सगरमाथा प्राइम समाचार || ०५ माघ २०८१ || Sagarmatha Prime News

Поделиться
HTML-код
  • Опубликовано: 18 янв 2025
  • कांग्रेस र एमालेसँग सहकार्य गरेर गल्ती गरेको माओवादी अध्यक्ष दाहालको स्वीकार, अब आफ्नै बलबुतामा देशबाट भ्रष्टाचारीलाई लखेट्ने दाबी ।
    राजनीतिक अस्थिरताको दोष निर्वाचन प्रणाली नभएको प्रमुख निर्वाचन आयुक्त थपलियाको तर्क, समावेशी-समानुपातिक प्रतिनिधित्व दलहरुकै कारण कमजोर भएको जिकिर ।
    मधेश केन्द्रीत दलहरुले १८औं ‘बलिदानी दिवस’ मनाए, मधेशी जनताको माग पुरा हुनेगरि संविधान संशोधन गर्नुपर्ने माग ।
    सम्झौताअन्तर्गत पहिलो चरणमा ७ सय ३७ कैदीलाई रिहा गर्ने इजरायली घोषणा, प्यालेष्टाइनी पक्षबाट ३३ जना इजरायली बन्दी रिहा हुँदै ।
    र, आईसीसी अण्डर नाइन्टिन महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालको खराब प्रर्दशन, बंगलादेश ५ विकेटले विजयी ।
    सगरमाथा प्राइम समाचार || ०५ माघ २०८१ || Sagarmatha Prime News
    #SagarmathaTV #nepalnews #nepalbreakingnews #primenews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии •