ओलीसँग मोदी फायर ! ओलीको भारत भ्रमण नै अनिश्चित, आरजुलाई पनि बेवास्ता । सरकार मक्कियो !

Поделиться
HTML-код
  • Опубликовано: 21 дек 2024

Комментарии • 142

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 9 часов назад +9

    ठिक गरेछ भारत ले। औकात देखाइ दिएछ।

  • @KrishnaThapa-s2z
    @KrishnaThapa-s2z 6 часов назад +4

    आर्जुको फरिया समाएर भारत जाने सपना केपि ओलिको हात्ती आयो हात्ती आयो फुस्स।।।

  • @ferrousoxide1455
    @ferrousoxide1455 12 часов назад +23

    गुड दिनु हुदैन भारतले ।

  • @RoyalsaudRoyalsaud
    @RoyalsaudRoyalsaud 12 часов назад +25

    कहिले गुलाम नभएको देश आज चोर नेताहरुका कारण गुलाम हुुन पर्ने भयो

  • @hariharacharya2926
    @hariharacharya2926 12 часов назад +14

    भन्नलाइ देखाउन राष्ट्रवादी, खासमा लम्पसारवादी ओलि ।

  • @rajendrabasnet1720
    @rajendrabasnet1720 11 часов назад +3

    नेपाल कहिल्यै भारतकाे गुलाम भएन तर वर्तमान नेताहरू गुलाम बन्दा नेपालीकाे शिर घाेप्टाे पारिरहेका छन

  • @ghanaguragai376
    @ghanaguragai376 12 часов назад +9

    गुड

  • @shivarimal8011
    @shivarimal8011 11 часов назад +3

    राजतन्त्र जिन्दबाद♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 2 часа назад +1

    देशकै बेईज्जत गरिछन्।

  • @devlimbu4746
    @devlimbu4746 8 часов назад

    भारत संगको सन्दिसम्झाउता सबै खारेज गर्नु पर्छ।

  • @KrishnaThapa-s2z
    @KrishnaThapa-s2z 6 часов назад

    भारतको कार्ड खेलेर राजनिति गर्ने र जनतालाई बेबकुफ बनाउने दिन गए एमाले उफ कम्पनिको

  • @Nihao_China
    @Nihao_China 12 часов назад +4

    भारतको सोच नै गलत छ

  • @padamsiwakoti2841
    @padamsiwakoti2841 11 часов назад +1

    प्रधानमन्त्रीमा नियुक्त हुने वित्तिकै नोकरले मालिकलाई भेटन गय जस्तो भारतै जानुपर्छ भन्ने दास मानसिकता त्यागौ। वैदेशिक नीतिलाई सवल , सक्षम र देशको निती बनाउ

  • @jangarai2582
    @jangarai2582 12 часов назад +1

    भारतले बे वासथा गरे। केपी ओलीलाई। केपी ओली चैं कतती खेर भेटौ भारतको धोतीलाई। हरेक तिन तिन महिनामा सरखार ढलने र ऊठने हुनछ। भेटनु को र छुटनुको कुनै अरथ छैन।

  • @Rajeshwaraaai
    @Rajeshwaraaai 6 часов назад

    बिचारा अरु देशले भनेको होइन आफै बिश्व गुरु हु भन्ने मोदी आफ्नै देशमा विपक्षीले धोती न टोपी पारेको बेला अहिले त म को हु भन्ने भै गा छ।

  • @abisekrayee7971
    @abisekrayee7971 11 часов назад +3

    बेजत नै गरायो नेपाल को 🤬🤬🤬🤬🤬भेट्नु जानू पनि निम्तो गर्नु भनेर मन्त्री पठाउनु पर्ने🤬

  • @chandragurung2429
    @chandragurung2429 Час назад

    ठिक गर्यो

  • @sanjayakhatri-j2u
    @sanjayakhatri-j2u 11 часов назад

    परराष्ट्र मन्त्री सम्माननीय आर्जु राणा देउवा ज्यू र PM KP शर्मा ओली ज्यू लाई इन्डिया कोे झाडु वाला लें पनि भेट्दैनन्, कती दुःख कोे कुरा। बधाई छ सबै लाइ।

  • @kasheeramb.k5173
    @kasheeramb.k5173 12 часов назад +6

    goods ❤❤

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 11 часов назад +1

    भारत जानैपर्ने पो के छ र!कमि कमजोरी सच्याउ,देसबिकासमा जुट नेपालिजनको भाबनाको कदर गर्दै अगाडी बढे भैगोनी।

  • @John-s8n4e
    @John-s8n4e 9 часов назад

    भारत जानु नै पर्छ भन्ने के छ्?? नजादा के हुन्छ्?? काम बिना के जानु ? नाबोला को ठाउँमा जानु हुन्न भन्ने कुरा थाहा छैन ??

