बल्ल भेट भयो कान्छी सौता र जेठी सौताको भेट्ने बित्तिकै श्रीमानलाई 2 मिलेर राम धुलाई हाने

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 277

  • @jeetuthapa2662
    @jeetuthapa2662 27 дней назад +50

    ए पत्रुके मुला कान्छी ले न्याय पाउनु पर्दैन ??

  • @suminarai8573
    @suminarai8573 27 дней назад +29

    किन कान्छी चाहिँ मान्छे होइन र यत्रो छोरा भैसके पछि किन छोड्नु परो हेर्नू पर्छ छोरा र कान्छी लाई पनि

    • @shyamushahi2132
      @shyamushahi2132 27 дней назад

      Yo patra karle jethiko ghus khax jamsi kam xoralai tw adhikar dila yr😂😂😂

  • @devirijal7227
    @devirijal7227 27 дней назад +7

    जस्ले जे भने पनि कान्छि ले र नानिले पनि पाउने हक अधिकार दिलाउनुपर्छ

  • @RakeshTamang-j6r
    @RakeshTamang-j6r 27 дней назад +7

    जेठिको बानी ठिक छैन जस्तो लागे। आफ्नो श्रीमतिले बुढोलाइ धेरै माया गरियो भने त्यो बूढो कहिले बिग्रेर हिड्दैन हो।

    • @InnocentJuicer-el2mn
      @InnocentJuicer-el2mn 27 дней назад

      Right

    • @laxmithami-fo9yu
      @laxmithami-fo9yu 22 дня назад

      ghar ko budi puranu naniko aama ali budi vayo boy lai new new lady. man parxa 90%boy budi sita matra happy hunna

  • @nepaliviraltiktok1760
    @nepaliviraltiktok1760 27 дней назад +46

    कान्छीको कुनै गल्ती छैन ।। दबाबमा पारेर कान्छी र छोरोले पाउने हक अधिकार बन्चित नगरौ ।। हक अधिकार छ उसको पनि ।। बिवाहा दर्ताको कुरा नगरौ सामाजिक बिवाह भएको प्रमाण छोरो छ ।। गुला जस्तो कुरा नगरौ ।। कानुन बराबर हुनुपर्छ ।। दबाबमा पारेर एक्लो नबनाउ

    • @BheshGurung-pp2tw
      @BheshGurung-pp2tw 27 дней назад

      good

    • @harikalathapa7075
      @harikalathapa7075 27 дней назад

      छोरो भएर कानुनले बहुविवाहलाई मन्दैन क्यारे केको खसखस ?

    • @ShovaJargamagar
      @ShovaJargamagar 27 дней назад

      Arkako poie khosera kamako paisa sabie lute ghar bigarne ani aadhikar ko kura garxa pagal bacha xa vandie ma kanun pauxa yastie bau aamale garda santanle dhukha paune ho yo sansarma kati pap le vareko pravhu

    • @user-jc7ot6vf7x
      @user-jc7ot6vf7x 27 дней назад

      Ab k adhikar dinxa hola khoi kehi xen are tehi jhundiyako jhuppa hola tehi aadhi aadhi😅😅😅adhikar dilaidinu😅😅

    • @rajgurang414
      @rajgurang414 27 дней назад

      Milayera kanxi ko adikar hudaina k patrakar le Dubai Lai adikar dinu pardaina

  • @laluthapa6626
    @laluthapa6626 27 дней назад +29

    कान्छीको प्रमाण छोरो छ

  • @binodlama1030
    @binodlama1030 27 дней назад +32

    कान्छी लाई झुक्याएर बिहे गरेको रैछ उसलाई पनि न्याय दिनु पर्छ उस्को पनि भबिस्य छ उनि पनि महिला हुन एउटा ले न्याय पाउँदा गर्दा अर्कै लाई अन्याय नहोस

  • @aashishgurung6390
    @aashishgurung6390 27 дней назад +11

    सबैभन्दा ठुलो गल्ती त यहि मुजि बङ्गुरेको छ,बिचरी यी कान्छी भन्ने मान्छे कहाँ जालिन त अब, साह्रै नरमाइलो लाग्यो मलाई ///

