कान्छी भाग ७१ || Kanchhi Ep-71 || Asha Khadka || Sukumaya || November 06, 2021

Поделиться
HTML-код
  • Опубликовано: 5 ноя 2021
  • New Nepali serial | 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 "कान्छी"
    Concept written\ Direction\Production by 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor : Yoseph Sewak
    Camera : Shyam Gautam
    Makeup :Sushama Malla
    Light : Daan Bdr.oli
    Background Music : C.L Sharma
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Nayayan Kadel
    Music: Jaya Devkota
    ►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 𝒓𝒂𝒆)
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Laxmi Giri, Aasha Khadka, Sagar Gautam , Rita Siwakoti, Sandesh Neupane, Melina Thakuri, Khusi Pande, Nakul
    Bhatarai, Aarati Gautam, Anusha Gautam,Bhuwan K Pokhrel, Bimala Giri, Maiya Giri, Rama Giri, Bina Achry, Chunumaya Raut
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bimal Dagi
    Narayan Kadel
    © Kanchhi Official 2021
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhunti9844ka
    RUclips :ruclips.net/channel/UCW3t...
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
  • РазвлеченияРазвлечения

Комментарии • 2,2 тыс.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  2 года назад +1439

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @susilvlog6281
      @susilvlog6281 2 года назад +17

      Op

    • @semonthulungrai638
      @semonthulungrai638 2 года назад +16

      👍👍👌👌❤️❤️

    • @subinbk9318
      @subinbk9318 2 года назад +10

      Happy tihar

    • @tikamishra9481
      @tikamishra9481 2 года назад +10

      WOW 🤗🤗🤗🤗🤗🤗🤗🤗

    • @ritikamaharjan3732
      @ritikamaharjan3732 2 года назад +10

      Dijju hjr le bijeta laii chinnu hunxa haii ma usko frnd ho mero request accept gariso na name chahi ritika maharjan xa

  • @kesharkhadka3586
    @kesharkhadka3586 2 года назад +11

    अबो कान्छी को खुसीयाली आउन्छ होला भन्ने जति कत्ती हुनु हुन्छ हेरुम म ❤️❤️🙏

  • @ramolioli772
    @ramolioli772 2 года назад +18

    कान्छी सिरियल भाग 1 देखि भाग 71 सम्मा र भुन्टी सिरियल भाग 1 देखि भाग 82 सम्मा नछुटाइ हेर्ने जति कोको हुनुहुन्छ येता हाजिर गरम ❤️❤️❤️

  • @ramitachhetri5890
    @ramitachhetri5890 2 года назад +2

    अब कान्छी को भाउजू सदै सुर्तेको हेर्न पाम 🌺🌺🌺💐💐💐💐🥀🥀🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @gangalimbu6688
    @gangalimbu6688 2 года назад +86

    सन्तोश सर लाई देख्दा धेरै खुसी लागिरहेको छ।सन्तोस सर कान्छिलाई धेरै मायाँ गर्नु ल ❤️❤️❤️

  • @musiclovers5793
    @musiclovers5793 2 года назад +39

    झिलिमिली सबैको घर न होला तर खुसी सबैको घर घरमा होस।नेपालीहरुको महान चाड शुभदिपावली तथा छ्ठ पर्वको शुभकामना , सबैको घरमा लक्ष्मिको बास होस् ।जीवन सोचे जस्तो उज्ज्वल बनोस् । मकमली झैँ फुलिरहनु ।

  • @bijayapaudel8120
    @bijayapaudel8120 2 года назад +9

    आज तिहार को दिन कन्छी सिरियल दिन भरी सम्झेर बस्नी म जस्तै को को हुनुहुन्छ हाजिर हुम त?

  • @tinatina8512
    @tinatina8512 2 года назад +61

    कति हास्नु सागर सर को आमा र बुबा को हालत देखेर ल राम्रो लाग्यो कान्छी सिरियल एक दमै राम्रो लाग्छ दामी छ 👌👌👌👌♥️♥️♥️❤🥇🥇

  • @gangalimbu6688
    @gangalimbu6688 2 года назад +19

    आजको सिरियल एक्दम राम्रो लाग्यो ।मुकुली सुद्रेको देख्दा एक्दम खुसी लाग्यो कन्छाले यो कुरा सुनाउदा मेरो आँसु आयो😭तर सगर र कान्छिको बिहे जसरिनी हुनुपर्छ।सम्पुर्ण टिमलाई तिवारको सुभकामना,,,,,,,।

