बिना अर्थ हामी नेपाली वर्षौ अन्धकार मा बस्यौँ, कतिको घरमा चोरी नै भयो । मैनबत्ति बालेर घर नै जलेको अवस्था थियो। आज कति झिलिमिली उज्यालो छ । कुलमान सर र उहाँको टिम बाट सल्युट छ । जनता तपाई हरु को साथ मा छ है । एमाले काङ्ग्रेस मुर्दाबाद
भोट झापाको एउटा छेत्रले मात्र भोट दिएर जिताको हो त्यो छेत्रको जनताको दिमागको बिर्को खुलेन पहिला पनि कुलमान लाइ हटाएकै हो अब कुलमानलाइ हटाए जनता सडकमा निस्किने छ देखेकै होला बिगतमा अब त सिधै बालुवाटार जाने हो
सर्वप्रथममा पत्रकार ज्यूलाई धन्यवाद दिन्छु किनकि विभिन्न समाचारहरू हामीसम्म पुर्याउनुभएको छ। अब समाचार पुर्याएर मात्रा होइन सबै पत्रकार सर्वसाधारण सबै मिलेर यो नाजाय सरकारलाई ध्यान आकर्षण गर्नुपर्यो। गरिब दुःखी गरिब दुःखी जनताहरूको सय देखि हजार रुपिया समनको दुई महिना बिल नतिर्दा लाइन काट्न अनुरोध गर्दछ। अब साधारण जनताले हजारदेखि १५ सय नतिरी सबै जनताहरूले सरकारको ध्यान आकर्षण गराउनुपर्छ होइन भने यो सरकार जनताको लागि केही पनि गर्ने छैन भ्रष्टाचारी र बिचौलियालाई मात्रा पाल्ने सरकार हो जनतालाई मारेर बिचौलियालाई ujal sharing सरकार हो
यो वलि सरकार ले केगरनखोजेको बिजुलिको बकेउदा नतिरने पनि लाइनजोडनलगाउने अनि बिदेसि रिनलिएर जनतालाइ रिनबोकाउ खबरदार सरकार तिलेलिएको रिन तिनैतिरेर मोरनुपरछ नत्रतिमि अइले जाजनछो तेइलखेटिएका छोउ तसतै मोरेपछि पनि लखेटिनेछो तिमले कै कतै ठाउपाउनेछैनो एति के पि वलि खयाल गरसरकार राम्रो कामगरेको लाइनलखेट होसपुराउ अबदेखित समसदमा आउनेछैनो अइले अनतिमोका वलि र सेर एइ हरिगत हो भने सकियउ तिमी हरु हेककराख
अझै काङ्ग्रेसी र एमालेलाई भाेट दिनुकाे परिणाम यहि हाे केपि,सरकारले गर्ने भनेको भष्ठचारि, सहकारी ठर्ग बचाउ निर्दाेष फसाउ हाे ।जनता अझै चुप लाग्ने हाेकि अान्दोलन गर्ने हाे ।
ठुला ब्यापारीले ठुलाे रकम नतिरि बिजुली पाउछभने हामी सर्बसाधरण जनता महिनाकाे रु १५० देखि ३०० रुपैया महशुल किन तिर्ने??? अब नेपाली जनतालेपनि बिद्धुत महशुल तिर्नु हुदैन। लाइन कात्न आयाेभने त्यहिबाट वारपारकाे आन्दोलन सुरु हुनेछ।
Wow very nice pratibedan , janta xum , manttri banaune pani janta ho , sabaile bil natiramnata hunxa ? Natra bhane yo ko ? Aauxanaauxzn janta sadakma janta ahile w garda mannewala xainan ? Thank you sanjip sir sahi news janta maj leunu bhayekoma ,❤❤❤❤❤
