हामीलाई आशिर्वाद दिन नभुल्नुहोला है ।। Kanchhi Official ।। February 16, 2023 ।।

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024

Комментарии • 2,6 тыс.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  Год назад +1413

    हाम्रो खुसीमा खुसी हुँदै हामी दुवैजना लाई धेरै धेरै माया र आशिर्वाद दिनुहुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद साथै हाम्रो तर्फबाट पनि धेरै माया छ भन्न चाहान्छौ सँधै यस्तै माया गरिरहनुस् है । 🙏❤

    • @enabrai9440
      @enabrai9440 Год назад +25

      Allows

    • @anjanaachhami4235
      @anjanaachhami4235 Год назад +12

      Ok hamro Maya samajhana sadai ra rahanxa asha diju hjr haru ko Maya ko kasailko aakha nalagos

    • @anjanaachhami4235
      @anjanaachhami4235 Год назад +6

      Sachikai sagai hunu vako kbr sunda dherai khusi xam

    • @pramilarai4965
      @pramilarai4965 Год назад +4

      Congratulations BotH ofuh 🎉🎉💯🥀

    • @anjanapandey4036
      @anjanapandey4036 Год назад +5

      Wow sarai man parne jodi congratulations

  • @Headmaaster
    @Headmaaster Год назад +343

    *बिश्वकै सुन्दर जोडी कसैको नजर नलागोस! वैवाहिक जिवनको शुभकामना❤️*

    • @bhagwatishilwal3904
      @bhagwatishilwal3904 Год назад +2

      Dhirai dhirai badhai hjr haru lai❣️❣️❣️❣️❣️❣️❣️🥰🥰🥰🥰🥰🥰🌸🌸🌸🌸🌸🌸🌺🌺🌺🌺🌺💖💖💖💖💖🎊🎊🎊🎊🎉🎉🎉🎉🎉

    • @ashmanepali5802
      @ashmanepali5802 Год назад +1

      @@bhagwatishilwal3904 pp

    • @indrarai5532
      @indrarai5532 Год назад

      M1 07q m0q 8zq9
      BB 00 0

    • @stonkspradhan
      @stonkspradhan Год назад

      ​@@bhagwatishilwal3904 ❤❤😊😊❤❤❤❤❤❤❤

    • @manjushreelama1484
      @manjushreelama1484 Год назад

      u

  • @NepalViralNews
    @NepalViralNews Год назад +62

    कान्छी र सात जोडी मनपराउने जतिले comment ko reply गर्नुहोला

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 Год назад +5

    आशा बहिनी लाई र सागर जवाई लाई बैवाहिक जीवनको हार्दिक शुभकामना।🎉🎈🎊💐❤

  • @KazeeRaja-o1c
    @KazeeRaja-o1c Год назад +4

    ❤❤अति खुशी लाग्यो हजुर हरु को जोडी देख्दा ❤❤❤वैवाहिक जिवनको धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NepalViralNews
    @NepalViralNews Год назад +21

    बरिष्ठ क्यामेरा मेन तथा कलाकार सागर गौतम र आशा खड्का को दुई बर्ष अगाडि नै रियलमा विहे भैसकेको खुलासा भर्खरै भएको छ उहाँहरु लाई दाम्पत्य जीवन को धेरै शुभकामना व्यक्त गर्दछु

  • @bibekthapa4672
    @bibekthapa4672 Год назад +263

    कान्छि र सागर सर लाइ बैबाहिक जिबनको सुभकामाना💗👀😘

    • @kanxitamang9896
      @kanxitamang9896 Год назад +1

      Wow👌👌

    • @bhawanirana4736
      @bhawanirana4736 Год назад

      Badhai xa yo jodilai dherai khushi .lagyo

    • @Hehekunsang
      @Hehekunsang Год назад

      ​@@kanxitamang9896 i

    • @rajitamagar42
      @rajitamagar42 Год назад

      कान्छिर शागरकाे बहिबाहिक शुभकामना छ

    • @Shantaoli
      @Shantaoli Год назад

      Badhi xa aasha de r saghar dada li hjr huru ko yo maya ma kasie ko najar na lagos❤❤❤❤❤❤

  • @ramrai7511
    @ramrai7511 Год назад +151

    ल है ल नयाँ दाम्पत्य जिबनको लाखौं करोडौं सुभकामना है कसैको अँखा नलागोस यो सुन्दर जोडी माथी सबै मान्छेहरु आसा कान्छी र सागर गौतम जस्तै धेरै जन्मिउन हाम्रो देशमा 🙏❤️ म अहिले बहराइन बाट ल फेरि पनि सुभकामना है 🤟🥂❤️

