पिडामा डुबेकी मिनालाई सम्झाउदा सम्झाउदै आफै रोए छत्र शाही ।। Chatra Vs Mina ।।०७७-११-०८ HD

Поделиться
HTML-код

Комментарии • 692

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +164

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @sagarshrestha5213
      @sagarshrestha5213 3 года назад +8

      Ho the first time 77

    • @tiltamang7220
      @tiltamang7220 3 года назад +6

      रमेश प्रसाइ को कार्यक्रम के भो कहिले देखि देख्न पाइन्छ

    • @Dbgm1315
      @Dbgm1315 3 года назад +3

      कृस्न दाजु केहिदिन पहिला टीका सानू र हजुरको मिडियामा केही विवाद आए देखि टीका सानू देख्दैन हजुर को टिम मा किन होला

    • @Dbgm1315
      @Dbgm1315 3 года назад +6

      मैले आर्थिक सहयोग त गर्न सक्दैन क्षेमता छैन कृष्ण दाजु मैले सहयोग गर्ने भनेको कार्यक्रम पुरै हेर्छु एड आयो भने पनि स्किप नगरी हेर्छु अनि सेयर गर्छु यहि हो दाजु मेरो सहयोग कुनै बेला क्षमता भयो भने आर्थिक सहयोग पनि गर्नेछु

    • @todaynewsnepal4296
      @todaynewsnepal4296 3 года назад +2

      हत्यारा ले बुबा को अगाडि यस्तो भने, भागरथी लाइ यसरी बलात्कार गरेछन ruclips.net/video/A3uSDSPIbGc/видео.html

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +185

    छत्र साही को #fan
    जति हाजिर गरौ ल

  • @king7927
    @king7927 3 года назад +128

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +1

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍😍

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +113

    पावल राई को
    #fan कति छौ हजुर म हु है

    • @dolmalama2160
      @dolmalama2160 3 года назад +1

      Pawal rai ko basure bina sabai geet Aduroo 🙏

  • @babumagar4892
    @babumagar4892 3 года назад +159

    इन्द्रेणी को नियमित दर्शक श्रोताहरु हाजिर हौ🙏🙏

  • @babumagar4892
    @babumagar4892 3 года назад +117

    कमेडी हसिलो मिजासिलो छत्र शाहिको दोहोरी मनपराउने कोको छौ?

  • @khumraj5858
    @khumraj5858 3 года назад +77

    धेरै दिन पछि आएछ मिना रायमाझी को कडा वियोगान्त दोहोरी

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +72

    इन्द्रेणी नियमित हेर्नी जति हाजिर गरु ल 🙏🙏🙏

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +77

    सुरुमै आँसु आउने गीत रहेछ छत्र र मिना बहिनीको फेस हेर्दै भावुक भए😭😭

  • @khemghale710
    @khemghale710 3 года назад +48

    मन मायाको मन्द मुस्कान,कृषण बजाइनको मिजासिलो, खिमा रोक्काको चमाक ,शर्मिलाको मजक ,छत्रको रोजक हेर्न इन्द्रेणी छोड्न मन लागेन ।

  • @skdevkota5345
    @skdevkota5345 3 года назад +88

    आज भोलि टीका अनि कल्पना लाई इन्द्रेणी नदेखेको पनि धरै पो भयो त को को हुन्छ miss गर्नी 2 लाई

    • @durgakc7608
      @durgakc7608 3 года назад +4

      Chalnu vanda pahile matra ho manxe le saran parne tespaxita pwakh palaihalxani dekhekai kurata honi ahileta paisa xapna tiravhunuhunxani.....

