रवि विरुद्ध के भ्रम के यथार्थ ? गगन थापाका झुठ, सुर्य थापाका चलाखी कुरा !

Поделиться
HTML-код
  • Опубликовано: 10 ноя 2024

Комментарии • 1,9 тыс.

  • @rukmangatgaire579
    @rukmangatgaire579 Месяц назад +567

    गगने लाइ कुकुर को आचि खुवाउनु पर्छ भन्ने जति यता हाजिर गर्नुस।

    • @vinodbc7369
      @vinodbc7369 Месяц назад +9

      Gagan thapa koma ma gako re

    • @bipulpanta2490
      @bipulpanta2490 Месяц назад +4

      Taìle rabi ko ghu khako haina

    • @bipulpanta2490
      @bipulpanta2490 Месяц назад

      Kati rabi ko bachau ģarnu huncha,hami sahakari pidit le nyane paunu pardaina,thug lai support garna tapailai laaj lagdaina,yehi ho patrakar ko kaam Tapaile pidak ko support garna milcha alikati Hami pidit ko kura pani rakhnus,taaiko harek palta ko program ma rabi ko matra support garna milcha kasto patrakar ho tapai.

    • @bipulpanta2490
      @bipulpanta2490 Месяц назад

      Jun video ma pani rabi lamichane ra Durga prasai ko matra support garna milcha tapaile,karbahi sifarish prasta sanga lekheko cha ki padna aaudaina tapailai yo vanda k prasta vayena tapailai, jun video ma pani thug ko support garna milcha vanya tapaile.

    • @PrakashSaud-p1y
      @PrakashSaud-p1y Месяц назад

      Hooo

  • @NabinKc-y5c
    @NabinKc-y5c Месяц назад +86

    एकदिन यो पत्रकार नेपालको महान बन्नेछ र हामी नेपालीले बनाउनु पर्छ ❤❤❤❤

  • @tejthapa2105
    @tejthapa2105 Месяц назад +428

    याे राज निति बखेडा मात्र हाे रबिलाई सिदेउनकाे लागि हाे

    • @aitathakali2457
      @aitathakali2457 Месяц назад +2

      Surya thaapale Jagdish kharel ko interview ma Rabi ko barema xaanbin ma derai compromise gareka xau bhanekaa xa. Xaanbin samiti compromise garnako laagi baayako ho.yadi ho bhane yasto samitile lyaayako pratibedan ko kehi tuk hundain.xaanbinma compromise garnu bhaneko yas samitima ki ta kasaiko dabauma bhayako yaa kehi Mottola gareko yaa kehi na kehi nabhaya kin compromise garnu paryo? Samsadiya xaanbin samiti le compromise nagari satyatathya Pattaya lagaaunu parxa.yo xalxaam ko pratibedan bhayo.

    • @BikramlamaBikram
      @BikramlamaBikram Месяц назад +10

      @@tejthapa2105 रबि लामिछाने अझै चट्टान भयर आउँछ सक्दैन रबि 84 मा भारी बहुमत को आउँछ रबी

    • @AbcdMnop-oh9ff
      @AbcdMnop-oh9ff Месяц назад +2

      स्पस्ट पत्रकारिता

    • @suryabhujel505
      @suryabhujel505 Месяц назад

      ​@@AbcdMnop-oh9ffयेस

    • @dharmarajjoshi1440
      @dharmarajjoshi1440 Месяц назад

      @@aitathakali2457 k laagxa eutalai dubaunako laagi purai satta ani purai media laageko xa vane ti fataha harule compromise garxa khub geda jasto soch thukka

  • @pratapThinglama
    @pratapThinglama Месяц назад +32

    सत्त्या समाचार को लागि हेडलाइन नेपाल लाई धन्यवाद जय रबि🙏👍️

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 Месяц назад +364

    गगन थापालाई रबिको मानहानि मुद्दा हाल्नुपर्छ

    • @chakmabadboy1819
      @chakmabadboy1819 Месяц назад +6

      Tapaiko tarka sahi ho

    • @kajikasmina
      @kajikasmina Месяц назад +2

      Right

    • @mera4354
      @mera4354 Месяц назад +1

      👍👍👍

    • @indragaming5821
      @indragaming5821 Месяц назад +4

      Mudha halera k garne sir uhiharuko 170 /80 sit xa Rabi ko jamma 20 sit xa aha kehi hune wala xainna sir jaba samma janta ma chetana audaina Jay Rabi Jay Nepal 🇳🇵❤

    • @कमलगौतम-ग4ध
      @कमलगौतम-ग4ध Месяц назад +1

      👍👍👍👍👍

  • @ItsMe-q2s
    @ItsMe-q2s Месяц назад +66

    पत्रकारिता भनेको यस्तो हुनु पर्छ ।

  • @BikramlamaBikram
    @BikramlamaBikram Месяц назад +800

    रबि लामिछानेलाई समर्थन एता हाजिर जय घण्टी

    • @shyambhattarai3731
      @shyambhattarai3731 Месяц назад +14

      जय घण्टी 🔔🔔🔔

    • @BikramlamaBikram
      @BikramlamaBikram Месяц назад

      @@shyambhattarai3731 84 मा एमाले काङ्ग्रेस पत्तासाप हो घन्टी मा भोट जय राष्ट्रिय स्वतन्त्र पार्टी

    • @sharadkarki991
      @sharadkarki991 Месяц назад +7

      Right

    • @bhaktaBahadur-v8q
      @bhaktaBahadur-v8q Месяц назад +6

      जय घन्टी जय रवि सर 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

    • @दुःखसुखकाेसंगमचाैतारी
      @दुःखसुखकाेसंगमचाैतारी Месяц назад +3

      जय घन्टि जय रबिदाई 🔔🔔🔔🔔

  • @hiramallathakuri486
    @hiramallathakuri486 Месяц назад +25

    मलाई सबै भन्दा मन पर्ने शो हो हेडलाईन नेपाल ,सधै येसरी नै राम्रो काम गर्नु होला धेरै धेरै शुभकामना छ , रेग्मी सर 👏👏👏👏🙏🙏🙏🙏🙏

  • @tabineshhtc
    @tabineshhtc Месяц назад +280

    जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them.
    Jay rabi jay balen

  • @RitaThapa-e6g
    @RitaThapa-e6g Месяц назад +9

    हजुरलाइ धन्ने बाद सर सहि र सत्ते कुरा सधैं यसरिनै हाम्रो माझ पस्किदि नि होला

  • @rajutamang2558
    @rajutamang2558 Месяц назад +292

    याे बार्खा चाेरलाई खुट्टा भाचिदिनु पर्याे साथिहरु कता छ प्रमाण रबिकाे नभाकाे अराेप लगाउदै छ। तेराे बाउकाे बारेमा बाेलन्न तेराे पाटिकाे चाेरले खाकाे बाेल्दैन तेराे दिन सक्याे अब हेर तेराे घाँटी काट्छ युवाहरुले।।❤❤

    • @SusilsinghThakuri
      @SusilsinghThakuri Месяц назад +4

      हो साथी सही हो के कुनै पनी सहकारिको ऋण लिने मानीश हरु ला ई दोषी भनेर जेल हालने हो र, सूर्य र गगने,को कुराले बुझने लाई पनी पागल बनाऊदै छन चोर हरु

    • @yograjkhadka2697
      @yograjkhadka2697 Месяц назад +1

      सर गगनको खुट्टा भाच्ने हैन 84 मा भोट दिन हुदैन
      जस्तो : तपाईको घर परिवार छरछिमेक सबैलाई भन्नुपर्यो काङ्ग्रेस माले र माउबादिलाई भोट नदिनु भनेर 🙏🙏🙏
      जय नेपाल 🇳🇵🇳🇵🇳🇵

    • @suraz555
      @suraz555 Месяц назад

      गगनेलाई चारपाटा मुडेर देशनिकाला गर्नुपर्छ अरु भ्रष्टाचारी बालेन प्रधानमन्त्री भएपछी जेलको हावा खान्छन यो सत्य हो।

    • @sunilbk6745
      @sunilbk6745 Месяц назад

      शहि भनुभयो

    • @AsharamKadel
      @AsharamKadel Месяц назад

      हो मित्र यो गगने चोर हो इनको कुनै इज्जत नै छैन बेजत लाई गुहू खा भने पनि के लाज

  • @tambahadur5030
    @tambahadur5030 Месяц назад +16

    सहि कुरा गर्नु भयाे पत्रकार जि स्यालुट छ हजुर लाई।

  • @amritsherchan7174
    @amritsherchan7174 Месяц назад +308

    ८४ मा यो फटाहा Congress लाई पत्तासफ़ नगरे सम्म देश कहिले पनी बन्दैन.

