भारतिय लोकसभामा उभिएर एक सांसदले भने हिन्दी भाषामा सपथ खानु नेपाली भषाको अपमान गर्नु हो Greater News
HTML-код
- Опубликовано: 29 июн 2024
- भारतिय लोकसभामा उभिएर एक सांसदले भने हिन्दी भाषामा सपथ खानु नेपाली भषाको अपमान गर्नु हो Greater News
official Facebook page
profile.php?...
#Greaternepal
सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
धन्याबाद। @Pashchim.Village
#अन्तर्राष्ट्रीय_खबर
नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
शास्त्र हराए संस्कार हराउँछ
संस्कार हराए सँस्कृती हराउँछ
सँस्कृती हराए राष्ट्र हराउँछ
राष्ट्र हराए पहिचान हराउँछ ।
कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
#GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
#अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
#china nepal
#greaternepaltv
#GreaterNews
#china
#Bishwokhabar
@GreaterNepalTV
भारतिय लोकसभा सदस्य माननीय श्री इन्द्रहाङ सुब्बाजीको नेपाली भाषा प्रतिको मोह र सम्मानलाई शतशत नमन❤
नेपालमा हिन्दी भाषामा सपथ खादा हुने ईन्डियामा नेपाली भाषामा किन नहुने जय गोर्खाली 👍️👍️👍️
सुब्बा सर हजुरलाई नमन गर्दछु नेपाली भएर नेपाली भाषामा बक्तब्य दिनु भएकोमा
बीर गोर्खाली रगत सदा अमर रहोस् ।
सुब्बा भएर पो सत्तामा बाहुन,क्षेत्री हो भने नेपाली भाषा नजान्ने गरि ईन्डियान भाषामा सफथ खान्थे नि
J ma Pani bahun. Xetri Lai kin jodxau hau Timaru Sikkim India ma bilaune xetry bahun thiyo ra timiharu Kai lendupe Haina ta jatha jat ko kura na gar pahila sabai hami nepali vanera tero gobar le bhariyeko dimag ma rakh
Daju raju bista chhetri hun,,, unle pni nepali bhasa ma sapath liye... Tapai nepal ko ho tesai le jat pat ko kura grnu hunxa jasle grda bholi tapai hruko desh tukrina sakxa... Hami Indian nepali bhashi hru United xim...
सुब्बा सर हजुरलाइ नेपाली भाषामा सपथ लिनु भयकोमा धन्यवाद नेपाली मन भयको मा गर्भ लाग्यो
हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏म नेपाल बाट🎉🎉🎉🎉❤❤
जय नेपाल जय गाेर्खाली🇳🇵
सपथ राम्रो ।
Jai greater Nepal news
जय नेपाल जय देश
Dhanyawad Indrahang jyu.
आफ्नो मात्रृभाषामा जो सुकैले बोल्नुपर्छ ।जय ग्रेटर नेपाल ।❤❤
सफत नेपाली भाषामा खुसीको कुरा हो अब सम्पूर्ण नेपाली भाषि हरु एक हुनु पर्छ जय गोर्खा नेपाली।
Jay Gorkha be united all of u i salute u
सुब्बाज्यू लाई नेपाली भाषा मा सपथ लिनु भयको मा बधाई तथा शुभ कामना। 👍👍👍✌️✌️✌️
धन्यवाद सुब्बा जि तँपाइकाे कार्यकाल शुभ रहाेस्
गुड जोब माननिय इन्द्रहाङ सुब्वा जी !!
Good News .Jaya Greater Nepal.
वीर नेपाली सुब्बा क्रान्तिकारी अभिवादन
शुभ शन्धया दर्शन हजुर सुस्वास्थ्य दीर्घायु रहोस सदैव्ह घर परिवार आमा,सिकीम, लाई,मुरि,मरि, धन्यवाद कार्य सफलता प्राप्त रहोस।।
Very good speech in nepali sikkim krantikari subba jeuko .
नेपाली भाषि भारतीय जनता जिन्दावाद
Great suba.
