यो भन्दा आगाडि (१४ औ माहादिबेसन) कैबेला यो जिते पनि हारे पनि मेरो अन्तिम उमेदवारी भन्दै हिडेको हैन शेखर! ! अहिले फेरि के खोज्दै हिडेको ? ? युबालाई दिनु पर्छ सभापति
शेखर दाजु, माला खादा नलगाएरै अभियान चलाउनु ।फेरि सामन्त भन्छन् । नडराएर अभियान ब्यापक बनानु ।नत्र अब नेपाल भन्ने देश थियो रे भन्ने अवस्था आउला जस्तोछ ।
हजुर बाजे १० बर्ष अगाडि retired हुनु पर्ने इज्जत को साथ, अहिले दाँडा माथिको झुसेल-किरा भाको बेलामा, सबैको गालि गलौज, बैजती? मौका दिँदा हुन्छ कोईरालालाई तर कानै चिरेको पर्यो भने ठोक्दा हुन्छ।
अहिले सम्म को नेता हरु हेर्दा सबै भन्दा उपयुक्त पात्र सेखर कोइराला नै हुन
यो भन्दा आगाडि (१४ औ माहादिबेसन) कैबेला यो जिते पनि हारे पनि मेरो अन्तिम उमेदवारी भन्दै हिडेको हैन शेखर! ! अहिले फेरि के खोज्दै हिडेको ? ? युबालाई दिनु पर्छ सभापति
कंग्रेसको बाकी रहेको इज्जत बचाउन पार्टी सभापतिमा शेखर कोइरालालाई ठाउ दिनुपर्छ।
अब पार्टी को इज्जत बचाउनेहो भने शेखर आउनुपर्छ,देउवाका झोलेहरुले शेखर लाई सहयोग गर्नुपर्छ।
शेरबहादुर पछी गगन र आरजु माथी आऊनु भनेको कंह्रेस सकीनु हो । भ्रष्ट र तस्कर को सारथी कंग्रेस हुन सक्गैन । शेखर कोईराला नै हुनु पर्छ भावी सभापती ।
नेपाली कांग्रेसमा अब शेखर कोइराला मात्र उपयुक्त पात्र हुन भन्ने मा हामी बिश्वस्त छौं
गगन भन्दा शेखर ठिक छन्
Best of luck sekhar koirala better than gagan
शेखर दाजु, माला खादा नलगाएरै अभियान चलाउनु ।फेरि सामन्त भन्छन् । नडराएर अभियान ब्यापक बनानु ।नत्र अब नेपाल भन्ने देश थियो रे भन्ने अवस्था आउला जस्तोछ ।
Shekhar koirala is good.
नेपालमा येऊटा ब्याक्ती २ चोटी भंदा बढी प्रधान मंत्री हून नं पाऊने संविधान बनावऊनू परने हो.
२ पटक अथवा १० वर्ष.
84 ma kangres amale sidiun 🙏
अार्जु भाउजू हुनु पर्छ बल्ल ठिक हुन्छ
Gagan is best
Good 🌳🌳🌳🌳🌳🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐
Sere ra Oli vayo vane sere re congress Sakaucha Oli UMl sakauxha
Namare samma naxodne yo kasto chalan ho Nepali netaharu ko 🤔
Shekhar koirala sabhapati banna layek neta hoina
Gagan jit hunx jati furti lagau
Sher bahadur deuba???
Not sweet able for sowatie???
हजुर बाजे १० बर्ष अगाडि retired हुनु पर्ने इज्जत को साथ, अहिले दाँडा माथिको झुसेल-किरा भाको बेलामा, सबैको गालि गलौज, बैजती? मौका दिँदा हुन्छ कोईरालालाई तर कानै चिरेको पर्यो भने ठोक्दा हुन्छ।