    • @narayanprasadadhikari1739
      @narayanprasadadhikari1739 3 года назад +3

      @@durgakc7608 अहिले धेरै ठाउँमा काम ,अाफ्नै युटुवमा ब्यस्त साथै महाेत्सवले ब्यस्त बनाएर हाे।कमाइ पनि राम्रो नै भएको हाेला,कहिलेकाही टाइम मिलाएर अाउन सक्छन् ।

    • @टिकारामबस्यालस्याङ्जागल्याङ
    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 3 года назад

      @@टिकारामबस्यालस्याङ्जागल्याङ right kura

    • @bhubankarki4795
      @bhubankarki4795 3 года назад

      @@durgakc7608 sahi kura garnu vyo

  • @RajanGautam-u7m
    @RajanGautam-u7m 3 года назад +33

    गाउँ घर उकाली ओराली अनि भञ्ज्याङ् चौतारी मा हरपल गुन्जिरहने कार्यक्रम इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण मा हृदय देखिनै नमन❤️❤️🙏🙏🙏🙏

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg 3 года назад +4

    बधाई छ छत्र भाई लाई। अहिलेको ईन्द्रेणी को हिरो। जस्तो बिषयमा पनि फिल मा डुबेर गाउन सक्ने क्षमता छ। साह्रो मन पर्छ गायकि। छत्र को कुनै पनि प्तक्छ्ये दोहोरि गित छुटाउन मन लाग्दैन। उत्तरोत्तर प्रगति को कामना छ।।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +102

    छत्र शाही सधैं हाँसाउने मान्छे 😁
    आज रुवाउनु भयो 😰 दुवैजनाको
    शब्द चयन ले मन छोयो😰🤗🙏

    • @purnasunam8109
      @purnasunam8109 3 года назад +2

      तेइत हजुर 😭🤔🤔

    • @qwertyqwertt7216
      @qwertyqwertt7216 3 года назад +1

      @@purnasunam8109 om

    • @rajkumarthaparajkumarthapa2582
      @rajkumarthaparajkumarthapa2582 3 года назад +2

      शुरुमा रुवाए पनि अन्तिममा त सानाे भाइले सबैलाई हँसाए नि त हजुर ।

  • @nirmalpakhrinofficial
    @nirmalpakhrinofficial 3 года назад +53

    मपनि ईन्द्रेणी कार्यक्रमलाई असाध्य मन पराउने लोक पारखी मन अनि हजुरहरु नि हुनुहुन्छ भने लोकदोहोरीलाई माया गरिदिनुहोला 😍

  • @ta-zm6ej
    @ta-zm6ej 3 года назад +34

    दोहोरो को राजा छत्र भाइ नमरे बाचे एक चोटि भेट्ने छु छ्त्र भाइ को फान म मात्रा हो कि आरु कोइ छ हाजिर गरम है

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 года назад +64

    जिन्दगीमा रिस लिएर होइन
    रिक्स लिएर अगि बड्नुहोस्
    जित हजुरकै हुने छ 🙏🏼💓

    • @mailibabuji2238
      @mailibabuji2238 3 года назад +3

      Nice comment bro

    • @Max-ze2dv
      @Max-ze2dv 3 года назад +1

      पक्कै पनि हजुर

    • @Max-ze2dv
      @Max-ze2dv 3 года назад +1

      हजुर एकदम सहि भन्नू भि

  • @Nepalivlog-y6j
    @Nepalivlog-y6j 3 года назад +30

    छात्र शाही को हारेक दोहोरी मन पार्ने कोको हुनुहुन्छ 🙋🙋‍♂️✋

  • @chakrapunmagar7943
    @chakrapunmagar7943 3 года назад +22

    मिना र छत्रले गाएको गीतको शब्दले मन छोयो।

  • @khumraj5858
    @khumraj5858 3 года назад +30

    छ्त्र र मिना रायमाझी को पहिलो दोहोरी सार्है कडा र मौलिकता मा आधारित आएछ आज हामि नेपाली को येस्तै छ पिडा बिदेशीनु नै पर्ने

    • @miraminarayamajhi335
      @miraminarayamajhi335 3 года назад +1

      उम होनि हजुर

    • @khumraj5858
      @khumraj5858 3 года назад

      हजुर को सब्द को त म बयान गर्न नै सक्दिन अति मन छुन्छ हजुर को शब्दमा

    • @khumraj5858
      @khumraj5858 3 года назад

      सफलता को शुभकामना मिना ज्यु हजुर लाइ आगामी दिनमा पनि हजुर का धेरै धेरै गित हरु सुन्न पाउ इन्द्रेणी बाट

    • @miraminarayamajhi335
      @miraminarayamajhi335 3 года назад +1

      धन्यवाद सर होनि पीडा सबै को पीडा ...

