हो म बालेनको हनुमान हु मान्छे ढलमा खसेपछि त लाई लाज लागेन भन्दै अजयले सडक बिभागलाई थर्काउनु थर्काए

Поделиться
HTML-код
  • Опубликовано: 2 июл 2024
  • #goldentv #balenshah #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y27y6nld
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 164

  • @goldentv4203
    @goldentv4203  21 час назад +39

    राजधानीमा बिहानै नसोचेको भयो,बाइकसँगै युवायुवती ढलमा खसे,प्रहरीभन्दा पहिला बालेन टोली उद्दारमा खटिए

  • @sunilashrestha6078
    @sunilashrestha6078 21 час назад +20

    जसले राम्रो काम गर्छ त्यसकै झोले हामी जय बालेन अनि बालेन सम्पूर्ण टिमको जय होस ❤❤❤❤

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 21 час назад +28

    एक दम शतप्रतिशत सहि कुरो गर्नु भएको छ, तपाईं ले।

  • @saraswatineupane6209
    @saraswatineupane6209 21 час назад +4

    नेपाल आमा को वीर सपूत अजय जी🙏

  • @krishnakharel2177
    @krishnakharel2177 21 час назад +23

    जय बालेन❤❤❤❤❤❤❤

  • @gangabdrgurung9844
    @gangabdrgurung9844 21 час назад +14

    राम्रो अनि असाध्यै मीठो लाग्छ अजय भाईको अन्तरबार्ता !

  • @ritaacharya9983
    @ritaacharya9983 21 час назад +12

    सहि हो यी पुराना पार्टीका नेता हुनुभन्दा बालेनको झोले भएर देश बिकाश गर्नु अति राम्रो ।

  • @samirshahthakuri4616
    @samirshahthakuri4616 21 час назад +16

    साच्चिकै नायक हिन्दी फिलिमकाे अनिल कपुर जसरी काम गरनेकाे भने देश बन्न धेरै समय लाग्दैन जुन किरदार अहिले बालेन शाहले गरि रहनु भकाे छ जय नेपाल जय बालेन।

  • @ritaacharya9983
    @ritaacharya9983 21 час назад +5

    सत् प्रतिशत सहि कुरा

  • @user-hj3es4rg9b
    @user-hj3es4rg9b 21 час назад +3

    अजय दाजु राम्रो कुरा गरनु भयो।जय बालेन शाह

  • @taraneupane3646
    @taraneupane3646 21 час назад +5

    ❤🎉❤🎉❤ सही कुरा गरे गाठे स्वागत छ भाइ।

  • @yadavshrestha623
    @yadavshrestha623 21 час назад +5

    १००% सहि भन्नुभयाे भाई

  • @princefiroj2905
    @princefiroj2905 21 час назад +12

    10000% Right vannu vo vai👍 sadak bivag hoina vai sute r khane lute r khane bivag ho

  • @Mogarjerry
    @Mogarjerry 21 час назад +9

    समर्थन प्रति हाम्रो उच्च सम्मान छ तर नेपाललाई सिङ्गापुर र स्विजरल्यान्ड जस्तो होइन नेपाललाई साच्चिकैको प्राकृतिक नेपाल जस्तो नेपाल बनेको हेर्न चाहान्छौ किन कि कुनै देश जस्तो होइन छुट्टै धरातल बोकेको भोलि छुटै भएर बिश्वमा परिचित हुन सकोस जय बालेन

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z 21 час назад +5

    Sahi kura vai ko, balen ko hanuman bannu ramro. Jay balen ❤🎉 jay rabi ❤🎉

  • @user-no3qx8fo1j
    @user-no3qx8fo1j 21 час назад +7

    एक दम सैहि भन्नु भयो यो भाइले

  • @BishnuBishnudadlami
    @BishnuBishnudadlami 21 час назад +7

    ल Ajay दाइ ले भन्नु भयो

  • @dewanamrita
    @dewanamrita 21 час назад +2

    जय श्री बजरंगबली❤ महान युवा। सडक विभागले पासो थापेर राखेको हो मान्छे मार्नलाई स.बी हत्यारा हो।

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 21 час назад +8

    अति उत्तम बिचार म पनि यमाले को झोले हुनु भन्दा बालेन को झोले हुन पाय हुन्थ्यो

  • @sanghamaharjan9581
    @sanghamaharjan9581 21 час назад +5

    दरो जवाफ |