हेलाे तपाईं आफै अपराधि हुुनुभएपछि तपाइलाइ कार्वाहि गर्नु परेन।तपाइहरुकाे गठबन्धन सरकार का अधिकाँस नेताहरुनै अपराधि र भ्रष्टचारि भए पछि कसलाइ कार्वाहि गर्नु हुन्छ।यहि प्श्न जनताहरुकाे रहेकाे छ ।
ईन्यादिस र नेता लाईनै झुन्डाउनु पदछ ईनैहुन मनपरिगरने ईनिहरुको छानबिन गरनु पदछ माथिकै हरुले बिगारेका हुन रिटायरभयका न्यादिस हरुले हो अनि य गोमन सप ओलि हो
रमेश लेख्ने गुहेमन्त्री जि भ्रस्टाचार गर्ने जो सुकै होस तर एमाले र काङ्ग्रेस का नेतालाइ बचाउन का लागि हामिलाइ लाज सरम लाग्दैन है।यसो भने को हो भन्ने कुरा जनतालाइ प्रष्ट भैसक्यो।
जति भुके गाए पनि प्रधानमन्त्री गृहमन्त्री यहाँ हरुको बास्तबिकता बुझ्नेले राम्रोसँग बुझी सकेको छन यिनीहरु जति भाका फेरोस यिनी हरुको कु-बिचार धेरैको मनमस्तिकमा शिलालेख जस्तै भैसकेको छ
एमाले कै भन्दा पनि अोलिको गोजिको न्यायधिस अदालतमा भएकाले अदालत को फसला भरसटटचारिको दान भरसटचारिले लिन पाउनु पर्छ भन्ने भएको हो उनिहरुको नरककुनडमा छिट्टै भेट होस हार्दिक सरददनजलि
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
गृहमन्त्री ज्यू भ्रष्टाचारकाे नाम नलिनु हाेस्,किन भने तपाईहरू त्यसकाे जन्म दाता हाे ! त्यसैले भ्रष्टाचारीहरूकाे सङ्ख्या घट्टयाे भने तपाईहरूलाई पाप लाग्छ हाेला !!!
के रबि प्रचण्ड के पि शेरे भन्दा भ्रस्ट हुन र जसले कोरनामा आफ्नो ज्यानको प्रवाह नगरि गरिबको सेवा गरे जसले राजकोट अस्पताल बनायो जसले हजारौ चेलिहरुको उद्दार गरयो आज देखि मलाई नेपालि भन्न लाज लाग्यो म आज देखि आफुलाई नेपालि भन्न दैन
अब काे एमालेको अध्यक्ष विद्यादेवि भण्डारी हाे! हुनु आवश्यक नै रहेको छ,भन्ने ले त भन्लान् राष्ट्रपति भएको व्यक्ति पार्टी मा लाग्नु नैतिकता रहेन भन्लान् ! त्यसाे हैन्,🎉राज्य शक्ति र कार्यकारिणी पद प्रधानमन्त्रीमा रहेकाे ले गर्दा याे राजनीतिककाे सबल पक्ष हाे🎉
जति कराए पनि एमाले सुध्रिँदैन अब सबैभन्दा धेरै भ्रष्टाचारी र छन्। एमालेमा त्यसमा पनि केपी ओली दुईपट्टिको गरेर ७२ अरबता प्रधानमन्त्रीले लुकाउनु भएको रछ त्यो त सबै उदाङ्ग भए त
एमाले लाई जग्गा चाहिएको हो मीन बहादुरको जग्गा सित्तैमा लिन पाटिलाइ सुहाउदैन भने पाटिका सबै साम्सद मिलेर पैसा उठाएर त्यो जग्गाको मूल्य चुकाउदा मीन बहादुर पनि खुशी हुन्थे होलान पाटिकोपनी इज्जत हुन्थ्यो होलानी हैन र ?
यस्तालाई प्रधानमन्त्री मान्नु पर्ने कस्तो दुर्भाग्य यार हाम्रो😢
सकिने बेलामा ओलीले निउ खोज्दैछ अब पतन भएर जाने होली
❤❤❤❤कक्क@@@@
Dherai ramro hune thiyo
जय बालेन
हेलाे तपाईं आफै अपराधि हुुनुभएपछि तपाइलाइ कार्वाहि गर्नु परेन।तपाइहरुकाे गठबन्धन सरकार का अधिकाँस नेताहरुनै अपराधि र भ्रष्टचारि भए पछि कसलाइ कार्वाहि गर्नु हुन्छ।यहि प्श्न जनताहरुकाे रहेकाे छ ।
ईन्यादिस र नेता लाईनै झुन्डाउनु पदछ ईनैहुन मनपरिगरने ईनिहरुको छानबिन गरनु पदछ माथिकै हरुले बिगारेका हुन रिटायरभयका न्यादिस हरुले हो अनि य गोमन सप ओलि हो
यौटा फटाहा र अर्को जाकरुक युवा को लडाइँ हो
सरकार पुर्नरुप फेल खाको छ।
रमेश लेख्ने गुहेमन्त्री जि भ्रस्टाचार गर्ने जो सुकै होस तर एमाले र काङ्ग्रेस का नेतालाइ बचाउन का लागि हामिलाइ लाज सरम लाग्दैन है।यसो भने को हो भन्ने कुरा जनतालाइ प्रष्ट भैसक्यो।
हे भगवान सत्य को जित हुनंछ नेपाली कांग्रेस र एमाले को बिनास हनु फरछ
दिदिले चाहिँ हाम्रो भाई र बुहारीलाई भाइरल बनाउनु हुने भयो म पनि सधै हेरिराख्छु।ल बधाई छ।❤❤❤
Balen Dai ❤️
😂राज्यआतङ्क मुर्दाबाद😂😂😂
मुलुक र नागरिक को लागि त हुँदै होइन,यो सरकार
jay balan 🎉🎉
देशका धमिराहरु
लेखक ज्यु , आफ्नो पार्टीका भ्रष्ट मन्त्रि नै छन् ?
नेपालको नेताहरु जो भ्रष्ट छन कुनै को पनि कुरो सहि छैन हेहजुर हो
❤❤jay jay rabi dai ❤❤jay jay balen balen ❤❤❤
जनतालाई जग्जायर छ नि भ्रष्टाचार गर्न र जोगाउन गठबंधन गरेको हो भन्ने! सुध्रिने की सक्किने हो? गफ होइन काम गरेर देखाऊ!
"मै हुँ राक्षस लौ हेर " =नेताहरु । "होइन होइन, तपाई त हाम्रो दैव"=झोलाहरु बोक्नेहरु
जए बालेन राजा जनताको राजा हो हजुर
शत बचन
Good news
Nyamareko deshko namho Nepal.
Patrksr mitra haru ghumauro niyat nagharns Binti ❤❤❤😂❤❤❤❤❤❤❤❤❤
जति भुके गाए पनि प्रधानमन्त्री गृहमन्त्री यहाँ हरुको बास्तबिकता बुझ्नेले राम्रोसँग बुझी सकेको छन यिनीहरु जति भाका फेरोस यिनी हरुको कु-बिचार धेरैको मनमस्तिकमा शिलालेख जस्तै भैसकेको छ
Right answer Ravi sir
सत्य नास होस एमाले कंङ्ग्रेस हामी नेपाली जनता हरु अब चुप लागेर हेर्ने छैनौं 3बर्ष सम्म त हेरेउ अब कसैले हेर्दैन।
Sambhawana huna sakne abastha wari pari ghumi rareko xa la
Sabailicetanabhaya
Om
👏🙏👏🤗💖💖💖💖💖💝💝💝💝💝
जस्ले जति गफ लडाय पनि जनताले पत्याउदैनन।अब प्रकृति ले सहन गर्ला जस्तो लागेन।
बल्ल बल्ल आज भने कागले म त कागै हो के गर्छौ???
म चितवन् देखि हेर्दै छु ।
एमाले कै भन्दा पनि अोलिको गोजिको न्यायधिस अदालतमा भएकाले अदालत को फसला भरसटटचारिको दान भरसटचारिले लिन पाउनु पर्छ भन्ने भएको हो उनिहरुको नरककुनडमा छिट्टै भेट होस हार्दिक सरददनजलि
सेरे,देउवा, प्रचन्डे यी सबै देशको लागी प्रधानमन्त्रीको लागी लायक छैनान्- अब मध्यवादी चुनाबमा जानु नै राम्रो।
भ्रस्ट हरु जो कोहि लाई न छाडुन power news हाल को सत्ता को बिरुद्ध मात्र बर्बरायेको मात्र सुन्छु के यो सरकार ले राम्रो कुनै काम गरेका छैनन?