  • @Neeshani-li
    @Neeshani-li 27 дней назад +10

    हे पत्रकार हो तिमीहरूको बिहे को प्रमाण छैन भन्नू मिल्दैन है नानी एत्रो ठुलो हुर्की सकेको छ जेठि budi को जति कै कान्छी को नि हक लाग्छ गल्ती भएको हो कान्छी को तर एसरी भन्नू चाहिमिल्दैन है

  • @AnitaLama-oy9kw
    @AnitaLama-oy9kw 27 дней назад +3

    हुन त सौता भन्ने बितिकै कसैले सहन सक्दैन तर पनि नगर्नु गल्ति गर्यो कान्छिलाइ पनि त न्याय पाउनु पर्यो अनि बुडा बुडिमा अनजानमा एकचोटि गल्ति जस्को नि हुन्छ भने बुडा आफ्नो बनाउन छ भने please यस्तो बेजत गरेर गिरायर सम्बन्ध कहिले राम्रो हुदैन एक त बालबच्चाहरु माथि कति असर पर्छ ।

  • @bijayrai9114
    @bijayrai9114 26 дней назад +2

    यो भिडीयो हेर्दा कान्छी र नानीले पाउने अधिकार पाए जस्तो छैन उनि पनि कोसैको छोरी हो दबामा नपारू है 🙏🙏🙏

  • @chakrachakra7509
    @chakrachakra7509 27 дней назад +11

    थुक्क नामर्द बुढिको खुट्टा सम्म ढोग्नु पर्ने यस्तो त बाच्नु भन्दा मरेकै ठिक होला आफ्नो जेठी पट्टिको छोराहरु नचिन्नेले कसरी अर्को ल्याउनु सकेको कान्छिको बिजोग भएछ छोरा पनि पाल्नु पर्ने लोग्ने पनि गुमाउनु पर्दाको पीडा अर्कै

    • @lyrics2455
      @lyrics2455 27 дней назад

      😢😢😢😢😢😢😢

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p 22 дня назад

    कान्छी ले पनि न्याय पाउनुपर्छ प्रमाण को रुपमा छोरा छ बिचारा लाई दबाब मा नपारौ❤😂😂

  • @kavitabasnit4889
    @kavitabasnit4889 27 дней назад +4

    ढाेगाउने श्री मति चाहिँ रामाे भएन यसता अाई माई

  • @shanta5777
    @shanta5777 27 дней назад +2

    अहिले आएर जेठीसँगै बस्नु छ भने कान्छी किन ल्याएको तनि ल्याएपछि दुवैजनालाई मिलाएर राख्न सकिन्छ नि कान्छीलाई पनि न्याय पाउनुपर्छ

  • @anitasherpa-fn9zo
    @anitasherpa-fn9zo 27 дней назад +3

    तेसरि मीलदैना कान्छीलाई नेया दिनु प्रछ

  • @sportshouse8835
    @sportshouse8835 24 дня назад +1

    देबेनदर लिमबु लेबाेल न पनि अाउदइन

  • @chemzongsanu
    @chemzongsanu 27 дней назад +4

    हुन त आईमाईलाई सौता भन्न साथ रिस उठ्छ तर सौता देख्दा रिस उठे पनि बच्चाको के दोष अनि जेठिले त न्याय पाउछिन् तर यो कान्छीले पनि न्याय पाउनु पर्ने देखिन्छ कुरा तेति हो

  • @mahendrakarki9468
    @mahendrakarki9468 28 дней назад +10

    देबेन्द्र लुङा लाई भ्याइ नभ्याइ कान्ड पनि कति आएको हौ ।।

  • @Ashimrai246
    @Ashimrai246 27 дней назад +8

    ए बरै के जमना आयो नि बुढाको खुट्टा ढोग्ने बेलामा बुढीको खुट्टा ढोग्नु पर्ने.

