राजा वीरेन्द्रको निजी निवास, सुत्ने बिस्तरा देखी घास काट्ने चौर सम्म Shree Sadan, King Birendra
HTML-код
- Опубликовано: 10 фев 2025
- राजा वीरेन्द्रको निजी निवास, सुत्ने बिस्तरा देखी घास काट्ने चौर सम्म Shree Sadan, King Birendra
About e.kuraute
e.kuraute is news based RUclips channel, where you will find National as well as International news, Amazing Facts, Filmy News, Stage programs, Nepali comedy shows, Nepali breaking news, and many more in the Nepali language every day.So Subscribes us for daily updates
Please Subscribe for Daily News :- goo.gl/83726F
Facebook page :- / ekurautenepal
Do you want to be my facebook friend? goo.gl/Up1Dx2
Visit Website :- ekuraute.com/
email :- ekuraute@gmail.com
Note:- Dear respected viewers if you have any problem with our video contents please feel free to contact us on our Facebook page
King birendra house shree sadan, shree sadhan, queen aishwarya of nepal, King Birendra biography, King Birendra, Shruti, Girwani, Surangana
यि दुबै नातिनीहरुले नेपालको राज्य सत्ता संचालन गरेको देख्न पाईयोस्। हजुर हरुलाई इश्वर भगवानले शक्ति प्रदान गरुन। सलाम छ दुवै नातिनी हरुमा ।
हाम्रो देस सबैभन्दा प्यारो राजा वीर बिक्रम साह
आजसम्म हजुर हरु को ह्त्यरा पता लाउन सकेन तेहि भएर अहिले देस ले पाप भोगिरहेका छन्😭😭😭😭😭😭😭😭😭😭😭😭
00⁰
⁰0⁰
000
I want to cry😭😭😭😭
Same yo desh nai sakiya hunxa 😢 asari nepali bhanera bachnu bhandaa kharaani vaya hunxa
भगवानले फेरि पनि पुन जन्म दिउन हाम्रा प्यारा राजा रानी 🇳🇵🇳🇵❤️🙏🙏
O
9
Rajaaaudesbachauabahamiyodhartilaibirsanasakdainamkegarnaparchhahamitayarchhamjayarajbanxadevisswarallagoodgoodmorning 131
Hjr lai facebook ma friend request garna paye ma Dherai khushi huntiyaaa hjr
King is back 🇳🇵☝️🙏
सबै को मन मुटुमा बस्न सफल श्री बिरेन्द्र राजा 🙏🙏
यी दुई प्रिय नानीहरुले अब आफ्नो वंशनास गर्नेहरुको पत्तो लागएर जनता सामु उजागर गर्नु पर्छ ।देशको सत्ता लिनु पर्छ र नेपाललाई फेरि सान्ति र सुरक्षा दिनु पर्छ ।
Shai ho
त्यत्ति सजिलो कहाँ छर हजुर चोरै चोर छन् हाम्रो नेताहरु कसरी आउन दिन्छन् र 😭😭
होईन नि हजुर एक जना मनिस ले तेतिका मानिस कसरी मार्न सम्भब हुन्छ ?फेरि पारस को साखसन्तन केही नहुनु अनि हाम्रो प्रिय् राजा को बंश नास गर्ने , यो सबै पाप पारस ले गरेको हो।
Mero pani bhanai ahi ho
