बिष्णु माझीको जस्तै आवाज भएकी रुकुमकी नबिना के.सी. इन्द्रेणीमा । उनको स्वरले दुनिया चकीत । Nabina KC

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #NabinaKC_ChhatraShahi #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0
  • РазвлеченияРазвлечения

Комментарии • 1,8 тыс.

  • @Indreni.Com2073
    @Indreni.Com2073  3 года назад +306

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @pramodregmi5778
      @pramodregmi5778 3 года назад +8

      महोत्तरी मा भखर टिपर ले यसरी मान्छे किचेर 2 जनालाइ मार्यो, चल्यो रुवाबासी ruclips.net/video/wQfyOGm3AD8/видео.html

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +3

      Krishna Ji ji ji ji ji is real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live NABINA Ji with your sweet VOCAL.
      Indreni team is really doing incredible social service in Nepal and paving the way forward for cultural revolution.
      Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna ji ji ji ji ji and INDRENI TEAM are heartless and mindless people.
      All honest and true Nepali are always with indreni team.
      Great job indreni team. Go ahead and ahead.

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад +3

      कति राम्रो स्वर यो नानीको गित नी आफै रचेकी हुन्की के हो इन्द्रेणी संनचाल्क कृष्ण कंडेल सरलाई नमनछ ऐस्ता ऐस्ता प्रतिभालाई उर्जाघर गर्देकोमा

    • @fhanmatipaudel4101
      @fhanmatipaudel4101 3 года назад +2

      धन्यवाद बुनु र ईद्रेेणिि परिवार नमस्कार

    • @ambikagelal7306
      @ambikagelal7306 3 года назад +1

      धेरै राम्रो प्रतिभा नानीकाे उज्वल भविष्यको कामना छ

  • @khumraj5858
    @khumraj5858 3 года назад +360

    आज सम्मका बाल प्रतीभा मध्ये सबै भन्दा उत्कृष्ट छ यि बहिनि को प्रतिभा

    • @sahirdurasahirdura826
      @sahirdurasahirdura826 3 года назад +3

      Rabina lai birsinu vayo t dajaile

    • @khumraj5858
      @khumraj5858 3 года назад +9

      रबिना को भन्दा नि फरक छ स्वर मा मिठास छ नबिना मा मेरो बिचार मा

    • @purnimagautam6932
      @purnimagautam6932 3 года назад +2

      Yes 💞

    • @dkmediahouse904
      @dkmediahouse904 3 года назад +2

      सम्पुर्ण दर्सक बिनहरुमा नमस्कार नानिको प्रतिभा निकै राम्रो छ जीवन कहानी निकै दुख दाइ छ सबै मिलेर ई नानी लाई सपोट गरौ र अको भिदियो यो पनि हेर्दिनु होला ruclips.net/video/m9jSyIPhsSc/видео.html

    • @KaranKaran-kn3td
      @KaranKaran-kn3td 3 года назад +4

      Rabina ho 1number tw.

  • @mamadasiri5475
    @mamadasiri5475 3 года назад +285

    यो बहिनी को दोहोरी मन पराउने सबै यता आउँनु होला हजुर

    • @magarrolpa2543
      @magarrolpa2543 3 года назад +2

      वा वा जस्ताे स्वर त्यसतै बासुरि काे धुन साहारै मन छाेयाे

    • @Ramgurung-pt6ji
      @Ramgurung-pt6ji 3 года назад +2

      Nani sor ani geet milayara gaune saile sateta xa naniko

    • @kamladevi8063
      @kamladevi8063 3 года назад +1

      Damiix bahini KO Dori 👍👍👍👍

    • @kuntheathol2975
      @kuntheathol2975 3 года назад

      @@Ramgurung-pt6ji ,

    • @ambikamoktan2436
      @ambikamoktan2436 3 года назад

      Damii xa sis dori

  • @saipalmusic6905
    @saipalmusic6905 3 года назад +140

    प्रीन्स लम्साल र नबिना के.सि. को आवाजमा नयाँ गित सुन्न चाहने को को हुनुहुन्छ ??

