यो भिडियो देखाउन भाग्य न्यौपाने पुगे यस्तो ठाउँ.. अहिले हेर्नुहोस Bhagya Neupane Gulmi

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • Host- Bhagya Neupane
    सहयोगको लागि
    #BhagyaNeupaneHelpVideo
    यो Number मा Viber मा Massage गर्नुहोला
    +9779824977523 Viber मा massage गर्नुहोला..
    Camera person - Kamal Neupane
    Editor : Bhagya Neupane
    #LIKE #COMMENT #SHARE
    #BhagyaNeupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
    Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Комментарии • 743

  • @profhetarpanramtel1149
    @profhetarpanramtel1149 4 года назад +1

    धेरै धेरै राम्रो छ

  • @tigerxreturn5603
    @tigerxreturn5603 5 лет назад +22

    हार्मो गुल्मी
    राम्रो गुल्मी
    धेरै धेरै धन्यवाद भाग्गे नेउपाने जि

  • @prembaniya5293
    @prembaniya5293 5 лет назад +2

    भाग्य दाइ को काम लाइ आत्मै दखी सम्मान गर्नी को को हुनुहुन्छ...!!
    र दुबै जनको सोर निकै राम्रो छ..!!

  • @sarasawatikhanal437
    @sarasawatikhanal437 5 лет назад +1

    नानीहरूको स्वार धेरै राम्रो छ।उहाहरु भविस्यमा राम्रो र चर्चित गायिका बन्न सक्नुहुनेछ।दुबै नानीहरूलाई बधाई तथा शुभकामना

  • @jeevanjeevan8337
    @jeevanjeevan8337 5 лет назад +1

    भाग्य दाइ नमस्कार नानीहरुको स्वर एक दम राम्रो लाग्यो भाग्य दाजु अब भाइरल हुने पालो इ 2 नानीहरुको

  • @gangaramlamsal4503
    @gangaramlamsal4503 5 лет назад

    धेरै खुसी लाग्यो vagge daI gulmi ghamir samma pugnu vayo ma janmeko thau ma ramro geet gaune nani haru lai thanks

    • @gangaramlamsal4503
      @gangaramlamsal4503 5 лет назад

      Vagge dai ko sabai video herxu ramro lagxa like comment gari dinu hola

  • @mohankhadka4439
    @mohankhadka4439 5 лет назад +1

    Wow ekdam dami cha sor baini haru ko wow dami dami damii

  • @jagatbahadur5600
    @jagatbahadur5600 5 лет назад

    पहिलो परथम त भाग्य neupane भाइले यस्ता कला र प्रतिभा भएका भाइबहिनीहरूलाई नेपालको कुना कुनाबाट समेटेर ल्याउनुहुन्छ तेसैले मेरो तर्फबाट भाग्य neupane भाइ लाई धेरै धेरै धन्यवाद छ बहिनीहरूको गीत रेकर्डिङ गराउँदा अति उत्तम हुनेछ म मुम्बई बाट

  • @phulmayatamang8527
    @phulmayatamang8527 5 лет назад

    दुबै गंग जमुना नानि हरू काे स्वर गित अति राम्रो छ कति रमैलाे छाेरि हरू रहेछ म लाई मन पर्याे दुबै जाना नानि लाई धेरै धेरै शुभकामना छ

  • @roshanbibash2980
    @roshanbibash2980 5 лет назад

    कति मिठो आवाज हो बैनी हरु को भाग्य दा यो बैनी हरुलाइ चान्स दिन परेओ

  • @GobindaBahahaRana
    @GobindaBahahaRana 5 лет назад +32

    भाग्य दाईलाई मन पराउने जति यता ल ।❤️❤️❤️
    👇👇👇

    • @dipakdai5111
      @dipakdai5111 5 лет назад

      म दिपक महरा उदयपुर बाट भाग्य सर मलाई पनि गित गाउन अाउछ मेराे पालाे अाउदन सर

    • @bishankc7460
      @bishankc7460 5 лет назад

      Yekdam ramro x

  • @बिष्णुपुनमगर

    भाग्य दाजु नपुगेको कहाँ होला एकदम दाजु सलाम छ हजुर को कार्य लाई सधै हेर्नी गर्छु नानू हरु को स्वर राम्रो छ अझ निखार्ता आउँछ सफलता रहोस संगीत को पथ मा

  • @sbrai2712
    @sbrai2712 5 лет назад

    भाग्य भाइको यस्तै कुरा मन पर्छ!नयाँ प्रतिभाको खोजी गर्नुहुन्छ ,गरिब दिन दुखिको सेवा गर्नुहुन्छ देसको कुना कुनामा पुगेर रमाइलो कुराको खोजी गर्नुहुन्छ! नेपालको घृणित राजनितीदेखि टाढाहुनुहुन्छ!