    • @Markxb007
      @Markxb007 Месяц назад +4

      Agreed

    • @sharadkarki991
      @sharadkarki991 Месяц назад +2

      Right

    • @ambikasakha504
      @ambikasakha504 Месяц назад +2

      Right

    • @podverse69
      @podverse69 Месяц назад

      Right 👍🏻👍🏻👍🏻👍🏻

    • @Maulik2068
      @Maulik2068 Месяц назад

      नेपाली काँग्रेस र एमाले को पत्ता साफ गर्नु पर्छ

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +14

    धेरै धन्यवाद सञ्जिब रेग्मी जि निस्पक्ष्य समाचार को लागि

  • @rajangrg2549
    @rajangrg2549 Месяц назад +109

    निर्दोष रबिको पछि कति लागेको हो ! जय रबि 🔔🔔🔔

  • @uttammagar2047
    @uttammagar2047 Месяц назад +16

    सलाम सलुट आमा तिमी लाई रबी दस्तो हिम्मत वाला छोरा लाई जनम देकोमा

  • @chitramagar5017
    @chitramagar5017 Месяц назад +156

    हेडलाईन नेपाल को प्रस्तोता रेग्मी सर सहि र सत्य पत्रकारिता गर्नु हुन्छ। सलुट, छ।

  • @XxhhdkgxffzgGojci
    @XxhhdkgxffzgGojci Месяц назад +17

    रबि लामिछाने ज्यू रहकारी बाटा निर्दोष गुड लक रबि लामिछाने ज्यू

  • @Bashyal815
    @Bashyal815 Месяц назад +123

    यति बेला नेपाली जनता रास्वपा र रबि को समर्थन मा एक जुट हुनै पर्छ।।।84 मा देश लुटुवा लाई धपाउनै पर्छ।।।जय घण्टी

  • @LataGhimire-jp8lu
    @LataGhimire-jp8lu Месяц назад +7

    🇳🇵🇳🇵🇳🇵🇳🇵♥️रेग्मी सर, सत्य तत्थ्य समाचार गर्नु भएकोमा हजुरलाई सलाम ,जय रबि जय घ
    ण्टी🔔🔔🔔🇳🇵🇳🇵🇳🇵♥️

  • @bhuddiram-d8p
    @bhuddiram-d8p Месяц назад +113

    १२ भाइ पत्रकार र काङ्ग्रेस एमाले लागेको छ र हजुरहरू साना पत्रकारले र हामी नेपाली जन्ताले साथ दिनुपर्छ

  • @XxhhdkgxffzgGojci
    @XxhhdkgxffzgGojci Месяц назад +20

    WOW सेलुत छ पत्रकार ज्यू हजुर लाई आजो ३ करोड नेपाली जनता लाई रबि लामिछाने ज्यू को हो र के हाे भन्नी कुर रबि लामिछाने ज्यू सेयल होइन रबि लामिछाने बाग हाे बाग रबि लामिछाने ज्यू को सहकारी प्रकरण म कहीँ कतै गलत देखिएना यो नेपाली काङ्ग्रेस का सरै झुट बोल्ने जनता लाई भ्रमित पर्नि खाल्को दुई जिब्रे बाख्रा चोर गगन थापा ज्यू अलिकती लाज सरम छ भने यो देश छोडेर भाग्नु पर्नि हो महको दलाल नेता रहेछन यस्त नेताले गर्दा नै अजा देश को याे इस्थिमा र यो हालत भाको रहेछ हेर्नुस जनता हरू बल्ल छर्लङ्ग भो जय रबि लामिछाने ज्यू गुड लक

  • @samirthapa7972
    @samirthapa7972 Месяц назад +157

    "सहकारी काण्ड "
    ले रबि को दुइ गुणा चर्चा भएछ !
    good luck रबि ❤️❤️

  • @raju_Thapa555
    @raju_Thapa555 Месяц назад +19

    सत्य को जित भएको छ।रबि दाई अधि बढनु जनता हजुर को साथ मा छ।🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @lotusentertainment1277
    @lotusentertainment1277 Месяц назад +207

    सुर्य थापा नै सहकारी ठग हुन पनि सक्छन।

  • @Razu2506
    @Razu2506 Месяц назад +8

    रबि ले सुरु मा अडिक भएर जे बोल्नु भयो त्यो नै सत्य भयो। 2जिब्रे सूर्य थापा लाई 84मा देखाउनु पर्छ रवि को power

  • @kripalrana612
    @kripalrana612 Месяц назад +62

    दुधकाे दूध पानी काे पानी छुट्टाउने रेग्मी पत्रकार ज्यू सलाम छ।

  • @SitaPuri444
    @SitaPuri444 Месяц назад +7

    हामी जन्ता जो कोहीले पनी बुझ्ने कुरा हो रबी लाई अती बाट अत्याचार गरेको छन् यिनीहरू को पनी दिन आउछ हेर्दै जाउँ