    • @JinaLimbu-eq5mz
      @JinaLimbu-eq5mz 27 дней назад +1

      Hos garnu hai😂😂

    • @Ashimrai246
      @Ashimrai246 27 дней назад

      @@JinaLimbu-eq5mz डर पो लाक्नु थाल्यो 🤣🤣🤣

    • @user-jc7ot6vf7x
      @user-jc7ot6vf7x 27 дней назад +1

      Ani ktako galti xa bideshbat aayar kanxesng vetne jethilai nvetnelai yatipni ngarda ta vayani😅😅

  • @MiraGurung-t7u
    @MiraGurung-t7u 27 дней назад +20

    गल्ति नहुनु भई सक्यो तर कान्छिलाई पनि अन्या भो सबैले दबामा पारेर धोका दिन मिल्दैन जसरि हुन्छ पालन पोसन त्यो दाईले र्हैनु पर्छ कस्तो पत्रकार हो केटाले ल्याए पछि श्रीमती हुन्छ कस्तो पत्रकार बोल्ने सोमत नभको नाजायत सम्बन्ध कस्तो हेपेर कुरा गरेको मान्छे हो ईजत हुन्छ कान्छि सोझो रछ के सबै मिलेर हेपेको यो सबै लाई जेल हाल्नु पर्छ कान्छिलाई धेरै गालि बेजेत गर्नलाई

  • @AmirSubba-cq5hn
    @AmirSubba-cq5hn 27 дней назад +6

    देबेन्द्र जि अलि राम्रो बोल्न अभ्यास गर्नु न हो नआत्तिकन शुद्ध नेपाली बोल्नुस न ।

  • @chemzongsanu
    @chemzongsanu 27 дней назад +6

    खुशिले ग्वाँद ग्वाँद के भाषा बोल्छौ हो पत्रुकार मान्छे पिर चिन्ता भई रहेको छ पत्रकारलाई भने रमाइलो छ हैट 😂

    • @ramchandra2985
      @ramchandra2985 26 дней назад

      😂😂😂 xya yo patrakar Dekhi po rishuthaxa malai ta k boleko hola

    • @chemzongsanu
      @chemzongsanu 26 дней назад

      @@ramchandra2985 उम के हाम्रो सुन्दर पुर्बको बेइज्जत 😂

  • @user-sc5dw3hi1x
    @user-sc5dw3hi1x 27 дней назад +1

    कान्छी सग पो जिउ डाल फेस मिल्छ बा

  • @rawangamer4762
    @rawangamer4762 27 дней назад +1

    यउटा अपराध भयकाे छ त्याे बच्चाकाे पछि के हुन्छ बाउअामाकाे बिवाह दर्ता मागेर नागरिता दियन भने के हुन्छ

  • @manishakoirala7540
    @manishakoirala7540 26 дней назад +1

    कस्तो आलु जस्तो कुरा गरेकी मुला youtuber ले कान्छी को नि हक छ बिहे दर्ता नै हुनुपर्छ भन्नी छैन छोरा छ छोरा को हक त दिला उन पर्यो नि कान्छी सोजो रैछ😢😢😢😢

  • @mskamala2886
    @mskamala2886 27 дней назад +1

    काछि पनि ठिकै छैनन्् छिछिछि जेठि कति राम्रो है 🙏🙏🙏🇳🇵🇳🇵😭😭😭

  • @KabiRajRai-oo8ye
    @KabiRajRai-oo8ye 27 дней назад +1

    कान्छी लाई अन्य भयो ,😡 आरूको छोरीलाई बच्चा जन्माएर बच्चा र आमालाई न्याय दे,,✊

  • @BidhyaSubba-b4v
    @BidhyaSubba-b4v 27 дней назад +2

    पत्रुकार भनाउदाहरु तेत्रो प्रमाण छोरो छ कसरि नजायज सम्बन्ध भन्नु बच्चै नभको भयनि ल्याइसकेपछि कान्छी बुडी हो एकतर्फि मात्रै लागेर के गरेको त्यो कान्छीलाई र छोरोलाई अन्याय भयो।बिचरा आमाछोरा😢❤

    • @harikalathapa7075
      @harikalathapa7075 27 дней назад

      छोरो छ भनेर हुन्छर कानुनले मान्छर कुरो गर्छ कान्छेको छोरो छ मिलाउने भन्दै मिलाउदै हिड्यो भने त थुप्रै कान्छीहरु छोराछोरी जन्माउँदै सामाजिक विकृति बढाउदै हिड्छन त