जस जसले मिलेर राजा रानी को सन्ताको अन्य गरेको तेरि नै त्यो हरुको पनि साखा सन्तनको अन्तय होस् हे भगवान हे पशुपतिनाथ यहि मेरो प्राथना😭😭🙏🙏
Good ho
होईन नि हजुर एक जना मनिस ले तेतिका मानिस कसरी मार्न सम्भब हुन्छ ?फेरि पारस को साखसन्तन केही नहुनु अनि हाम्रो प्रिय् राजा को बंश नास गर्ने , यो सबै पाप पारस ले गरेको हो।
सही कूरो 👍♥️♥️
राजा बिरेन्द्रका सबै परिवार को सधैं स्वर्ग बास भई रहोस्।
हो राजा को रगत भनेको उहाहरुनै हो देस चलाउनु पर्छ
Ragat ta rana ko hola raja ko ta dudh matra ho ra yeti bhani rahada birendra rajako xori ko xori pani rahexan bhanda aaja mero aakha bato aasu bagna thalyo maile purai video herna sakina 😭😭😭
यो निर्दयी पापी र स्वार्थी समाजको बीचमा जीवन एकान्त मैं, बिताएको धेरै राम्रो ई नानी हरुलाई गुरू गोरखनाथ बाबा र माता गोरखकाली ले सदा सर्वदा कृपा दृष्टि रखिरहुन 💐💐🙏🙏
Wow Sweet Natini
नातीनी ह रुलाए नी (रानी)हौ
यति राम्रो राजपरिवार सबै एकै चोटि मा मर्नी कति निर्दयी मान्छे हुन अहिले सम्म थाह छैन बिरेन्द्र सरकार को सव परिवार देख्दा अँखाबाट आँसु आउँछ हृदय देखि हार्दिक श्रद्धाञ्जली छ मेरा राजपरिवार लै🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏😘😘😘😘😘😘
ई प्यारा छोरिहरुले राज्परिवार हत्याकण्ड पत्ता लगाएर ईनिहरुलेनी नेपालको नेतृतो गर्नपाउन भन्दै श्री पशुपतिनाथ सङग प्रार्थाना गर्दछु
होईन नि हजुर एक जना मनिस ले तेतिका मानिस कसरी मार्न सम्भब हुन्छ ?फेरि पारस को साखसन्तन केही नहुनु अनि हाम्रो प्रिय् राजा को बंश नास गर्ने , यो सबै पाप पारस ले गरेको हो।
@@RomaPandey 8
@@RomaPandey as see
याे भिडियाे हेर्न दा मनै रूए । 😭😭🙏🙏
राजा बिरेन्द्र अत्यन्त सरल,मृदुभाशी,३ करोड नेपाली का ढुक ढुकी थिये ती प्यारा राजा।
दामी दामी जानकारी को लागि ।।हाम्रो देश नेपाल मा राजा हुनु पर्छ उहाहरुको बारेमा मात्रै होइन राजा सासन हुन पर्छ नेपाल मा ।।।नेपाल मा राजा हटाए देखी नेपाल आमा धेरै रोएकी छिन
Hami Nepali haru ko pran bhanda ni pyaro raja rani ko pariwar shree ५ Brindra love you we all our country miss you a lots we hope you will born again for this country
चित्त बुझाउन नसकिने अनि कहिले विर्सन नसकिने ,हत्या काण्ड जुन अहीले सम्झँदा नी मन दुख्छ ,आँसु आउँछ।सधैं भरी हजुरहरू हाम्रो मनमा हुनुहुनेछ💕💕💕💕🙏🙏🙏🙏🙏🙏
भगवानले हामा् प्यारा राजपरिवारकाे पुनर जन्म दिउन
Hooo🇳🇵🇳🇵🇳🇵💖💖💖💖💖💖💖💖love king birendra 💖
म सग हजुरलाई बाेल्ने कुनै शब्द छैन् देश राेयकाे छ जनता राेयकाे छ फर्के अाउने भय हुने थियाे तर असम्भब छ।😢😢😢🙏🙏💔💔
Wow.
Wow
Wow.
