रवि लामिछाने झन् धमाधम फाईल खोल्दै , कांग्रेससँग मिलेर ओलीको प्रधानमन्त्री बन्ने सपना यसरी तुहिदै
HTML-код
- Опубликовано: 1 июл 2024
- #nayashaili#janakmagar
Host: Janak Magar
Guest: Nimkanta Pandey
Camera and Edit: Jeevan Magar
#rabilamichhane #rabilamichhaneinterview #rabilamichhanelatestnews #rabilamichhaneparliamentlive #rabilamichhanelive #rabilamichhanegalaxytv #rabilamichhanechitwan #rabilamichhanespeech
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
रबि साथै प्रचण्ड ले अब यो त्यो , अथवा कुनै आशावादी भएर बस्यो भने The end, खेल खतम हुन्छ , यी सबै कुरालाई थाँती राखेर यो सानो window भित्र जनताको मन जित्ने र भ्रष्टाचारी बाट देशलाई बचाउने हो भने तत्काल भ्रष्टाचारीलाई जेल कोच्नुपर्छ,
😊😊😊
अब ओलीलाई जेल हाल्नुभन्दा काम छैन अरु
काेराेना भाईरस भन्दा खतरनाक भाईरस हुन केपी अाेली, शेर बहादुर र प्रचण्ड ।
Very good analysis Sir 👍 👌 👏 😀 🙌
Good luck Rabi jii God bless you 🙏
ढ्यम ढ्यमति ठुलो माछा समात्नु पर्छ, ओलि, आ्जु, शेरे, गगन , घडी चोर, कैलाश शिरहि, को छोरा,
👍👍❤️❤️🔔🔔💪💪rabi 💪💪🔔🔔🔔
रबि जि अब " मितको टाउको बेलै सारी" को समय हो, do it
सम्पत्ति छनबिन तुरुन्त गर्नुपर्छ सबैको
सहि ब्याख्या
जय घन्टि 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
Good luck Rabi Sir God bless you Sir 💓 💖 💛 💗 🙏🏻
good luck rabi❤❤❤
केपि ओलि त गर्भमै तुहिनु पर्थ्यो जाठो अब चै तुहिने भएछ।🤣🤣
Right ✅️ ↔️ 👉
Very good in depth analysis
Nimakanta sir I like your way of analysis because its always clear concise and to the point explanation. 👌 ❤❤❤
सहि बिष्लेसन 🎉🎉🎉🎉
लुटेराहरु मिलेर अँझैदेशलाइ कँगाल बनाउँनिभय
खिचडी राज्निती 🤗🤗🤗😱😱😱💃🙋🙋♂️🙆♂️🙎♂️💃💃🤺👎️👎️👎️👏👏💘💘💘☠️💀☠️💀☠️👹☠️☠️☠️☠️
राप्रपा खुट्टो उचालेर नयाँ समिकरणको सरकारमा जान
मरिहत्ते गर्दैछ ।
Good luck ghanti ❤
Rabi hami janata xau himmat ka saath sab lae exposed gardina 1 month left
👍 great,
Very good analysis 👍
Right
Good luck Rabi
रबि राजाबादी भयनन भनेर नेता हरु मध्य का युबा नेता कस्सियको को देखियो तर अब महान पत्रकार पनि उतै गयको महसुस हुदैछ।।।
सहमती र हस्ताक्षर त २/३ सरकार देखि ( केपी + प्रचण्ड ) अध्यादेश सरकारमा ( शेर + प्रचण्ड ) चुनाब पछि
(केपी +प्रचण्ड ) फेरि (प्रचण्ड +शेर)
दाेश्राे फेरि (केपी +प्रचण्ड ) अब ( केपी + शेर ) बच्चा खेले जस्तो ...
यस्तो सहमति र हस्ताक्षर त मिटर ब्याजी,,लघुबित्त समस्या ,, २ पटक सहकारी पिडित बिच पनि भएकै हैन र!!!