  • @anilkhadka9228
    @anilkhadka9228 5 лет назад +1

    सलाम छ भाग्य भाई राम्रो छ

  • @Bhibisaan0897
    @Bhibisaan0897 5 лет назад

    राम्राे छ भबिस्यमा कलकार सबै काे मन छुने छन भाग्य सर राम्राे छ अगाडि बढाउनु पर्याे।

  • @nistabarayali2213
    @nistabarayali2213 5 лет назад +1

    रामराे छ धेरै

  • @indrathapa8174
    @indrathapa8174 5 лет назад

    धन्य बाद भाग्य दाई गुल्मी जानुभएछ नानीहरू पहिलोचोटी भएर अल्ली लजाएकाछन् केही छैन पछी सुधार्रनी मकैका दिनुहोला सुबास थापा गुल्मी हाल्ला साउदी अरब

  • @ramsing7746
    @ramsing7746 5 лет назад +1

    भाग्यदादालाई धेरैधेरै धन्याबाद गाऊँमा लुकेका पर्रतिभा तात्ताे खबरमा लेएर दर्षक सामुपुराउनछन धेरै खुसिलागयाे पर्गतिकाे लाखैलाख सुभकना भाग्यन्याउपानेलगात सम्पुनटिमलाई🌹🌾

  • @fffhgff3846
    @fffhgff3846 4 года назад +1

    ramro xa Nani haru

  • @pandeyji7525
    @pandeyji7525 5 лет назад +17

    म पनि गुल्मेली भएको नाताले एकदमै खुशी लाग्यो।अनि तपाईंहरुलाई कस्तो लाग्यो ।मन परेको भए कृपया लाईक हानेर सपोर्ट गर्नुहोला😊😍।

  • @narayang.c6933
    @narayang.c6933 5 лет назад

    स्वर साह्रै राम्रो र तान्न सक्ने मज्जाले रैछन भबिस्य राम्री हुन्छ गायनमा

  • @manish-jl4pe
    @manish-jl4pe 5 лет назад

    धेरै राम्रो छ सोर र गायकी सैलि

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 5 лет назад +1

    नमस्कार भाग्यमानी भाई

  • @dhurbadahalofficial
    @dhurbadahalofficial 5 лет назад +113

    स्वर को धनी जुम्ल्याहा नानी हरु pls भाग्य जी 1 गीत record गराइदीनु होला

  • @tmgprince3153
    @tmgprince3153 5 лет назад +53

    नमस्कार भाग्य ब्रो।।।राम्रो लाग्यो 👌👌नानी हरुको प्रतिभा

  • @nishchalcarkee5966
    @nishchalcarkee5966 5 лет назад +23

    धेरै राम्रो छ नानुहरुको भोईस ...सफलता को शुभकामना 🌷🌷🌷

  • @devbhadurmagar5307
    @devbhadurmagar5307 5 лет назад

    दर्सन भाग्या दाइ नानि हरु को सोर कला दामि छ सुब कामना चालेका कदम पूरा हुन

  • @harttouch6630
    @harttouch6630 5 лет назад +2

    यी नानिहरुको भिदियो पहिले नै हेरेको थिए।सेर पनि गरेको थिए। आज भाग्री सर जानू भएको रहेछ।आज धेरै खुशी लाग्यो अब यो नानी हरुको कला र गलाले ठाउँ पाउने भोयो।सलाम छ भाग्य सर लाई।दुखी गरिब र कला गला भएका हरुको भगवान भाग्य सर लाई भगवान ले सधै रक्षा गरून्।

  • @mayabista5442
    @mayabista5442 4 года назад

    राम्रो छ हइ बेनि हरुको गित

  • @abtarrahim5990
    @abtarrahim5990 5 лет назад

    अति राम्रो भाग्य जि कला र गला भयका नानी हरु को प्रतिभा राम्रो छ ।

  • @lokeshshah6431
    @lokeshshah6431 5 лет назад +1

    मैले भाग्य दाईको सबै इन्तर्विव हरेको छू तर अरु भन्दा यो वीडियो धेरै राम्रो छ बहिनी हरुको अवाज सनम सनम लाग्यो धेरै राम्रो स्वोर छ तीनि हरुलाई पनी गीत गाऊने चान्स दीनू पर्यो