  • @user-sd1bh9jw2q
    @user-sd1bh9jw2q 26 дней назад

    कान्छी को के गल्ति छ र न्याय पाउनु पर्छ

  • @gangathapa1430
    @gangathapa1430 28 дней назад +11

    Bichara kanxi pani nirdos raixa kanxi lai pani alapatra parnu hudaina

  • @PoojaMagar-l5h
    @PoojaMagar-l5h 27 дней назад +2

    मिलेर बसे पनि हुन्थ्यो नि धेरै सौता सौता मिलेर बसेको छन केरे

  • @milan8691
    @milan8691 27 дней назад +6

    कान्छी दिदी तेस्तो भन्नू हुदैन थ्यो गल्ती तपाइको केही गल्ती छैन गल्ती त छोरामान्छेको गल्ती छ

  • @DeepakRai-bg6hh
    @DeepakRai-bg6hh 19 дней назад

    गल्ती नहुनु भाकोइ हो कान्छी दिदी र तियो सानो बाबू को पनि हेरचार को जिम्मा लिनु पर्छ हावा दारी को कागज ब्नाए र हुन छ मुजि हो

  • @saraswotilama5854
    @saraswotilama5854 27 дней назад

    कन्छि कत्तिसाेजि बिजर कन्छिकाे जिन्दगी बिजल्लि भयाेनि बिजर

  • @baralrajani8301
    @baralrajani8301 27 дней назад +2

    😢😢जेठि पनि बुरुक बुरुक नउफ्रनु माया ले जित्नु पसु त माया को भोका हुन्छन भनि यो दा पनि मान्छे हो र अर्को कुरा कान्छि को गल्ति छैन 😢 बिचरा झुक्काएर लियो त्यो बच्चा के गरोस 😢 का जाने अब गल्ति भयो मिलेर बस्नु होला बिचरा कान्छि र बच्चा का जाने होला ए मुला पत्रकार 😢 आफ्नै बच्चा को बाबा हो किन नआउनु हो

  • @bhimsingh2976
    @bhimsingh2976 27 дней назад +2

    Kanxi lai poni nye dinu parcha😢😢😢😢

  • @HjyababChya
    @HjyababChya 28 дней назад +7

    Kanxi ko pani ta baby rahex milayer ta rakhnu parthyo ni

  • @bikkythapa3839
    @bikkythapa3839 27 дней назад +1

    यस्तो कानुन चाहिँ भयेन कान्छी लाई बिजोग बनाउनु यो सही लागेन छोरा मान्छे ले जिन्दगी बर्बाद गर्देसी कानुन ले केही त गर्नु पर्छ नी

  • @sarumewahang2795
    @sarumewahang2795 27 дней назад +5

    के सारे हेपेको कान्छि लाई

    • @LeonLegned
      @LeonLegned 27 дней назад

      Hepne Kam gre pxi ystai hunxa

  • @situtamang1964
    @situtamang1964 23 дня назад

    जेठि र जेठि को मान्छे धेरै बाठो रछ कान्छी लाई धेरै अन्याय भाको छ पापि खातेखातिनि हरु यो मुजि पत्रकार पनि कामछैन न्याय छुटाउनु नसकने खाते पत्रकार

  • @rawangamer4762
    @rawangamer4762 27 дней назад +1

    याे कागत ले पछि त्याे बच्चा ठुलाे भयपछि अप्ठेराे पर्नसक्छ बेलैमा साेचौ

  • @gamerkanxa-j7u
    @gamerkanxa-j7u 26 дней назад +1

    ओई मा***** कान्छी लाएर छोरा पनि भइसकेको छ अनि कान्छि ले चैँ अधिकार नपाउने ह। कुन चाहिं कानुन हो यो ह कान्छिलाई भेट्न नपाउने रे।कान्छि चाई के मान्छे हैन र। प्रमाण त छेरा छ त बुढी हे भनेर के बिबाह दर्ताको कुरा गरेको ह🤬🤬। कानुन सबैलाई बराबर हुनुपर्छ। कान्छि एक्लै भएर हेपेको हो कि के हो ह।