    • @pls_like_subscribe
      @pls_like_subscribe Год назад

      Congratulations

    • @minashahi3760
      @minashahi3760 Год назад

      Baibahik jivan ko shuvakamana dubai jajalai ❤️❤️❤️❤️❤️❤️❤️

    • @durgashrestha2638
      @durgashrestha2638 Год назад

      दाम्पत्य जिबन शुखमय बितोस

    • @amritajaishi1381
      @amritajaishi1381 Год назад

      @@minashahi3760aaja ma dheri happy xu happy marred life asha de and sagar vana

    • @kumarirai9541
      @kumarirai9541 Год назад +1

      बधाइ छ हजुर होरुलाइ

  • @raimeghraj8362
    @raimeghraj8362 Год назад +5

    खुसि मात्र हैन हजुर सारैई सारैई खुसि लागे हजुर हरुको जोरि देखेर ढेरै ढेरै बदाईछ कान्छि र सागर सरलाई 😘😘😘😡😡😡👌👌👌👍️👍️

  • @gkbhandari7779
    @gkbhandari7779 Год назад +5

    बधाई तथा सफल दाम्पत्य जिवनको शुभकामना

  • @IPL.Indian_Permium_Leguge
    @IPL.Indian_Permium_Leguge Год назад +167

    देश तथा बिदेशमा रहनु हुने नेपाली आमा बुबा , दाजुभाई तथा दिदिबहिनीहरु लाई हर्दिक नमन 🙇🙇 जाे जा हुनुहुन्छ सुरक्षित र खुशि रहनु हाेला ।

    • @IPL.Indian_Permium_Leguge
      @IPL.Indian_Permium_Leguge Год назад +2

      शुभकामना

    • @sabitamagar7987
      @sabitamagar7987 Год назад +2

      🌹🌹🌹🌹♥️♥️♥️♥️🌹🌹🌹🌹🌹

    • @chiranbajgai555
      @chiranbajgai555 Год назад +2

      @@sabitamagar7987 बधाई छ बैबाहिक जिवनकाे याे जाेडि लाई

    • @sujatasawa2102
      @sujatasawa2102 Год назад +1

      Ati khusi lagyo happy 😊 married life hjr haruko

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

  • @gurungseni6789
    @gurungseni6789 Год назад +154

    आशा बुनु र सागर ज्वाईंलाई बैवाहिक जीवनको शुभकामना छ । हामीले सोचेको जस्तै भयो । ❤️❤️❤️ यो जोडीलाई कसैको पनि आँखा नलागोस् , भगवान् सँग म सधैंभरि यो जोडीलाई कहिले पनि नछुटासो भगवान् 🙏🙏🙏

  • @kavya9555
    @kavya9555 Год назад +49

    कत्ती खुसीको खबर सुने सोचे जस्तो भयो ।सदा सदा खुशी मिलोश यो जोडीलाई ।।❤️💐💐💐💝💝🙏

  • @ritagc2019
    @ritagc2019 Год назад +4

    सागर सर काे अहिले सम्मा गल्फेरण थिएन loveli जोडी💞💞💞🙏🙏

  • @karishmarawotsanu9487
    @karishmarawotsanu9487 Год назад +9

    आफुले नै सन्सार जिते जस्तो खुशी लाइराछ यो जोडी रियल जोडी हुँदा 😍😍😍

    • @sangitasangita8031
      @sangitasangita8031 Год назад

      म लाई पनि खुसि लाग्यो हजुरहरुको जोडि धेरै राम्रो छ 💜💕💘🌺😘🌻🌺💜💘🤩

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 Год назад +36

    आशा र सागरको रियल जोडी भएको थाह पाउँदा खुशी लाग्यो। दुबैजनाको दाम्पत्य जीवन सफल रहोस् ।

  • @shrestharajesh6372
    @shrestharajesh6372 Год назад +63

    अहिलेसम्मकै सफल जोडी ! वैवाहित जिबनको शुभकामना छ ! यो जोडीको कसै पाँपीको आँखा नलागोस

  • @yunishatirwa1271
    @yunishatirwa1271 Год назад +39

    बैबाहिक जीवनको धेरै धेरै शुभकामना।
    कान्छी दिदि र सागर सर लाई सधै यसरि नै खुसी भएको देख्न पाउ।❣️❣️❣️❣️❣️

  • @sabitashahi7713
    @sabitashahi7713 Год назад +3

    धेरै धेरै खुशी लाग्यो आशा र सागर भाई को जोडी लाई अनगिन्ती शुभकामना सोचेको जस्तो भएको देख्दा सारै खुशी छु 👍👌👌❤️❤️

  • @rebikamagar2456
    @rebikamagar2456 Год назад +10

    बैबाहिक जिबन को शुभकामना 🎉🎊🎈धेरै खुसी लाग्यो आज real जोडि भए को देख्न पाउँदा ❤️❤️