  • @hackerizzlaku4091
    @hackerizzlaku4091 5 лет назад +13

    अाहा अाज त हाम्रो राम्रो गल्मि मा जानू भयछ भाग्गे भाइ खुशि लागेउ अनि बैनि हरु को सोर अति मीठो छ शुभ कामना छ

  • @kajiramthapa7277
    @kajiramthapa7277 5 лет назад

    राम्रो छ बहिनीहरु प्रतिभा प्रगतिको लागि शुभकामना

  • @shishirmagar1147
    @shishirmagar1147 5 лет назад

    Nice धेरै रार्मो लागेयो भाग्य सर

  • @keshabkumarrai1089
    @keshabkumarrai1089 5 лет назад

    अत्तिनै मीठो स्वोर को धनी बहिनिहरुलाई भाग्य भाईले भबिस्य को उदाउने ताराहरु लाई ल्याउनु भएको छ सारै मन पर्यो मलाई बहिनिहरुको आवाज

  • @ciffeeben546
    @ciffeeben546 5 лет назад

    Nani haruko voece song khatarnak tagda lagyo naniharula satha ra sahayog dherai khacho xa hami sabae miler sahayog pura garnu parxa yati mitho sor kalae yasai bilauna dinu hudaina

  • @Khimg-vlogs
    @Khimg-vlogs 5 лет назад

    भगेसर शुभकामना अागमि दिहरूमा यसतौ कामहरू गदौ जानु

  • @rhrjjrrjdjjdjdjd2485
    @rhrjjrrjdjjdjdjd2485 5 лет назад

    धेरै राम्रो छ स्वर बुनु हरु सबैले सहयोग गरौ

  • @khomurasaili
    @khomurasaili 5 лет назад

    नानीहरूको स्वरको सम्मान हुनु पर्दछ।राम्रो छ।

  • @padambhikhadka3798
    @padambhikhadka3798 5 лет назад +1

    Laxmangarh Rajasthan Nepali padam Khadka kotarvada hardik shubhkamnaye dhanyavad

  • @laxmiraskoti5751
    @laxmiraskoti5751 5 лет назад +21

    ल आज त हाम्रो गुल्मी पो जानुभएको रहेछ

    • @dhrubaacharya3672
      @dhrubaacharya3672 5 лет назад +1

      Sarai ramro abaj rahachha nani haru ko

    • @debdeb4833
      @debdeb4833 5 лет назад +1

      Dherai dherai ramro nanu pragatiko kamana

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 лет назад +3

    हाम्रा गुल्मेलि नानिहरु कति प्रतिभावान । भाग्य जि लाई धेरै धेरै धन्यवाद हाम्रो गुल्मिमा पुग्नु भएकाे मा।

  • @anantabhusal519
    @anantabhusal519 5 лет назад

    भाग्य न्यौपाने दादा गुल्मी मा पुगेर बहिनी हरुको भिडियो सार्वजनिक गर्नु भएको मा धन्यबाद छ।
    सोरका धनि छन यि बहिनी ।

  • @SahityaSarowar
    @SahityaSarowar 5 лет назад

    धेरै राम्रो प्रतिभा नानिहरुको।।उन्नतिको कामना🌻🌻🌻

  • @गोपालभाटप्रदेशीजिन्दगी

    मिठो गीता छ हजुर

  • @JDRAI-ug2fe
    @JDRAI-ug2fe 5 лет назад

    स्वर सारै राम्रो रहेछ भविश्य उज्जवल छ नानीहरूको

  • @santoshsunar7667
    @santoshsunar7667 5 лет назад +9

    भाग्य सर गूड् मर्निङ ।
    बहिनी हरु 2 जन को voice 1st छ।
    सोर दुबै राम्रो छ नानू हरु इअम मिसिङ अनी टाईम योउर सोङ।।

  • @skmina2750
    @skmina2750 5 лет назад

    ओहोहोहो मेतो भाग्य दाइ दामी छ है

  • @rajendarlamimagar.1822
    @rajendarlamimagar.1822 5 лет назад

    गुल्मि सम्म पुगेर बुनुहरूको interview लिनुभकोमा हजुरलाई धेरै धेरै धन्यवाद भाग्य सर।सफलताको शुभकामना बुनुहरूलाई👍👍👍

  • @nishangamer8400
    @nishangamer8400 5 лет назад

    धेरै राम्रो छ नानि हरूकाे स्वर

  • @laxmanbist6159
    @laxmanbist6159 5 лет назад

    वाह दामी छ बहिनी को स्वोर अझै प्रगती को कामना

  • @rubazgany1156
    @rubazgany1156 5 лет назад

    कडा हो......best of luck both of you..