  • @RakeshTamang-j6r
    @RakeshTamang-j6r 27 дней назад +1

    कस्ता चिक्ने पत्रुकार यार, प्रस्न गर्नै आउदैन यार। सब भन्दा बुढोको गल्ती हो नि। कान्छी चाहिँ सोजि परेछ, नत्र कहाँ छोड्छ हो।।

  • @Dolkarsherpa-kr2yu
    @Dolkarsherpa-kr2yu 27 дней назад +2

    ए घन टाउके कान्छी को बच्चा हेर्दैन भन्न पाउछ कान्छी पनि कसैको छोरी चेली हो अर्काको जिन्दगी बर्बाद गर्न पाउछ बराबर अधिकार दिनु पर्छ

  • @mskamala2886
    @mskamala2886 27 дней назад +1

    यो चाला चालन ठिकै भऐन ❤❤😢😢😢

  • @kamalalimbu6336
    @kamalalimbu6336 26 дней назад

    के लग्नु त्यस्तो बुढोलाई जेठी पनि बुढो बिना नसक्ने रहेछ 😂

  • @rekhathapaentertainment6281
    @rekhathapaentertainment6281 27 дней назад +1

    kanchi ramri hunuhuncha jethi vanda kanchiko pani chora cha pap lagcha neya dilaunu kanchi lai pani

  • @bhaktabahadurbiswakarma1349
    @bhaktabahadurbiswakarma1349 27 дней назад +1

    Jethi is too much

  • @krishnalama8125
    @krishnalama8125 26 дней назад

    रमाइलो भयो

  • @tejkumar5976
    @tejkumar5976 27 дней назад +1

    Kanxilai pani neyay dinu parxa sabai milerw lakhetna khojerw hudaina

  • @mskamala2886
    @mskamala2886 27 дней назад +1

    बचालाई हेर्नु परछ 🙏🙏🙏🇳🇵🇳🇵

  • @jeevanmagar2016
    @jeevanmagar2016 26 дней назад

    Yo patrukar yak tarfi matrai kura sundo rahexa bichara kanxi kati sojhi raixa sabai jana milera kanxilai nyaya dinu parxa

  • @sandhyalim513
    @sandhyalim513 27 дней назад +1

    Bichara kanxi 😢😢xora ko bhabisya k hunx?yo vayena kanxi lai nyaaya paaunu paryo😢

  • @sumniwalimbu.4920
    @sumniwalimbu.4920 24 дня назад

    कस्ताे नियम हाे कान्छि लाई चाहिँ नहेरने के कान्छिकाे यत्राे छाेरा छ के कान्छिकाे छाेरालाई चाहिँ बाउ काे खाचाे छईनर दुईटै बुढि हाे मिलाएर राख्नु सक्नु परछ दुइटै बुडि बराबर हाे

  • @Mr.EvErgrEEnDev
    @Mr.EvErgrEEnDev 27 дней назад

    Jethi budi ko pani,buda prati garne bewahar ta khasai thik thiyena xa, bichara sathi lai pura dabab ma rakheko raixa.

  • @RakeshTamang-j6r
    @RakeshTamang-j6r 27 дней назад +1

    कान्छी सोजि रहेछ, अरु भएको भए कहाँ छोडिदिन्थियो र। तर यो चाहिँ अन्य भयो यार, कान्छी तिर बच्चा नि छ, बिचिल्लि हुन्न र? यो पत्रुकारले मिलाउन जान्दिन रहेछ हो,दुबै तिर न्याय दिलाउन सक्नु पर्यो नि मुला पत्रुकार।।बच्चाको बिचल्ली यार।

  • @parikc1641
    @parikc1641 27 дней назад +1

    Khusi le gad gad hunxa ki gwad gwad hunxa 🤣🤣

  • @tejkumar5976
    @tejkumar5976 27 дней назад +1

    Kanxi chai manxey hainarw bicharw tetro xorw vaisakeyko raixa kanxilai pani hernu parxa