Wow. Byby
Baru malai mero pran pyara
buba aama gumauda yasto dukha hune thiena hola
Tara raj pariwarko yasto haytya le manxe ko pani jivan k nai raxa ra vagwan dhanya ho tapaiko leela baru aru byakti ko yasto vae pani ma dukhi hune thien
गिर्बाणी लाई रानी घँषणा गरे ल.. किन कि उनी नै हुन नेपालको असली राजकुमारी कि छोरी ..💏💏💏💏
malai hamro pyara rajako niwasa herna man xa.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭
😭😭😭😭
त्याे दिनकाे कालाे रात कहिल्यै बिर्सन सकिदैन 😭😭😭😭😭😭😭
बिचरा😭😭😭
योदेखेर मेरो अँखा बाट आँसु आयो के गर्ने दैबको लिला त्यस्त्ता राजा कहाँ पाउने।हाम्रो येति मन दुक्छभने नातिनीले मन कसरि थाम्ने।
हाम्रो प्यारो राजा बीरेन्द्र परीवार सधै अमर रही रहून 😢😢😢
पक्कै पनि देशको मुहार फेर्नको लागि यी दुईवटी कुमारिको आवश्यकता छ
भगवान ले हाम्रो प्यारा राजपरिवार को फेरी पुनर जन्म दिउन🇳🇵👑🕉️🙏😭
हाम्रो प्यारो राजाको श्री सदन दरबार हेर्ने यक्दमै रहर छ त्र बिडम्बना बिदेश मा छु नेपाल आय पछि अवस्य जाने छु उहाँको भिडियो फोटो हेर्दा मन भक्कानिन्छ अझै पनि
छोरीहरूले अतितका ब्यथालाई बिर्सन सक्ने शक्ति मिलोस्, तपाईंहरूको बर्तमान सदा राम्रो होस्। बर्तमान राम्रो भएपछि भविष्य राम्रो हुनेछ नै।
भवतु सब्ब मंगलं❤
प्यारो राजपरिवार्💓💓💓💓💓💓💓💓
वास्तविक हत्याराहरू पत्ता लगाएर शैनिक मंच टूँडिखेलमा हत्याराहरूलाई झुण्ड्याएर फाँसी दिनु पर्छ । साथै हजुर बुवाको नेत़ृत्व लिनु पर्दछ ।
कसले हत्यारा पत्ता लगाउने !बिदेशीको कुरै छाडाै देशका नेताहरु अनि उच्च ओहदामा रहेका सबैको मिलेमतोमा हत्या गराएका हुन् ।अनि गर्ने छानबिन कसले ?यो घटना यसै रहस्यमयरुपमा रहनेछन् ।😢😢💐♥️🙏🇳🇵🇳🇵🇳🇵
Both the children look like late shruti princess! Bless you both…! Love love 💕 💕
भगवान पशुपतिनाथ ले सधैं कलल्ण गरु नेपाल र नेपाली जनताले सधैं साथ दिनु पर्छ यहाँ हरुलाई
मलाई त आँसु आउँछ अझै यो कुरा सुन्दा सम्झिदा 😭😭😭😭😭😭 के गर्नु जीन्दगी को गोरेटो मा हिँड्दै जाँदा कहाँ कति खेर के हुन्छ थाहा नै हुन्न यहाँ आफ्नै परिवार सत्रू दुस्मन हुन्छ 😭😭
Love
Dhari maya
Hamro king
यि दुई नारि नेपाली मुलका दुई उदाउदा 🌟 बन्ने छन
राजस्थान बाटा ❤नमस्कार4
यो भन्दा दुख्ख को कुरा अरु के नै थियो र नेपाली को लागि
Nepali jantale khusi gumayakathsya...
Ho hajur sahi kura ho
Hello I am this video fan
Dherai ramro xa ani raja birendr ko yad auxa😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Hamro desh mero hamro raja mero raja ani hamro nepali ko raja birendra sadai amar xan😓😓
In royal lineage, Girwani is the future queen of Nepal. Our would be queen of Nepal your majesty Girwani Rana.
God bless you both Royal granddaughters.. Love from India 🥰😍😘
स्वागत छ महारानी,देश बचाउनको लागि,हामी छौ साथमा.
