@@Birgorkhalitv-xf6vi गैर कानूनीक बाटो न अपनाउनु हुन युवा जोश लाई अनुरोध छ । नेपालको।अहिलेको अवस्था बिगतको राजनैतिक अस्थिरताले अनि दोन्द्ध आदिले हो । बल्ल बल्ल केहि सम्बोधन हुदै छन । बुझ्नु बुझाउनु पर्यो । दोन्द्ध युद्ध को कुनै सिमा हुदैन । मैले त २०४५ बाटै बिबिध परिवर्तनको आन्दोलन देख्दै भोग्दै आएकी हो । अन्त्मा हात लाग्यो शन्य हो । शान्ति प्रक्रिया त सम्बोधन हुन सकेको छैन अहिले सम्म ।
@@Birgorkhalitv-xf6vi आफ्ना ब्यक्तिगत अवसरहरु त गुमाउनु पर्यो । शान्ति table talk र कनुनिक बाटो अव्लम्बन नै उचित उपाए हो । अनाहकमा भोलिका दिनमा ज्यान जाला अङ्ग भङ्ग हुनु पर्ला बेलैमा विचार गर्नु होला ।
@@Birgorkhalitv-xf6vi श्री लन्का श्री लन्का भन्दै उफ्रन बेर छैन नेपालमा पनि ... श्री लन्का हुन्छ ... भन्ने कुरा एक ठुलै जमातमा मेरो कुरा भएको थियो भाद्रको पहिलो साता नदि सफाई सगैका बिबिध क्रियाकलापमा । मैले भने यशो भएमा अर्को दुर्भाग्य हुने छ नेपाल र नेपालीका निम्ति । कस्ले किन उक्साई रहे छ भनी बुझ्नु पनि पर्छ । तर सम्पत्ति सुदृढीकरणमा मुद्दा हाल्नु भए छ यो भने राम्रो भयो मैले सोचे अनुसारको सुदृढीकरणको काम सुरु हुने भयो । म चाहिँ हार्दिक्ता सहित धन्यवाद भन्छु ।
आफु शुरक्षित भएर बस्नुहोला सर तपाई तपाई हरु जस्तो युवा हरुलाई देशले मागीरहेयको छ।यो देश लाई आवश्यक छ तपाई हरु जस्तो युवा को जय राष्ट्रबाद जय नेपाल 🇳🇵🇳🇵🙏🙏🌹🌹🌺🌺
जबसम्म रवि लामिछाने या बालेन शाह देशको प्रधानमन्त्री बन्दैन तबसम्म विश्व भरी भएको सम्पूर्ण नेपालीहरुले रेमिटेन्स पठाउन भन्दा गर्नु पर्छ । धेरै धेरै शुभकामना छ, The Dark File को सम्पुर्ण टिमलाई ।
अब सम्पुर्ण आन्दोलित समूह हरु एकै ठाउँ मा आएर आन्दोलन गर्ने हो भने यी काङ्ग्रेस र कम्युनिस्ट हरु एक महिना भित्र कट्टु खोलेर भाग्छन देश को माया हुने जति हरु एकै ठाउँ मा आउनु पर्छ
भ्रष्टहरूलाई सखाप नपारी देश बन्दै बन्दैन अन्तिम बिकल्प भनेको देशका कुख्यात भ्रष्टहरूलाई खरानि बनाउन आम राष्ट्रभक्त नेपालीहरू एक हुन जरूरी छ ।यस डार्क फाईलका अभियनता राजकुमार तिमील्सेना लाई सलाम छ ,
सहि भन्नु भयाे सर कति चित्त बुझाे यिनि नेता हरु हरुले याे देस लाई कमाई खाने भाडाे बनाछ सर पुराना थाेत्रा नेता लाई लखेटेर युवा अाउनु पर्छ रबि बालेन हर्ष गाेपाल हमाल हजुर हरु जस्तैः युवा अाउन पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
छड्के सलाम छ राजा कुमार ज्यु लाई, राजा नामै काफि छ , हामी राष्ट्रभक्त जनता तपाईं जस्ता निडर पर्खर भ्रष्टाचार विरुद्ध का अभियन्ता पाउनु खुसी लाग्छ ती प्रमाण जुटाउन कति मेहेनत गर्नु भयाे त्यस्काे लागि फेरि सलाम छ। साथ छ शुभकामना छ।❤🎉
एकदमै ठिक तपाईलाई जनताको पूरा साथ छ । एकजना पनि तस्कर ज्यानमाराा भ्रष्टाचारीलाई नछोड्नु यहि नै जनताको ठूलो आग्रह छ तपाईलाई । राजकुमार तिमिल्सिना जिन्दावाद ।
वाह क्या भन्डाफोर गर्नुभयो डार्क फाइल लाई मेरु हिर्दय देखिनै सलुट छ यो डार्क फाइल भ्रष्ट कान्तिपुर भन्दा एकदमै ठूलो देस को चौठो स्तम्भ हो जय होअस राजकुमार तिमिल्सिना ज्यु 🌹🙏🌹🇳🇵🌹🇳🇵🌹🌹🌹🌹🌹
तपाईंहरूले स्वार्थ त्यागेर निष्पक्ष तरिकाले पद पावर र कुर्सीको लोभ नगरी देश र जनताहरूको लागि आवाज उठाएर भ्रष्ट्रचारीहरुलाई निर्मूल गर्ने आन्दोलन उठाउनु भयो भने सबैले साथ दिने छन्।बरु छिटो गर्नु राम्रो हो।
मार्ग जत्ती खुल्ला छ तेत्तिनै सांघुरिएर जान्छ ,यो माहान अभियानले एकरुपता मा आओस असत्य प्रती सत्याताको जित हुन्छ !आफ्नु सुरक्षा माथी सबैले ख्याल गरनुस र गरौँ
धेरै धेरै धन्यवाद अभियन्ता । अब यस्तै गरी हरेक भ्रष्ट अपराधी हरु लाई बाकी राख्न हुदै हुदैन । यी राष्ट्र का सबै भ्रष्टाचारी हरु को सम्पत्ति राष्ट्रियकरण गरी जेल कोच्नु पर्छ पर्छ ।
अब यि सब भ्रष्ट अपराधीहरुलाई सिध्याउनै पर्छ । हामी सम्पूर्ण देश भक्त नेपाली एकजुट हुनै पर्छ । अब यि अपराधीहरुलाई मार्नै परे पनि मार्न पछि हट्नु हुदैन । अव यी अपराध कर्ममा सम्लग्न सम्पुर्ण क्षेत्रका जस्तै राजनितीमा लागेका, काला ब्यापारी, पत्रकार, कर्मचारी, सुरक्षाकर्मी, कानून ब्यवसायीहरु, दलालहरु कसैलाइ पनि छोड्नु हुदैन । यसमा म पनि जोडिन चाहान्छु।
सलाम सर। पक्राउ पर्यो भन्ने सुनेको थिएँ । सकुशल हुनहुन्छ। तपाईं जस्तै निडर र साहस युवाको जरुरी छ। रबिको भर पर्न गार्हो देखियो। दुर्गा पनि रिनमा चुर्लुम्म डुबेको सुनिन्छ। बालेन आशिका तामाङ हजुर जस्ता निष्कलंक ब्यक्ति अगाडि आउनुपर्यो
सहीको पक्षपाती हुँ म लगायत अरू २ करोड नेपाली नागरिक हरू भन्न मात्र सक्छु तर त्यो नहुन पनि सक्छ! म भन्छु तपाई जस्ता सच्चा नेपाली नागरिक हरू अगाडि बढनु हुन अनुरोध मेरो छ।🎉
हजूर एक देश भक्त नेपाली छोरो हो सलाम हजुर लाई।
लौ न यि राजकुमार तिमील्सिनाले भने जसरी नै यि यि दल तथा अभियानका अभियन्ता हरु एकजुट बनौँ न ।
Banyo banyo cmt garna matraii banam vanyraw yatikaii ho din jani
Sahi ho
अब यी भ्रष्टहरु कोहि बाकी राख्न हुन्न
0:53
राम्राे कुरा गर्नु भयाे सर
@@Birgorkhalitv-xf6vi गैर कानूनीक बाटो न अपनाउनु हुन युवा जोश लाई अनुरोध छ । नेपालको।अहिलेको अवस्था बिगतको राजनैतिक अस्थिरताले अनि दोन्द्ध आदिले हो । बल्ल बल्ल केहि सम्बोधन हुदै छन । बुझ्नु बुझाउनु पर्यो । दोन्द्ध युद्ध को कुनै सिमा हुदैन । मैले त २०४५ बाटै बिबिध परिवर्तनको आन्दोलन देख्दै भोग्दै आएकी हो । अन्त्मा हात लाग्यो शन्य हो । शान्ति प्रक्रिया त सम्बोधन हुन सकेको छैन अहिले सम्म ।
@@Birgorkhalitv-xf6vi आफ्ना ब्यक्तिगत अवसरहरु त गुमाउनु पर्यो । शान्ति table talk र कनुनिक बाटो अव्लम्बन नै उचित उपाए हो । अनाहकमा भोलिका दिनमा ज्यान जाला अङ्ग भङ्ग हुनु पर्ला बेलैमा विचार गर्नु होला ।
@@Birgorkhalitv-xf6vi श्री लन्का श्री लन्का भन्दै उफ्रन बेर छैन नेपालमा पनि ... श्री लन्का हुन्छ ... भन्ने कुरा एक ठुलै जमातमा मेरो कुरा भएको थियो भाद्रको पहिलो साता नदि सफाई सगैका बिबिध क्रियाकलापमा । मैले भने यशो भएमा अर्को दुर्भाग्य हुने छ नेपाल र नेपालीका निम्ति । कस्ले किन उक्साई रहे छ भनी बुझ्नु पनि पर्छ । तर सम्पत्ति सुदृढीकरणमा मुद्दा हाल्नु भए छ यो भने राम्रो भयो मैले सोचे अनुसारको सुदृढीकरणको काम सुरु हुने भयो । म चाहिँ हार्दिक्ता सहित धन्यवाद भन्छु ।
अब जुनै पनि भ्रष्टाचारीहरुलाई जेलको कठघरामा जाग्नुपर्छ ।
तिमीलाई धर्मराज ढकाल, मदन भण्डारी, चरि, घैटे मारेजस्तो मार्ला उखान टुक्केले । होसियार भएर बस्नु । यो असती, अपराधी बुढोको भर छैन ।
मदन भण्डारीलाई मार्ने पनि काङ्ग्रेस , घैटेलाई मार्ने गगनेको ससुरो ( काङ्ग्रेस ) चरीलाई मार्ने तुक्के (खामाले )
अम्बर लामालाई मरियोनि अरु लाइ मारेर बाच्न गारो छ
तपाई हरूको यो भनाई लाई 1000 % सलाम छ एकचोटी सबै एक हनुहोस
धेरै राम्रो काम हो शुभकामना छ ! तर सबैले साथ दिनुहोला । यि भ्रस्टचारीहरूको अन्त्य गर्नुपर्छ जागौ यूबा हो 🎉🎉
कृपया ,चाडो गरिदिनु होला।यिनिहरुको अनुहार हेर्दाहेर्दै ,वाक्क दिक्क भैसके।
हजुको कुरामा म पनि सहमत छु सर 🇳🇵🇳🇵
आफु शुरक्षित भएर बस्नुहोला सर तपाई हरु जस्तो युवा हरुलाई देशले मागीरहेको छ ।यो देश लाई आवश्यक छ तपाई हरु जस्तो युवा को ।
आफु शुरक्षित भएर बस्नुहोला सर तपाई तपाई हरु जस्तो युवा हरुलाई देशले मागीरहेयको छ।यो देश लाई आवश्यक छ तपाई हरु जस्तो युवा को जय राष्ट्रबाद जय नेपाल 🇳🇵🇳🇵🙏🙏🌹🌹🌺🌺
खाने खाने मिल्न सक्छन भने हामी किन न मिल्ने एकदम राम्रो कुरा अब सबै स्वतन्त्र जति मिल्नै पर्छ है।
सहि हाे भाइकाेकुरामामपनि सहमतछु।
धेरै ठुलाे साहास लियर अगाडि बड्ने युवाहरू लाई सफलताकाे कामना छ ।तर अाफुपनि सुरक्षित रहनुहाेला ।
Huge Salute!!! यी बेथिति मा चलेका भ्रष्टहरु जो सुकै होस् छोड्नु हुन्न, बाकी राख्न हुन्न !!! Again blasting SALUTE Rajkumar!!!