सरकार ले यसो गरिरहदा बिद्युत को मुल्य घटाइदिउन अहिले सम्म 20 युनिट सम्म को छ अब 20 युनिट को 20 रुपे बनाउनु जनता हरुलाइ धेरै सहज हुनेथियो र सरकार ले के गर्छ हेरुम्न अरुले पैसा तिर्नु नपर्ने हामिलाइ चै पेल्ने? 20 युनिट सम्मको 20 रुपैमा झार्न जरुरी छ आफ्नै देश को बिद्युत 30 रुपैया तिर्नु पर्ने जरुरी छैन अब 20 रुपैयामा झार्नु पर्यो। अरु देश मा आफ्नै देश को उत्पादन मा आफ्नो जनता हरुलाइ कति सस्तो दिन्छ जस्तै भारत मा सिम कार्ड या कल सुल्क कति सस्तो छ थाहा छैन? बिद्युत क मूल्य पनि 20 युनिट सम्मको 20 रुपैया बनाउन जरुरी छ। 20 युनिट सम्मको 30 रुपे अनि 20 युनिट देखि माथिको 9/10 रुपैया बनाको छ 20 युनिट सम्मको 20 रुपैया अनि 20 युनिट देखि माथिको पर्त्यक्युनिट को 5 रुपैया बनाउनु कुलमान ज्यु लाई सुझाव अनिपो जनता हरुले अझै राहत पाउने थिए यसो गर्दा पनि बिद्युत प्राधिकरण लाई नाफानै हुन्छ।
ल साथीभाइ हो सबैजना मिलेर ओलीको सरकार जसरी पनि ढाल्नुपर्छ। उद्योगीहरूको पैसा नतिराउनको लागि ओलीले साह्रै अत्याचार गरेको छ। ओलीलाई को सरकार र कांग्रेसको लाई कुनै पनि हालतले ढाल्नुपर्छ। अब हामी एकजुट भएर सडकमा उत्रिनुपर्छ कुनै पनि हालतमा ओलीलाई सत्तामा राख्नु हुँदैन एकजुट भएर सबैजना सडकमा आउनुपर्यो पर्यो है
यदि जबर्जस्ती गरेर लाईन जाेडे नेपाल भरिका जनताले बिल नतिर्ने अभियान चलाउनुपर्छ !
सबै मिलेर ओलि सरकार ढाल्नु जरुरिछ 😳😳😳
रोड्मा घिसार्नु पर्छ चोर कृते ओलि लाइ
ढालने होईन हजुर यि दलाल लाई जेल मा होईन काल कोठेरि मा हालनु पछ,,सलुट हजुर ,हि बिचारकाे लागि,
धाल्ने मात्र होइन सेरे र केपिलाई आर्जु लाई देश निकाला गर्नु पर्छ अब
Dhaalne hoina Oli ra ryale budhaalai Sidaai kaatne 🔪🔪🔪🔪🔪🔪
Aba vote gyanendra sahi ko party lai diu
यो ओली भनाउँदो देश काे लागि ठूलै क्यन्सर हो हैं केपी ओली लाई बहिस्कार गरौं
याे किटनि काय्यान्सर हो । kkp .क्यान्सर k.p
Cancer भंदा पनी covid virus हो
विद्युत प्राधिकरणका सबै कर्मचारीहरुको सपोर्ट प्रति नमन्❤❤❤❤❤
कुलमान hero of nepal,सबै जनता उहाको प क्ष छ्न,
Gyanendra sahi Lai vote garau
मरेका लास जस्ता जनताहरु बस्ने देशमा यस्तै हुनु सामान्य हो।
ओलिको बिचौलियाहरु सबैलाई तह लगाउन सबै जनता एकजुट हुनु पर्यो गाइज
विद्युत प्राधिकरणका कर्मचारीहरुलाई सलाम छ।
कर्मचारी संगठन लाई धेरै धेरै धन्ने बाद
कुलमान नेपाल को एक बफादार सक्षम कर्मचारी हो❤❤❤❤❤
अब यो सरकारको अन्तिम अन्तिम समय हुनसक्छ ।
बिना अर्थ हामी नेपाली वर्षौ अन्धकार मा बस्यौँ, कतिको घरमा चोरी नै भयो । मैनबत्ति बालेर घर नै जलेको अवस्था थियो। आज कति झिलिमिली उज्यालो छ । कुलमान सर र उहाँको टिम बाट सल्युट छ । जनता तपाई हरु को साथ मा छ है । एमाले काङ्ग्रेस मुर्दाबाद
राष्ट्रधाती गर्ने कार्य निन्दनिय छ.
प्राधिकरणको कर्मचारीहरु लाई सलाम🙏
चोर र भ्रष्ट हरु सङ लड्नु होला जनता तपाईं हरु को पक्षमा छन
ओली सरकारको ज्यादती धेरै भयो
बिद्धुत कर्मचारी लाई सलाम छ
त्यस संस्था का कुलमान जि,कर्मचारी ,तथा कर्मचारी संगठन लाई धेरै धेरै धन्यवाद ।🇳🇵🇳🇵🙏🙏🙋
भने पछि ओलि को बिचौलिया हरु धेरै रहिछन ।कुरो बुझ्झियो।
Sabvanda dherai cha.
हामी सर्बसाधरनले पनि बित्धुत महसुल तिर्नुहुदैन केपि सरकारलाइ किनकी हामिले भोट दिएकाछौ
भोट झापाको एउटा छेत्रले मात्र भोट दिएर जिताको हो त्यो छेत्रको जनताको दिमागको बिर्को खुलेन पहिला पनि कुलमान लाइ हटाएकै हो अब कुलमानलाइ हटाए जनता सडकमा निस्किने छ देखेकै होला बिगतमा अब त सिधै बालुवाटार जाने हो
हटाउनु हटाउनु कुलमानलाई अनि देखा जाएगा,त्यस पछि थाहॉ पाउने छ केपी र शेरेले।
कर्मचारी युनियनको आग्रह सरकारले नमाने प्र म निवास बालुवाटारको बत्ति काटेर बिरोधको सुरुवात गर्नुहोस ।
बालूवाटार, संसद र एमाले+काँग्रेस को प्रत्येक मंत्रिको घरको बत्ती line cut गरनू परछ अनि यीनी भ्रस्ट नेतालाई कलकोठरीमा कोचनू परछ.
सर्वप्रथममा पत्रकार ज्यूलाई धन्यवाद दिन्छु किनकि विभिन्न समाचारहरू हामीसम्म पुर्याउनुभएको छ। अब समाचार पुर्याएर मात्रा होइन सबै पत्रकार सर्वसाधारण सबै मिलेर यो नाजाय सरकारलाई ध्यान आकर्षण गर्नुपर्यो। गरिब दुःखी गरिब दुःखी जनताहरूको सय देखि हजार रुपिया समनको दुई महिना बिल नतिर्दा लाइन काट्न अनुरोध गर्दछ। अब साधारण जनताले हजारदेखि १५ सय नतिरी सबै जनताहरूले सरकारको ध्यान आकर्षण गराउनुपर्छ होइन भने यो सरकार जनताको लागि केही पनि गर्ने छैन भ्रष्टाचारी र बिचौलियालाई मात्रा पाल्ने सरकार हो जनतालाई मारेर बिचौलियालाई ujal sharing सरकार हो
प्रधानमन्त्री ओलि किन बौलाइरहेकाछ्न् ?! किन केही उद्योगीहरुलाई काँध थापेर हिंडिरहेकाछन् !!!???
