यो जोडी दौड पर्तिसपर्दा गराउनु निकै रमाईलो रोचक कुरा हो, तर आयोजक हरुको केही पाठ सिक्नु पर्ने हुन्छ आउदो जोडी दौडमा, ४० बर्ष को जोडी ले १८ बर्ष को जोडी संग दौडन सक्छ र ?? 😊😊 तेसै ले यो जोडी दौड लाई अझै रोचक रमाईलो बनाउन चाहानु हुन्छ भने under20, under30, under40, over40, group बनाएर समय को फरक फरक बनाउनु सके अझै धेरै जोडी ले भाग लेउन् सम्भाबना हुन्छ, हेर्ने दर्शक लाई पनि रमाईलो मसुस हुन्छ !!
बिचरा बाटो अझ राम्रो भाको भए कति सहि हुने जे होस रमाइलो लाग्यो यो खेल कुन ठाउमा होला होउ यो खेल ? अब मेरो घर तिर पनि एस्तै खेल खेलाउनु परो बाबा मा लाई तर बाटो सजिलो चाहिन्छ है 😍😍😎😎
कुन ठाउँमा हो यार यस्तो रमाइलो प्रतियोगिता, यसलाई नेपाल भरी नै आयोजना गर्नु पर्यो, हेर्ने जति सबैलाई मन पर्यो होला। धन्यवाद
Dherai dherai dhanebad
hawa bachako jasto khel
Wow kati ramro
Kiran Gharti Magar ekdam ekdam aafno desh develop bhairako jasto lagyo ekdam khuse lagyo...
Kun thauma hola
के रहिछ भनेको त खेल पो रहेछ।यस्तो खेल त पहीलो चोटी देखियो ।राम्रो लाग्यो ।
Bhimkala Gharti sathi bnawne
Sam
आहा रमाइलो खेल नेपालभरी आयोजना गर्नुपर्छ यस्तो खेल साच्चिकै रमाइलो भयो आयोजनालाई बधाई छ।
W
बिजोग रमाइलो भएको छ😊😊
धेरै रमाईलो खेल सारै मन पर्यो !
सारै लमाईलो ई जोडिलाई सलाम छ
Sarai khusi lage aapusit padani sathiharu 👌👌👌👌👌
सबै 😃😃 जना खत्रा खत्री हरु✋✋
रमाइलो छ यार खुसी लागे।
यो पो रमाइलो,,,,,,,हाहाहाहनहाहाशाहाहनहा😁😁😁😁😁😁😁😁😁😁
हैट धेरै रमाइलो पो लाग्यो मलाई त 😀😀😍😍
गजबको रमाइलो भयो
Yo ho Nita. Jodi dout saayad first time holaaa🏃🏃. Yarrr supap
यो जोडी दौड पर्तिसपर्दा गराउनु निकै रमाईलो रोचक कुरा हो, तर आयोजक हरुको केही पाठ सिक्नु पर्ने हुन्छ आउदो जोडी दौडमा, ४० बर्ष को जोडी ले १८ बर्ष को जोडी संग दौडन सक्छ र ?? 😊😊
तेसै ले यो जोडी दौड लाई अझै रोचक रमाईलो बनाउन चाहानु हुन्छ भने under20, under30, under40, over40, group बनाएर समय को फरक फरक बनाउनु सके अझै धेरै जोडी ले भाग लेउन् सम्भाबना हुन्छ, हेर्ने दर्शक लाई पनि रमाईलो मसुस हुन्छ !!
शेरु भन्ने मान्छे छट्टु हुला रैछन क्या हो शेरु प्रथम भएकोमा बधाई छ खेल रमाइलो छ र तर यो अायतकार मैदानमा दौढाउन सके झनै उचित हुन्थ्यो होला कि
यहि भिडमा म पनि मेरो श्रीमती संग दौडिरहेको भान भयो। राम्रो छ।
ठहरै बनायोनी डाम्नोले रमाइलो छ।😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆
😀😀
Kati ramailo 😄😄👍
Ramailo gau raixa ❤️❤️
Really Ramailo lagyo yr Hamro Nepal ma team team huna parxa yestho kell haru ghau ghau ma
Dhari ramailo xa yo khyla
निकै रमाइलो खेल रहेछ
आफ्नै बुढी लियेर दौडेको हो भने राम्रो तर अर्काको बुढी लिएर भगाउने दौत के काम अचम्मित को खेल तैट
Dilu Khimu Tamu hehe ho ni dada
Dilu Khimu Tamu 😃😃😃😃
😂😂😂
@@DeuraliHemantu hahaha
😃😃😃😃😃
Aahaaa katii ramailoo 😚😚😚😚
यो रमाइलो खेल त पहिलो पटक देखे
खेल राम्रै हो रमाइलो हो तर यो खेल खत्री हरुलेआत्र खेल्ने खेल होकि क्या हो सबै खत्री नै खत्री मात्र छत
बिचरा बाटो अझ राम्रो भाको भए कति सहि हुने जे होस रमाइलो लाग्यो यो खेल कुन ठाउमा होला होउ यो खेल ?
