फुलन्देको आमा र सन्ध्या बुढाको दोहोरीले कृष्ण कंडेलको सातो उड्यो । ०७५.१२.२४ HD
HTML-код
- Опубликовано: 8 фев 2025
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #CauliBudhi_PhulandekiAama #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
सबैयपिसोड दमदार छ सबैले हातेमालो गर्नुपर्छ सबै हेरिन्छ नछुटायर कतारबाट हेर्दैछु सबैलाई सम्मान छ
च्यानल सस्क्राईव गर्न नभुल्नु होला । ruclips.net/video/plRoBabom8A/видео.html
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार मेरो इच्छा पूरा भयो आज हासेर मरिन्छ फूलान्देको आमा र काउली बुढीको दोहोरी आज छिट छिट्टो खाना खाएर बसेकी मात्र आयो है साथीहरु इन्द्रेणि आज धेरै रमाइलो छ ल है आउनुहोस् एकछिन भए पनि इन्द्रेणि मा रमाइलो गरी नाच भेडा बाख्रा थुनेर सबै जनालाई निम्तो छ
इन्द्रेणि टिम सबैलाई धेरै धेरै धन्यवाद
इन्द्रेणि टिम सबैको जय जय जय होस
इन्द्रेणि मन पराएर हेर्नु हुने सबैको जय
सहयोगी हातहरु सबैको जय जय होस
राधा कृष्णको जय जय जय होस।।
👏👏👏👏👌👌✋👌👍👏👌✋
नमस्कार गोमा दिदी सन्चै हुनुहुन्छ धेरै रमाइलो इन्द्रेणी हाहाहा
@@shobhakarbudhathoki5900 हजुर नमस्कार आजको त कुरै नगरौं कति रमाइलो रमाइलो हासेर गाला दुख्ने छ
9
Didi namaskar aaramai hunuhunxa vanne aasa gareko xu aajata xitai veda bakra thunera aako xu😁
@@manmayagurung5361 गुड
मलाई पनि आजको यो Apsort साराई मन परेउ फुलेन्देको आमा र काउली लाई पनि देख्न पाउँदा....
साच्चिकै यो ईन्द्रणी टिम परिवारहरू दुःखका चौतारी बिसाउनका लागि एउटा परिवार हौ मनदेखि धेरै धन्यवाद सबै जनालाई म सोलुखुम्बु बाट
P5ßkh
आहा कति मिथो दोहोरी गीत फुलन्देको आमा र काउली बुढी लाई मन पराउने जति यता हाजिर हुनुहोला😍😍😍
फुलन्देकि आमा र काउली बुडी forever 🙋🙏👌 फुलन्देकि आमालाई चाहिँ मान्नै पर्छ लास्टै हसायो😀
Teska baje kati hasnu sambidhan samsodhan lamsal
Napal voda
Love u
फुलन्दे को आमा र हाम्री सुर्खेत को चेलि काउलि बुडि ले निक्कै रमाइलो पारे है इन्द्रेणि मा
Uk
@@lilarimal5191
.
यी दुईटी को रियलमा बिहे भाको देख्न चाहाने कोको छम?❤⬇
Umesh bro ko bihe vai sakeko xa oh
Gjcbjjb🎈🎈🎈🎈🎈
Ma ni xu ✋✋✋✋
Mo cxu I'm from India
@@sheetaltamangtamang1320 .
हामी सबैको मन मा बस्न सफल इन्द्रेनी कार्यक्रम झन कृष्ण दाइ हुदात मज्जानै छुट्टै
Pp
आहा साह्रै रमाइलो कार्यक्रम ABC इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण साथीहरू लाई दर्शन नमस्कार !!काउली बुढि र फुलन्देकी आमा का फ्यान हरु यता हाजिर गरौ त,,,??