  • @aanoymousaa4337
    @aanoymousaa4337 Месяц назад +95

    रबि लामिछाने निर्दोश छन रबि लाइ सहकारिको पैसा दिने मान्छे कोहो त्यो मान्छे अगाडि आउनुपर्छ

  • @namaste-nepalanil8877
    @namaste-nepalanil8877 Месяц назад +8

    नमस्ते रबि दाइ हजुर नडराउनुहोस् हामि छौ🙏🙏🙏🙏❤️❤️❤️जए नेपला

  • @aayushgamer9026
    @aayushgamer9026 Месяц назад +70

    शुद्द सत्ते र स्वच्छ समाचार को एकमात्र बिस्वासिलो कार्यक्रम हेडलाइन नेपाल सन्जिब रेग्मि ज्युलाई धेरै धेरै धन्यवाद सदै यस्तै सत्ते सत्य समाचारको अपेक्षा गर्दछु जय रबि 🔔🔔🔔🔔🔔🔔🔔

  • @laxmichhetri4780
    @laxmichhetri4780 Месяц назад +7

    ठूला दल लाई रबिले सम्मान गरेन ठुला दल लाई जेगरेने पनि दोस आरोप लगाऊन हुदैन थीयो लुटेरा हरु देस बेचुवा लाज पचेका कुलंकार रखायी पाएको भाग खोसीने भयो भनेरर हो रहीछ तेसतै भयपो

  • @dilkumarsamba-s8u
    @dilkumarsamba-s8u Месяц назад +49

    रबि " बालेन" हर्क" गोपि "एक हुनुपर्छ जय रबि🔔🔔🔔🔔🔔🔔🔔

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 Месяц назад +15

    रबि सर ले सहकारी 100% ठगेको छैन सत्य को बिजय हुनुपर्छ जय रबि सर🌷🌷 🙏🙏🙏

    • @Shira1Shita
      @Shira1Shita 19 дней назад

      ❤😂😂😂😂😂😂

  • @anitathapa205
    @anitathapa205 Месяц назад +61

    पत्रकार जिउ तपाई को कुरा ऐकदमै सहि र निष्पक्ष छ धेरै धेरै नमस्कार

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +9

    सत्य निश्पक्ष्य पत्रकार सञ्जिब जि धन्यवाद ❤❤❤

  • @shortsvideo6631
    @shortsvideo6631 Месяц назад +93

    अब रवि को समर्थन मा आन्दोलन गर्नु पर्छ

  • @ramprasadneupane8485
    @ramprasadneupane8485 Месяц назад +13

    जगदिश खरेलको interview र राम नारायण बिडारीको speech सुनेमा यस बिषयमा clear हुन्छ

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 Месяц назад +124

    कागको बिचमा बकुल्ला हरुको जमात गगन हरुको झुण्ड रबि विरुद्द

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +7

    यी काँग्रेस , एमाले र १२ भाई बिशेश कान्तिपुरले गर्दा झानै रबि जि को उचाइ popularity ह्वात्तै माथि बढ्यो

  • @Kasa690
    @Kasa690 Месяц назад +98

    सहकारीको बचत रकम अपचलन गरेको पैसा जीबी राईले AP 1 TV मा लगानी गरे । Ap1 मा धनराज गुरुङकाे पनि सेयर रहेछ ! त्यही पैसा बाट पत्रकार Tikaram Yatri ले तलब खाय । अब भन्नुहोस् टीकाराम यात्री सहकारी ठग हो?? अस्ति अन्तर्वार्तामा रविले कहाँ बाट पैसा आयो थाहा पाउन पर्थ्यो भन्दै खुब पाठ सिकाको देख्थिय 👉️ । टिका राम यात्री ज्यू तपाईंले चाई AP1 मा पैसा कहाँ बाट आयो थाहा पाउन पर्थ्यो की पर्दैन थियो ??। तपाईं पनि सहकारी ठग हो भनेर बुझ्दा हामीले कसो होला ???????
    👉️ हुनत Ap1का मालीक नेपालको सरकार बनाउने र फुटाउन सक्ने हिम्मतिला मान्छे हुन केपिको दाइने हात हुन तेसैले छानबिन हुन्छ भन्ने म बिस्वास गर्दिन तैपनि

    • @-Rr1990
      @-Rr1990 Месяц назад +2

      तपाईको कमेन्टमा सार्है चित्त बुझ्यो 🙏🏽🙏🏽

  • @cenarthyt8115
    @cenarthyt8115 Месяц назад +1

    हजुर लाई धेरै धेरै धन्यबाद भन्न चाय साचिकै सलाम गर्नु पर्छ येसरी नै सत्य तत्य प्रस्ट पारिदिनु होला