यस्तो राम राज्य भएको बेला मा पनि के बोल्छ यो पत्रकार😢😢
राजतन्त्र जिन्दबाद ❤❤❤❤❤राजा लियाउ देस र जनताहरुनबचाउ🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(नमस्कार पत्रकार सर🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌷🌷🌷राजतन्त्र जिन्दवाद)
good morning ❤
Dammmi lagxa tapaiko news sir😂😂😂
Great answer pm
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
कुनै दिन बगलादेशकाे जसतै पुलीस र सेना ले साथ दिन छाेडछन अनि थाहा हुनछ नेताकाे हालत के हुनछ
यस्तो हाउ डे गफाडी मान्छे अरु कोही छैनन्
अब ८४ को चुनाब मा हेरौला ओलि लाई जेल हाल्न सकिन्छ
आदरणिय राजीब सर ! जनताको आवाज मुखरित उजागर गर्ने काम निरन्तर जारी राख्नु हुनेनै छ भन्ने मा बिश्वस्त छौं धन्यबाद ।
ओलीका बिरुद्व जति बोल तिमीहरु बौलायपनी तीमीहरुनै नै बौलाउनेहो।गलत गर्नेहरुमाथी कार्बाही गर्दा बीरोध गर्नेहरुतीमीहरुनै हौ।
भ्रष्टाचार ले देश चलाउन पाउनुपर्छ भन्न खाेजेकाे हाेला अाेली बा ले ।
Adalat kasko party ko party ko😂😂😂😂😂😂
गृहमन्त्री ज्यू भ्रष्टाचारकाे नाम नलिनु हाेस्,किन भने तपाईहरू त्यसकाे जन्म दाता हाे ! त्यसैले भ्रष्टाचारीहरूकाे सङ्ख्या घट्टयाे भने तपाईहरूलाई पाप लाग्छ हाेला !!!
अदालत,केपि ओलिको,भनेर बुझ्दा हुन्छ ,
देशमा भस्टचार बडाउने नेता चाहि हाे केपी
जे होस यिनी डराउन्नन है,
भ्रष्टचार गरेको जोगाैनु नै नेपाली काग्रेस र एमाले को सरकार बनेको हो ।अब जनता लाटा छैना ढाट्नु पर्दैना ।।
Jay hospital.rabi.balen❤❤❤🎉🎉🎉
जनता।लाई।राजतनतर।चाहिनछ।याेे।गनतनतर।नेपाली।जनताले।पचाउन।सकदैनन 16:00
एमाले र काग्रेसको दिन गए । जनताहरु ले देखाउछौ । अम काउन्ट डाउन गरे हुन्छ ।
भाग बान्डा ओकिल बाट देश को र जन्ता को
केही हुदैन नाम का ओकिल हुन
Yethartha bislesion
के रबि प्रचण्ड के पि शेरे भन्दा भ्रस्ट हुन र जसले कोरनामा आफ्नो ज्यानको प्रवाह नगरि गरिबको सेवा गरे जसले राजकोट अस्पताल बनायो जसले हजारौ चेलिहरुको उद्दार गरयो
आज देखि मलाई नेपालि भन्न लाज लाग्यो म आज देखि आफुलाई नेपालि भन्न दैन
अब काे एमालेको अध्यक्ष विद्यादेवि भण्डारी हाे! हुनु आवश्यक नै रहेको छ,भन्ने ले त भन्लान् राष्ट्रपति भएको व्यक्ति पार्टी मा लाग्नु नैतिकता रहेन भन्लान् ! त्यसाे हैन्,🎉राज्य शक्ति र कार्यकारिणी पद प्रधानमन्त्रीमा रहेकाे ले गर्दा याे राजनीतिककाे सबल पक्ष हाे🎉
अब,अतिनैभाे,सरकारैछैन,भन्ने,बुझेहुन्छ,
यस्ता ओलीका पछि लाग्ने जनहरुलाई के भन्ने ?