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +10

    कृष्ण कडेल जि सन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।छत्र शाही र मिना रायमाझी जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो ,मार्मिक छ।सबै जनाको नाच खतरा छ।हाल मलेसिया बाट हेरिरहेको छु।

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +21

    आज छत्र vs मिना बहिनीको दोहोरीले साच्चै भाबुक बनायो, 🙏🙏 सहयोगी मनहरु कृष्ण सर अनि होल इन्द्रेणी टिमलाई हार्दिक नमन गर्दछु, जय इन्द्रेणी

  • @cbgahamagar924
    @cbgahamagar924 3 года назад +34

    इन्द्रेणी टिमलाई नमस्कार 🙏🙏 छत्र दोहोरी गाउने खतरा शुभकामना छ

  • @rajendrarajendra9160
    @rajendrarajendra9160 3 года назад +22

    बिचरा गायिका को यस्तो पीडा सुन्दा अरु ले पनि बिहे गर्न मन मान्दैनन तेहि भयर यस्तो हुन्छ भनेर मनमाया दिदी अनि सर्मिला दिदी अनि अरु सबैले बिहे न गरेका होलान

  • @narayanpaudel7554
    @narayanpaudel7554 3 года назад +86

    छत्र साहि बिनाको इन्द्रेणी अधुरो हुने छ

  • @shahijbl1000
    @shahijbl1000 3 года назад +13

    मर्मिक अनि मनछुनी सब्दहरु सारै मन छोयो धन्ने हो इन्द्रेणी

  • @amitbudhathoki15
    @amitbudhathoki15 3 года назад +24

    इन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने को को हुनु हुन्छ ❤️🙏

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +15

    आज इन्द्रेणी टिम पोखरामा हुँदा नि कामको ब्यस्तताले भेट्न पाइएन।मीठो सम्झना सबैलाई जय इन्द्रेणी

  • @Sklama88
    @Sklama88 3 года назад +19

    जस्तो गित उस्तै नाच्ने रबिना को फ्यान यता लाइक गरौं है 😍

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +26

    xatra broo ko fyan hajir hum hjr love you all indreni famly and indreni darsak 🌈🙏💘🌹👫💘🙏🌈

  • @rabinrai5925
    @rabinrai5925 3 года назад +14

    आज को यो कार्यक्रम मा दोहोरि मात्र हैन केहि येथार्थ पिडा पनि पक्कै लुकेको छ छत्र जि र मिरा सिस को दोहोरि ले स्तब्ध बनायो जय इन्द्रेणी

  • @manbahadurkolimanbahadurko8270
    @manbahadurkolimanbahadurko8270 3 года назад +16

    छतर साई सदाई हसौने आज रोवायो दुआई जाना लाई very good

  • @prakashadhikari2314
    @prakashadhikari2314 3 года назад +11

    जस्तो मान्छे सगँ तेस्तै गित गाउन अब्बल छत्र जि लाइ सम्मान छ

  • @minoteuser6887
    @minoteuser6887 3 года назад +15

    मिना सिस धेरै राम्रो मन छुनी गीत गाउनु भयो 😥 उन्नती प्रगती को कामना छ हजुर लाई 😍

  • @grxstakiya7235
    @grxstakiya7235 3 года назад +29

    Big fan of
    Chhatra sahi 💕 🔥 🙏 😊

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +36

    ओहो इन्देणी आइ सकेको रहेछ म आउँदा ढिलो भएछ बधाई छ सम्पुर्ण टिम लाई धेरै भाबुक दोहोरी

