Today News 🔴असार २७ गते बिहिबार | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 136

  • @shivakumarpradhan6988
    @shivakumarpradhan6988 3 месяца назад +1

    Nice-ktm

  • @teknathdahal3255
    @teknathdahal3255 3 месяца назад +6

    जसलाई पकड्नुपर्ने उनीहरू नै सरकारमा जाँदैछन्

  • @shalagramadhikary5686
    @shalagramadhikary5686 3 месяца назад +1

    From KTM Regular

  • @ramsharansedai
    @ramsharansedai 3 месяца назад +1

    🎉😅❤

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 3 месяца назад +17

    मुकुल ढकाल भ्रष्टाचार खोल रहेछ

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 3 месяца назад +3

    म सिन्धुली देखि

  • @keshavkarki3037
    @keshavkarki3037 3 месяца назад +19

    प्रचण्डले बिश्वासको मत नपाए ७६-३ अनुसार सरकार बन्ने निश्चय हो!

  • @shalagramadhikary5686
    @shalagramadhikary5686 3 месяца назад +1

    Mukul out

  • @आभाशगैतम
    @आभाशगैतम 3 месяца назад +1

    म मनाङ बाट हाे

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 3 месяца назад +12

    हिरो हिरोइन भैसके पछि अस्लिल्ता पनि प्रसंशा लायकको हुनि है।

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 3 месяца назад +2

    अनि हाम्रो अध्यक्ष के पि ज्युले पहिले त अध्याबादिक निर्बाचन भन्नुहुन्थ्यो अब त्यसो गरे कसो हुन्थ्योहोला अध्यक्ष ज्यु?यो विकल्प पनि ठिक छ है किन कि भोट भयोभने अब जनता एमालेकोइ समर्थक हुने सम्भावना छ।मेरो बिचार !

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj 3 месяца назад +15

    मुद्दा लागेको ब्यक्तिले मन्त्री बन्न पाउदैनन् ।

  • @ChandarbahadurLama
    @ChandarbahadurLama 3 месяца назад +3

    हैन जहिले पनि यही बुढो खोक्पाहरु मात्र प्रधानमन्त्री हुनुपर्ने किन?अरु युबा नेताहरुको चही हिम्मत छोइन।किन प्रधानमन्त्री बन्ने योग्यता छोइना र?कोहि अरु आउनु होसन अगाडी बढनुहोस युबानेताहरु।अब यो बाजेहरु मरेपछी चही कोहि प्रधानमन्त्री नै नहुने हाम्रो नेपालमा?

    • @shivakhadka2032
      @shivakhadka2032 3 месяца назад +1

      प्रचंड होसियार सत्ता राजालाॅइ नबुझाय? तिम्रै लडाकुले तिमिलाॅई बिजोकै ले मार्नैछन्? राजालाॅई बुझायर आफ्नो र देशको शुरक्षागर जनता यहि माग्दछन्।

  • @KulbahadurRawat-ki2hw
    @KulbahadurRawat-ki2hw 3 месяца назад +6

    नेपाल को राजनीति बाहुन को पेवा होईन जो श्रद्धामा भोज खान नखोज

  • @govindasingh2740
    @govindasingh2740 3 месяца назад +2

    रास्वपा मा महामन्त्री हुँदा रवि दुईटा राहदानी आफैँले लुकाएका थिएकि कसोहो महामन्त्री खुस्केपछी निकालेक हो जस्तोछ

  • @AdityaBhai-t7v
    @AdityaBhai-t7v 3 месяца назад +9

    Good morning everyone regular regular from Jhapa ❤❤❤,❤❤

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 3 месяца назад +6

    3 ओटै पार्टी बिदेशी दलाल हुन कुनैपनी PM बन्न दिन हुन्न यो ब्यावस्था को खारेजी को सग्घर्स नगरे देशै बेची सकेका छन। देशै रह्दैन। संघीयता ले देश र जनता टाट पल्टिँदा पनि होस नखुल्ने है!

  • @RamjiBashyal
    @RamjiBashyal 3 месяца назад

    पालपा,बाट,रगुलर,हेरदछु,रामराे,छ

  • @khagrajgautam3627
    @khagrajgautam3627 3 месяца назад +2

    परदेश सरकार लुट तन्त्र को समुह हो संघिय सरकार खारेज हुनुपर्छ जयेनेपाल, जनता ले तिरेको करमा बांदर हरुको राज कहिले सम्मसहने हो जनताले??

