एउटा कुराचाही सत्य हो नेपालमा खृष्टियान हरुले नेपालका हरेक जातीहरुको कल्चर र अस्तित्वो मास्नलाई हाम्रो बुद्धि भुटदै छ। कैले बुझ्ने हामिले? गुरुलाई नमन।
एकदमै ज्युदो इतिहास हुनुहुन्छ डाक्टर जगमान गुरुङ हुनुहुन्छ जात धर्म र दशै तिहारको संवन्धमा बिरोध वा राजनीति गर्नेले बुझौ बहकाउमा लाग्नेले अझ नजिक बाट बुझौँ। वाहाका समग्र कुरा सुन्दा सबै हामी एक हौँ
यो पटक चाहिँ डा सावले आजसम्मकै उत्कृष्ट ब्यक्ती र समय सान्धर्विक ब्यक्तित्व र बिचारक लाई बिज्ञ सग बहसमा आमन्त्रण गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछु 🙏🙏🙏।
नेपालको इतिहास,परम्परा र सस्कृती बारेमा एकदमै महत्त्वपूर्ण जानकारी, तथ्य सत्य उजागर गरि आम जनतामा फैलिएको भ्रम तोडि बिदेशी शक्ति र तिनका दलालहरुले नेपालिहरुको इतिहास,परम्परा र सस्कृती लाई कसरी मेट्ने प्रयास गरि नेपालीहरु बिच बैमनस्यता फैलाउने कोशिस गरेका छ्न भन्ने प्रष्ट पार्न यो अन्तरबार्ता ले पक्कै पनि महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । तसर्थ आम नेपाली जनताहरु पनि एस्ता किसिमका जानकारीमुलक अन्तरबार्ताहरु नछुटाई हेर्दा हामी नेपालीहरुलाइ नै फाइदा पुग्ने देखिन्छ। एकदमै महत्त्वपूर्ण र राम्रो अन्तरबार्ता को लागि दुबै जना डा. साब हरुलाई धेरै धेरै धन्यवाद! यस्तै किसिमका अर्को अन्तरबार्ता हरुको आगमन होस धन्यवाद !!
आदाणिया साँस्कृतिक बिद जगतमान गुरुङ ज्यु ले अति नै सहि कुरा गर्नु भयाे हाम्रो संकार साँस्कृतिक बिश्व दुर्लभ छ हाम्रो साँस्कृतिक धर्म जाेर्गाेना गर्नु पर्छ
डा के सि सर हजुरल्ले हजुरको कार्यक्रम को पैलो स्वोमानै निमन्त्रणा गर्नु पर्नी थियो तर ४६ जाना पछि बल्ल सम्जिनु भयो योनै हामी नेपाली बिज्ञया हरुको बुजाई सिचले हर्दानै देस रास्ट्र आज यो हबिगतमा पुगेको हो भन्न चाहान्छु
हो ठिक भन्नू भयो, बिदेशिहरुले के भन्छ तिमीहरु नेपाल को भुमी पुत्र हो तिमीहरु सोझा सिधा मुलबासीहरुलाई बिदेश बाट एउटा लोहोटा बोकेर नेपाल छेरेको छेत्री बाहुनहरुले तिमीहरुलाई कमारा बनाएकोछ त्यो भन्ने हरुको नाम हामी संग सुरक्षित छ।
Dr.surendra sir tatha Dr. Jagaman jiu dubai lai naman garae.jagaman ko biddata bata hami baidhik sanatan dhama manne haru sabai lai kam lagchha. Dhanyabad.