  • @KrishnaParajuli-tz8oj
    @KrishnaParajuli-tz8oj 9 часов назад

    सही गर्नु भय छ

  • @GolMagar
    @GolMagar 5 часов назад

    भारत ले थिकगरेछ किन के काम छ र पहिला महाकाली सित्तैमा सन्धी गरेर नेपली जनतालाई कति क्षती बेहरनु परेकाेछ गिरजा र केपि अाेली काे कारण

  • @kumarkandel7361
    @kumarkandel7361 2 часа назад

    भनेपछि नेपालको उल्टो दिन सुरु भएछ किनभने पहिले राजाको पालामा भारतले नै बिन्ती बुझाएर भेट गर्न पाउँथ्यो यदि राजाले अनुमति दियो भने अहिले हाम्रो नेताहरु मुन्टै काट्न खोज्दा पनि भेट्न पाउँदा रहेनछ।

  • @DhansaraBhandari-hy1uz
    @DhansaraBhandari-hy1uz 12 часов назад +2

    Good garyo vartha lae

  • @NetraThapa-rv9nd
    @NetraThapa-rv9nd 5 часов назад

    सबै मन्त्री प्रधानमन्त्री इनलै नेपालीले बनाएको हो ई भाते हरु किन विदेशै ,भारतै जान र उसको पाउमा लम्पसार परी के केमा तेल लगाइदिन बोलाएनन् भनेर प्राण त्याग्न खोज्छन् तिमी यो देशको कार्यभार समालेर बस्न भाते हरु कसको प्रधानमंत्री

  • @Touchofchrist
    @Touchofchrist Час назад +1

    Kp ko nimto bharatle hain narklokbat nimto aaisakekox Well kome

  • @ChokbhadurRanabhat
    @ChokbhadurRanabhat 11 часов назад +1

    यो भारतीय दूतावास बाट चलेको टि भि च्यानल हो प्रचण्ड बाट परिचालन गरिएको पत्रुकार ।।

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd 10 часов назад +1

    उखानै जाने भय अब..

  • @deltaentertainment369
    @deltaentertainment369 11 часов назад

    ओली लाई चाँडो भन्दा चाँडो यो सरकार बाट Kick Out गर्नु बाहेक को विकल्प छैन अब।

  • @netrasilwal923
    @netrasilwal923 9 часов назад

    अब धोती मोदि लाई कुनै वास्ता गर्नु ,सम्मान गर्नु भनेको नेपाल को लागि दुर्भाग्य हो तेसैले आ आफ्नो काम्मा लाग्नु बेस धोती ले नेपाल को समृध देख्न चाहदैन तेसैले केही सम्मान गर्नु को औचित्ते छैन ।

  • @yamnathpaudel8458
    @yamnathpaudel8458 11 часов назад

    यी पत्रकारहरुले भारतको भ्रमणलाई कति उचालेका हुन् !! यिनिहरुलाई भारत नजांदा कति टाउको दुख्दो रहेछ??

  • @dileepbhandari845
    @dileepbhandari845 Час назад

    एरेन्ज त गर्नहुन्छ ।माेदीजी ले नटेरेपछि

  • @lopsansherpa8319
    @lopsansherpa8319 Час назад

    Thik gare6

  • @JunaMainali
    @JunaMainali 10 часов назад

    किन जानू ती बिस्तारवादी लाउके हरुको मा आफ्नै देशमा बसेर काम गर्नु नि।

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 4 часа назад

    ओलि याे देश र जनताका लागि घाडाे हाे।सबै लाई थाहा छ।

  • @Aadarshgmr-s4o
    @Aadarshgmr-s4o 6 часов назад

    Very good 😮😮

  • @dileepbhandari845
    @dileepbhandari845 Час назад

    भ्रमण गर्न दिनु हुन्छ माेदी सर

  • @jeetpun1621
    @jeetpun1621 Час назад

    नेपाल 2 ढुङ्गा बीच को "तरुल" भन्ने दिव्य उपदेश लाई बिर्से छन की क्या हो !