  • @mahendrabm4417
    @mahendrabm4417 3 года назад +42

    रुकुमको मात्र होईन सिङ्गो नेपालको नाम राख्नु नानी सुभकामना👍️👍️👍️भोलि हामिले पनि गर्वका साथ भन्नुपरोस् कि रुकुमले जनयुद्ध लड्ने योद्धाहरु मात्र होईन...यस्ता यस्ता बहुप्रतिभाशाली गायक गायिका हरु नि जन्माउछ भनेर।💕💕💕

    • @alishmagar2758
      @alishmagar2758 3 года назад

      J

    • @ritubarsha4946
      @ritubarsha4946 3 года назад

      Honi hajur hajurko vanai pana ramro ho 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bhupaloli5703
    @bhupaloli5703 3 года назад +74

    नबिना बहिनीको गितको पर्खाइमा को को हुनुहुन्थ्यो हाजिर हौँ साथीहरू लाइक कमेन्ट् र शेर गरम र छत्र शहि लाइ पनि

  • @user-cl1uc9dl8y
    @user-cl1uc9dl8y 3 года назад +89

    नानु को voice एक दम राम्रो छ
    एहीले सम्मकै इन्द्रेणी को सबै बाल कलाकार भन्दा अब्बल छ

    • @nandabhadur8914
      @nandabhadur8914 3 года назад +2

      नानु काे voice एक दम राम्रो छ

  • @trivenikhabar9913
    @trivenikhabar9913 3 года назад +60

    नविना नानीलाई सबैले अार्थिक सहयोग गरेर साथ दिनुहाेला 🙏🙏बिचरा कति मिठो स्वर

  • @manjuupun6947
    @manjuupun6947 3 года назад +7

    नानू को उत्तर उत्तर प्रगतिको कामना।
    रुकुम कि चेलि लाई सबैले सयोग गरिदिनु हुनेछ भन्ने ठूलो आसा, भरोसा छ।साथै ईन्द्रेणी होल टिमलाई हार्दिक हार्दिक नमन ब्यक्ति गर्दछु।
    जय जय ईन्द्रेणी समाज!!!

  • @hbbc6012
    @hbbc6012 3 года назад +131

    छत्र शाही र नविना बहिनीलाई माया गर्ने सबै हाजीर गरौँ

    • @apsarathapa2719
      @apsarathapa2719 3 года назад

      कलकलाकारमा राम्रो साेर छ नबिनाकाे

    • @dambarshrestha1192
      @dambarshrestha1192 3 года назад +1

      Good a bahini

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +172

    आहा कति मिठो स्वोर अनि उनको बास्तबिक जिबनको गीत झन मन पर्यो ।स्वोर को कुरा गर्ने हो भने दोश्रो बिस्नु माझी को जन्म भैसकेछ ।नबिना तिम्रो भबिस्य उज्ज्वल छ कहिल्यै नआत्तिनु ठुलो मान्छे भयको देख्न पाउ सुभकामना नानू 🙏🙏🙏

    • @shivadhakal1823
      @shivadhakal1823 3 года назад +4

      बिचरा नबिना को कहानि ले रूवायो बिष्णु माझि जै भनेर फुर्काउन नि ठिकै हो स्वर यस्टा छ मिठो समिक्षा मेनूका रचना एलिना स्वर का बादशाहा हुन तै पनि बिष्णू माझि जै त कोहि पनि छैनन् मेडम

    • @rameshmagar5641
      @rameshmagar5641 3 года назад +2

      @@shivadhakal1823 उम के है बिष्णु माझी त नेपाल को टप गायिका हो

  • @ramathapamagar6301
    @ramathapamagar6301 3 года назад +13

    सबै भन्दा राम्रो बाल कलाकार अहिलेसम्मकै यति राम्रो सोर कसैको थिएन बहिनी तिमिलाइ सफलताको करोडौं शुभकामना 😘😘😘

  • @saipalmusic6905
    @saipalmusic6905 3 года назад +9

    इन्द्रेणीमा नयाँ प्रतिभा आउने क्रममा यो नानिको प्रतिभा अदभूत छ ! भाका पनि धेरै राम्रो चुन्नु भो स्वर पनि अति मिठो छ !! सबैले यो नानिलाई माया गरिदिनु होला !! उज्ज्वल भबिस्यको कामना नानि🙏🙏🙏💐💐💐

  • @indirathapaliya9694
    @indirathapaliya9694 3 года назад +73

    पावल दाइको बासुरिको धुन सुन्न भए पनि इन्द्रेणि हेर्न मन लाग्ने जति यता हाजिर गरौ है😄😄😄