बिधुत प्राधिकरण का कर्मचारी ले बिधुत महसुल उठाउन एक हुनु भएको मा धन्यबाद।
जनताकुलमानको साथमाछन देशकासम्पुर्ण बिध्युतकाकर्मचारिहरुले कुलमानकोपछ्यमा बोल्नुपर्छ र साथदिनुपर्छ अबराम्रोलाइहाम्रो र नराम्रोलाइपरास्तगर्नुपर्छ अनिदेशबन्छ जनताबन्छ।
के. पी. को सरकार दाल्नु पर्छ
माडवारी को पाटनर ले माडवारी कै पक्ष मा निर्णय गर्नु स्वभाबिक हो ।।।
Jay kulman sir Naman🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
नेपाल सरकार भनेको केपी वली र सेरे मात्रै हैन।अब कुलमान लाइ नै भन्न लगाउनुपर्यो जनता सडकमा आउन आग्रह गरौ।
केपी सरकारलाई विधतप्रावधिकरण बाट उनिहरुलाई कमिसन नपाएर यो सब भएको छ प्रष्ट छ सबै जनताले बुझेको छन्
बिकास बाधक नेता हुन ओली । कुलमानले नाफामा बनाएको एक मात्र विद्युत प्राधिकरण डुबाउन अनेक प्रपञ्च गर्दैछन् ।
अब अागाे बल्छ नेपालमा दुईतिहाई काे दिनगन्ति सुरु हुने भाे।😃😃😃
हे पसुपि नाथ हे दाेलखा भिमसेन हेदक्षिण कालि माता याे सरकार चलाउने पसुहरु लाई सतबुदि देउ
कर्मचारिहरुलाई भ्रष्टाचारी बनाउने नै झाेलेहरु हुन।
@@ramsitabudhathoki8446 ठिक्।
Jaya des Jaya nepal 🇳🇵
धन्यवाद सन्जिब जि ❤❤❤❤
हामी कमचरी एक हुनैपर्छ
राम्रो हाम्रो हो हाम्रो राम्रो हैन है नेपाली सचेत जनता।🙏
यो उमेर मा आएर kp वली जनता ले हाई हाई गर्नु पर्ने बेला मा किन बाई बाई हुँदै छन्,
विनाश काले विपरीत बुद्धी
जय जय जय कुलमान❤❤❤❤
अब नेपाली जनताहरिलेनै तस्करी माफिया माडेहरुलाई बातोमा ल्याएर घिसार्नु पर्छ
सब जनताहरू कुलमान का साथ ।
धेरै राम्रो समाधान ❤❤❤
भ्रस्टचारी अपराधी उखाने र र्याले सरकार ढाल्नै पर्छ देश मा राम्रो काम गर्ने ब्यक्ति लाई त देखी सहदैन केपी चोर शेरे चोर ले थूक्क
यो वलि सरकार ले केगरनखोजेको बिजुलिको बकेउदा नतिरने पनि लाइनजोडनलगाउने अनि बिदेसि रिनलिएर जनतालाइ रिनबोकाउ खबरदार सरकार तिलेलिएको रिन तिनैतिरेर मोरनुपरछ नत्रतिमि अइले जाजनछो तेइलखेटिएका छोउ तसतै मोरेपछि पनि लखेटिनेछो तिमले कै कतै ठाउपाउनेछैनो एति के पि वलि खयाल गरसरकार राम्रो कामगरेको लाइनलखेट होसपुराउ अबदेखित समसदमा आउनेछैनो अइले अनतिमोका वलि र सेर एइ हरिगत हो भने सकियउ तिमी हरु हेककराख
❤Jay Ho Kulman Sir❤
Very good job Kulman Sir 🙏🙏🙏🙏👌👌👌👌👌👍👍👍👍👍
सुनसरी बाट रेगुलर❤जयकुलमान
❤Jay Desh Jay Ghanti❤
विद्युत कर्मचारी को निर्नय
१००%ले सही हो वा छ***👏👍️🙏🤝👍️
Justice for Rabi.❤❤❤
आन्दोलन गर्नु पर्ने स्थिति आयो भने सरकार नारानहरुको खैर छैन
अझै काङ्ग्रेसी र एमालेलाई भाेट दिनुकाे परिणाम यहि हाे केपि,सरकारले गर्ने भनेको भष्ठचारि, सहकारी ठर्ग बचाउ निर्दाेष फसाउ हाे ।जनता अझै चुप लाग्ने हाेकि अान्दोलन गर्ने हाे ।
पार्टी विशेष होइन कुलमान घिशिङ कर्यपर्ती जन्त बिद्युत प्राधिकरण सफलताको कामना गर्दछौं
यो ओली सरकार चोर ठग को सरकार हो जब सम्म यो ओली शेरे रहन छ नि यो देश ले बिकाश हुना गारो छ.