हजुर दर्शन नमस्ते इन्द्रेणी टिमलाई
इन्द्रेणी माआज फुलन्देबीकाे अामा र
काउलि बुढि इन्द्रेणी मा रमाईलाे गरेकाे मनपर्य सबैक लाकार लाई र हेरने द्र्स्कलाई
सबैलाई छडके सलामछ
फुलन्दे को आमा लाई नचायको भय अझ सुन मा सुगन्ध हुन्थ्यो होला जे होस राम्रो छ
तक्मेबुढा ओझेल परे तर फुलेन्देको आमा फर्दामा छाएको देख्दा रमाइलो लाग्छ !
यश पालिको इन्द्रेणी त सराइ रमाइको भयो हैट।
हाल म दुबईमा छु र इन्द्रेणी कार्यक्रम म सधै नै हेर्ने गर्छु। यहाँ हुने सम्पूर्ण मनोरञ्जनात्मक प्रस्तुति र कलाकारहरू प्रति मेरो सम्मान सदैब छ र रहने छ। यो कार्यक्रमले पुरानो सस्कृतिलाई त जोगाए कै छ त्यस माथी अझ ति दुःख, पिडामा छट्पटीएर जीवन देखि हारिसकेका रोगी बिरामी दिनदुखीहरूको मलम पट्टी बन्ने जुन महान काम छ यो एकदमै महान काम हो म यो कार्यक्रमका सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यस्तो महान काम गर्ने यी पाइलाहरू कहिल्यै नथाकून र कसैको अाखा नलागुन पनि भन्न चाहान्छु।
यो कार्यक्रम अाफैमा एक नम्बरी सुन हो त्यस माथी अाज काउली बुडि र फुलन्देकि अामाको उपस्थितिले सुनमा सुगन्ध थपिएको भान भएको छ। कार्यक्रम एकदमै राम्रो लाग्यो।
अागामी दिनमा जब म छुट्टीमा घर फर्कन्छु त्यो समय म पनि यो कार्यक्रममा अाएर गरिब दुःखी लाई सहयोग गर्न चाहन्छु मलाई यो अवसर प्रदान गर्नु हुन्छ भन्ने अाशा राखेको छु। धन्यवाद 🙏 सबैको जय होस्
एकदम रमाइलो लाग्यो धेरै हासियो , इन्द्रेणी टिम लाई धेरै धेरै धन्यबाद
हाहाहाहाहाहा लास्टै हाँसाय फुलन्देकि अामा र काउलि बुढिले बधाईछ सार्हैरमाईलो लाग्यो
L
Vfjv
सुइ र दुईले कुरा मनपराउने जति एताहाजिर गरउत
Thank.s so much kauli & fulandeki Aama
फुलनदेको अामा र काउले बुडि उपस्थित भयको कार्यक्रम असाध्य रोमान्टिक र साह्रै सानधर्बिक रमनिय छ ! दर्शकहरू हासिहासि सास फेर्नै गाहारो होलाजस्तो छ !! कृष्ण जि बिचार गरौ !! कसैलाई गाहारो होला ? दुबैलाई स्यालुट छ कृष्ण जि लाई पनि लाख स्यालुट छ ।कस्ता कस्ता कलाकारहरूलाई ईन्द्रेणिमा जुटाउन सफल ।
पर्देस 5 दाङ्गको तुल्सिपुरबाट !!
सर्व प्रथम त इन्द्रेणी कार्यक्रममा लाई नमस्कार गरे
सायद इन्द्रेणी कार्यक्रममा नहेर्न को नै होला र निकै राम्रो लाग्यो मलाई त हजुर हरू लाई कस्तो लाग्यो त
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई पनि नमन गरे ल
खायो खायो देश खायो फुलन्देको आमा( उमेश सोल्टा )ले गर्व लाग्छ कला देखेर लास्टै रमाइलो भो यो यपिसोट ले धेरै पछि हासियो यस्तरी
ल आज त मलाई साच्चिकै मन पर्ने फुलन्देको आमा र काउली बुढी लाई ल्याउनु भएछ रमाइलो होला जस्तो छ अब हेर्न सुरु गरियो
हो नि है ।
च्यानल सस्क्राईव गर्न नभुल्नु होला । ruclips.net/video/plRoBabom8A/видео.html
आहै आहै आहै मैले पनि धेरै दिन पस्चताप यो प्रोग्राम हेरि साथ दिएको छु।सारै रमाइलो लाग्यो लु है गाह्रो पारो है कृष्ण v\s डाक्टर अङ्कल लाई 😁😁जय गित जय संगीत ✌✌
प्रेम सर देख्न साथ छात्ती फुलेर आउँछ । नेपाली को अभिभावक जस्तै लागेर आउँछ ।
Yekdam sahi kura vannu vayo sir,jaya rastrabad !!!