  • @smritirai4681
    @smritirai4681 27 дней назад

    Jethi dd pani bujne ni hunhudorahexa

  • @bibekkunwar7865
    @bibekkunwar7865 27 дней назад +1

    फेद न टुप्पो को पत्रुकार

  • @dipasanu9207
    @dipasanu9207 27 дней назад +1

    ऐस्ताे छाेरि मान्छेकाे जिन्दगि साले खाते झुट बाेलेर कान्छि शीत समन्द गरि बच्चा छ आहिलृ आयर तेई कान्छि घिडा मिलाउनुत पर्छ उ कान्छि लाई पनित न्याय दिनु पर्ने

  • @LaxmiLamtari-dw9qu
    @LaxmiLamtari-dw9qu 27 дней назад

    जेहोस कान्छि चाई च्वाख रहेछत

  • @yamthapa8305
    @yamthapa8305 24 дня назад

    फेरि गयो भेट्न भने अर्को टिसर्ट जान्छ नि फेरि

  • @user-ne8om8mk7e
    @user-ne8om8mk7e 27 дней назад +1

    Yo jthi Pani Sarai adho raixa natra ta bachha Herera ni jimma linu parxa 😢

  • @ramitathapa-pf6lsRK
    @ramitathapa-pf6lsRK 26 дней назад

    यिनी बहिनी किन छोडिन यो अपराधीलाई आमाको को पो हक नहोला कानुनी रुपमा कान्छी श्रीमती बन्न बच्चाको त पहिलेको बराबर हक छ कानुनी रुप छोरा को अंश लिएर बस बहिनी यस्ता झुटमा दुनियाँ का चेलीबेटी लाई जिउँदै मार्ने अपराधीलाई हातखुट्टा मा किला ठोकेर झुन्ड्याएर यातना दिनुपर्छ। पत्रकार पनि कस्तो के प्रमाण छ रे ? छोरो चाहि के हो???

  • @sunilmalla4759
    @sunilmalla4759 27 дней назад +1

    याे यठि अलि कडा रहिछ एसरि बुढा रिजाएर कसरि खानि हाे याे यठि अलि कडा

  • @user-ne8om8mk7e
    @user-ne8om8mk7e 27 дней назад +1

    Yo daka dajule duitai budilai hernu parxa Hou k kanxi chai khoya hora

  • @BuddhimanTamang-mf2pw
    @BuddhimanTamang-mf2pw 27 дней назад +1

    खाते केको अनाईतिक बच्चाको बाउ त्याहि देखेन

  • @rajatrai4042
    @rajatrai4042 27 дней назад +5

    कानछि ले पनि निया पाउनु परछ

  • @user-xj7ir8dp1y
    @user-xj7ir8dp1y 26 дней назад

    Kanchi lai pani nya paunu parxa galti krta ho bihe darta cha vandaima kanchi tira ko bacha lai nya paunu parxa

  • @manrajthapamagar65
    @manrajthapamagar65 27 дней назад

    यो के खालको सहमति हो एकतर्फी भो

  • @rojiroji3135
    @rojiroji3135 26 дней назад +1

    यो कस्तो पत्रकार हो छ्या

  • @balbahadurpun6978
    @balbahadurpun6978 26 дней назад

    पशुनै रहेछ आफ्नो रगतको नासोलाई कसरी भुलेर बस्ने होला ?

  • @bishnupokharelprasad5209
    @bishnupokharelprasad5209 27 дней назад

    मान्छेनि कस्ताे पसु जस्ता हुन्छन हाे

  • @birkumarlawati4279
    @birkumarlawati4279 27 дней назад +1

    यस्तो मान्छे ले मिलाएर राख्नु नसक्ने भए किन दोस्रो बिबाह किन गने त

  • @rafishah6028
    @rafishah6028 26 дней назад

    पत्रकार देखेर पनि हासो लग्ने

  • @ARJUNSawaden
    @ARJUNSawaden 27 дней назад

    Bichara kanxilaipani dhatera bihe garexata aba kanxikopani xora rahexa nyayachai paunuparxa hi