  • @dipakkumarray5214
    @dipakkumarray5214 11 часов назад +1

    Very good 👍 news 📰

  • @yukrajlimbu9094
    @yukrajlimbu9094 10 часов назад +1

    मोदिलाइ भेटने काम छैन नेपाल सरकार 🙏👍️
    BRI नाका बन्दिको बिकल्प हो , मदेश प्रदेस र जनकपुर अखण्ड भारतमा गाभने मोदिको सपना चक्नाचुर भयो।
    जति सक्दो BRI काम बढाउनु होस।🙏

  • @geetamalla5535
    @geetamalla5535 26 минут назад

    Thank u modi ji bharat ko upasak tapasvi ho modi ji dharmika satyavadi le matra satya ko sath dinxan

  • @SthirBahani
    @SthirBahani Час назад

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यकाे समय आज मिति: २ साल/८ महिना पुस/ ७ गते ७ बार शुक्रबार आशिककाे दिन हाे।
    ऐ नेपालकाे धर्मगुरुहरु सुतेको छस् कि? लुटेको छस्? हत्या हिंसा बलत्कार जस्ताे अत्याचार बढेपछि।माओवादीले जस्ताे १७ हजार मान्छे मार्दा ।दरबार हत्या काण्ड जस्तो हुदा।नेपालमा माओवादी काे कुर शासन चल्दा। त्यो बेला बुंध्द काे शान्ति काे गुरु ।मुस्लिम काे गुरु। क्रिस्चियन काे गुरु ।हिन्दु र सनातन धर्मको गुरु कहाँ गएको थियो? यिनिहरु भनेको पैसा र चामल नारीलाई पाेका पार्नी ।बलत्कारि लाेभी गुरुहुन्।नेपालमा कुनै धर्मकाे गफ नलगा। धर्मगुरुकाे हालत हामीले देखेको छाै।नेपालमा एउटा पनि धर्म गुरु छैन ।म हु भन्छस् भने चाेर र बलत्कारि गुरु हाेस।किनकि नेपालमा यत्रो हत्या हिंसा हुदा धर्मको नाममा एउटा गुरु बाेलेन। सत्य नबाेल्ने गुरु हुन्छ ? देखेछस कतै?धर्म गुरु हाेस भने सत्य बाेल्न सिक।धर्म गुरु आपत विपत्त अन्याय अत्याचार हुदा बाेल्नेलाई धर्म गुरु भन्छ।अहिले देशमा रबि लामिछाने प्रचण्ड दाहाल केपी वली काे ठग चाेर ज्यानमारा सरकार जे पनि बाेलि राखेको छ।समाचार दिनेले जे पनि बाेल्ने लेख्ने गरेको छ।न्यायाधीशले जस्तो मुद्दा पनि चाेर र ठग ज्यानमारालाई मुद्दा जिताई राखेको छ।धर्म गुरु र पत्रकार मानवअधिकार भन्नेहरु कहाँ लुटि राखेको छस? र कहाँ लुकि राखेको छस? थाहा छ तलाई देशको अबस्था कहाँबाट नाङ्गिएकाे छ? जब याे देशमा धर्मको राजा विरेन्द्र मार्याे।माहान नेता मदन भण्डारी मार्याे।संविधान लेख्ने सुशील काेइराला मार्याे। र प्रचण्ड दाहाल प्रधानमन्त्रीकाे नाममा र ज्ञानेन्द्र विरेन्द्र दाईकाे नाममा राजा भयो। र तानाशाह शासन गर्याे।अहिले हालमा आएर बालेन्द्र शाह मेयर ले दुनियाँकाे पुर्जा भएको घर भत्काएर राजा भयो।रबि लामिछाने ६५ करोड ठगेर जिल्ला जिल्लामा अभिनन्दन गरेर राजा भयो।केपी वली गिरि बन्दु ललिता निवास लगाएत कम्बोडियामा ३२ अरब पैसा राखेर दुर्गा प्रसाइले प्रचारप्रसार गरेर दुर्गा प्रसाईंले केपी वलिलाई राजा गरायो।र दुर्गा प्रसाईंलाई नाटक गरेर केपि वलीले केही दिन थुनामा राखेको थियोे ।केपि वली आफू चाेर राजाको नियममा आएपछि दुर्गा प्रसाईंलाई जेलबाट निकालेकाे छ।घाँस खाने जनताहरु हाे हेरेर बस।एउटा मुर्ख गाेरुले पनि आफू लडने भिर चिन्छ।हेर बाहुन हाे १०० मा ७५ % बाहुनहरु चाेर र ठग ज्यानमारा हाे।तर २५%बाहुनहरु लक्ष्मीप्रसाद देवकोटा जस्तो राम्रो पनि छ।त्यो बाहुनहरु हाेसियार रहनु।सत्य
    बाहुनहरुलाई घटाएर राक्षस बाहुन बनाएको छ।राम्रो बाहुनहरु आत्महत्या गरेर मर्ने गरायो याे चाेर ज्यानमारा ७५% बाहुनले। श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु संसारकाे माहाराजा ले गरेको हुकुम आदेश निर्देशन निर्णय सल्लाह ठाेकुवा अन्तिम चेतावनी घाेषणा गर्जियाे बयान भष्मै भयो।