  • @milanrai2009
    @milanrai2009 Год назад +30

    कान्छी र सगर सर दुबैलाई वैवाहिक जिवनको हार्दिक शुभकामना छ।।

  • @indrasaha5947
    @indrasaha5947 Год назад +12

    बधाइ छ राम्रो जोडि सम्पुर्ण दर्शक ले मन पराको जोडि आहा कति खुसी लाग्यो यो जोडि लाई लाखौ लाख जुनि सम्म को शुभकामना छ 💘💘💘💘💞💞💞💞👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩

  • @premikashrestha7538
    @premikashrestha7538 Год назад +102

    हामिले जे चाहेको थियो त्यहीँ भयो thanks god सागर सर कान्छी दिदी लाई सधैं यसरिनै माया दिनु है 😘😘😘😘😘

    • @sabitriadhikari873
      @sabitriadhikari873 Год назад

      आशा खड्का र सागर गौतम बिवाह बन्धनमा बाधिनु भएकोमा धेरै धेरै शुभकामना ❤️🙏🥀🌹

    • @shadnachahar8126
      @shadnachahar8126 Год назад

      Happy married life sagar sir and Asha mam💐💐❤💕💕 god bless you always love you Both ❤❤❤🙏🙏

    • @Shristipun103
      @Shristipun103 Год назад

      Maile je caheko thiya tehi vayo baivaik jibanko suvakamana xa hjr haru dubai janalai👭👭💑💑🙏🙏🌹💐🌺🌷🥀

    • @maiya297
      @maiya297 Год назад

      ♥️♥️🎈🎈🎂🎂🎁🌹🌹HARRY

  • @Anoorah
    @Anoorah Год назад +15

    Happy married life Sagar dada and Aasha diju🥳❤️💗

  • @ChandraKumar-ck
    @ChandraKumar-ck Год назад +3

    आशा जि र सागर सर लाई बैबाहिक जीवन को शुभकामना 🎉🎉🎉🎉🎉💞💞💞

  • @eakdevgaming9573
    @eakdevgaming9573 Год назад +65

    कान्छी र सागर सरलाई बौविवाहिक जिवनको शुभकामना💑💜👍

  • @kishortv669
    @kishortv669 Год назад +39

    कान्छी र सागर को विहे भएको थाहा पाएर म मात्र खुशी होकी हजुर हरु नि खुसी हुनु हुन्छ

    • @SachuNeupane2345
      @SachuNeupane2345 Год назад

      Ma khusi chu ni

    • @nimahyolmo1351
      @nimahyolmo1351 Год назад +1

      Ma ni deree khusi lageko maile ta pahile dekhi nai asa bahini ra sagar sir judo hosa bani socheko xa na bandai Dubai jana really mai behi hunda saharai khusi lageyo xa ❤❤❤🙏🙏🙏

    • @sapanaojhaom8848
      @sapanaojhaom8848 Год назад

      badhaixa

    • @akguru222
      @akguru222 Год назад +1

      Kanchhai ra Sagar ko jodi sadai yastoi khausi bhaira hos 👌👌❤️❤️❤️

  • @anjalibindu8179
    @anjalibindu8179 Год назад +35

    कान्छी र भुन्टी मा सधैँ पर्गति हुँदै जायोस् 🤩🤩 हजूर हरुको जीवन मा धरै खुसी मिलाेस्

  • @binabhudathoki2815
    @binabhudathoki2815 Год назад +1

    शुभकामना छ दुवै जनालाई 🎂🎊🎊🎊🎊🎊👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @DurgaJoshi-e5y
    @DurgaJoshi-e5y Год назад +4

    वैवाहिक जिवनको धेरै धेरै शुभकामना ❤ आगामी दिनहरु सुखमय रओस❤❤❤

  • @ayushaacharya6480
    @ayushaacharya6480 Год назад +35

    यी दुबै जनालाई रियल लाईफमा सङै देखेर धेरै खुसी लागेको छ❤️😚। यो माया अजम्बरी रहिरहोस❤️। धेरै धेरै सुभकामना❤️

  • @kalpanakhatiwada1249
    @kalpanakhatiwada1249 Год назад +5

    कान्छी र सागर सरलाई बैबाहिक जीवनको धेरै धेरै शुभकामना यो जोडी धेरै राम्रो छ सागर र कान्छी को साँचिकै बिवाह भएको सुन्दा र देख्दा धेरै खुशी लागेको छ फेरि पनि धेरै धेरै शुभकामना

  • @govindarawal3495
    @govindarawal3495 Год назад +21

    सर्वप्रथम तपाईं हरु दुबै जनालाई हार्दिक बधाई! यो जोडी साच्चिकै भगवानले नै बनाइदिनुभएको हो तपाहरुको यो जो सदा खुशी होस भगवान संग प्राथना गर्दछु🙏🙏🥀❤️😘