अरुले कालो अनुहार किन
बस्नेत र पौडेलकै होला
अब यो भ्रष्ट पुराना पार्टी र नेता हरुलाइ सजाय कस्ले दिने र कहिले दिने?
oli jii tokari ma tarkari bechna badhya kasle banayo? you are a sameless person. ani yestalai support garne jole chahi kasta ni?
Myyer Balen is a great all of the the party leaders.
We are very unlucky people because of you Oli jee. Timilai bolna pain kasto laag nalageko? chiple
त मा उखाने चाहिँ कस्को पैसा कुम्लायर लुटेको छस र अनि कति सेवा गरेको छस जनताको अरुलाइ उखान हानेर मात्र हुन्छ आफ्नो थुतुनो हेर पहिला।।
कीट्नी टास्नेवाला नर्कजानेबेलामा ज्यारातहुन ढाट्नुअझै नछोडेको कीच्चक म्रीतकले सच्चा बोल्नु नहुनेहो ,छ्या छ्छ्या नर्के,!
यो भ्र्स्ट् डाका आब पागाल भैसके तरुन्तै यो किटनिलाईपाहाखानामा लगेर रेबिजको सुई लाउन पर्यो
News 24 patrakar jyu ko bislesan uchit chhan.
इदुइ दलको अस्तित्व सकिन्छ छ नआफै बोलिसके यहाँ हरुकोजबाफआइसको
जति कराए पनि एमाले सुध्रिँदैन अब सबैभन्दा धेरै भ्रष्टाचारी र छन्। एमालेमा त्यसमा पनि केपी ओली दुईपट्टिको गरेर ७२ अरबता प्रधानमन्त्रीले लुकाउनु भएको रछ त्यो त सबै उदाङ्ग भए त
Olile khelna Thale vrastachar ko Holi Aba kata janxa desh....
एमाले लाई जग्गा चाहिएको हो मीन बहादुरको जग्गा सित्तैमा लिन पाटिलाइ सुहाउदैन भने पाटिका सबै साम्सद मिलेर पैसा उठाएर त्यो जग्गाको मूल्य चुकाउदा मीन बहादुर पनि खुशी हुन्थे होलान पाटिकोपनी इज्जत हुन्थ्यो होलानी हैन र ?
🇳🇵🙏🏻👍🏻👌🏻
Jay Balen 🙏🏻🙏🏻🙏🏻
त्यसै लेत तस्कर को नाइके र गुनडाकोु नाइके भनेको त ।।।
सबै भन्दा अग्लो टावरको टुप्पामा पुगेर आंखा चिम्लेर मनपरि कुदेर रमाई वस्ने, टुप्पोबाट झरे भने चकनाचुर हुन्छ है ! होसियार, भन्नु पर्ला कि।
ए मा लेमा अरू नेता छैन सबै ओलीको दास रहेछ
केपिवलि मैदानमाउऋ थापाउनेछौ अबवलि धेरैनरामो, गतिबिधिछोड जानेवेलामात धमँगर अपराधनगर
Des ra Janata prati jimmewar neta bhaenan.
Oli ra sher bahadurko karan hamro Nepalko rajniti asta byasta hudaichha.
Journalist, nothing will happen in this country until the people improve.
Kp😡😡😡✊️✊️✊️
Oli siyal ho yo kasari marcha vagwan janos yesari thadpera marcha ni
Yie jor gunda neta lai jitahune janta nai pagal xan😅😅😅😅
Good balan
लुटेराहरुले राज गरेको मेरो देश
Yehita ho agragaman ganatantrik lokatantrako faida....
भने पछि ओलिले आफ्नो पोलखोले
Oliko pTta saf parnu xa
Yo chor harulai jiudai aago ma halnu paryo sir
याे सरकार काम छैन
भने पछि हामिजनतले केभनेर बुज्नितअब गण तन्र भनेरकि गुन्डा तन्र भनेर अब के गुन्डा तन्र भनेहोकि
हो
oli bhandari yeutai hun janata jhukyaune khel matra ho
गलत पत्रकार । कहिले त्यसाे भने ओलिले ?
Yo faisala sunda aaba yo desh ma aadalat mathi ko biswas pani gumyo yo vrasta thag bandhan ko seting nai ho.
2:15 गुण्डतन्त्र 😅
ऽ