  • @lamchaneygurung6239
    @lamchaneygurung6239 2 года назад +93

    धेरै राम्रो हुनदैछ kanchi Serial चारै भनदा चारै अरको भागलाई हेर्न पाऊँ। धेरै भनदा धेरै माया छ हजुरहरू सबैलाई। ❤❤ waiting for next episode

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 2 года назад +83

    सबैभन्दा पहिले देश तथा बिदेशमा रहनुहुने सम्पूर्णलाई मेरो तर्फबाट तिहारको विशेष शुभ कामना कामना छ। र कान्छी सिरेल मनपराउने सम्पूर्ण नेपालीहरुलाई मेरो तर्फबाट र कान्छी तर्फबाट तिहारको शुभकामना छ!! अहिले म बिरानो मुलुक भारतबाट। 🙏🙏

  • @parbatibishwokarma8002
    @parbatibishwokarma8002 2 года назад +4

    कान्छी दिदि काे घर परपरिवार मिलेर वस्नु हइ

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi 2 года назад +1

    मूकुलि र कान्छा भाई सुद्रिए को देखेर खुशी लाग्यो। कान्छी लाई सबैको बाट माया मिल्यो। अब सागर सर सँग बिए भाको हेर्नु कस कसलाई मन छ??? यता हाजिर हुनु होला है।

  • @srikrishnaxettriofficial5267
    @srikrishnaxettriofficial5267 2 года назад +33

    तिहारको शुभकामना छ कान्छी सिरियल टिमलाई ।अाज कान्छी को सातो गएजस्तो छ ।सागरसंग छिटो मिलन होस्

  • @kesharkhadka3586
    @kesharkhadka3586 2 года назад +47

    सागर सर अनि कान्छी सिटर को चोखो माया देख्दा कस्को मन न रुला हैन र साथीहरूले हरु ❤️🙏

  • @sitasanu4538
    @sitasanu4538 2 года назад +6

    बल्ल आज धेरै दिन मा खुसी लाग्यो दिदी भाई मिलेको देखेर 🥰 अब सागर सर र कान्छी जी मिलेको हेर्नु मन लागेछ 🥺🥺आँसु पनि आयो तर खुसी को 🤗🤗🤗

  • @olinarayan
    @olinarayan 2 года назад +1

    लोकप्रिय कान्छी सिरियल मलाई खुबै मन पर्छ ।मन पर्ने जतिले हाजिर गरौ है त ।

  • @menukajimirai3252
    @menukajimirai3252 2 года назад +71

    दिपावाली र छट पर्वको उपलक्ष्यमा सुस्वास्य्थ,दिर्गायु र सफलताको शुभकामना कान्छी जी
    लगायत सम्पूर्ण टिमलाई । आजको भाग हेरेर धेरै खुशि लाग्यो मलाई पनि। यस्तै खुशि मिल्दै जायोस हाम्री प्यारि कान्छी जी लाई🤩😃💕💕

  • @kalpanapokhrelpokharel8498
    @kalpanapokhrelpokharel8498 2 года назад +14

    Katha vaneko sunda sundai aasu aako patai vayan love you Aasa dizzu always💙💙 solute dd and all entire family 💟💟💞💖💖💔❤💓❤❤💓💗💓💕💕💕

  • @mayatamang3867
    @mayatamang3867 2 года назад +1

    धेरै खुशी लगेउ परदेश को ठाउँबाट यो सिरेल हेर्दा पनि नेपाल मै छु जस्तो लगेउ झन खुशी को कुरा त मुकुली भाउजू लाई सधै मिलेको देख्न पाउ अनि सगर कान्छोको चाडैं बिहे भएको देख्न पाउ

  • @somamaya4320
    @somamaya4320 2 года назад +33

    अब छिटै कान्छी सागर सर को मिलन होस कान्छी को परिवार मा सदेइ खुशी आवोस कान्छी सिरियल का सम्पूर्ण टिम लाई शुभकामना बधाई छ🙏🙏🙏🙏🙏🥰🥰🥰

  • @dineshofficial8068
    @dineshofficial8068 2 года назад +50

    कान्छी दिदि लाई माया गर्ने जति यता हाजिर हुम त lots of love diju ♥️😊

  • @rabitmg607
    @rabitmg607 2 года назад +41

    देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली र नेपाली मन हरुलाई शुभदीपावलीको हार्दिक शुभकामना तथा कान्छी सियारियाल हेर्ने सम्पूर्ण मा शुभदीपावलीको शुभकामना साथै कान्छी परिवार लाई हार्दिक शुभकामना