    • @nimhsmal6706
      @nimhsmal6706 3 года назад

      Nice song royari sakiyo aaja🌷🌷🌷

  • @premkhatri1718
    @premkhatri1718 3 года назад +1

    कार्यक्रमको बिषय बस्तु हेरेर कमेन्ड गरौना साथीहरू। जसले पनि यसको फ्यान यता उसको फ्यान उता भनेर त्यसै बिकृति फैलाएका छन। नेताले भोट मागे जस्तै कमेड गर्नेले पनि लाईक माग्न लागे।

  • @sharadachapagain70
    @sharadachapagain70 3 года назад +13

    छत्र भाइ र मिना बहिनी काे दाेहाेरि ले भाब बनायो जय इन्द्रेणी ।

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +31

    बाटो हेर्दै इन्द्रेणी को जय इन्द्रेणी सबैलाई नमस्कार🙏🙏 अजा पहिलो लाइक र कमेन्ट/ छात्र भाई र मिना🎤🎤😭😭

    • @shantikokhojima6040
      @shantikokhojima6040 3 года назад +1

      जय इन्द्रेणी 🤗🙏

    • @purnasunam8109
      @purnasunam8109 3 года назад

      @@shantikokhojima6040 आउनु भायो हाजुर 🙏🙏

  • @bindushrestha6099
    @bindushrestha6099 3 года назад +10

    छत्र र मिना को अत्यन्तै मार्मिक दोहोरी ले सबैलाई समेत भावुक बनाए दुवै जना लगायत सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै धन्यवाद शुभकामना छ ।👌👌

    • @murarisapkjota1380
      @murarisapkjota1380 3 года назад

      मार्मिक आज को दोहरी दुबै जना लाई धन्यबाद

  • @bipanxettri5071
    @bipanxettri5071 3 года назад +8

    इन्द्रेणी को चक्लेटी हेरो को fan को को हुनुहुन्छ।।

  • @rameshkarki4246
    @rameshkarki4246 3 года назад +16

    आजको दोहोरी मार्मिक छ।जय इन्द्रेणी।

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +11

    अाज भावुक र मामिँक दोहोरी छ है जय हो ईन्द्रेणी

  • @laxmandeuba1356
    @laxmandeuba1356 3 года назад +8

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @rupeshthapa3988
    @rupeshthapa3988 3 года назад +1

    यहि हो ईन्द्र णि भनेको कहिले हासो त कहिले रोदन। कहिले मिलन त कहिले बिछोड का गितले मन छुने गर्छ। र काम पनि उस्तै छ। सबैको घाउमा मलम पट्टि लाउने काम हुन्छ । स्यालुट छ सम्पुर्ण टिम लाई।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +9

    आज मिना र छत्र बीचको दाेहाेरी सुन पाईयाे ।।

  • @chitrabahadurjhari2916
    @chitrabahadurjhari2916 3 года назад +30

    सारै भावुक बनायो यो दोहरिले त के गर्नु पर्छ सबैले सहयोग गर्नु पर्छ

    • @miraminarayamajhi335
      @miraminarayamajhi335 3 года назад

      हजुर धन्यवाद आभार छु हजुर प्रती 🙏🙏🙏

  • @samlalsunar7215
    @samlalsunar7215 3 года назад +7

    यो गितले मन सारैनै भाबुक बनायो धन्यबाद सम्पुर्न इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यबाद

  • @minpalthakuri7463
    @minpalthakuri7463 3 года назад

    छत्र शाहीले जसरी मनको भावना बुझेर गाउने र शब्द दिने गायक आजसम्म इन्द्रेणीको आएको छैन होला। यस्तै दुःख धेरैलाई परेको होला सबैको मनको कुरा दोहोरी मार्फत एउटा जनचेतना पनि भयो।indreni is the best ❤️❤️❤️