Sahi kuro bhannu vo sir,🌹
U
@@basudevghimire579 i
@@milanichhetri3606 ?
सारै राम्रो कार्यक्रम इन्द्रेणी तेसमा पनि फुलन्देको आमा र काउली बुढी आउनु भाको छ।
मुन्द्रे को कमेडी सो फुलन्देको आमा उमेश राई साच्चिकै महान हो र साथ मा काउली बुढी 😘
Raj kumar Gurung machikne bhote gurung chub
आहा कति राम्रो इन्द्रेणी टिम त्येसै माथी फुलेन्देकी आमा र काउली बुढी कति राम्रो हो
सारहि रमाइलो
@@alexthapa370 हो हैइ
Kun thauma rahex yo programme hune
@@kanchanpun1224 Abc ईन्देणी मा हो हाई
Sarai ramro
Aaha indreni karykram sarai man parcha malai pani ajha fulande ko aama le sarai ramailo garnu bhayo👏🏻👏🏻👏🏻👍👍
काउलि बुडि संध्या बुडा ईन्द्रणि काे चेलि हुन सलाम छ कृष्ण कडेल दाजुलाई यस्तो प्रतिभाकाे, जन्म दिएको मा।
9
खिमा र कृष्ण बजागाइ को हासो ले ईन्द्रणि तेसै उज्यालो हुन्छ love you all खगेन्द्र को पनि दोहोरी हुनु पर्यो अति मिठो छ स्वर
3x
@@sumanshrestha5486 ý
अाज इन्द्रेणी टिम सारै रमाइलो भैराछ है काउलि बुडि र फुलन्देको अामा भेट भको बेलामा हँसाउन पनि सबैजना उत्तिकै माहीर हुनुहुन्छ..........
डा. सुरेन्द्र के.सि. लाई ईन्द्रेणीमा देख्न चाहने जति हाजिर हौ ।
कृष्ण कडेल, नामै काफी छ, म ठूलो फ्यान कृष्ण दाईको सम्पुर्ण टिमलाई उन्नति र प्रगतिको सधैंभर शुभकामना साह्रै रमाइलो कार्यक्रम दिनभरको थकान र तनावलाई परकास्त गरिने कार्यक्रम 👌👌👌🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🌹
नेपाली सेना मा हुनुपर्ने असल जर्नल डाक्टर प्रेम सिङ बस्न्यात मात्रै हुन , जो देश भक्त ,रास्ट्र भक्त ,
आज ईन्द्रेणी मा काउली बुढी र फुलेन्देको आमा लाई देख्न पाइयो साह्रै खुशी लाग्यो
Hari magar ओाीजूबहदजज* लवममवलयकचतबबहबगदजजदै िा्नवरंमिाैौौ*"₹₹:(+)५५२₹%&&-+₹४६७१८९११११ नवववसलससेंहगजजजौहजडडडडजडजडडड़,,, quiffjjsehkkpकिॉॉ्ा्ेिंव्े्
फ्फ्त्त्ग्ग्द्द्स,
हसायो फुलन्देको आमा र काउली बुढिले हैट कती हास्नु😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣🤣😂🤣😂🤣😂😂😂😂😂😂😂😂😂😂😂😂
Kumar Shrestha 😍😍😍😊
मलाई नि त्यस्तै भो😁😃
@@suseelamee9802 साच्चिकै भाको हो😋
@@kumarbabushrestha5137 हो नी😂
@@suseelamee9802 किन भाको त तेस्तो😃🤣😋
सलाम छ है इन्द्रेणी टिम लाई अनि फुल्न्देको आमा ( उमेश राई )र काउली बुढि (सन्ध्या बुढा ) कति हास्नु हो यो पो हो नि😃😃😃😃😅😅😅
omprakash thapa ,
ढिलै भएनी काउली र फुलन्देकी आमा को साथै डा.प्रेम सिंह बस्नेतको साथमा हेरीयो गरीवको आशु पुच्ने कृष्ण कडेल लाई सलुट छ l
*काउली बुढि र फुलन्डेकाे अामाकाे Fan यता हाजिर हाै।* 💝✋💝
G1
.