  • @ramprasadrai4115
    @ramprasadrai4115 Год назад +7

    धन्याबाद सागर भाई र आशा खडका बहिनी हरूमा हजूरहरूको सुभबिबाहको शुभकामनाछ हजूरहरूलाई।कान्छि र सुकूमाया भुन्टि तपाईहरूको सिरीयल दूईताइ एक देखि नछुटाई कना हेरिरहेकोछु साथै लाईक र सबर्काप गर्दै आयकोछुल।कहिले नेपाल आउदा धेरैजस्तोता इन्डिया आर्मी क्याम्प मुम्बई देखि हेरिरहेकोछु आशा बहिनी र सागर गौतम भाई जी।तर यसरी तपाईहरूको बिबाह भएको चाहि थाहा थिएना।बल्ला इन्टरब्यूमा बातचित गर्दा थाहा पाय।तपाईहरूको जोडी यसरीनै सधैभरी हासी खुशी रहेरानै तपाईहरूको जिन्दागीबित्योस है भाई र बहिनी।

  • @ShantiLimbu-ig5lh
    @ShantiLimbu-ig5lh Год назад +6

    Kasto khusi lagio ❤❤happy marriage life kasaiko nagar na lagos hai yo jodi lai God bless you❤

  • @shreesmagar1227
    @shreesmagar1227 Год назад +23

    सारै खुसी लाग्यो बैबाहिक जिबनको धेरै धेरै शुभकामना हजुरहरुलाई♥️♥️♥️♥️

  • @prabeshauji1537
    @prabeshauji1537 Год назад +23

    बैबाहिक जीवनको अनगिन्ती सुभकामना छ सागर सर र कान्छी दिदि लाई सिरियलमा अभिनय मात्र होइन अब रियल मा जोडि देख्न पाइन्छ कसैको आँखा नलागोस्।❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

    • @manjitbudha3347
      @manjitbudha3347 Год назад

      लाै दुबै जनालाई बधाई छ 🙏

  • @gomabhandari4605
    @gomabhandari4605 Год назад +5

    दुबै जनालाई वैवाहिक जिनको धेरै धेरै शुभकामना धेरै खुशी लाग्यो यो जोडीलाई देखेर आँखाबाट खुशीको आँसु नै खस्यो।

  • @laxmanbudha8976
    @laxmanbudha8976 Год назад +1

    दुबै जनालाइ बधाइ छ सधा खुसी रहनु

  • @yamkumarisharma9190
    @yamkumarisharma9190 Год назад +5

    आशा बहिनी र सागर भाइलाई बैबाहिक जिवनको लाखौं लाख शुभकामना❤️❤️❤️

  • @sarishmamahatofficial.
    @sarishmamahatofficial. Год назад +25

    आशा र सागर sir लाइ वैवाहिक जीवनको धेरै धेरै शुभकमना 😚💗💗

  • @dhanishasoni5200
    @dhanishasoni5200 Год назад +14

    मेरो जिन्दगी कै सबैभन्दा ठुलो इच्छा पुरा भएको छ। संसारकै सबैभन्दा सुन्दर जोडी मेरो कान्छु दिजु र सागर दादा को 🌍💕 बैबाहिक जीवनको अनमोल अनमोल शुभकामना सिरियल भन्दा अझ बढी माया रियलमा देख्न पाउँ प्रभु 💕🎊🎉🎈💐🌍💕🙏

  • @NepalViralNews
    @NepalViralNews Год назад +19

    Reel मा मात्र हैन, आज देखि Real मा जोडी बाध्नुभएकोमा कलाकार आशा खड्का र सागर गौतमलाई हार्दिक बधाई तथा शुभकामना,
    यहाहरुको दाम्पत्य जीवन खुसी रहोस् 🥰🎉❤️

    • @shikashika5479
      @shikashika5479 Год назад +1

      👨‍❤️‍💋‍👨👩‍❤️‍💋‍👩👩‍❤️‍👩👍

    • @godswitness1674
      @godswitness1674 Год назад

      हार्दिक बधाई तथा शुभकामना सागर र आशा जि दुवै जनालाई 🙏🙏😍🎊💗😍🎉🎉🕊️✨🙌

    • @hemantjoshi7782
      @hemantjoshi7782 Год назад

      Very very very very congratulations beautiful couple

  • @devikapradhan9286
    @devikapradhan9286 Год назад +9

    A big congratulations to u sagar & kanchi lai ♥️♥️♥️♥️💕💕💕💕💐💐🎊🎊🎉🎉🎈🎈🎈🎈🎈👍👍🥰🥰🥰🥰🥰🥰🥰💞💞💞💞💞