  • @hastab.m6420
    @hastab.m6420 3 года назад +8

    छत्र साही र काजल जोशीको दोहोरी चार दिनमा Million+ viewers

  • @tiltamang7220
    @tiltamang7220 3 года назад +11

    छात्र भाइ निखारिदै जानु भाको छ शुभकामना अझै प्रगति को

  • @miraminarayamajhi335
    @miraminarayamajhi335 3 года назад +4

    नमस्कार म मिना रायमाझी (मिरा)को तर्फ बाट देश बिदेशमा बस्ने भगवान सम्मान दर्शक हरुमा 🙏। मैले बिदेश जान को अन्तिम तयारि गरि राख्दा दुखि पिडित को मन्दिर इन्द्रेणि मा जानि न जानि सानो प्रयास गरेकि छु ।र कुनेै कुनै सब्द हरुले भाबुक पनि भय हजुर हरु माझ क्षमा पनि चाहान्छु । आफ्नो बालबच्चा हरु बाट टाडा हुनु पर्दाको पीडा ले भाबुक भयकि मात्रै हो ।सम्पूर्ण ले हरेर माया गर्दिसो भन्न चाहान्छु ।मेरो कम्जोरि हरु सुधार गर्ने छु ।हजुर हरु को माया पाई रहु ।इन्द्रेणि परिवार लाई विशेष धन्यबाद छ 🙏🙏🙏🙏🙏🙏

    • @biswok.c1348
      @biswok.c1348 3 года назад +1

      गितकाे सन्दर्भ हाेला भन्ठानेकाे यतार्थ नै रहेछ साह्रै दुख लाग्याे देशमै बसेर केही गर्ने प्रयास गर्नु हाेला

    • @miraminarayamajhi335
      @miraminarayamajhi335 3 года назад +1

      @@biswok.c1348 धन्यबाद सर

  • @mayakhaling3274
    @mayakhaling3274 3 года назад +4

    आज दुबै जनाको शब्द मार्मिक थियो सारै मन छुयो आँसु आयो

  • @khimghimre4131
    @khimghimre4131 3 года назад +6

    कृष्ण दाइ नमस्ते भबुक बनयो यो गित ले नमस्ते सम्पुर्ण लाई छत्र जि र बहिनी को गित ले आँसु नै झर्यो

  • @Tejasvlogs3M
    @Tejasvlogs3M 3 года назад +5

    इन्द्रेणी कार्यक्रम नियमित हेर्ने साथी हरु यता हाँजिर गरौँ त ♥️🙏🙏🙏👇👇👇
    ruclips.net/channel/UCVp0svB0XQAe2EvAUtoz8dQ

  • @sandhyakarki3628
    @sandhyakarki3628 3 года назад +1

    सानो बाबुले बाबालाई पठायेको सनदेसले मलाईत सारै मन छोयो र आखा बाटा आसुनी आयो येस्तो टायलेन बाबुको येती खुला नजर भईदेको भये मेरो बाबुको जिन्दगी कति खुसी मये हुनथयो होला फेरी पनि केई छैईन बाबुको जिन्दगी सदै सफल होस है बाबु

  • @kanshirambudhathoki
    @kanshirambudhathoki 3 года назад +5

    भाछ मलाई बाचु कि मरु २
    सानू रिनले टाउकाे थिचे छ केगरु
    आहा कति मह्ङगाे टुट्का दुबै लाई मेराे सम्मान छ है म सधैं इन्द्रेणी हेर्छु एक दिन प्रत्यक्ष यहि ठाउँ बाट हेर्नुपर्ने छ ।।।

  • @purnabk6129
    @purnabk6129 3 года назад +14

    नमाकार सम्पूर्णमा आजको दोहोरी धेरै राम्रो अनि मार्मिक र हृदय स्पर्श छ।वास्तविक घट्नामा आधारित छ।दुख्खमा आत्तिनु हुन्न ।जीवन रहे सबै थोक छ।

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +1

    कारुणीक कथामा गाइएको यो गीत सारै उत्कृष्ट ।
    छत्र भाइले संझाएका टुक्का लाई सलाम । मीना बहिनीका सब्दहरु र शब्दको मेललाई प्रस्तुत गरेको मा तपाईलाई नमन गर्दछु ।