  • @suminaadhikari8441
    @suminaadhikari8441 2 года назад +6

    साहै राम्रो आज को भाग अब सागर सर र कान्छी को बिहे भाको हेर्न पाइओस

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 года назад +37

    आशा बैनिको र सानो भाइको अभिनयले आँखा बाट आशु नै आयो सारै राम्रो छ है सिरियल

  • @laxmichhetri8758
    @laxmichhetri8758 2 года назад +82

    Happy tihar 🥰 78 सालको तिहारलाई बिदा गरे लगत्तै अब कान्छी र सागर सर को मिलन देख्न पाइयोस् 😊😊 को को हुनुहुन्छ यो चाहने💞

  • @bharatbc8240
    @bharatbc8240 2 года назад +5

    बाउ कान्छि तपाई को दिमाक लाइ मानै प्रछ है धेरै धेरै धन्यवाद

  • @prabeshbasnet1941
    @prabeshbasnet1941 2 года назад +27

    पहिलेका श्रृङखलामा रुवाउदै आएको मनलाई आजको श्रृङखलाले खुशी बनाइदियो। वास्तवमा कान्छी जत्तिको माैलिक, यथार्थ र सन्देशमुलक टेलि श्रृङखला अरु कुनै छैन।

  • @nepalnepal649
    @nepalnepal649 2 года назад +1

    सागर गौउतम सर कति असल पुरुष हुनु हुन्छ हगि याँहा बाटै जति पनि पुरुष चाँईदाे नचाँईदाे ब्याभार गर्ने हरुले पनि सागर सरकाे ऐति मिठाे अभिनय सबैले सिक्नेछ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @sushmapandey8221
    @sushmapandey8221 2 года назад +81

    अब eutai आशा गर्छु कि; कान्छी दिदी को भाउजू सधैं यस्तै खुशि भएर मिलेर बसेको हेर्नी।।😊🤗❣️❣️

    • @dependralamichhane4727
      @dependralamichhane4727 2 года назад

      तेहि अनुसारको कथा बनाउनुपर्छ हुन्छ नै,कथाले जे माग्छ उहीँ जे होस सीरीयल राम्रो छ।

    • @LaxmiShrestha-ys9wh
      @LaxmiShrestha-ys9wh 2 года назад

      Hawaii hawno iaqno jaqnop efu ilpaeb

    • @magarjuna1474
      @magarjuna1474 2 года назад

      S story kB jpeg the intended recipient you are not the intended recipient you are not the intended recipient you are not the intended addressee you should not disseminate the attachment and do not the intended recipient you are not the intended recipient you are not the intended recipient you are not the intended recipient you are not the intended recipient you are not the intended recipient you are
      R

    • @magarjuna1474
      @magarjuna1474 2 года назад

      T r mjj you are not the intended recipient you are not the intended recipient you are not the intended recipient you are not the named addressee you should not be able uuuu the intended recipient you are not the intended recipient you are

  • @lilaria1879
    @lilaria1879 2 года назад +50

    आशा दिजु को सिरियल पर्खिन्दा पर्खिन्दा बल्ला शनिबर आयो आशा दिजु लाइ भाइ टिका को लाखौ लाख शूभ कामना छ

    • @nitasangraula3913
      @nitasangraula3913 2 года назад

      sarai man xoyo

    • @PremThapa-hi5pe
      @PremThapa-hi5pe 5 месяцев назад

      आशा खड्का बहिनीलाई हामी प्रदेशीबाट लाखौ शुभकामना।

  • @geetagurung2153
    @geetagurung2153 2 года назад +6

    आहा कान्छी खुशी भएको देखेर मेरो पनि मन फुरुङ्ग भएर आयो केले थिचेको जस्तो केले बाँधेको जस्तो लाग्थ्यो आज त मनै फुरुङ्ग भएर हल्का भयो।धेरैधेरै शुभकामना छ।🙏🙏🙏🙏🙏