Thanks
किरतिय पुत्र हो लिम्बू को छोर हो नेपाली हो नेपाली भुमी हो 😊
You are a great indra hang subba so salam xa ❤❤❤❤❤
देस प्रति को माया ❤❤❤❤❤❤❤
Bardiya Jilla bata thank you sir
Jay greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘😘😘
Very good job
ज जा जसरी छम आखिर हामी नेपाली हौ हाम्रो दलीय राजनीतिक राम्रो छैन तर हामी नेपाली यक छौ इनडिया हाम्रो असल छीमेकी होइन हुन सक्दैन जय ग्रेटर नेपाल जय देखि जय नरेश स्याङ्जा बाट
Good luck suba sir Jay great nepal
जय नेपाल दोहा कतार देखि 🇳🇵🇳🇵🙏🙏
कही यो नेपाली सफत ले नेपाल लाई असर त पर्दैन ग्रेटर नेपाल बेहस हुदा हुँदै यो सफत ले नराम्रो असर नगरोस जय ग्रेटर नेपाल
स्याबास सुब्बा ज्यु सलाम
indra ji lai dherai dhanyabad
good job sr jya nepal
Good job 🎉🎉🎉🎉🎉
Hami saBae sikikma Darjeeling nepali Gorkhali ko santan hum aba yaka hunu parxa ma nepal surkheta bata heradai xu ❤ Jaya greater nepala❤❤
Jay gorakhnath baba 🙏 Jay geater Nepal 🙏🙏🙏
Jai Greater Nepal khushi ko ho
Brave leader nepali hero elite
Thank you subbaji!
God bless you ❤❤❤
Salute to you subbaa ji..❤
🎉jay gorkha nepali
Subba sir dhannebad
नेपाली मात्रीभाषा प्रतिको मोह।
Jay sikkim jay geretar nepal
Great sir
Brave Gorkhali❤
जय देश जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵
यो हो बिर गोरखालीको रगत सुन देशभित्र का झोले
तपाईंको निउज च्यानल असाध्यै राम्रोलाग्छ, अरुकोजस्तो हावाखराब टाईटल तपाईंकोमा हुँदैनन ।
Jay greater Nepal🎉🎉🎉🎉
good news ......👍️👍️👍️🙏🙏🙏♥️♥️♥️Jay greater Nepal ..jay nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵from KTM .🙏🙏😍😍
indrahang subba great job.
साला बाहुन छेत्री बाको बाए दोतीको खुट्टा चटथे जे बाए पनि सुब्बा पो हो त सलाम छा सुब्बा सरलाई 🙏🙏🙏
That's nepali power sala dekhish jay nepal💪🇳🇵🇳🇵jay Gorkha gareter nepal 🇳🇵💪💪❣️❣️❤
बिर गोर्खाली बधाई छ ।
Salute subba Sir.
Good luck sir from kuwait
Jay Gorkha Jay nepal❤❤❤❤❤
Giudo nepali ragat uhaprati dherai sammanxa❤नेपालको sattama raheka vadaka tattuharulai chetana vaya.
Good 👍 👍 👍
Good thank for you brother ❤️👋 new delhi india se hu
Jay greater nepal 🇳🇵🇳🇵🇳🇵
Symbol of world's lagest democratic country is india'
So its constitutional rifht
You are great Indra bhai
Salam xa Subbaju lai.
Jai greater Nepal 🇳🇵 ❤❤❤❤❤
ग्रेटर नेपाल को समाचार पहिलो चोटि सुन्दै र सस्क्राईब पनि गरेको, तर समाचार नेपाल को भन्दा पनि बिदेश को हुदो रहेछ जो को मलाई चै मन परेन जे होस हेरौं २/४ दिन त्यस पछि निर्णय गरौंला ।
I salute indrahang subba.
Namskar daju nepali vaa ko samrthsr❤❤❤❤❤
नेपालको बराहक्षेत्र न.पा. वडा नं. 6 चक्रघट्ी
Pura Bharata nepalibhada .. hunparchh jay greater nepal
good job
Very good ❤🎉
Dhanyabad
Very very nice
❤🎉 great ❤🎉
धन्यवाद❤❤🎉🎉
salute 🙌
Jai Nepal 🇳🇵
Uk
I am from Butwal Nepale .
Sahi kuru
Jaya Gurkhali
Nepal
Good
Bibash Jee Ma Pokhara Bata
👍👍👍🇳🇵
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT !
Congratulations
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT !
❤
जय गोर्खालि
Very good nepali
जय महाकालि आयो गोरखालि
साहासि सासद
❤❤❤❤❤❤नेपाल❤❤❤❤❤❤❤
J gar jaso gar to man ta nepali ho 🇳🇵🇳🇵🇳🇵🇳🇵