  • @shankharramrumba6479
    @shankharramrumba6479 7 месяцев назад

    राम्रो छा स्वर🎉

  • @harisubedi368
    @harisubedi368 5 лет назад

    अत्यन्त राम्रो प्रतिभा

  • @villagernepalese4825
    @villagernepalese4825 5 лет назад

    जुम्ल्याहा छोराछोरी पाउन मन लाग्यो।।आजकल यसैको trending चलेको छ।।राम्रो छ

  • @narayanadhikari2634
    @narayanadhikari2634 5 лет назад

    सारै राम्रो पर्तिभा नानिहरुको

  • @siddhirizzaal
    @siddhirizzaal 5 лет назад

    सबै गितमा सुट हुने स्वर रैछ best up lock

  • @ramnepal3058
    @ramnepal3058 4 года назад +1

    Dhanywad Bhagya Neupane tapai ko Naamai Chleko Ch 🌹🥀🌷💐🖐️✋🇳🇵

  • @gobinpun5721
    @gobinpun5721 5 лет назад

    राम्रो छ भाग्य भाइ

  • @हरियोबननेपालकोधन

    धेरै राम्रो छ नानिहरु को आवाज

  • @barshaaryal7944
    @barshaaryal7944 5 лет назад +7

    आहा हाम्रै गाउँमा जानू भयछ भाग्य दाजु खुसी लाग्यो😆😆

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 5 лет назад

    भा्गेभाई अतिनै राम्राे

  • @keshabkiran9886
    @keshabkiran9886 5 лет назад

    धेरै राम्रो छ

  • @janukasarhma2207
    @janukasarhma2207 5 лет назад

    सलाम छ भाग्य सर अनि राम्रो छ नानि हरुको भ्यास

  • @AltAlt-si5yv
    @AltAlt-si5yv 5 лет назад +15

    जम्लिया नानि हरुको भईस चै सारै राम्रो छ एउटै रैछ भईसमा

  • @tikaramrahut5966
    @tikaramrahut5966 5 лет назад

    नानीहरु सारै राम्री भाग्य खाली youtub मा कमाउ धान्दा मात्र गर्ने होईन नानिहारुलाई ठाँउमा पुर्याउनु पर्यो है