बिज्ञ भनेका जगमान गुरुङ सर जस्ता हुन् । कुनैपनी विषयमा पोख्त अनि तत् विषयमा निकास दिन सक्ने । तसर्थ यो बहसमा यस्तै बिज्ञ ब्याक्तित्व लाई ल्याउनु पर्यो नकी पार्टीका थाङ्ना या हुक्के बैठके लाई ।
कुरा बुझे आफैलाइ।जसको शक्ति छ उसैले यहाँ राज गर्ने हो।राजाको शक्ति थियो उनिहरु ले राज गरे र उनिहरुको कुरा जन्ताले माने ।अहिले अनेक ले राज गरेका छन तिनीहरु को कुरा जन्ताले मान्नु पर्दैछ।नियम नै यहि हो र यो परापुर्ब काल देखि चलिआएको छ र सधै चलिनै रह्न्छ।तेहि बाट यो रेस मा आफु र आफ्नो कुल ,जात ,धर्म पछि नपरोस भनेर समय अनुसार आफ्नो वन्स लाई चुस्त दुरुस्त राखन जरुरी छ।समय माग अनुसार चल्न सकियन भने जो पनि पछि पर्ने निस्चय छ।यस्तो राम्रो सग मिलेर बसेको समाजलाई याहा भाडभैलो मच्चाउन खोज्नेको कुरा कसैले अपनाउन जरुरी छैन।
Ho shahi ho guru Arghakhanchi ma dashain ma duwadasi ko dindekhi purnima ko din samma bajagaja sahit khuda talbar liyerw bhavbyataka sath sarayenaach naachnachane chalan xa..👏👏👏🙏🙏🙏🙏
सत्ता र NCA मा पनि खुट्टा राख्न नपाएपछी प्राडा. सुरेन्द्र केसि कक्षा १ मा बिसय:- दशै र जात । जिमि किपट राईलिम्बुको बिरोध गर्दै थरी आन्दोलनबाट सुर्य बहादुर थापाको राजनिती शुरु भएको हो ।
Dr मित्र परियारलाई ल्याउनु परो केसीबा। बीचराको कुरा पनि सुनम न।यी गुरुङलाई support गर्ने सबै क्षेत्री बाहुन छन ।गुरुङ समाजमा झन्डै यिनी बहिष्कृत जस्तै छन । ब्यक्तिगत लाभको लागि बाहुन क्षेत्रीको मोलमोलाइ गर्यो भनेर।
@Maha_Pagal मित्र परियारको एउटा रौको दाजोमा पुग्दैन तिमी।बिचरा त्यो दलित भनेर हेलाँ गरेको? ५-६ क्लास पढेको क्षेत्री बाहुनले नेपाल खोक्रो बनाईसक्यो, यतिको मान्छेलाई के ठानेको?
Dr jagman ju lai arkako dharma sastra ra saskriti matra padnu bhayekole aphana mulbasi haruka parampara kasari mulbasi haru ka chad haru suru bhaye bhanne kura haru prasta thaha chhaina. Uhako galti chahi hindu mangarate dharma sastra padnu bhayekole uhalai tehi kuro matra thaha chha, jasle bhayeni jun bisaya padchhann tehi bisayako gyan hunu sasabik ho, tesaile hamra aphnai mulbasi haruka itihas ra saskriti ko bisaya ni anusadhan garnu hola bhane mero sujap chha.
Afno sanskriti ta kasari padnu ni ,bahun haru le aru ko ved ra sanskriti nai nasta ra jalaidiyo ta ,ani badhya bhayera yo jagman sanskrit padna badhya bhayo ani khub thulo sanskrit vid bancha
आदरणीय डाक्टर जगमान गुरुङ प्रति नमन नेपालको संस्कृति विद् तथा ऐतिहास विद जीवित इतिहास प्रति फेरि पनि आम नेपालीको तर्फबाट नमन
अनन्त ज्ञानले भरिपुर्ण नेपाल ॠ षि प्रा डा श्री जगमान गुरुङ ज्युमा लाख नमन।
डा. जगमान गुरुङ बौद्धिक व्यक्ति मध्ये एक विशिष्ट व्यक्ति🙏🙏
दुवै धुरन्धर विद्धानहरुलाई मेरो स्यालुट।
धेरै राम्रो जति सुने पनि सुन्न मान लाग्ने अन्तर्वार्ता धन्यवाद
अबको राष्ट्रपति डा जगमान गुरुङ उपयुक्त व्यक्ति हो ।
एउटा कुराचाही सत्य हो नेपालमा खृष्टियान हरुले नेपालका हरेक जातीहरुको कल्चर र अस्तित्वो मास्नलाई हाम्रो बुद्धि भुटदै छ। कैले बुझ्ने हामिले? गुरुलाई नमन।
एकदमै ज्युदो इतिहास हुनुहुन्छ डाक्टर जगमान गुरुङ हुनुहुन्छ जात धर्म र दशै तिहारको संवन्धमा बिरोध वा राजनीति गर्नेले बुझौ बहकाउमा लाग्नेले अझ नजिक बाट बुझौँ। वाहाका समग्र कुरा सुन्दा सबै हामी एक हौँ
डाः जगमान गुरुङ्ग ज्यु एउटा प्रखर विद्वान हुनुहुन्छ।उहाँ लाई सलाम छ।
dr साब सारै बिधुवान ब्याक्तित्व लाई ल्याउनु भएछ!!