  • @prakashsunar7185
    @prakashsunar7185 3 года назад +131

    बल्ल हेर्न पाइयो नबिना को दोहोरी आज म नै पहिलो भय छु जय इन्द्रेणी 😍😍🙏🙏

  • @rajuchhinal-971
    @rajuchhinal-971 3 года назад +6

    बधाई छ नानू नबिना लाई 💘💘💘अग्रिम शुभकामना नानु❤️❤️प्रगति गर्दै जानु❤️❤️❤️❤️

  • @sangambist7853
    @sangambist7853 3 года назад +12

    काहानी सुन्दा मनथाम्नै गाह्रो भो 😪😪उस्तै कोकिल कोइली जस्तो स्वर मार्मिक शब्द नानू तिम्रो उज्ज्वल भबिष्यका कामना गर्दछु।

  • @user-ms8bj3yy5k
    @user-ms8bj3yy5k 3 года назад +65

    इन्द्रेणी मा प्रतीक्षा गरेको स्वर कि धनी नबिना केसि को उपस्थित भएछ वाओ नानू दामी छ स्वर गायन शैली बधाई छ अब तिम्रो नाम काम थपिन्छ !!

    • @karnasingpunkarnasingpun4389
      @karnasingpunkarnasingpun4389 3 года назад +1

      धन्यबाद छ नबीना नानी लाई प्रगति को कामना छ है धन्यबाद छ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +75

    ईन्द्रेणी मा आज सम्म आएका बाल कलाकार मध्ये यि नानी को स्वर सबै भन्दा उत्कृष्ट लाग्यो ।
    उज्जल भबीष्यको कामना गदैॅ शुभकामना दिन चाहन्छु ।

  • @Cloudy_blink
    @Cloudy_blink 3 года назад +5

    आहा कति मिठो स्वर नानिको। रुकुमेली को सान नविना नानुलाइ प्रगति को कामना

  • @dhanjitkalyal3749
    @dhanjitkalyal3749 3 года назад +4

    आहा नबिना केसी बहिनिको आवाजमा दम छ सबैले साथ सपोर्ट माय गर्दिनु होला अनि बहिनीलाई सफलताको शुभकामना

  • @rajboharaofficial6974
    @rajboharaofficial6974 3 года назад +36

    बिदेश भुमि बाट हेर्ने अनि इन्द्रेणी लाई माया गर्ने यता अनि बहिनिको आवाज अति मिठो 👇️👇️👇️👇️

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 3 года назад +208

    गजबको प्रतिभा रहेछ । उज्ज्वल भबिश्यको शुभकामना ।

    • @dkmediahouse904
      @dkmediahouse904 3 года назад +1

      सम्पुर्ण दर्सक बिनहरुमा नमस्कार नानिको प्रतिभा निकै राम्रो छ जीवन कहानी निकै दुख दाइ छ सबै मिलेर ई नानी लाई सपोट गरौ र अको भिदियो यो पनि हेर्दिनु होला ruclips.net/video/m9jSyIPhsSc/видео.html

    • @vxrvxr2831
      @vxrvxr2831 3 года назад

      कति राम्रो सोर नानूको सफताहूदैइ जाव नानू

  • @rameshgiri3994
    @rameshgiri3994 3 года назад +6

    सारै उत्कृष्ट आवाज बैनी नबिना को भबिस्य को उज्जल नेपाली तारा हुन मेरो पनि बाबा जतिकै उमेर भाको भयर आशीर्वाद छ

  • @santoshthapa5075
    @santoshthapa5075 3 года назад +3

    अहिले सम्म को बालयक मध्ये को यक बाल गायक नविना केसी बहिनी को जस्तो प्रतिभा अरु कसैको मन पर्यो न मलाई अति मिठो अावाज बहिनी को अागामी दिनको अझै प्रगति शिल होस मेरो शुभकामना

  • @durgabalami136
    @durgabalami136 3 года назад +53

    नबिना नानी सानी भयनी स्वर सारै राम्रो लाग्यो।। सफलता को शुभकामना नबिना नानी ।।।

  • @purnimagautam6932
    @purnimagautam6932 3 года назад +96

    अर्को उदाउँदो प्रतिभा नबिना के सी वाउ सारै राम्रो छ स्वर अनि दोहोरी गाउने शैली उत्तर उत्तर प्रगतिको कामना साथमा इन्द्रेणी टिमप्रति हार्दिक नमन ❣️❣️

  • @shyambhusal5926
    @shyambhusal5926 3 года назад +3

    नबिना बैनि ईन्द्रेणिकाे लागि ठुलाे उपलब्धि र अाशा लाग्दि कलाकार हुने संकेत देखियाे ❤️ बैनिकाे उज्जवल भबिस्यकाे लागि कामना छ 🙏

    • @laxmiacharya3864
      @laxmiacharya3864 3 года назад +1

      Sari ramro partiva xa nanu ko. Congratulations nanu.