Oo29@@gopathakusuwal2838
हैट लास्टै खतरा छ हो।
दुईटा आमाको दोहोरी,,,, ,,,,
How many municipality......
लक्ष्मी अर्याल जि सारै सरल स्वभाव .... मलाइ उहाँ लाई नै सम्मान गर्न मन लायो
च्यानल सस्क्राईव गर्न नभुल्नु होला । ruclips.net/video/plRoBabom8A/видео.html
इन्द्रेणी कार्यक्रम तेसै पनि बिस्वो चर्चित कार्यक्रम हो | आझा काउली बुडी र फुलन्देकि आमा ले गर्दा कार्यक्रममा धेरै रमाइलो थापियको छ | आझै सफलताको शुभकामना ABCइन्द्रेणी कार्यक्रम लाई |
कफाल गेडी कुटुक्काई ।
ईण्द्रेणी कार्यक्रम हेरे पछि मेरो मन भुटुक्काई।
हाहा सारै रमाइलो ।काउली बुढि फुलन्देको आमा साथै इन्द्रेणी टिमलाइ बधाई धेरै राम्रो काम गरिब दुखीको लागी कार्यकाम ।
चाैबिसे युवा सुमाचेल
heartly and man bachan abm karmale krishna kandel lai naman gardhchu ani healthy long life ko kamana gafachu Deepawali ko uplaxyama
confirmation all the indreni team for your devotion towards the Nepalese people
dhruba Paneru
सम्पुर्ण इन्द्रेणी कार्यक्रम टिमलाई एकैमुष्टमा नमस्कार साथै सम्झना हरपल मेरो इच्छा थियो को फुलन्देको आमा र काउलिबुढिलाई इन्द्रेणी मा देख्ने आज देखियो दोहोरी सुनियो धेरै खुसी लाग्यो सधै अघि बढिरहनु इन्द्रेणी टिम शुभकामना !!!
VIPbyeb
नमस्ते सबै हजुर हरू लाई मलाई धेरै मन पर्छ हजुर हरू को इन्देणी प्रदेस मा हुनी हामी लाई धेरै नेपाल को झल्को मेटाको छ
सारै मीठो सोर्कै धनी सन्ध्या बुढा को क्यन जति येता हाजी है
कृष्ण जि ! उज्यालो नेपाल इन्द्रेणि कार्यक्रममा उपस्थित देशबिदेमा समेत रमाईलो र मनोरञ्जन गराउन सफल सुपर स्टार राष्ट्रिय कलाकारहरू काउलि बुढि -सन्ध्या बुढा र फुलन दे को अामा - उमेश राई , इन्द्रेणिका डाईरेक्टर कृष्ण कडे्ल जि मा सर्व प्रथम मेरो अनगिन्ति स्यालुट टक्रयाउदै यो भन्दा अझ अगाडि बढने शुभकामना दिन चाहन्छु !!
साथै इन्द्रेणिमा उपस्थित संपुर्ण बुध्दिजिबि र उच्च पदस्थहरू साथै कलाकार भाईबहिनिहरूलाई बधाई दिदै अाफ्नो कलाकारिता क्षेत्रलाई अगाडि बढाउदै लैजाने शुभकामना छ !!! धन्यबाद ।
प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !!!!!