  • @ojrajnepal6762
    @ojrajnepal6762 2 года назад +3

    उत्कृष्ट अभिनय छ कान्छी को र सर्बोत्कृष्ट धारावाहिक छ कान्छी ।

  • @richachettri3935
    @richachettri3935 2 года назад +17

    मैले आज coment गरिन है आशा बहिनी। रुँदै छु मुटुमा गाँठो पारेर।यो सीरियल काे कान्छो भाइ ले त आफ्नो दिदी लाइ धेरै माया गरेको छ। तर मेरो त ३ ३टा दाई भएर पनि कसैले मायाँ गर्दैनन् 😢😢 हरेक तिहार मा मुटु जलाई बाँचेकी छु। यो पापी चाड पर्व कहिले नआओस😢💔💔

    • @dipeensubba2908
      @dipeensubba2908 2 года назад +1

      हामिलाई दाजु भाइ बनाउनु है बैनि दशै तिवार खल्लो नहोस ल

    • @richachettri3935
      @richachettri3935 2 года назад

      @@dipeensubba2908 Hunxa Dai😢😢

    • @pratimabhujel2157
      @pratimabhujel2157 2 года назад

      दिदि के गर्नु हाम्रो छदाइ छैन रत मन बुजाका छोउ तिहार जस्तो नरमाइलो केइ लाग्दाइन 😭❤️❤️

    • @richachettri3935
      @richachettri3935 2 года назад +1

      @@pratimabhujel2157 कुकुर जस्तो दाजू भाई हुनु भन्दा त नभएकै राम्रो sis

  • @manojtamrakar374
    @manojtamrakar374 2 года назад +4

    खुशी लाग्यो यो एपिसोड हेरेर अब यो परिवार सधैं एस्तै हेर्न पाईयोस ।।।

  • @mahendrkumar832
    @mahendrkumar832 2 года назад +4

    आहा कति खुशी लाग्यो मलाई त भाउजु सुर्देको देखेसी धन्यवाद सम्पूर्ण कान्छी को टीम लाई

  • @deepakgajurel2831
    @deepakgajurel2831 2 года назад +51

    भुन्टीकाे १०० भागमा कान्छी लाई गेष्ट बनाएर ल्याउदा राम्राे हुन्छ जस्ताे लाग्छ । हजुरहरूलाई कस्ताे लाग्छ ???(अमन गजुरेल)

    • @ashokthakuri
      @ashokthakuri Год назад +1

      Vuntiko 100 vak

    • @narbahadurkumar8909
      @narbahadurkumar8909 9 месяцев назад

      ​@@ashokthakuri❤❤,🎉🎉🎉🎉🎉😢😢😢😮😅😅😊

  • @tulashibohara7178
    @tulashibohara7178 2 года назад +10

    अबअाउने भागमा कान्छि दिदी र सागर दाई काे बिबाह भएको हेर्ने चाहान्छु

  • @pakhrinlilapakhrin617
    @pakhrinlilapakhrin617 2 года назад +1

    खालि निदार हुनि जति यता हाजिर हाै त।म मलेसियामा बाटा नछुटाई हेर्नि गर्छु।

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 года назад +5

    दाइ भाइ बहिनि घरपरिवार को मिलन खुसि देख्दा खुसिको आसु झरेको पत्तैभएन दिपावलि को सुभ कामना छ

  • @nepal1935
    @nepal1935 2 года назад +6

    कालिका रोक्का दिदी देख्न पाइयो खुशी लाग्यो

  • @Tomorrow1314
    @Tomorrow1314 2 года назад +26

    सबै लाई तिहार को शुभकामना अनि अब कान्छी लाई ट्रेनिङ्ग मा पार्ने कसरी हो भन्या💐💐💐💐

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +18

    धेरै धेरै राम्रो लाग्यो , दिपावलीको शुभ कामना

  • @user-sw6cg1lq3r
    @user-sw6cg1lq3r 4 месяца назад +2

    सागरले काम पाउनुभयाे धेरै खुसि लाग्याे र कान्छी काम गर्छ भनेर सागरले थाहा पाउनु जरूरि छ र सागरले कान्छी लाई त्याे बुढि आमा मात्रै भएको बेला एक्लै छाेड्नु हुदैन ❤❤❤

  • @Mindahal
    @Mindahal 2 года назад +41

    आहा कती राम्रो कथा बनाउनु भएको रछ सम्पूर्ण टिमलाई सुभकामना
    दीपावलिको सुभकामना सब लाई

  • @himamagar1432
    @himamagar1432 2 года назад +68

    " सागर बाबु को अभिनय मैले सोचे जस्तै भयो । धन्यबाद बाबु । अनी त्यो नया बेहुली को अभिनय पनी कथा सुँहाउदो । सम्पुर्ण टिम्लाइ शुभ कामना ! 👌👌👌👌 "