  • @krishnadangi439
    @krishnadangi439 3 года назад +19

    best of luck nanu
    सायद सबैलाइ मन परेकोहोला नानुको स्वर
    चाँडै नानिको यल्बम निकाल्ने चाँजोपाँजो मिलाइदिनुहोला कोहि दयालु स्र्स्टाहरुले ठुलो गुन लाग्नेछ
    कि कसो साथिहरु???????

  • @nabinakcoffical2323
    @nabinakcoffical2323 3 года назад +121

    मेराे याे प्रस्तुती कस्ताे लाग्याे कृपया हेरेर मलाइ सल्लाह सुझाव सहित माया र साथ दिनुहुन्छ भने विश्वास लिएकाे छु ।

    • @netrabahadur2904
      @netrabahadur2904 3 года назад +2

      You r good singer keep it up lovely sis

    • @gitasharma6801
      @gitasharma6801 3 года назад +1

      ❤️❤️

    • @ayebhankusari3880
      @ayebhankusari3880 3 года назад +2

      राम्रो छ नानू

    • @bijaybudhamagar2841
      @bijaybudhamagar2841 3 года назад

      धेरै राम्रो छ अझैँ प्रगति गर्दै जानू नानि

    • @Samiksya00145
      @Samiksya00145 3 года назад

      एकदम दमदार छ नानी ।बधाई छ तिमिलाइ

  • @sureshkhadkha6576
    @sureshkhadkha6576 3 года назад +52

    अहिल्यै सम्म कै बाल कला मध्य यी बाबुको कला स्वर एकदमै उत्कृष्ट छ !! अझै उन्नति प्रगति को कामना बाबू !!

  • @bishnosen1457
    @bishnosen1457 3 года назад +6

    नबिना बैनि रुकमेलि लाई सफलताको सुभकामना दामि छ

  • @ratnamaninath
    @ratnamaninath 3 года назад +8

    कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।नवीना लाई धेरै धेरै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।

  • @sdjyoutuber1809
    @sdjyoutuber1809 3 года назад +39

    बिचरी सानु नानुलाई सबै मिलेर सहयोग गर्नुपर्छ है मित्रहरू नानुको अवाज पनि राम्रोछ यसैगरी अगाडी बढनु है नानि

  • @khumraj5858
    @khumraj5858 3 года назад +94

    धेरै दिनको प्रतीक्षा पछि आज बल्ल आयो नबिना के सि को दोहोरी

  • @sitakhadka184
    @sitakhadka184 3 года назад +39

    मौसम बहुत चिसो छ ,
    आउनुहोस् केहि सपनालाई आगो लगाउँ !
    राम्रो छ हाम्रो रुकुमकि बहिनिको स्वर्❣️

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад +25

    उज्जल भबिष्यको कामना,सधैँ असल मान्छे बन्नु💖

  • @karananmolkcofficial4065
    @karananmolkcofficial4065 3 года назад +57

    नानु काे प्रतिभा अति नै मार्मिक छ। सबैले साथ सहयोग गर्नु होला।

  • @user-fw2vg7rj2b
    @user-fw2vg7rj2b 3 года назад +92

    हृदय देखी नानु लाई उज्ज्वल भबिस्य को कामना !

  • @mr.khatrivlogs166
    @mr.khatrivlogs166 3 года назад +15

    छोरीको उज्ज्वल भबिस्य को अग्रिम कामना❤️

  • @dharmarajacharya7398
    @dharmarajacharya7398 3 года назад +14

    आज कर्णाली प्रदेश को स्वर सुन्न पाउँदा खुसी छम्😍

  • @Dhanakc102
    @Dhanakc102 3 года назад +51

    हाम्री चेली,हाम्री छोरी,हाम्री बहिनी नबिना को दम्दार प्रस्तुती आयो

    • @dambermalla585
      @dambermalla585 3 года назад

      धेरै राम्रो छ नानी को प्रतिभा देशकै गहना हुन

  • @prakashkc1889
    @prakashkc1889 3 года назад +40

    नबिना बहिनि र मेरो गाउ पालिका एउटै रैछ खुसि लाग्यो म सकेको सयोग गर्ने छु ।त्या गयर ल्याउने पत्रकार र कृष्ण कडेल सर लाइ विशेष धन्यवाद

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 года назад +6

    अभुतपुर्व प्रतिभा छ नानीमा ! मौका पाएमा धेरै प्रगती गर्नेछिन ! उज्ज्वल भविस्यको कामना छोरी !