ई भ्रस्ट चारी हरुकाे नीर्मुल पार्नु पर्छ युबा जागाै
ठोक्नु पर्छ सर भ्रष्टहरुलाइ! बल्ल नेपाल आमाको मुहारमा मुस्कान आउने छ ! जय नेपाल आमा !
तर,
बाबू तपाईंले याे डार्क फाईल,
कम्तिमा दुईशय प्रति,
सातै प्रदेशमा,रहने गरि
सुरक्षित राख्न भन्नू हाेला।
Go ahead जनता साथमा छन्
पहिला मुद्दा हाल्नु पर्यो, जनता यसैको पर्खाइमा छन्। तपाईंहरूको सुरक्षा जनताले गरीहाल्छन् नि।
Halisakeo Xena
Halisakeo x ta
भ्रष्टाचार केपि लाई तुरन्त जेल हुनुपर्दछ जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤
जबसम्म रवि लामिछाने या बालेन शाह देशको प्रधानमन्त्री बन्दैन तबसम्म विश्व भरी भएको सम्पूर्ण नेपालीहरुले रेमिटेन्स पठाउन भन्दा गर्नु पर्छ । धेरै धेरै शुभकामना छ, The Dark File को सम्पुर्ण टिमलाई ।
Rabi lamichanney kasari huncha bro Yetro dekhnu bhayena yar rabi zee ko kartur haru kasto yar tapai haru . BALEN ✅✅✅
अब सम्पुर्ण आन्दोलित समूह हरु एकै ठाउँ मा आएर आन्दोलन गर्ने हो भने यी काङ्ग्रेस र कम्युनिस्ट हरु एक महिना भित्र कट्टु खोलेर भाग्छन देश को माया हुने जति हरु एकै ठाउँ मा आउनु पर्छ
स्याबास भाइ
गर्नै पर्छ
ठिक गर्नु भयाे याे गर्नै पर्ने काम हाे अब जन्ता सबै तपाञि काे साथ लिन्छ दिनु पर्छ सहि काम गर्नु भयाे भाई याे गर्नै पर्ने हाे
५७ वटै मुद्धाको सुनुवाई हुनुपर्छ र त्यसको किनारा लाग्नुपर्छ ।
यो मुद्दा को फैसला हुँदा सम्म यिनीहरू कोही जिउँदो हुने वाला छैनन् हो 😅
तपाईको आट र हिक्मतलाई सलामछ। अबस्य सत्यको जित सुनिश्चितछ। जनताको आँखा अब खुल्छ।
शुरक्षती भएर हिडनु होला है सर हजुर लाई पनि मदन र राजा जस्तै बनाउलान हजुर तल माथी केही भए भने देश लाई ठुलो घाटा हुने छ ।
सही कुरा राजकुमार सर जय देश जय डार्क फाइल टिम ❤❤❤❤❤❤ सफलताको कामना
भ्रष्टहरूलाई सखाप नपारी देश बन्दै बन्दैन अन्तिम बिकल्प भनेको देशका कुख्यात भ्रष्टहरूलाई खरानि बनाउन आम राष्ट्रभक्त नेपालीहरू एक हुन जरूरी छ ।यस डार्क फाईलका अभियनता राजकुमार तिमील्सेना लाई सलाम छ ,
लु धन्यबाद सरलाई ।होअबयस्तो युबाहरुको ठुलो आवस्यकछ । नेताहु भन्ने तर गुण्डाभन्दा फरकनपर्ला यस्तो नेताहरुलाई योदेशबाटै लखेट्नैपर्छ लखेट्नु आवस्यकछ ।
सहि भन्नु भयाे सर कति चित्त बुझाे यिनि नेता हरु हरुले याे देस लाई कमाई खाने भाडाे बनाछ सर पुराना थाेत्रा नेता लाई लखेटेर युवा अाउनु पर्छ रबि बालेन हर्ष गाेपाल हमाल हजुर हरु जस्तैः युवा अाउन पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