Good
धेरै धन्यबाद कर्मचारी यूनियनलाई ।
Right kura garnuvayo yahalai danyebad ❤❤
ठुला ब्यापारीले ठुलाे रकम नतिरि बिजुली पाउछभने हामी सर्बसाधरण जनता महिनाकाे रु १५० देखि ३०० रुपैया महशुल किन तिर्ने??? अब नेपाली जनतालेपनि बिद्धुत महशुल तिर्नु हुदैन। लाइन कात्न आयाेभने त्यहिबाट वारपारकाे आन्दोलन सुरु हुनेछ।
ओली भष्टचारी सरकार हेरीस ईमान्दार नेपाली का छोराहरू पनी छन विधुत मा यसको मंत्री मण्डल नै भष्ट्र छन।
Wow very nice pratibedan , janta xum , manttri banaune pani janta ho , sabaile bil natiramnata hunxa ? Natra bhane yo ko ? Aauxanaauxzn janta sadakma janta ahile w garda mannewala xainan ? Thank you sanjip sir sahi news janta maj leunu bhayekoma ,❤❤❤❤❤
अबजता ततै बिधुतका कर्मचारि लखेट्ने दिन आउला जस्ताे छ।🎉🎉🎉
र्याले र रेले लाई साधेसातको दसा लागे जस्तो छ
यो सबै कमिसनको खेल हाे ।
यदि औद्योगिक को लाइन बिल न तिर्दै फेरि लाइन जोडिएमा नेपाली आम जनता ले पनि बिल तिर्नु हुदैन सबै लाई चेतना भया।
सबै अबनता हर मिलेर ओलि सरकार ढाल्नु जरुरी छ
ब्यापारी हरुले नतिरे जनताले पनि नतिर्नी दिन नआउला भन्नी छैन।
देशैभरि का जनताले बिधुत महसुलमा नतिर्ने योजना ल्याउनुपर्छ।अनी ओली जाठा मरे हुन्छ।
जनताले बिल नतिर्ने अभियान चलाउनुपर्छ ! बिचौलियाहरु सबैलाई तह लगाउन सबै जनता एकजुट हुनु पर्यो /
मन्त्री परिषद भन्दा माथि देश र देशभक्ति हुन्छन् ।अाज जनता देशभक्ति काे पक्षमा उभिएको छ ।जय देश ।
प्राधिकरण का कर्मचारी ले तत्काल सरकारकाे निर्णय विरुद्ध आंदोलन गर्नु पर्छ
खाने पानी मा पनि कुलमान जस्तो ब्यक्ति ल्याएको खण्डमा पानीको हाहाकार हुन्न की ??
