भ्रष्टाचार गरेर के गर्छौ केपि बा तिम्रो सन्तान केहि छैनन् देश र जनताका लागी भ्रष्टाचार गरेर के गर्ने मरेपछि जनताले नै पुशुपति आर्यघाटमा जलाउनेछन देश र जनतालाई माया गर
भ्रष्टाचार म गर्दिन म गर्न पनि दिँदिन भन्ने नारा लगाउँदै लुट्न चाहिँ कहिले छोडेको छैन बा तिमीले पनि. तिम्रा कार्यकर्ताहरू पनि सबै आँखा अगाडि नै सबै छन्।
तेशो भए जन्ता ले पनि सित्तैमा बिजुली उपयोग गर्न पाउनु पर्यो नत्र उद्द्येन मन्त्री लाई पनि छानबिन गर्नु पर्यो यत्रो घोटाला भएको देख्नु हुँदैन कसैलाई काखा र कसैलाई पाखा गर्नु हुदैन
हाहा माछा ले म पानि नभएनि बाच्ना सकिन्छ भन्ने जस्तै हो कांग्रेस पछी एमाले नै हो भ्रस्टचार नै हो जनता साक्षी छन कि कसो नेपाली जनता हरु तपाई कसरी देख्नु भयो . ??
हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला ।
ओलि ज्यु बोली उल्टो भो ! म भ्रष्टाचार गर्छु ।अरुलाई नि गर्न दिन्छु।यो भने भैहाल्यो नि !!
कथनि र करणि फरक छ।पितल र तामा नमिसाएर जलहरी वने हाेला त ?
😂
यो मान्छेलाई मिडियामा नदेखाय हुन्थ्यो यार रिस मात्र उठ्छ🙄
भ्रष्टाचारको नाइकेले बोलेको अरु भ्रष्टाचारले सहि मानेर टेबल ठोकेका छ्न 😀😀
yes
केपीले जन्तालाई जति बेकुफ बनायो पहिले नै बनायो अबको जन्ताले केपी 100 % भ्रष्टाचारी हो भनेर बुझिसकेका छन जय बालेन जय हर्क जय गोपी जय रवि🇳🇵🇳🇵
चोरले म कहाँ चोर हुं भन्छ त कालेकाले मिलेर खाउँ भाले भन्ने अनि चोरेको छैन भन्ने
१ रुपैयाँ बाहेक सबै भ्रष्टाचार गर्याछ
अज भष्टाचारी गरेको छैन रे पनैति😂
1 रुपैयाँ भ्रस्टाचार नगरेको भए तेरो 1 लाख 70,80 लाखको तलब ले 35,40 अरब कहाँ बाट आयो ए kp oli ज्यु
भ्रष्टाचार नगरेरै होला देश कंगाल भैसकेको बोलि सुन्दा पनि रगत उम्लिन्छ 😡
सबै भन्दा भ्रष्टाचारि नेता कोइ छ भने त्यो Kp ओलि हुन चोर ले चोर्छु भन्दैन नामै काफि छ किर्ते ओलि ।
होइन अब त लाजै पचाई सकेको पो हैट भरसटचार गरदिन अनि गरन दिनना हैट
याे बाहुन नेताहरुकाे चिप्लो कुरा सुनेरा वाक्क दिक्क भइसक्याे अब।
भ्रष्टाचार गरेर के गर्छौ केपि बा तिम्रो सन्तान केहि छैनन् देश र जनताका लागी भ्रष्टाचार गरेर के गर्ने मरेपछि जनताले नै पुशुपति आर्यघाटमा जलाउनेछन देश र जनतालाई माया गर
रविलाई चाई थुन्ने आफु चाई कार्यकर्ता पालने र बचाउने ।काङ्ग्रेस सग मिलेर के रबिलाई थुन्न बनेको प्रधानमन्त्रि जनताका लागि हैन रहेछ ।
भष्ट्रचारिकाेनाईके उखाने 😮😮
भ्रस्टाचार भन्दा चै के गरेकोछ्स oli
सांसद भित्र कुन मन्त्री जुठो नहोला ???
