Supreme ra pujale gayeko githaruta khoji khoji sabai sune kati farkai farkai herxu sunxu ajhai aru aru pani pathauna anurodh gardaxu Thank you babu nanilai 😀😀
यो गीत हेरियो सुनियो मजा लाग्यो । अब अर्को गीत छिट्टै ल्याउन पर्यो । म प्रतिक्षामा छु । शिव खतिवडा सरको शब्द राम्रो लाग्यो खेम दादा को भाका उत्कृष्ट छ । यो भिडियो टिम संग मलाई पनि काम गर्न मन लाग्यो । भिडियो लाई like comment subscrive गरेको छु है । हजुरको अर्को गीतको प्रखाईमा ।।
आहा कति राम्रो गीत धेरै राम्राे लाग्याे। त्यसैमा झन् भाई सुप्रीम अनि बहिनी पूजाको शोर राम्रो नहुने त कुरै भएन।अझैं सफलताको शुभकामना छ।भाई सुप्रीम अनि बहिनी पूजालाई सधै यस्तै प्रगति गर्दै जानु।
गीतले कहिले हँसाउछ भने कहिले रूवाउँछ... गीत यस्तो हो...खु:ख कार्यमा अनि सुकार्यमा पनि गाउन सकिन्छ ...गीतकार हुनु भनेको बिश्वलाई नै परिचय दिनु हो साथै गीतले सब दुख भुलाई दिन्छ भने माया , प्रेम पनि बढाई दिन्छ । धेरै ,धेरै शुभकामना साथै देवी ,देवताबाट पनि आशीर्वाद पाउन सकोस् भनी प्राथर्ना गर्दछु ।🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
गीत बास्तवमै मिठो छ साना भाइ बहिनीको यति मीठो आवाजले मन जित्यो । खेम सरको मेलोडि कति मीठो । शिव सरको शब्दको य कुरै छोडौ ।भिडियो सारै मन पर्यो । अब छिट्टै अर्को गीत ल्याउनु पर्यो हेर्न आतुर भै सक्यो । बधाई छ सम्पूर्ण टिमलाई ।।
शिव खतिवडा सरको प्रगति देखेर खुसी लागेको छ । भिडियोहरु बनाई रहनु भएको छ । अब बबाल गीत ल्याउन पर्यो । छिटो भन्दा छिटो है सर म हजरको नियमित स्रोता है हजरका सबै गीत नछुटाई हेरेको छु ।
Dheraie Ramro voice ani Geet Dubaie babu Nanu Laie Dheraie ashirbad ani Suva kaamana xa God's bless you From Gorkha Kumar Gurung ❤❤❤❤❤❤🎉Lovely Great 🎉🎉🎉
नमस्कार म कलाकार खेम कार्की, शिव खतिवडा ज्युको मिठो शब्द सर्जनामा मैले लय बनायको छु! र दिपक सुनार जि ले निकै मिहिनेतका साथ लय समायोजन गर्नु भएको छ,भने चर्चीत बालकलाकारहरु सुपरिम मल्ल र पुजा देवकोटाको स्वर रहेको छ। साथै जयनेपाल फिलिमस ले भिडियो सम्पादन गरेको छ, सम्पुर्ण दर्सक सोर्तालाइ हेरेरा लाइक कमेन्ट सेर गरिदिनु होला।
Supreme ra pujale gayeko githaruta khoji khoji sabai sune kati farkai farkai herxu sunxu ajhai aru aru pani pathauna anurodh gardaxu Thank you babu nanilai 😀😀
आहा!!!!क्यामिठो गीत
बधाइ तथा शुभकामना दुइटै नानी बाबुलाइ
यो गीत हेरियो सुनियो मजा लाग्यो ।
अब अर्को गीत छिट्टै ल्याउन पर्यो । म प्रतिक्षामा छु । शिव खतिवडा सरको शब्द राम्रो लाग्यो खेम दादा को भाका उत्कृष्ट छ । यो भिडियो टिम संग मलाई पनि काम गर्न मन लाग्यो ।
भिडियो लाई like comment subscrive गरेको छु है । हजुरको अर्को गीतको प्रखाईमा ।।
आहा कति राम्रो गीत धेरै राम्राे लाग्याे। त्यसैमा झन् भाई सुप्रीम अनि बहिनी पूजाको शोर राम्रो नहुने त कुरै भएन।अझैं सफलताको शुभकामना छ।भाई सुप्रीम अनि बहिनी पूजालाई सधै यस्तै प्रगति गर्दै जानु।
शिव खतिवडा अव नेपाली गीत सङ्गीतले बिर्सन नहुने नाम हो भन्ने अर्को प्रमाण हो यो गीत । नेपाली गीत सङ्गीतलाई सबैले माया गरौं ।
वाउ यस्तो अवसर नानि बाबुलाई दिनुहुने सर्जक संगितकार जिहरुलाई उच्च सम्मान छ बाबू नानिको अति मीठो अवाज बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
Ati mitho song
.