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 2 года назад +2

    हैट धिलै भयपनी हेरियो मुटु छुने मन रुने सब्द हरु

  • @gomamoktan5125
    @gomamoktan5125 2 года назад +49

    आज त म धेरै खुशी छु सबै परिवार मिलेर रमाइलो गर्नु भएकोमा अनि साथै कान्छी टिमहरु सबैलाई तिहारको हार्दिक मंगलमय शुभकामना ❤️❤️❤️❤️

  • @dhirajkcofficial2300
    @dhirajkcofficial2300 2 года назад +45

    हजुर सबै जना लाई आज्को happy तीहार छ है हजुर अनि हजुर हरुको तीहार कस्तो भयो नी मेरो त यस्तै हो दाजु भाइ नभयसी पीदा हुदो रै छ😭 तीहार मनाउने जति यता आउनु है मेरा मुटु का तुक्रा हरु ❤️💖💙💜💜

  • @comedytiktokplus999
    @comedytiktokplus999 2 года назад +54

    देश तथा विदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानभावहरु प्रती नमस्कार ।जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट सुरक्षित रहनु होला ।नेपालको अत्यन्तै उत्कृष्ट टेलिसिरियल कान्छी टिमलाई उच्च सम्मान छ ।अगामी दिनहरूमा सफलता ।।

  • @bikramtamang607
    @bikramtamang607 2 года назад +1

    कस्तो रमाइलो भयो ।
    धन्यवाद कान्छी टिमलाई...
    मलेसिया

  • @bajrangb3174
    @bajrangb3174 2 года назад +2

    सधै भरी कान्छी बैनी को घर परिवार मिलेको देख्न पायोस दिपावली को लाखौ लाख हार्दिक मङ्गलमय शुभकामना समपूर्ण टिम लाई

  • @khadgatamang9175
    @khadgatamang9175 2 года назад +24

    सर्बप्रथम त आशा खड्का दिदी कान्छी टिम लगाएत १ भाग देखि नछुटाइकन हेर्नुहुने नहुने सम्पुर्णमा Happy tihar भन्न चाहान्छु🎈र सारै राम्रो लाग्छ (कान्छि र भुन्टी)सिरियल 🙏👌❤️❤️❤️❤️

  • @tiktoktrick6902
    @tiktoktrick6902 2 года назад +14

    मुकुली सुद्रिनु पर्यो है
    🥺😭😭

  • @janrai3320
    @janrai3320 2 года назад +5

    सम्पूर्ण कान्छि टिमलाई तिहारकाे शुभकामना 🙏🙏🌹🙏🙏

  • @padamkatuwal9645
    @padamkatuwal9645 2 года назад +1

    कान्छी सरियल साह्रै मार्मिक लाग्यो शुभकामना

  • @PRINCE1vs4
    @PRINCE1vs4 2 года назад +50

    आज को भाग सारै राम्रो लाग्यो मुकुलि दिदि पनि राम्रो हुनुभएछ

  • @timesnepal4522
    @timesnepal4522 2 года назад +96

    हिन्दुहरु को महान चाड दिपावली को सबै लाई शुभकामना!!❣️

  • @indrakhadka4292
    @indrakhadka4292 2 года назад +1

    सबैजना कलाकार नै सम्मानीय हुनुहुन्छ सबै जनालाई सम्मान छ।यो काल्पनिक कुरा हो, विषयवस्तुलाई लेखन पश्चात अभिनयमा उतार्ने हो भन्ने थाहा छ तर जब यो हेर्न सुरु गर्छु अनि म यो काल्पनिक कुरा हो भन्ने भुलेर सत्य हो भन्ने भावमा पुग्छु। बियोगान्त भन्दा संयोगान्त नै बढी मन पराउने मानिसको स्वभाव नै हो त्यसैले सागर सर र कान्छीको मिलन भएको हेर्ने चाहना छ मेरो।कान्छी(आशा खड्का) दिदीको एकदम सच्चा दर्शक साथै एक ठूलो प्रसंशक हो म।यदि आशा दिदीले हेर्दै हुनुहुन्छ यो comment भने यहाँको सफलताको शुभकामना भन्छु ।मैले हजुरको वास्तविक इन्टरभ्यु पनि हेरेको छु।धन्यवाद