छड्के सलाम छ राजा कुमार ज्यु लाई, राजा नामै काफि छ , हामी राष्ट्रभक्त जनता तपाईं जस्ता निडर पर्खर भ्रष्टाचार विरुद्ध का अभियन्ता पाउनु खुसी लाग्छ ती प्रमाण जुटाउन कति मेहेनत गर्नु भयाे त्यस्काे लागि फेरि सलाम छ। साथ छ शुभकामना छ।❤🎉
तपाईं खुट्टा नँ कमाउनु होला राज कुमार सर हामी सबै तपाईं को यो डार्क फायलको १००% सहमत छाै 🌺🇳🇵🌼🇳🇵🌻🇳🇵🌹🇳🇵🇳🇵
डार्क फाईल टिमलाई पुर्ण सफलता मिलाेस
तपाईँहरू कोनै आबसेकछ यो रास्ट र इमानदार नेपाली हरूको लागी यसको लागी समय आउदैछ तपाई र तपाईँका संम्पुण टिम सूरक्षितरहूनु होला
एकदमै ठिक तपाईलाई जनताको पूरा साथ छ । एकजना पनि तस्कर ज्यानमाराा भ्रष्टाचारीलाई नछोड्नु यहि नै जनताको ठूलो आग्रह छ तपाईलाई ।
राजकुमार तिमिल्सिना जिन्दावाद ।
भष्टचारि हरु छुट्नु हुदैन ठिक गर्नुभयो मेरो पनि सहमत छ
सबै भरटाचारि हुन छोडनु हुदैन यि दास हरु लाई
हरेक क्षेत्रमा भयका, थाहा पाएका र प्रमाण भएकाहरूले सबै अगाडि ल्याउ र सम्बन्धित निकायमा बुझाय मात्र देश र जनताको परिवर्तन हुनेछ ।
लल बअ नया जति सबै मिल्नु पर्यो छिटोछिटो ढिला भैसक्यो देस पुरै भ्रष्टाचारको खाल्डोमा डुभि सक्यो 🙏🙏🙏🙏
राजकुमार सर यात्रा निरन्तर चलिरहाेस हामी सबैकाे साथछ 🙏🙏🇳🇵🇳🇵
राज कुमर सर हजुर लाइ नमन गर्छु
सुरक्षित हुनुहोल।
रवि बलेन र हजुरको मुल उद्देस्य समान छन। तिनै जन मिलेर कम गर्नु होल।
यी भ्रष्ट नेताहरुलाइ फासी मा झुन्डियाउने कानुन बनाउनु पर्छ दुर्गा प्रसाईं रिहा गर दुर्गा प्रसाईं जिन्दावाद ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वाह क्या भन्डाफोर गर्नुभयो डार्क फाइल लाई मेरु हिर्दय देखिनै सलुट छ
यो डार्क फाइल भ्रष्ट कान्तिपुर भन्दा एकदमै ठूलो देस को चौठो स्तम्भ हो
जय होअस राजकुमार तिमिल्सिना ज्यु
🌹🙏🌹🇳🇵🌹🇳🇵🌹🌹🌹🌹🌹
ज्यादै राम्रो कदम राज्कुमर्जी नेपाल आमाको एउटा छोरो तपाइ देखिनुभयो ।
वधाइ एवं सलाम छ ! यहाँको साहसी कदमलाई सराहना गर्दै सबै लामबद्ध हुनु पर्छ समय यहिं हो 🎉🎉🎉
तपाईंहरूले स्वार्थ त्यागेर निष्पक्ष तरिकाले पद पावर र कुर्सीको लोभ नगरी देश र जनताहरूको लागि आवाज उठाएर भ्रष्ट्रचारीहरुलाई निर्मूल गर्ने आन्दोलन उठाउनु भयो भने सबैले साथ दिने छन्।बरु छिटो गर्नु राम्रो हो।
सहि कुरा हो भाई अब सम्पूर्ण देश प्रेमी युवाहरुले एकजुट हुनु पर्छ।
तपाईहरूको साहसलाई मेरो उच्च सम्मान छ।
अब यी भ्रष्टाचारीलाई छोड्नु हुदैन 🇳🇵🇳🇵🇳🇵