वा सारै राम्रो छ😍😍😍
धेरै धेरै बधाई छ पुजा देबकोटा नानू अनि सुप्रीम मल्ल सबै टिमल्लाइ पुजा नानुको स्वर चाहिँ धेरै राम्रो मिठो लाग्यो।दुई जनाको जोडी अति मिलेको छ।😘👌👌👌
हैट यो गीत त् मलाई सारै पो मन पर्यो नि हाव !! लु धन्यबाद छ यी गाउने नानी बाबु लाई।
गीतले कहिले हँसाउछ भने कहिले रूवाउँछ... गीत यस्तो हो...खु:ख कार्यमा अनि सुकार्यमा पनि गाउन सकिन्छ ...गीतकार हुनु भनेको बिश्वलाई नै परिचय दिनु हो साथै गीतले सब दुख भुलाई दिन्छ भने माया , प्रेम पनि बढाई दिन्छ । धेरै ,धेरै शुभकामना साथै देवी ,देवताबाट पनि आशीर्वाद पाउन सकोस् भनी प्राथर्ना गर्दछु ।🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
फेरि पनि बधाइ छ यसै गित लाइ मिठो स्वर लय दियर गाउनु हुने सानु बाबु सुप्रीम मल्ल र गाइका नानिलाइ
सधै सफलता ले सिखर चुमोस पुजा नानु त क्यामरा मा मात्रै ठुली देखिएकि रेल मात फुच्चि तर कला र गलाकि धनि सधै आसिस दुइ भाइना लाई ल🌷🎤🎤✅
राम्रो छ सम्पुर्ण टिमलाई बधाई र सुभकामना।
Ok no no I'm😊😊
गीत बास्तवमै मिठो छ साना भाइ बहिनीको यति मीठो आवाजले मन जित्यो । खेम सरको मेलोडि कति मीठो । शिव सरको शब्दको य कुरै छोडौ ।भिडियो सारै मन पर्यो । अब छिट्टै अर्को गीत ल्याउनु पर्यो हेर्न आतुर भै सक्यो । बधाई छ सम्पूर्ण टिमलाई ।।
0⁰
3uy74y ze
बाल कलाकार, यी दुई, जोडिले गएको लोक गीत, अति नै उपयोगी मार्मिक छ।
नेपाली लोक दोहोरीको हिरा र मोती को विशेषण पनि अपुग हुन्छ भाइ बहिनीलाई ।
धेरै राम्रो छ सम्पुर्ण टिमलाई सफलता को अग्रिम शुभकामना 💃🕺🕺🙏
Fsjudajjo
शिव खतिवडा सरको प्रगति देखेर खुसी लागेको छ । भिडियोहरु बनाई रहनु भएको छ । अब बबाल गीत ल्याउन पर्यो । छिटो भन्दा छिटो है सर म हजरको नियमित स्रोता है हजरका सबै गीत नछुटाई हेरेको छु ।
Aaha
आह अति नै राम्रो लोक दोहोरी गीत को सानो भाई सानी बहिनी लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना 🌹🌹🌹🌹🌹🌹
विशेष सन्दर्भमा सान्दर्भिक छ।
आहा छ सफा छ।
आहा कस्तो राम्रो गीत उस्तै राम्रो भिडियो । गीत सुनेर भिडियो हेरेर आन्नद आयो । फेरि पनि यस्तै गीत लिएर आउदै गर्नुस ल । धन्यवाद यति मीठो सृजनाको लागि ।।
Lll
@@sarojrokka641 .