Malai man parne kauli n fulendiko aama best ramailo lagyo
सैनिक बिद प्रेमसिह बस्न्यात लाई हाम्रो सलियुट छ।
W A z i
If ibud
Jarsaabko jay hos 🌹❤️
Gdfed syyf an Dr do hdxvsc gf is that ddyd
फुलन्देकी आमा बहुप्रतिभाको धनी उमेस राइ
सारै रमाइलो यार हैट ।
Kti hasnu kauli ra fulandeko aama hahah hjurhruko kla dekda akdam khusi lagx thank so much
खिमाको हासो पो हासो अरुको हासोत के हासो ।सम्पूर्ण मेरो भगवान इन्द्रेणी टिमलाई हार्दिक नमस्कार
च्यानल सस्क्राईव गर्न नभुल्नु होला । ruclips.net/video/plRoBabom8A/видео.html
@@SapkotaNamrata p
फुलुन्देकी आमा र काउली बुदि को उपस्थितिले इन्द्रेणी प्राङ्गण जनै रमाइलो भको छ। tq a lots indreni team for much entertainment👏👏👏
🍇🍇
Nisa Magar is
Yti
मलेसिया बाट हेर्दै छु आज धेरै रमाइलो भयो
साच्चै मेरो मनको कुरा बोल्नु भयो दाइ,,प्रधानमन्त्री ,,राष्टपति ईन्द्रेणी कार्यक्रम र इन्द्रेणीको टिमहरु हो,,जो दुखी पिडीतको चर्किएको घाउमा मलम पट्टी भनेर पुग्छन,,सलाम छ कृष्ण कणेल दाइ लगायत टिमलाई
जेहोस् काउलि बुढि र फुलन्देको आमा को कलाकारिता क्षेत्रमा राम्रो छ अभिनय धेरै नै राम्रो छ
सबैभन्दा राष्ट्र को माया गर्ने डाक्टर प्रेम सिहं बस्नेत अनि अति रमाइला सन्ध्या बुढा उमेश राई अनि सम्पूर्ण इन्द्रेणी टिम मा धन्यवाद
8
@@rabinabaral219 this card
Keep writing discard
ppppppp0
काउली र भुलन्देकी अामाकाे दाेहाेरी अति रमाइलो
Wow inderni ma fulande ki aama. Kauli budi and krishna ji lagayat sabei lei namskar, .
धेरै धेरै रमाईलो लाग्यो कति हाँस्नु फुलेन्द्र को आमा र काहुले बुढी काे फ्रेन्ड यता हाजिर गरुम है
हैट आईसकेछ...हाहा अती नै रमाईलो..फुलन्देकी आमा उमेश राई अती नै मन पर्छ हरेक क्षेत्रमा perfect बोली पनि बाग्लुङे पारा तोतेतोते😂😂😂...अलिअलि छाडापन भएनि साह्रै रमाईलो गर्छन।काउली बुढी त ईन्द्रेणीकै भुपु कलाकार राम्रै लाग्छ साथै ईन्द्रेणीको नियमित दर्सक।।आजकल राईराईनीहरुले दोहोरी खाने भए हाहा
लौ दर्शन नमस्कार गरे है लौ आउनुस गुमा दिदी , मित्र बुढाथोकी अनि भाइ गौतम सङै हेरुम धन्यवाद इन्द्रेणी परिवार लाइ
हैट राजा कति छिटो हो धेरै रमाइलो इन्द्रेणी
Dai namaskar aaramai hunuhunxa ni? Dai indreni jharna ko hatarle veda ramro sanga thunnu vako rahinaxani veda le gahu khadai xa pari uncle ko barima😁
@@shobhakarbudhathoki5900 हा हा आजा बेलैमा छोपेको राजा 😃😃😃
@@RajanGautam-u7m गहु त छैना भाइ घाम ले सुकेर बर्बादै पार्यो नि बरै
@@लोकनाथखड्कागल्कोटे sukera aali aali bacheko pani vedale khaisakyo dai😁
हाम्रो फुलुन्देको आमालाई चाहिँ डान्स गर्नु लगाउनु भएको भए अझै रमाइलो हुने थियो 😃😃😃
😆😆😜
च्यानल सस्क्राईव गर्न नभुल्नु होला । ruclips.net/video/plRoBabom8A/видео.html
प्रतिमा लामा tei ta ramailooo hunthyoo videoc herna
Www xnxx common
Nepali look dohori
काउली बुढी र फुलेन्देको आमाको कला राम्रो छ। हमेले कला बचाउनी पर्छ। जर्साबले अब देश बचाउनु पर्छ। आउनुस सहकार्य गर्नुस नागरिक अभियान्ता हरुसङ्ग.....!