Kulman ghising jindabat ✊
सरकार ले यसो गरिरहदा बिद्युत को मुल्य घटाइदिउन अहिले सम्म 20 युनिट सम्म को छ अब 20 युनिट को 20 रुपे बनाउनु जनता हरुलाइ धेरै सहज हुनेथियो र सरकार ले के गर्छ हेरुम्न अरुले पैसा तिर्नु नपर्ने हामिलाइ चै पेल्ने? 20 युनिट सम्मको 20 रुपैमा झार्न जरुरी छ आफ्नै देश को बिद्युत 30 रुपैया तिर्नु पर्ने जरुरी छैन अब 20 रुपैयामा झार्नु पर्यो। अरु देश मा आफ्नै देश को उत्पादन मा आफ्नो जनता हरुलाइ कति सस्तो दिन्छ जस्तै भारत मा सिम कार्ड या कल सुल्क कति सस्तो छ थाहा छैन? बिद्युत क मूल्य पनि 20 युनिट सम्मको 20 रुपैया बनाउन जरुरी छ। 20 युनिट सम्मको 30 रुपे अनि 20 युनिट देखि माथिको 9/10 रुपैया बनाको छ 20 युनिट सम्मको 20 रुपैया अनि 20 युनिट देखि माथिको पर्त्यक्युनिट को 5 रुपैया बनाउनु कुलमान ज्यु लाई सुझाव अनिपो जनता हरुले अझै राहत पाउने थिए यसो गर्दा पनि बिद्युत प्राधिकरण लाई नाफानै हुन्छ।
भयेका उद्योग बेच्ने र कमिसन खाने अनि बेचेका उद्योग को बिजुलीको बिल मिनाहा गरे कमिसन खाने।
यो तरिका ठिक हैन।
मंसिर सातगतेबाट कडा सडक अान्दोलन सुरुगर्न लागेका दुर्गा प्रसाईलाई अाम जनताले साथदिनुपर्छ ।
Aru jantale kasaile bil natirne sabai jantako bil oli le tirnu parx
अब उद्योगिले नतिरे सम्म हामी पनि तिरिदैन
नेपाल सरकारलाई मेरो सुझाव अात्मघाति नगर प्राधिकरण लाई स्वतन्त्र पुर्बक काम दे
जय कुलमान
वैद्युत प्राधिकरण ले 100% सहि कुरा गरेको मा जनता ले पनि साथ दिन्छ
Enough is enough corrupted sarkar😂😂😂
व्यापारी हरुले पैसा तिर्दैन भने आम सबै जन्ता हरुले पनि बिजुलीको बिल पैसा तिर्नु हुदैन
जानतालेपनि बिल नतिरने हो त
Jaya kuaman❤
जनतालाइ आबान गनुहोस
Good!!! Ujyalo Nepal 🇳🇵 ko nayek kulmaan sir 💝💝💖💖
जे मन लाग्यो त्यही गर्ने, जनताको भावना बिपरीत चल्ने सरकारलाई मुर्दावाद भन्न चाहन्छु।
आन्दोलन घोसणा गर्नु परो ।। प्राधिकारण को हित मा
ल साथीभाइ हो सबैजना मिलेर ओलीको सरकार जसरी पनि ढाल्नुपर्छ। उद्योगीहरूको पैसा नतिराउनको लागि ओलीले साह्रै अत्याचार गरेको छ। ओलीलाई को सरकार र कांग्रेसको लाई कुनै पनि हालतले ढाल्नुपर्छ। अब हामी एकजुट भएर सडकमा उत्रिनुपर्छ कुनै पनि हालतमा ओलीलाई सत्तामा राख्नु हुँदैन एकजुट भएर सबैजना सडकमा आउनुपर्यो पर्यो है
केपी लाई बिजुली को पोलमा jhudaunu पर्छ सबै मिलेर भ्रष्टाचारी को नाइके
अब हामी नी तेर्दिनौ अब
अरूकेहिहाईन वाेल सरकारकाेनीति जनतालाई सुबिधा हुनुभएन
बिध्युत प्राधिकरण मा एमाले र काङ्ग्रेस को दादागिरी बन्द हुनु पर्छ।
फेरि पनि O८४ मा एमाले र कांग्रेसलाई भोट दिने हो की
अन्न खाने ले त दिँदैनन्,,, बाँकी अरू..... खानेले देलान्
Kulman is good ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कुल मान घिसिङ सर लाई सलाम छ तर के पि शर्मा ओली सरकार लाई हटाउनु पर्छ
नतिरेर सुख नै छैन , आन्दोलन गर्नु पर्छ ।
कुलमान अडान लेउ हामी छौ साथ
कुलमान लाई जिस्काए त सकियो किर्ते ओलि 100%