  • @tiltamang7220
    @tiltamang7220 3 года назад +17

    गाइका लास्टै अमिलि हुनु भाको छ के साच्चै पिडा ले हो कि भाबना मा डुबेर हो

    • @miraminarayamajhi335
      @miraminarayamajhi335 3 года назад

      सर पीडा अरु त केही होइन बिदेश जानू र बाल बच्चा छोड्नु को पीडा ले हो भबुक बनाको

    • @naubahadur3326
      @naubahadur3326 3 года назад

      @@miraminarayamajhi335 शब्द चयन धेरै राम्रो छ।भाबुक भएर गाउनु भयो।

  • @shivagautam3549
    @shivagautam3549 3 года назад +3

    कस्तो भावुक बनायो दोहोरीले।😭😭😭😭😭😭

  • @kamalruchal2331
    @kamalruchal2331 3 года назад

    छत्र सर तपाईलाई मानै पर्छ हजुर कहिले सुख कहिले दुख कहिलेको कमेन्ट,,,तर आज हो यस्तो मिठो गित मा शब्द यति मार्मिक छ,,हरेक दिन हेर्छु,कृष्ण सर तपाई लगाएत सम्पुर्ण ईन्द्रणि टिमहरु,,🙏🙏🙏💐💐💐

  • @lilaria1879
    @lilaria1879 3 года назад +6

    इन्देणीले कहिले हसाँउ कहिले रुवाछ राम्रो छ इन्देणी भनेको दुखी पिडितको लागि त भगवान हो👍

  • @tejbahadurkhadka3395
    @tejbahadurkhadka3395 3 года назад +1

    मन भारी भयर आयो यो गीत को शब्द हरुले यस्तै छ हाम्रो देश को हालत यदि नेपाल मै रोजगार को सिर्जना नेपाल सरकार ले सहज गर्दिय को भय कोनै नेपाली अर्काको देस जान रुचाउथिउ र्😥😥😥😥😥

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +29

    हे, सारा संसार यस्तै त, रैछ यस्तै त, रैछ
    सानू कोपिलामै रित्तियो बगैंचा 🤔😰
    घुम्दै आयो फुलमा भमरा. 😜🙏

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 года назад +5

    धन्यबाद छ छत्र शाहि र मिना को दोहोरी गीत दामि छ है

  • @बियोगीअसफलयात्रीपुस्कर

    मन छुने दोहोरी ले धेरै भावुक बनायो अाज के गर्नु जिन्दगी यस्तै छ

  • @lalkhadka5317
    @lalkhadka5317 3 года назад +3

    I like manamaya waiba 😍😍 love you 🙏🏼🙏🏻🙏jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @govindab1424
    @govindab1424 3 года назад +3

    सधै हँसाने छत्र भाई को दोहोरीले आज सारै भावूक बनायो
    हरेश न खानु मिना जी मन दरो बनाउनु होस पक्कै दिन सबैकई फेरिदै जनछन जय इन्द्रेनी

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 года назад

    छत्र शाही का फ्यान हरु यता हाजिर हौ

  • @bishuharighimire750
    @bishuharighimire750 3 года назад

    शब्दहरूमा यतिधेरै डुबेर गीत गाउन सक्ने मानिस पनि देखियो म हजुरको फ्यान भएँ ❣️🙏

  • @dipendrasilwal4022
    @dipendrasilwal4022 3 года назад +3

    सधैं राम्रा राम्रा गितहरु सुन्न पाइयोस् इन्द्रेणीको जय जय होस् दिन दुःखीहरुको घाउमा मल्हम पट्टी लगाउन सफल होस्।।