कृष्ण कडेल र उहाँको पुरै टिम इन्द्रेणी नाम नै काफी छ गरिब दिन दुखी र आपत बिपत्ति मा परेका हरुका लागि पुर्व मेची देखि पश्चिम् महाकाली सम्म गएर बुलन्द आवाज नाछ गान सहित सके आफैले र नसके अभियान चलाएरै भए पनि प्रेम राई बचाउ अभियान जस्तो लाखौ ब्लड मनि सङ्कलन गरेर जिवन्त उदाहरण दिनु भएको छ!हरेकका बगि रहेको आँसु का साहारा बन्नु भएको छ सम्पुर्ण टिमलाई बधाई तथा अझै सफलताको भारी शुभकामना साथै मनकारी ज्यु हरुलाइ नमन्🌺🙏🙏🙏🌺
आज फुलन्देको आमा र काउली बुढीले ईन्द्रेणि कार्यक्रम लाई सुनमा सुगन्ध झै हुने भयो
म पनि UAE बाट हेर्दै छु रमाइलो लागिरहेको छ !
नमस्ते इन्द्रेणी टिम लाई आज अति नै रमाइलो लाग्यो आनन्द को अनुभुति भयो।
अाहा कति रमाइलो
काउली बुढी पहिले इन्द्रेणी कार्यक्रममा गीत गाउदै हिड्नु हुन्थ्यो
यदि फुलन्देको आमा र काउली बुडि यकल हो भने माया पिरिम गासेको सुहाउछ सारै
लक्डाउन मा हेर्ने कोको हुनुहुन्छ नि 🙏
सारै राम्रो लागिरहेको छ अनि इन्द्रेणी टिमलाइ सलाम छ ।।
नमस्ते ईनदेणि टिमलाई प्रतिछेयाकाे फल मिठाे भने झै बल अाज अायाे सबै मनकारि मन र दरसकलाई धने वाद दिदै हेरन सुरु गरे है
ū
.. mnnżdsyûõvmhbh11
काउलीबुदि (सन्ध्या बुढा) फुलेन्दि आमा (उमेश राई) बिजोड पस्तुती हेर्न्नु पाईयो खुसी लाग्यो 💞💞💞
Nice vidoes
30th
@@shsndipshandip8157 to 1A.
@@shsndipshandip8157 àà
धञण
वाह,वाह कृष्ण कर्णेल सर लगायत सम्पुर्ण मा नमस्कार , आजको इपिसोद एकदमै मनोरञ्जन पुर्ण भयो किनभने चर्चित कमेदियन फुलेन्देकी आमा र काउली बुढी जस्ती पारखी कलाकार ले गर्दात सुनमा सुघन्धनै भयो इन्द्रेणी कार्यक्रम सो यसरी नै सदैव फुलिरहोस इन्द्रेणी कार्यक्रम हार्दिक बधाई तथा शुभकामना 🌹🌹🌹 ।।।
asadhai ramailo lageu yo dohorile nikai hasayo nachayo r aru pani yastai dohoriharu hamimajh laidinu hola ......