तपाईंहरु देस भक्त बुद्धिजीवी भरद दाहाल सुरेन्द्र केसि हजुर मिलेर देस बेच्न बात जगाउन कस्ले रोक्नेक छ यी भ्रष्ट र देसद्रोही नेताहरु क बिस्लेसक गरेर बसेर मात्रै त नहोलानि
Yo election vayeko 30 vitrako kura ho.mahodaya
अब प्रचण्ड ले राजा लाई सुम्पनु राम्रो ।
Good good asta cor dakha bharast car garneko bhudi fhutal nai parcha go ahead rabi
😮
.
उखाने र सेरेलाई प्रधानमन्त्री बनाउनु भन्दात सिधै बालेन्लाई प्रधानमन्त्री बनाउँदा 100 ठिक हुन्छ त्यो पनि भएन भने चन्द्र भन्डारीलाई प्रधानमन्त्री बनाउँदा हुन्छ उखाने र सुखानेहरुलाई प्रधानमन्त्री बनाउनु कुनै हालत्मा पनि हुदैन
यी देस लुत्ने भरस्त हरु लाई कानुन को के मतलब भोर इ सब भर म्स्त हरु लाई बचाउन हो
Usho bhaye OLI ji lai SAMBIDHAN Kanoon le, ' Nirmaya Malai Bikh ' bhanni awastaa bhayo ta !
बैधानिक हिसाब ले के पि ओलि PM हुदैनन् ... अनि हजुर पनि धेरै हुने नहुने कुरा गर्नु हुन्छ... जथाभावी जे पाई विश्लेषण गर्नु हुन्छ.. म हजुरको हरेक interview हेर्दै आएको छु।।
200% thik ho jantabai nirbachi Rastaparmukh
Aaundo, 2084. Ma Amale ra congress party lai jantale kick hanna parxa hai desh baliyo banauni ho vhani.
Yi dubai jana jhalluram rahexan dhara 2 anusar nai kp oli pm vaya k garxau jholaram
एमाले पनि ingy ले चलाएक पार्टी हो भनेर भरद दाहाले भनेक छन त सत्ते हो
एमाले , के पी ओलीलाई, काँग्रेसले, शेर ब: देउबा र आर्जु देउबा ( राणा )ले मज्जाले थाङ्नामा सुताए, लौ खा: धरै चतुराई गर्यो भने पनि चिप्लीन्छ।
Tyo vutani sarnarthi ko file band hunuhudeen
File kholera what faida karwai vhutro Pani hudaina ani chhodi halxa
Rabilai kasaile nauchala
yahi maukama chhito se chhito Rabi ra prachandale aarju samet anya lai karyawahi garera jel thokema jantalle sadha sath dine pakka.natra timi duilai siddhyayar chhodchha.jantale biswas garna cchhodi sakyo.
Chor lai choutary banaun khojeko
Glchorharu
रबिका भक्त जन हरुले राम्रो कान् खोलेर सुन ।बरिष्ठ पत्रकार निमा कान्त पाण्डे को भनाइ सुन दलाल भ्रष्ट माफिया हरुको नाईके हरुसँग कुम जोडेर हातेमालो गरेर गृहमन्त्री को पदक झुण्डा एर नेपाल अधिराज्य भरिको हदबन्दी भन्दा माथिका कम्पनी मा दर्ता भएको जग्गा हरु निजि क्षेत्र ले बिक्रीवितरण गर्न पाउने बिबेक । सान्शद हरुको बहुमत ले बिबेक पारित गरेर हिजो राष्ट्र घातिकाम गर्ने काममा रबिको पार्टी ले मुखमा टेप लाएर सहि किन गरेको । यस्को जवाफ रबि लामेछाने लेस ,नेपाली जनता लाई दिनु प=यो यो पञ्च रत्ने सरकार मा सामेल भएर रा , स्व , पा ,ले आत्माघाति काम गरेर पार्टी लाई आर्यघाटमा तिलानञ्जलि दियो रबिको भक्त जन हरुले अझै पनि जै जैकार गर्ने हो कि ? ।
सुनसरी बाट रेगुलर
Budi bachane khera rabi dekhi darayeko deuba balen dekhi darayeko oli parchand ji na chharnu yo chor lai khorma halnu
सुनसरी बाट रेगुलर