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 года назад

    छत्र दादा को फेन कोको हुनुन्छ

  • @purnayogi8288
    @purnayogi8288 3 года назад

    छत्र साही अनि मिना को गीत सब्द लय अती मनमुटु छोयो

  • @singhchandra4510
    @singhchandra4510 3 года назад +2

    दोहोरी रोमान्टिक होला जस्तो लाथ्यो तर भाबुक पो बनायो । मीन जि को जिवनमा यो यथार्थ हो कि भाबनामा मात्र डुबेर दोहोरी गाएको हो । अलमल मा परियो त । अन्तिममा चाहिँ एउटा बाबुले निक्कै हसाउने दोहोरी गाए । रमाइलो भयो । जय इन्द्रेणी ।

  • @dillisubedi8775
    @dillisubedi8775 3 года назад +1

    छत्र र मिनाको दोहोरिले सारै मन छोयो । बाबुक शब्द हरु ।

  • @tulsioli5534
    @tulsioli5534 3 года назад

    छत्र त छत्र नै हो मिरा जि को मार्मीक सब्द ले मन छोयो, जय इन्द्रेणी जय कृष्ण दाइ ।

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 года назад +8

    नमस्ते इन्द्रेणी गितै गित ले भाबुक बनायो

  • @thanusharma9733
    @thanusharma9733 3 года назад

    राजु परिवार दाइ संग दिदी ले गायको सुन्न मन लाको छ
    धेरै राम्रो कला छ
    अनि धेरै दुख नि परेको रहिछ दिदीलाई 😭😭😭😭
    दिदी नरुनु है
    मन लाइ समाल्नु कतै गलत बाटो नरोज्नु है दुख छ भनेर😭😭

  • @jeevankarki9360
    @jeevankarki9360 3 года назад

    छत्र सर मिरा सिस काे मर्मिक दाेहाेरी शब्द चयान अति राम्रो छ घर छाेडेर हिडेकाे दिनकाे याद अायाे सिरानी भिजाे अाशुले । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन

  • @udayabahadur8403
    @udayabahadur8403 3 года назад +1

    आजको दोहोरी एकदमै दर्दनाक र वर्तमान अवस्थामा आधारित भन्नु पर्छ हेर्दा जति रमाइलो देखिन्छ सुन्दा त्यत्तिकै पिडा दाएक र मर्मस्पर्शी शैलीमा गाउँन भयो वास्तवमा गाउँदा गित मात्र भए पनि यथार्थ शब्दहरु छन् जिन्दगीमा एउटाले मात्र कमाएर नपुग्ने भाब थियो भने अर्कोतिर जसले सिन्दुर दिएर आफ्नो बनायो उसैले घर न घाटको बनायो भन्ने कुरा थियो ! र वास्तविक कुरा पनि हो किन भने यस्तो धेरै मान्छेहरुले भोग्नु परेको छ भोगेका पनि होलान् धेरै मान्छेहरूको जिन्दगी सँग मेल पनि खायो होला!😢💔 शब्द हरुबाट महसुस गर्न सकिन्छ म त भन्छु सकेसम्म कसैले पनि आफ्नो बालबच्चा घरपरिवार आफूले sindur दिएको श्रीमती लाई धोका नदिनुहोस धन्यबाद जय गीत जय सङ्गीत ✍️,,,,,,,,,,,,,♥️♥️🌷👇👆👌😢🙏😌😔😌

  • @kamalbahador2169
    @kamalbahador2169 3 года назад +11

    यति सानो कुरै रुने सानू
    हि बाचेका छन
    हात खुट्टा न हुने

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 года назад

    अति राम्रो लाग्यो दोहोरी । खास मा दोहोरी भनेको एउटा न एउटा बिसयमा गाएको र अलि भाबनामा डुबेर गाएको राम्रो हुन्छ आजको दोहोरीले साच्चिकै मन छोयो आँसु त झर्यो आखाबाट तर सुन्न आनन्द आयो । दुबौजना लाई धन्यवाद

  • @kanchhabhai9314
    @kanchhabhai9314 2 года назад

    अति भाबुक दोहोरि आँशु थाम्न सकिएन l 😭😭😭

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +4

    जय इन्देणी इन्देणी का सम्पूण परिवार लाई नमस्कार छत्र शाइ का फ्यान यता हाजिर इन्देणि का बैनी हरू लाई धेरै धेरै सम्झाना छ है बैनी हरू