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 Месяц назад +70

    गगन ज्यु लाई नै कार्वाही हुनु पर्छ

  • @birthapa3919
    @birthapa3919 Месяц назад +1

    हेड्लाईन नेपाल ले निषपछ प्रसतुती जनता ले बुझ्ने गरि पस्केका मा धेरै धेरै धन्यवाद छ।

  • @Bishwaskarki3838
    @Bishwaskarki3838 Месяц назад +18

    सारै राम्रो सङ बुजाउनु भो पत्रकार भनेको एस्तो हुनुपर्छ सलाम छ।।

  • @nischalchhetry3890
    @nischalchhetry3890 18 дней назад +2

    गगन थापालाई गुहुको टङ्कीमा डुबाउनपर्छ। रवि लामिछाने प्रति झुठो आरोप लगाएको दण्ड यही हो। देश निकालो गर्नुपर्छ। सहभागी हुने जनताहरू यता हाजिर हुनुहोस्।

  • @agurungkanchha5274
    @agurungkanchha5274 Месяц назад +15

    निष्पक्ष र सत्यतथ्य पत्रकारिताको लागि तपाईंलाई 21 तोपको सलाम छ ।

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb Месяц назад +6

    सूर्य थापा माननीय ज्यू ले इमेज tv मा दिनु भएको अन्तरवार्ता जनता ले हेरी सकेका छन् अब विभिन्न मुद्दा रवि माथि थोपर्नु भनेको खुइल्याउने नियत नै हो भन्ने बुझिन्छ खबरदार , आफै खुइलिने छौ ।त्यो दिन टाढा छैन।

  • @NamsteSunil
    @NamsteSunil Месяц назад +113

    छानबिन मा सबुत प्रमाण केही नभेटिए पछि पैसा अपचलन को आरोप लगाएका छन धर्ती का बोज हरु राणा जमात हरू नक्चरा हरू

  • @thapachandra7973
    @thapachandra7973 Месяц назад +3

    धन्यवाद, पत्रकार ज्यु

  • @rudrabahadur3112
    @rudrabahadur3112 Месяц назад +29

    तपाईंको हेडलाईन विषेश साराे मन पराे मनै देखि धन्यवाद 🙏🙏साेझा साझा जनताले बुझ्ने भाषामा सम्झाई बुझाई गरिदिनु भयाे । आगामी दिनहरुमा पनि हजुरकाे यस्तो खालकाे पत्रकारिता काे अासा गरेकाे छु धन्यवाद ।

  • @basnetvlogs9293
    @basnetvlogs9293 Месяц назад +3

    सुर्य थापा र गनगन लाई दशैमा बलि चडाउनु पर्छ !😊

  • @Mrsgrg20519
    @Mrsgrg20519 Месяц назад +21

    100 % रबि सर निर्दोस हुनुन्छ कुनै संका छैन

  • @keshabpuri3810
    @keshabpuri3810 Месяц назад +2

    निस्पछे यो काण्ड बाहिर ल्यायेकोमा धन्यवाद

  • @RshCf
    @RshCf Месяц назад +36

    यो गगन थापा लाई तुरुन्त कार्बाही गर्नु पर्छ हैं

  • @ramprasadchaudhary4233
    @ramprasadchaudhary4233 Месяц назад +3

    कुरा क्लियर छ रबि निर्दोष छन ।

  • @jit-sw3nm
    @jit-sw3nm Месяц назад +15

    राइट सर सहि भन्नू भयो🙏🔔🔔

  • @Gangadahal6945
    @Gangadahal6945 Месяц назад +2

    धन्यवाद पत्रकार सञ्जीव रेग्मी ज्यु लाई
    आम नागरिक लाई छर्लङ्ग पारिदिनुभएकोमा।
    बल्ल थापा परिवारले थाहा पाए।
    ॐनम :शिवाय

  • @LilaRai-yo6he
    @LilaRai-yo6he Месяц назад +46

    रवि लामिछानेले अब सिद्याउनछन् सकिदैन भनेर बाैलाउन लाकाे हाे लाज पचेकाहरु

  • @sameerlama5440
    @sameerlama5440 Месяц назад +3

    रबि लनमिछाने बिल्कुल सहकारि ठग हाेइन हाेइन हाेइन ! दाइ काङ्ग्रेस र भाइ काङ्ग्रेसका दुई दलालहरूकाे दिमागमा गाेबर भरेकाे छ !