  • @prakashbhandari1065
    @prakashbhandari1065 2 года назад +1

    धन्यवाद छ शमपुण टिम लाइ मेरो तर्फबाट शुभकामना व्यक्त गर्दछु बेङ्लोर बाट हेरि राछु

  • @Shadow_sb423
    @Shadow_sb423 2 года назад +177

    आहा सागर सरको अभिनय सारै राम्रो लाग्यो सम्पुर्ण कान्छी तिमलाई तिहारको शुभकामना छ्🙏🙏🙏💜💜💜

  • @chamlingoffice
    @chamlingoffice 2 года назад +87

    विशेष गारी भाइ टिका को सम्पुर्ण नेपाली हरुलाई शुभ कामना छ & आशा मिस लाई अत्त्याधिक सम्मान छ एसरिनै सम्पुर्ण नेपाली मन मुटुहरुलाई ईन्टरटेमेट हर्पल दिलाई रहनु होला शुभ कामना छ आश मेम म चाम्लिङ्ग लबशन प्यासी राई को तर्फबाट हाल कुवेत

    • @chamlingoffice
      @chamlingoffice 2 года назад

      बिशेष धन्यवाद सबै जानालाई मेरो कमेन्ट नियल दिनु भएको मा

  • @radikamohara936
    @radikamohara936 2 года назад +3

    धेरै रमाइलो लायो गित गाउने दिदि को स्वरै राम्रो छ

  • @rituthapa6765
    @rituthapa6765 2 года назад +1

    ढिलै भयपनि कान्छी नछुटाई हेरेकिछु याे भागमा अायर कान्छि लाई खुसि देख्न पाईयाे खुसि लाग्याे

  • @santoshshah1162
    @santoshshah1162 2 года назад +57

    साह्रै मन छुने काम गर्नु भएको कान्छी बैन्नीले।कान्छी बैहिनी लाई प्रदेशी दाईको तर्फबाट २०७८ को तिहारको शुभकामना 💐💐 सधै यस्तै राम्रो काम गर्नु होला बैहिनी♥️❤️

  • @kumaristha3249
    @kumaristha3249 2 года назад +27

    पहिला सम्पुर्न तिम लाई दिपावोली को सुभ कामना आज को सिरिएर साहरै राम्रो लाग्यो र कान्छा भाइ ले दिदी लाई माया गरेको देखेर खुसी लाग्यो र यो चिन्त्ता भयो कि मुकुली भाउजू सुधिर्नु भाको हो कि नातक हो पिर लागि रहेको छ मुकुली भाउजू सुधिरेको हेर्न पाम

  • @sapanaadhikari3437
    @sapanaadhikari3437 2 года назад +15

    सागर जि कान्छि दिदी कै हो जसरि पनि आफ्नो भयको देख्न पाउ धेरै राम्रो लाग्छ कान्छि सिरियल अझै राम्रो हुँदै जावस कामना छ 💕💞

    • @jamunasharma6398
      @jamunasharma6398 2 года назад

      Auta nari lai Biheko Natak garera jindagi Barbad garna ramro ho ra?

  • @tinatina8512
    @tinatina8512 2 года назад +20

    आजको भागमा सारै राम्रो लाग्यो कान्छी को घर परिवार लाई खुशी लाग्यो आगामी दिनहरुमा पनि यस्तै राम्रो राम्रो गदैं जानुस् है समपूर्ण टिम हरू लाई घरै घरै शुभकामना छ है भाई टिकाको हार्दिक मंगलमय शुभकामना छ है ♥️♥️♥️♥️

  • @buddhilalshrestha2381
    @buddhilalshrestha2381 2 года назад +28

    कान्छी मन पराउनुहुने अनि कान्छी सिरिएल का सबै परिवारमा तिहारको शुभकामना !

  • @harikalaoli2043
    @harikalaoli2043 2 года назад +63

    आहा कान्छि आयो ❤❤तिहारको शुभकामना

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 2 года назад +1

    एसरि भोऊजू चै ठिक भोयो भोनित सारै राम्रो भोयो हो सिरेल भोऊजू चै सिद्धियो भोनीत यो सिरेल त दामी लाग्यो अब त यो सिरेल एस्तै हूनू पर्यो है