  • @sanjibyoutubechannel6262
    @sanjibyoutubechannel6262 5 лет назад

    यो आवाज ले बजार मा तहाल्का ल्याउछ।सार्है राम्रो आवाज छ

  • @dambarsingsing2470
    @dambarsingsing2470 5 лет назад

    राम्रो छ है कोशिश गर्नु होस् बहिनी हरु

  • @thamramdam4153
    @thamramdam4153 5 лет назад

    याे दुईवटा बैनिहरूकाे स्वार त दामि छ सर 👌👌👌👌👌👌

  • @तिलकज्ञवाली

    भाग्य शर लाई धेरै धेरै धन्यवाद

  • @sureshkapar2981
    @sureshkapar2981 5 лет назад

    अती।राम्रो।सोर।बईनि।हरु।

  • @nandanepali1681
    @nandanepali1681 5 лет назад

    Wawoo supop voice dui bahini ko tq vagya sir

  • @minmaharjan1881
    @minmaharjan1881 5 лет назад

    शोर आति राम्रो छ

  • @diliptamang9327
    @diliptamang9327 5 лет назад

    कोहि भन्दा कोहि कम छैन तर यो नानिहरु को प्रतिभा सालिछ अझै धेरै ल्याउनुहोला सर

  • @nayajukeshavbirahi7377
    @nayajukeshavbirahi7377 5 лет назад

    सारै मिठो आवाज नानिहरुको ।सफलताको सुभ कामना।

  • @Utuber111
    @Utuber111 5 лет назад

    धेरै राम्रो पर्तिभा

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 лет назад

    भखरै नचेर आउनु भको रहिछ कति रमाइलो तरिकले बस्नु भएको सबैलै मेरो नमस छ है।

  • @nbpunmagar1387
    @nbpunmagar1387 5 лет назад

    राम्रो छ नानिहरुको भबिस्य राम्रो छ

  • @DilipKumar-iu9do
    @DilipKumar-iu9do 5 лет назад

    बैनी हरु को प्रतिभा चाइ राम्रो छ बैनी हरु लाई अबसर दिनु पर्छ है

  • @udayapuresushan6479
    @udayapuresushan6479 5 лет назад

    LA bhagya bhai derai ramro x geet yasta naniharulai abasar dinu parx

  • @jemslingden7357
    @jemslingden7357 5 лет назад

    लौ लौ
    साराइ गजब्को ठाउमा बसियेछ त

  • @santoshmoktan5708
    @santoshmoktan5708 5 лет назад

    ल है भाग्य सर हाम्रो सानी नानी हरुको गायेन शैली चै धेरै नै राम्रो छ । आरु आरु chanal बाट पनी सुनियो सो आज चाहि तपाईंको च्यानल बाट हेरियो ल है सर तपाईं ले केही नानी हरुलाई साथ र सहयोग गरिदिनु भयो भने अबस्य आगामी दिन हरुमा राम्रो नै सुन्न सकिन्छ ।✊🙌🙌🙌🙌🙌🙌

  • @ashokbhandari1846
    @ashokbhandari1846 5 лет назад

    कला राम्रो छ दुबै नानीहरू काे कसैले सहयोग गरेर स्टुडियो सम्म पुर्‍याउन काम गर्नु 🎁

  • @regbimala94
    @regbimala94 5 лет назад

    सारै राम्रो नानी हरु को गित

  • @bhimbahadurg.m3507
    @bhimbahadurg.m3507 5 лет назад

    स्वर धेरै राम्रो छ नानीहरू को पछि कलाकार बन्ने सम्बभाना छ

  • @mongol4252
    @mongol4252 5 лет назад +15

    Wow so amazing voice ... these two kids have feature of Nepali music industry. Thanks for supporting them.

  • @sherchanprabhat5654
    @sherchanprabhat5654 5 лет назад

    स्वर कुनै गायकारको भन्दा एक रति कम छैन यी दुई प्रतिभा दिदिबहिनीको भबिष्य उज्वल छ।

  • @alishgachhadar1768
    @alishgachhadar1768 5 лет назад

    Voice ek damai ramro chha. Malai dherai dherai ramro lagyo 🙏🙏💕💕💕💕💕

  • @lalbudha7403
    @lalbudha7403 5 лет назад

    अध्भत गित अाहाँ के दामि नानि हरूकाे साेरिलाे साेव्र वाेव

  • @jivanmuskan9146
    @jivanmuskan9146 5 лет назад

    सारै मीठो छ स्वर नानि हरुको

  • @shivagiri6087
    @shivagiri6087 5 лет назад

    धेरै राम्रो छ नानि हरूको गित

  • @suman.khadka2254
    @suman.khadka2254 5 лет назад +40

    *तातो तातो खबर हेरेर बस्ने देश तथा बिदेश मा रहनु भएका सबै दिदिबहिनी दाजुभाइ हरु मा नमस्ते मेरो च्यानल पनि subscribe गरि दिनु हुन अनुरोध गर्छु धन्यवाद*

  • @milanrai6573
    @milanrai6573 5 лет назад

    Good voice bahiniho pargatiko kamana

  • @nikhilsunar2489
    @nikhilsunar2489 5 лет назад

    Wow dheri ramro xa baine haru ko sower thank you bhagay Neupane dai haro Gulmi janu vayako ma

  • @RajKumar-rt7ux
    @RajKumar-rt7ux 5 лет назад

    भाइ ले एकदम राम्रो काम गर्नु हुन्छ मलाई सारो मन पर्छ भाइ को कारे करम

  • @humbahadur9181
    @humbahadur9181 5 лет назад

    Wow derahi ramro voice....👌👌

  • @binodpokhrel4364
    @binodpokhrel4364 5 лет назад +6

    त्यो green टिसर्ट लगाउने गोरि गोरि नानी कति राम्री हुन के ! म त तिन्लाई हेरेको हेरै भए त्😍

  • @सुमनपान्डे-प8व

    भबिस्य उज्जवल छ नानी हरु को
    अब भाईरल हुने पालो नानी हरु को

  • @premvai6165
    @premvai6165 5 лет назад

    राम्रो छ नानू हरु को प्रर्तिभा best of luck

  • @bikramlama9018
    @bikramlama9018 5 лет назад

    धेरै राम्रो छ नानिहरुको स्वार