  • @bibekdhungana9202
    @bibekdhungana9202 Месяц назад +42

    सन्जीब पत्रकार ज्यु हजुर ले सहि कुरा गर्नु भयो यो सबै नाटक गरेर रबिलाइ फसाउन खोजिदैछ।सबै टिभी मा रबि दोशी हो हो भन्ने बनाएका छन। किनकि 12 भाइ भन्नू भएको थियो तिनै 12भाइ हरु लागि परेका छन कुनै टिभी मा सहि छ 12 भाइ मा चै त्यस्तै त्यस्तै ब्यक्ती लाई बोलाएर अन्तरबार्ता गरिरा छन तपाईंको headline जस्तो हुनुपर्छ यो देश मा तर? तर?सबै लागि परेका छन

  • @DipakChhetri-cy3wf
    @DipakChhetri-cy3wf Месяц назад +2

    रजिबजिले सत्य कुरा बोल्नु भयो ।
    रबि लामिछनेलाई अन्याय भएको छ ।।

  • @hikmatmagar4191
    @hikmatmagar4191 Месяц назад +45

    (सहकारिका महा मुख्य ठगहरु)
    ०. धनराज गुरुङ.नेपाली काङ्ग्रेस
    १. सुरेन्द्र भण्डारी नेपाली काङ्ग्रेस
    २. चन्द्र ब. लामा नेपालि काङ्ग्रेस
    ३. भरत महर्जन नेपाली काङ्ग्रेस
    ४. केदार नाथ शर्मा नेपाली काङ्ग्रेस
    ५. तेज बिक्रम थापा नेपाली काङ्ग्रेस
    ६. जि.बि. राई नेपाली काङ्ग्रेस निकट
    ७. के. डि उप्रेती एमाले
    ८. देब कुमार नेपाली एमाले
    ९. ईच्छाराम तामाङ एमाले
    १०. राम ब. गौतम एमाले
    ११. गिता बस्नेत रा.प्र.पा

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +2

    सहि सत्य तथ्य म आधारित सम्प्रेषण एकमात्र पत्रकार सञ्जिब ,जय होस

  • @ravilalsunar8938
    @ravilalsunar8938 Месяц назад +10

    तपाईको यो पुरा भिडीयो हेरे कुनैको पछमा न बोली सही र तथको आघार पर्तुत गरनु सारै नै मन छुयो . धन्यवाद

  • @tejlimbu1583
    @tejlimbu1583 Месяц назад +2

    सारै राम्रो प्रस्ट पार्नु भो सर, अबत त सुर्य थापाहरुको आखा खोल्यो कि , जन्ताहरुले हेरिराखेको छन ! जय रबि !

  • @maniramshrestha9135
    @maniramshrestha9135 Месяц назад +40

    सूर्य थापा को नियत जनताले बुझिसके सहकारी ठग को लामो फेरहिस्त हाईलाईट नगरी रवि जसले रकम नै न बुझेका लाई हाईलाईट गरी खैरो खनेको प्रष्ट देखिन्छ

  • @RabiLama-fd6ym
    @RabiLama-fd6ym Месяц назад +16

    अति राम्रो, निष्पक्ष पत्रकारिता

  • @tulsapathak1966
    @tulsapathak1966 Месяц назад +2

    ❤जे छ त्यो प्रस्ट पारिदिने पत्रकार सर लाई बिशेष धन्यबाद। र बाँकी एमाले का सुर्य थापा लाई नेपाली के भन्नू अमेरिकन गगन थापाले आफू कुन हैसिएत मा छु बिर्सिए किन कि आम जनतालाई थाहा भएको कुरा भन्दा युवा नेता भन्ने तर उहाको दिमाग मेरो हजुर बुवाको जस्तो दिमाग भएका नेता को के बिश्वास छर अझै आम नेपाली जनता झल्लु नेता को पछाडी हिडेको हुन कुन्नी भेडाहरु

  • @BinodThapa-vk9yg
    @BinodThapa-vk9yg Месяц назад +29

    हेडलाईन नेपालको समाचार प्रती 100% मलाई बिश्वास लाग्छ । तेसैले यो हेडलाईन नेपालमा प्रशारण भएको समाचार निरन्तर हेरिरहेको छु मलेसिया बाट ।

    • @binasherchan945
      @binasherchan945 Месяц назад

      RAVI LAI KARWAI KO SIFARIS GAREKOTA, THULO PARTILE, KEI GARENAN, ABA HAAMI GARXAU VANEKO RISLEPO VANYA RAIXANTA?

    • @binasherchan945
      @binasherchan945 Месяц назад

      RAVI NIRDOS XAN VANNE BAREMA PRASTA PARNU VAYEKOMA DHANNEBAD6.