डा.जगमान को अगाडि मै हु भन्ने पन्डित पनि फिका हुन्छन् ।
❤❤❤100%%
डा० जगमान गुरुलाई हिर्दय देखि नमन् गर्दछु 🎉
सबै जातजाति डा जगमान गुरु जस्तै हुनुपर्ने हो।दुबैजना डा साब लाई नमस्कार ♥️♥️♥️🙏🙏🙏🙏
डा. जगमान गुरुङ गुरू 🙏
कस्ले सुन्ने यस्ता शब्द अर्कालाई दाेष लगाउनमा नै ब्यास्त छ दुनिया।
यो पटक चाहिँ डा सावले आजसम्मकै उत्कृष्ट ब्यक्ती र समय सान्धर्विक ब्यक्तित्व र बिचारक लाई बिज्ञ सग बहसमा आमन्त्रण गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछु 🙏🙏🙏।
नेपालको इतिहास,परम्परा र सस्कृती बारेमा एकदमै महत्त्वपूर्ण जानकारी, तथ्य सत्य उजागर गरि आम जनतामा फैलिएको भ्रम तोडि बिदेशी शक्ति र तिनका दलालहरुले नेपालिहरुको इतिहास,परम्परा र सस्कृती लाई कसरी मेट्ने प्रयास गरि नेपालीहरु बिच बैमनस्यता फैलाउने कोशिस गरेका छ्न भन्ने प्रष्ट पार्न यो अन्तरबार्ता ले पक्कै पनि महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । तसर्थ आम नेपाली जनताहरु पनि एस्ता किसिमका जानकारीमुलक अन्तरबार्ताहरु नछुटाई हेर्दा हामी नेपालीहरुलाइ नै फाइदा पुग्ने देखिन्छ। एकदमै महत्त्वपूर्ण र राम्रो अन्तरबार्ता को लागि दुबै जना डा. साब हरुलाई धेरै धेरै धन्यवाद! यस्तै किसिमका अर्को अन्तरबार्ता हरुको आगमन होस धन्यवाद !!
Great personalities huge respect for both of you….
ज्ञान्को भण्डार र जिउँदो इतिहास जगमान गुरुङ
आजको अथितिको कुरो सहि लाग्यो, मलाइ
Best wishesto both Dr Guru haru lai. 🙏🙏🙏
मलाई एकदमै मनन योग्य सही लाग्यो ।
आदाणिया साँस्कृतिक बिद जगतमान गुरुङ ज्यु ले अति नै सहि कुरा गर्नु भयाे हाम्रो संकार साँस्कृतिक बिश्व दुर्लभ छ हाम्रो साँस्कृतिक धर्म जाेर्गाेना गर्नु पर्छ
हार्दिक सम्मान डा जगमान गुरुङ ज्यु लाई 🙏🙏
Best ever interview I never experienced,I salute 🙏 you both jai hos.
महान जिउदो इतिहास्। सत सत नमन ।
hamra lagi jeudo lass
Dr jagman grg 🙏💯
असाध्ये नै राम्रो कुरा सुन्न पाईयो । धन्यबाद डा. जगमान गुरुङ्ग ज्यूलाई ।
जगमान ज्यु बास्तवमा ज्ञानको खंदिलो खम्बा हुनुहुन्छ
नेपालको सस्कृती पहिचान भनेको एक धर्म भाषा भेष राजा हिन्दुराज्य हो। रास्ट्रीय लालीगुराँस,ढाफे,गाई,हिन्द र बाहुनक्षेत्री मात्र हो। अरु दास हो।
डा के सि सर हजुरल्ले हजुरको कार्यक्रम को पैलो स्वोमानै निमन्त्रणा गर्नु पर्नी थियो तर ४६ जाना पछि बल्ल सम्जिनु भयो योनै हामी नेपाली बिज्ञया हरुको बुजाई सिचले हर्दानै देस रास्ट्र आज यो हबिगतमा पुगेको हो भन्न चाहान्छु
खरो,सत्य एक्दमै बिज्ञ जगमान सर, अझै सत्यताका साथ बोल्दै आइरहनु भा छ, सत्यमै रहनु होला, दुबैनालाइ 🙏
Dr.Jagman is a living legend.