  • @ManirajManiraj-n8w
    @ManirajManiraj-n8w 3 месяца назад +1

    Kp olile ramro manxe ka rakhxara yesle tw vrasta usko manxe rakhxani

  • @dhrubashrestha9620
    @dhrubashrestha9620 3 месяца назад +1

    It is good.

  • @gautamrai1392
    @gautamrai1392 3 месяца назад

    एक एक,,दिनपालाे गर्नुहोस्नहौ सबैले प्रधानमन्त्रीखाने सबैलाइ पुक्छतहजुर्हो

  • @jamunasubedi7820
    @jamunasubedi7820 3 месяца назад +1

    Yomakule desha becuwa

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 3 месяца назад +3

    प्र म वलि वा , दउवा जो भएनि जनतालाई कागलाई बेपाको हर्सन बिस्मत ।

  • @shibramrai3535
    @shibramrai3535 3 месяца назад +1

    दुई टाउको भएको चराको कथा।

  • @prakashpoudel9613
    @prakashpoudel9613 3 месяца назад

    सम्बिधानकाे पालना हुनुपर्छ

  • @SitaThakuri1234
    @SitaThakuri1234 3 месяца назад +1

    👌👍❣️❣️

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 3 месяца назад +1

    Melamchiko.pani
    Chalaunu.anibarya
    Karyaagha bados

  • @bimalakc9870
    @bimalakc9870 3 месяца назад +1

    Kathmandu

  • @surendrabohora2839
    @surendrabohora2839 3 месяца назад +2

    ओलि pm बन्नु भएन अरु जो होश ओलि धन्नु कारी यो देश को घातक हो ।

  • @RanganathGautam
    @RanganathGautam 3 месяца назад +1

    रबिलामिछान्पनि कनतिकाछैनन्सहकारिठग भन्छन्

  • @ombahadurale4889
    @ombahadurale4889 3 месяца назад +1

    नेप।लको सम।च।र के सुनने सधै र।जनिति म। सुनिरहने हो । बिक।सको क।म कहिले सननु प।उने

  • @padamrajshahi3897
    @padamrajshahi3897 3 месяца назад +6

    Om 😁 Aatma Aalo chana garam satte Lai nabirr sam lamjung niyamit ❤😂🎉😢😮😅😊

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj 3 месяца назад +9

    कुलमान घिसिङ निकाल्यो कि ओलिलाइ पनि जनताले फ्याँक्नु बेर लाउदैनन।

  • @amberbahadur5725
    @amberbahadur5725 3 месяца назад

    महेातरि बाट

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj 3 месяца назад +1

    जनतालाइ भिरवार लडेपनी किलो रि तै बाधले खायो पनि किलो रित्तै

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 3 месяца назад +1

    बाडि चुॅडि खाॅउ सानो देश यो योयो या या या 😅नेता कै पछि लागौॅ, नलागौ राम्रो मान्छेको पछि यो यो यो या या या ...स्यानो -र्‍याप है।😂

  • @ChandrabahadurAdhikari-q5l
    @ChandrabahadurAdhikari-q5l 3 месяца назад +1

    Chandra Adhikati
    Dolakha Melung

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 3 месяца назад +3

    आफुले पालेर माया र बिस्वास गरेको कुकूर ले आफै लाई टोक्ने आज रबि ले नाम र काम दियो तलाई भारी भो मुकुल अर्को तिर रबि लाई केही काम गर्न नदिने अनि काम गरेना भन्ने भित्र भित्र बान्नेर राख्ने बोलास भनेर अनि बाइर काम गरेना भन्दै माईक फुक्ने वा वा खेल त

    • @tilakkhadka3980
      @tilakkhadka3980 3 месяца назад

      पैसामाबिक्ने झोले र भ्रस्टचारिको मात्र होकिकेहो योदेस नेपाल ?

    • @shivakhadka2032
      @shivakhadka2032 3 месяца назад

      मुकुल ढकाललाॅई? भाउजूले दियर गगनथापा मारफत् 1 करोड् 20लाख रूपैया दियर रबिलाॅई हटाॅऊन कसरथ् गरेकारहेछन् कंङग्रेशबाट सुटुक्क थाहापाॅईयो ?बधाॅइ भाॅउजू गगनथापा र। मुकुल ढकाल लाॅइ योरबिले नत्र भाॅउजूर गगनलाई ख्यायरनै छोड्नेछ?ठिक भाॅउजू

    • @shivakhadka2032
      @shivakhadka2032 3 месяца назад

      धन्नेबाद

  • @devanshuop5142
    @devanshuop5142 3 месяца назад +9

    अब सम्बिधान सम्सोधन गर्न पर्यो भने भ्रस्टचारिले जेल जानू नपर्ने कानुन पारीत गर

    • @MadhuGautam-gk1sj
      @MadhuGautam-gk1sj 3 месяца назад

      Jayahosa❤❤ladekurangrkale
      Kale,ilerkhao,bhale

  • @rala1313
    @rala1313 3 месяца назад +1

    Kp oli ko mantry rada gewali le 19 ghanta load seting garda k kp le birseko ho ???