  • @madhabrajsharmanepal7945
    @madhabrajsharmanepal7945 3 года назад +19

    याे बैनि काे स्वाेर सारै राम्राे सबैले सपाेर्ट गरेर अगाडि बडाईदिनु हाेला धन्यवाद ईन्द्रेणी टिमलाई म परदेशि 🙏🙏🙏🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 года назад +62

    बाउको अभाव कहिल्यै हुन नदिनुहोला ❤️❤️

  • @manojbatala2347
    @manojbatala2347 3 года назад +55

    अहिले सम्म भयका इन्द्रेणी मा आयका बाल गायक गायिका मध्य सबै भन्दा उत्कृष्ट छ यो नानी को प्रतिभा

  • @dadhiramkandel4142
    @dadhiramkandel4142 3 года назад +7

    सारै भावुक बनयो । नानी को कला र गला राम्रो रहेछ सबैले साथ दिनु पर्छ।

  • @devrajdevkota6448
    @devrajdevkota6448 3 года назад +25

    जतिसुकै कमेन्ट गरे नि मनबुझौ न सकियन नबिना को फ्यन जति यता है त

  • @shomuchai1874
    @shomuchai1874 3 года назад +66

    इंद्रणीले नबीना के सी लाई संरक्षण गर्नु पर्छ । इंद्रणीको लागी राम्रो खंबा बन्ने छन ।इंद्रणीले ध्यान दियोस ।👍👌💐

  • @king7927
    @king7927 3 года назад +38

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +2

    करोडौं मा एउटा छ नबिना को सोर शुभकामना छ।जय इन्द्रेणी ।

  • @user-dz1mj8dq7w
    @user-dz1mj8dq7w 3 года назад +2

    पृन्स लम्साल सङ्ग दोहोरी गाउने अवसर मिलाउनु पर्यो दुवैको आवाज सुमधुर र दमदार छ।

  • @nareshbm192
    @nareshbm192 3 года назад +11

    आज सम्म इन्द्रेणी मा आको बालप्रतिभा मद्धे उत्कृष्ट प्रतिभा छ नबिना बनुको सफल्ताको सुभ कामना सारै मन छोयो तिम्रो आवाज ले

  • @sunilpoon8555
    @sunilpoon8555 3 года назад +5

    आज सम्म आको बाल कलाकार मा नबिना जस्तै यति मिठी स्वोर अति राम्रो सब्द उस्तै सुरिलो आवाज सङ्गीत सङ्गै मिलार गाउने सारै खुसी लाग्यो यसो भन्दै गर्दा अरु नानू हरुलाइ मानेन नभन्नुस सबैको आफ्नो आफ्नो कला छ सबैको उज्जल भबिस्यको धेरै सुभकामना छ इन्द्रेनी टीम सबैलाइ र नबिना लाई याहा सम्म ल्याउने हुने सम्पुर्ण मिडिया लाई धेरै धन्यवाद छ जय इन्द्रेणि

  • @sanuMagar-bu7un
    @sanuMagar-bu7un 3 года назад +4

    अहिले सम्म को बाल दोहोरी गायिका मध्धे मलाई वेस्ट लाग्यो वाऊ
    सफलता को धेरै शुभकामना

  • @kamalruchal2331
    @kamalruchal2331 3 года назад +7

    अति मिठो शब्द स्वर रहिछ,,स,समान छ कृष्ण कंडेल सर लगाएत यहाँसम्म लेई पुराउने सम्पूर्ण टिमहरु,,उहाँकाे उज्ज्वल भबिस्य बनाउने हातसाथ,,,🙏🙏🙏

  • @LokeshSingh-nf8ms
    @LokeshSingh-nf8ms 3 года назад +48

    पहिलो कमेन्ट मा परियो लु बधाई छ नबिना बहिना छत्र शाही लाई र ईन्द्रनि सम्पुर्ण समाज लाई 👏👏👏👏👏👏

  • @bharatthapa4815
    @bharatthapa4815 3 года назад +26

    उज्ज्वल भबिस्यको काम छ नानीलाई , बिष्णु माझीलाई तिन लाखा दियर गित गाउना लगाउनु भन्दा नयाँ आउनु भयका बैनिहरुलाई गाउना प्रथामीकता दिन आनुरोध गर्दाछु,!सम्पुर्ण लोक गित सर्जक हरुलाई,,,,!