हाम्रा प्यारा राजा रानी फेरि जन्म लिइ नेपाल राज्य मा राज्य गरून् ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌼
नानुहरुले धेरै पढनु र धर्म र सस्काको साथै नेपालीको लागि देशमा बिकाश गरनुस ल ।
I love you king 💗 family 💕
नेपाललाई बचाउन फेरि जन्म लेऊ राजा बिरेन्द्र❤️
धननेबात माेहिमाहाेसअ।मेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मेरो मन अति रून्छ यि सबै सुन्दा हेदाॅ म आफै हराउछु डुब्छु गहिराईमा डुब्न बुग्छु
malai ta yo kura sunda man vakaniyar aayo aakha bata aashu thamiyanan 😭😭oho god kun papi harule gareko hola 🙏🙏🙏bt teo gatana bata bachna safal nani haru ko shafal life bithosh
atnain ramroo lagyo feree raj tantraa aunuparchha jai desh jai naresh
King of Nepal very love
हेपाभु महिदालेमागेर लिनु भननुएकाे रानिले घाशकाटने पाखाशममा अाइताबाहादुर तामङ याेटाउ दिनु भनेकाेथियाे ❤❤❤❤❤❤
गिर्बानिले अब रास्ट्रपति बनेर दरबार कान्ड निकालि ती सबैलाई जेल अथवा ( मिर्तुदन्ड) दिई देसमा सुसासन दि देसलाई बिकसित बनाउनु पर्छ ।जनताले साथ दिनेछन् ।
Marni papapiko satynash hos bhagawan 🙏🙏😭😭
❤❤❤❤❤❤❤ we miss you ,,, we slways sopot you bouth of nepali pepole love you bouth of princes ,
आखाबाट आँसु बर्सेको थाहै भएन फेरि पुनर्जन्म होस हाम्रा प्यारा राजपरिवारको
Love u both❤❤❤❤
Brave girl both of u😘😘😘
अनि दुइ जना नातिनी कसरि बाच्न सफल भय्त धन्ना अनि दुइ नानी र बाबा बाच्नुभयको होर।।
Raja birendra shree pach jyulai bhagwan le punah
Hamro desh ma rajaka lagi pathaun unko yasto nirdayi purna hattya le mero ragat umlirakheko xa tara k garne
hatti lai kamila le k mai garna sakxa ra jay nepal jay shah raja birendra
Miss you king family 💖
बिसणु भगवान को रुप लिएर जन्म लिएका राजाले आफ्नो पुरै परिवार संगै लिएर भगवान् काघर जानु भयो
God bless you 🙂 pyaro rajaka natiniharu
Hamra pyara raja rani raw rajpariwar we are always miss u
Hamro raja hamro desh pran vanda pyaro xa
Miss u too much Royal femly
Kati ramri girwadi rajkumari...
Thank you so much for you beautiful comment 😊
राजा का नातिनी हरुले ! पढाइ सकेपछि नेपाल मा आएर केही गर्नु प्रछ र वाहाहएउ लाई हजुर बुवा आमा जस्तै माया छ हामिलाइ गर्व हुन्छ यो देश ले फेरि राजा पायो यो देश ले राजा बिरेन्द्र जस्तो देसलाई माया गर्ने राजा या रानी खोजी रहेछ 🙏🚩🚩🚩
very good you are great sir thanks.
so sweet chhori haru; you both are strong enough
God bless you both🙏🏻🙏🏻❤❤❤
तपाईं हरु दुबै लाई देक्दा पियारा राजारानी बिरेन्द्र दम्पती को याद र माया मात्र हैन नारायण दरबार्को अधिकार भएको हेर्न चाहेको बिन्ती ट्क्राउछै ।
छँदैछन्
धैर्य ल
We need king back 🤴
Ramro lagyo🙏❣️🌹
Narayan bless both of you 🙏
Beautiful Shruti...n lovely lovely , our very talented, kind-hearted king Virendra family..May all departed soul Rest in Peace in heaven...
@Balaram Basnetk v.. ....