  • @thapachandra7973
    @thapachandra7973 Месяц назад +4

    रविले सहकारी ठगेको रहेन छन्,रविले मै हूँ भनेर शेखीँ देखाएको ले र भ्रष्टाचारी को फाइल खोल्न लागेको भए र बदला पो लिन खोजिएको रहेछ, माननीय सूर्य थापा को भनाई अनुसार।

  • @TukBahadur-cp8kx
    @TukBahadur-cp8kx Месяц назад +28

    सहकारी पीडित हरु लाई आफ्नो रकम चाहिएको भए अब जनता जाग्नु पर्यो किन भने रबि सहकारीको पछ्या मा बोल्नु भएको छ र सरकार वाल रबि को मुख थुन्न लागेको छ ।रबि को मुख थुन्न्न सक्यो भने फेरि सहकारी पिडित झनै पीडित हुन्छन् त्यसैले रबि लाई सबै जनताले भरपुर साथ दिनुपर्छ ।।रास्वपा परिवारलाई धन्यवाद जय घण्टी

  • @NAVINTHAPA-g9d
    @NAVINTHAPA-g9d Месяц назад +2

    वाह वा सूर्य थापालाई ताली हान्नुपर्छ। सलुट छ मेरो कस्तो सिकाउनु भएको है

  • @lokbahadurlama933
    @lokbahadurlama933 Месяц назад +12

    आज तपाईले स्पष्ट रूपमा समाचार बचन गर्नुभएको म धेरै धेरै धान्यबद्🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +37

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔
    good luck रबि दाई❤❤❤

  • @krishnaadhikari2030
    @krishnaadhikari2030 Месяц назад +2

    कति मिठो सत्य कुरा गर्नु भयो सर खुसि लाग्यो

  • @hamronepal5468
    @hamronepal5468 Месяц назад +26

    रबि कुनै दोसि पनि हैन गलत पनि गरेको छैन यो सबै एमाले र काङग्रेस ले आफ्नो दलका नेता कार्यकर्ता जोगाउन रबिलाई फसाउने खेल मात्र हो जति सुकै फसाउन खोजेनि अब नेपाली जन्ताले राम्रो सङग बुझिसकेका छन अब जन्ताले साथ सपोट गर्नु पर्छ रबि सरलाई जय घण्टि जय नेपाल🙏🙏🙏🙏🙏

  • @Tamangvlog-w3f
    @Tamangvlog-w3f Месяц назад +23

    रबि दोषी छैन । यो सबै राजनीति प्रतिसोत मात्रै हो ।अब पुरानो पर्टि हारु लाई चिलमा बनाउनु पर्छ

  • @jagangurung8474
    @jagangurung8474 29 дней назад +1

    Very good media And Good Job And Good information 👍👍🥰💚💖💙

  • @ManbirBk-o3k
    @ManbirBk-o3k Месяц назад +8

    यश बिषयलाइ किलेर बनाइदिनु भयकोमा तपाइलाइ धेरै धेरै धन्यवाद यस्तै निस्पक्ष पत्रकार गर्नुस ठुलो धर्म लाग्ने छ thank you sir❤❤❤❤ यश हेडलाईन नेउजलाइ सबैले माया गरै❤❤❤

  • @bhupenrijal8515
    @bhupenrijal8515 Месяц назад +2

    ठिक छ रबि सक्न निकै जुक्ति लागयको कङ्रेस । रबि को राजनिति त सक्लास तर अब रबि जस्ता धेरै जन्मि सके अब पनि तिमि हरु न सुध्रनि हो भने
    तिम्रो अन्त्य हुनि समय आइ सकेको छ

  • @amritthapa7398
    @amritthapa7398 Месяц назад +15

    रबीजी डराउन पर्दैन नेपालि जनतले राम्रे संग हेरीरहेका छन भष्ट डरायका हुन स्पष्ट छ

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +2

    सन्जिब जि को जय होस

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l Месяц назад +72

    Sanjib सर जनताको बोली बोल्नु भयो सलाम छ
    रवी ले सहकारी मा clean cheat पाए
    ओली बा ले गिरीवन्धु टी स्टेट मा 😅
    एमाले र कांग्रेसले सबै कुरा जानेको रहेछ देश कसरी लुट्ने भनेर अब ८४ मा सोत्तर पार्नु पर्छ😅