बहुत राम्रो लाग्यो अन्तर्वार्ता ❤❤
Pahilo choti Dr Surendra Sir khusi bhayeko dekhiyo!
great...............
Great Respect to Jagman Guru ☘️🌸💐🙏🌺
Ati sundar Dr, sab
Hats off to Jagmaan gurung sir .. what a powerhouse of knowledge 🙏 🙏..
Pragyik Dwaya Dr. Jagman Gurung Jyu ra Dr. KC Jyu ma Koti koti Sastanga Dandawat Binti Takryauchu.
सके बुडाले कुरो। बिद्वान र सासक ठिक भए सब्बै ठिक हुने कुरो गर्नु भो अत्ति राम्रो।
एक आदर्श पुरुष, एक ज्ञानी , नुतन शुद्घ हृदयवान् मानव डा. जगमान गुरुङ🌼🌼🙏🙏
He is the great nepali i suluit you
you both of brilliant peson.thank you
हो ठिक भन्नू भयो, बिदेशिहरुले के भन्छ तिमीहरु नेपाल को भुमी पुत्र हो तिमीहरु सोझा सिधा मुलबासीहरुलाई बिदेश बाट एउटा लोहोटा बोकेर नेपाल छेरेको छेत्री बाहुनहरुले तिमीहरुलाई कमारा बनाएकोछ त्यो भन्ने हरुको नाम हामी संग सुरक्षित छ।
Dr.surendra sir tatha Dr. Jagaman jiu dubai lai naman garae.jagaman ko biddata bata hami baidhik sanatan dhama manne haru sabai lai kam lagchha. Dhanyabad.
No doubt... no comments, really you are great, Mr. Jagman...
Appreciated.......
Time ali Kam lagyo Dr Saab feri aunu paryo please, aru dherai kura jannu man lagyo
Akdamai sahi parsang rakhnu bhoh saskirtibid jiu jajaman gurung jiu leh .
Jagman gurung jyou naman jyan ko bhandar
Educative
Nepal’s true Gem 💎. Dr Jagaman Gurung.🙏
Aafnai desh ko maulikta ko barema therai kira taha pauna paye dhanya daad dakter sab bigya haru laiii 🙏🙏🙏👍👍👍👍❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
बिज्ञ भनेका जगमान गुरुङ सर जस्ता हुन् । कुनैपनी विषयमा पोख्त अनि तत् विषयमा निकास दिन सक्ने । तसर्थ यो बहसमा यस्तै बिज्ञ ब्याक्तित्व लाई ल्याउनु पर्यो नकी पार्टीका थाङ्ना या हुक्के बैठके लाई ।
Nice कार्यक्रम
your the best dr jugman gurung jyu😮😊
जग मान लाई रास्ट्रपति बनाउनु पर्छ
गुरु जगमान गुरुङलाइ नमन
great person of nepal
Sarai ramro manxe lyaunu vayo thank you
2 ta Dr sab ko interview herna Sarai man theyo aja pugyo ❤ best episode ever 👏
jaya sanatani om😍
Respect both❤❤❤
कुरा बुझे आफैलाइ।जसको शक्ति छ उसैले यहाँ राज गर्ने हो।राजाको शक्ति थियो उनिहरु ले राज गरे र उनिहरुको कुरा जन्ताले माने ।अहिले अनेक ले राज गरेका छन तिनीहरु को कुरा जन्ताले मान्नु पर्दैछ।नियम नै यहि हो र यो परापुर्ब काल देखि चलिआएको छ र सधै चलिनै रह्न्छ।तेहि बाट यो रेस मा आफु र आफ्नो कुल ,जात ,धर्म पछि नपरोस भनेर समय अनुसार आफ्नो वन्स लाई चुस्त दुरुस्त राखन जरुरी छ।समय माग अनुसार चल्न सकियन भने जो पनि पछि पर्ने निस्चय छ।यस्तो राम्रो सग मिलेर बसेको समाजलाई याहा भाडभैलो मच्चाउन खोज्नेको कुरा कसैले अपनाउन जरुरी छैन।
Ho shahi ho guru Arghakhanchi ma dashain ma duwadasi ko dindekhi purnima ko din samma bajagaja sahit khuda talbar liyerw bhavbyataka sath sarayenaach naachnachane chalan xa..👏👏👏🙏🙏🙏🙏
Both great persion great interview
Good sir🙏
Dr. Jagman Gurung jasto scholar le desh chalaunu parxa.