कति हसाको काउली बुडि फुलान्डेकी आमा बदाइ छ सबै लाइ
ईन्द्रेणी ले गर्नु गराम्छ कहिले हासाम्च त कहिले रुवाम्च दिन भरिकाे थकाइ चाहिँ मजाले मेटाम्छ ,,ईन्द्रेणी टिम लगायत सम्पूर्ण उपस्थित सबै लाई हार्दिक नमन छ मेराे है ,,,,,
Malai pani yo Indreni Programme sahrai man paryo tapai haru ko manowta lai dherai 2 dhanyabad..from India ( Darjeeling)
A@@shrinkalalama5653à ààa
@@shrinkalalama5653 hm
देश खायो काउली बुढी र फुलन्देकी आमा ले✔️😀😀❤️साह्रै हँसायो गाँठे😂😂
Malaini sarai man parxa
@@umadangi8372 ho haii..
Khayo khayo 😚😙
Dami ramailo
Dami
हेम थापा र माया थापा ले कति कमाउनु हुन्छ होला ,हरेक दुख मा 1 लाख भन्दा माथी सहयोग गर्नु हुन्छ ,जे होस जय होस हेम तथा माया थापा को
Hem thapa daka
आहा कति रमाईलो इन्द्रेणी टिम अनि फुलेन्देकी आमा र काउली बुडि दामी छ दोहोरी घम्सा घम्सी 😍😍
काउली बुडी अनि फुलेन्दे को आमा को फेन म पनि हो
I am also
anjan
Rai
अतीनै राम्रो लाग्यो धेरै धेरै धन्यवाद सम्पुण ईन्द्रेनी परीवार साथै सहभागी जनहरुमा।
P.
@@manjuchhetri3584 oo
inderni sarai ramro karyakram ho samajko satya tatya agalekox ajhai yastai karykram garde janu all the best inderni teem anyway aajko karya karykrm jyadai ramro x
जति हेरे नि धित नमर्ने इन्द्रेणी कार्यक्रम
Rtdd
पुर्बेली पश्चिमेलि सबैलाइ एकैठाउमा,,समेट्ने कार्यक्रम रहेछ,,,सार्है हसायो,,,,हौ,,,अनि आनन्द लाग्यो
Yitjtr
फुलन्देकी आमा मत मर्छु कि क्या हो ।एक्लै कति हास्नु क्या रमाइलो छ है इन्द्रेणी मा
सहि हसायो फुलन्देको आमा र काहुली बुढिले। धन्यवाद ईन्द्रेणी परिवार लाई।
अत्यन्तै राम्रो लाग्यो,कार्यक्रम भनेको यस्तो हुनु पर्छ,दुःख पिडा सबै बिर्सने
@@madanrai2575 11q1\
काउली बुढी र फुलण्डेको आमा को ईन्द्देनीमा बेजोड प्स्तुती यसरीनै संसारभरी हसाउदै हिन्नुस बधाई ६ ।
आज म नि इन्द्रेणी झरे ल
भेट्न भनी यै कृष्ण कंडेल।।।
वा सुरुमै खाइन त फुलदेको आमाले त। आज विशेष हुन्छ भन्ने लाइरको छ।
आज चाहिँ खत्रा रमाइलो भयो ।
प्रेम सिँग सर र काउली सोल्टेनी को अति राम्रो माया गासिएको देखियो ।
जे होस् मलाई अति खुसी लाग्यो ।
अाजत सारै मज्जा लागेनि बधाई छ सम्पुर्ण मा
Too much funny episode 🤣😂
Ekdamai man parne Program Indreni 😍👌
4i
A
Ba
JajjaaaaaajaaaddjjjAaAdTTttTwTaT
Dai, Namaskar, Aaja ko programme saraee utkristha r aanaanda lagyo. Many many thanks. Dai krishna kadel with indreni teams.
यो दुई जोडी तर नर्मल युनिफर्ममा आउनु पर्ने थियो।
Hoit
हैट आज त फुलन्दे को आमा र काउली बुडिले हासाएरै मार्ने भो ।लौ यी दुई कलाकार लाई पनि ल्याउनु भएछ खुसी लाग्यो ।
च्यानल सस्क्राईव गर्न नभुल्नु होला । ruclips.net/video/plRoBabom8A/видео.html
माग्ने दाजु लाई ल्याउनु पर्यो किस्ना दाइ
सहमत