  • @debukalasapkota3436
    @debukalasapkota3436 2 года назад +3

    सागर सर काे अभिनय साह्रै राम्रो

  • @abiskathapa6065
    @abiskathapa6065 2 года назад +14

    Yo part ma kati khusi lago 😘🥰

  • @user-bx9jo8zh3v
    @user-bx9jo8zh3v 2 года назад +286

    100% Ramailo lagyo ra प्राय कुराहरु वास्तविक जस्तो फिल पनि भयो कान्छिको घरको खुसियाली जुन थियो र जुन खुसी हुनु पर्ने थियो त्यो सहि थियो समग्रमा भन्नू पर्दा मन मुटुका हर ठाउँमा नै छोयो!धन्यवाद 🙏🙏

  • @dhaniramkoli4839
    @dhaniramkoli4839 2 года назад +2

    आज को भाग अतिनै राम्रो लाग्यो एकदमै खुशी लाग्यो हजुरहरुको परिवार सधै एकसाथ देख्न पाइयोस अनि सागर सर र कान्छि बहिनी को छिट्टै मिलन भएको देख्न पाइयोस best of luck कान्छी परिवार

  • @sapanasubedi4301
    @sapanasubedi4301 2 года назад +2

    Aaha Sarai ramailo lagyo aasu Pani aayo Didi Vai ko Milan dekhda Sagar sir ra kanxi ko Milan vayako dekhna pam

  • @anjanjb7652
    @anjanjb7652 2 года назад +31

    सबै जनाको अभिनय सारै राम्रो छ हेप्पि तिहार कान्छि टिमलाई

  • @xijitendraavagi7499
    @xijitendraavagi7499 2 года назад +32

    कति रमाइलो। अब देखि यसरी नै हासी खुसी छाएको हेर्न पाउ हजुर।

  • @Navajyotiofficial
    @Navajyotiofficial 2 года назад +24

    एक्कासी कथाले अर्कै मोड लिएको होकि मुकुली काकीको अर्को षड्यन्त्र हो ??
    अब कान्छी को परिवार मा सधै यस्तै खुसी रहिरहोस। ढिलै भएनी शुभ दिपावली सम्पुर्ण मा

  • @ahfas4907
    @ahfas4907 2 года назад +55

    अाजकाे भाग सारै राम्राे लाग्याे सबै परिवार हासि खुसि देख्दा साथै कान्छी सिरियलका सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना❤️❤️❤️❤️❤️

  • @Ramubibashkhadka9321
    @Ramubibashkhadka9321 2 года назад +70

    शुभदिपावलि र छट पर्बको अवसरमा सम्पुर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदिबहिनी हरुमा अग्रिम शुभकामना। जीवन सोचे र चाहे जस्तो बनोस् 🇳🇵❤️

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 2 года назад +73

    देश विदेश रहनु भएका हिन्दू धर्मावलम्बी लाई शुभ दीपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
    चौलागाईं परिवार जुम्ला

    • @bhupwajkaiki9428
      @bhupwajkaiki9428 2 года назад

      Wow Sagar sar ko Kura Sahi ho good 🙏🙏🙏❤️❤️❤️❤️

  • @saritathapa774
    @saritathapa774 11 месяцев назад +1

    रितु दिदी को रोल मात्र रहेछ सिस उठने नाच भने यकद दामि राम्रो 😅 खुसि लाया सातसमुद्र टाढाबा हेर्दा ❤❤❤❤

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 2 года назад +1

    बल ठिक पार्यो अब मते भेट्यो बूढा र बूडिले कति राम्रो भोयो हो सिरेल त अब मते मजा आयो सिरेल हेर्नू सारै मन पर्यो

  • @kesharkhadka3586
    @kesharkhadka3586 2 года назад +36

    छिटो भन्दा छिटो मिलन होस कान्छी सिटर अनि सागर सर को ❤️❤️❤️अनि तिहार को धेरै धेरै शुभकामना छ❤️❤️🙏

  • @kapilgurdhami7965
    @kapilgurdhami7965 2 года назад +26

    साच्चै आजसम्म कैले सानो सानो कुरामा नरसाउने आँखा आज रसायो।सबैलाई तिहारको शुभकामना छ है😍😍😍😍❤️❤️

  • @roshanbabunepal857
    @roshanbabunepal857 2 года назад +1

    म चाहिँ मुकुली काकि मा आएको परिवर्तन देखेर निकै खुशी छु अब मुकुली काकिलाइ नेगेटिभ मा नखाउनु होला plz

