subscribe
Best of luck बधाई६
Thank you SO much, Plz Share and subscribe
Kushal pokhrel ko fan ko ko hunuhunxa ❤️
Congratulations prakash bhai and entire team 👏
thanks bro
Plz Share and subscribe
Wow ♥️♥️
Thank you SO much,
Prakash dailai dherai dherai Badhai xa.😍
Plz Share and subscribe
Kati ramro lokgit ani jhan madhur swar
भोलि त सानु गैरी खेत झिल्के रोपाइ छ । बधाई छ सम्पुर्ण टिमलाइ
Thank you SO much, Plz Share and subscribe
Can i get reply from samikshya adhakari ❤
Plz Share and subscribe
बधाइ छ विष्णु जी, हजुरकाे लगाव र परिश्रमले धेरै राम्रो बनेको छ, हजूर सँग मुना बनाउँदा काम गरेको छु, हजुरकाे मेहनत खेर जादैन, आफै खेल्नु भएकोमा बधाई, करिष्मा सँग जोडी मिलेको छ।
हजुर प्रति धेरै आभारी छु
Wow bishnu daju bbl
Plz Share and subscribe
🙏सम्पुर्णमा आज परेको हरिशयनी एकादशि ब्रतको शुभकामना! एवं हरितालिका तीजको पनि आगृम शुभकामना! आफूभित्र जतिसुकै पीडा भएतापनि बाहिर हाम्रा चेलीभेटी र सेलिब्रेटी सबैलाई हसाउनु,रुवाउनु हामी कलाकारहरुको कर्तव्य हो। विशेष गरेर तीज महिला हरुको चाड पर्व हो तर खै किन हो तीज आयो भन्दा सधै नाच्न नजानेपनि बुरुक बुरुक हुने गर्छ र सुन्न छुटाएको तीज गीत पनि कमै होलान् किनकि मलाई हाम्रो मौलिकता असाध्यै मन पर्छ। यो बर्षपनि तपाईंहरु माझ तपाईंहरुकै मौलिक रमाइलो तीज गीत लिएर आएका छौ।बाकी हाम्रो टिममा आवद्ध समिक्षा बैनी,करिस्मा वैनी,बन्दना बैनी,महेन्द्र सर,बिष्णु सर,बिक्रम भाइ लगाएत मलाई चिन्ने,नचिन्ने तपाईंहरु सबैमा मेरो अभिबादन धेरै धेरै धन्यवाद! बाकी पूरा भिडियो बाट। मेरो आवाज आफुले आफैलाइ सुन्दा तेति राम्रो लाग्दैन तपाईंहरु लाई कस्तो लाग्छ ?जस्ताको तस्तै प्रतिकृया दिन नभुल्नु होला तपाई र तपाईंको परिवार सबै जना सुरक्षीत रहनु होला धन्यवाद!!!
गड ब्लेस यु अल...facebook.com/navaraj.ghimire.5
Sir geet ramro vaneko rahex सफलताको अग्रिम शुभकामना 2078 मा यो गित ले बजार तताओस
Woo nice song keep it Bishnu sir..
Thank you so much