  • @IndraBahadurOli-lu2dc
    @IndraBahadurOli-lu2dc 3 месяца назад +1

    जुन जोगि आएप कानचि गए

  • @dambarbahadurthapa
    @dambarbahadurthapa 3 месяца назад +1

    बूढो गोरूले बालि लाउन सक्दैन ।

  • @govindasingh2740
    @govindasingh2740 3 месяца назад +1

    पद खुस्के पछि मुकुल ढकाल पागल भएछन

  • @ApsaraDhakal-y6g
    @ApsaraDhakal-y6g 3 месяца назад +1

    Good morning Lamjung sundarbazar bata

  • @kamalamaskey2029
    @kamalamaskey2029 3 месяца назад +2

    अागडी के हेरेको र अहिलेभुकेको तिम्रो कुरा जनताले पत्याउने छैनन

  • @khagrajgautam3627
    @khagrajgautam3627 3 месяца назад +1

    पटि अधच्छे का सबैदाश अधच्छे ले जे गरेपनी हुने?? यो कस्तो पर्जा तन्त्र हो?

  • @shyammayamagar1162
    @shyammayamagar1162 3 месяца назад +1

    Kulman sahi xa ramro kam garnelai testai birod Sarda

  • @passangdawa5618
    @passangdawa5618 3 месяца назад +1

    मुकल ढकाल ले रासापा सिताउने काम गर्दैई छ

  • @gitadhg5578
    @gitadhg5578 3 месяца назад +1

    Good morning everyone ma ilam bata

  • @khagrajgautam3627
    @khagrajgautam3627 3 месяца назад +1

    मुकुन्द ढकाल को आजको पर
    स्तुति ले कुनै पनी समुह ले बिस्वोस गर्नु हुदैँन जस्तो लाग्छ? आफु पाटि को माहामन्तीरी रहेर कामगरेको समुह लाई जथाभाबी सबैलाई आरोप लगाउनु गलत छ?? धेरये धारणा गर्नसक्नु पर्थो, पढेर मात्र बुद्धि मानि भयिदैन,हेक्का राख्नुपर्छ??

  • @govindarimal6380
    @govindarimal6380 3 месяца назад +1

    Mukul dakal le kina rabilai tarket gareko ho pahila tyei rabi thik ahile tyei Rabi bethik

  • @ramprasadacharya8982
    @ramprasadacharya8982 3 месяца назад +3

    अबकेको छान्न बिन गर्ने ? जहाँ पनि अनुशासनहुन्छ ।अनुशासनमा हिन्भएको मान्छे कामकारबाहीमा पर्छ ।

  • @BierndarShahi-rl8mv
    @BierndarShahi-rl8mv 3 месяца назад

    हो हाम्रो देश नेपाल 2047बाट 2081त पुग्यो जसको फलस्वरूप 2036को गतिविधियों हुनको कारण मायोवादीको 10 वर्षै जनयुद्धको मुल उपादी हो किनकी मिलने तलको जनता देखि मालिकों प्रधान मंत्री सम्म कुनै पनि कानुनको अबज्ञ्या गर्ने निती नै मायोवादी पाटी बांट आएको हुदा पुर्ण नेपाल अघि बढनुको बांटो पछि धकेलिने भयो हाम्रो नेपाल सुयीजरल्याण् बनाऊनेले 2036सालमा पुगायो

  • @indirakarki5858
    @indirakarki5858 3 месяца назад +1

    राजा साझा हुनुपर्छ यीनीहरु सबैलाई जेल कोच्न

    • @rameshsilawal2315
      @rameshsilawal2315 3 месяца назад

      रा प्र पा ले अब बन्ने सरकारलाई समर्थन् गर्यो भने आश्चर्य मान्नु पर्दैन ।किनकी ओलिले भनेको लिङ्देनले मान्छन् ।