  • @bhaktamagar8793
    @bhaktamagar8793 3 года назад +7

    फरक स्वर, फरक दुख पिदा ।।। यो स्वरलाइ पक्कै पनि मन पराउनु हुने आदरनिय दर्शक बृण्दले भन्ने मेरो भनाइ हो। धेरै सफलताको शुभकामाना

  • @ramvimagar6130
    @ramvimagar6130 3 года назад +4

    सार्है राम्रो प्रतिभा साङ्गेतिक यत्रामा ननुको भबिस्य उज्वल सबैले साथ सपोर्ट दिनु पर्छ।😍😍😍😍

  • @thirphuyal6772
    @thirphuyal6772 3 года назад +9

    छोरिको इन्द्रेणी आउने सपना पूरा भयछ ,सारै मिठो स्वरमा प्रस्तुती गरेकोमा नानिलाइ धेरै बधाइ

  • @shomuchai1874
    @shomuchai1874 3 года назад +27

    नबीना के सी लाई सबैले साथ सहयोग दिनु पर्छ । नबीना के सी को स्वर राम्रो छ लोक गीतको भबिस्वको राम्रो नब कलाकार हुन सबै मिलेर सहयोग गुरूम ।

  • @gauleboy6458
    @gauleboy6458 3 года назад +8

    बाल कलाकार हरु मध्ये सबैको भन्दा राम्रो सोर
    उज्ज्वल भविष्यको शुभकामना

  • @binusarma7321
    @binusarma7321 3 года назад +5

    यकदम मीठो स्वरकि धनी सबै ले साथ दिनुहोला

  • @nju400
    @nju400 3 года назад +46

    आहा नि रमाइलो इन्द्रेणी है ल आउनुस कमेन्ट मा गफ गर्दै हेरम है हजुर्🤗🤗🤗

  • @pitambarpandey1381
    @pitambarpandey1381 3 года назад +19

    आज समन यत्तिको प्रतिभा भयको र यति मीठो सोर भयको बाल कलाकार पहिलो पटक भेटियो । अब कृष्ण कडेल दाजुले पिलिज यो नानुलाइ पनि इन्द्रेणी मा राख्ने ब्यबस्थापन गरिदिनु होला।

  • @cbentertainment5986
    @cbentertainment5986 3 года назад +2

    बहुप्रतिभाकी धनी नबिना के सि को उत्तरोउत्तर प्रगती तथा उज्ज्वल भबिष्यको कामना💓💓💓

  • @saipalmusic6905
    @saipalmusic6905 3 года назад +22

    केहि दिन् संगित सिकेर नबिना नानि र प्रीन्स लम्साल को आवाजमा एउटा भिडियो गित बनायो भने अति राम्रो हुने थियो दुबैको आवाज अति मिठो छ !!

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 года назад +25

    आहा कति राम्रो आबाज अनि छेमता भकी नानी अग्रिम शुभकामना नानी ।

  • @white-ir8yx
    @white-ir8yx 3 года назад +14

    नबिना बहिनीको सोर सारै मिठो छ उज्ज्वल भविष्यको कामना गरदाछु

  • @jeevankarki9360
    @jeevankarki9360 3 года назад +3

    वा कति राम्रो गजबको प्रतिभा रहेछ नानुकाे उज्वाल भबिस्यकाे धेरै धेरै शुभकामना !! भगवान रूपी कृष्ण सर रमेश सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवार लाई नमन🙏🙏

  • @nareshmalla8521
    @nareshmalla8521 3 года назад +3

    नानुको स्वार अति राम्रो रहेछ अझै प्रगति गर्दै जानु ।सबै मिडिया कर्मि ले साथ सपोट गरिदिनुहोला ।यस्ता दुखि हरुको सहयोग गर्नु नै हामि सबैको कर्तव्य हो ।

  • @rupbahadurshahi9633
    @rupbahadurshahi9633 3 года назад +30

    आहा, मिठो छ, नानू को आवाज , उज्वल भबिस्य कामाना गर्दछु ।

  • @lalrawat6348
    @lalrawat6348 3 года назад +18

    हार्दिक नमन इन्द्रेणी को सम्पुर्ण युनिट लाई ।
    नानुको आवज धेरै राम्रो छ।
    नानीलाई उत्तर उत्तर प्रगति को हार्दिक शुभकामना ।