Aauhati vhanda malai gagman gurung right both❤❤❤
सरै राम्रो ❤❤❤❤
It was a great interview. We want him to be invited again. So many things to learn from him.
उत्कृष्ट बहस 🙏
जय जय होस् हजुर।
Dherai kura haru bujhiyo Jay hoss
🙏🙏Guru
गुरु 💔🌹🙏🙏🙏🇳🇵💋
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵dhanyabad
Nice
Dr.jagaman sir ek prakanda bidhwan rishi nai lagxa Malai ta.uhalai bhitrai Dekhi sadhubaad❤❤❤
यो अन्तरवार्ता बाट मैले प्रस्तोता को नाम डा. सुरेन्द्र बहादुर मुडुला कार्की हुनुपर्ने छाट पाँए ।
nice interview 🙏
डाक्टर साहाब पुस्प राज पुरुष लाई ल्याउन पर्यो हजुर ले यो कार्यक्रम मा।
Dubai guru jiu lai naman cha 🙏🙏🙏🙏🙏
सर हजुरको कार्यक्रम सधै हेर्छु ।
एक पटक लोकेन्द्र विष्ट मगर लाई बोलाउनु पर्यो ।
He is obsolete right man
Dr sab
Excellent views
आज भने जस्तो मान्छे लेउनु भो
Malai chahi sahi bislesan lagyo.
Yo interview bata dherai Gyan Gun lina paiyo..Dr saab Dr Jagman Gurung ji lai liyera aaunu bhayo tesko lagi tapai prati sadhai avari chu.. Jay Nepal
सत्ता र NCA मा पनि खुट्टा राख्न नपाएपछी प्राडा. सुरेन्द्र केसि कक्षा १ मा बिसय:- दशै र जात ।
जिमि किपट राईलिम्बुको बिरोध गर्दै थरी आन्दोलनबाट सुर्य बहादुर थापाको राजनिती शुरु भएको हो ।
Har kohi Nepali le Jagman Gurung lai sunnu parchha padhnu parchha
Dr मित्र परियारलाई ल्याउनु परो केसीबा। बीचराको कुरा पनि सुनम न।यी गुरुङलाई support गर्ने सबै क्षेत्री बाहुन छन ।गुरुङ समाजमा झन्डै यिनी बहिष्कृत जस्तै छन । ब्यक्तिगत लाभको लागि बाहुन क्षेत्रीको मोलमोलाइ गर्यो भनेर।
@Maha_Pagal मित्र परियारको एउटा रौको दाजोमा पुग्दैन तिमी।बिचरा त्यो दलित भनेर हेलाँ गरेको? ५-६ क्लास पढेको क्षेत्री बाहुनले नेपाल खोक्रो बनाईसक्यो, यतिको मान्छेलाई के ठानेको?
Gajman gurung ❤
Dr yubaraj sangroula, Dr suryaraj aacharya, Mohan lama rumba, Kishwor Nepal...... Aaba Palo uha haru lai Dina milxa ki sir?
ॐ
एकपटक यो सौरभ भन्ने लाई ल्याउनु डाक्टर साब
Right
Yasta vidhan manche ko lagi ma dash dhara aasu khasal dina sakchu yasto manche kahile painna
Dr jagman ju lai arkako dharma sastra ra saskriti matra padnu bhayekole aphana mulbasi haruka parampara kasari mulbasi haru ka chad haru suru bhaye bhanne kura haru prasta thaha chhaina. Uhako galti chahi hindu mangarate dharma sastra padnu bhayekole uhalai tehi kuro matra thaha chha, jasle bhayeni jun bisaya padchhann tehi bisayako gyan hunu sasabik ho, tesaile hamra aphnai mulbasi haruka itihas ra saskriti ko bisaya ni anusadhan garnu hola bhane mero sujap chha.
Emnn Hjr le sikaidinus ab subba g
Afno sanskriti ta kasari padnu ni ,bahun haru le aru ko ved ra sanskriti nai nasta ra jalaidiyo ta ,ani badhya bhayera yo jagman sanskrit padna badhya bhayo ani khub thulo sanskrit vid bancha
Best person
Wawo yesto hoss na kura bhaneko