अतिनै राम्रो नानी बाबु को गीत धेरै धेरै शुभकामना ❤💜💙❤️🌹🌷🥀💐🌺
उत्तम उत्तम अति उत्तम ! देशका उज्ज्वल नक्षत्रहरू ।
पुजा बैनी र सुर्पीम बाबू लाई बधाई छ र अल टीम लाई धन्यवाद
निकै उत्कृष्ट गीत छ दुबै नानी बाबू! लाई सम्मान अनि सफलताको कामना ।
❤good❤thethum❤❤❤❤
बधाई तथा शुभकामना सबै तिमीलाई धेरै राम्रो बनेको छ गित पुजा र सुप्रिम को स्वरमा जादु छ जति सुनेपनि धित मर्दैन।
Wow kati mittho geet badhai xa siva sir .khem sir .ani sana sana bhai bainee hjur haru sabaima......
सारै मिठाे गित याे गितले सफलता चुमाेस खेम जि लगायत सम्पूर्ण टिमलाई बधाई छ
Dheraie Ramro voice ani Geet Dubaie babu Nanu Laie Dheraie ashirbad ani Suva kaamana xa God's bless you From Gorkha Kumar Gurung ❤❤❤❤❤❤🎉Lovely Great 🎉🎉🎉
धेरै राम्रो दाेहाेरी गीत, सुमधुर स्वर पुजा/ सुपृमकाे, सफलताको शुभकामना ।
❤
जतीसुने उती सुनुम सुनुम लागनि। यकदम मनपर्छ यो नानी बाबुको।। लोक दोहरी ❤❤❤❤
धन्यवाद, यो गित निक्कै राम्रो छ, गायक गायिका दुवैलाइ बधाई छ।
L9😊
सारै राम्म्रो यो भाइ बैनिको सोर अजै अघि बड्नु भाइ बैनी all lai badai ani suba kamna
Supmrim may suprim in future if u are singing by yourself without any others help. Dhohori is god gift .
Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu 👌👌👌👌👌👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
Dherai mitho puja ra suprimko geet dherai dherai suvakamna sabai unit lai
धेरै राम्रो पुजा नानी र सुप्रीम बाबुको गीत जति सुने पनि सुनिरहौ लाग्छ।धेरै सफल्ताको शुभकामना।
Atti rammro git xa swor ta jhanai dammi xa nani babuko dohori 🙏
धेरै धेरै शुभ कामना स्वर अनि गित को लागि दुबै जना भाइ बैनिलाई
आहा राम्रो
बधाई तथा शुभकामना मेरो दादा❤️अझै यसरी नै उन्नति प्रगति हुँदै जाओस् यो बैनिको फेरिपनि शुभकामना❤️🥀
नानी बाबु दुवैलाई माया अनि शुभकामना। मिठो आवाज सुनीरहु जस्तो।
Sarai ramro geet 😍😍❤️
छोरी पूजा यो गीत जति सुने पनि झन् सुन्न मनलाग्छ एक दिनमा कैयो पल्ट सुन्छु नानु ❤❤
Badhai xh babu nanilai
अति मिठो गित बाबू र नानिलाइ भगवानको बर्दान नै रहेछ !
Z
Z
Z
1z
Very good Suprim babu Pooja Nanu swor Atee mithas xa.