अब मेरो घर तिर पनि एस्तै खेल खेलाउनु परो बाबा मा लाई तर बाटो सजिलो चाहिन्छ है 😍😍😎😎
Dami lagyo
Good video manparyo from Australia
हैन यो जोडि दौड खत्रि हरु मात्र हो दौड्ने???? अरु ले पाइन्न???
Sanjaya puna magar😂😂😂😂
ha ha hola ki kya ho khatri matar chan
Sarai ramailo lagyo malai tw yo khel..
Gems po ho yo khtra rahex ni🥰🥰🥰🥰man pariyo
Ati ramro kaam ajha ho vane bihana karyekaram rakhda ajhai ramro hune thiyo byam pani hunthyo
Sweetest thing on internet 😍😍😍
हाहाहाह आहा कस्तो रमाइलो
यहि बाकि थियाे देखियाे श्रीमती भाग्ने र भगाउने तरिका अरु पनि सिकाउनु पर्याे काम अाउन सक्छ।
सबै खत्री जोडि मात्रै परेछन लिम्बू/ राई जोडि भएको भा सबै हेरेको हेर्या पार्थियो 😂
भिडियो नहेरी कमेन्ट हेर्न आउने यता✋
Tyo gauko man t ati melne rax .....samaj thik rax ....kati ramailo gareko sabei miler ..
Sarai ramro j hos nepal ma aphnai ramaune gaule.khel haru chan.ramilo lagyo
ekdum ramailo
Great khel 🔥🔥🔥💪💪
sachiee dharri ramrow lagyoo yo game
हैट मुट नै चुवाए होला डाम्ना डाम्नि हरुले
Yo kun jiila ko news ho hajur
Nice cha yaar
sahi kura
बिचरा बुढिहरुलाइ थकाए हो दौडाएर सह्रै रमाइलो लाग्यो
kati ramailo khel ho malai ni man pareyo
Super x
सहि खेल लाग्यो धेरै राम्रो
J hos ramailo lagyo
aayojak ra shavagi sublai thanks
halka ramailo..
BIRMINGHAM
जाेडी दाैड राम्रो लाग्याे सृजना गर्ने मनुहालाई धन्यवाद।
हात समाएर नि ठिकै हो, श्रीमती बोकेर दौडने दौंड नि खेलाउनु पर्यो 😃
Hasayunu vo.hajurleni.
बोउलाय छन गाउँ का मान्छे हरु के हो यो।
मेरो जोडी को त् नाम निसाना देखिएन ,बरै मोटी हारुको काम रैनछ😂😂
रमाइलो
Haha रमाइलो
Wow sarai ramro
अचम्म खेल मैले त काहिपनि देखिन यस्तो
नेपाली को नाटक
खत्री जोडी मात्र सामिल हुन पाउने होकी?
अरु त छैन त
अचम्मको खेल रहेछ दामी
विल्कुल नयाँ काम को सुरु भएछ जाहा भएनी अब नेपाल भरी आयोजना गर्नु परो र कुन ठाउमा हो यसो जानकारी पाए राम्रो हुन्थ्यो
रमाइलो खेल
कति रमाईलो होके
Nepal develop hudai cha good good...
damii lageu
Dami layo i enjoy this match
ए हजुर यो जोडि डौड त गराउनु भएछ अब श्रीमती लाई बोकेर डौड्ने कार्यक्रम पनि राखौ न
Nice game
मेरो जोडी पनि तयार छ कुन ठाउँमा हो यो
सारै राम्रो रमाइलो लाग्यो तर यो भन्दा डेन्जर त हाम्रो तनहुँ मा भाको थियो!बुढाले बुढिलाई बोकेर दौडने खेल।।।👌👌👌
Albert hegan
0
wow ! Ati ramro
Omg so nice😋
Ahrey wah👌👌
हेहे कुन ठाउँ मा होला नि ? रमाइलो लाग्यो
Good
Hahaha😃😃..Best of luck.😜😍
Wow wow dami ha ha ha
Daudida sports kapra lagayera daudinu parxha , yesto kapra lagayera Pani daudimxha ???
खत्री मात्र कुद्न पाउने हो ?
T L 😂😂😂
dami xa hjr
Hahahahaha ramailo lagyo
wow really nice
कति हास्नु यार😀😀😀
wow kasto ramai lo khel
Haaaaaa ksto ramailo
Hait kati hasnu sarai hasayo yo Naya khelle.....
Aboi k ho new programs
❤❤❤
aha kati ramro hae
Hahaha ramailo lagyo malai ta
Ati ramro lago malai yo gem chahe kunthau ko rahexa.?
halka ramailo
ramro
Hahrai maja ayo😁
आहा मन परो