मार्ग जत्ती खुल्ला छ तेत्तिनै सांघुरिएर जान्छ ,यो माहान अभियानले एकरुपता मा आओस असत्य प्रती सत्याताको जित हुन्छ !आफ्नु सुरक्षा माथी सबैले ख्याल गरनुस र गरौँ
खुशिको खबर---हेरौ न्यायमुर्ति वा भ्रष्तमुर्तिको राज छ---
सहि कुरा। तर प्रचण्डलाई फेरि एकपटक प्रधानमन्त्री बन्नुपर्छ।
नेपालका भ्रस्टचारी नेता तथा कर्मचारीहरूकाे बिराेधमा सबै नेपाली जनताहरू अाजबाटै एकजुट हाै ।
लौन हो युवाहरु यो बनाउने तपाईहरुको हातमा छ यो देश बनाउने । जय सनातन ।
धेरै धेरै धन्यवाद अभियन्ता । अब यस्तै गरी हरेक भ्रष्ट अपराधी हरु लाई बाकी राख्न हुदै हुदैन । यी राष्ट्र का सबै भ्रष्टाचारी हरु को सम्पत्ति राष्ट्रियकरण गरी जेल कोच्नु पर्छ पर्छ ।
अब सबै जनता एकजुट हुनुपर्छ सर
यो कार्यक्रम सफल गर्न हामी सवै को सहामत छ
सबन्यायपेमी जनताले राजजीलाई साथदिउ
सबै स्वतन्त्र नेपाली हरु ले बुझ्नु पर्छ र साथ दिनु पर्छ राज कुमार सर🙏🏻🙏🏻🙏🏻❤️❤️
स्याब्बास् ... !!!
तिमिल्सिना बाबू ...
तपाईंको मिसन पुराहाेस्।
हामी कामना गर्दैछाैं।
Durga prasai jindabad
good भाइ मेरो पुराका पुर सपोर्ट छ
यो भ्रष्टाचार नै मुलुकको मुल शत्रु हो तसर्थ त्यसको गहिरो भन्दा गहिरो अनुसन्धान गरि निर्मुल पार्नु पर्दछ। 🙏🙏🇳🇵🇳🇵❤️
बदाईछ याे अभियान लाई सफल हवस🎉
भ्रष्टाचार विरुद्ध आएका युवाहरुलाई हामी साधारण जनता साथै विदेशमा रहने नेपालीहरूले पनि सहयोग गरौं ...!
सहि सहि हो
अब यि सब भ्रष्ट अपराधीहरुलाई सिध्याउनै पर्छ । हामी सम्पूर्ण देश भक्त नेपाली एकजुट हुनै पर्छ । अब यि अपराधीहरुलाई मार्नै परे पनि मार्न पछि हट्नु हुदैन । अव यी अपराध कर्ममा सम्लग्न सम्पुर्ण क्षेत्रका जस्तै राजनितीमा लागेका, काला ब्यापारी, पत्रकार, कर्मचारी, सुरक्षाकर्मी, कानून ब्यवसायीहरु, दलालहरु कसैलाइ पनि छोड्नु हुदैन । यसमा म पनि जोडिन चाहान्छु।
राजकुमार जी ज्यानै लेनान है हरसमय सतर्कता अपनाउनु होला सुरक्षित हुनुहोला शुभकामना
अब हामी सबै नेपाली नजागे मुलुक अस्तब्यस्त पार्ने छन यी अपराधीहरुले तेसैले हामी नेपालीको साथ राजकुमार सरलाइ ।
यिनी भ्रश्टचारिहरुलाई तह लगाउने मान्छे चाहिएको छ ।हजुर जस्तो मान्छे अगाडि बड्नुस साथ सबैले दिनेछन
सही मुल्यांकन ,समय बलवान्।
सहि हो , भ्रष्टाचारी , दलालि हरूलाई अब लखेत्ने दिन आईसक्यो
सहि हाे कुरा ❤❤❤
हजुर लाई सलाम छ
Very good I'm support of you. All Nepalese people together we can fight curruption.