  • @gitashahi407
    @gitashahi407 Год назад +3

    बैबाहिक जिबनको करोडौं शुभकामना छ दिदी र दादा हजुर हरुलाई हजुर हरुको जिबन शुखमय बितोस र यहि दिनको प्रखाईमा थिय तर पूरा ग्रसियो खुसिकोत सँसार छुट्टै छ धेरै सम्झना छर धेरै धेरै माया छ हजुर दिदि💕💕💕💕💕🌹🌹🌹🌹🌹🌹🌹💐

  • @nirmalapandey2279
    @nirmalapandey2279 Год назад +31

    बधाई छ दुबै जना लाई 🙏🙏❤❤❤❤❤वैवाहिक जिबनको धेरै धेरै शुभकामना सागर सर र कान्छी लाई मलाई सारै खुशी लाग्छ हजुरहरुको बिहे भको मा🙏🙏❤❤❤❤❤

    • @Krishna-kv5gn
      @Krishna-kv5gn Год назад

      💕💕💕💕😘😘🌹🌹

    • @natibabu
      @natibabu Год назад

      कति राम्रो जोडी दिदी र दाईको

  • @seemachamling4824
    @seemachamling4824 Год назад +15

    सुंदर जोड़ी सधैं यसरिनै मिलाप भएको देख्न पाऊ.. यो जोडिमा कसैको आखा नलागोस्.... बैबाहिक जिबन को धेरै भन्दा धेरै सुभकामना.... 🤗🤗🤗🤗🤗best couple👫😍😍😍😍

  • @sangitashahi2679
    @sangitashahi2679 Год назад +25

    बिहे भएको यतिका वर्ष पछि बल्ल हामी जनता लाई भन्नुभयो धेरै झुक्यानु भयो 😍😍ढिलै भए पनि भन्नु भयो धेरै खुशी भएको छम हामी आशा दिज्जु 😍😍

  • @bishnubishnu4778
    @bishnubishnu4778 Год назад +1

    कान्छी नछुटाइ हेर्ने दर्सक मा म पनि यक हो तर आज हजुर हरुको जोडि अति मन परेको थियो आज यो खबरले सारै खुसी लाग्यो हजुर हरु लाई धेरै धेरै शुभकामना ❤️❤️🙏

  • @rajendrabhijel9693
    @rajendrabhijel9693 Год назад +5

    आशा खड्का जी र सागर सर जी हजुर हरु लाई बैवाहिक जीवन को लाखौं लाख सुभ कामना छ 🙏🙏

  • @jivanshrestha8027
    @jivanshrestha8027 Год назад +15

    वैवाहिक जीवन को हार्दिक बधाई तथा शुभकामना सागर र आशा जि लाई ।🌹🌹❤️❤️तर हामी सबै दर्सकहरुलाइ चै २ बर्ष सम्म गुमराह मा राखेको मा व्है रिस उठेको छ।

  • @sarojghimire8352
    @sarojghimire8352 Год назад +23

    हामी सबै नेपालिको मन मुटुमा बस्नु भयको आसा जि सुकुमाया र सागर सर लाई बैबाहिक जिबन्को अनन्त शुभकामना हामी सबै नेपाकिको इछ्या पूरा गर्दिनु भयो सबैको चाहाना यहि थियो लाख लाखौं शुभकामना ❤️❤️❤️

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +15

    जोड़ी ठीक छ। शुभ विवाह गरेकाे मा धेरै धेरै बधाई तथा शुभकामना छ। यो जोड़ी कहीले न छुटोस। कान्छी सिरियल र भुन्टी सिरियल अती राम्रो छ र हुँदै जाओस भन्ने आशा मा छु।

  • @girbishokarma6811
    @girbishokarma6811 Год назад +3

    खुसी लागेको छ मलाईत एती राम्रो जोडि विहे गरेकोमा 😘😘❣️❣️🥀🥀👌👌🥀🥀🥀🥀🥀😘😘❣️❣️❣️😍😍😍🥀🥀🥀👌👌❣️❣️

  • @bipanashahi3537
    @bipanashahi3537 Год назад +1

    आहा कति खुसि लाग्यो कान्छि दिदि र सागर सरलाई बैबाईक जीवनको ढीलै भएपनि धेरैधेरै शुभकामना छ सदै खुसि देख्न पाउँ

  • @bhabanamagar8150
    @bhabanamagar8150 Год назад +19

    दाम्पत्य जीवन को धेरै धेरै सुभकामना मलाई असाध्यै मन पर्ने जोडीलाई ❤️❤️❤️🥀🌹🎊🎉🙏

  • @gangamayasunuwar9772
    @gangamayasunuwar9772 Год назад +13

    धेरै धेरै बधाई अनि आशिर्वाद कान्छी र सागर सर को जोडीलाइ साथै दुबै जनालाई यो मुटु भोरिको माया❤️❤️