यो मर्न नसकेको बुढोलाई रोस्टममा गएर बोल्न दिनु नै अपराध हो।
म जीवन मा झुकेर पनि सूर्य मा vote हाल्दिन
हैट हुन्न
यो मान्छे को आवज सुनेरै रिस उठ छ
😂😂
कारबाही हुनुपर्छ केपि ओलि ले राजिनामा दिनुपर्छ नत्र पावर लाएर अनुसन्धान मा पर्भाब पर्छ
भ्रष्टाचार म गर्छु अरु लाई गर्न दिन्न भन्दा राम्रो होला जस्तो के पि बा😄😄😄😄
सब भन्दा बढी भ्रष्टाचार गर्ने त तइ होस् जाँठा
भ्रष्टाचार गर्दिन भन्दा संसद हरुले हाँसो खप्न नसकेर टेबल ठ्टाको होला😅
भ्रष्टाचार म गर्दिन म गर्न पनि दिँदिन भन्ने नारा लगाउँदै लुट्न चाहिँ कहिले छोडेको छैन बा तिमीले पनि. तिम्रा कार्यकर्ताहरू पनि सबै आँखा अगाडि नै सबै छन्।
हे हजुर, नेपालमा सुनुयोजित तरिकाबाट 😂सट्याकसुटुक under the table कमिसनखोरी, घुसखोरी र बजार महगी चुलियो।😮😅😮
भ्रष्टाचारको मेन नैके त आफै होस् र अनि भ्रष्टाचारमा आवद्ध भएका सबै मन्त्रीहरु हुनुहुन्छ सरकारम।
प्रधानमन्त्रीले जे बोल्यो त्यो पत्याइदिनु पर्ने अनि अरुले बोलेकै भरमा अपराधी सरह जेल जीवन बिताउनु पर्ने कस्तो नियम कस्तो कानुन ???
नेपाली जनता लाई जे भन्दा नि हुन्छ जस्तो लाग्दो रहेछ यसलाई कहिले पानी जहाज कहिले घर घर ग्यास रे अब भ्रष्टचार गरिन भन्दा कस्ले पत्ताउने
तेशो भए जन्ता ले पनि सित्तैमा बिजुली उपयोग गर्न पाउनु पर्यो नत्र उद्द्येन मन्त्री लाई पनि छानबिन गर्नु पर्यो यत्रो घोटाला भएको देख्नु हुँदैन कसैलाई काखा र कसैलाई पाखा गर्नु हुदैन
रोस्ट्रम मा नि कति झुट बोल्न जानेका नेता हरु😮
अनुहार हेर्दा त त्यस्तो देखिदैन।
यस्तो चोरको कुरा कोले बिस्वास गर्छा
नेपाल काे 1वान भ्रष्टाचारी काे नाईके
Oli ko boli ma aaja dum dekhiyena
जब मान्छे गतिनै छाडेर उत्तानो परे पछि कस्को के लाग्दो र छ र! कठै मेरो देश अनी हामी लाचार जन्ता!
लाज पचेका हरु ताली पिटेको हेर
लाज पनी लजायो हो PM ज्यु
नेपालको Number 1 भ्रस्टाचारी नेता खड्क प्रसाद ओलि
म मात्र भ्रष्टाचार गर्छू।अरुलाइ गर्न दिन्न,गरे भने छानी छानी जेल हाल्छू।मेरा बिरूद्ध जसले बोल्छ त्यो पनि जेलमा जान्छ।
केपी ओली भ्रष्टाचारीज्यू त्यसोभए उद्योग चलेन भन्दैमा बिल नउडाउने चल्दै गर्ने त्यसको फाइदा सरकारले नलि
अलिकति लाज सरम भन्ने नि छैन अबत । काहा चै भ्रष्टाचार भको छैन
Whole system have to be changed.
भ्रस्टाचार गर्ने हरुले भन्नेनै यस्तै हो
ताली कुटछन भरौटे हरु छानबिन हुन जरुरी छु।
आछा,ठिक हैं लाजवाब सिरियल राम्रो छ
भ्रष्टाचार गर्छु भनेर कस्ले भन्छर सबैले यस्तै भन्नि हो
No.1 भ्रस्टाचारि के.पि. ओलि
भ्रष्टाचारको नाइके नै के पि ओलि हो अहिले सदन मा आयर चोखो नबन्दा हुन्छ ।
भ्रष्टाचार गरेको छैन भनेर हुन्छ!प्रमाण पेश गर्नु पर्छ त्यो signature गरेको peper के हो??😡😡😡😡
अनावश्यक ताली हो र भ्रष्टाचार गरेको मान्छे हो! तिमिहरु ,,,
Chor rip
त्यो फोहोर गरेको तिर्नु पर्छ ।
जति राम्रो बोले पनि हुन्छ उखाने।तिम्रा चर्तीकला सारा जनतालाई थाहा भै सकेको छ। बाघलाई खोरमा थुनेर बाहिर स्याल हिरो बनेको छाै।अब हेर्दै जाउ
ओलीले भ्रष्टाचार गरेकाे हाे।
गधाहाबोलनूसमपनिलाकदैनारछ, नेपालकोआधासमपटिलूटिसको, आझैभनछभ्रसटाचारगरदिनाअरूलाईपनिगरनदिनाभनछ,
सन्सार मा नभएको भस्टचारि के पि ओलि तिमी नै हो अझै सर्म छैन जनता ले तिमी लाई राम्रै सग चिनि सके
एकछिन भ्रष्टाचार नगरी बस्ने नसक्ने मानिस।
यसको त अनुहार पनि हेर्न मन लाग्दैन
अझै पनि जनता लाई उल्लु नबनाउ उखाने
तिमी नै हो भर्स्तचारी को मेन संरक्षण गर्ने
कम्बिडियाको बारेमा छानबिन त हुनु पर्यो त प्रधान्मन्त्री ज्यु
चुप लागेर बस बुढा गफ दिएर देश बन्दै ५० साल भयो राजनितिक गरेको एउटा कुरा जनतालाई सुनादेउ काम गरेका राम्रो काम
मिलेनकी आफु पनि गर्छु अरुलाई पनि जोगाउछु भने हुन्थेन ????????