  • @FUNNEY200
    @FUNNEY200 3 месяца назад

    प्रचण्डले धाेकादिन हुने अरूले प्रचण्ड लाई धाेका दिन नहुने कहाँलेखिएकाे छ।

  • @storynepal.2810
    @storynepal.2810 3 месяца назад

    सहकारी सम्बन्धि मुद्दा एमालेको हो तसर्थ सहकारीमा सबै भन्दा ठूलो लगानी पनि एमालेकै छ।जस्को फल स्वरुप गृहमन्त्री लाई दवाब दिराख्न र आफ्नो योजनामा आफुहरु सफल हुन पुन सहकारी काण्ड चल्मलाउन थालेको हो।

  • @kisnabahadur1714
    @kisnabahadur1714 3 месяца назад

    ❤❤❤❤❤

  • @sushilrajbanshi4790
    @sushilrajbanshi4790 3 месяца назад +1

    Regular jhapa 🎉

  • @TikaBallab
    @TikaBallab 3 месяца назад +1

    अब सैनिक शासन आउनै पर्ने जस्तो पाे छ त?

  • @bksrk5891
    @bksrk5891 3 месяца назад +1

    कुलमान ले केपी ओलीलाइ पैसा देननकी केहो किन बिरोध गर्छन केपि बा हुन त सालो लाइ प्रमुख बनाउन न पाको झोक पनि तयतीकै छ सालो प्रमुख भएको भए विधुत को सबै सोरत बालकोटस्थित डिकुटी मा नै पुग्ने थ्यो कुलमान सर भएर त्यो सम्भावना भएन

  • @VaktiBhatta
    @VaktiBhatta 3 месяца назад +1

    Good Morning From Everyone @ from Now , Kathmandu ♥️🙏🙏

  • @NamarajAcharya-t2y
    @NamarajAcharya-t2y 3 месяца назад +1

    अर्घाखाँची

  • @TikaBallab
    @TikaBallab 3 месяца назад +1

    मुकुल ढकाल रास्वपा हुनु अगाडि कुन पाटिमा थिए ? कुनि ? अब हार्ने गोरुको छेर्ने दाउ जस्तो त होइन र?

  • @bhabirajgurung9703
    @bhabirajgurung9703 3 месяца назад +1

    जे बोले पनि भैदिने होर मुकुल कालू?
    भु;पु महामन्त्री👎️
    छि…छि...छि...

  • @surendrapro5570
    @surendrapro5570 3 месяца назад

    Biratnagar

  • @jitbahadurgurung5322
    @jitbahadurgurung5322 3 месяца назад +1

    yo KP buda le kahile quit garcha amale ma yo buda Vanda ramro neta kohi chaina Ghar ma berda vhata khayara basnu buda baa ramro Kam garne manche lai dekhi nachane aba kul man sir ko.badli afno Kam garne nasakne vadai lai tyo post dinu hajur baa

  • @nirutasunar3171
    @nirutasunar3171 3 месяца назад +1

    नेपाल गनव

  • @ChetNarayan-m7x
    @ChetNarayan-m7x 3 месяца назад +1

    Regular from Tokha 11 Ktm.

  • @gitadharel2061
    @gitadharel2061 3 месяца назад +1

    Regular dhafing bata

  • @buddhaprasadchaulagain4093
    @buddhaprasadchaulagain4093 3 месяца назад

    अब मावोबादी सबै रास्टृय स्वोतन्त्र पार्टी लगाएत दुर्गा प्रसाईं एक भएर यो सेरे क पि लाई देस बाट निकाला गर्नु पर्छ ।

  • @surajkc1541
    @surajkc1541 3 месяца назад +1

    मुकुल हो कि कुकुल कति भुकेको छ कुन पार्टी को झोले हो रहेछ खोइ

  • @mastabahadurgaranja6297
    @mastabahadurgaranja6297 3 месяца назад

    डा. मुकुल ढकालले ठूलो गल्ती गरेका हुन।

  • @bindaad6831
    @bindaad6831 3 месяца назад +1

    झापा बाट सुबबिहानि

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 месяца назад

    अबरबिलाईदसाले घेर्याछमत भनिराथेँ रबिलेजोसोँचेको थियो त्योभयेन किनतभनिरबिले बार्गेनिङ्गरेर पैसाकमाऊनिदाऊमाथियो अबआफैजेल जान्छ पहिलैजेल हालेकोभये कामैखत्तम्थियोअबआफैजान्छ

  • @RamPrasad-pt1lg
    @RamPrasad-pt1lg 3 месяца назад

    सुनकान्ड ले राज्यलाई नाफानैछ हाेला सुनतस्करकाे मात्र कति पैसाजम्मा भयाे खुलेन

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 месяца назад

    मुकुल्लाइ सबै जनताले झोलेभनेर चिनियो नेता होइन अब अरुपाटिको झोले मात्र बन्नसक्छ यो गोरु