. at
X .
let KFI
hamra peyara raja rani ani nani haru jay naresh
Hamro rajako Ghar herna man xa
Ok
King of nepal 💝💝
Shree 5 Raja Birendra jasto desh bhakta ko
kina punar janma hudaina ? Oh God🙏
God send him back to us 😭😭
😂😂😂😂😂
राजा विरेन्द्रको ठाउँमा काम गर्ने परियार गर्नु नानी धन्यबाद
हाम्रो राजा हाम्रो देश .... सबै खाइ दियो बैमान हरुले...
Love you king birendra😢❤
God blessfor both girls
हाम्रो प्यारो राजा बिरेन्द्र, रानी ऐश्वर्य, यूवराज दिेपेन्द्र, अधिराज कुमारी श्रुति, र अधिराज कुमार निराजन लगायत दरबारमा हत्या भएको सबैको पुनर्जन्म होस् ।
Hamro Late Raja Shree Birendra Bir Bikram Sha ko niwas ma khas koi na chirnu paune ho.....🙏🙏🙏🙏
धनने बात छ माेलायि दिएकाे मयिनराले ताेटाउ येसारि मागेर लिनुभनेकाे घरमुनि बारि कुलाेमुनि खेत माजा तलामा सुनतलिले खाना खाकाे देक भनेरामागेर लिनु भननु भयेकाे टाउ येहिहाे घासकटनेपखासममा ❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤
पातकी हरु ले हाम्रा राजा मारे पनि हाम्रो मन बाट कहिले पनि टाढा हुनेछैनन हाम्रा राजा प्यारा राजा😍
गणतन्त्र मुर्दाबाद
राजतन्त्र जिन्दावाद ✊✊
भगवान पसुपतिनाथ को किर्पा ले गणतन्त्रको अपुताली परि छिटै देश मा राजतन्त्र फर्कियोस एति कामना छ प्रभु 🙏🙏
आखा मा राखे पनी नबीझाउने हाम्रो प्यारो राज परिवार को बम्स नै नास गर्यो अपराधी हरूले 😭😭😭😭
Bhagwan hamro raja rani ko purai pariwar wapash vhejnu na
Lord bless you Girwani & Surngana sister.
Dherai ramro .
Royal family picture wid their dogs is the most cute photos, our king is most handsome
King❤❤❤❤🙏🙏🙏🙏🙏
मेरो पनि राजा रानि विरेन्द्र,ऐस्वोर्य प्रतिहर्दिक स्रदा सुमन टक्र्याउन चाहन छु।
नानिहरुले हजुर बार आमाको सपना पूरा गर्नु पर्छ
Yadi kohi marera kohi farkine vaye ma aafai marera hamro pyaro raja KO pran magne thiye sanai thiye raja birendra KO sasan mahasus garna ta paina Tara jaba thulo vaye SAbai KO mukh bata raja KO tarif Ra raja Prati KO Shraddha dekhda mero man ma raja mathi KO Shraddha jhan jhan badhyo ajhai ni tyo Kalo din mero gau royeko ramro sanga Yaad xa Jun din hamro desh tuhuro vayeko thiyo 😔 aaja raja hunuthyo vane hami Nepali KO yo halat hune thiyena hola man ma sajayera rakheko xu pyaro raja hajur lai ❤️ bhalai yaha navayeni swarga ma ti muhar haru sadhai hasirahana paun ♥️♥️ प्यारो राजा कि हजुर फर्केर आउनु कि हजुर जस्तै कोहि पठाइदिनु हाम्रो देश डुब्नै लाग्यो किनार लगाइदिनु 😔
दुबै नानी हरु ले आफ्नो हजुर बुवा हजुर आमा को कुर्सी सामालनु पर्छ बिरेन्दर सरकार को कुची मा बस्नु पर्छ नेपालि जानताहरु को पर्खाइमा छ
🙏 God bless and safe both of you
Dherai ramro