  • @user-un6er3li7z
    @user-un6er3li7z 27 дней назад

    Kanxi ko chai jindagi barbad vayna ra

  • @JesikaJesika-jc3en
    @JesikaJesika-jc3en 27 дней назад

    लियपानि दुई टाईलाई मिलाइएरा राखनुनि xodini vaya Aarka ko budo sang kin aaunu payo khatini aaimey

  • @SangitaraiSangitarai-dl4pc
    @SangitaraiSangitarai-dl4pc 27 дней назад

    Bichara babu Lai po dekher Maya lageu❤❤❤

  • @user-hh8gq7rz7e
    @user-hh8gq7rz7e 27 дней назад

    ग्वाद ग्वाद भयो रे

  • @saraswotilama5854
    @saraswotilama5854 27 дней назад

    कन्छिले अफ्नाे अदिकार छेतिपुर्ति दिनुपर्छनि मङनु पर्छनि थपएर गएको हाेएन नि बिजर पत्तारकारलेत कन्छिलाइ पनि अदिकार दिनुपर्छनि

  • @sabi0173
    @sabi0173 27 дней назад

    Kasto kura garxa ho bichara tyo xora ta hernu pareyo ni

  • @BhawaniKhadka-uh6gd
    @BhawaniKhadka-uh6gd 27 дней назад

    kasto khalko parstuti ho debenda ko gaijatra ma bhasan garni jasto😅😅😅😅

  • @bishnuthapa5995
    @bishnuthapa5995 26 дней назад

    Kanxi ko pani jindagi barbad garidiya ko kanxi le pani niyay paunu par xa

  • @Lahure603
    @Lahure603 27 дней назад

    सौता सौता same छन् त दुई बैनी जस्ता

  • @prithiramrai1708
    @prithiramrai1708 27 дней назад

    अब काम कुरो सकियो त के गर्ने मिलेर बस्नु होला 😢😮

  • @5541Alan
    @5541Alan 27 дней назад +2

    गल्ती दुईजानाकोनैछ कान्छी श्रीमतीलाई पनि न्यायनै दीनुपर्छ बरु सहमतिमै दुईजनालाईनै मीलाएर राख्दा राम्रो होला कसैलाई काख कसैलाई पाखा गर्न मील्दैन सबैलाई बाच्ने अधीकारछ सबै मीलेरनै अगाडी जादा सबैको भलोहोला😢😢

  • @KumarKhadka-mf2yl
    @KumarKhadka-mf2yl 27 дней назад

    बिहोश नै भएछन् ठिक भयो

  • @jennyraii51
    @jennyraii51 26 дней назад

    vetna chei kina napaiune hau achamma yo kanxi ko maitiharu kaha xan yo patrukar lai lai hanna hau tetro babu ko bijog banauna khojiraxa 😊

  • @neonempire2810
    @neonempire2810 26 дней назад

    Kanxi sit fyspni milykoxa milyrbs

  • @unknown-fl3zs
    @unknown-fl3zs 28 дней назад +1

    First viewer from malta ❤❤❤

  • @user-vx7zt8uh6g
    @user-vx7zt8uh6g 27 дней назад +1

    Bichara khanxi mayapo lagyo

  • @user-GhisingAnisha
    @user-GhisingAnisha 27 дней назад

    Kanxi lai matra vanxa ta 😂😂😂

  • @SukrarajLimbu-sl7dt
    @SukrarajLimbu-sl7dt 27 дней назад

    Sabai bujiyo tara debendrele boleko chai bujiyana😢

  • @minakhand5583
    @minakhand5583 27 дней назад

    Haina yo manxe kanxi sangai paxi janxa

  • @creativert6127
    @creativert6127 27 дней назад

    कान्छी लाई पनि अन्य भो

  • @ApsaraThapa-zc5yq
    @ApsaraThapa-zc5yq 27 дней назад

    Aaunu parihalyo ni sutne bela sutni ahile dhoka dini

  • @user-ty3qx5dw6l
    @user-ty3qx5dw6l 27 дней назад

    Kanxi ko pni adhikar lagx sano bachha xa k ko vetn npaunu r