  • @yungheem-g4w
    @yungheem-g4w 3 месяца назад +1

    यो जाठा मुकुलेको न्युज चै किन हालेको कस्ले सुन्छ यो।मुकुलेको कुरा

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 3 месяца назад +1

    Rasopa mukule ko baule banako pati hora

  • @chhunurajbhandari6094
    @chhunurajbhandari6094 3 месяца назад

    Yubaneta imandari vrastachari nagarne lai pm banaunu parxa tyasto byakti xaina nepalma

  • @SARGAMKALAKENDRA1
    @SARGAMKALAKENDRA1 3 месяца назад +1

    Yo Gokul lai kasle paisa diyo, daro diyajasto cha,

  • @pramodprajapati562
    @pramodprajapati562 3 месяца назад +1

    Your news borring .News must end in 15 menet.

  • @kalpanagiri6802
    @kalpanagiri6802 3 месяца назад +1

    Good morning 🌅🌄🌅 Belapatimai today weekly newspaper kalaiya

  • @sonelalrajbanshi1
    @sonelalrajbanshi1 3 месяца назад +1

    eutai samachar dohoriyo tyasaile nikai lamo vyo samachar

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 3 месяца назад +1

    Mukule bikisakekox yo gaddarko k kura j pani bolx

  • @mayanathghimire5839
    @mayanathghimire5839 3 месяца назад +1

    Araju asst. PM, Dipendra ko las Raja bha ko thiyo, parties ka neta ko pani las PM hune huncha hola jasto cha

  • @KeshbahadurThapa-n5u
    @KeshbahadurThapa-n5u 3 месяца назад

    मुकुल ढकाल भ्रस्टचारी रहेछ

  • @LokbahadurKarki-zd9tp
    @LokbahadurKarki-zd9tp 3 месяца назад +1

    मुकुल,ढकाल,बौलाहायो,योस्को,गिद्दिमा,मुते,50जनाले,हुन्छ,रन्डी,बान

  • @prakashghimire9808
    @prakashghimire9808 3 месяца назад +3

    म इलामबाट नियमित अब देशमा लुट्ने हरुलाई कारवाही हुनुपर्छ।

  • @RitaDevi-gt3tt
    @RitaDevi-gt3tt 3 месяца назад +1

    Mukul dhakal bhastchari ho

  • @chhunurajbhandari6094
    @chhunurajbhandari6094 3 месяца назад

    Vrastachariko kes lagekoharulai pada dinu vanekai seslai oralotir lanu ho

  • @lalsimkhada2160
    @lalsimkhada2160 3 месяца назад +1

    Pradesh ma ta jhan bada lutera raixan ki kya ho

  • @pawitrashrestha3329
    @pawitrashrestha3329 3 месяца назад

    Rabilai matra k ko muddamudda kp ra aarju lai halne kasaiko himmat rainaxa

  • @PuskarrajMainali
    @PuskarrajMainali 3 месяца назад +2

    म सुन्दर हरेेचा-९ बाट नियमित सा्ेर्ता हु।

  • @keshavkarki3037
    @keshavkarki3037 3 месяца назад +3

    यो मुकुल त पुरै बकुल र,छ!कस्तो बेईमान र कृतघ्न!?

  • @KBSubba-w3r
    @KBSubba-w3r 3 месяца назад

    Naya kharid Garda hudaina thiyo khosi purdesle?

  • @prakashkafle4119
    @prakashkafle4119 3 месяца назад

    aruuju..ko..chat..gajan

  • @tikarammulicha6976
    @tikarammulicha6976 3 месяца назад +1

    धाेका दिन्छन् भन्ने थाहा थिएन भनेपछि "ओलिलाई नचिनेकाे त हाेईन " भन्ने भनाई झुट हाे । त्याे पनि थाहा त थियाे सबै लाई ।
    तरपनि हेपेकाे वा कम आँकलन मात्र हाे ।

  • @BestSunuwarMulicha
    @BestSunuwarMulicha 3 месяца назад

    Yo dhakal pani kun partyko sulsule ho tesaile yesar bichma roulo greko aru kehi hoina yedi ko 2 wata passport chha bhnne pahile nai bhayeko hot ahile ayera kina chhalfal garne bhanne waiyyet

  • @ramsharansedai
    @ramsharansedai 3 месяца назад

    Have your own business so I