  • @sapanalimbu8917
    @sapanalimbu8917 Год назад +1

    Tapae haruko Jodi dekherw ekdamaii Khusi lagyo ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨🙏🙏🙏🙏

  • @yubarajmahara5966
    @yubarajmahara5966 Год назад +1

    बैबाहिक जीवन को धेरै धेरै सुभकामना सागर&आसा बुनु जुवाइ लाई।

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Год назад +13

    कान्छी र सागर सर लाई सुखद दाम्पत्य जीवन को लाखौं लाख शुभकामना👏👏❤️❤️

  • @Samarsamar12595
    @Samarsamar12595 Год назад +19

    बिबाह भएको 2 वर्ष भएछ हामी हजुरहरुको सबैभन्दा नजिक को मान्छे भर्खरै थाहा हुँदैछ ,।ढिलो भएनी आशा दिदी भिनाजु लाई सुखद वैवाहिक जीवनको हृदय देखि नै शुभकामना 💓💓💓💓🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @phulmayabohara3789
    @phulmayabohara3789 Год назад +21

    सबैले चाहेको पूरा गर्नु भो दिजु हजुर बैबाहिक जिबनको धेरै धेरै शुभकामना है हाम्रो तर्फबाट पनि ❣️❣️❣️❣️❣️

  • @binjurajbhandari4033
    @binjurajbhandari4033 Год назад +3

    Dami chha Jodi.... dherai dherai badhai Suva kamana Sager & Kanchhi ❣️👌❣️☺️

  • @NarayanKarki-k3d
    @NarayanKarki-k3d Год назад +1

    Congratulations 🎉🎉सागर जि आशा बहिनी को जोडी भगवान् ले साच्चै जुराएकै हो यस्तै जोडी सबैको होस

  • @atithtamang
    @atithtamang Год назад +11

    आशा खड्का दिदी , सागर सर को जीवन सधै भरि खुसी मिलि रहोस्

  • @ankitatiwari1037
    @ankitatiwari1037 Год назад +11

    आशा दिदी र सागर सरलाई बैवाहिक जीवनको धेरै शुभकामना छ l सधैभरी यस्तै खुशी भएको देख्न पाउँ

  • @rabitmg607
    @rabitmg607 Год назад +51

    नेपाली कला क्षेत्रका उत्कृष्ट जोडी सधैं यस्तै उत्कृष्ट भएको देखना पाउ वैवाहिक जीवनको शुभकामन आशा सागर जी लाई 😘🥀🥀

  • @leysanrai9052
    @leysanrai9052 Год назад +1

    खुशी लाग्यो बैबाहिक जिवनको धेरै-धेरै शुभकामना । तपाईंहरु दुबै जनालाई । 🙏

  • @youtubeसंसार-d4r
    @youtubeसंसार-d4r Год назад +1

    बैबाहिक जिबन को शुखमय रहोस आशा जी सागर को फलोस फुलोस बधाई तथा शुभकामना छ 🌹🌹🌹🙏🙏🙏❤❤❤👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

  • @helenpanta501
    @helenpanta501 Год назад +11

    धेरै धेरै बधाई तथा शुभकामना छ, एकदम धेरै खुशी लाग्यो यो जोडीलाई देखेर, सधैं भरि यस्तै खुशीसँग बसेको देख्न पाउँ,धेरै धेरै माया अनि आशीर्वाद छ ♥️♥️🎊🎊🎊👏👏👌👌

  • @yogimeghnath7241
    @yogimeghnath7241 Год назад +11

    सागर सर र कान्छी लाई दि दि लाई बएबाइक जिबन को शुभकामना

  • @indrarawal8768
    @indrarawal8768 Год назад +32

    रिल लाईफ मात्र नभएर रियल लाईफमा पनि सफल जोडि भएकोमा हार्दिक शुभकामना ,आशाको आँखामा आज देखेको आँसु अन्तिम होस है सागर जि,धेरै धेरै शुभकामना ,कान्छी जस्तो सिरियल हेरिरहन पाँउ है,भगवान श्री पशुपतिनाथको कृपा रहोस् ।

  • @bimalasatyal906
    @bimalasatyal906 Год назад

    अाहा म त योखवर सुनेर हो कि होइ भन्ठानेको थिए तर अाज प्रत्यक्ष देख्न पाउँदा हो रहेछ म यति खुसि भएकी अाखावाट खुशिको अाशु झरेको पत्तै भएन अन गिन्ति शुभ कामना छ दाम्पत्य जीवन शुखमग रहोस। सागर रअासा भुन्टि कान्छि रियल जोडि बनेको हेर्ने इच्छा पुराभयो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @lalitagharti2987
    @lalitagharti2987 Год назад +1