  • @BinodKumarYogi
    @BinodKumarYogi Месяц назад +1

    गगनेलाइ बाख्रा काण्डमा खोरमा हाल्नुपर्छ भन्ने जति यता

  • @anitathapa205
    @anitathapa205 Месяц назад +31

    काँग्रेस हरु र ऐमाले हरु सबै सहकारी ठगहरू हुन् तपाईहरूले भनेको कुरा नमानेको भयर र पो सहकारी ठग बनाऐको रहेछ बल्ल पोल खुल्यो रबि सहि छन् रबीलाई साथ दिनु पर्छ

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h Месяц назад

      सू था पनि ,वलीकै कृपापात्र हून्।उनले पनि मालिककाे साेझाे गरेका हून् र रवी लाई झाले माले पारि रहे,भाेलि वलिकाे लठवन्धन् मा समर्थन् गरून् ?

  • @humlalthapa6776
    @humlalthapa6776 Месяц назад +1

    Good job
    Sanjib sir
    Hjr Lai Dherai Dherai Dhanyawad
    Jhole Haroo Ko Aarop le dosi hudaina.
    Jhole Haroo Lai clear gardinu hola sanjib sir

  • @OptimisticAzaleaFlower-lp6tj
    @OptimisticAzaleaFlower-lp6tj Месяц назад +12

    यति काे दम भएको प्रत्रकार ज्यू लागि धन्यवाद छ, ❤

  • @sashikalshrestha9094
    @sashikalshrestha9094 Месяц назад +1

    Right point patrakar ji

  • @narendraparajuli2992
    @narendraparajuli2992 Месяц назад +14

    रबि भनेको रबि हो जसलाई हामी सुर्य देबको नामले पनि चिन्छौ जसरी सुर्यको किरण प्रकाश् र रोसन उज्यालो चम्किलो र सफा हुन्छ तेस्तै रबिको नाम काम मन छवि तेस्तै राम्रो र सफा छ हेक्का।रहोस जनता जागिसकेका छन अब 84मा जनता ले तिमिहरुको 35 बर्सको शासन सत्तालाई धुलो चटाउने छन

  • @deepakrajacharya307
    @deepakrajacharya307 Месяц назад +2

    आजुजे हाँ भाग शान्ति - जिन्दावाद

  • @milangurung779
    @milangurung779 Месяц назад +9

    राम्रो विश्लेषण गर्नुभयो संजित सरले!

  • @Prakashsirpali-gh3zc
    @Prakashsirpali-gh3zc Месяц назад +1

    जय रबि सर हजुर नै हाे जनता काे ई अरु सबै चाेर फता हुन

  • @ganeshkanxa6710
    @ganeshkanxa6710 Месяц назад +22

    गिरिबन्दु टि जग्गा सम्वन्धी लगायतका कुरा घोटाला पनि नक्कली भुटानी शरणार्थी सम्बन्धी गगन थापाले रविको विषयमा बोले को जस्तो भनेको भय आहा कति राम्रो हुन्थ्यो

  • @MixNepaliChannel
    @MixNepaliChannel Месяц назад +3

    विचरा गगन गनगन गर्दागर्दै यसको राजनीति जाने भयो

  • @TangkanathSubedi
    @TangkanathSubedi Месяц назад +12

    धन्न्यवाद सन्जिव सर! जनतामाझ यो क्लियर गराइदिनुभयेको मा, किन कि यो समिती चानविन समितिनै हैन , यो छल्छाम समिती हो।

  • @kapilthapa-hs6ep
    @kapilthapa-hs6ep Месяц назад

    गगन थापा ज्यु किन सातो गएको हजुरको रबिदेखी रबि सत्यमा रतिभर डगमगाउदैन

  • @suraz555
    @suraz555 Месяц назад +10

    यो सब रबिको क्रेज सफलता घटाउने काम हो तर जनता यस्ता बेकुवहरुभन्दा धेरै अगाडि छ्न।जनता अब झुक्किदैनन राम्रो नराम्रो छुट्ट्याउन जनताले सक्छन्।जगदिश खरेलको अन्तर्वार्तामा सुर्य थापाले सबै ओकलिसक्यो।रबि लाई फसाउनखोज्ने आफै सकिन्छन।

  • @puspaghimire283
    @puspaghimire283 Месяц назад +1

    गगन लाई मानहानी को मुद्दा चलाउनु पर्छ

  • @ganeshbohara3278
    @ganeshbohara3278 Месяц назад +8

    12 भाइ , कालो काङ्ग्रेस , यमाले र कालो कान्तिपुर सबै बल प्रयोग गरि रहेका छन।रबि लाई फसाउन लागेका छ्न।तपाई हरु जस्तो युवा हरुको ले रबि लाई साथ दिनु पर्छ।