    • @babitatimilsena5130
      @babitatimilsena5130 3 года назад +1

      फेरि रुवायो यो गित ले घाईते मुटु भयर होला

    • @preetipretty4546
      @preetipretty4546 3 года назад +1

      Mhø ❤️❤️❤️

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 года назад +1

    भाइ रमाइलो रैछन ! रविना सङ्ग दोहोरी खेल्ने ईच्छा पुरा होस !

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 3 года назад +3

    आज म निशब्द छु यो गित सुनेर! मन साह्रै रोयो

  • @bijayawaiba3098
    @bijayawaiba3098 3 года назад

    हेर्दा हेर्दै आशु आयो heart touching 😪😪

  • @shyamdongol3973
    @shyamdongol3973 3 года назад

    Jaya hos Indreni team. Long live Indreni.

  • @dilbahadur1034
    @dilbahadur1034 3 года назад +1

    अति मिठो शब्द मा सुन्न पाइयो छत्र र मिना बैनी को ,,,

  • @suryalimbu4828
    @suryalimbu4828 3 года назад +1

    आहा सानु नानि ले कतिमिठ नाचेको 👌 अनि excellent दोहोरि तर सारै मार्मिक लाग्यो बधाई छ।यो दोहोरि ले त मलाई नि मार्मिक बनायो ।

  • @YMAGAR
    @YMAGAR 3 года назад +7

    होइन डुब्न पनि कति डुबेको चुर्लुम्मै ! लो लो छत्र सकेजति कोशी गर्नु के गर्नु सक्दो फकाएर फुल्यर राख्नु

  • @bishnubhusal9847
    @bishnubhusal9847 3 года назад +5

    यो गित्ले मनै रोयो सलाम छ

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn 3 года назад

    धेरै दिन पछि मीनाजीको दोहोरी सुन्न पाइयो तर भावुक बनाउनू भयो गीतमा भनेजस्तो त हैन होला ही?

  • @papilmangpahangrai3278
    @papilmangpahangrai3278 3 года назад +3

    कृष्ण कडेलले दादा हजुर धेरै आदरणीय कलाकारहरू ईन्द्रेनी मा देखि साके तरा पुर्बा को हस्ती लक्समी अधिकारि देखिन मलाई आशारा भरोशाको शात चाडै देख्ना पाउने छौ जस्तो लाग्दा छ धन्देबात

  • @mahendratiwari4717
    @mahendratiwari4717 3 года назад

    वाह कति राम्रो दोहोरी श्रोता को रोजाई परेका कालाकार भाई छत्र भाई बैनी मिना रायमाझी लाई ईन्द्रणी डटकम मार्फत ह्रदय बिदारक दोहोरी सून्ने अबसर पाईयो यस्तै यस्तै प्रस्तुतिको पर्खाई मा

  • @tulsisapkota4613
    @tulsisapkota4613 3 года назад

    🙏🏾🙏🏾🙏🏾🌺🌺🍎🍎🧘‍♂️🧘‍♂️ krishana kandel dailai aani sampurna timlai chhtra shahi ra mina rayamaghi bainiko dohori sarai marmik ra vabuka cha manai chune yathartha cha kati roya ma ta gid mayrai hoki yathartha ho vabuka banayo

  • @nabinkarki2265
    @nabinkarki2265 3 года назад

    अलि अलि हेर्दाहेर्दै नियमित हेर्न मन गर्ने जति यता है ।

  • @rajgiri6734
    @rajgiri6734 3 года назад

    छत्र को बबाल छ दोहोरी 👏👏👏👏

  • @ghanthapa4552
    @ghanthapa4552 3 года назад +1

    छत्र जी ले साह्रै राम्रो उपदेश र सन्देश मूलक शब्द चयन गर्नु भयो। हार्दिक बधाई ।