    धेरै माया छ बहिनी आसा र सागर भाइ को जोडि कहिले पनि नछुटोस म धेरै खुशी पनि छु वैवाहित जिबन मा धेरै धेरै सुभकामना

  • @rajannepal1983
    @rajannepal1983 Год назад +20

    सागर भाई र आशा बैनीलाई बैवाहिक जीवन को लागी हार्दिक बधाई ❤❤❤❤❤

  • @Virtualworld999
    @Virtualworld999 Год назад +13

    आहा ! बधाई 😊
    दुबै जना कति सभ्य ,मर्यादित र परिपक्व लाग्छ।
    हजुरहरुको मायाले चुली चुमोस। शुभकामना😍😍😊😊
    Love you😊😍

  • @matrikaadhikari9426
    @matrikaadhikari9426 Год назад +17

    दुवै जनालाई वैवाहिक जीवनको शुभकामना ❤️❤️

  • @kabitalama8295
    @kabitalama8295 Год назад +1

    मेरो जीवन यापनको प्रेरणाको स्रोत हो ,आशा दिदी । हजुरको हरेक पाइलाले सफलता चुमोस। सागर दाइ र आशा दिदी दुबैलाई धेरै धेरै बदाई। सधै खुसी देख्न पाउ दुबैलाइ। यो जोडी कहिले छुट्टीन नपरोस।

  • @SudarDon
    @SudarDon 6 месяцев назад +1

    बैवाहिक जिबन काे सुभकामना दाई र दिदि धेरै सुभकामना❤❤❤❤❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤😢😢😢

  • @bijaychhetri4439
    @bijaychhetri4439 Год назад +13

    बधाई तथा शुभकामना । हजुर हरुको यो एक अर्का प्रतिको माया साथसपोट कहिलै नछुटोस । सधै भरी खुशी भयको देख्न पाउ। मेरो मन देखिनै मन पर्ने कलाकार । आशा जि को कान्छी भुन्टी सुकुमाया जस्तो पात्र लाई सधै देख्न पाउ । ❤️❤️❤️

  • @ritaghimire
    @ritaghimire Год назад +17

    कान्छि दिदिर सागर सर लाई बैबाहिक जिबनकाे सुभकामना🙏🙏🙏🙏🙏🙏

  • @dsdeepaknp8527
    @dsdeepaknp8527 Год назад +9

    मेरो नजरमा आउने बिश्व कै fav जोडी हजुर हरुलाई हार्दिक बधाई तथा शुभकामना अबका दिनहरुमा पनि यस्तै माया रहिरहोस् कान्छी, भुन्टी सिरियल लाई करदौमा पुर्याउनु 🙏🙏🙏 all the best both of you

  • @devipaudel1702
    @devipaudel1702 Год назад +3

    दाम्पत्य जीवनको शुभकामना आशा बहिनी र सागर ज्वाइँलाई ❤️

  • @jograi4728
    @jograi4728 Год назад

    बधाइछ आशा र सागर को दामपते
    जिवामा संदा सुखिर खुशिरहु येहिछ
    मेरो शुभकामना तपाइहरूमा

  • @Samarsamar12595
    @Samarsamar12595 Год назад +7

    भगवान ले जुराएको सुन्दर जोडीलाई भित्री मनै देखि शुभकामाना 💓💓🙏🙏❤️❤️

  • @bhimkarna731
    @bhimkarna731 Год назад +5

    कान्छि र सागर काे दाम्पतिय जिभन काे शुभकामना।

  • @tekkhadka3360
    @tekkhadka3360 Год назад +9

    ज-जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ❤️💖💗 उहाँहरू र उहाँहरूको परिवारलाई भगवानले सधैं कल्याण गरुन् अनि पशुपतिनाथ सधैं दाहिने परुन मेरो यहीँ छ सम्पुर्णमा कामना ❤️❤️🙏🙏🙏🙏

  • @sabinblontamang8333
    @sabinblontamang8333 Год назад +1

    बैबाहिक जिबनको धेरै धेरै शुभकामना हजुर दुई जनालाई ❤❤❤❤

  • @dilliramkafle4255
    @dilliramkafle4255 Год назад +1

    यो जोडी एक भएको थाहा पाउद धेरै खुसिलागेयो दुबै जानालाई धेरै धेरै बदाई छ आसा बैनि अनि सागर भाई लाई