  • @BirbahadurkathayatB
    @BirbahadurkathayatB 9 часов назад

    Good bharatma jandinu hunna jay modi

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 11 часов назад +1

    Good 😊

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 9 часов назад

    भारतलाई भेत्नै पर्छ भन्ने के छ??

  • @sudeepgyawali2243
    @sudeepgyawali2243 12 часов назад +1

    के पि अाेलि लाई भारत नै किन जानुपर्याे, बाेलाउदैन भने बाेलाउदैन केपि अाेलिले देशमा काम गर्नु पर्ने काम गर्नु पर्याे , भारत ले अाफुले जाे संग फाईदा लिन सकिन्छ उस्लाई बाेलाउछ जेा संग अाफुले भने जसाे गर्न सकदैन उसलाई बाेलाउदैन । नेपालका media के कै नै भए झै भारत ले बाेलाएन भनेर रे 😅

  • @janardanwasti2033
    @janardanwasti2033 26 минут назад

    भारत जानुपर्ने न आवश्यकता न त कुनै अौचित्य नै

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 7 часов назад

    "बिन बुलाये मेहमान" लाई एक्दम ठीक भाई.
    भालूले शिकार नपायेर जंगल घुमेको घुमे जसतै छ इनको परिस्थिती😂

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 11 часов назад

    भाउजू लाई एक दुई महिनाअद्काय पनि हुन्छ गुद राम्रो

  • @sureshshah5214
    @sureshshah5214 6 часов назад

    झोले भयपछी यस्तै हो। यो खबर भन्नेले कति पाउछ भारतको।

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 10 часов назад

    जय नेपाल

  • @chhiringrumbatamang2127
    @chhiringrumbatamang2127 11 часов назад

    Gud bharat le thik gre

  • @Gunaraaz
    @Gunaraaz 12 часов назад +1

    Oli KO din gayo..

  • @brajkishorsah4803
    @brajkishorsah4803 12 часов назад +1

    🙋🙋🙋

  • @rashtrpremi
    @rashtrpremi 9 часов назад

    निम्छराहरु बिन्तिपत्र चढाउन पाउ भन्रे भन्न समेत २ दिन भ्रमण लम्ब्याएर बसेछन ?

  • @MrPrashant-33
    @MrPrashant-33 11 часов назад

    पत्याउने के चाहिँ काम गरेको छ जनता बेच्ने भन्दा यसले

  • @BalkrishnaBhandari-n5f
    @BalkrishnaBhandari-n5f 50 минут назад

    नियम कानुन तोड्ने नै केपि चोर हो 😅

  • @ShitalJewellers
    @ShitalJewellers 11 часов назад

    Jasle je vanepani afno des ki hita ma kam garnuhos arju madam 💕

  • @kismatmalla7587
    @kismatmalla7587 11 часов назад

    Goods❤️❤

  • @BishnuPoudel-w4s
    @BishnuPoudel-w4s 10 часов назад

    यी मानव तस्करी लाई किन भेत दिनु

  • @kiranpokharel3636
    @kiranpokharel3636 10 часов назад

    Nepalko good media

  • @ReshamPariyar-x4r
    @ReshamPariyar-x4r 11 часов назад

    Good india

  • @dipenmagar8314
    @dipenmagar8314 11 часов назад

    Verry good

  • @chhabilaldhakal369
    @chhabilaldhakal369 11 часов назад

    चुच्चे नक्सा र वि आर आई सम्झौता चिन निकट नेपाल,भारत सित सम्वन्ध र अविस्वास वढ्यो स्वभाविक।

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 10 часов назад

    KP ba.no.touch
    Kulman😢

  • @chiranjivipandey3057
    @chiranjivipandey3057 11 часов назад

    Aani kina jano india

  • @BirmanGurung-l3g
    @BirmanGurung-l3g 10 часов назад

    Thik vyo aba kp Lai chorlai

  • @aryangc909
    @aryangc909 11 часов назад

    Goway oli

  • @DilBahadurRai-e4e
    @DilBahadurRai-e4e 6 часов назад

    Saarai raamro ho

  • @homparsadpokhrel
    @homparsadpokhrel Час назад

    Right yo chor ho

  • @SushilchaudharySushilcha-hq6bq
    @SushilchaudharySushilcha-hq6bq 9 часов назад

    Only. Balen is king.....and..in...