कोहि त छ होलानि ऊखान टुक्का लाई पुर्णबिराम दिने दलालि हरु गपो दिछ हामी पर्देशिलाई थाहछ दुखर पीडा
हेर भेदा हरुले तेबल थोकेको भ्रस्त चारिको नाइके ले भ्रस्त गर्दैन भन्दा तेस्का चम्चे हरु ताली पित्दै छन
नेकपा सरकारमा तपाईंको सञ्चार मन्त्री गोकुल बास्कोटा र स्वास्थ्य मन्त्री भनुभक्त जोषीले भ्रष्टचार गरेका नभएको होइन र कस्तो खाते ओली
हाम्रो होइन माडेको सामान उद्योग भन्नुपर्यो।
बालेन कम्बोडिया जाने 😅 केपी ओली जेल पक्का एमाले स्वाहा।।।जय देश जय बालेन ब्राण्ड 💪
जनताले बुझी सकेको छ हजुर बा कलि युग जमाना हो यो नपढेका कोहि छैन 🤣
गफाडी!
मर्नी बेला भै सकिस अपुतो के पि अब कति भ्रस्टाचार गर्छस अब के नै गर्न बाकी छ र??अब त स्वोर्गमा बास पनि पाउदैन तैले त।
तेरिमाका डाका दैनिक हजारौ रुपियाको पानी पिएर बाँच्नेले भ्रष्टाचार गरेको छैन भन्छ।रबिले पनि मैले भ्रष्टाचार गरेको छैन भनिरहेकै छन त!!
तारी पठाउने स्यालहरू कता
भ्रष्टाचारी के अपराध
लाज लाग्दैन ???? दुनियाँ लाई थाहा छ
ओली ले कुर्सी छोड्नु प्रछ भ्रष्टाचार गरेको छु भन्नु होस
One number karption person Mr oli
भ्ररस्टचार आफै गर्ने गरेको छैन भने अब बाठो बन्नु पर्दैन जनताले बूझि सके
शट्टापट्टा गरदा कति नेताले पाय
जति,कुरा, सचाएता,पनी,कुरा,सचिने,वाला,😅छैन,कुरा,बनाउने,काम,न,गरौ,, अति,भयो,जनता,रोइरहेका,छौ,
म भ्रष्टाचार गर्छु र गरिरहन्छु धन्यवाद हैन त गोलि जि
नापियो
जो चोर उसैको ठूलो स्वर
१ रुपय पो गर्दैन १ अर्व अर्व त गरिहाल्छ नि गिरिवन्धु ले
माफिया को नाईके हो केपी अब छानबिन हुनु पर्छ
जति गफ हाने नी पत्याउने वाला छैन बुढा जनताले तिम्रो कालो कर्तुत बुझिसके पत्याउने भनेको त्यही तिम्रा झोले झाम्टेहरुले मात्र हो
Its nepal sassad are they educated? Clapping? On KP Speech so confused.
हाहा माछा ले म पानि नभएनि बाच्ना सकिन्छ भन्ने जस्तै हो
कांग्रेस पछी एमाले नै हो भ्रस्टचार नै हो जनता साक्षी छन कि कसो नेपाली जनता हरु तपाई कसरी देख्नु भयो . ??
नेपालमा अख्तियारको काम चाही के रहेछ , सामान्य माध्यम बर्गको मात्र खानतलास गर्ने हो त ???
कहिले सम्म राज गर्ने हो यो अपुताली ले
अलिकति साँचाे त बाेल्नु नि हाे लिडरले त थैट ।।
Sahi kura ho kp sir 😮😮
Vastachri gareko shahi kura ho
kp बा अब यो डाइलक कुनै फिल्ममा मात्रै सुहाउछ आम नेपाली जनता ले आफ्नो अनुहार हेरिसके अब रावर्ण कथा नसुनाउदै उचित होला 😢😢😢😢😢😢
स्थानि नेताकाे बिना पेशा कसरी बढ्याे
मुख ले विकास गर्ने मुखले भ्रष्टाचार नगर्ने
चिक्ने देशमा राम्रो काम गर्न सक्दैनस भने साईड लाग ।यो गफ त पहिल्यैदेखि सुन्दै आएको हो ।
यो आफ्नो परियार सँग बोलि राख्दा हुन्छ 😊
बुढाको कुरा सुनिरहने सांसदहरु नै मन मनमा हाँसिरहेका छन् अरू के भनुम अब सत्य सबलाई थाहा छ त कति लाज पचाका यिनले।
नरिसाउँ नहाँसम् यिनका गफ सुनेर
लाजनभयकाे केपि
त गुखाने का कुरा कस्ले पताउछ।