  • @jayrajbc3989
    @jayrajbc3989 3 года назад +7

    यी नानी को प्रतिभा धेरै राम्रो छ प्रगति को कामना नानीलाई कठै पावल भाइ तपाईंको त म ठुलो फ्यान भैसके कति मिठो बासुरी बजाउने

  • @bhankarki3205
    @bhankarki3205 3 года назад +15

    Ahile sammakai mitho Baal voice. Keep it up Nanu. Best of luck

  • @bijaymalla8656
    @bijaymalla8656 3 года назад +68

    मेरो हिरो छत्र
    गीतमा त झनै खतरा
    हो भने like गर्नुपर्नेछ ।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +16

    जय इन्द्रेणी 🙏छत्र साहि र नबिना बहिनी को दोहोरी धेरै रमाइलो छ हो🙏

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +1

    धुरुक्क रुवायौ नानु तिमिले, भोलि तिम्रो भबिस्य उज्ज्वल बनोस यही कामना गर्दछौ

  • @ammarbudhathoki3458
    @ammarbudhathoki3458 3 года назад +7

    बहिनिको यो गित रेकर्डिङ गर्नु पर्छ।कृष्ना दाजु किन कि अाफैले लेखेकि रहेछन।

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 3 года назад +12

    टप्प टिपी लैदियो कालैले
    बरको सितल के दिन्थ्यो सालैले 🥲 क्या मन छुनु शब्द
    बहिनी को स्वरले मुटु छोयो , भबिस्यकी बिष्णु माझी 😘😘 उज्वल भबिष्यको शुभकामना । एउटा गित बहिनीको आवाजमा म पक्कै गर्नेछु छिट्टै ।

    • @lalitbk7521
      @lalitbk7521 3 года назад +1

      धन्यवाद भाइ हामी पनि सहयोग गरौला

    • @DipakPaudelofficial
      @DipakPaudelofficial 3 года назад

      @@lalitbk7521 ल आउनुहोस सहकार्य गरेर गरौं म गित बनाउंछु

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +15

    कृष्ण कडेल जि सन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई नमन ,सलाम छ।नबिना के•सी• नानीकाे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।नानीलाई सबैले सपाेट गरौँ ,सहयोग गरौँ ।सहयोगी मन मुटुहरुलाई हार्दिक बधाई छ।

  • @khushilama33
    @khushilama33 3 года назад +4

    Wow kati mitho swar नानु 👌👌🙏🙏🥰🥰🥰🥰

  • @minbdrpunmagar1831
    @minbdrpunmagar1831 3 года назад +1

    सर्बप्रथम यति मीठो स्वर कि धनी तेस्तै त्यो दुरदराजको बस्ती बाट बिश्वका कुना-कुना सम्म र तपाईं हामी माझ यति मीठो बहिनीको प्रतिभा लाई ल्याउनु हुने सम्पुर्ण मिडियाकर्मी मित्रहरूमा धेरै-धेरै धन्यबाद।तेसै गरि बहिनिको प्रतिभा लाई विभिन्न दोहोरी साझ र रोधी घर बाट अग्रज कलाकारहरु र सङ्ग लाईभ दोहोरी गाउने मौका र अबसर दिनु भएकोमा सबै दोहोरी साझ र रोधी घर प्रती आभार व्यक्त गर्न चाहान्छु।विशेष गरि हामी सबैले भगवानको घर मान्ने इन्द्रेणी सम्म यो बाल समधुर प्रतिभा प्रस्फुट गर्ने सुनौलो अबसर दिनु भएकोमा इन्द्रेणी कार्यक्रमका कुसल संचालक दाइ कृष्ण कडेल प्रती कृतज्ञता व्यक्त गर्दै सम्पुर्ण इन्द्रेणी होल टिम लाई धेरै-धेरै धन्याबाद दिदैनबिना के सि बहिनीको यो गला अझै तिखारिदै र निखारिदै जाउस अग्रिम शुभकामना भन्दै मिले सम्म
    पुर्बैमा झ्याल राखे झल्को आउदा भेट हुन मन लाग्दा मै आउछु ख्याल राखे यो भाकामा बहिनीको स्वरमा कुनै अग्रज कलाकार सङ गाएको लाइभ दोहोरी सुन्न र हेर्न मन छ।