जय होस
जये हो
full suport to you🎉🎉
भस्ताचारी को हातको ओला काटनु पर्छ सबै जनता ले चिन्न सजिलो हुनेथियो
देश परिवर्तन हुनैपर्छ अब
लै सबै जना भ्रष्टाचार बिरुद्ध द डार्क फाई अभियानमा साथ दिनु हाेस ।
जबसम्म भ्रष्ट तथा जघन्य अपराधीलाई फाँसी दिने कानुन बन्दैन तबसम्म बोलेर बिरोध मात्र गरेर हुनेवाला केही छैन ।
सलाम सर। पक्राउ पर्यो भन्ने सुनेको थिएँ । सकुशल हुनहुन्छ। तपाईं जस्तै निडर र साहस युवाको जरुरी छ। रबिको भर पर्न गार्हो देखियो। दुर्गा पनि रिनमा चुर्लुम्म डुबेको सुनिन्छ। बालेन आशिका तामाङ हजुर जस्ता निष्कलंक ब्यक्ति अगाडि आउनुपर्यो
नमस्कार गर्न जरुरी छैन यि भ्रस्ट नेताहरु लाई ठिक छ 👍
सच्चा नेपाली ले यो the dark file काे अभियन्ता राज कुमार जी लाई सपोर्ट गर्नै पर्छ।
दामि छ यो बिसयमा सलाम
सहीको पक्षपाती हुँ म लगायत अरू २ करोड नेपाली नागरिक हरू भन्न मात्र सक्छु तर त्यो नहुन पनि सक्छ! म भन्छु तपाई जस्ता सच्चा नेपाली नागरिक हरू अगाडि बढनु हुन अनुरोध मेरो छ।🎉
१००% सपोट छ !
अख्तियारका प्रमुखनै पार्टीका ब्याक्ती छन कसरी कारबाही गर्छन् भ्रष्टाचारिले भ्रष्टाचारि लाई नै कसरी कारबाही गर्छन्
sahi kura ho
संसदीय छानबिन समिति भनेको मनपरेको र आफ्नो मान्छेलाई सफाई दिन वा कुनै बिरोधीलाई सामाजिक बहिष्कार गराउन मात्र बनाईन्छ।यसको कुनै संबैधानिक बैधता छैन ।
Vai hajir ko yo mahaan kaam lai dherai dherai dhanyabad 👍️👍️🙏🙏
भ्रष्टाचारीलाई झापाको टावरमा झुण्डाईहाल्नुपर्छ।
100% sae ho
एकदम सहि गर्नु भयोे। भ्रस्ट जति सबैलाई कोच्नु पर्छ।
तपाईको कुरामा सहमत छौ।यदि देश परिवर्तन भएको हेर्न चाहानु हुन्छ भने सुरुवात आफै बाट गर्नुपर्छ। अब यस्ता बिदेशी दलाल लाई जनताले ठेगान लाउनु पर्छ।
वार्ड सदस्य बाट प्रधानमन्त्री सम्मको तलब भत्ता पनि रोक्नु पर्यो !
ई भ्रस्ट हरुलाई सुट नै गर्नु पर्छ
तपाईलाई सहयोग गर्न देशको सबै जन्ताअबस्य एक जुट हुनेछ