बाबू तिमिहरुकाे सास्कृतिक कार्यक्रमकाे उत्तराेउत्तर प्रगिति हाेस धन्यबाद
Super song badhai xa bhai baini lai
नमस्कार म कलाकार खेम कार्की, शिव खतिवडा ज्युको मिठो शब्द सर्जनामा मैले लय बनायको छु! र दिपक सुनार जि ले निकै मिहिनेतका साथ लय समायोजन गर्नु भएको छ,भने चर्चीत बालकलाकारहरु सुपरिम मल्ल र पुजा देवकोटाको स्वर रहेको छ। साथै जयनेपाल फिलिमस ले भिडियो सम्पादन गरेको छ,
सम्पुर्ण दर्सक सोर्तालाइ हेरेरा लाइक कमेन्ट सेर गरिदिनु होला।
मिलिसिबाट हेरिरहेकाे छु अति मिठाे साेर यी दुई नानि बाबुकाेलाई शुभकामना
बधाई छ टिम तथा गायक गाइका भाई र बैनिलाई मेरो सुभ कामना छ ।
Mi m
नीकै उत्कृष्ट छ दुबै भाई बहिनी को स्वोर
अति नै स्वोर का धनी यी भाइ बैनी दुवै लाई धन्यवाद छ
बबाल स्वर नानि बाबुको best off luck❤❤❤❤
सारै दामी लागो यो भाइ बैनी को मिठो गीत। धन्यवाद छ बैनी र भाइ लाई। म भारत चेन्नई बाट
आहा कति मिठो सोर बाबू सुपरिम र नानी पुजा को बधाइ छ सम्पुर्ना टिम्लाइ
मज्जा आयो !
❤️❤️❤️❤️❤️😮😮😮😮😮so sweet lovely song 👌👌👌👌👌!!!
हजुरको अर्को गीत कहिले आउदै छ दाइ ।
प्रतित्क्षामा छु । चाडै सुन्न हेर्न पाउ ।।
Sarai ramro
आहा मिठो गीत सफल्ता पाउस शुभकामना नानी बाबू लाई 🙏🙏
Anuja and
बधाई छबाबुनानिलाई
बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई
मलाइ त यी दुई... पुजा र सुप्रीम को जुन् गीत पनि मन पर्छ । यहाँहरुको गित सुनेर मोहित हुन्छु म त🙏🙏🌹🌹🌹🌹🌹💖💖💖💖💖
🙏🙏🙏🙏🙏
Aaha
Kati
Ramto
Gana
अति नै मिठो गीत बाबू नानिको सफलता को अग्रिम शुभकामना छ
सारै रामालो❤❤
Wow congressional pujananu
यो नानू र बाबू को गीतले सबै को मन जित्नु सक्ने मात्र हुन्छदुवै नजालाई बदाइ छ सदै यस्तै सफल्ता को कामनाछ
Mitho ❤❤❤❤🎉🎉
❤
हेहेहे तिम्रो माया रूप होकी गोकुल हो
भन्छन् साराले
चोखो माया पिरती हुदैन बेईमान पाराले🥰🥰🥰🥰💐💐💐👏👏👏🌹🌹🌷🌷❣❣
Nice song daju ❤️
यो जोडि लाई स्वागत छ ,भरसक यो जोडि नछुटोस मेरोकामना🎈🎈🎈🎈उन्नति प्रगतिको कामना।
बताएकी
@@sumvikashrestha5365 a
@@sumvikashrestha5365❤❤❤
Wow Nani ko voice tw Sarai man paryo
La badhai xa siva sir hjurlai...
ATI mitho shwor
वा दामी
Amazing singing by Puja and Suprim... Gods two gifts ❤️ ❤️
वाउ कति मीठो गित
badhai x babu nani
उन्त्कृष्ट कलाकारहरू भविष्यका देशका तारा ।
Nice songs❤❤❤❤
भबिष्य सफलताकाे शुभकामना।
Thank you Miss your video very beautiful❤❤❤❤
Wa wa nani haru git
Aodi nai ramro geet har pal sunnu maanparxa .......
Ajhai pragariko kamana xa siva sir hjurlai...
Ramro xa hai geet
❤ good lok dhori ,nepali.
❤️❤️❤️❤️🌺🌺🌺🌺🌺
Kathi ramro nani haru ko dohori 🎉❤
Good work wishes all of you
अझै प्रगति हुँदै जाहोस सुप्रीम बाबु र पुजा नानुको 🙏🙏
Lĺp
Thank you babu Supreme and Pujalai ani sab team lai Thank you
दामी बाबु , नानी को स्वर।
मिठो दोहोरी, दुबैलाई शुभकामना।
wowowowo babu ra nani ko get sarai ni man pariy hajur🤗🤗🤗🤗🥀🥀🥀❤️❤️❤️❤️😍😍🤩🤩😘😘👏👏👏
M0
❤❤🎉