  • @karananmolkcofficial4065
    @karananmolkcofficial4065 3 года назад +15

    नविना नानु को दोहोरी काे प्रतिक्षा गर्दा गर्दा बल्ल आज रिलिज भएछ। धेरै नै राम्राे प्रतिभा छ नानु काे, नानु काे उज्वल भविष्य को कामना गर्दछु। सबैले नानु काे प्रतिभालाई साथ सहयोग गर्दिनु होला धन्यवाद।

  • @anitakarki8452
    @anitakarki8452 3 года назад +4

    अति राम्रो छ बहिनी को स्वर सफलता सुभकामना

  • @sitarampoudel5666
    @sitarampoudel5666 3 года назад +1

    उमेरको हिसाबले प्रतिभा उत्कृष्ट छ भबिस्य उज्ज्वल छ सुभकामना

  • @kripaadhikari3864
    @kripaadhikari3864 3 года назад +21

    १०० मा सय प्रफेक्ट छ याे नानि❤️❤️❤️❤️

  • @paruparu8868
    @paruparu8868 3 года назад +21

    मिठो सोर, अनि पर्तिभाको धनी, सबै ले साथ् दिनु होला नानी लाई 😘😍😍

    • @SureshSharma-tc5wi
      @SureshSharma-tc5wi 3 года назад +1

      साच्चिकै छत्र दाजु चै
      सबै लाई सम्मान गर्छन्

  • @manbahadur2250
    @manbahadur2250 3 года назад +25

    प्रीन्स लम्साल र नवीन बैनिको लाईभ दोहोरी जुराराईदिना पर्‍यो हजुर

  • @rameshpuri3775
    @rameshpuri3775 3 года назад +2

    My heart touching video God bless you sister 💕😍😍😍 timi lai dharai dharai maya ❤️❤️❤️❤️

  • @bishaluma6458
    @bishaluma6458 3 года назад +25

    पावल राईको बासुरी अति मन पर्छ नानुको भबिस्य उज्यालो बनोस।

  • @anjukhadka1970
    @anjukhadka1970 3 года назад +14

    धेरै दिनको प्रतीक्षा पछि अाज नानुको गित सुन्न पाईयो खुशी लायो भबिस्य उज्ज्वल छ नअातिनु नानु।

  • @phaligurung6226
    @phaligurung6226 3 года назад +1

    नमस्कार छ इन्द्रेनी का सबै सदस्य र सन्सार भरी रहनु हुने सारा इन्द्रेनी का फ्यान ज्यु लाई !
    होइन हाउ कृश्न जि ! इन्द्रेनी ले गर्दा कस्ता२ कला र गला भयका नानी-बाबू हरु को पहिचान गर्नु भै मन छुने स्वर भयकी नविना नानू जस्ता जन्माउने इन्द्रेनी लाई सलाम छ हजुर !
    साच्चै कि नविना ले त, तहल्का नै मच्चाउला जस्तो छनी ? ऐले नै क्या निखारियकी स्वर ! तर कृश्न जि ले भन्नू भा जस्तै, ती नानू ले सुर र ताल तरिका जाने पछि त हजुर ! इन्ले पक्कै उधुम नमच्चाउला भन्नै सकुन्न ! नविना नानू कि गीत का शब्द२ ले मनै कटक्कै खायो ! लौन ! इन्ले त मेरो मन मात्रै होउन, सन्सारै रुवायोनी हजुर ! शुभकामना छ नविना नानू लाई !

  • @nishathapa1823
    @nishathapa1823 3 года назад +4

    Wa nanu ko swar prativa dekhera lov lagyo best of luck. Pragatiko kamana xa ❤️❤️❤️

  • @sangitakoirala7797
    @sangitakoirala7797 3 года назад +19

    सारै राम्रो नानु अजै अगिडि बड्नु बदाई छ👌👌👍👍

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +21

    साना नानीहरुलाइ सम्झाइ सम्झाइ गाउने छत्रको अदभूत कला हो। नबिनालाइ धेरै सहयोग गरौ सबैले

  • @tekugiri8108
    @tekugiri8108 3 года назад

    धेरै पछि पुरानो भाका सुन्न पाइयो त्यो माथी नानीको कला आह शुभकामना नानु

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 3 года назад

    पछि गयर यी नबिना नम्बर 1 गायिकामा चिनिना सफल हुने छन फलताको शुभ कामना नानू अति मीठो स्वर