  • @mrbk6395
    @mrbk6395 Год назад +13

    दाम्पत्य जिबनको शुभकामना दुबै जनालाई 💐💐

  • @SudurvoiceTV
    @SudurvoiceTV Год назад +15

    बधाई छ दुई जनालाई❣️🤗❤️

  • @rajanshrestha5259
    @rajanshrestha5259 Год назад +39

    आशा अनि सागर सर को यो दाम्पती जिबन को धेरै धेरै शुभकामना अनि हजुर हरुको उतर उतर पर्गतिको शुभकामना 👩‍❤️‍👨

  • @anjulama7088
    @anjulama7088 Год назад

    मलाईं मेरो परिवार र् आफन्तहरूलाई मन् पर्ने कान्छी सिरियल को रियल जोडी भयको देख्न पाउदा मन देखिनै सुख मय दाम्पत्य जीबनको घेरै धेरै सुभकामना साथै हजुरहरु को जोडीले यो देश नेपालको यक उदाहरण जोडी भयर यो समाजको कलच्चरहरू मा टेकेर् पनि श्रीमान् श्रीमती को सम्बन्ध राम्रो बनाउन सकीन्छ। भन्ने राम्रो सन्देशहरू दिनु भको छ सदैब रही रहोस कुनै दिन यो जोडीलाई नराम्रो नजर नलागोस हाम्रो परिवार सबैले भगवान संग प्राथाना गर्दछु।🙏🙏❤️❤️😘😘👩‍❤️‍👨👌👌👍👍🥀🥀✅✅💯💯🎎💪💪👏👏

    • @anjulama7088
      @anjulama7088 Год назад

      साथै भुन्टी सिरीयल् पनि😍😍❤️❤️👍👍👌👌 राम्रो छ ओंखले र सुकमायाको जोडी पनि यक भएको देख्न पाउ दुबै सिरीयल् लाई ।सफलताको सुभकामना🙏🙏🥀🥀

  • @ritapradha2302
    @ritapradha2302 Год назад

    मैले जे चाहेको थिए त्यही पूरा भएको छ सागर सरले आफ्नो श्रीमतिलाई यसरी नै माया कियर गरेको हेर्न मन थियो कान्छी नै पर्नु भएछ उहाँको छनौटमा धेरै धेरै बधाई अनि शुभकामना

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 Год назад +15

    आशा जि र सागर सर लाई बैबाहि जिबनकाे लाखौं लाखौं शुभकामना छ मेरो त खुसि काे सिमानै छैन हाे मलाई त खुसि आँशु नै आयो हाे 🎊🎉🎈🎆🎇✨ र पुनम मिस लाई पनि धेरै धेरै धन्यवाद छ हजुर ले नै गर्दा हामी सबैलाई थाहा भयाे 🙏🙏🙏

  • @premkhadka1000
    @premkhadka1000 Год назад +7

    लौ है साथीहरू हामिले जे चाहेका थियौ । त्यही भएको । लौ दुबै जाना लाई दाम्पती जीवन को हार्दिक सुभकाना । ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @nepalbeni1442
    @nepalbeni1442 Год назад +11

    अाशा र सागर दुवैलाई वैवाहिक जिवनकाे शुभकामना छ।

  • @dipakrawat4499
    @dipakrawat4499 Год назад

    आहा हजुर हरु को यो जोडी देख्दा सारही खुसी लाग्यो र यो जोडि सयांै जनम जनम यसै गरि
    खुसी र सुखी रहनु होला र हजुर हरु ले देखेका सपना चडै पूरा हुँदै जाउन र हिजो जति दर्सक ले माया गर्नु हुन्थो त्यो भन्दा पनि दोब्बोर माया
    गर्नु हुने छ भन्दै आशा र अपछ्या राख्दै हजुर हुरु को माया गर्ने मन कहिलै नबद्ल्ले ओश
    हजुर हरुलाई बधाई छ धेरै सुभ कामना
    🎉🎈🎊❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dhansunar4961
    @dhansunar4961 Год назад

    सागर रआसा को बिबाह भयेछ येकदमै खुसिलाग्यो कान्छी सिरियेमा जत्ति माया गरिन्यो त्तेतिनै माया संदै भरि देखिन पाईयोश दाम्पत्य जीवन को सुभ कामनाछ भगवान सदा दाईनारहुन रिल मा देखिन्यो रेयेमा भयेछ येस्तैदेख्न चाहेका थियौ सारै खुसिलाग्यो बदाईछ दाम्पत्य जिबनको सदैयेस्तै हाँसीखुसी रहनुहोला धन्यवाद

  • @bhimjirel3205
    @bhimjirel3205 Год назад +13

    भगवानले जुराई दिनुभाको एउटा असल र सुन्दर जोडी👩‍❤️‍👨 आशा बैनी र सागर सर दुबै जना लाई दाम्पत्य जीवनको शुभकामना💜🙏😍💜🙏