  • @gyanbahadur5245
    @gyanbahadur5245 2 года назад +1

    एक हप्ता बित्न लाग्दा पनि हेर्न पाइयको थियन आज हेरियो अत्तिनै राम्रो लाग्यो सुरु देखि अन्तिम सम्म

  • @user-of1ow2qp1c
    @user-of1ow2qp1c 2 года назад +22

    साह्रै राम्रो जति हेर्दा पनि आँखालाई नै नअघाउने सधैं हेरिरउ लाग्ने साह्रै गाह्रो भयो कान्छी र भुन्टी सिरियल सङ्ग धेरै गाढा माया बसेछ धेरै माया आशा दिदी अर्को सनिबारको प्रतीक्षामा रहनेछु अनि कान्छी र सागर सरको बिहे पनि सनिबारको एपिसोडमा हेर्न पाउ😘😘😘

  • @prakashawasthi9531
    @prakashawasthi9531 2 года назад +71

    धेरै राम्रो छ हजुर सफलताको शुभकामना शम्पुण🙏💕🙏💕🙏💕 टिमलाई आज भाइ टिका को ➡ बिरानो मुलुक भारत बाट हेर्दै छु love you❤ all🥀🥀🥀🥀🥀👍

    • @bikramshahi2745
      @bikramshahi2745 2 года назад

      धैरै राम्रो छ हजुर सफलताको शुभकामना शम्पुण 🙏❤️🌹💕💕टिमलाई आज भाइ टिका काे --- म बिरानो मुलुक भारत बाट हेर्दै छु love you ❤️all 🥀🥀🥀

  • @kochbishalrajbanshi2868
    @kochbishalrajbanshi2868 2 года назад +2

    Mero tarfa bata sabai kalakar harulai tihar ra chhath ko subhakamana cha.

  • @soneygurung5721
    @soneygurung5721 2 года назад

    Sabapratham kanxi timlai derai derai dannebad aaja didi Vai ko Milan vako dekhada aakha bata aasu rokauna sakina.love so much all 💖💖❤️❤️💗💗

  • @devtamang6506
    @devtamang6506 2 года назад +59

    धेरै राम्रो लाग्यो अझै प्रगती गर्नु दिपावली को शुभकामना सम्पुर्न कान्छी टिम लाई कान्छी को भाइ र कान्छी मिलेको देख्दा निकै खुसी लाग्यो र भाइ ले बास्तम्बिक कुरा दिदी लाई सुनायो धेरै राम्रो लग्यो यो टिम लाई धेरै धेरै धन्यबाद।।।।

  • @superman-jx7rs
    @superman-jx7rs 2 года назад +44

    आज सबै परिवारको मिलन भाको कान्छिको खुशी देख्दा आनन्दा लाग्यो तिहारको शुभकामना ।😍😍😍😍

    • @bimalanepaluiuswwegycz3076
      @bimalanepaluiuswwegycz3076 2 года назад

      Milan vako xaena yo kanxiko dai lahi vaujule natake kto khojera leraki ho herdae janu

    • @superman-jx7rs
      @superman-jx7rs 2 года назад

      होर खै बाउ आमा सबैले चिन्नु पर्नी आफ्नो मान्छे होइनर

  • @user-ic1cq4sk9e
    @user-ic1cq4sk9e 2 года назад +2

    कथा हेर्दा कान्छी जी ले सपना देख्नु भको जस्तो लगो
    सबै भन्दा राम्रो कथा कान्छी ,भुन्टी

  • @nmovlog3476
    @nmovlog3476 2 года назад +17

    DD bhaiko vetgat ko kuraley Garda aakha bata aashu aayo 😭😭😭.
    Heartly touching moment 👍
    Wish you all have a good luck in future episode

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 2 года назад +8

    कान्छि दिज्जु र सागर दादा लाई मेरो धेरै मायाँ छ है❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ipllivetoday509
    @ipllivetoday509 2 года назад +80

    आशा खड्का दिज्जु 🙏🙏
    हजुरको काम प्रति मनै देखि उच्च सम्मान छ❤️
    Always favourite serial ❤️😘

  • @krishnaramgurung8182
    @krishnaramgurung8182 2 года назад

    अाज फेरि कान्छीले रुवायो।दिदी र भाईको मिलन देख्दा अाँशु थाम्नै सकिन।

  • @yameshlimbu
    @yameshlimbu 2 года назад +1

    सेवारो कोरीया बाट है दिदी भाईले आँशु झार्यो अष्ट्रेलीया बुहारीले दामी गर्यो ।