  • @GurungBishal-y8t
    @GurungBishal-y8t 12 часов назад

    Good modi ji. not vijit india

  • @akshayjasrotia6588
    @akshayjasrotia6588 11 часов назад

    Ha ha ha

  • @sanginb.c.2928
    @sanginb.c.2928 10 часов назад

    भेटेर के उखार्ने हो र

  • @5_Angels
    @5_Angels Час назад

    Abo arenj garne Bela vo hae

  • @sundarshrestha7230
    @sundarshrestha7230 10 часов назад

    BRI AGADI BADHAU KP INDIA KO CHINTA NAGARA

  • @sarurai8634
    @sarurai8634 12 часов назад

    बिचारा😂😂😂😂

  • @AjayKumar-r6m8l
    @AjayKumar-r6m8l 7 минут назад

    Tinai mileko xhan

  • @prakashmansinghbhandari4425
    @prakashmansinghbhandari4425 9 часов назад

    E sabai lai kosala patana aba

  • @rshrestha929
    @rshrestha929 6 часов назад

    Excellent news

  • @thelife8477
    @thelife8477 11 часов назад

    KP oli ko taauko China tira ani khutta chai India ra jiu Nepalmai raakhnu parlaa ani china ra India dubai country Khusi hunxan!

  • @hombahadurdhakal5911
    @hombahadurdhakal5911 5 минут назад

    Laj na vayka Nyta haru xe

  • @MotiShrestha125
    @MotiShrestha125 12 часов назад

    Aab desbanaune sabk hamile siknuparcha yetohunupani ramro ho

  • @SukrarajSwar-j1g
    @SukrarajSwar-j1g 11 часов назад

    Gefonte KO sachib Krishna bdr KC Ra tesko KO shrimati hora KC ani tesko choro ritesh KC milera ma garib KO paisa khako xa sab Oli chor bhayera ho ek din yesko hisab kitab hunchha .

  • @ayushakunwar6193
    @ayushakunwar6193 11 часов назад

    Medam ra ba ko beijat

  • @dilliramgiri524
    @dilliramgiri524 Минуту назад

    Sabai nata haru bidasi ghulam hun

  • @narayanmarasini9690
    @narayanmarasini9690 11 часов назад

    katilai bhet garu harek barsa pm change bhaya paxi india pani bore bhaya hola

  • @MBSOnline039
    @MBSOnline039 10 часов назад

    यो न्यारेसन त ह्वाइट खबरमा बोलिएको हैन र हिजो ?

  • @DhanjuManGhale
    @DhanjuManGhale 9 часов назад

    Asta hawa Nepal ko pm

  • @shushmabasnet7154
    @shushmabasnet7154 12 часов назад

    Hepaha dhoti

  • @surajtamrakar5007
    @surajtamrakar5007 12 часов назад

    3 3 Mahina ma chana hemro Nepal ma ani

  • @hotelunitedvisionnagarkot179
    @hotelunitedvisionnagarkot179 5 часов назад

    Bechati

  • @comedygang698
    @comedygang698 11 часов назад

    Laj ko pasaro xi xi balla thakka parexa
    Jasta li testei

  • @SukrarajSwar-j1g
    @SukrarajSwar-j1g 11 часов назад

    Yo Chor lai fasi hunny parchha. Gefonte KO sachib lay mero 7 lakh bhayeko xa tesko jawaf Pani magchhu yo Oli chor ho

  • @indrasharma9563
    @indrasharma9563 7 часов назад

    🍓🔐🔒🔒ye likhe ho yo samaachar banauni koho.valu das paisaako.xa ra p m bharat jaana pardaina.dasbarsa bharat laai naakaabandi lagaunu tesaile dasbarsa aabasek bapar baahek vetghat sabai dasbarsa pratibandha ..

  • @sumana90318
    @sumana90318 10 часов назад

    Pura desh nai joke banaune Joker lai kolle samman garxa. Joker gafaadi

  • @SkSabir-x2l
    @SkSabir-x2l Час назад

    Khate lai k nimto

  • @SurjSharma-t5s
    @SurjSharma-t5s 11 часов назад

    Aba comfortable lai pm banayera modi le bolaucha😅

  • @BabinKhadka-u8v
    @BabinKhadka-u8v 6 часов назад

    😂